मीरा जि हजुर को सबै भलग हरु भन्दा यो चाइ बेग्लै छ एस्मा सारै मन छुनी छ यो अस्त बेस्त दुनिया मा गाउँ घर गोठ अनि शोछ हावा पानी आहा कति आनन्द 👌👌👌👌👌 हजुर लगायत सम्पुर्न तपाईं को गाउँ बासी हरु मा तिहार को सुभ कामना
यो भिडीयो हेरेर रमाईलो लाग्यो अनि बाजे र बजुले नाच्नेटोलिलाई हात्ती बांडेको झनै मज्जा आजारातित राम्रो सपना त साच्चीकैपो पैसाफल्यो गाउंघर मा घरपालुवा जनवार र मानवको संबन्द कतीनजिक छुट्टैरमाईलो धन्नेबात मिरा❤
गाउँ घर को अर्गानिक लुकेका देखेका कथा बेथा अर्गानिक खिर खाने रमाइलो दृश्य मिरा गुरुङ बारपाक अत्यन्तै राम्रो भिडियो न्यामित हेर्छु म ताप्लेजुङ घर हाल सात समुन्द्र पारी सिंङगापुर सिमाना बाट👌🇳🇵🇳🇵❣️✈️🛫👍️🤔
कति राम्रो मान्छेहरु । कति मीठो रमाइलो गरेको ।। ती बुडि आमाले सिरमा पैसा राखिदिएको कति माया लाग्दो आमा ।।beautiful 😍😍 भिडियो दामी लाग्यो keep making video 😍😘❤️❤️
कति खुशि हुनुभयो बाजे बजु बाजे बजु बाचुन्जेल मात्र रहेछ दुध दहि महि घ्यु हुने सायद म पनि बाजे हुदा मातेअ रमाइलो गरेको गोठमा बस्दा सबैलाइ दिपावलि को शुभकामना बाजे बजु लाइ सेवा ढोग प्रणाम
This is what we all urban dwellers are missing in the present day.... Manchhe haru lai khusi huna r ramauna dherai paisa hunu pardaina.. Aafnu ma j chha tey ma sanusta vayera ramaye aanand mil chha... Thank you Mira Ngolyso for sharing your Organic happines with us🙏🙏🙏
Yam magar Gharti ज्यू हामी साँच्चैनै कति अभागी छाै, आफ्नै देश, आफ्नै माटाेमा भएकाे खुशी छाडेर, अर्कैकाे बिरानाे भुमिमा Duplicate खुशी लिनु परेकाे सायद पलायन भएकाहरूलाई मात्रै महशुस हुन्छ हाेला । स्वदेश मा रहेकाहरू एकपटक बिदेश गएर हेर, अनि मात्र थाहापाउनेछाै आफ्नाे मातृ भुमिप्रतिकाे Organic र duplicate माया । सायद पागलनै बन्ने छाै ।
@@gyanendrabasnet2697 भनेको कुरा बुझेको छौ ब्रो के भन्दै छ। Real खुशी भनेको यो हाे, हामी पैसा कमाउन कता कता भैतारिने गर्छौ। आफैं सोंच किन कि पैसाको लागि हामी आफ्नो देश छोडे र जान्छौ ,जसले हामीलाई खुशी दिन्छ भने सोंच ले। ब्रो भन खोजेको Meaning लाई बुझ,यो शब्द हामी बिदेश हिँड्नु परेका ले मात्र बुझ्छ
लौ सवै नाच्ने कलाकार टिम र हेरनी दर्सक लाई अनि पैसा को फूल लगाइदिने बाजे र बजेइ लाई दिपावलीको शुभकामना छ र य़ो भिडियो धेरै अर्गानिक छ सारै गाउको याद आयो मलाई त हजुरको भिडियो हेरेर
धन पैसाले मान्छे कहिलै खुसी हुन सक्दैन खुसी त मनको सन्तोक हो । बजारका धनी भन्दा गाउँका गोठमा बस्ने धेरै खुसी छन। किनकी उहाँहरु सँग धन छैन तर मन छ ।सानो सानो कुरामा खुसी हुने मान्छे नै र जिवनका हरेक पल सन्तोकले बाचेका हरु नै महान हुन । तिहारको सुभकामना साथै यो खुसी अझै बढ्दैजाओस। भगवानले रक्षा गरुन 💓💓💓।। मज्जा आयो भीडीयो हेरेर।। तर यो ठाउँ चाही कुन हो कृपया मनलोभ्याउने काखको गाउँको नाम जान्न मन लाग्यो ।।💞💞💞💞💞💞
Hello. Beautiful beautiful beautiful. Video dherai manparyo. Baje buju le one thousand kanma rakhediyako ekdamai ramro lagyo aama ra mama ko dance ekdamai beautiful. Sarkhar pheri bacha jastai paisa Paisa bhanera ramayako dekhera dherai hasssss Uthayo Overall yo pali tihar ko video pani sarai ramro lagyo. So once again happy tihar see you soon take care.Good night.
Dherai din paxi feri Mera ji ko arganik video herna paiyo Sarai Khushi lagyo vaisi ko Pani garnu hudo rahexa xutai Maza aayo... Vandai happy tihar hai sabai janalai hai hajur 🎇🎇
@14:18 बांदरको पुछार...😊 It reminds me lots of memories watching your video 😊I got tears in my eyes when baje and boju reach out to bless with money to the performers❤️ Happy tihar to you and lovely people out there🙏🎉
जे होस अर्गानिक चिज सस्कार रिति रिवाज खाना परम्परा लाइ निकाल्ने प्रयत्न गर्नु भएको छ यस मा धन्यवाद छ माया ❤❤ यसरि नै प्रगतिशील बन्दै जानु धेरै माया अनि सुभ कामना ❤❤❤❤
Naulo kura dekhna paiyo hjr hamro tira ta gai tihar ko din yanaki Laxmi poojanko din Gai lai Matra pojchhan ta hamro tira vaisi lai pujdaina ni hjr sarai ramailo garnu vaye chha hajur ko video herda pardeshma vaye Pani ramailo lagyo Nepal ko yaad dilai dinu vayo happy depavali happy tihar 🙏👍❤️🥰🇳🇵🇳🇵
Mira bahini rihar ko dherai subhakamana ma khadi muluk ma Gau Ghar ko smjhana ma tadpi tadpi bachi Rahe ko xu tapaiko vlog Le sarai Khushi banayo tapai Le bajaunu bhako geet sarai ramro lagyo please geet ko link post gari dinu na la Bahini
Baje buju Kati khuse hunu vako Sadai khuse hunu baje buju Nice one Mira Sis sadai yesari nai Khusee Banaunu hai Baje buju lai 1 din sure aune chu Barpak Asti mero gaun Lamjung Dubar ko DD baini haru pani janu vako thiyo barpak gumna hami pani paila yeasri Nai Tihar ma baje buju ko Goth yesari nai jantyo mero baje buju ko Sarai yad Dilaidinu vayo Mira Sis le thank you soo much
मिरा जि को भिडियो हेर्दा गाउँ घरको याद आउँछ शुभ दिपावली, भाई टिका तथा छठ पर्व-२०७९ को पावन अवसरमा सम्पूर्ण नेपाली, बुबाआमा, दाजुभाई तथा दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना, मिरा जि को भिडियो हरेक हेर्ने गर्छु,तर आजको भिडियोमा मिरा जि को बुबालाई पनि देख्न पाएको भए सुनमा सुगन्ध नै हुने थिए 🙏🙏
So beautiful way to celebrate the festival tihar, i enjoyed a lot. Yati ramailo garnu vayo ki every tihar ma hajurko yo vlog miss hunexa. Baje boju mama aama sano aama sabaiko vet ani ustai ramailo nrutya wow ati ramailo lagyo
सर्वप्रथम तिहारकाे शुभ कामना मिरा G अनि सम्पुर्ण परिवार लाई 🙏🎆 हजुरकाे भिडियाे सबै मन पर्छ ति मध्य म याे भिडियो उत्कृष्ट लाग्याे! अाहा रमाइलो मज्जा अायाे धन्यवाद मिरा G.😍😍😍😍
Aa haa mira bhni kati ramailo yo honita hamro sasjar goun ghrki arghanik.....sachai etibela pradeshma rahane daju vai tatha dd bhniharukota man kati aattiyeko holani.....
I m also gurung from Shillong, very much delighted to see our gurung community through your channel which I miss very much thank you very much, keep it up all the best 👍
दिपावाली को धेरै -धेरै शुभकामना छ सम्पुर्ण परिवार मा कति सुन्दर ठाँउ अनि सुन्दर परिवार हरु को सधैं यस्तै हाही खुशी रहोस् भगवान संग प्रथाना गर्दा छु र बैनिलाई धेरै धन्यवाद यस्तै गाउँ /घर सुन्दर हरियाली बन पाखा हरु देख्न पाउँदा ज्यादै मन मा शान्ति मिल्छ बैनी 💝💝💝
Sarai ramailo family tapaiko Mama ra Aama ko dance sarai maan paryo tesaima tapaiko gazab presentation Wa.....o!Maam.Ani ati mitho tapaiko song.Tapaiko har din yestai ramailo ra healthy rahos.Prayer from Big fan.
Wow so beautiful place अनि कति महान् विचार माया मह स्नेह भएको मानिसहरू को थलो 🕺👯❤️ स्वच्छ पानी भन्दा निश्चल पवित्र सदभाब सत्कार अनि सुन्दर विशाल हृदय मन देखिनै आउन मन लाग्यो। सधैं यसरीनै हासी खुशी मुस्काइ रहनुस् यही छ मेरो हजुरहरुको सबैलाई तिहार को अग्रिम शुकामना। BE HAPPY REJOICE WITH HEART ENJOY KEEP UP IT FOREVER MORE 🤟🥰♥️🕺👯🙏 LOVE YOU DEAR ALL.
बुद्ध धर्म मान्ने गुरुङ गाउँमा साह्रै रमाईलो गर्नु भएछ सबैलाई तिहारको शुभकामना छ मीरा नानी र सम्पूर्ण परिवार मा।
कति रमाइलो मिरा जि को जिन्दगी बिन्दास पाराको।पोइला गएसी त खै क्या खै क्या!!!कालापारे मामाको पनि वाउ!!बुजुले पैसा दिनुभएको कति युनिक भिडियो।।।
तिहार चै यसरी पो हो त मानाउनी आफनै गाउँ ठाउँ मा यो भिडियो हेरेर मन मा पनि आनन्द आयो तिहार को सुभ कामना मिरा सि बाजे बोजु सबै लाइ💐💐💐💐💐
मीरा जि हजुर को सबै भलग हरु भन्दा यो चाइ बेग्लै छ एस्मा सारै मन छुनी छ यो अस्त बेस्त दुनिया मा गाउँ घर गोठ अनि शोछ हावा पानी आहा कति आनन्द 👌👌👌👌👌 हजुर लगायत सम्पुर्न तपाईं को गाउँ बासी हरु मा तिहार को सुभ कामना
यो भिडीयो हेरेर रमाईलो लाग्यो अनि बाजे र बजुले नाच्नेटोलिलाई हात्ती बांडेको झनै मज्जा आजारातित राम्रो सपना त साच्चीकैपो पैसाफल्यो गाउंघर मा घरपालुवा जनवार र मानवको संबन्द कतीनजिक छुट्टैरमाईलो धन्नेबात मिरा❤
गांऊ घरको अर्गानिक नाचो राम्रो छ साह्रै रमाईलो लाग्यो शुभ दिपावली
धेरै धेरै बिशेष्ता बोकेको पाखा गोथ को सुनेको अनि रमाइलो good job sis आत्मसात गराइदिनु भयेको मा
गाउँ घर को अर्गानिक लुकेका देखेका कथा बेथा अर्गानिक खिर खाने रमाइलो दृश्य मिरा गुरुङ बारपाक अत्यन्तै राम्रो भिडियो न्यामित हेर्छु म ताप्लेजुङ घर हाल सात समुन्द्र पारी सिंङगापुर सिमाना बाट👌🇳🇵🇳🇵❣️✈️🛫👍️🤔
K para ho asto khali ofrini matra
मिरा गुरुङ को म त ठुलै फेन हो है हरेक भिडियो हरु हेर्छु सारै मन पर्छ हजुरले बनाएका भिडियोहरु
मिरा लब यु .... आफ्नो भिडियो हेरे पछि सारै आनान्द हुन्छ यो मन अर्गानिक भिडियो वाउ दामी ... धिलै भए पनि हेप्पी तिहार सबै परिबार लाई
सुन्दर ठाउ खुशी अनि रमाइलो परिवार राम्रो छ भिडियो मिरा जि 🙏🙏🙏
कति राम्रो मान्छेहरु । कति मीठो रमाइलो गरेको ।। ती बुडि आमाले सिरमा पैसा राखिदिएको कति माया लाग्दो आमा ।।beautiful 😍😍 भिडियो दामी लाग्यो keep making video 😍😘❤️❤️
धेरै धेरै शुभकामना ह्यापी तिहार सम्पूर्णमा 🙏सारै नै याद आयो अर्गानिक गाउँठाउँको 🙏
कति खुशि हुनुभयो बाजे बजु बाजे बजु बाचुन्जेल मात्र रहेछ दुध दहि महि घ्यु हुने सायद म पनि बाजे हुदा मातेअ रमाइलो गरेको गोठमा बस्दा सबैलाइ दिपावलि को शुभकामना बाजे बजु लाइ सेवा ढोग प्रणाम
जिबनका पानाहरु खुशीले भरोस जोस जाँगर उमंगले दिनहरु बितोस दिपावालीको धेरै धेरै शुभकामना ।।
❤️❤️❤️💕 आफ्नो संस्कार संस्कृति कति रमाइलो हो।
आहा कति रमाइलो अर्ग्यानिक vdo कहिले छुट्टाउनु मन लाग्दैना मिरा जि
यो पो हो त गाउले अनि सुद्द अर्गानिक जीवन को खुसी आफ्नो परिवार सङ्ग खुसी हुनु को छुट्टै आनन्द हुन्छ ।🙏🙏🙏🙏
यस्तो खुसी अरु कै कुरामा पाउनु सकिदैन 👨👩👦👦❤️
कति रमाइलो होइछ । धन्यवाद ! मिरा ज्यु शुद्ध नेपालीपनको भिडियोको लागी 🙏
This is what we all urban dwellers are missing in the present day.... Manchhe haru lai khusi huna r ramauna dherai paisa hunu pardaina..
Aafnu ma j chha tey ma sanusta vayera ramaye aanand mil chha... Thank you Mira Ngolyso for sharing your Organic happines with us🙏🙏🙏
सुपर रमाइलो हाल म साउदी अरब बाट हेर्दै❤❤❤❤
कति रमाइलो गरेको परिवार सबै भएर। बाजे बजुले पैसा पनि दि हाल्नु भयो।
आहा कति रमाइलो 😍तिहार को हार्दिक मंगलमय शुभकामना हजुरहरु सबैमा 🤗
आहा क्या दामी रमाइलो गर्नु भएको
कति रमाईलो गाउँ घरको आर्गानिक जीवन शैली त्यही माथी खिर पकाएर खादा जन मुखै रसायो।
अर्गानिक खुशी छोडेर दुप्लिकेट खुशी को खोजिमा भौतारिने हामि धिक्कार छ्😥
Timro timi le gara khusi hou aaru aafnoi system ma khusi xa why negetive coment
आफै बिदेशमा खुशी खोज्दै होला, नेपालीको¿¿
Yam magar Gharti ज्यू हामी साँच्चैनै कति अभागी छाै, आफ्नै देश, आफ्नै माटाेमा भएकाे खुशी छाडेर, अर्कैकाे बिरानाे भुमिमा Duplicate खुशी लिनु परेकाे सायद पलायन भएकाहरूलाई मात्रै महशुस हुन्छ हाेला । स्वदेश मा रहेकाहरू एकपटक बिदेश गएर हेर, अनि मात्र थाहापाउनेछाै आफ्नाे मातृ भुमिप्रतिकाे Organic र duplicate माया । सायद पागलनै बन्ने छाै ।
yam magar Gharti जि ले यस्तो रमाइलो ठाँउ छाेडेर सबै शहर तिर भन्न खोज्नु भकाे हाेला🤔🤔
@@gyanendrabasnet2697 भनेको कुरा बुझेको छौ ब्रो के भन्दै छ। Real खुशी भनेको यो हाे, हामी पैसा कमाउन कता कता भैतारिने गर्छौ। आफैं सोंच किन कि पैसाको लागि हामी आफ्नो देश छोडे र जान्छौ ,जसले हामीलाई खुशी दिन्छ भने सोंच ले। ब्रो भन खोजेको Meaning लाई बुझ,यो शब्द हामी बिदेश हिँड्नु परेका ले मात्र बुझ्छ
लौ सवै नाच्ने कलाकार टिम र हेरनी दर्सक लाई अनि पैसा को फूल लगाइदिने बाजे र बजेइ लाई दिपावलीको शुभकामना छ र य़ो भिडियो धेरै अर्गानिक छ सारै गाउको याद आयो मलाई त हजुरको भिडियो हेरेर
धन पैसाले मान्छे कहिलै खुसी हुन सक्दैन खुसी त मनको सन्तोक हो । बजारका धनी भन्दा गाउँका गोठमा बस्ने धेरै खुसी छन। किनकी उहाँहरु सँग धन छैन तर मन छ ।सानो सानो कुरामा खुसी हुने मान्छे नै र जिवनका हरेक पल सन्तोकले बाचेका हरु नै महान हुन । तिहारको सुभकामना साथै यो खुसी अझै बढ्दैजाओस। भगवानले रक्षा गरुन 💓💓💓।। मज्जा आयो भीडीयो हेरेर।। तर यो ठाउँ चाही कुन हो कृपया मनलोभ्याउने काखको गाउँको नाम जान्न मन लाग्यो ।।💞💞💞💞💞💞
Thankyou so much hjr
Hello.
Beautiful beautiful beautiful.
Video dherai manparyo.
Baje buju le one thousand kanma rakhediyako ekdamai ramro lagyo aama ra mama ko dance ekdamai beautiful.
Sarkhar pheri bacha jastai paisa
Paisa bhanera ramayako dekhera dherai hasssss Uthayo
Overall yo pali tihar ko video pani sarai ramro lagyo.
So once again happy tihar see you soon take care.Good night.
अति मनमोहक दृश्य रहेछ वारपाक गाउ हिमाल नजिक रहेछ
हामी बङ्गाली फ्यान पनि छौं है भावी मीरा जि!!बाङ्गाली बोले झन भालो होइबो!!
Aaahhhaaaaa kati ramilo next dashin ma sagai ramilo garnu parxa haiiii mira ddddddddd........,
Aha yo ho ni royal family members love you sabai Jana Amazing super 🙏🏻🙏🏻
बहिनी हजुर को तिहार्को भिडियाे सारै रमाइलो लागो हजुरबा हजुर आमा लगायेत सम्पुर्न लाई happy dipawali ko suvakaamana छ dohaa qatar बाता
तिहार को धेरै धेरै शुभकामना रमणीय ठाउँमा अर्गानिक भिडियो हेर्न पाईन्छ धेरै धन्यवाद मिरा जि।
सयद ऐक मत्र नेपाल को मलाई मन पर्ने भल्गर हजुर।। सफा मन उचा बिचर , हप्पी तिहर।।।।।।।
कति रमाइलो गाउँ घरमा म सात समुन्द्र पारी बाट ह्रेरे मैले पनि रमाइलो गरे
Kati ramailo lagyo video herda pardesh Bata herdai xu thank you mira ji
एकदमै रमाइलो लागेउ आज यो भिडियो हेर्दा गाउँ घर को पनि सरै याद आयो शुभ दिपवली को शुभकामना 🙏🙏🙏
कहिले काहीँ येस्ता ओर्गानिक विडियो हेर्दा मन तेसै खुसी ले भरिन्छ।
woow kathai tyo bigatka tyo din gothma tihar manaye ko yaadpo aayo thanks for video mira bunu
Tihar ko hardik subhakamana miraji Ani pariyer ly pani...dharai khusi lagayoo
Yo honi chadparba manaune tarika HAPPY TIHAR
Sarai ananda aayo boini timro video herera gau ghar ko yad metauney
Aaaha man Sarai Khusi vayo hjr KO video herir thank you so much
बैनिको video सधै भरी हेरि राख्नु मन पर्छ यसरी नै organic video हरु लगाउनु होस 🙏🙏🙏
मिराजि तपाईंको यति राम्रो परिवार सबै परिवार मिलिजुली डान्स गरेको धेरै धेरै बधाई
Dherai din paxi feri Mera ji ko arganik video herna paiyo Sarai Khushi lagyo vaisi ko Pani garnu hudo rahexa xutai Maza aayo... Vandai happy tihar hai sabai janalai hai hajur 🎇🎇
Arganik dance ramro xa Naani video ajhai agady badnu parxa hai ❣️
Hahaa sarai ramailo vayexa yehaharuko tihar gothmai vaye pni baje boju kosath maile pni Qatar bata yehaharuko video herera enjoy gare
sarai man xoyo hjur Arbma bser herdat Aajai nepal Hidm lagx hjr😍😍😍
दिज्यु म हजुरकाे beeg फेन है कतिरमाईलाे भिडियो के हजुरकाे च्यानल्मा
@14:18 बांदरको पुछार...😊 It reminds me lots of memories watching your video 😊I got tears in my eyes when baje and boju reach out to bless with money to the performers❤️
Happy tihar to you and lovely people out there🙏🎉
Great vloge nakkali
Keep it up
Wish you all the best and god bless you
Happy Tihar
Bihe nagarne nakkali? Budhi vai sakeauta 😊😊😊
Mama g ko dance ekdamai beautiful lagyo.aama haru ko pani kamta chain tara mama g ko dance dami.Thank you mama g.
जे होस अर्गानिक चिज सस्कार रिति रिवाज खाना परम्परा लाइ निकाल्ने प्रयत्न गर्नु भएको छ यस मा धन्यवाद छ माया ❤❤ यसरि नै प्रगतिशील बन्दै जानु धेरै माया अनि सुभ कामना ❤❤❤❤
Mira g ati khusi lagyo video Herera, Kati ramailo, dhiloi vaye pni subha dipawali sabaima
हजुर को सबै भिडियो हरु राम्रो लाग्छ्👌👌👌👌
नमस्ते ,मिरा,हजुर,तिहार,धेरै धेरै ,शुभकामना ,छ,साउदी ,अरब,बाट,हेरदै,छु,राम्रो ,सग,मनाउनु ,मिरा,हजुर,बाई
meera जि हजुरको भ्लग मा यस्तै गाउँ घरको organic vdo हरु आउछ र मलाई मन पर्छ thsnk you very much for this beautiful vdo and happy dipawali
Wow so beautiful countries our nepal jay gorkhali jay Chandra Surya jay nepal happy tihar happy depwali 🙏👍🇳🇵🇳🇵🇳🇵❤️❤️🥰🥰🇳🇵🇳🇵🇳🇵
सबै कलाकार,हजुरको परिवार मा कति रमाइलो
Naulo kura dekhna paiyo hjr hamro tira ta gai tihar ko din yanaki Laxmi poojanko din Gai lai Matra pojchhan ta hamro tira vaisi lai pujdaina ni hjr sarai ramailo garnu vaye chha hajur ko video herda pardeshma vaye Pani ramailo lagyo Nepal ko yaad dilai dinu vayo happy depavali happy tihar 🙏👍❤️🥰🇳🇵🇳🇵
It's really arganic village life style of remote mountain village Barapak ...I love village culture life ❤️🙏🏻
कति रमाइलो त्यो दाजुको नाच मन पर्यो ❤
Wow afno gau thauko riti riwaj ani parampara anusar sabai jana aafnai gothma laxmi puja gari ramailo garnu bhayeko dekhna pauda khushi lagyo.
Hajurharu sampurnalai tiharko dherai dherai shuva kamana.
आहा धेरै रमाइलो बाल्लेकाल को याद आयो🙏
kati khusi
kati ramailo
aafno parampara lai kahilei na bhulau .....
Mira bahini rihar ko dherai subhakamana ma khadi muluk ma Gau Ghar ko smjhana ma tadpi tadpi bachi Rahe ko xu tapaiko vlog Le sarai Khushi banayo tapai Le bajaunu bhako geet sarai ramro lagyo please geet ko link post gari dinu na la Bahini
Baje buju Kati khuse hunu vako Sadai khuse hunu baje buju Nice one Mira Sis sadai yesari nai Khusee Banaunu hai Baje buju lai 1 din sure aune chu Barpak Asti mero gaun Lamjung Dubar ko DD baini haru pani janu vako thiyo barpak gumna hami pani paila yeasri Nai Tihar ma baje buju ko Goth yesari nai jantyo mero baje buju ko Sarai yad Dilaidinu vayo Mira Sis le thank you soo much
Katti Ramailo vako malai pani dherai Ramailo lagyo❤️❤️❤️🙏🏻
बहिनी लक्षमी पुजाकाे दिन कति रमाईलाे गनुभएकाे हप्प्री तिहार
तिहार मा त सारै मज्जा ले रमाईलो गरनू भएछ त हौ, हेरी खुशी लाग्यो 👍👍 तपाई अनी तपाई को सहपरीवार लाई तिहार को हार्दिक शुभकामना🌹🌹🌹🌹
Kati ramailo ho baini tiharr👌👌👌🇳🇵🇳🇵🙏🙏🙏🙏❤️❤️❤️
You got some cutest family ever ❤️❤️ happy to see you... Grow more much love from india ❤️
Wo sis really so nice organic dance lucky Baja bajai
यस्तै गरि बस्न मन छ म पनि अब अाफ्नै देश फर्केर यसरिनै बस्छु
लु यो संङ्ख्वासभाली भल्क च्यानल लाइ सपोर्ट गरुम ता सबै नेपाली ले 🥰
गाउँघर को दशैं तिहार सारै रमाइलो हुन्छ हो हजुर। हजुरहरु लाई तिहार को शुभकामना। मिरा हजुरलाई पनि
wawo nice mira g kati ramaelo sabaelae happy tihar
Hajur lai dherai dherai dhanyabad xa yesto ramro vedio banai dinu vako ma,k garnu afno ta kaile aune ho yesto thau ma
मिरा जि को भिडियो हेर्दा गाउँ घरको याद आउँछ
शुभ दिपावली, भाई टिका तथा छठ पर्व-२०७९ को पावन अवसरमा सम्पूर्ण नेपाली, बुबाआमा, दाजुभाई तथा दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना, मिरा जि को भिडियो हरेक हेर्ने गर्छु,तर आजको भिडियोमा मिरा जि को बुबालाई पनि देख्न पाएको भए सुनमा सुगन्ध नै हुने थिए 🙏🙏
Epo*dddvg!gi?
So beautiful way to celebrate the festival tihar, i enjoyed a lot. Yati ramailo garnu vayo ki every tihar ma hajurko yo vlog miss hunexa. Baje boju mama aama sano aama sabaiko vet ani ustai ramailo nrutya wow ati ramailo lagyo
Sarai ramilo Lago ne nice vlog keepit going always lot's of love from Sikkim Ravangla hoy Diwali.
Dekhiyo ni Hami Gurung ko maan kasto hunx vanera baje buju le proof gardiyo ni❤❤ ajai pragati gardai janu ngolsyo🥰
Hi Namaste from Kathmandu, thank you for sharing us this beautiful culture. Keep growing. New subscriber 🥰
सर्वप्रथम तिहारकाे शुभ कामना मिरा G अनि सम्पुर्ण परिवार लाई 🙏🎆
हजुरकाे भिडियाे सबै मन पर्छ ति मध्य म याे भिडियो उत्कृष्ट लाग्याे! अाहा रमाइलो मज्जा अायाे
धन्यवाद मिरा G.😍😍😍😍
Aa haa mira bhni kati ramailo yo honita hamro sasjar goun ghrki arghanik.....sachai etibela pradeshma rahane daju vai tatha dd bhniharukota man kati aattiyeko holani.....
I m also gurung from Shillong, very much delighted to see our gurung community through your channel which I miss very much thank you very much, keep it up all the best 👍
दिपावाली को धेरै -धेरै शुभकामना छ सम्पुर्ण परिवार मा कति सुन्दर ठाँउ अनि सुन्दर परिवार हरु को सधैं यस्तै हाही खुशी रहोस् भगवान संग प्रथाना गर्दा छु र बैनिलाई धेरै धन्यवाद यस्तै गाउँ /घर सुन्दर हरियाली बन पाखा हरु देख्न पाउँदा ज्यादै मन मा शान्ति मिल्छ बैनी 💝💝💝
Khusile ramaune vhaneko ta yasari pota dami Lago always be heppy ♥️😊😊😊
Ek dam ramro video xa Meera ji
Wow sadhari vari asagari khusi hanu
al the best
ओलेआमा हदै रमाइलो बाबै....
कतारबाट हेर्दै छु
मिसिङ तिहार
Aju first time timro vedeo hereko sarai ramro lageo abo every day herchu la