डा साव सङ्गको रमाइलो कुरा सुनाउनु भयो, प्रकाशजीलाई धन्यवाद । डा के सि खासमा राजनैतिक विषयको विश्लेषक र टियुको प्राध्यापक भएको हिसावले पनि राजनीति विषयनै वहाँको सुहाउने विषय हो । तर व्यक्ति सामाजिक प्राणी भएको हिसावले उसका जीवनमा पनि सुख दूख प्रेम पीडा हुनु स्वभाविकै हो । डा केसिलाई राष्ट्रिय सञ्चार माध्यमले स्थान दिएनन् भन्ने हर समय वहाँको भनाई रहेकोले प्रकाशजीले तपाईंका महाप्रवन्धक टीकाराम यात्रीको समय मिलाईदिएर "असतोमा सद्गमय" भन्ने कार्यक्रममा अन्तर्वार्ता लिने र प्रसारण गर्ने प्रवन्ध गरिदिन सक्नु हुन्छ की ?
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵 र नेपालीको सच्चा हितको निमित्त सदासर्वदा बोलिदिने एकमात्र सच्चा नेपाली 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵बिश्लेषक सपुतको अन्तर्वार्ता AP1 HD को ग्ल्यामर गफमा पनि ????👍️👍️👍️👍️👍️👍️ खुशी लाग्यो ☺️☺️☺️☺️☺️☺️🤗🤗🤗🤗🤗🤗😍😘😊😊😊😊😊😊😊😘😘😘😘😍😍
यो धर्मसंकट भन्ने चाहिँ सकेसम नछुटाउनु होला है सर आजा डाक्टर साब को अन्तरबार्ता हेरे पछि यो कार्यक्रम बाटा सारै प्रभावित भय म रमेश प्रसाईं को आहा झन कति राम्रो
समस्या निकालिएको त, समाधान निकाल्ने नेताले हाे, कमजोरी देखाउने मान्छे नै माहान हाे, कमि कमजाेरिकाे समाधान नेताले दिने हाे, जाे जस्ले यिनलाई दाेषलगाउछन् ती ती पाटिका झाेले,झण्डे,-याआले ,ल्वाङे, एकछाके,मासुभाते दलाल कार्यकर्ताहरु नै हुन्।
डा सुरेन्द्र के सी ?नेपालीहरूले बुद्द्लाई चिन्दैन तर कृष्ण लाई चिन्छ्न।तर विश्वले बुद्द्लाई चिन्छन।तेस्तै होलानी ठुलो मिडियाहरूले मननपराउनू पनि !होला नी सर!
एपि वान ले पनि डा सुरेन्द्र के सि लाई बोलानु राम्रो र खुसि को कुरा हो तर धेरै राष्ट टि भि ले बहिष्कार गरेको जस्तो लागेको थो ...?" तर अाज एपि मा देखिँदा यो कार्यक्रम प्रति बधाई
डा सुरेन्द्र के सी को बिष्लेषण सहि हुन्छ र सहि लाग्दछ जय देश 🇳🇵🇳🇵 नेपाल ❤️❤️
We are proud of you our real national hero DR.KC 💚💚💚💚🙏
We are proud of Dr. Surendra KC sir !
Salute !!
I love Dr Surendra KC :) He is such a charm to listen to
tq prakash sir for inviting dr kc salam hjr lai🙏🙏🙏
डा साव सङ्गको रमाइलो कुरा सुनाउनु भयो, प्रकाशजीलाई धन्यवाद । डा के सि खासमा राजनैतिक विषयको विश्लेषक र टियुको प्राध्यापक भएको हिसावले पनि राजनीति विषयनै वहाँको सुहाउने विषय हो । तर व्यक्ति सामाजिक प्राणी भएको हिसावले उसका जीवनमा पनि सुख दूख प्रेम पीडा हुनु स्वभाविकै हो । डा केसिलाई राष्ट्रिय सञ्चार माध्यमले स्थान दिएनन् भन्ने हर समय वहाँको भनाई रहेकोले प्रकाशजीले तपाईंका महाप्रवन्धक टीकाराम यात्रीको समय मिलाईदिएर "असतोमा सद्गमय" भन्ने कार्यक्रममा अन्तर्वार्ता लिने र प्रसारण गर्ने प्रवन्ध गरिदिन सक्नु हुन्छ की ?
Right Dr.साब एकदमै ठिक उत्तर दिनु भयो।
Must be 1st appearance of Dr. KC in AP1
love you dr sir
love surendara kc sir from australia ur love life made me happy
Y hkju
L
डा. सावको अनत्रवार्ता सारै मन पर्छ। खरो र सत्य बिश्लेषण, शुद्ध बिचार !
Dr.Surendra kc TRUE LEADER 👍 HOPE TO SEE OUR UPCOMING TRUE PRIME MINISTER 🙏
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵 र नेपालीको सच्चा हितको निमित्त सदासर्वदा बोलिदिने एकमात्र सच्चा नेपाली 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵बिश्लेषक सपुतको अन्तर्वार्ता AP1 HD को ग्ल्यामर गफमा पनि ????👍️👍️👍️👍️👍️👍️
खुशी लाग्यो ☺️☺️☺️☺️☺️☺️🤗🤗🤗🤗🤗🤗😍😘😊😊😊😊😊😊😊😘😘😘😘😍😍
अाज चाहिँ सहि चिज चुनेकोमा AP लाई धन्यवाद डा साहव सुन,हुन हिरा हुन तर नेपाली राजनीतिक ले चिनेन यो बिढमबना हो ।
डा केसी आको भएर मैले यो प्रोग्राम हेरेको हु आज |
सलाम डा साहेब तपाईको कुराहरु
समाज नजिक हुन्छ्न।
दमदार अन्त्तरर्बार्ता Dr. kc .....You are real legend of Nepal
AP ले सुरेन्द्र सर लाइ Glamour को नाम भएपनि studio म बोलाउनु भएछ
सुरेन्द्र केसी हामी अनलाइन मिडिया बाटै चिनेका हौ।अहिले नेपाली टिभी धेरैले कहाँ हेर्छन् ।
जुन मिडियाले सच्चा नेपालीलाइ चिन्दैन, ती मिडियालाइ हामी पनि चिन्दैनौ अहिलेको समयमा सुचनाको लागि ती ठुला मिडिया भनौदाको भर परिरहनु पर्ने आवश्यक छैन ।
Dr सुरेन्द्र केसि हाम्रो हिरो हाम्रो देशको देशभक्त भबिस्यको लिडर .....नमस्कार 🙏🙏🙏🇳🇵
Really good talk Real pro, Dr and speaker,Love you
नेपाली जनताले चिन्न नसकेको मोति हुन डा. सुरेन्द्र केसि
राम्रो लाग्यो कार्यक्रम
Go ahead Dr.kc!!
Dr you are great
धेरै मीठो सम्बाद
Great person
यो धर्मसंकट भन्ने चाहिँ सकेसम नछुटाउनु होला है सर आजा डाक्टर साब को अन्तरबार्ता हेरे पछि यो कार्यक्रम बाटा सारै प्रभावित भय म रमेश प्रसाईं को आहा झन कति राम्रो
Im proud of you dr kc
डाक्टर साब सङ्ग नेपाल र नेपाली ले धेरै कुरो सिक्नुपर्छ
Respect Dr. Kc n tq prakas subedi sir.
He's our true motivated person.
We respect teacher.i agree with Surendra k c.
love u dr.sab❤️❤️❤️❤️
Absolutely true Dr KC. Well said. We need to learn a lot from you 👌.
Only🤘 for prof dr Surendra KC 🙏🏻♥️♥️
सादगीपनकाे उदाहरण विद्वान डा. के. सी. नमस्कार ।
Dr Kc is real hero 💕💕💕🙏🏾
sir🇳🇵🙏
Good saying Dr. Sap.. I'm with you
Right da sab✌👍
First Time but fabulous
great episode
ABSOLUTELY TRUE. SO I AGREE WITH YOU DR.SAB .
Wow.....
अर्को एप्पिसोट मा चाहिँ भिमार्जुन आचार्य सर लाई लिएर आउनुस् है प्रकाश सर 🙏 🙏 🙏
Salute DR KC .🥰🥰😍😍
वा डाक्टर साबलाइ आज यतानी देखियो खुसी लागो
सहि हो प्रा डा सुरेन्द्र के सि जि
Good too see you doctor k.c
good
well said Dr KC.
hit like if u think dr kc le last ma diyeko english prakash suddo le bujena..
समये थोरै भो अलि धेरै बनाउनु परेओ
I I wann contact to him
लौ न डा. के. सी. को झटारो सुनौं AP1 बाट
Ìì
Ì
Ì
Love u dr.sab.
समस्या निकालिएको त, समाधान निकाल्ने नेताले हाे, कमजोरी देखाउने मान्छे नै माहान हाे, कमि कमजाेरिकाे समाधान नेताले दिने हाे, जाे जस्ले यिनलाई दाेषलगाउछन् ती ती पाटिका झाेले,झण्डे,-याआले ,ल्वाङे, एकछाके,मासुभाते दलाल कार्यकर्ताहरु नै हुन्।
kc salam
❣️❣️
फेरी एक दफा ल्याउनु पर्यो डा साहेब लाइ,,समय भयो,,
Dr.surendra sir is great
Sahi uttar dinu vayo sirle...
😥😥
Aja ko sir ko interview sarai prithak chuttai lagyo....sarai ramro lagyo...
👍👍👍
He is true leader....
u r right mr. Kc
i am with Dr.s kc🤝🤝🙏🙏🙏
Mero man ko hero ho surendra uncle
👌👍
I wanna talk to dr surendra kc
national hiro...
Director depak shrestha ko interview garnuparyo...
Dar sir salute
Salute surendra kc!!
डा. साबले सहि कुरा गर्दा पार्टीका झोलेहरु रिसाउछन।
Dr.sab🙏🙏🙏
Dr sap good proson
dr kc🙏🙏❤️❤️
छोटो मिठो।
Dr. Kc is great person
Next episode Dr yubaraj sangraula please sir
dr sar
डा सुरेन्द्र के सी ?नेपालीहरूले बुद्द्लाई चिन्दैन तर कृष्ण लाई चिन्छ्न।तर विश्वले बुद्द्लाई चिन्छन।तेस्तै होलानी ठुलो मिडियाहरूले मननपराउनू पनि !होला नी सर!
एपि वान ले पनि डा सुरेन्द्र के सि लाई बोलानु राम्रो र खुसि को कुरा हो तर धेरै राष्ट टि भि ले बहिष्कार गरेको जस्तो लागेको थो ...?" तर अाज एपि मा देखिँदा यो कार्यक्रम प्रति बधाई
Next Guest Dr. Bhima Arjun Acharya.✍️
धिरेन्द्र शाक्य ज्युलाई ल्याउनु पर्याे जसरि भयपनि ।
ग्लामर गफ मा नगयेकै राम्रो हुनेथ्यो!
बुढा द्वन्दात्मक भौतिकवादी नै हुन।तर अली मनगणन्ते ।
प्रचन्ड राम्रो र नराम्रो दुबै हुन।कताबाट हेर्ने।
सबै उनैको नेतृत्वमा भयो।
सत्य।
🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️✌️✌️✌️✌️
Dr K C Great
दुख लाग्यो लाग्यो डा. सुरेन्द्र के. शी. ज्युको कुरो बुज्दा
Next तमसोमा जतिर्गमय...
Second mukundey
पहिलो प्रश्न जस्ले सोध्न भनेको थियो त्यो नै पागल हो
अबको प्रधानमन्त्री डा सुरेन्द्र केसी
डा साब देशको हितको लागि भय पनि तपाई pm बन्न परियो के तपाई जस्तालेत होनी देश बनाउने लौन डॉ साब यो देशको सता लियर देश बनाउन परियो बिनती
Dr saab ko ramailo Gaff, suniyo saarai Ramailo laago, tara bhandai Jaada Dr sabko josilo parako joss tira gai jaane boldai jaada hahaha, 😅😅😅😅
होईट मास्टरसाप ९ वर्षमा😮😮😮😮😮😀
Ap1 le jharnu khoje jhai lagyo, Tara Dr kc satya bolne nepalko dhhurba hun,
Ap1 ek prasna ko uttarmai latryakka... 😅
Jiudo mareko neta haru ko mareko buddijivi haru bich ko euta jiudo boudic buddijivi Dr KC sab 🙏🙏🙏