बालेनको चलाखी, सुनिताले बजेट पढ्दा वडाध्यक्षहरु नै झुक्किए, माओवादी र एमालेका प्रतिनिधिको धम्की ||

Поделиться
HTML-код
  • Опубликовано: 23 июн 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 292

  • @razulimbu197
    @razulimbu197 Месяц назад +100

    राम्रो नेपाली बोल्नु जान्दैन जिन्दावाद र मुर्दाबाद रे खाते वडा अध्यक्षहरु..!

    • @ashapun33
      @ashapun33 Месяц назад +1

      Right 👍👍👍

    • @mohanprasadacharya
      @mohanprasadacharya Месяц назад

      सहि भन्नु भयो ॥

    • @TechPulseHQ869
      @TechPulseHQ869 Месяц назад

      teti ta teslai ramro nepali bolnai aaudo rahinxa

    • @keeritijoshi3179
      @keeritijoshi3179 Месяц назад

      ज्यापू मुजिले काठमाडौ बाहेकको ठाउलाइ देशै मान्दैन, न देखेको होला 😂

    • @ishwaracharya755
      @ishwaracharya755 Месяц назад

      😂😂

  • @user-lm2dz7zs3d
    @user-lm2dz7zs3d Месяц назад +33

    नाम चिनी मान्छे गु पुछेर फालेको तिते पाती जस्तो।

  • @SharadchandraKhanal
    @SharadchandraKhanal Месяц назад +78

    बालेन , सुनिता जिन्दाबाद!

  • @rameshworshukla1098
    @rameshworshukla1098 Месяц назад +22

    बालेनले त रीसको झोकमा सिङ्हदरवार जलाउने भनेर बोले।यी कराउने महिलाको पार्टीले त नेपालमा न जलयेको के छ ओ।

  • @binodmagar2181
    @binodmagar2181 Месяц назад +54

    यसलाइ ८४ मा राम्ररी हेर्नु पर्छ

  • @ramkandel7671
    @ramkandel7671 Месяц назад +17

    बालेन सुनिता को राजनिताक यात्रा जिन्दाबाद, तर सुनिता स्वतन्त्र हुनुपर्छ।

    • @nischal1534
      @nischal1534 Месяц назад

      Lamo hudaina swantrantra ko ko Hali kasari hunxa swatantra

  • @YubrajGautam-wl7tm
    @YubrajGautam-wl7tm Месяц назад +10

    चिनकाजी एमाले नामक लुटेराहरुको समुहको झोलेभतुवालाइ वडाकार्यालयमा थुनेर जिउँदै आगोलगाउने दिन आयो।वालेन जिउदो मान्छे हो।कसै संग डराउँदैन।जय वालेन

  • @thebeautyofnature2563
    @thebeautyofnature2563 Месяц назад +51

    Sunita को साथ छ बालेन लाई ।

    • @nischal1534
      @nischal1534 Месяц назад +2

      Lado ko xa dekhinas tharkako kp ko jholey ho tyo ni

  • @name-pd9vh
    @name-pd9vh Месяц назад +4

    यो मुजिपजी लाई नेपाली जनताले थेकाल लौनु परेउ यो फेउरी फौउरी कार्यो

  • @matrikadhungel1269
    @matrikadhungel1269 Месяц назад +9

    बालेनले चिनीकाजीको आम्दामी कमिशन भ्रष्टाचार को हनन भएकोले बालेन चिनिकाजीको आखाको तोरो बने।किनकी उसको आम्दामीको श्रोतै हनन भयो विचरा चीनी।

  • @rm_hechahangchris
    @rm_hechahangchris Месяц назад +1

    यस्तो प्रतिनिधि व डा अध्यक्ष सङ्ग जनता ले के आशा के राख्नु सो उपमेयर सुनिता र मेयर बालेन मिलेर महानगर को भबिस्य बनाउनु पर्छ
    जय होस दोय

  • @lalbahadurthapa7531
    @lalbahadurthapa7531 Месяц назад +13

    उपमेयर सुनिता डङ्गोलले चुनाव को नतिजा देखेपछि सायद बोल्दा सम्यमित हुनुपर्ने कुरा राम्रै सङ्ग सिक्नुभएछ । धन्यवाद !

  • @user-lx9vr4gi1t
    @user-lx9vr4gi1t 17 дней назад

    धेरै राम्रो कुरा धन्यबात

  • @user-yn7xm2ge6j
    @user-yn7xm2ge6j Месяц назад +4

    बालेन जिन्दावाद

  • @singgurung7206
    @singgurung7206 Месяц назад +4

    We saport baalen shah 💪💪💪💪💪💪💪💪❤️

  • @shotmandu
    @shotmandu Месяц назад +2

    एमाले र माओवादीलाई यो देशबाट सिध्याउनुपर्छ नत्र यिनिहरुले देश सिध्याउने छन् ! आउनुस ऐक्यबद्धता जनाउ। एमाले, माओवादी मुक्त देश बनाउ।

  • @manojmahato7999
    @manojmahato7999 Месяц назад +4

    बालेन जिन्दावाद ! चिनीकाजी मुर्दाबाद

  • @rachanakc1288
    @rachanakc1288 Месяц назад

    विचारा लुकेर मिलीभगत हुन्थ्यो अहिले चिच्याउन परेको छ।

  • @user-tm9wc7sk4o
    @user-tm9wc7sk4o Месяц назад +8

    बार भत्तकएर अएकाे चाेरहरु रेलिङ भाचेर अएकाे चाेरहरु झाेले पहिल लुटेर खान पउथियाे

  • @DipeshThapa-wp2vm
    @DipeshThapa-wp2vm Месяц назад +4

    सुनिता पहिला स्वतन्त्र बाटनै उठ्दै थिइन् उनी उप मेयर मा आएको भए अहिले कति सहज हुन्थ्यो कानुन भन्दा तल रहेर थोरै भए पनि सहजै काम गर्न सक्थे तर अहिले उसलाई गारो छ बालेन् सर को सपोर्ट गरेन भनी 24 घण्टा नबित्दै ट्रोल यस्तो आउँछ कि त्यो अहिले भयानक हुन्छ

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 Месяц назад

    माथिकाले जे मन्त्र सिकाएकाछ्न,झोलीबाट आएकाले त्यही मन्त्र पढनेहुन।

  • @Adhikari245
    @Adhikari245 Месяц назад +2

    चिनीकाजी लाई बन्चरे डाडाँमा लगेर बिसर्जन गर्नुपर्ने देखियो टेरिमा टोक्ने चिनी।

  • @nawarajlama7435
    @nawarajlama7435 Месяц назад +2

    माओवादी एमाले काङ्ग्रेस मुक्त देश बनाउ

  • @urmilaacharya6854
    @urmilaacharya6854 Месяц назад +3

    बालेन सुनिता जिन्ताबाद चानिकजि मुदाँाद

  • @rampathak4177
    @rampathak4177 Месяц назад +1

    अब यस्को राजनीतिक भबिष्य अन्त भयो। यस्ता भ्रस्टाचारीका मतियारका दिन गय

  • @mohanprasadacharya
    @mohanprasadacharya Месяц назад

    बालेन समयको माग हो ॥ बालेन एउटा विचार हो ॥ बालेन आफैमा एउटा क्रान्ति हो॥

  • @bhimthami1308
    @bhimthami1308 Месяц назад +2

    Jaya balen sir jay nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-bq2so5ot7w
    @user-bq2so5ot7w Месяц назад +4

    Chini kaji rip😡

  • @doreanluvr
    @doreanluvr Месяц назад +2

    Hamile 84 ma yesto neta haru lai good by garnu parxa...

  • @somsingar1304
    @somsingar1304 Месяц назад +2

    Wow this is the nature of political person ... well done Sunita and Balalen.

  • @dhankarki1672
    @dhankarki1672 Месяц назад +2

    Good Job Balen Shah Sunita Dangol .

  • @ranonepal6851
    @ranonepal6851 Месяц назад +2

    Lets support balen

  • @PurnaBnepali
    @PurnaBnepali Месяц назад +1

    Balen sir ra sunita sister ko bolaima hoin kam garaima thik xa jya des🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-nv8ck6gl4l
    @user-nv8ck6gl4l Месяц назад +1

    Good
    Balenansunita❤❤❤

  • @suzeylims
    @suzeylims Месяц назад

    बालेन जनताको लागि निरङ्कुस छैनन बालेन ती नेता भनाउदासग निरङ्कुस जस्तो देखिएको मात्र जस्तो हो निरङ्कुस जस्तो नगरे उस्को केइ काम बन्दैन बन्न दिइदैन अनि गर्ने के

  • @pavanshrestha1975
    @pavanshrestha1975 Месяц назад +1

    Good

  • @ramchandrapaudel3657
    @ramchandrapaudel3657 Месяц назад

    ढोली महानगरको तिमीले चिन्ता लिनु पर्दैन !

  • @sdsharma1219
    @sdsharma1219 Месяц назад +1

    जुन तंत्र मा नी काम गर्न सक्ने योद्धा हो बालेन्।

  • @lilanathadahal1
    @lilanathadahal1 Месяц назад

    going 🎉🎉🎉

  • @user-st3hn6tb3i
    @user-st3hn6tb3i Месяц назад

    Good luck balen dai 🎉

  • @prakashthapa384
    @prakashthapa384 Месяц назад +1

    Good job balen sir

  • @dharmendrapdrajbanshi8829
    @dharmendrapdrajbanshi8829 Месяц назад

    Jai Balen Sir

  • @user-oy4ym9zb1y
    @user-oy4ym9zb1y Месяц назад

    Jai bln sunita ek hunu

  • @dilliramgiri524
    @dilliramgiri524 Месяц назад

    jay balan jindabad balan sha

  • @rajkumarpokhrel7610
    @rajkumarpokhrel7610 Месяц назад

    यो कुरा यसले उस्को नेता ओलीलाई सिकाए हुदैन ?

  • @bholamanshrestha2816
    @bholamanshrestha2816 Месяц назад

    नामचै चिनिकाजी कामचै अमिलोकाजिपो रहेछ।

  • @MadhavDevkota-cs3dk
    @MadhavDevkota-cs3dk Месяц назад

    Very good Balen

  • @nunbahadurgaha7331
    @nunbahadurgaha7331 Месяц назад

    Jay balen shaha mear ju ❤❤❤❤❤

  • @user-ry6wu6dp3r
    @user-ry6wu6dp3r Месяц назад

    यी दुई अध्यक्ष र अध्यक्षनि को व्यबहार हेर्दा प्रष्ट हुन्छ बिकास बिरोधि र पार्टी चोर भ्रष्ट र गद्दारीको गन्ध आइराको देखिन्छ जय बालेन जय नेपाल ❤❤🇳🇵🇳🇵🇳🇵

  • @AumgNu
    @AumgNu Месяц назад

    Support balen shah

  • @BhojrajBhusal-re1qx
    @BhojrajBhusal-re1qx Месяц назад

    थुइक्क

  • @bhumimagarni1488
    @bhumimagarni1488 Месяц назад

    84 मा आउदो चुनावमा देख्नेछस त देश द्रोही हो काजी अब तेरो दिन गयौं अब त जस्तो लाई कसरी उथिबास लगाउने हो हामीलाई थाहा छ

  • @user-pr9ht7nt5p
    @user-pr9ht7nt5p Месяц назад

    नेपाली पनी बोल्नु नजान्ने मान्छे लाई कसले अदेक्छे बनायो

  • @dhurbakayastha4156
    @dhurbakayastha4156 Месяц назад

    यो हाऊ हाऊ को पनी दिन आउँछ।

  • @indrasharma1526
    @indrasharma1526 Месяц назад

    बालेन र सुनिता जस्तै बन्न सिक नत्र प्यार प्यार नबोल बोल्न पनि नआउने लाई कसरी जितायछ्न जन्ताहरु ले।

  • @bidurkarki3126
    @bidurkarki3126 Месяц назад

    बालेनले सिहदरबार जलाउँछु भन्ने अासय नबुझ्ने जन प्रतिनिधि कठैबर यति मात्र भने ।

  • @ThaneshorNeupane
    @ThaneshorNeupane Месяц назад +3

    Chikni kazi rip 😮😮

  • @keshavbhatta4577
    @keshavbhatta4577 Месяц назад

    Goodbalan

  • @purnashahi8699
    @purnashahi8699 Месяц назад

    ख‌ै कमेन्ट मा कसैले नी त्यो चिनी काजी होकी नुन काजी हो र त्यो भटभटाउने महीला लाइ रिस केछ भने आज भन्दा 2 3 महीना अगाडि बालेन सरले एउटै कुरा घरीघरी बोल्दा समय खर्च भयो भन्दा को रीस अझै नमेटीए को रहेछ बुद्धिस्ट हो भने मनमा ईबी नहुन पर्ने क्रीस्न लीला धरै हेर्दा रहेछ क्या हो रीस्नै मरेन छ।

  • @Chaudharymehilal
    @Chaudharymehilal Месяц назад

    काठमाडौ महानगरपालिका जस्तो लाग्छ र?संसारको महानगरको कार्य शैलि र काठमाडौंको कार्यक्रम महानगर वासीलाई सुख सुबिधा दिनुभन्दा देशको नेता जस्तो योजना मात्र बनाउने प्रहरी लगाएर नागरिक लखेट्ने ठुलो उपलब्धि हासिल गरेको देखाउने चलन बसालेको पाईन्छ। कार्यपालिका भएकोले काम मात्र गर्ने सँस्था नगर । राजनीति त पार्टी ले गर्छ।तर यहाँ उल्टो छ।

  • @ramprasadneupane8485
    @ramprasadneupane8485 Месяц назад

    बिरोध त constructive हुनु परोनित कमाउ गुमने कारण त हुनु भएननि

  • @jitenrai3345
    @jitenrai3345 Месяц назад +1

    यो २२ नम्बर को अध्यक्ष लाई ८४ मा केरा खुवाइदेउ है।

  • @purushottampurudangs3592
    @purushottampurudangs3592 Месяц назад

    नेवारको नाम मा कलंक्

  • @LiladhamalaSubedi-zc2mh
    @LiladhamalaSubedi-zc2mh Месяц назад

    ❤❤

  • @ShantiShrestha-kq1iz
    @ShantiShrestha-kq1iz Месяц назад

    चाेर वडा अदक्ष

  • @rambogati5459
    @rambogati5459 Месяц назад

    झोलेलाई घाँस हालेर बाँध्न पर्ने?

  • @hiralalparajuli5843
    @hiralalparajuli5843 Месяц назад

    सबैभन्दा त यो एमाले को धोती २२ न वडा अध्यक्ष लाई भोट दिने जनता लाई पछुतो भयो यो बिकास बिरोधी लाई अर्को पटक त जनता ले बुझ्न जरूरी छ

  • @nareshmagar5219
    @nareshmagar5219 Месяц назад

    बलेन् किंग जोङ उन हुन्

  • @S.S_vlogs_nepal
    @S.S_vlogs_nepal Месяц назад

    जय बालेन

  • @yamthapa7301
    @yamthapa7301 Месяц назад

    चिनी काजी मिशन ८४ को मेयर है

  • @choiceclips69
    @choiceclips69 Месяц назад +1

    चिनि, भनेयकाे कमिलालेय खानेय हाे यस्ता जन्तु लाई जिताउनेय कस्ताे जन्ताहरु हाे बिकास बिराेदिहरु

  • @Gajendra264
    @Gajendra264 Месяц назад

    jhole haru sath deu

  • @rudrakarki1132
    @rudrakarki1132 Месяц назад

    जय बालेन🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-on8um3ec4t
    @user-on8um3ec4t Месяц назад

    तिमिहरु जस्ता देश बेचुवाहरु ले गर्दा अाज लाखौं युवा पर्देसिन परेकाे छ।कति अामाकाे काेख् रितियकाे छ,कतिकाे सिउदाे पुछियकाे,राम्राे काम गर्दा बिराेध गर्छउ पापिहरु

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 Месяц назад

    एस्ले बोलेको बुज्दिन म , यो ओडा अध्यक्ष पाखन्डी हो यो पार्टीको झोला बोकेर कमाउन आएको हो यो ओडा अध्यक्ष पहिला इज्जत कमा पैसात बाचेर राम्रो काम गर्यो भने भोलिपनी कमाइन्छ

  • @bhupendrayogee473
    @bhupendrayogee473 Месяц назад

    Sihadarbar ma basera des ko halat bigarne lai aago lagayara mare ni hunx jay nepal balen sir right line always right 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵vasan dherai le gare Nepal ma bikas kosaile garenan aba balen sir le garnu parxa

  • @yogiEmpire
    @yogiEmpire Месяц назад

    चिनीकाजी लाई गोलि हान केटा हो यसको काम छैन
    बिकाश लाई बिरोध गर्नु त भएन नि ।।।
    बालेन सरकार
    जिन्दावाद ।।।।।

  • @ApsaraChaulagain-ck6tj
    @ApsaraChaulagain-ck6tj Месяц назад +1

    एमाले को झोले अर्को पटि पनि चुनाव मा उठला कि। जनताले बिचार गरिराछन ओलि को झोले लाई।

  • @user-xj5ec2et4v
    @user-xj5ec2et4v Месяц назад +1

    Definitely, no vote to uml. Yestai nai party ko jholya lay garda nai des khattam bha ko.

  • @BimalKumar-jy2hm
    @BimalKumar-jy2hm Месяц назад +1

    Balen is best

  • @dineshkumarchaudhary2781
    @dineshkumarchaudhary2781 Месяц назад

    गिनी काजी एमाले को झोले

  • @Santoshthapa-ni7ec
    @Santoshthapa-ni7ec Месяц назад

    Balen is Best ho

  • @user-ez9gm2mo8g
    @user-ez9gm2mo8g Месяц назад

    चिक्नेकाजी लाई काठमाडौ बासी ले ठोक्नु पर्यो के हेरेको काठमाडौ बासी अझै डराएको कि पाटी का झोले हुन ।। चुपचाप छ्न त ।
    आबो मेयर बालेन जस्तो युवा देश भक्त पुत्र पाउदैन आबो बचाउ नेपाली जनता हरु

  • @lalbahadurthapa1183
    @lalbahadurthapa1183 Месяц назад

    य चिनी भोले अब तेरो 2084मा चुनाव आउनेवाला छैन घरमा आरामै बस्नुपर्छ भोले

  • @user-sv3oh4oc3x
    @user-sv3oh4oc3x Месяц назад

    भुस्याहाको भौ भौ

  • @user-to3jx2ku1x
    @user-to3jx2ku1x Месяц назад

    पहिला तेरा अध्यछलाइ सम्झाई।

  • @omkumarbamjan
    @omkumarbamjan Месяц назад

    सुनिता डङगोल जिन्दावाद !

  • @NgingdomaSherpa
    @NgingdomaSherpa Месяц назад

    Rip

  • @gauravchhantyal5986
    @gauravchhantyal5986 Месяц назад

    Yo deri aaumai ko ho raw

  • @manlimbu278
    @manlimbu278 Месяц назад

    २२ वार्ड अध्यक्ष Rip

  • @user-nc3fd9ur7f
    @user-nc3fd9ur7f Месяц назад

    Jhole ko kura nasunnus Sir Balen

  • @taraneupane3646
    @taraneupane3646 Месяц назад

    बिकाश र समृद्धिका बाधक कु तत्व अमुक दलका झोले मुर्दावाद मुर्दावाद मुर्दावाद।

  • @HiraRosa
    @HiraRosa Месяц назад

    Jai balen

  • @abroadjob8128
    @abroadjob8128 Месяц назад +1

    बालेन जिनदाबाद ।

  • @pravatghm889
    @pravatghm889 Месяц назад

    Sunita g u r our leader

  • @thapasurendra6479
    @thapasurendra6479 Месяц назад

    अब यो झोलेको पनि दिन सकिदै गायो, अब धेरै छैन येसको छुरीफुरी

  • @rautkeshav1480
    @rautkeshav1480 Месяц назад

    माहानगर बासि यो नानी ले भनेको मान्छ्न कि बालेन ले भनेको, सुनिता को नितिले काठमाडौ बन्दैन, बाल्व्न ईश बेस्ट😊

  • @SYRIS1999
    @SYRIS1999 Месяц назад

    Upa meyer le ni KP oli kai vasa boldai x ho only balen zindabad❤

  • @badrichaudhary8318
    @badrichaudhary8318 Месяц назад

    Jay Balen 🙏🙏🙏🙏

  • @thunderstrike1998
    @thunderstrike1998 Месяц назад

    To good balen an sunita