२४ वर्षिय गुरुको दमदार खैंजडी भजन | भगवान् विष्णुको दोस्रो अवतार | Powerful KHAIJADI BHAJAN
HTML-код
- Опубликовано: 28 окт 2021
- KHAIJADI BHAJAN - २४ वर्षिय गुरुको दमदार खैंजडी भजन | भगवान् विष्णुको दोस्रो अवतार
About this video - यस भिडियोमा भगवान् विष्णुले दोस्रो अवतारमा मोहिनी रुप धारण गरी गरेका बिभिन्न लिलाहरुको बारेमा चर्चा गरिएको हुँदा हजरहरुलाई अवस्य मन पर्ने छ धन्यवाद ।
Playlist You May Like-
Nischal Silwal Khaijadi Bhajan
• Playlist
Bishnu Giri Khaijadi Bhajan
• Playlist
Ghase Geet
• Ghase Geet Collection ...
Silok
• NEPALI LOK SILOK COLLE...
Social Media Links
RUclips - / gurukulproduction
Facebook - / gurukulproductiongp
#PowerfulKhaijadiBhajan #khaijadibhajan #LokBhajan #khaijadibhajan #gurukulproduction Развлечения
We should protect and promote this at any cost.
म तामाङ्ग भएपनि याे खैचडि नाचअासादे मन्पर्छा🙏🙏🙏🌹🌷🌹
टिकटक मा देखेर खोजेको पाए कति आनन्द मन सान्ती हुन्छ भजन सुनेसी
tiktok ko link pam na hajur
Ok chha ni ta bhauju
धार्मिक भजन गायकलाई भगवानले कृपा बर्साउन । जय होस सबैको ।
धेरैपछि सुन्न र हेर्न पाइयो मनै पबित्र भयो
सारै रमाइलो युवाहरूलाई संस्कृति हस्तान्तरण गर्दै संरक्षण, संवर्धन प्रवर्द्धन गर्दै लैजानुपर्छ !
भजनकाे माध्यमबाट देशकाे समसामयिक परिस्थितिकाे चित्रण गरिएकाे अत्यन्तै मीठो भजन।। भजन मण्डलका सबै सदस्यहरु लाई बधाई ।।ॐ।।
जय होस परमपरा बोक्ने अभिनेताको लागि नबयुवा ब्रह्मासुत् धाराहरुमा रभक्तमानबमा ॐनम गायतृ मन्त्र नमः यस मन्त्रको उच्चारण ले धैर्य धारण गर्न सकिन्छ युवा जय देश जननी जन्म भुमि नेपालको जयहोस भगबान नेपाली जय गोर्खाली कि जय राजा युबा देस मा र सनसाभरि जयहोस ॐ शान्ति नेपाल जय नेपाली
सनातन हिन्दुधर्मको रक्षार्थ यो खैचडी भजन । बधाई छ सबै टिमलाई ।
युवा गुरु लाई धेरै धेरै धन्यवाद साथै दस औंला जोडी नमस्कार ♥️♥️♥️
🙏🙏🙏
आहाअति मीठो भजन,, हार्दिक आभार हजुरले सुन्न पाउने हेर्न पाउने अवसर दिनु भयकोमा
जय हाेस सरस्वती अामा काे बास रहेछ हजुरकाे मुखमा
sarai mitho bhajan suni rahun jasto lagxa
सारै राम्रो भजन ! सबैलाई बधाई तथा शुभकामना ! त्यसमा पनि युवा भाइको भजन भन्ने कला सार्है राम्रो छ ! हाम्रो धर्म संस्कृति जगेर्ना गर्ने प्रेरणा रही रहोस ! जय श्री कृष्ण !
जय होस तार्केस्वर महादेबको जय होस खैजणी भजन मन्डली हरुको जय होस हामी सुन्नेर हेर्ने हरुको
जय हाेस्
सारै राम्रो भजन सबैलाई धेरै धेरै बधाई तथा शुभकामना
@@kamaladevipantha2137 आक्क@ह
E@@asikadarnal4430 we see by kid am bewy
आहाहाहाहा कति रमैलो सुनेर कान नै पबित्र भयो आज लोप हुदै गयको भगवान् कृतन खैजेडि भजन सुन्नपाउदा जय श्री कृष्ण राधे राधे 🙏🙏🙏🙏
विशेष पर्वहरुमा रातभरी जाग्राम बस्न गाइने यो भजन शैली हाम्रो सुन्दर परम्परा हो जसलाई पूर्वी नेपालमा बालनाको नामले चिनिन्छ।
Jaya sare❤❤😢😢ram nice bhajan
बैदिक सनातन हिन्दु धर्मको जय होस।
जयनारायण जयकृष्ण ❤❤❤❤
ॐ
जय राधेकृस्ण जय गाऐक जि सबेैमा प्रणाम जि
हेल्लो भगवान कति आनन्द मिल्छ भने एस्तो भजन भजाएरमन खुशी दिलाउनु भयो हजूर हरू ले। नव गुरू लगायत सम्पूर्ण भजन मन्डली टिम लाई हार्दिक नमन।
धन्यवाद हजुर 🙏🙏🙏
नाराण हरिहरि
Sabilai hardik naman yaha haruko nomber pay huntyo
atti ramro bajan all tim lai tei mathi hamro youbhak bro lai jan badai 🙏🙏❤️❤️
सच्चा नेपाली र सनातन समाज यो परम्परा लाई जगेर्ना गर्ने तर्फ युवा गुरु ले प्रेरणा दिनुभएको छ सम्पुर्ण टिम लाई धन्यवाद छ❤
आज २०८०/१२/२४ गते युवा गुरुसँगसँगै भजन गाउन पाइयो खुसी लाग्यो।
Jai guru ganeh❤❤
सानो हुदा देउसुरे खेल्दा हजुरबुवा हरु यसरि नै खेल्नु हुन्थ्यो।। त्यो बेलाको याद आयो।। सारै रमाएलो💓💓💓
प्राचिन सँस्कृति । जय हाेस ।
ठ्याक्कै हाम्रो नुवाकोट जिल्ला बिदुर ८ को भैरमकोट को भजन जस्तै रहेछ। एकदम खुसी लाग्यो।
खैजडी भजन गोर्खा मा पनि फेमस छ है जय होस!
nice video
in this way we can preserve our culture
Atinai man parne bhajan .narayena hari hari
रामायण महाभारतका कथाहरुको नाटकिय कथाबाचन शैलीलाइ भारतकी लोक गायिका तिजन बाइले बिश्व बिख्यात बनाएकी थिइन ,जस्लाइ पाण्डवानी भनिन्छ ।मलाइ यो भजन शैली नितान्त मौलिक र नेपाली स्पर्सको बेजोड लाग्यो ।यसलाइ प्रबर्धन गरौं ।
हो यसैगरी हो संस्कृति को जगेर्ना हुँदै जाने ! जय होस् साह्रै राम्रो 🙏
टिकटकमा हेरेर यता आउने जति हाजिर हौ ल
आहा सुन्दर भजन
Atimanparna
Why
@@ganeshparajulibendas @!vDahp
आ,,,हा,, क्या दाम्म्म्म्म्मी । असाध्यै राम्रो रहेछ । याे भजन समुहलाइ मेरो हृदय देखी नै सलाम छ है हजुर ।
सारै राम्रो लागो गुरुको प्रस्तुति गुरुलाई अज धेरै सफलताको शुभकामना ।नारायण
अति दिव्य हजुर सुनिरहन मन लाग्नि तनरकेश्वर महादेबको जय भजन मन्डली को जय
जय जय श्री राम 🙏🙏🙏🙏🙏
Sundar vajan Narayan’a Harihari
तपाईं जत्तिको युवाको यस्तो जोस वा रे वा सलाम हजुर
Har har mahadev
Verry Nice vajan
Sarai ramro 🙏🙏🙏🙏
Keep it up 💪
These old men are OP. And happiness on their face is really awesome. Loved it.
एकदम खुशी लाग्यो यो भजन हेरेर 🍓🍍🍓🍍
🙏🇳🇵🎯🌹🌺🌻🌼🌷💮🌸🍭❤️हरि शरणम्🙏🇳🇵🎯🌹🌺🌻🌼🌷💮🌸🍭❤️सुन्दर भजन सबै टिम लाई बधाई छ,यूवा भाइ लाई साधुबाद🙏🇳🇵🎯🌹🌺🌻🌼🌷💮🌸🍭❤️जय जय हिन्दु राष्ट विश्व गुरु नेपाल अामा र अामा का छोरा-छोरी बनी रहु 🙏🇳🇵🎯🌹🌺🌻🌼🌷💮🌸🍭❤️
Very nice grow up
Saskar Lai jibanta rakhnu desvakta karye ho
Hamro parm para jogauna sabai lai badai ca
उत्कृष्ट भजन ।।
Jai ho
सत्य मा अाधारित भजन धन्यवाद हजुर
narayen
hari hari
🕉️🕉️🕉️🕉️🕉️
साह्रै राम्रो , हाम्रो सस्कृती ।
Sarai ramro
लहाृई गुरुजन्न
मेराे पनि शबईलाई पर्रणाम 🙏💐🙏👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵
देश र देशै भरिका फैलावनु पराे
तरा
आहा धेरै धेरै राम्रो छ है भजन सुनिरन मनलागि रहने
अतिनै राम्रो लाग्यो मलाई अझै अगाडि राम्रो हुन्छ भन्ने विश्वास लिएको छु धन्यवाद हजुरहरूलाई
मलाइपनि राम्रो लाग्छ। भजन्त
म tiktok मा हेरेर आइहालेको 🌺नारायण 🌸हरीहरी 🙏🙏🙏🙏
जय जय हो हजुर ❤️🙏❤️
dherai dherai ramro bhajan
नारायण हजुर 🙏🙏🙏 गुरूकाे खैजडी भजन भाग ५ सम्म अाईसकेकाे छ । हेरेर मनाेरन्जन लिनुहाेला धन्यवाद । 🙏🙏
सुन्दर भजन सुन्दर प्रस्तुति राधे राधे 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
गुरु सबै भजन मन्डलि टाेलिलाई नमस्कार हाल बहराइन बाट
राधे राधे माँ
ॐॐनम्हः,भगवते
हाम्रो लोक भजन आज लोप हुने स्थितिमा छ 😢मन सान्ती हून्छ भजन सुन्न पाउँदा
dherai ramro bhajan
जय शम्भो 🕉️🕉️🇳🇵🌷🙏🙏🙏🙏🙏
म सानो हुदा मलाई धेरै राम्रो लागेको भजन आज सुन्न पाउँदा खुसी लाग्यो 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵ॐ ॐ
सारै राम्रो लाग्यो मलाई पनि उबेला बच्चामा हजुरबुबा सङ पछी हिडेको अनि हजुरबुवाहरुले भजन खेलेको याद आयो ।।।
ए कति रमाईलाे भजन सुनिरनु जस्तो अति रमाई लो
Sarai ramalo khaijedi bhajan dherqi paxi sunna paiyo
saarhai ramro
Narayana 🙏
ramro xa
मलाई नि सारै राम्रो लागो
sarai ramro xa guru
जयगुदेब शारैराम्रो भजन् जयहोश्गुरुदेब 🙏🙏🙏🙏🙏🙏🙏🌹
आहा~~~कस्तो आनन्द आयो
वास्तबका,सहि,हो,भजनको,लागि,कोटि,कोटि,प्रणाम
Dami dami
Sunpaykoma lakcham lahaksuvakamnax
सगरमाथाको उचाई ८८४८.८ मिटर हो ! ईस्वायर फिट होईन !🙏
राम्रो धेरै राम्रो भजन
अति राम्रो, संस्कृतिको जगेर्ना गरी चोटिलो प्रहार ।
Good good
सम्पुर्ण भक्त जन्हरुको जय होस प्रभु
सनातन धर्म को।जय। होस्
Nepali haru sabaivanda kalakar j kura ma pani
Involvement of young people on this bhajan preserve culture too
कला गला दुबै राम्रो छ हजुरको अरू पनि भाग अाउने अपेक्षा गर्दै हार्दिक शुभकामना !!!
Wow wow amazing video I love it thanks for sharing sabai lai Namaste 🙏 Narayana hajur 🙏🙏🙏🙏👏👏👏👏❤️
अाहा कति रामृाे
सारै मन छुने भजन राम्रो लाग्यो
Vrry good
सारै मन्पर्यो भजन जय होस्
भजन धेरै राम्राे लाग्याे ।
समय सन्दर्भ राम्राेे मिलेकाे छ, अरु पनि अाअाेस, शुभकामना छ,
Thanks .
Jay
Great