बिमलराज क्षेत्री यस्तो अवस्थामा, किन निरास छन ? Bimalraj Chhetri vs Asha BC | Sarangi Sansar Ep. 650

Поделиться
HTML-код
  • Опубликовано: 23 окт 2024

Комментарии • 234

  • @singerashabcofficial884
    @singerashabcofficial884 10 месяцев назад +104

    नमस्कार सम्पूर्णमा हामीले गाएको यो दाेहाेरि हजुरहरुलाई कस्तो लाग्छ प्रतिकृया दिनुहाेला है धन्यवाद छ सारंगी संसार परिवार 🙏❤

    • @KamalKumarBK
      @KamalKumarBK 10 месяцев назад +4

      धन्याबाद आशा बहिनि ।

    • @binodbk6438
      @binodbk6438 10 месяцев назад +4

      Mann paryo

    • @HarkaTamang-j7o
      @HarkaTamang-j7o 10 месяцев назад +2

      दाम्मि दोहोरी ❤❤❤

    • @ganeshbist8172
      @ganeshbist8172 10 месяцев назад

      ❤❤

    • @bujanthapa9714
      @bujanthapa9714 10 месяцев назад +1

      अती मन पर्यो। सफलता को शुभकामना ।।।

  • @bimalrajchhetri
    @bimalrajchhetri 10 месяцев назад +39

    धेरै पछि सारांगी संसारमा आशा बि.सी वहिनी संग दोहोरी गीतमा भलाकुसारी।माया गरिदिनुहोला है।साराङ्गी सन्सारलाई मनै देखि धन्यवाद

    • @rameshpokharel9806
      @rameshpokharel9806 10 месяцев назад

      Daiko nomber pauna sakinxa dai ma magesakranti melama bolauxu Sarangi sansar sangai

    • @Amrit_magar89
      @Amrit_magar89 5 месяцев назад

      Namaskar daju🙏 new version ma yai geet nikaknu paryo.❤❤

    • @rasmilathapa5572
      @rasmilathapa5572 5 месяцев назад

      Big respect sir❤❤❤❤❤❤❤

    • @rajumagar7031
      @rajumagar7031 2 месяца назад

      Ramro chha dai geet❤❤❤❤❤

    • @sommayathapa9854
      @sommayathapa9854 2 месяца назад

      ​@@Amrit_magar89kmkmmmmmmmm

  • @sanumaya7233
    @sanumaya7233 10 месяцев назад +7

    गित भनेको यस्तो हुनुपर्छ कति रामो्
    कतै नकारात्मक शब्द नै छैन।।।।
    😊आज भोलिका हरु ले सिक्नु पर्छ ।।।
    यस्ता गितहरु

  • @ombahadur8776
    @ombahadur8776 10 месяцев назад +8

    भाग दुई पनि लिएर छिट्टै
    आउनुहुनेछ भन्ने आशावादी छौ ।

  • @samriddhishrestha5172
    @samriddhishrestha5172 10 месяцев назад +9

    टिकटक चलेको भए यी टुक्का हरु निकै भाइरल हुने थिए ❤❤

  • @Krishna-yl1bh
    @Krishna-yl1bh 10 месяцев назад +7

    बिमलराज लोक्दोहोरिको दरिलो खम्बा हुनुन्छ भन्निकुरामा दुइमत छैन!!

  • @jitendrabk6557
    @jitendrabk6557 10 месяцев назад +7

    धेरै समय पछि आदरणीय अग्रज तथा लाखौ दर्शक श्रोताको मनमा बस्न सफल गायक बिमल राज क्षेत्री दाजु र सबैको लोकपि्रय आशा बैनिको स्वरमा दोहोरी गीत सुन्न पाउँदा धेरै खुशी लाग्यो झनै त्यसै माथी कमल भाइको सारंगीको धुन सुन्दा आहा क्या आनन्द आयो।❤❤🙏 4:19 🙏

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 10 месяцев назад +4

    सधैं नेपाली माटो नेपाली कला संस्कृति,परम्परा र रितिरिवाजलाई शिरमा बोकेर हिडेको करोडौं दर्शक श्रोताको मन मस्तिष्क र हृदयमा बस्न सफल भएको अत्यन्तै लोकप्रिय कार्यक्रम साराङ्गी संसारमा आबद्ध सम्पुर्ण अग्रज कलाकार ज्युहरु बाद्य बदक ज्युहरुमा मेरो नमन 🙏❤️🙏आदरणीय अग्रज कलाकार ज्युहरुले नै यो क्षेत्रमा लगानी गर्नुभएको छर त अहिले सबैले त्यो लगानिको फल खाना हामी पाइरहेका छौ,,साराङ्गी ससारमा प्रसारण हुने विभिन्न लाइभ रेकर्डिङ दोहोरी गित हरु हामी मौलिकताले भरिएका सजिएका पाउछौ आदरणीय अग्रज बरिस्ठ बरिस्ठ कलाकार ज्युहरुको यो गरिमामय आगमनले साराङ्गी ससारको यो रोधी घर धपक्कै बलेको म पाउदछु म साराङ्गी ससारको नियमीत दर्शक हु 4/5 बर्स पहिलादेखी नै नियाल्दै आएको छु समग्रमा राम्रो अनि उत्कृष्ट कार्यक्रम लाइभ दोहोरिहरु पाउछु।।एसै गरि सदैव दर्शकको मन जित्दै जानुहोला शुभकामना ब्याक्त गर्दछु।।। दर्शक श्रोताको अत्यधिक मायाको प्रतिफल साराङ्गी ससार आजाको दिन 1 Milion दर्शक श्रोता साराङ्गी ससार्मा जोडिनुभएको यो।मीठो माया अनि यो पलको लागि साराङ्ही ससार परिवार सम्पुर्णमा हार्दिक बधाई तथा शुभकामना ब्याक्त गर्दछु।।।।।आदरणीय बिमलराज क्षेत्री दाजु र प्यारी बहिनी आशा बिसि प्रती उच्च संमान सहित नमन गरे ।।सुरुमा एउटा् पुरानो एकल गित गाउन दिनुपर्ने आदरणीय दाजिलाइ।।।आदरणीय कमल सर ,ताराकान्त सर,पदम सर?प्रतिमा बहिनी सम्पुर्ण मा नमन।गरे।।महेन्द्र बिश्वकर्मा स्याङ्जा दरौ सिरुबारी हाल दोहा कतार बाट।🙏❤️🎊🎤🎼🎉🎊जय गित जय संगीत।।

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 10 месяцев назад +1

      होतनी सहि कुरा भन्नुभयो!सुरुमा बिमल सरको यौटा लोकगितबाट सुरु गर्न पर्नी अझै स्वादिलो हुनिथियो कार्यक्रम !!

    • @santabahadurgurung6284
      @santabahadurgurung6284 10 месяцев назад

      100% हो

  • @fzre5di300
    @fzre5di300 10 месяцев назад +4

    आदरणीय लोक प्रिय गायक विमल राज क्षेत्री ज्यू प्रति उच्च सम्मान उबेला देखि यो दिन सम्म एक छत्रै राज गर्नु भएको छ सालिन ता को बयान के गर्नु एक दम मन पर्ने गायक हुनु हुन्छ 🙏🙏🙏साथै कोईली को झै आवाज भएकी गाईका आशा जि को पनि ठूलो फ्यान हुँ म सम्पुर्ण सारङ्गी संसार टीम प्रति उच्च सम्मान ❤❤❤

  • @sanjuds1630
    @sanjuds1630 10 месяцев назад +4

    कुनै बेला मा VCD मा भिडियो हेरेको याद आयो लाईभ दोहरी पहिले पनि अतिनै मिठास थियो , र अहिले पनि,,, रातो रातो बनाईछेऊ सिऊँदो नि ,,, मछुँ अब देख्दिनौँ जिऊँदो नि गेटमा बेलि जाई

  • @manojpardeshi6939
    @manojpardeshi6939 10 месяцев назад +3

    धेरै राम्रो छ दोहोरी गायक गायिका लाई हृदय देखि नै सम्मान र सिगो सारंगी संसार लाई पनि धन्यवाद 👌👌👏👏👏👏🌹🌹💃💃💃

  • @manojpardeshi6939
    @manojpardeshi6939 10 месяцев назад +3

    अति उत्कृष्ट दोहोरी जति सुनेनी सुनिरहु जस्तो लाग्नि दुबै कलाकार प्रती सफलता को सुभकामना ! लगाएत सम्पुर्ण सिङ्गो सारगि ससार प्रती पनि हार्दिक सम्मान छ 🙏👏👏💃💃💃💃💃💃💃💃

  • @rameshworadhikari6516
    @rameshworadhikari6516 10 месяцев назад +3

    Dai ko Japan Tokiyo Pani gaunu paryo. Tyo live geet Ramprasad khanal ko program ma gauda bimal dai sanga ma Pani sath ma theya.

  • @kamalb.c.6374
    @kamalb.c.6374 10 месяцев назад +4

    आहा!सुनिरहौ,बजाईरहौ जस्तो लाग्ने प्रश्तुति दुवै जनालाई सम्मान साथै सम्पूर्णलाई नमन छ।❤❤

  • @manrai9509
    @manrai9509 10 месяцев назад +3

    अतिनैमिठोभाकामा गाएकोगित मार्मिक अतिमिठोस्वारकोधनी बिमलराज र आशा बि सीलाई शुभकामना ।

  • @ombahadur8776
    @ombahadur8776 10 месяцев назад +4

    आहा कति मिठो गित जति सुने पनि उति सुनौ लागिरहन्छ।❤❤❤❤❤❤सु मधुर स्वर का धनी गायक गायिका प्रती हार्दिक नमन् को साथै सारंगी संसार लाई धेरै धेरै धन्यवाद जय गित जय सगीत।

  • @gopalshahi8739
    @gopalshahi8739 10 месяцев назад +3

    अति मार्मिक अति उत्कृष्ट दोहोरी प्रस्तुत गर्नुभयको छ हामी जस्ता मायामा धोका खायका हरुको मन बिछिप्त हुने सब्द पस्किनु भयकोमा दुबजनाइ अन्तर मनदेखिनै सम्मान छ

  • @gopalgijungjung7266
    @gopalgijungjung7266 10 месяцев назад +2

    बिमल भाइ अनि आशा बहिनी को उत्कृष्ट दोहोरी लाई सलाम सहित शुभकामना

  • @AnuChhetri-h6s
    @AnuChhetri-h6s 10 месяцев назад +1

    दुई choti हेर्दानी मन मानेन अजै बिमल दाइको ❤सोर सुन्दा दुबैलाइ सम्मान छ्🙏🙏🙏🙏

  • @amarmgr2427
    @amarmgr2427 10 месяцев назад +4

    सर्बप्रथम त सारङ्गी सन्सार लाई हार्दिक बधाई छ🎉🎉एक लाख क्रस सस्क्राइबर भएको मा,हरेक भाग हरु नछुटाइ हेर्ने गरेको छु,हरेक दुख हरु लाई भुलाएर एकछिन भए नि मनमा आनन्द आउँछ दोहोरी सुन्दा ❤❤❤❤

  • @sabeenmagar8418
    @sabeenmagar8418 10 месяцев назад +4

    अतेन्तै मन छोयो हजुरहरुको यो गित ले तपाईहरुको यो कलागला लाई सम्मान ब्यक्त गर्दछु आसा छ भाग दुईको पर्खाईमा रहने छौ धन्यवाद

  • @anilkhadka7896
    @anilkhadka7896 10 месяцев назад +5

    दुबै जनाको ऊष्कृष्ट प्रस्तुति र सारङ्गी सन्सार सम्पूर्ण परिबारलाई अग्रिम शुभकामना 💞🎤👏👏👏

  • @bipintiwarilokbhajan3894
    @bipintiwarilokbhajan3894 10 месяцев назад +1

    आहा निकै मिठो दोहोरी जति सुन्यो उति सुनिरहँु लागिरहने ।
    असली दोहोरी यो हो नी ।

  • @deepaks9891
    @deepaks9891 10 месяцев назад +2

    अति उत्कृष्ट प्रस्तुत बिमल राज क्षेत्रि दाई र बैनि आशा बि,सि,को दोहोरिले मनै छोयो 🙏❤️🌹🎤🎶🎼

  • @dthapa4921
    @dthapa4921 10 месяцев назад +3

    Marmik Dohori
    Bimal Bhai ra Asha Baini ko sabdha huru atti man chune
    xnn all unit lai Shuvakamana

  • @dhangurung8258
    @dhangurung8258 10 месяцев назад +3

    Atee marmik sandar sumdhur swor ki dhani Aasha bc ra old is gold bhane jhai Anushasan jastai gaunegaek bimal xetri ko pani uttinai samman ka sath sathai sarangi sansar Team ka sabai populer best singer haru lai yes live lok dohori Git lai prataxye programme dekhae ko ma dherai dherai dhannya bad tatha namaskar .

  • @alishabohara970
    @alishabohara970 10 месяцев назад +3

    नमस्कार सम्पूर्ण लाई ❤❤ आहा कती राम्रो दोहोरी गीत सून्दा सारै मन रोयो 😢😢❤❤ सम्पुर्ण कलाकार टिमलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤

  • @Dhangurung19
    @Dhangurung19 10 месяцев назад +2

    दामी छ हजुर दोहोरी । अब निर्जला सङग को दोहोरी आउनु पर्यो बिमल राज जि को ।

  • @kulmanbudha9753
    @kulmanbudha9753 10 месяцев назад +4

    बिमल दाइ & आशा बिसि मिस
    लाई ह्र्दिया देखि सम्मान छ ! साथै रुपि सइङ्गजाली मगर को रुपमै हुन्छु ! फिदा ❤
    म पनि अलि पहे जनमेर लाग्छ पिदा ❤ ❤❤❤❤👏👏

  • @rammayamagar3238
    @rammayamagar3238 10 месяцев назад +3

    आहा सार्है मीठो गित विमलराज र आसा बिसिको गित जति सुनेपनि सुनिराख्न मन लाग्ने सम्पूर्ण टिमलाई सफलताको शुभकामना।❤❤

  • @alialli5942
    @alialli5942 10 месяцев назад +3

    Dari juga fulexan biml raj jiko b ati ramro lagxa sabda geetko aasa sangai bimalko ni

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 10 месяцев назад +3

    Marmik saddle bhariyako bhabuk banaune meetho prastuti Kamal sir best of luck & Bimal Raj & Asha BC👌💓⚘

  • @RawalPuskar-nz4eo
    @RawalPuskar-nz4eo 10 месяцев назад +3

    अब सारङ्गी सन्सार मा बिमल दादा राजु दादा मिलन दादा इन्द दादा देख्न पाउ कमल दादा लगाएत सम्पुर्ण नमन एक दम बबाल दोहोरी बिगत लाइ सम्जिए गित सुन्दा

  • @shankardhungana5899
    @shankardhungana5899 10 месяцев назад +1

    हे धेरै पछि लाइभ दोहोरी मा भेटघाट 🤭बिमल राज दाजु त दोहोरी कै स्वर सम्राट 🙏 गेट मा बेलि जाइ त्यै फुल टिपेर लाई देउ दाजु लाई 🙏

  • @Chandar-sy1oc
    @Chandar-sy1oc 10 месяцев назад +2

    बिमल दाइ लाई धेरै दिन पछि को भेट धेरै रमाइलो भयो दोहोरी आज को बधाई छ सबैलाई ❤❤❤❤

  • @suryakumarshrestha3944
    @suryakumarshrestha3944 10 месяцев назад +3

    सारै राम्रो गीत सुन्न पाईयो । बिमल जी को फकाई आशा बैनीको तर्काई रोचक लाग्यो । आशा बैनीको शब्द आज सारै मीठो थियो । बधाई आशा बैनी राम्रो गीतको लागि शब्दको लागि ।

  • @baniyashashi657
    @baniyashashi657 10 месяцев назад +2

    मलाई मनपरनि गाऐक हुनुहुनछ बिमलराज क्षेत्रि

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 10 месяцев назад +1

    अग्रज दाजु बिमल र हसिली रसिली दोहोरिको रानी आशा बैनी को दोहोरी दमदार छ ।होल टिम लाई शुभकामना ❤❤❤

  • @arunff4865
    @arunff4865 10 месяцев назад +3

    आहा कति मार्मिक शब्द आंखा बाट आशु आयो सफलता को शुभकामना सबै लाई

  • @premthapa2399
    @premthapa2399 10 месяцев назад +2

    bimal daiko aauthi kusaiko vanne vaka ma bimal daiko nai voice dekhi sunna man xa pls ab aauda yo vaka gauna lagaunu na yo geet sanga mero dherai bigat ka kura samabes xan pls 🙏🙏🙏

  • @dhanbahadur9296
    @dhanbahadur9296 10 месяцев назад +2

    Aaja ko yo dohori marmik rw sandharbik lageyo baini aasha bc & bimalraj chhetri dai lai herdaye dekhi nai samman xa sarangisansar samman team lai namaskar ani dhannebad ❤❤❤🎉🎉🎉

  • @harig.c.3173
    @harig.c.3173 10 месяцев назад +2

    धन्यबाद छ सारङ्गी सन्सार लाइ बिमल राज दाई देख्नपाइयकोमा

  • @dipakpoudyal8897
    @dipakpoudyal8897 10 месяцев назад +1

    धेरै समय पछि विमलराज क्षेत्रीको प्रस्तुती हेर्न आएको मन सन्तुष्ट भो।

  • @mansingh4880
    @mansingh4880 10 месяцев назад +2

    Ajako dohori atinai ramailo ani mann chune dohori lagyo herer suner dohori katikher sakiyo thahai bhayen best of luck to all

  • @puspjoshi4415
    @puspjoshi4415 10 месяцев назад +4

    अग्रज कलाकार बिमल क्षेत्रीलाई सम्मान छ❤

  • @hemraj3293
    @hemraj3293 10 месяцев назад

    धेरै उताउलो लाइभ दोहोरी हेरेर आज यो दोहोरी हेरेर सह्रै आनन्द आयो। अहा कति आनुशासन कलाकार प्रती हार्दिक नमन🙏🙏। दोहोरी भनेको यस्तो हुनु पर्छ। के गर्नु गित गाउनु भन्द एक बित्ता मुख च्यातेर गित गाउछ्न्👎️👎️

  • @somlalgole4327
    @somlalgole4327 10 месяцев назад +1

    उत्कृष्ट दाेहाेरी सुनिरहौ लाग्ने
    जति पनि बिमल सरकाे शब्दमा अाज रुपि जि धेरै sad भएको देखे मेराे विचरमा।

  • @NarChhantyal-o3x
    @NarChhantyal-o3x 10 месяцев назад +1

    मिथो भाका गेत मा बेलिगाइ गायक बिमल राज क्षेत्री राशा बिसि बात सुन्न पायको मा साराङ्गी संसार परिवार र सबै सबै मा धन्यबाद

  • @giribharam9318
    @giribharam9318 10 месяцев назад +3

    Kamal Vai Rupi Bahini lai Pani chance dinu paryo k

  • @JeevanKumar-bj1xq
    @JeevanKumar-bj1xq 10 месяцев назад

    गला र भाब भयर पनि पिछडियको कलाकार बिमल राज क्षेत्री लाई मेरो सम्मान हिजो को पुस्ता लाई आज को पुस्ता आशा बिसि ले आछु आछु पारिन।दुबैलाइ शब्द सम्मान छ दोहोरी प्रसङ यसतै हो।

  • @traveldiary1917
    @traveldiary1917 10 месяцев назад

    अरकैको भयौ नि खुनी
    सुन पानी छर्केर नहुनी ..
    बिमलदाइको पुरानो दोहोरी याद आउँछ मलाई यो गित सुन्दा शर्मिला दिदी संग गाउनु भएको ..60/61 साल तिर धेरै नै दाजुको गित गाएर हिडिन्थो ।❤️😍

  • @yrawasthi1152
    @yrawasthi1152 10 месяцев назад +2

    निकै रमाइलो ! अर्गानिकमै मजा !! All The best both of you ❤🎉

  • @ArjunKumar-bj3wh
    @ArjunKumar-bj3wh 10 месяцев назад +2

    Beauty Queen Aasa bc sister ❤God bless you and vimal da hole team congratulations super Dohori we are weating next part also 🙏❤🚩🇳🇪

  • @premkatawal6231
    @premkatawal6231 4 месяца назад

    दोहोरी होस् त यस्तो होस्! यति मिठा शब्दहरुमा! सलाम सबैलाई!🎈🎈🎈🎈🎈🎈

  • @Nareshkhatri31
    @Nareshkhatri31 10 месяцев назад +6

    आदरणीय अग्रज कलाकार विमलराज क्षेत्री र आशा विसीलाई धेरै धेरै माया ❤।

  • @PuntaraMagar
    @PuntaraMagar 10 месяцев назад

    सारङगि संनसार बिदेशी दाजुभाइ दिदिबहिनी हरू काे मन काे ढुकढुकि बनेको छ।मेराे त झनै मुटुमा बस्न सफल छ।सम्पुर्ण सारङगि संनसार का टिम लाइ मिठाे समझना 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵

  • @mohangurung1181
    @mohangurung1181 10 месяцев назад +3

    Wonderful dohori by legendary Bimal Chhetri and gorgeous Asha BC. Loved it. From London

  • @yanprasadneupane
    @yanprasadneupane 10 месяцев назад +3

    Ahaa yasto po dohori jati suniyo uti sunam sunam lauli💕

  • @ridamrc7600
    @ridamrc7600 10 месяцев назад +3

    2050/2062 sal yad aayo bimal raj sir lai dekhda

  • @premale3215
    @premale3215 10 месяцев назад +2

    दोहोरी काे दरिलो एउटा खम्बा विमल राज क्षेत्री पर्वत को शान❤

  • @dhurbaparasadsharmaneupane1418
    @dhurbaparasadsharmaneupane1418 5 месяцев назад

    आदरणीय बिमलराज जि र आसा बैनि काे स्वर काे लास्ठै फेन हाे म हरेक दिन याे दाेहाेरि सुन्छु र यति भाबुक भयर सुन्छु कि प्रेसर नै लाे हुन्छ मेराे जबकि प्रेसर हाई भयकाे मान्छे म।आहा दुबै जनाकाे शब्द चयन यति धातक छ कि कतै गयर दुनियाले सुन्ने गरि याे दाेहरि बजाउ बजाउ लाग्छ 😭😭❤️❤️

  • @sherbahadur9746
    @sherbahadur9746 10 месяцев назад +2

    asha bahini ko voice kina hola solo vayo k

  • @singgurung7206
    @singgurung7206 10 месяцев назад +2

    Saarai ramro bhaka jay saarangi saansaar jay lok Dohori ❤❤❤❤❤❤salute all team sarangi team n respect all singers ❤❤🎉🎉🎉

  • @thammagar1924
    @thammagar1924 10 месяцев назад +1

    Sarangi sansar ma Dipika baymbo magar r suman ko dohari herne ko ko xa hajir hum t

  • @YogeshKumarroka
    @YogeshKumarroka 10 месяцев назад +2

    मलाई मनपर्ने गाएक बिमल दाइ,,,

  • @rajanrana1128
    @rajanrana1128 10 месяцев назад +2

    निकै मार्मिक गित बिमल सर र आशा बैनिको शुभकामना

  • @ramitathapa8325
    @ramitathapa8325 10 месяцев назад +3

    Aaha very nice dohori 👌👌👌👌

  • @Prabinaryal-sl3jd
    @Prabinaryal-sl3jd Месяц назад

    बिमल दाइ को पुरानो गित पश्चिम पुर्व को गित सारङ्गी संसार मा बिमल दाइ संग दोहोरि सुन्न मन छ गाउनु पर्यो कमल दाइ म हजुर हरुको बिग फ्यान सधै हेर्छु सारङ्गी संसार

  • @mohanbelbase7162
    @mohanbelbase7162 10 месяцев назад +2

    Yan daju ra aasha BC ahi vaka ma super nice hunxa Sunna pay❤❤❤❤❤

  • @dobrajthapa5067
    @dobrajthapa5067 10 месяцев назад +2

    बिमल जि काे साेर सार्हो मन पर्छ र बहिनी काे पनि

  • @umanathlamichhane
    @umanathlamichhane 4 месяца назад

    बिमल जि इन्द्रेणीमा दोहोरी गाउनुस ल।इन्द्रेणीले पनि दाजुलाई यो मौका देओस्।

  • @asishshreesh7713
    @asishshreesh7713 10 месяцев назад +3

    Dohorai super wordspowers salute n sarangisanrs teams thank u❤❤❤❤❤

  • @md30.10
    @md30.10 10 месяцев назад +3

    Best singer bimalraj chhetri

  • @khumbahadurrana785
    @khumbahadurrana785 10 месяцев назад +1

    बिसेष् कलाकार उपस्थित गराइदिनु भएको मा

  • @gopalacharya8180
    @gopalacharya8180 10 месяцев назад +2

    ❤❤❤❤❤❤
    ईन्डिया देखि हेर्दै छु

  • @ramkaji2158
    @ramkaji2158 10 месяцев назад +2

    Mero Sathi Bimal r. Bikram Sapkota Bhatij

  • @nabinshakya445
    @nabinshakya445 10 месяцев назад +2

    तिन पटक हेरेँ मैले

  • @reshamghimire4625
    @reshamghimire4625 10 месяцев назад +3

    धेरै रामो छ

  • @bhusalghanshyam1342
    @bhusalghanshyam1342 10 месяцев назад +2

    दुवै जना लाई धेरै धन्नेबाद

  • @surendrarajadhikari9780
    @surendrarajadhikari9780 8 месяцев назад

    अग्रज भनेको अग्रज नै हुन्छ।
    कति मौलिक र गर्भिला शब्द बाट चोटिलो प्रहार ।
    अहिले का नव कलाकारले सिक्नुपर्ने यहि अनुशासन हो।

  • @MohankumarWagle
    @MohankumarWagle 10 месяцев назад +2

    बिमल दाइ मेराे मन परेकाे कलाका ❤❤❤❤❤❤

  • @rimusirpali1009
    @rimusirpali1009 10 месяцев назад +3

    धेरै राम्रो जोडी।।।

  • @samriddhishrestha5172
    @samriddhishrestha5172 10 месяцев назад +3

    मिठो अनि असाध्यै राम्रो ❤❤❤

  • @KamalaBhandari-n2e
    @KamalaBhandari-n2e 10 месяцев назад

    अतिनै मिठो भाकामा गाउनु भयो अतिमिठो लाइभ दोहोरि बदाइ छ बिमलराज दाइ रआशा बहिनिलाइ ❤

  • @tirthagurung1536
    @tirthagurung1536 10 месяцев назад +4

    What a beautiful singing 🎤🎤both of you all the best 👏👏👍👍

  • @ashishthapamagar94
    @ashishthapamagar94 10 месяцев назад +1

    आसा ज्यु को कती मीठो स्वर

  • @khumbahadurrana785
    @khumbahadurrana785 10 месяцев назад +2

    गायक गायिका लाई सम्मान

  • @arjungc4681
    @arjungc4681 10 месяцев назад +3

    Very nice and heart touching wordings

  • @PapaliThapa
    @PapaliThapa 10 месяцев назад +3

    Ramro chha100:

  • @dipakbcpariwortan7804
    @dipakbcpariwortan7804 10 месяцев назад +3

    आहा बिमल गुरु❤❤🙏🙏🙏🎵🎵🎤🎤

  • @everestbaristanepal9499
    @everestbaristanepal9499 9 месяцев назад

    गित,भाका गायेक-गायिका सबै धेरै राम्रो प्रस्तुति सारै मन पर्यो तर सारै नै ढिलो अर्थात सारैनी slow भयो, अब अर्को चोटि नि हेर्न सुन्न पाइयो भने अलि छिटो पारामा गाउनु होला

  • @kamalaadhikari1203
    @kamalaadhikari1203 10 месяцев назад +1

    Atee marmasparshi geet samman chha sarangi sansar n bimal dae n dd ma❤❤❤❤

  • @simamagar3019
    @simamagar3019 10 месяцев назад +4

    Very nice

  • @roozaksingh1361
    @roozaksingh1361 10 месяцев назад

    बिमल राज जी कुनै पनि कार्यक्रममा देखिनु भयो भने मलाई त्यो कार्यक्रम नहेरी मन मान्दैन बैनी आशाको प्रस्तुति पनि राम्रो छ म पनि विस्वोक्रर्मा हुम है❤❤❤

  • @Gokarna-e5v
    @Gokarna-e5v 10 месяцев назад +2

    बिमल दाइ नमस्कार। जय गित जय सतित।

  • @rajendrabk5256
    @rajendrabk5256 10 месяцев назад +1

    सुर फुस्केको कसैले चाल पायो को नै???

  • @loveu1091
    @loveu1091 10 месяцев назад +3

    धेरै राम्रो ❤️❤️

  • @dhurbashrestha977
    @dhurbashrestha977 10 месяцев назад

    धेरै राम्रो जति सुने पनि सूनौसुनौ मन मत्रा लाग्छ

  • @deepikashirmal1604
    @deepikashirmal1604 10 месяцев назад +2

    साह्रै मार्मिक लाग्यो

  • @mohanshah9897
    @mohanshah9897 10 месяцев назад +1

    Asha bc ko simplicity and always with sari❤❤ . Wait sis 1 day has comming soon.