Free japanese language यस Channel मा जापानिज भाषा को Basic N5 पढाई भैरहेको छ। त्यो पनि फ्री free 🆓 मा। हरेक दिन बेलुका ६:४५ बजे । हेरेर जापानिज सिक्न सक्नु हुन्छ।
कमेन्टको लागि धेरै धेरै धन्यवाद। महिनाको दुई लाख जापानिज ऐन पनि कमाउँदैन भने के जापान बस्नु ? नेपाल फिर्ता जा भन्दिनुस् हजुरको छिमेकीलाई। बचाउने त मान्छेमा भर पर्छ। हजुरको छिमेकीले गरेन भन्दैमा हुँदै हुँदैन भन्ने पनि होइन। मैले दिएको मैले दिएको नम्बरहरू स्यालरीहरू विभिन्न काम गर्ने मान्छेहरूलाई सोधेर एभरेज निकालेर दिएको नम्बर हो। कसरी बुझ्नुहुन्छ तपाईंमा भर पर्छ।
काम त त्यो फिल्डको धेरै पाउँछ। तर डिप्लोमा मात्रै गरेर आउनु सकिँदैन। स्टुडेन्टमा आएर language पढेर बरु वर्किङमा चाहिँ चेन्ज गर्न सकिन्छ। उताको डिप्लोमा भएकोले र experience भएको हुनाले language पढिसक्ने बित्तिकै चाहिँ चेन्ज गर्न सकिने सम्भावना हुन्छ।।
@@magarsabin692 हदबन्दी भनेर तोकिए कुनै त छैन भिसाको लागि। तर उमेर भएको मान्छेहरूलाई कम्पनीले खासै लिँदैन। एकदम experience छैन भने। ३० कटेको छ र experience छैन भने गाह्रै पर्छ जस्तो मलाई लाग्छ है। मेरो विचार।।
सर मेरो 3yr वाला BA(bachelor in Arts)गरेको,ईन्जिनियर मात्र जाना मिल्ने हो कि हामी पनि जान मिल्छ,विषय अनुसारको काममा जानू पर्छ नत्र पछी visa renew हुन गारो हुन्छ भन्ने सूनिन्छ कुरा के हो,मलाइ कुन कुन काममा आउन मिल्छ?
Engineer हरु लाई भाषा त्यत्ती नभए नी काम पाउन सजिलो चाहिं हुन्छ । कम्पनी ले लियो भने जुन subject padeko Pani aauna milxa। BA मा major English भए सबैभन्दा सजीलो त english teacher ho। छैन भने पब्लिक relation ,customer support जस्तो मा काम गर्न सकिन्छ । भाषा एक्दमै जरुरी हुन्छ । राम्रो चाँहि यस्तैमा हुन्छ । कन्सल्टेन्सीले कस्तो काम खोजिदिन्छ एकचोटि बुझ्न सक्नु हुन्छ । BA पढेको लाई होटलको काम मा पठाउने गरेको पनि पाइन्छ ।
Agriculture को पनि कमाई त्यस्तै २ लाख ऐन भन्दा हल्का कम अथवा त्यही आसपास हुन्छ । यो हिसाब ले बचत १ लाख yen अलि नहोला । बाँकी सेवा सुबिधा कम्पनीमा भर पर्दछ । पेन्सन र हेल्थ इन्स्योरेन्स अनिबार्य हो।
Free japanese language
यस Channel मा जापानिज भाषा को Basic N5 पढाई भैरहेको छ। त्यो पनि फ्री free 🆓 मा। हरेक दिन बेलुका ६:४५ बजे । हेरेर जापानिज सिक्न सक्नु हुन्छ।
Thank you so much sir and sabae padhaunu haii sir plz😊🙏🙏
thank you for making this video for me and all.
My pleasure!
होईन दाजुले जापानमा के काम गर्नेको हिसाब गरेको हो। मेरो छिमेकी पनि जापन छ त खोइ केही पिल्साको छैन guff चे धेरै भयो है हावा😂😂😂
कमेन्टको लागि धेरै धेरै धन्यवाद।
महिनाको दुई लाख जापानिज ऐन पनि कमाउँदैन भने के जापान बस्नु ? नेपाल फिर्ता जा भन्दिनुस् हजुरको छिमेकीलाई। बचाउने त मान्छेमा भर पर्छ।
हजुरको छिमेकीले गरेन भन्दैमा हुँदै हुँदैन भन्ने पनि होइन। मैले दिएको मैले दिएको नम्बरहरू स्यालरीहरू विभिन्न काम गर्ने मान्छेहरूलाई सोधेर एभरेज निकालेर दिएको नम्बर हो।
कसरी बुझ्नुहुन्छ तपाईंमा भर पर्छ।
भाइ जापानमा थाइ जागिर गर्नेको कुरा गरेको हो, ssw मा गएका को कुरा हैन।
Thank you for your valuable information sir❤
Always welcome. Keep watching
good advice 🙏
Sir ma Nepal Ma Diploma in Civil engineer sakera kam gariraxu japan auda Yahi field ma k job Paula ?
काम त त्यो फिल्डको धेरै पाउँछ। तर डिप्लोमा मात्रै गरेर आउनु सकिँदैन। स्टुडेन्टमा आएर language पढेर बरु वर्किङमा चाहिँ चेन्ज गर्न सकिन्छ। उताको डिप्लोमा भएकोले र experience भएको हुनाले language पढिसक्ने बित्तिकै चाहिँ चेन्ज गर्न सकिने सम्भावना हुन्छ।।
@@sweetserofero नेपालमा Bachelor सकेर आउदा उमेरको हदबन्दित लाग्लाछ की लाग्दैन सर ?
@@magarsabin692 हदबन्दी भनेर तोकिए कुनै त छैन भिसाको लागि। तर उमेर भएको मान्छेहरूलाई कम्पनीले खासै लिँदैन। एकदम experience छैन भने। ३० कटेको छ र experience छैन भने गाह्रै पर्छ जस्तो मलाई लाग्छ है। मेरो विचार।।
सर मेरो 3yr वाला BA(bachelor in Arts)गरेको,ईन्जिनियर मात्र जाना मिल्ने हो कि हामी पनि जान मिल्छ,विषय अनुसारको काममा जानू पर्छ नत्र पछी visa renew हुन गारो हुन्छ भन्ने सूनिन्छ कुरा के हो,मलाइ कुन कुन काममा आउन मिल्छ?
Engineer हरु लाई भाषा त्यत्ती नभए नी काम पाउन सजिलो चाहिं हुन्छ ।
कम्पनी ले लियो भने जुन subject padeko Pani aauna milxa।
BA मा major English भए सबैभन्दा सजीलो त english teacher ho।
छैन भने पब्लिक relation ,customer support जस्तो मा काम गर्न सकिन्छ । भाषा एक्दमै जरुरी हुन्छ । राम्रो चाँहि यस्तैमा हुन्छ ।
कन्सल्टेन्सीले कस्तो काम खोजिदिन्छ एकचोटि बुझ्न सक्नु हुन्छ ।
BA पढेको लाई होटलको काम मा पठाउने गरेको पनि पाइन्छ ।
सर मेराे 3बर्षे bachelor math ma ho working ma कस्ताे काम पाउछ 🙏🙏।
Bed study gareko keti haru japan janaskxan ki nai dai ?
Teha working visa ma jana kati kharcha lgxa ??
जान सक्छन्। खर्च चाँहि धेरै लिने गरेका छन् कन्सल्टेन्सीहरुले । ५/६ लाख देखि १५/१६ लाख सम्म । Consultancy हरुमा गएर बुझ्न सक्नु हुन्छ।
Civil Engineer lie japan jana ko lagi kun consultancy best hola sir
ruclips.net/video/_Yl8RdiGfro/видео.html&feature=shared
यहाँ १st कै अलि चलेको हो ब्रदर ।
Diploma in civil engineering student ko lagi k kasto hola sir ....?
Working maa ta garo xa bhanne suninxa. Student or ssw working ma ho bhane chahi aauna sakio
What about civil engineer?
Civil ko Pani ustai ho.
Sws visa ma ni yo niyam lagu hunxa ki matra student ma ho?
Ssw maa pani lagvae yehi ho kura. But 5 year maa Nepal firta hunu parxa
@@sweetserofero 1 lakh + bachcha ? Monthly? Starting bata ?
@@skdahal091 सबै कुरा मिल्यो भने जेनतेन बचाउन सकिन्छ एक लाख ऐन ।एक लाख रूपैयाँ होइन।
@@sweetserofero kun sector ma aauda ramro huncha sir ??
@@skdahal091 होटल रेस्टुरेन्ट अथवा नर्सिङ केयरमा ठिक हुन्छ जस्तो लाग्छ मलाई चाहिँ।
Japan is best...
Sir BBA gareko lau ksto kaam pauxa?
Accountant, customer service, finance, sales and marketing, Recruiting agent etc.
Yestai kaam maa aaunu hola.
N4 padira xu aily jft exam deyera auni bela samma kati kharcha lagxa hola ssw visa ma sir
Consultancy anusar hunxa. Around 5 lakh jati lagxa.
@@sweetserofero tq sir
4yrs BBS wala ko kasto kaam pauxa
agriculture ko chai kasto hunxa sir
japan ko lagi
Agriculture को पनि कमाई त्यस्तै २ लाख ऐन भन्दा हल्का कम अथवा त्यही आसपास हुन्छ । यो हिसाब ले बचत १ लाख yen अलि नहोला । बाँकी सेवा सुबिधा कम्पनीमा भर पर्दछ । पेन्सन र हेल्थ इन्स्योरेन्स अनिबार्य हो।
Hajurko what's app no. Dinusna
Kei kura bujnu xa sir.
Please msg here instagram.com/upesh.pokharel?igshid=YzAwZjE1ZTI0Zg==
Comment ni k garnu khoi😂😂
😂😂