मेरो लय,शब्द,मेरो अनि लोक प्रिय गायिका सुमित्रा तामाङ र मेरो आवज संगै लोक प्रिय मोडेल बिनोद भण्डारी को निर्देशन अनि बिनोद भण्डारी,जुना गुरुङ, अनिल पौडेल ,पार्बती को अभिनय मा रहेको दरम खोला यहाँहरु को अथाह मायाको अपेक्षा सहित लियर आयका छौँ सबैले सल्लाह सुझाव प्रतिक्रिया संगै माया गरिदिनु होला धन्यवाद !!❤❤🙏🙏
नमस्ते म सुमित्रा तामाङ निकै मिठो आवाजको धनि @Diplovekhati. जि अनि मेरो आवाजमा रहेको गित दरम खोला तरिजाम आइसकेको छ कस्तो लाग्छ हेरेर माया गरिदिनु होला है ❤🙏
दिपलभ भाइ सफलताको सुभकामना मिठो गित सुन्दा आनन्द आउने प्रगति गदै जाउ ❤😊👏👏👏👏🤗❤️🩹❤️🩹🤝🤝
नमस्कार 🙏 म कलाकार मोडेल अनिल पौडेल हाम्रो टिमको काम कस्तो लाग्यो प्रतिक्रिया दिदै सेयर गर्न नभुल्नु ल्😍❣️🙏
❤❤❤🎉🎉🎉
Sir haruko suten ramaro hos besat palap sir hau ❤❤❤❤
Love from vhimgithi sailoon
Good song mero mamaghr pani jhimpa ho❤
विनोद दाइको उत्कृष्ट निर्देशन कथा लाग्छ शुभकामना टिमलाई ❣️💐💐💐
हाम्रो जस्ताे बिकट ठाउमा आयर गित काे भिडियाे सुटिङ गर्दिनु भकाे मा सम्पुर्ण टिमलाई धन्यवाद विशेष धन्यवाद @Anilpaudel dai lai❤
असाध्यै राम्रो छ गित लय अभिनय अनि मेरो प्यारो गाउँ ❤❤❤ अझै धेरै प्रगतिको कामना प्रिय साथी अनिल अनि सम्पुर्ण टिमलाई
आहा ❤❤ क्या मिठो गीत "दरम खोला तरीजाम" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
आहा कति सुन्दर गित बधाई छ ❤❤😊 दरम खोला तरीजाम टिम लाई बधाई छ 😂❤❤🎉🎉
बिनोद जि अबिनय र जुना जि अबिनय सुपर छ अनि निर्देश नि सुपर छ बिपल्ब भाइ आवाज छाउदा खुसी लाग्छ❤❤❤❤
Wow yo honi ta geet Diplop bhai star ⭐️ bani sakyo ❤❤❤
आहा ब्रोदर बधाई अनि शुभकामना छ।
मेरो लय,शब्द,मेरो अनि लोक प्रिय गायिका सुमित्रा तामाङ र मेरो आवज संगै लोक प्रिय मोडेल बिनोद भण्डारी को निर्देशन अनि बिनोद भण्डारी,जुना गुरुङ, अनिल पौडेल ,पार्बती को अभिनय मा रहेको दरम खोला यहाँहरु को अथाह मायाको अपेक्षा सहित लियर आयका छौँ सबैले सल्लाह सुझाव प्रतिक्रिया संगै माया गरिदिनु होला धन्यवाद !!❤❤🙏🙏
❤❤❤❤bhadi xa la
Badhai cha raja
❤❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Aba bhaika din aaya 🎉🎉🎉🎉
tapaiko voice ko fan vako thiye ma maya aaune bus bata ❤ daram kholaa pani ustai lagyo ❤
Aahaa super ❤binod sir ♥️🫶🏻💐best wishes all ♥️
क्या घ्यु छ यो गीत बधाई छ कमल सर
दर्शकहरु माझ एती मिथो पन्छे बाजा गीत पस्कीनु भएकोमा❤
असाध्यै मन परेको सिर्जना दरम खोला तरि जाम ❤❤❤
असाध्यै मन परेको सृजना शुभकामना होल टिम ❤🎉
नमस्ते म सुमित्रा तामाङ निकै मिठो आवाजको धनि @Diplovekhati. जि अनि मेरो आवाजमा रहेको गित दरम खोला तरिजाम आइसकेको छ कस्तो लाग्छ हेरेर माया गरिदिनु होला है ❤🙏
Ramro xa hajur
आहा कति राम्रो गित सम्पुर्ण
टिमलाई सफलता को अनगिन्ती शुभकामना छ।❤❤
आहा कति मीठो गित शुभकामना सम्पुर्ण तिमहरुलाई🙏🙏🙏👌
Congratulations deeplov dai nd binod ji Anil ji sampunda ma best wishes 🤞❤️❤️❤️
दमाहा ठोकेर हरि बिजोग 😂😂 हल्का रमाइलो है #binodbhandari जि उत्कृष्ट गीत 🤗😍 ❤
Aahaa❤❤sarai miitho badhai xa all team lai
भूपू माया पछि फेरि अर्को मार्मिक धमाकेदार प्रस्तुति एकदमै बिशिष्ट उकिस्ट गीत हार्दिक बधाई तथा अग्रिम शुभकामना ब्यक्त गर्दछु।दाजै Diplov ❤💐🙏🎵💕
tik tok तिर त निकै भाइरल भएको छ तर यता view नगएको देख्दा नरमाइलो लाग्यो😢😢🎉❤
badhai xa diplap vai lai 👌👌👌❤❤❤
साच्चै मजा आयो यार ❤ गित र टिम को बारे के बयान गरु तर भिडियो हेर्दा त्यो ठाउले म पनि तेहि छु भन्ने आभास बनायो ❤❤❤ दरम खोला जतिनै शुभकामना ❤
👍👍👌👌 बधाई छ भाई म दिल्ली देखी हेर्दै छु है आगामी दिनमानी यसतै उज्जल र पर्गती को कामना गर्दैछु है ❤
Aaha Kati ramro geet safaltako suvakamana sabai lai 👌👌👌❤️❤️❤️❤️❤️❤️❤️
Congratulations to whole team. beautiful song.
मन परेको गीत सफलता को शूभकामना ❤🎉
अब सुपरहित हुने पालो diplov sir को ।❤❤❤❤
आहा सारै राम्रो बधाइ तथा सफल्ताको सुभकामना छ सम्पुर्णलाइ❤❤❤❤❤
गित सारै मीठो छ सुभ कामना दिप्लभ खाती🔊🔊🔊🔊🎵🎵🎶🎶🎶🎶🥁🥁
अति मीठो गीत 🎉🎉marketing काे जरुरी छ यो गीत अजम्बरी हुन्छ, नेपालका चर्चित tiktoker हरू, हजुरहरुको team सबै सँग सहकार्य जरुरी हुन्छ 🎉
Best wishes for the success whole entire team member and vanja diplov khati
मिठो गित सफलताको सुभकामना ❤❤❤❤
आहा क्या राम्रो कोसेली जल्दो बल्दो गायक अनि सर्जक दिप्लोप खाती भाइ टिम सप्पै को जय हो 💞🇳🇵🧁✈️
सफल ताको अग्रिम सुभ कामना भाई ❤❤🌹🌹🌹👑👑👑👑👑
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मिठो गित सफलताको शुभकामना टिमलाई❤
आहा! साह्रै राम्रो अनि रमाइलो भिडियो।👍️🙏❤️
सफलताको शुभकामाना अनील सर❤️
निकै उत्कृष्ट पन्चेबाजा गित ❤❤
सारै राम्रो बधाई सम्पुर्ण टिमलाई 😊
❤❤❤❤❤ dheroi ramro ❤❤❤❤❤❤❣️❣️❣️❣️❣️💘 best wishes for your work diplov
Wow geet mitho xa badhai xa sabai teamlai🎉🙏💐
Congratulations Dee ❤❤❤ lots of love 🥰🦋❣️😊
Congratulations all team wow lovely song ❤
आहा!❤
आहा क्या गज्जब को गित बधाई छ होल टिमलाई
कती राम्रो गीत सम्पूर्ण टिमलाई शुभकामना 🎉❤
हेरै राम्रो छ । माया आउने बसले जस्तै माया पाओस ! सुभकामना भाइ
बधाई सफलता को सुभकामना सबै लाइ 🎉🎉🎉🎉🙏🙏🌈🙏🎉🎉❤️❤️❤️❤️
शुभकामना भाइ दिप्लब 👍️
सार्है राम्रो गीत बनेको रैछ दिन् काे 10 पटक सुन्दा पनि सुनिरहन मन लाग्ने।। सफलताको सुभकामना संपूर्ण टिमलाई 🙏🙏
Kada❤
आहा क्या सिर्जना छ दिप्लब जी ! लोकगीतमा पालो तपाईकै हो ।
असाधै राम्रो गित ❤❤❤❤❤ ❤❤
मीठो गित शुभकामना ❤❤
Dami🎉🎉
अर्गानिक शब्द चयनको लागि सर्जक लाई धन्यबाद !
Aha kya sirjana xa hai diplov raja asty asty Aru pani lyauunu paryo la
लय शब्द सबै राम्रो गित सफलताको शुभकामना!
गीत साह्रै मन पर्यो । लय पनि शब्द पनि ।
Sarai ramro lagyo geet❤️
मजा आउने गीत...❤❤❤❤
❤❤ Sarai ramroo ❤❤❤
@DiploveKhati यो आवाज ले अबको १५/२० बर्ष नेपाली गित संगीत को क्षेत्र मा छुट्टै राज गर्छ जस्तो लाग्छ।
बधाई छ बिनोद जि ❤
Diplov ko voice nai nasalu chh ❤❤❤❤❤❤
Sarai Ramro video ani geet dhannyabad❤
सारै मिठो छ गित ।।❤🎉
आहा बधाई छ दिपलभ भाइ हनि टिम
|
Aba Palo dai Kai ho ❤❤
सफलताको शुभकामना सबै टिमलाई।।🙏
Ahaha katii mithoo
Congratulations all teams🎉
Dherai Ramro xa song 🎵 ♥️ malai man pareu hai hjr
Melody video Pani majja KO lageyo vanja diplov pakkai ramro market parxa Ayo song le Pani
आहा कति मिठो पन्चे बाजा ❤❤❤
Wow sarai Mon paro get ❤
Ahaa❤❤❤❤
Dherai dherai suvkamana all team
ल राम्रो छ तर दरम खोला जुता चप्पल खोलेर तरेको सुटिङ भएको भय अति राम्रो हुनिथियो !
Kati sweet song❤❤
Wow बबाल लाग्याे ❤
मिठो लाग्यो ❤️
सनहि मिठो सुनिएन अलि Tone पिपिरो बजाए जस्तो आयो❤
❤❤❤🎉🎉🎉🎉dhari dhari supar song
Aha saroi ramro xa
दामि छ गित तर किन चलेन 🎉🎉🎉
सारै राम्रो ❤❤
Tik tok bata aauni ko ko hununcha हात खाडा गरूम त❤❤❤
Best wishes entire team 🎊 🙏❤️
Dami❤
Ow अति राम्रो छ सबै तिम लाई सफ्ल्ता को सुभकामाना
Wow dherai ramro daju ❤
hami galkote lai ati vayasi aru k chaiyo babal x ❤
आहा ❤️❤️❤️❤️
5:6 tirako Seen Damiiii.
Best of All Team
Diplove vanasta mata thlo fan ho subakhamana dharidhari
Wow,o nice bro best of luck hole tem❤❤❤