CCTV फुटेज देखाउँदै ट्राफीक प्रवक्ता भन्छन् गठ्ठाघर घटनामा हाम्रो गल्ती छैन, Gatthaghar Traffic

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • CCTV फुटेज देखाउँदै ट्राफीक प्रवक्ता भन्छन् गठ्ठाघर घटनामा हाम्रो गल्ती छैन | Traffic Police on Gatthaghar Ghatana 2081-04-31 | Buddha TOday 4K
    बुद्ध क्रियशन प्रा. लि. द्धारा सञ्चालित बुद्ध टुडे डटकम अनलाईनको आधिकारिक युट्युब च्यानल 'Buddha Today 4K'मा समाजका विभिन्न समसामयिक विषय, समाचार, कथा, ईन्टरभ्यू, गीत संगीत, डकुमेन्ट्री, Vlog आदी सान्दर्भिक सामग्रीहरु हेर्न सक्नुहुने छ । हाम्रा सामग्रीहरु सबै भन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    .......................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय Buddha Today 4K मा समेट्न चाहानुहुन्छ भने मो. 9866536760 मा हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुनेछ ।
    हाम्राे वेबसाइट : www.buddhatoda...
    Connect With Buddha Today :
    ▶Facebook: / buddhatodaynews
    ▶Facebook: / birendradhamiofficial
    यस च्यानल मा रहेका कुनै पनि भिडियोहरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Buddha Today 4K is authorized to upload this video. Using of this video on other RUclips channels without prior permission will be strictly prohibited.)
    Guest : Bishwa Raj Khadka
    Host : Birendra Dhami
    Camera : Lokendra Dhami
    Edit : Tika Singh Dhami
    Technical Depart : Buddha Creation Pvt. Ltd. & Buddha Today 4K Team
    © Buddha Creation Pvt. Ltd.
    Bagbazar -28, Kathmandu , Nepal
    E-mail : birensmedia2017@gmail.com
    Call us: +977 9866536760
    #BuddhaToday4K #buddhatoday #buddhasahara #buddhacreationnepal #buddha #trending #trendingvideo #viralvideo #newsong #ganendrashahi #gyan #viral #balenshah #shortsvideo #kathmandu #gyanendrashah #rabilamichhane #balen #newsupdate #rajendralingden #katha #news #nepalisong #nepalicomedy #comedy #comedyvideo #comedyvideos #budha #buddhacreationnepal #shortsvideo #shortsfeed #nepalicomedy #bhuntiserial #kanchhi #comedymoments #comedyshow #newsupdate #news #nepalicricketteam #nepalicricket #sports #parliamentofnepal #parliamentofnepallive #buddhatoday #latestnewsupdate #birendradhami #buddhatoday4k #cricket #rabilamichhane #balenshah #gyanendrashahi #rabi #lamichhane #samdeeplamichhane #parliamentofnepal #latestnews #exclusicenews #breakingnews #videodocumentary #beautifulviews #beautyofnepal #balen #rabilamichhanelatestnews #nepali #news #newsupdate #cricket #bishwarajkhadka

Комментарии • 246

  • @usereagles
    @usereagles 26 дней назад +35

    जनताको सुरक्षाको लागि नभई दुर्घटना हुन नदिन होइन कमिसनको लागि बसेको स्पष्ट छ।गलती छैन भन्छ

  • @rsrs6245
    @rsrs6245 26 дней назад +37

    यो कुरा चाहिँ सत्य हो ट्राफिकहरू ढुकेर लुकी लुकी स्पिड नापेर बसेको हुन्छ।

    • @DeepakKhadka-u2y
      @DeepakKhadka-u2y 26 дней назад

      Sai ho sala Chor haru khatee

    • @DAZZU007
      @DAZZU007 26 дней назад

      Luki luki baseko hudaina bato maa basera garda traffic samasya ani traffic lai ni gadi ko dar hunxa

    • @pakhrin1234
      @pakhrin1234 26 дней назад

      Kuna kapcha traning ma traffic basera check gareko pahinx. Satya ho prasasan bhitrako galti lukaudai x yo sarasar galat ho. Na pataya samajik sanjalma herda hunx

    • @Bacononly65
      @Bacononly65 26 дней назад

      Lukera baseko huncha kukur le

  • @balkrishnashrestha8648
    @balkrishnashrestha8648 26 дней назад +10

    ट्राफिकहरूलाई पैसा उठाएर ल्याउनु भनेर फिल्डमा पठाउनु हुन्छ की पब्लिकलाई शान्ती सुरक्षा दिनु भनेर पठाउनु हुन्छ ????? अब प्रश्न गर्ने बेला तपाईहरुप्रति भयो.....यो सत्य हो की ट्राफिकहरूको ज्यादती चरमबिन्दुमा पुगिसकेको छ र यो आक्रोस यसैको नतिजा हो.....

  • @meroyoutubechannel589
    @meroyoutubechannel589 25 дней назад +2

    पहिलाको ट्राफिक को हातमा सेतो ग्लोब देखिन्थ्यो अहिलेको ट्राफिक को हातमा बिल कलम हुन्छ ।

  • @chetprasad2643
    @chetprasad2643 19 дней назад +1

    तपाईं हरुका सिपाई र हबल्दारले मन लागि गरेका छन १००% हो

  • @rameshsaud7388
    @rameshsaud7388 25 дней назад +3

    यो दुर्घटनामा 100% ट्राफिक प्रहरीकै गल्ती छ। जाहा मन लाग्यो त्यही लुकेर बस्ने चेकिङ्ग गर्ने कतिपय ठाउँमा त मोडमा लुकेर बसेर चेकिङ्ग गरेको पाइन्छ। चेकिङ्ग गर्ने ठाउँ निस्चित तोकिएको भय आज यो दुर्घटना हुने थिएन। For Example टिकापुर को मनुवा रोडमा रहेको जमरा पुलको मोडमा लुकेर बसिरहेका हुन्छन् मैले धेरैपटक देखिराको हुन्छु । बिरालोले मुसा ढुके झै मोड मा लुकेर बसेका हुन्छन। बिना कुनै चेकिङ्ग बोड लगायर चेकिङ्ग गरिरहन्छन्। चेकिङ्ग त खुल्ला ठाउँमा सबैले देख्ने गरी गर्नुपर्छ। मलाई लाग्छ नेपालमा दुर्घटना हुनुमा 80% ट्राफिकले चेकिङ्ग लुकेर, मोडमा, गलत ठाउँमा गर्दा हो।100%

  • @krishnaLama-hv8lz
    @krishnaLama-hv8lz 25 дней назад +3

    ईस्कुटी चालक ले यक्कासि ट्राफिकले ईस्पिड चेक गरेको देखेर ईस्कुटी को ईस्पीड कम गरेको भयर दुर्घटना भयको हो यसको जिमेवार ट्राफिकनै हो

  • @bhuwanshrestha2939
    @bhuwanshrestha2939 26 дней назад +7

    ट्राफिक प्रहरी हाम्रो सुरक्षा को लागि होइन पैसा कमाउनको लागि सुरक्षा जाँच मा बस्छन्

  • @netrabadal-bb5zo
    @netrabadal-bb5zo 26 дней назад +6

    चोरले,मैले चोरेको हो भनेर कहिल्यै भन्दैन ,त्यसतै कुरा आयो त यो ट्राफिक प्रबक्ताको पनि।

  • @sherpalama2458
    @sherpalama2458 26 дней назад +16

    कुखुराले गुखाएपछी थुतुनो पुस्ने बानी हुन्छ तेस्तैहो ट्रफिक हरु लुटेरहो जन्ताको पैसा लुट्नु पल्केकोहो

  • @BholaSunar9849
    @BholaSunar9849 24 дня назад +1

    पहिला ट्राफिक पुलिसहरु ले नैतिकता सभ्यता . र नियम सिक्न जरूरी छ।

  • @mrjumsonghello381
    @mrjumsonghello381 26 дней назад +3

    कागज चेक गर्नु भन्दा lane मिचेर over attract गर्ने धेरै छन lane चेक गर्नु पर्छ लाइसेन्स छ कागज पत्र छ भनेर लापरबाही चलाउने धेरै देखियाे लाइसेन्स नहुनेले बरू डराएर राम्ररी बिस्तारै चलाउछन् , lane मिच्ने धेरै भए , त्यसरी चलाउदा धेरै दुर्घटना भइ रहेका छन्, कागजपत्र भन्दा lane मिच्नेलाइ कडा कारबाही गर्नु पर्छ ,,

  • @LaxuPariyar-gz5qf
    @LaxuPariyar-gz5qf 26 дней назад +2

    सहि हाे कुरा सवारिकाे दुरि कायम गर्नुपर्ने हाेईन र?

  • @prahaladthapa7961
    @prahaladthapa7961 26 дней назад +4

    अत्यन्तै अत्यचार छ । यी राक्षस प्रबृतीका भैसके । तपाई 1000% झुट बोल्दै हुनुहुन्छ यो शब्द फिर्ता लिनुस, झाडीमा लुकेर , घुम्तीमा, ओरालोमा पनि चेकिङ हुन्छ ? ? यस्तो कार्य अपराध हो । 500 मिटर अगाडि सुचना राखेर चेकिङ गर्नुपर्छ । प्रहरी सही हुने हो भने 50 % अपराध रोकिन्छ ।

  • @deepakthapamagar465
    @deepakthapamagar465 26 дней назад +3

    जथाभाबी चेकिङन को कारण पनि हो!!

  • @rajumaharjan3523
    @rajumaharjan3523 25 дней назад +1

    मुख्य लुटेरा भनिने ट्राफिक हो। अनि त्यसपछि पुलिस जनतालाई दुःख दिन पाएपछि यिनीहरुलाई राति निन्द्रा लाग्छ। अब जनताले पनि ठाउँको ठाउँमा हान्नुपर्छ यिनीहरुलाई

  • @BholaSunar9849
    @BholaSunar9849 24 дня назад +1

    आफ्ना लठैतहरु लाई जसरी पनि बचाउनु हुन्छ नि

  • @laxmirai4503
    @laxmirai4503 26 дней назад +4

    हाेहाेहाे आचकाल ट्राफिक लुकेर बस्छन

  • @shambhuprasadbhattarai1598
    @shambhuprasadbhattarai1598 26 дней назад +16

    पुलिस ले स्पिड चेक गर्नु गल्ती हैन चाहे झाडी होस् वा सहर , स्पिड कन्ट्रोल सबै ठाउँ गराउनु उनिहरुको दायित्व हो । जङ्गल भेट्यो कि हुइकाई हाल्ने गुरुजी हरुको ठूलो गल्ती हुन्छ यहाँ

    • @DeepakKhadka-u2y
      @DeepakKhadka-u2y 26 дней назад

      Geda van mugi goru chadne mugi lai k tha 😂😂😂😂

    • @sarojdahal2335
      @sarojdahal2335 25 дней назад

      Chor Kura kunai din parchas slow ma accident

  • @shishirrai5590
    @shishirrai5590 25 дней назад +1

    ट्राफिक प्रहरीले राम्रो बोल्ने भनेको 100%मा 5% होल तेसैले ट्राफिक हरुले बोल्ने बनी सुधार हुनु परेउ र अर्को कुरा मैले आफ्नै अँखा ले देखेको चेकिङ्ग गर्छ त धुकेर मात्र हो तेसैले बनी सुधार हुनु परेउ ट्राफिक प्रहरीलाई

  • @sapanaShrestha-fh4cw
    @sapanaShrestha-fh4cw 24 дня назад +1

    गरिब जनताको हरुको पैसा खानु पलकेको ट्राफिक हरु लूटेरा हुन ईनिहरू

  • @maikalarai4865
    @maikalarai4865 26 дней назад +8

    झाडीमा/ आकासे पुल माथि बसेर camera तेर्स्याएर बसेको हुन्छ।

  • @Ryanoffical_2707
    @Ryanoffical_2707 26 дней назад +2

    मैले कति पटक भनेको छु
    दुर्घटना हामी आफै निमताऊ छौऊ

  • @rahulghishing6942
    @rahulghishing6942 26 дней назад +3

    गल्ती नभए कसरी ज्यानगयोत

  • @ramuxettry9533
    @ramuxettry9533 26 дней назад +2

    जहा बसेर पनि traffic प्रहरी ले चेक गर्ना पाउछ मुजि traffic नदेखे पछि 100 हन्दिने अनि लास्ट त्यहाँ पुलिस नै नभएर दुर्घटना भो भन्छ्न भेडा हरु

  • @AnupshresthaShrestha
    @AnupshresthaShrestha 24 дня назад +1

    लुकेर चेक गर्न हो र बिचमा किन रोक्ने रोक्दा एक दुईअगडी बढि बढी हाल्छ नि किन चिकीन बोर्ड राखेन चेकि गर्वा केकेटाकेटी छुटाउन सकेन अब ससमिति कणम गरे र भएको निपक्ष छुटाऊनु पर्छ

  • @binodthapamagar5588
    @binodthapamagar5588 25 дней назад +1

    तलब थोरै भएपछी 25% + गर्नको निम्ति चिट झ्याम कि झ्याम काट्नु पऱ्योनी डाका हरु

  • @gitalaxmikhadgi3275
    @gitalaxmikhadgi3275 26 дней назад +2

    Atti garnu attyachar Nagarnu ..aaba bangladesh ma justai bidroha garnai parxa .chor dhaka haru le chalako desh chahiyena hamilai

  • @milijuliyoutubechannel3957
    @milijuliyoutubechannel3957 26 дней назад +2

    सि सि टिभी फुटेज को पुरै भाग देखाउनुपर्छ किन आदि मात्रै देखाएको

  • @shyamshrestha4491
    @shyamshrestha4491 24 дня назад +1

    हाईवे काे बिच बाटाेमा किन ट्राफिक ले रोक्यो त्यो ठाउँ चेक गर्ने ठाउँ हाे ? गल्ति ट्राफिक कै हो जोगिने कोसिस गर्दैछ ।

  • @bhimlama3222
    @bhimlama3222 26 дней назад +1

    यो पुलिस दइ चोर को ठेकेदार जशतो छ

  • @Lakh-l
    @Lakh-l 25 дней назад +1

    जनताको सेवामा होइन लुट्न भन्न सभ्यताको बोलिनु भन्छ भन्नेबेलामा तँ तँ र म म गर्छ अहिले चाहिँ एसो भन्छ

  • @milijuliyoutubechannel3957
    @milijuliyoutubechannel3957 26 дней назад +1

    गरेको छ मोड मा साघुरो बाटोमा ओरालोमा रुख ले छेकेरा पोलले छेकेरा अनि आकासे पुल माथी एस्ता अप्ढ्यारो ठाउँमा बसेर चिट काट्ने गरेको छ दिउँसै रात पार्ने काम नगरौ ट्राफिक माहासय

  • @gitalaxmikhadgi3275
    @gitalaxmikhadgi3275 26 дней назад +2

    Ghu khani dimak ho.aadhi bato chekera kina checking garnu paryo.license renewal garna deko 1 samma dina nasakni le kun mukh le checking .online system cctv bata herera chowk ma van rakhera fine lagau baru

  • @rajanpoudel5435
    @rajanpoudel5435 25 дней назад +1

    Traffic देखेर स्पिड कम भयो ,स्पिड बडिभएर भको सब्

  • @milijuliyoutubechannel3957
    @milijuliyoutubechannel3957 26 дней назад +1

    चेकिङ को नाममा लुट्न लाई मरिहत्ते गर्छन् तो महासय हरु

  • @MRvlog-533
    @MRvlog-533 25 дней назад +1

    घुम्तीमा र कुनमा बसेर चेकिङ्ग गरछ चोर हरुले

  • @GaneshGanesh-u1q
    @GaneshGanesh-u1q 26 дней назад +4

    यो ट्राफिक प्रहरी जहा अप्ठ्यारो घुम्ती ठाउँमा ढुकिबस्छ अनि घुस्छ लिन्छन्

  • @user-nq4dl9rn2b
    @user-nq4dl9rn2b 24 дня назад +1

    यो गल्ति मेरो होइन त्यसको हो भन्नुु बुध्दिमानि कार्य होईन याहांको जसको होस अाखिर मान्छेको ज्यान त गयो नित। यसमा तपाइहरु जस्ता एक जिम्मेवारी पदमा बस्नु भएको व्यक्तिले थोरै भने पनि मानिसको मर्म,दुख वेदना बुझ्नुपर्यो। सडक दुर्घटना हुदा व्यक्ति घाइते मात्रै भयो भने ड्राइभरले गाडी फेरि व्याक गरि घाइतेको ज्यान लिने प्रवृत्तिले अाफन्तजन या कुनै एउटा मानिसको मनमा ठूलो चोट परेको तपाईंहरुको मनले अनुभुत गर्दैन? कुन काम गल्तिले हुनु र जाना जान गर्नुमा अाकास पातल फरक पर्छ।
    गल्ती नै किन नहोस् एक को कारणले अर्को को ज्यान जान्छ भने त्यो हत्यारा हुन्छ अझ याहां त झन जान जान गाडी व्याक गरि मार्ने काम हुन्छ त्यो त सरासर ठूलो हत्यारा भयो।अब यसलाई खोइ तपाईंको कानुन ? प्रतक्ष्यदर्शी को अाुसार गट्ठाघरमा नि त्यस्तै भको भनिन्छ। त्यसैले दोषि या हत्यारा लाई हदै सम्मको कारवाहि होस जसले गर्दा त्यस्ता किसिमका घटना अागामि दिनहरुमा जानेर कसैले नगरुन।

  • @kuberParajuli-y5v
    @kuberParajuli-y5v 26 дней назад +5

    सर्बसाधारण लाई मात्र छड्के चेकिङ किन हुन्छ?जनता जान्न चाहान्छन।

  • @sanjibkarki3279
    @sanjibkarki3279 26 дней назад +5

    100% traffic ko galti ho. Highway ma barricate rekhera poisa lutna baseko xa luker.

  • @user-cz6wn2ly9u
    @user-cz6wn2ly9u 26 дней назад +1

    कमिसन खान को लागि गौडा ढुकेर बस्छ न्

  • @yammagar9394
    @yammagar9394 26 дней назад +1

    ओबर तेक गर्दा बिचार गर्नु पर्ने स्कुतर ले सि सि फुतेच मा हेर्दा 3 ता मोटर साइकल ले सङै ओबर तेक गरेको देखिन्छ त लेप साइद बाट ओबर टेक गर्दा धेरै बिचार गर्नु पर्छ

  • @thakurdasshrestha1552
    @thakurdasshrestha1552 26 дней назад +1

    किना छैना जहिलेनी लुकेरा बसेकाे हुन्छ

  • @BhandariTilak-o2y
    @BhandariTilak-o2y 25 дней назад +1

    तपाईं ले होइन न भनु सर तपाईंको पुलिस चोर हुन कमिसन खाने अहिले तेता को पछी लागेर तपाईं हरु पनि पैसाको लागि हो पैसाको लागि नै हो

  • @ghanshyammailbin
    @ghanshyammailbin 25 дней назад +1

    आफ्नो बचाउको लागि जोर न लगाउनुस साप ज्यु ।

  • @ManojPandey-qi6fe
    @ManojPandey-qi6fe 26 дней назад +2

    यदि म ७० बर्ष आस पास को थियँ र म truck चलाउन जान्दथे भने म १५,२० traffic polic लाई मिचेर किमा बनाउथे
    कुर त्यहा को मात्र हैन अन्त को रबैया को नि कुरा गर खाते पुलिस हरु

  • @RamMoktan-i5u
    @RamMoktan-i5u 26 дней назад +1

    C c tvko futej akdam sahixa jo mirtak thiyo usko overtike एक्दम galatxa

  • @BishnuStha-n8v
    @BishnuStha-n8v 25 дней назад +1

    यो जत्थाले कति ज झुट बोलेको हौं यसको मुखमै कीचौनु जस्तो

  • @DhanMagar-i7e
    @DhanMagar-i7e 26 дней назад +1

    100% galti tarafik haruko galti chha jasle jesukai bhane pani

  • @anilctyl7059
    @anilctyl7059 25 дней назад +1

    Commission system hataunu paro traffic

  • @HiramtaMittramilan
    @HiramtaMittramilan 26 дней назад +2

    तेहा खास मा ट्राफिक चेकिङ को कारण ले गर्दा बाटो सघुरो हुन चाहिँ पुगेको छ। खासमा यो बाटो धेरै जिल्ला को यातायातको प्रमुख रोड बाटो पनि हो तेसै कारणले चेकिङ को लागि त्यो ठाउ उपयक्त भने छैन। अन्तिममा के भन्न चाहान्छु भने यो घटना ट्राफिक कै कारण ले गर्दा त हैन तर येसरी बिच रोडमा बसेरा बाटो साघुरो हुने गरि काम गर्नु भने हुदैन जस्ले गर्दा यात्री हरुको ध्यान भाडकिन सक्छ। उचित स्थान तोकिनु पर्छ। सचेत बनौ येसरी फेरि कसैको ज्यान नजाओस् । ज्यान गयेको बेक्ती प्रती हार्दिक स्रधान्जली।😢

  • @amritsingkarki4834
    @amritsingkarki4834 26 дней назад +1

    तपाइहरुको ट्राफीक कोबोली सुनुभाकोछ हजूर

  • @birenshrestha7089
    @birenshrestha7089 26 дней назад +1

    Traffic comission KO laagi Bina Galti Pani cheet katirako hunxa

  • @MilanBk-n5z
    @MilanBk-n5z 26 дней назад +1

    ए मुजि मलाइ एउटा कुरा भन त ट्राफिकले घुस खान्छ कि खादैन?

  • @googlebody5232
    @googlebody5232 25 дней назад +1

    checking भने को accident भयो भने मात्र हो. किन कमाउ धन्da

  • @pakhrin1234
    @pakhrin1234 26 дней назад +1

    traffic prahariko dherai thauma kamjori gardai aairaheko x. Belaima sudharna jaruri x. Video haru herauna hou galti na lukau testa prharilai k karbahi garnu hunx.

  • @user-ds5kq6em3h
    @user-ds5kq6em3h 25 дней назад +1

    तस्बिर अाफै बाेल्छ

  • @DevKumar-hd6sc
    @DevKumar-hd6sc 25 дней назад +1

    चोरले चोर हुँ ?म कहिले भन्छर?

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 26 дней назад +3

    मैले इन्डियाना 1 हप्ता इस्कुटि चलाए लाइसेन्स छैन खोइ त चेकिङ देखिएन त ।नेपालको खै कमिसनमा बिकेका पुलिस चोर हरु ।

  • @lalitcommuni532
    @lalitcommuni532 26 дней назад +2

    ठक्कर लाग्नु भन्दा अगाडिकाे फुटेज दिनुस न अनि स्पष्ट हुन्छ

  • @pawanbshah3980
    @pawanbshah3980 26 дней назад +1

    Licence blue book check garna chood ! Prachanday Kp lai check garna ja .

  • @bhujendrashah959
    @bhujendrashah959 25 дней назад +1

    Nepal ma sarkari karmchari sabai chorai x imandadar x bhane khojer dekhaee dinu bhashan le hudain

  • @ZAZMOTO
    @ZAZMOTO 25 дней назад +1

    jam badhaune traffic ko kaam ho,light ko sahi upyog garyo vani jam kam huncha ra sabai lai eutai time wait garna parne huncha…

  • @danbahadurgurung663
    @danbahadurgurung663 26 дней назад +1

    Achanak trafik checking dekhera slow gardaa truck le haneko prasta xa. Yesko hatyara trafik police ho traficle wa nepal sarkar le hatyako jimma linaparxa. trafic le yestai ghumauro adhyaro apthyaro thauma paaso thapera dukha dinxa. Yaha ta jyan nai liyako prasta xa.

  • @dhurbamalla372
    @dhurbamalla372 26 дней назад +2

    म पनि 2,3 देशमा चलाको छु नेपालमा जस्तो कमिसनको लागि चिट काट्ने मनलागी जहिले जतापनी चेक गर्ने त कुनैदेशमा छैन technology लाई बढाउने होला नि

  • @Sunarbeepana125
    @Sunarbeepana125 26 дней назад +1

    police ko galti la nai yo vako ho sara sar galti xa janata ko pasina lutni lai aba xodna hudaina

  • @Raj_family124
    @Raj_family124 26 дней назад +1

    Tarah police lukera basnu hunna je vaye pani

  • @user-zb9hi7pg5y
    @user-zb9hi7pg5y 26 дней назад +3

    हेत तेरिका पुरुष महिला नै थाहा नहुने कस्तो हो

  • @27Heathen
    @27Heathen 26 дней назад +2

    Thakkar Dina bitikai truck rokeko vaye manxe bachne dherai samvawana thyo but truck naroki jhan pelera Jada esto vako jasto lagxa...

  • @rabikc8852
    @rabikc8852 25 дней назад +1

    मेरो एउटा प्रश्न ?ट्रक र बसले जहिले पनि बांयाबात मात्र ठाँउ छोडेको हुन्छ दायाँ बात ठाँउ छोददैन बायाँ बात ओभर्तेक नगरे के गर्ने?

  • @ZAZMOTO
    @ZAZMOTO 25 дней назад +1

    yo traffic le kasari chai dekhe cha overtake gareko vanera…kunai angle bata pani tyo scooty le overtake gareko dekhi daina, road ma space kam vako vayera truck le right side jada tyo scooty lai na dekheko awasta chai dekhi rako cha

  • @binodthapamagar5588
    @binodthapamagar5588 25 дней назад +1

    पानी माथीको ओबानो बन्नु पऱ्योनी

  • @user-mm155
    @user-mm155 26 дней назад +1

    Skooter tyo pani 50/55 barshko manxeko kasari over speed badhi hunx tyo hunai sakdain

  • @SunilKumar-ou3ri
    @SunilKumar-ou3ri 26 дней назад +1

    Jab chekin xa vanesi 500 mitar dekhi septy rakhnu parxa tar yo xaon ki kasle badi spide kudhauxa ani chit katumla vaner baseka hunxa tesaile durghatna hune ho

  • @anilctyl7059
    @anilctyl7059 25 дней назад +1

    Cctv footage edit garerko jasto lagyoo
    Original ho ki haina tesko chanbin hunu parxa!!!

  • @rajendramaharjan6667
    @rajendramaharjan6667 26 дней назад +1

    Kina jhtho bolnu hunxa tapai ko checking garney Haru csleed herna kina nadekhney thauma basxa .k tapai praman diyo vaney karwahi garnu hunxa ?

  • @badanrai6434
    @badanrai6434 26 дней назад +5

    ट्राफिकको कारणले स्टाफ नर्सको ज्यान गएको हो यो कुरा लुकाउने काम हुदैछ जसरी भए पनि ट्राफिकलाई कारबाही गर्नुपर्छ र निलम्बित गर्नु पर्छ

  • @sukgurung872
    @sukgurung872 26 дней назад +1

    ट्राफिक प्रहरी ले चेक गर्नुपर्छ तर, सहि ठाउँमा गर्नुपर्छ, झाडी तिर बसेर पैसा लुट्ने निहित ले
    किन बस्छ?

  • @SarojMagar-w4h
    @SarojMagar-w4h 25 дней назад +1

    trafic chor thiyo chor ho chor nai rahane xa 😡😡😡😡

  • @karunaadhyankendra8149
    @karunaadhyankendra8149 25 дней назад +1

    Garira xa traffic haru le gali gali tira basera janta Ko paisa luti raheko xa yo sachai satay ho

  • @Rajkirat2052
    @Rajkirat2052 26 дней назад +1

    पुलिस नै चोर छ नेपाल को

  • @gorkhaliboyz5105
    @gorkhaliboyz5105 26 дней назад +1

    मृतक नारी या पुुरुष भन्ने कुरा त स्पिड चेकिङ गर्ने ट्राफिक प्रहरीलाई थाहा हाेला नि कि त्याे ट्राफिक प्रहरी अाँखामा पट्टि बानेर चेकिङ गर्छ,त्याे चेकिङ गर्ने, ट्राफिक प्रहरी लाई मिडिया ल्याउन पर्याे पत्रकार महाेदय 🙏

  • @rajarani8335
    @rajarani8335 26 дней назад +1

    Accident video herda yeha truck driver and traffic dubai ko galti xaina .. janata tesai kura nabujhu bahulauni hamro nepal nai ho

  • @laxminakarmi2892
    @laxminakarmi2892 26 дней назад +1

    Traffic Ko Galti Hoina Bhane Raati 8.00 Baje Paxi Gudnu Parne Truck Bihan 8.00 Tira Tyo Bato Kasari Gudyo ? Kun Mantri Ko Adesh Ma Gudeko Ho ?

  • @Abdeshchaudhary-hh8pi
    @Abdeshchaudhary-hh8pi 26 дней назад +1

    Sidha kura traffic ma galati ho

  • @tilakkarki2729
    @tilakkarki2729 26 дней назад +1

    Nabiraunu nadaraunu aafu galti garne dos chai traffic police lai

  • @rajeshawale3248
    @rajeshawale3248 25 дней назад +1

    Chor lai khilay pani ma chor hu vanayko cha tapai aafai police ma huda Ahilay traffic ma vayara aafuno chora chori paryo vanay pachi matra thaha huncha

  • @aimchamling7288
    @aimchamling7288 25 дней назад +1

    Jabo CCTV KO footage katkut parna mildaina ra

  • @tejbahadhur3213
    @tejbahadhur3213 25 дней назад +1

    Tarfik ko nay galti xa kharbaigarnuparxa😂

  • @GaneshSilwal-l1y
    @GaneshSilwal-l1y 26 дней назад +1

    Kabolako hami partakxa darsiho laj navayako

  • @anilctyl7059
    @anilctyl7059 25 дней назад +1

    Jana chetana failaunu ko satta chit lera sano sano kura ma cheat katna banda gar

  • @amirshrestha8033
    @amirshrestha8033 26 дней назад +1

    Yo traffic haru le ta tyaha KO pratyaxa Janata haru le jhooth boleko ho vaneko jasto lagyo malai ta... Ki ta CCTV dekhaunu paryo..

    • @AjayMaharjan-po4qc
      @AjayMaharjan-po4qc 26 дней назад

      CCTV ma Scooty ko galti dekhxa,n truck driver ko Pani,bt traffic ko galti dekhidaina....

  • @riderak3242
    @riderak3242 26 дней назад +1

    Dubaai KO galti xa

  • @BadalBadallama-ld5od
    @BadalBadallama-ld5od 25 дней назад +1

    Trafick ko galti xaaa kina nahunu trafikko galti jaha payo tehi checking garne sala trafiko checking kharej garnu parxa

  • @PadambahadurSunuwar-b8r
    @PadambahadurSunuwar-b8r 26 дней назад +1

    thau thau ma spida camera rakhada hunxa ni teu hat ma liyara ja man lagyo tei spida herne .

  • @KiranRai-bj4qg
    @KiranRai-bj4qg 26 дней назад +1

    Eauta kura garxa Kam aarko garxa

  • @ntlaxman1661
    @ntlaxman1661 26 дней назад +1

    Lukerw basne kin dekne gari base hudain rw laparahi traffic police ko nai ho

  • @anjanasubba8893
    @anjanasubba8893 26 дней назад +1

    Nepal ma trafic yeti kada nahune vaye yesto ghatana din ma katti hunx hunx kina trafic lai yesari hatpat gareko nepalivedaharu

  • @sugam102
    @sugam102 25 дней назад +1

    Aba dashain aaudaicha checking yesto bhandcha cheat katna dashain kharcha ko lagi..