CHAUKA DAAU || New Nepali Full Movie || Santosh Panta, Barsha Raut, Wilson Bikram, Taiyab, Rabindra

Поделиться
HTML-код
  • Опубликовано: 26 ноя 2024

Комментарии •

  • @Hy_Son_MaGar
    @Hy_Son_MaGar Год назад +8

    कमेडी फिलिम लास्टै हाँसियो है बिग फ्यान सबै कलाकारको र बधाई पनि छ❤🎉

  • @sanjitraianidho5386
    @sanjitraianidho5386 Год назад +2

    दामी लाग्यो चलचित्र।मलाई मनपर्ने कलाकार हरू रैछन।तक्मे बुढा सन्तोष पन्त वर्षा राउत लगायत सम्पुर्णमा बधाई तथा शुभकामना।

  • @henxomsharma6566
    @henxomsharma6566 Год назад +73

    नेपाली फिल्म लाई माया गर्ने जति हाजिर हुम है 🙏🙏❣️

  • @AnmolDawadi
    @AnmolDawadi Год назад +84

    म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना छ मलाई नेपाली दाजुभाइ तथा दिदी बहिनीहरू धेरै मन पर्छ ❤️❤️❤️❤️❤️

  • @rambk3652
    @rambk3652 Год назад +5

    ज्ञानबर्दक चेतनामूलक चलचित्र रहेछ।
    समय सान्दर्भिक रहेछ।
    कथा लेख्नेलाई र कला देखाउने सम्पूर्ण कलाकारहरुलाई धन्यवाद 🙏

  • @kamalbista3695
    @kamalbista3695 Год назад +31

    वर्षा राउत को फ्यान जती यता हाजिर हुम त❤❤❤

    • @सनकसम्राट
      @सनकसम्राट Год назад

      जॉठीलाई बोरामा कोचेर बर्षाको भेलसँगै बगाईदे भारत तिर त्यतै छन भारत परास्त ढोईको फ्यानहरु ।

    • @Aashnalimbu206
      @Aashnalimbu206 Год назад

      ​@@सनकसम्राट उन

    • @BishnuRimal-ve9rz
      @BishnuRimal-ve9rz 5 месяцев назад

      😊😊😊​@@सनकसम्राट

  • @prabinlamichanne551
    @prabinlamichanne551 Год назад +1

    यस्ता चलचित्र बनायर नेपालीको समसामयिक बिसयमा बनेको भन्दै मान्छे नझुक्याउनु याे भन्दा १५ बर्ष पुराना नेपाली चलचित्र उत्कृष्ट छन् सहमत हुनेजति कमेन्ट लाईक ठाेकाैं त

  • @tejsarumagar3132
    @tejsarumagar3132 Год назад +15

    रबिन्द्र झा को fan को को हुनुहुन्छ

  • @dammardangi926
    @dammardangi926 Год назад +5

    विदेशी चलचित्र भन्दा नेपाली चलित्रहरूमा धन्यान दिउँ नेपाली कलाकारको सम्मान गरौ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @LoyalNepali
    @LoyalNepali Год назад +9

    नमस्कार सबै जना लाइ, म तोसिमा कार्कि को तर्फबाट। सबै जना स्वस्थ रहन आग्रह गरे। ❤ Be Healthy and Lets build our Nation Together 🙏 Youths are ready to lead ❤🔔

  • @devendrakhadk5878
    @devendrakhadk5878 Год назад +3

    जय होस् जय होस् जय होस् सबै को ॐ हर हर महादेव

  • @thapajanak1652
    @thapajanak1652 Год назад +9

    आहा अति राम्रो 🎉❤❤धेरै धेरै धन्यवाद

  • @dosheeanjan
    @dosheeanjan Год назад +105

    विल्सन बिक्रम राईको फ्यान को को हुनिहुन्छ हाजिर हुम्त 🙏

  • @premshrestha7088
    @premshrestha7088 Год назад +2

    सारै मिठो शब्द अनि गीत ,बिहान उठेपछि एक चोटि सुनेर मात्र खाट छोड्न मन लाग्छ

  • @MAHENDRACHHETRIOFFICIAL
    @MAHENDRACHHETRIOFFICIAL 3 месяца назад +4

    कलाकार को राम्रो प्रस्तुति हुदा हुदै पनि कथा चाहि दमदार लागेन चार जना बुढालाई ब्यालकमेल बुडाहरु सुध्रए 😃😃 थैट कस्तो बच्चाको दिमाग ले सोचेर बनाएको जस्तो 😃😃 बर्षाले मलाई चार जना तपाईं हरुले रक्सि खाएर पालै पिलो गर्नु भयो अनि जडियालाई बिहोस नै हुने दबाई खुवाए पनि थाहा पाएनन झ्याप लागेको बेला गरियो होला भनेर पत्याए अनि ले दुई जिउ को छु हावाको तालमा भन्दा त्यस्तो छोराछोरी को बाउले पत्याउछन अनि चार जना बुढाहरु ले जुन डाक्टरलाइ शुक्रकिट चेक गराए उसैको मा लगेर बर्षालाई चेक जाच गर्दा पनि नहुने भन्ने छैन समग्र मा भन्दा चलचित्र को कथा माकसम धेरै कमजोर लाग्यो सुरुबाट अन्तिम सम्म हेर्दा मध्यन्तर मै बुझिसकिने खालको ए बुडाहरु बोका भए अब बुढाहरु लाइ सुधार्न कि बर्षाको boy friend को चाल हो कि बर्षाले सबै धन सम्पति लुटेर पछि बुढाहरुको बुद्दि पलाउने सचपेन थोरै तुरुक्क भनेको बुढाहरु को बुढिहरुले बर्षा लाइ ब्यालकमेल गर्न लगाएको हावा 😃😄😄😄

  • @manbarghare2636
    @manbarghare2636 Год назад +7

    अत्यन्तै राम्रो फिल्म रहेछ बधाई छ सम्पुर्णमा❤❤❤

  • @subhan912
    @subhan912 Год назад +15

    कलाकार देशको गहना हो । सम्मान गरौ 🙏

  • @DeepakBaraili-m4s
    @DeepakBaraili-m4s Год назад +2

    "कलाकार भनेको गहना हो"। त्यसैले स्वदेशी फिलिम हेर्ने बानी बसालौ र नेपालि कलाकारको कदर र सम्मान गरौँ।🙏🇳🇵

  • @nishanphotography
    @nishanphotography Год назад +17

    विदेशी फिल्म हेर्न छोडेर नेपाली फिल्म हेर्ने बानी बसालौ , अनि नेपाली कलाकार लाई सम्मान गरौं ❤

    • @godgifted2647
      @godgifted2647 Год назад +1

      Kasari bani basalnu nepali movie release vako 3/4 year paxi RUclips ma Aauxa 😂😂😂

    • @ChiranjiviRanabhat
      @ChiranjiviRanabhat 6 месяцев назад

      Ho ho youtube herne babi basalnu parxa

  • @SusanThami-ij7sk
    @SusanThami-ij7sk Год назад

    बिदेशी चलचित्र भान्दा आफ्नै देशको चलचित्र राम्रो लग्छ मलाई त पुरै फिल्म हेरेको दामि लग्यो

  • @nirajshrestha4050
    @nirajshrestha4050 Год назад

    नेपाली सिनेमा लाई ❤माया गर्ने हरुको लर्को हेरौं

  • @MusundreGaha-uq1me
    @MusundreGaha-uq1me Год назад

    फिल्म राम्रो छ। हेर्दा बाेर लागेन स्किप नगरी पुरै हेरियाे मजा आयाे । धन्यवाद सम्पुर्ण टिमलाई ।

  • @SudurvoiceTV
    @SudurvoiceTV Год назад +35

    वर्षा राउतको फ्यान काे काे हुनुहुन्छ?😘

  • @Cherryy322
    @Cherryy322 Год назад +3

    Sabai Vanda ramro part 1:10:37 KO bhola lagyo

  • @musicpower954
    @musicpower954 Год назад

    #नेपाली चलचित्र मन पराउने सबै यता हाजिर हुम्म है #

  • @Surya-vn5uf
    @Surya-vn5uf 7 месяцев назад +2

    Moh honi fan

  • @krishnabahadurbista6278
    @krishnabahadurbista6278 Год назад +1

    हाल्लो म मकवानपुरे यदि कसैले मकवानपुर घुम्न छुटाउनु भयको छ भने एकपटक अवश्य घुम्न आउनु होला है विषेष त चित्लाङ कुलेखानी थाहानगरको दामन पालुङ सबै घुमेर मनोरञ्जन लिन छिट्टै आउनु स्वागत छ यहाँहरलाई👍✌👍✌👍

    • @ttgorkhe
      @ttgorkhe Год назад

      ruclips.net/user/shorts5Nqw9S67oAc?feature=share

    • @ttgorkhe
      @ttgorkhe Год назад

      Chitlang ko video hernuhola😊

  • @sumanshrma6669
    @sumanshrma6669 Год назад

    Pranam मैं सुमन इंडिया से बहोत मस्त फिल्म है मुझे नेपाली भाषा समझ आती है और अछी भी लगती है। भारत व नेपाल आपस में भाई बताए जाते हैं तो अपने भाई की तरफ से राम राम

  • @Sheralima
    @Sheralima Год назад +15

    हिजो आज नेपाली मुभी आउन छोड्यो भनेर मन दुःखी भएको थियो बल्ल राम्राे मुभी आएछ good luck all teams ❤️🙏❣️

  • @sharadsagartharu4801
    @sharadsagartharu4801 Год назад +2

    la ramro flim xa dami lageyo nepali film herne bani basalau

  • @veerbk7531
    @veerbk7531 Год назад +2

    Comedy movie lai maya garne ata hajir humta❤❤❤

  • @chandragurung2429
    @chandragurung2429 Год назад

    धेरै पछि राम्रो फिल्म हेर्न पाइयो धन्यवाद 🙏♥️♥️♥️

  • @kundanfilms3494
    @kundanfilms3494 21 день назад

    Dami video xa 🎉🎉🎉🎉🎉🎉❤

  • @bhuwanguragain7927
    @bhuwanguragain7927 Год назад +3

    फिल्म जे जस्तो भए पनि ending चै राम्रो लाग्यो!

  • @shivaroka5543
    @shivaroka5543 Год назад +6

    Out off country movie vanda..aafnai..nepali movie. Herne bani ❤❤basalou ❤❤jay nepal 🇳🇵💓

    • @shivaroka5543
      @shivaroka5543 Год назад

      Hor raja hereko xain maile movie 🎬 🎞 yr

  • @mukesh_kumar_patel8491
    @mukesh_kumar_patel8491 Год назад

    सब देश भन्दा राम्रो हाम्रो देश नेपाल को फिल्म नै धेरै राम्रो छ जय नेपाल जय श्री राम 🙏🔱🕉️🇳🇵🚩🙏

    • @greatvision4808
      @greatvision4808 Год назад

      तर राम त ईन्डियाको हो नि ! जय श्री पृथ्वीनारायण शाह भनौ है।

  • @themem9995
    @themem9995 Год назад +1

    के फिल्म बनाउछ हौ नेपाली ले , युटुभ फिल्म आए पछि मात्र नाम सुन्ने , बर्षा को बिहे अगाडी को बिग फेन म , बिहे पछ्डी को फिल्म भएर होला सायद 😀😀

  • @dildeubabogati6871
    @dildeubabogati6871 Год назад +5

    नेपाली चलचित्र लाई सम्मान गरौ❤

  • @shivaoli22
    @shivaoli22 Год назад +5

    Nepli move man paraune yeta hajir hum tw ko ko hunuhunxa 4 baje aauxa aaj tw majale herna paune vay nepli filim❤

  • @mr_ramesh_48
    @mr_ramesh_48 Год назад

    कोको लाई मन पर्यो त चौका दाउ।

  • @magardharam8877
    @magardharam8877 Год назад

    चाहे जस्तो सुकै फिल्म होस मलाई नेपाली फिल्म नै मन पर्छ तर के गर्नु युटुबमा तिन बर्ष पछि बल्ल अउछ ।।।

  • @Jebansita
    @Jebansita Год назад +1

    Nepali 🇳🇵sinema hareko man ma dherai ramro lagyo move❤❤

  • @kailashbhujel7777
    @kailashbhujel7777 Год назад +14

    Finally Nepali movie 📽 herna paaiyo.. it's been a long waiting 🥰

  • @rachanasingjali46
    @rachanasingjali46 Год назад +2

    नेपाली फिल्महरु हलमा चलेकाे ४ ५ वर्ष मा बल्ल youtube मा upload हुन्छ नत्र त नेपाली फिल्म मन पराउने दर्शक पनि त हुनुहुन्छ

  • @chimsi680
    @chimsi680 Год назад +11

    🇳🇵🇳🇵हाम्रो नेपाल 🇳🇵🇳🇵
    👯‍♀️🇳🇵हामी नेपाली 🇳🇵👯‍♀️
    कला र सस्कृती को धनी नेपाली
    देश बिदेश जहाँ रहेर पनि आफ्नो पहिचान बचाउन सक्छौ ।❤❤
    कलाकार महानुभाब तथा चलचित्र क्षेत्रका कलाकार दाजुभाइ दिदिबहिनीलाई सम्मान छ।🎉❤

    • @ttgorkhe
      @ttgorkhe Год назад

      ruclips.net/user/shorts5Nqw9S67oAc?feature=share

  • @sundardhital4903
    @sundardhital4903 Год назад +6

    “किस्मत में लिखे कुछ फैसले नहीं बदलते, पर दिल से लिया हुआ एक फैसला किस्मत जरुर बदल देता है”
    जय श्री राम🙏

    • @agpanda9183
      @agpanda9183 Год назад

      Teri maa ki chut dhoti ..humanity is above religion..

  • @tekendrachamlingrai2481
    @tekendrachamlingrai2481 Год назад

    राम्रो रच नेपाली कमेडी चलचित्र।

  • @bimalmalla8282
    @bimalmalla8282 Год назад +6

    Pahilo patak nepali film trending ako dekhe khusi lago❤

  • @anm489
    @anm489 Год назад

    Wow tapai haruni yo movi antimsamma hernu hola hai ati ramro xa.

  • @manojrai3424
    @manojrai3424 Год назад

    लास्टै कमेडी ❤❤❤ हाल म साउदी अरब

  • @netrapun4420
    @netrapun4420 8 месяцев назад

    जे होस बुढा हरु सुधरिन्छ्न केटी ले चाहायो भने जे पनि हुनेछ भने को यहि हो !!! फिल्म ता दामी छ हास्दा हास्दा जे होस भर पुर्न मनोरञ्जन लिय अब हजुर हरु को पालो यो फिल्म हेर्ने 🤠❤❤🙏🙏❤!!! Nice move 👍️👍️👌👌💓💓 yes move ko sampurn patra haru laai namskar 🙏🙏

  • @MilanRaiRai-h6q
    @MilanRaiRai-h6q Год назад +2

    विदेशीहरू ऐता हाजिर गरूम त❤❤❤

  • @babukeshi5608
    @babukeshi5608 Год назад +4

    Sarai ramailo 😊
    Aafnai Nepali movie hernu hoss ra Nepali kalakar lai maya dinu hoss ❤❤❤

  • @JitDanuwar-gd6cm
    @JitDanuwar-gd6cm Год назад

    राम्रो छ जवानि अनुसार मलाई राम्रो लाग्यो कुबेतबात

  • @dineshthami
    @dineshthami Год назад +1

    हँसाउने फ्लिम रमाईलो छ।

  • @nanurai8704
    @nanurai8704 10 месяцев назад

    राम्राे छ फिल्म।

  • @sargambhandari7474
    @sargambhandari7474 Год назад +2

    खोइ के खोइ छेउन टुप्पो को जस्तो लाग्यो यो मुभि😮

  • @jishaanlimbu480
    @jishaanlimbu480 Год назад +1

    आफनै गाउँठाउँ र आफ्नै माटोमा बनेको चलचित्र हेरौ विदेशी भन्दा नेपाली चलचित्रलाई प्राथमिकता देऊ।🙏❤️

  • @MrKewalrai
    @MrKewalrai Год назад

    Katha ramro hunuparxa chalachitrale aafai maya pauxa. Jasko jwalanta udaharan *JAARI* ho.
    Natra Indian ra Angrezi moviekai craze badhxa.

  • @anishdhamala8660
    @anishdhamala8660 8 месяцев назад

    पुरुषको चरीत्र माथी ऒला उठाएको सबैले देखे तर महीलाको 4 चरीत्र चै खै

  • @Bharatkusari882
    @Bharatkusari882 Год назад +2

    नेपाली चलचित्रलाइ माया गरै 🇳🇵🇳🇵❤

  • @hembahadurrai6083
    @hembahadurrai6083 Год назад

    Ek no film kati emotional hernu

  • @deepakmukhiya6101
    @deepakmukhiya6101 Год назад

    नेपाली फिलिम म मात्रै होला खोजी खोजी हेर्न 😂

  • @RupeshGurdhami-hq1og
    @RupeshGurdhami-hq1og Год назад +1

    Dheri ramro filma 💝💝💝💝

  • @deepaksunarpokhrel1709
    @deepaksunarpokhrel1709 Год назад

    धेरै पछि राम्रो नेपाली फिलीम हेर्न पाईयो।। सारै राम्रो फिलीम मलाई चाहिँ सारै मन पर्यो❤❤

  • @balarambhusal3609
    @balarambhusal3609 Год назад

    नेपाली चलचित्र हेर्ने बानी बसालौ ।।

  • @BinodAdhikariTopic
    @BinodAdhikariTopic Год назад +2

    यो फिल्म tv मा 1/2 वर्ष अघि नै आएको थियो

    • @sumannapit2102
      @sumannapit2102 Год назад

      Ho hoo
      Puranai hoo RUclips ma chai bhakharai aako hoo

  • @rupaangel4395
    @rupaangel4395 Год назад

    भुरा भुरीले भाडाकुडी खेलेजस्तो नेपाली फिलिम😅😅

  • @umeshrai2199
    @umeshrai2199 Год назад

    Herna parne ta nepali nai ho k garne ek dui janale garera hudaina hami pachi parnuko karan nai sapai kura aruko bhar ani nakal garera ho hami self kai garnai sakdainauu aafno desko each and every thing lai maya garne garauu❤❤❤

  • @Dipakofficial598
    @Dipakofficial598 Год назад +4

    बिदेशी चलचिर्त भन्दा नेपाली चलचिर्त हेर्ने बानी बसालौ नेपाली कलाकार लाइ सम्मान गरौ ❤❤❤

  • @phulcumarishrestha5110
    @phulcumarishrestha5110 Год назад

    Super movie.
    Good Luck 🍀 all

  • @ArjunTimalasina
    @ArjunTimalasina Год назад +1

    Santosh panthako yakting chai dami lagyo

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 Год назад +4

    अब हेरिन्छ नेपालि फिल्म चौका दाउ ❤❤❤

  • @Movi-d5y
    @Movi-d5y Год назад

    Yo bhand ramro film tw maile banun thiyaa ll

  • @shantithapa5202
    @shantithapa5202 Год назад

    Dherai ramro film 😂😂😂badhai chha 🎉sabai tim lai🎉🎉

  • @mausamgautam8275
    @mausamgautam8275 Месяц назад

    Movie ramro xina raxa hai guys

  • @narayandangi511
    @narayandangi511 Год назад +1

    नेपाली चलचित्र मनपराउनी कोको हुनुहुन्छ नि❣️🙏

  • @lokendrabam2409
    @lokendrabam2409 Год назад

    बानी बिग्रेका हरु लाअ दरो झपट पर्यो🤣🤣🤣

  • @chandrakc9762
    @chandrakc9762 Год назад

    सन्तोष पन्थ ले आफुलाई कमेडी किकं
    भन्छ फिल्म चाई घण्टा जस्तो लामो
    रहेछ

  • @dipakhitang5923
    @dipakhitang5923 Год назад

    पुरुष लाई मात्र दोश कि आफुले नै सुन बुडा हरु खोज्दै हिँड्ने

  • @birbaltharu192
    @birbaltharu192 Год назад

    नेपाल मा युवा हिरो हराइ सके अब
    डाडा काटी सकेको बद्दाहरु मेन रोल मा😂😂😂😂

  • @gitagurung3122
    @gitagurung3122 Год назад

    नमस्कार हजुरहरुलाई यस युट्युब च्यानलको सम्पूर्ण सदस्यहरूलाई साह्रै राम्रो फिल्म बनाउनु भएको रहेछ हजुरहरुले सायद आजभोलि भइरहेको कुराहरू देखाउनु भएको होला नी हजुरहरुको यस फिल्ममा सबै कलाकारहरुले राम्रो अभिनय गर्नुभएको छ

  • @NewPrayash
    @NewPrayash Год назад +2

    मलाई मन पर्यो यो फ्लिम❤❤❤❤❤धन्यवाद सबैलाई

  • @TamanGKt0-fu8tg
    @TamanGKt0-fu8tg Год назад

    Dherei ramro lageu Malai tw yastai flm haru herna man lagxa

  • @kamalbista3695
    @kamalbista3695 Год назад +1

    नेपाली मुभी हेर्न मन पराउने को को हुनुहुन्छ ❤❤❤

  • @Rohitkarki5395
    @Rohitkarki5395 Год назад

    ,nepali movie man paraidinu haii❤❤sabai jana le

  • @benju.kc85
    @benju.kc85 Год назад

    😂😂धेरै रमाइलो छ फिल्म ।

  • @budhamagarjayasor7770
    @budhamagarjayasor7770 Год назад

    ए भगवान् यो स्तोरी कस्ले लेखेको दुई घन्टा खेर गयो

  • @Mr.nepali6176
    @Mr.nepali6176 Год назад +2

    🎉नेपाली फिल्म लाई माया गरौं ❤❤❤

  • @EVERYTHINGSMILE282
    @EVERYTHINGSMILE282 Год назад +2

    Wow fantastic movie

  • @dhanbdrkarki5914
    @dhanbdrkarki5914 Год назад

    साल नयाँ नयाँ हल्नारा यो त पहिला पनि हालिसकेको हो मूजी

  • @jhalakrajchetei9966
    @jhalakrajchetei9966 Год назад

    धेरै राम्रो रहिछ मोभी

  • @rakeshrana7840
    @rakeshrana7840 Год назад

    Bharat dekhi ho nepali muvie lai dherai Maya nagarau nayak naeka bidesh tir januhunxa

  • @manishsubedi4509
    @manishsubedi4509 Год назад

    कति लगानिमा बनेको फिल्म होला यो प्रोडुसर त अझै कोमामा होला है

  • @binitaduwadi6448
    @binitaduwadi6448 Год назад

    Nepali film Lai Maya garum

  • @bibishek_
    @bibishek_ Год назад +2

    OSR Digital ❤

  • @balbirgurung3489
    @balbirgurung3489 Год назад

    राम्रो लाग्यो मलाई पनि ❤❤❤❤

  • @rabiparajuli5590
    @rabiparajuli5590 Год назад

    Hamro gharko luga uthako Rainaxa. Shooting Garda...

  • @durgabalami136
    @durgabalami136 Год назад

    चौका दाउ भनेको छक्का दाउ रछ छक्कायो फिलिमले केही बुझे मरिजाम

  • @sajanathapa3147
    @sajanathapa3147 Год назад

    हेर्ने त हो नेपाली movie तर झोले हेरिदैन बर्षा को भनेर थोरै हेरेको