Top 10 MOST Educated Politicians Of NEPAL [ REVEALED ] 😱 | Balen Shah, Baburam Bhattrai & More |

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024

Комментарии • 290

  • @hamro_list_10
    @hamro_list_10  2 месяца назад +58

    Subscribe us for more such interesting videos. Let's explore together ❤

  • @mohanthapa6497
    @mohanthapa6497 Месяц назад +20

    मिस्टर बालेन शाह ज्यु को योग्यता बाहेक अरुको योग्यता भनेको आ-आफ्नो बुढा र बुढिको लागि मात्र हो।

  • @kumar_basnet
    @kumar_basnet Месяц назад +4

    Balen Shah, CK Raut, Toshima Karki, Swornim wagle❤❤

  • @rambachanraut8416
    @rambachanraut8416 Месяц назад +5

    सबैभन्दा सघर्षशिल राम्रो नेता CK Raut and bahen sah

  • @rpsah5295
    @rpsah5295 Месяц назад +6

    Dr. Ck raut should be place in no. One position

  • @udayapaudel5558
    @udayapaudel5558 Месяц назад +4

    धेरै राम्रो जानकारीको लागि धन्यवाद!

  • @user-xk3qu2wo8s
    @user-xk3qu2wo8s Месяц назад +3

    र।म्रो जानकारी दिनुभएकोमा धन्यवाद ।

  • @nareshkumarrai5847
    @nareshkumarrai5847 Месяц назад +7

    हावा कुरा गर्छस खै हर्क साम्पाङ राई उहाले मास्टर डिग्री गर्नु भएको छ। चोर टुबर अध्यन राम्ररी गरेर गर्ने गर।

  • @narendrathakur1122
    @narendrathakur1122 Месяц назад +1

    नेता हरु को बारेमा खास गरि शिक्षा को बारेमा जानकारी गराईदिनु भयो !तपाई र तपाईंको च्यानल लाई धेरै धेरै अभार प्रकट गर्दछु ! धन्यवाद पनि !

  • @user-vb4kp3ie7x
    @user-vb4kp3ie7x 2 месяца назад +5

    धन्यबाद पत्रकार मित्रलाइ

  • @sujangahatraj2420
    @sujangahatraj2420 2 месяца назад +3

    ईनिहरु सबै जाना भन्दा अहिले को लागी देश बनाउन बालेन best जय बालेन्✊✊

  • @deepagyawali2656
    @deepagyawali2656 2 месяца назад +11

    बाख्रेले शिक्षा मन्त्रि हुदा बनाएको योग्यताका प्रमाण पत्र हुन टुप्पि कसेर पढेको भए त बालेन जस्तो ज्ञान,धारणा र व्यवाहारमा परिवर्तन देखिन्थ्यो

    • @ishantchhetri4917
      @ishantchhetri4917 2 месяца назад +1

      tero bau

    • @diprai9109
      @diprai9109 2 месяца назад

      yes

    • @informationalfriend3998
      @informationalfriend3998 Месяц назад

      ए पागलको छोरा गगन थापा शिक्षा मन्त्री चाहिँ कहिले भाको थियो

    • @shrestharajendra
      @shrestharajendra Месяц назад

      Kahile bhayo Sikhsha Mantri ??
      List is incomplete
      Deuba - MA, Fellow, London School of Economics
      Arju Rana -PhD
      Ram Saran Mahat- PhD
      Prakash Saran - PhD
      Chandra Bhandari - PhD
      Sekhar Koirala - MBBS, MD
      Sashank Koirala - MBBS, MD
      Shivamaya Tumbahamfe - PhD
      Prakash Chandra Lohani - PhD
      Bhesh Bdr Thapa - PhD
      Bidha Bhattarai- MA, M Phil

  • @USMC_Commando
    @USMC_Commando Месяц назад +2

    आर्ट्स कमर्स पढेको हरु लाई पनि के पढेको भन्नू !
    विज्ञान प्रविधि, इन्जिनियरिङ्ग पढेको लाई पो पढेको भन्ने हो।

  • @kalyankumarkarna220
    @kalyankumarkarna220 2 месяца назад +4

    C.K. is the best of all by all angles.

  • @krishnamainaligautam2150
    @krishnamainaligautam2150 Месяц назад +1

    नयाँ जानकारीको लागि धन्यवाद

  • @laxmanthapa9595
    @laxmanthapa9595 Месяц назад +1

    धेरै राम्रो लाग्यो भिडियो बधाई छ ।

  • @rsdulal5295
    @rsdulal5295 2 месяца назад +5

    देश विगार्नी लुट्नी जनता झुक्काउनी नैं यिनै शिक्षित भनेका नेता हरु हुन् । यस्तै नेता हरु लाई विदेशी ले हातलिएर नेपालमा आफ्नु स्वार्थ पुरा गर्छन् ।

  • @ritikkumarrauniyar9627
    @ritikkumarrauniyar9627 2 месяца назад +5

    c.k. raut😮😮😮

  • @lukehebrew_official777
    @lukehebrew_official777 Месяц назад +1

    Thank you for your kindly info and update. It's really nice and interesting as well. Praise the Lord! Amen.🙏❤️❤️❤️🙏

  • @PrabhuDbsir-ih7uh
    @PrabhuDbsir-ih7uh Месяц назад +8

    🙏🕉️🙏पढेर देश र जनता को लागि केही गर्नु पर्छ भन्ने सकारात्मक सोच भएका महान ब्यक्ती बालेन शाहा नै हुन🙏🕉️🙏र डा.तोसिमा कार्की पनि महान देश र जनता प्रेमि ब्यक्ती हुनु हुन्छ🙏🕉️🙏

  • @user-zy8pi8my3k
    @user-zy8pi8my3k 2 месяца назад +4

    Nice video❤

  • @user-bp4bp3ju2f
    @user-bp4bp3ju2f 2 месяца назад +2

    जस्ले जनता को लागि परिणाम्मुखी काम गर्न सक्यो उहीँ मै शिक्षित हो।कागजी प्रमाणपत्र भयर पनि समाज र देशको लागि केही गर्न नसक्ने मान्छेलाइ शिक्षित मान्नु हाम्रो मुर्खता हो । अहिले जनताको शिक्षित नेता बालेन्द्र शाह हो।

  • @ashokmandalaurahi2253
    @ashokmandalaurahi2253 2 месяца назад +2

    यहां को मिले न प्रा. डा . Chanda karki स्वास्थ्य क्षेत्र मा ३८ वर्षको अनुभव हो kmc, ceo देखि board of Directors हुनु भो। गाईनो कोलोजिस्ट पनि हुनु हुन्छ rastriy sawntra paryo KO sansad hunu hunxa Toshima Vanda ramro hunu hunxa prof. Dr.chanda Karki ❤️🙏

  • @yagyagyawali3654
    @yagyagyawali3654 2 месяца назад +6

    ती गगने र बाबुराम लाई किन राखेको होलान?

    • @shrestharajendra
      @shrestharajendra Месяц назад

      List is incomplete
      Deuba - MA, Fellow, London School of Economics
      Arju Rana -PhD
      Ram Saran Mahat- PhD
      Prakash Saran - PhD
      Chandra Bhandari - PhD
      Sekhar Koirala - MBBS, MD
      Sashank Koirala - MBBS, MD
      Shivamaya Tumbahamfe - PhD
      Prakash Chandra Lohani - PhD
      Bhesh Bdr Thapa - PhD
      Bidha Bhattarai- MA, M Phil

  • @shankarsharma9362
    @shankarsharma9362 2 месяца назад +8

    थोरै शिक्षा भयका ऊच्च पदमा पुगेकाको पनि जानकारी पाऊन।

  • @tirhutiagamerz
    @tirhutiagamerz Месяц назад +1

    President:ck raut
    Prime minister:balen sah

  • @lkbhatt7326
    @lkbhatt7326 2 месяца назад +1

    राम्रो जानकारी कालागी धन्यवाद

  • @allinoneproductions2021
    @allinoneproductions2021 Месяц назад +1

    Noone is in the level of dr baburam Bhattarai 🧡🧡

  • @BipinShah-iq3uo
    @BipinShah-iq3uo Месяц назад +1

    Dr ck raut should be place in no 1 position (because he works in Raytheon BBN defence technology with chief scientist in USA)

  • @AashikAwadh
    @AashikAwadh Месяц назад +1

    No.1 Dr.Ck Raut among all

  • @shrestharajendra
    @shrestharajendra Месяц назад +1

    List is incomplete
    Deuba - MA, Fellow, London School of Economics
    Arju Rana -PhD
    Ram Saran Mahat- PhD
    Prakash Saran - PhD
    Chandra Bhandari - PhD
    Sekhar Koirala - MBBS, MD
    Sashank Koirala - MBBS, MD
    Shivamaya Tumbahamfe - PhD
    Prakash Chandra Lohani - PhD
    Bhesh Bdr Thapa - PhD
    Bidha Bhattarai- MA, M Phil

  • @user-kb7vp8mu2k
    @user-kb7vp8mu2k 2 месяца назад +1

    Nice information❤❤❤❤❤

  • @arjunsapkota9445
    @arjunsapkota9445 Месяц назад +1

    हैन यो लिष्टमा डा राजन भट्टराई, डा सुनिल शर्मा, डा प्रकाश चन्द्र लोहनी, डा रामशरण महत परेनन किन

  • @bijayanandadhital2050
    @bijayanandadhital2050 2 месяца назад +7

    राजनितिको परिभाषा नै बदलेर लुटतन्त्र बनाउने विद्वान मित्रहरु १३९ बर्ष जीबीत रहुन शुभकामना

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 2 месяца назад

      एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले ,२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका महाविद्वान स्वर्णिम वाग्लेले सांसदमा धम्किको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?रविले संसदको रोष्टममा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र बोलेर कम्युनिष्ट पार्टीहरुको उपग्रहको रुपमा प्रस्तुत भएका छन्। भाई एमाले हो रविको राष्ट्रिय स्वतन्त्र पार्टी। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।

  • @narayantripathee3894
    @narayantripathee3894 2 месяца назад +1

    नेपालमा के सुन्नुपर्छ बा बाबुराम जस्तोलाई पनि विद्वान् भन्नु पर्न धिक्कार मेराे देश।

  • @prakash-joti
    @prakash-joti 2 месяца назад +2

    मलाई मनपर्ने र भिजन भएका नेतामा डा बाबुराम हुनुहुन्छ । तर सबैको बारेमा यो जानकारी अपुरो छ जस्तो लाग्यो । बाबुराम भट्टराईले ३ ओटा बिषयमा पि एच डि गर्नु भएको छ भन्ने सुनेको थिए । आर्किटेक्चर, अर्थशास्त्र र अर्को कुन हो ।

    • @sharada5383
      @sharada5383 2 месяца назад

      त्यतिका बिषयमा शिक्षस हाँसिल गरेकाले भर्खरैका कलिला हातले कलम समातेको अबस्थामा बन्दुक समाउन दिन स्कुलबाटै अपहरण गरेर शिक्षाबाट बन्चित गराइ हत्यारा बनाइ आफु चाहिं प्र. मन्त्री बन्न सफल बाबुराम कामि साँच्चै बुद्दिमानि रहेछ।
      जनताहरू लाई खेलौना बनाई देशको बिकाश 0000000000000000000
      वा....ह! वा .....ह! वाह!
      क्या ? ठुलो बखान वाह !

  • @jayprakashshah5103
    @jayprakashshah5103 18 дней назад +1

    Nice

  • @atozelectricalengineering5738
    @atozelectricalengineering5738 Месяц назад +1

    Dr ck raut great leaders 🎉🎉🎉🎉🎉

  • @user-ku2uf6rt5u
    @user-ku2uf6rt5u 13 дней назад +1

    Good

  • @binaybindas4046
    @binaybindas4046 2 месяца назад +1

    राम्रो जानकारी !!! तर ही सबै भ्रष्टाचारीहरु डिग्री देश लुटने बाहेक अरु काम आएन।।
    भ्रष्टाचारमा कोइराला खानदान बाट डिग्री लिएका छन कॉंग्रेस करकर्ताले र भारत को बिहार बाट भ्रष्टाचारमा पी एच डी लिएका छन कम्युनिस्ट

  • @bomtamang1945
    @bomtamang1945 Месяц назад +2

    तर यि ५ जना सिक्षित मध्ये हर्क साम्पाङकाे बिचार भन्दा बहिरा छन् मेराे विचारमा

  • @deepaksunarpokhrel1709
    @deepaksunarpokhrel1709 Месяц назад +1

    रास्वपाको सन्तोष परियारको बारेमा पनि भिडियो बनाउनु पर्यो।

  • @user-qp4xw2ym4t
    @user-qp4xw2ym4t Месяц назад +1

    जति धेरै पढियो त्यत्ति नै मान्छे मा घमण्ड अहंकार र मुर्खता बढेर आउँछ मनमा !

  • @dilipchaudhary1491
    @dilipchaudhary1491 Месяц назад +1

    Dr CK raut is the best in members

  • @user-dy3zn6zu8u
    @user-dy3zn6zu8u Месяц назад +1

    ramro jankari

  • @birendrashahi7120
    @birendrashahi7120 Месяц назад +1

    जान्करी का लागि धन्यवाद छ ।

  • @ROMTHAPA-dt3ji
    @ROMTHAPA-dt3ji Месяц назад +1

    १० विकाशबादी vision भएका नेताहरुको विबरण पाए हुन्थ्यो

  • @drdurgakaphla-tb6yh
    @drdurgakaphla-tb6yh 22 дня назад +1

    डिग्री धारी ठुला ठुला भयका भय पनि के भय पनि एस ,यल, सि बाट देश हाकिय राखेकाे छ ।

  • @TirtharajUpaddhay
    @TirtharajUpaddhay 2 месяца назад +3

    बालेन शीत अरु नालायक शीत न दाँज है हैसियत अरुकाे पुग्दैन बालेन ग्रेट हाे ब्राण्ड हाे

  • @user-fi4hj8ej7s
    @user-fi4hj8ej7s 17 дней назад +1

    देश चलाउनुलाई पढेर मात्र सकिँदैन जानी राखनु

  • @keshavsharma-lt7fe
    @keshavsharma-lt7fe Месяц назад +1

    यिनीहरु नेपाल का केजरीवाल हुन. जनता लाई भ्रम मा पार्दै स्वयं डकार्दै 😂😂😂 ढ़याऊ
    ढ़याऊ.... 🤣 ED आउला नी घरमा छापा हान्न😅😅😅

  • @aleram9802
    @aleram9802 2 месяца назад +1

    D.Baburam bhattarai ❤and balen shaha ❤very good

  • @laxmantamang5062
    @laxmantamang5062 Месяц назад +1

    नेपालका कुनै पनि नेताहरू शिक्षित र इमान्दार छैनन्, यदी शिक्षित र इमान्दार हुने हो भने देशले कहिले दुख पाउन्न थियो, चिन र भारत जस्तै बिकसित र स्वोच्छ देश बन्थ्यो 🙏 नेपालमा कुनै पनि काम जस्तै bank तथा कार्यलयमा त्यो काम एक महिनामा मात्र हुन्छ त्यो पनि भन्न सकिन्न, तर यही काम बिदेशमा गर्नु पर्यो भने 2 देखि 3 घण्टामा पुरा हुन्छ अझै छिटै हुने सम्भावना पनि हुन्छ 👍 नेपालको सिस्टम अलि ढिलाई र गैरजिम्मेवार जस्तै हुन्छ तर विदेशको सिस्टम र जिम्मेवार नियम पुर्बक हुन्छ 👍🙏

  • @laxmipandey4389
    @laxmipandey4389 Месяц назад +1

    They are highly educated politicians but some are very greedy. They must work for the people and money will come for their good work

  • @sanjaygurung4768
    @sanjaygurung4768 Месяц назад +1

    Harka Sangpang Sir ra Gopi Hamal kati ko educated xha. Please add them also.

  • @user-lu3yz3ri4x
    @user-lu3yz3ri4x 2 месяца назад +2

    बालेन शाह र डा तोसिमा कार्की देश प्रेमी र जन्ता प्रेमी हुनु हुन्छ

  • @asishshreesh7713
    @asishshreesh7713 Месяц назад +1

    K ko barema educated ho kun subjectma educated ho educated person ho bhane nepal bikasko baremakhoiaghibadheeko afnulagimatra jatipadheni kam xaina Gagan thapa bhasanmamatra ho ramro kamgardaina❤

  • @shrishaantbhatta9377
    @shrishaantbhatta9377 2 месяца назад +1

    Great 👍👍👍👍👍

  • @SumanaKunwar-zg5ql
    @SumanaKunwar-zg5ql Месяц назад +1

    🎉❤good news

  • @KedarDahal-hy9gx
    @KedarDahal-hy9gx 29 дней назад +1

    य बाबुराम दायिी राजनीतिबाट शन्याश लिीनुहाेश भन्यांँ

  • @hembahadur1233
    @hembahadur1233 Месяц назад +2

    गगने जतिको सबैले पढेको छ होला

  • @jagyashahi419
    @jagyashahi419 2 месяца назад +1

    सम्मान गरम काम चाहिँ बाबुराम ४ बर्षमा ७ पार्टी , काेहि देशकाे सुचना बेच्ने काेहि नागरिक बेच्ने ? धन्य हुन हाम्रा लेता ।

  • @devnarayanlimbu2031
    @devnarayanlimbu2031 Месяц назад +1

    जति लडेपनि हर्क साम्पाङ, देश भक्ती देखिएनन्

  • @tapendrabist9692
    @tapendrabist9692 Месяц назад +1

    Rabindra mishra is a great leader ❤

  • @UmapatiLamichhane
    @UmapatiLamichhane 2 месяца назад +2

    A.........p........j........ Lamichhane 88welcome ❤❤

  • @bindaprasadyadav1425
    @bindaprasadyadav1425 Месяц назад +1

    Jay Balen 🙏 Jay Nepal 🇳🇵

  • @arjunmykt
    @arjunmykt Месяц назад +1

    कार्य क्षमता को आधार मा मूल्यांकन गर्नु पर्छ। बाख्रा चोर , कर्कट पाता चोरहरूलाई के शिक्षा पैसा नै भगवान हो।

  • @ghalaramrai7962
    @ghalaramrai7962 Месяц назад +1

    यिनेताहरु पढनुतपडे बिग्यन टयटक्नोजि बिषय लाग्दैपडेकाहुन यिनिहरु उर्जा उपकरन भनेको थाहानभएको यिनिहरु भनेको क्रिसि किट्नासक कुनकुन अवाष्याक भन्नेपनि थाहानभएको लुटने राजनिति चाहिपडे पडेकाहेलान हैना,त?😢

  • @Xxmint
    @Xxmint Месяц назад +1

    दारी पालेको मात्रै देखियो शिक्षित वाकी त त्यस्तै हुन

  • @samsingbotamlingyakthung
    @samsingbotamlingyakthung Месяц назад

    जतिनै पडेपनि छेत्री बहुनहरु भनेकाे ठाउमा पुगेपछि एक नम्बरकाे भ्रस्ट हुन्छन ऐले नेपाल याे अवस्थामा पुर्याउ छेत्री बहुनकै हात छ यिनिहरुपनि उहीँ ड्याङकाे मुलाहरु हाे

  • @suryaregmi3807
    @suryaregmi3807 Месяц назад +1

    Gagan thapa is best leader at present

  • @apnmithila
    @apnmithila 2 месяца назад +2

    मेरो लगी अहिले को बेस्ट नेता डॉक्टर सीके राउत सर जी 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤

  • @maiyaprajapati1339
    @maiyaprajapati1339 2 месяца назад +1

    अहिलेको लागी देश बनाउने बालेन Destजय बालेन🙏🙏🙏

  • @bikramsingh6662
    @bikramsingh6662 Месяц назад +1

    ck raut super.

  • @rishiramsharma6975
    @rishiramsharma6975 2 месяца назад +2

    Balen is best

  • @madhubudhathoki6009
    @madhubudhathoki6009 Месяц назад +1

    Top 20 pani dekhaunu paro

  • @BirbalprasadSah
    @BirbalprasadSah 18 дней назад +2

    #discriminative_Video no.1 ma ck raut hunuparyo

  • @sushilmanandhar237
    @sushilmanandhar237 2 месяца назад +1

    बुद्ध नेपालमा जन्मेका हुन्, हाम्रा राजनीतिक दलका नेताहरू पनि
    सगरमाथा नेपालको गौरव, राजनीतिक दलका नेता पनि नेपालको लाज
    नेपालमा हरेक वर्ष बाढीले कति क्षति गर्छ ? यस्तो दोहोरिने क्षतिबाट बच्न सरकारले कति बजेट विनियोजन गरेको छ ?

  • @user-yx9xw1zt9b
    @user-yx9xw1zt9b Месяц назад +1

    विद्वान राजनीतिज्ञको लिष्ट त लामै हुन्छ। नैतिकवान राष्ट्रवादी अन्य केही नेताको नाम पनि समेटेर भिडियो बनाउन सल्लाह दिन्छु।

  • @sharadamishra5244
    @sharadamishra5244 2 месяца назад +1

    अब को प्रधान मन्त्री बालेंन शाहा लाई बनाउनु पर्छ नेपाल को उन्नति प्रगति चाहने हो भने नेपाल भरी बाट नेता का कार्याकर्ता हरु सबै अब सचेत भई कुनै पनि नेता लाई भोट नहालौ जनता ले चुन्ने वातावरण बनाएर बालने शाह रोजौं अनि हेरौं देश कसरी एकाएक विकास तिर उकालो लाग्छ भन्ने कुरा जय देश जय सचेत जनता

  • @bishnudhamala5113
    @bishnudhamala5113 2 месяца назад +1

    पढेर अाबस्यकिय निर्णय दिन र लिन नसक्नेलाई शिक्षित नभनिने , र साक्षर मात्र भनिन्छ,।माहामहिम बिद्वानश्री,।

  • @gyanthing48
    @gyanthing48 2 месяца назад +2

    पराधिन लेन्दुपे धर्म को शिक्षा दिक्षाका कुसासन संस्कार ले जन्माएको उत्पादल गरेका हरु चर्च गर्दे रहीछ भिमसेन थापा र घधाराज उपाध्य चन्द्रसेखर मीश्र प्रथम बिदेसी लेन्दुपे हरु ले राष्ट्रघाती सुघाउली सन्धि गर्दै प्राचीन सनातन देखीनै बुध्द सभ्यताको बुधिजम कींडम विशाल बुध्द धर्ती खादै राष्ट्रघाती सुघाउली सन्धि गर्ने देश द्रोही राष्ट्रघाती लेन्दुपे हरु को बंशा त हो ?

  • @user-ig5qi3zx8q
    @user-ig5qi3zx8q 2 месяца назад +2

    धरानको मेयरको खोइ?? मास्टर्स गरेकै हुन् त

  • @balanandabhandari3732
    @balanandabhandari3732 2 месяца назад +2

    बाबुराम भट्टराई बोर्डफस्ट भएको त् छुट्योनि ?

  • @anilchetani7401
    @anilchetani7401 Месяц назад

    अहिले जति पढेलेखेका नेता भएका छन् अन पढ राजा महेन्द्रले ११ बर्षमा देशलाई कहाँ बाट कहाँ पुर्याउनु भयो नेपाल को जमिनमा जाँदा भारत भएर जानू पर्र्थ्यो त्यस्तो दुखबाट मुक्ति गराउने राजा महेन्द्र नै थिए कलकारखाना बनाए यस्तो नेता जन्मेको नै छैन राजा राजा नै हो अहिले का नेताहरू त कसरी बिदेशी लाई खुशी पार्ने काम मात्र गर्ने गर्दैछ जति पढेलेखेका भएका पनि नेपाल नेपाली को लागि केही गर्ने वाला छैन दुर्भाग्य हामी नेपाली हरूको हो।

  • @ryutyu2156
    @ryutyu2156 2 месяца назад +2

    सिक्छित त छ तर सबै दुध को साची बिरालो जस्तै छ

  • @motirambastola245
    @motirambastola245 Месяц назад +1

    गगनेले त सबै सटिपिकेट किनेको होला😂🤣
    कि अरुलाई परीक्षा दिन लगाएको होला?

    • @MadanShrestha-in9bz
      @MadanShrestha-in9bz Месяц назад

      हेल्लो तिमी कति पढेको

  • @madhudhital8865
    @madhudhital8865 2 месяца назад +1

    अरु के खानि का पनि ल्याकाे भय अझ राम्रो हुन्थाे धन्यवाद

  • @AnshYadav-mn6um
    @AnshYadav-mn6um 2 месяца назад +1

    My favorite leader Dr ck raut ❤❤

  • @ramdeosah-fv1jv
    @ramdeosah-fv1jv 17 дней назад +1

  • @deepaktimilsaina-ck5qs
    @deepaktimilsaina-ck5qs 2 месяца назад +1

    दाइ see को re exam को तयारिको लागि online class मा कसरी जोइन हुनुपर्छ भिडियो बनाउनुन पिलिज दाइ

  • @user-oq8uy3og5y
    @user-oq8uy3og5y 2 месяца назад +1

    बालेन र चन्द्र भण्डारी बाहेक अरु सबै गोरु हुन मुजिहरु

  • @madhusudhangiri5531
    @madhusudhangiri5531 Месяц назад +1

    नपढेकाले पनि दिनु होस्

  • @ratnashilajaisi5448
    @ratnashilajaisi5448 Месяц назад +2

    Balen & Bhim Rawol

  • @user-fr7zq1xp5p
    @user-fr7zq1xp5p 18 дней назад +1

    Best ledar Balen +Chandra Bhandari only

  • @dineshmalla9758
    @dineshmalla9758 Месяц назад +1

    गगन कुमार थापा यो युबा र देश को प्रतिभा गहाना हो

  • @khemrajk.c.4174
    @khemrajk.c.4174 2 месяца назад +1

    गोपि हमाल लाई पनि समाबेस गर्नु पर्छ्की?

  • @khimdangi4531
    @khimdangi4531 Месяц назад +1

    Gagan thapa man parchha

  • @naranathgelal1501
    @naranathgelal1501 2 месяца назад +2

    बालेन र चन्द्रभन्डारी

  • @nabingurung-gi8pk
    @nabingurung-gi8pk Месяц назад +1

    पडेर घन्टा गरेछ देस बनाउने भिजन हुनु पर्छ