कान्छी सिरीयलका कान्छो भाई प्रेमिका सहित मिडियामा ।। Lok Priya TV ।। November 20, 2022
HTML-код
- Опубликовано: 19 ноя 2022
- Guest: Sandesh Neaupane, Nishu Rai
Presenter: Punam Panchkoti
Editor: Gopal Shrestha
Camera: Santosh Acharya
Management: Punam Panchkoti
Online Supporter : Bishal Rai (Mfu vae rae)
के तपाईले हाम्रो RUclips च्यानल Lok Priya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
Thanks For Watching
Subscribe Us, Like & Share if You Like Our Video
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#SandeshNeaupane #NishuRai #interview #LokpriyaTV #Kanchhi #Sukumaya Развлечения
छोटो समयमै लोक प्रियता कमाउनु भनेको भाइ बहिनी हरुको लागि कलाकारितामा भाग्य खोल्नु हो शुभकामना कान्छि सिरियलमा अबद्द सम्पुर्ण टिमलाई।
बोली पनि कति राम्रो दुबै को लास्टै मन पर्छ यो जोडी सफलताको शुभकामना miss you ❤️
अाहा सन्देश जि हजुर त कति लक्कि है बाबा पनि कलाकार छाेरा पनि कलाकार सारै उत्तम अभिनय है बधाईछ ल सन्देश जि र निसुजि
009990
Kanxale maya ma dukha payou hai bchara
यो जोडि धेरै लामो समयसम्म देख्न पाउँ।सारै राम्रो जोडि अनि बोल्ने शैली पनि दुवै जनाको कत्ती मिठो।धेरै धेरै सुभकामना भाइ बैनिलाइ।
कान्छी सीरियल यी दुईको जोडी एकदमै राम्रो लाग्ने को को हुनुहुन्छ ♥️
meee❤️❤️❤️🌹🌹😍
Mee
मलाइ पनि सारै राम्रो लागेको छ
Mee
@@sumitrabhujel467 zu hytdr the t ज
मलाइ यो बाबुको बोली धेरै मीठो लग्छ र यो नानी र बाबुको जोडि आहा 💖💖💖💖💖
एकदम खुसी लाग्यो निसु र सन्देश भाई बैनिको अनरबार्ता हेर्नू पाउँदा सधै यसरी नै मिलेर अगि बढ्नु भाई बैनी सफलता पाउनु शुभकामना जोडी एकदम राम्रो छ 💟💟💟💜💜🙏🙏🙏🙏🙏🧡🧡🧡🧡🧡
कान्छो भाइ को जोडी एक्दम मिलेको र सुहाएको छ है 👌👌❤️❤️
yo bhai aama saga risako man parena
Ramro xa jodi vai buiniko
Wowwww❤❤😊
Same to you 🌹🌹🌺🌺
एकदमै उत्कृष्ट जोडी कान्छी र सागर सरको हो तेस पछि यो जोडी हो ❤️यो सिरियलमा योजोडिको भिडियो कति बेला आउला भनेर कुरिरहन्छु म 😍अझ राम्रो अभिनय गदै जानू 💞प्यारा भाइ बहिनि❤️💕❤️
सबै काे interview आहुछ तर किन सागर सर र कान्छी काे आहुदैन सागर र कान्छी जि लाई पनि लेनुन हाे 🙏🙏🙏🙏
कान्छी धेरै नै बिजि हुन्छ होला नि
Sahi ho
राम्रो बाबु नानी आफ्नो पढाईको शिलशिला निरन्तरता दिनु र शिरियल पनि राम्रो गर्नु . best of luck nani babu यो जोडी सारै मन पर्छ.र कान्छी भुन्टी सिरियल त best ho. congratulations nani babu कान्छी सागर सन्तोष दाई बा आमा to all team lai congratulations👏 सधैं यस्तै रमाइलो राम्रो हेरिरहन पाइयोस् शुभकामना।
दुईजनाको अभियान प्रशंशा योग्य छ उज्ज्वल भविष्यको मंगल कामना
T yT?Yet ani
सन्देश बाबु र निसु नानी को किउट जोडी देखेर धेरै खुशी लाग्यो निसु नानी तपाईंको मुस्कान बोली कति मिठो छ एक्टिङ पनि राम्रो लाग्छ अझै राम्रो हेर्न पाउ सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना छ
aauta kura ko sarai khulduli xa sagar sir ra kanchi di kina interview ma aaunu hunna ❤ yo jodi best xa
Ramro xa
@@manjuchapagain8509 .................................... .. . ....
Tihita vhaniko
Indarbiu herne ichha Xa xitto bolaunush na hernu paryo?
कलाकारिताको साथ साथै शैक्षिक प्रगतिको कामना यो जोडीलाई ,आमाको चित नदुखाउनु है कान्छ।
अब कान्छी दिदी र सागर दादाको पनि हेर्ने मन छ❤️🙏
सागर सर र कान्छी को खैत सन्देश भाइ को त पहीला पनी हेरेको नीशु बैनी को देख्न पाइयो फेरि पनी दूई जोडीको लेउनु भो राम्रो लाग्यो
कान्छी सिरियलको यो दुई जोडीको भूमिका पनि निकै रमाइलो छ best of luck both of you भन्न चाहान्छु👍👍🙏
कति प्यारो बाबु नानीहरू!
कान्छी सिरियल को कान्छा र निसु को जोडि राम्रो लाक्छ ❤️❤️❤️❤️
पछि संम पनि यो जोडि को सधै साथ रहोस् मेरो शभकामना
यो नानी र बाबुको अभिनय यक दम राम्रो लाग्छ
पेयाराे कान्छाे भाइ धेरै राम्रो गरदै जाउ ।निसु काे पनि राम्रो । छ अभिनय।
Wow 🥰🥰🥰 Vai bahi
Cute baini n handsome kancha ❣️😂
धेरै राम्रो जोडी छ उहाँ को पस्तुति हरु मलाई धेरै मन पर छ
माया लाग्दो छ कान्छो भाई बैनी
कान्छी सिरियल मा मादे आए पछि सिरियल नै नहेर्ने चित चरीत्र नै बिग्रेको लाग्ने म मात्रै हो कि
so cute कान्छो भाइको माया love सफल भएको हेर्नू मन छ तेसैले तियो जोडि नछुटोस अगि बढोस् माया दुबैजनाको सिरिजमा मात्रै हैन real life मा पनि यो जोडिको love परोस माया सफल होस अगृम सुभकामना तियो जोडि नछुटोस real मा पनि
सारै राम्रो छ यो जांडी बाबु र नानि लाई सफल्ता का सुभ कामना ❤❤
किऊट बाबू। नानि
❤️❤️❤️
अभिनय राम्रो छ नानीहरुको प्रगति कामना छ
राम्रो छ कान्छा को याक्टिन त झन झकास छ सफल्ताको शुभकामना छ दुबै जना 👌🤚👌🤚
आहा कति धेरै किउट जोडि हो के किन्छी सीरेल मा भाईको धेरै राम्रो अभिनए ❤❤❤❤❤❤
Jodi aakdam ramro x.. kati cutee bunu 👌👌👌
धेरै राम्रो छ दुवै जनाको Acating अझै राम्रो गर्दै जानु होला best of luck 🤞 🙏🏻🎈
अब सागर दाइ र कान्छी दिदी लाई पनि हेर्न पाए हुन्थ्यो interview
सारै रमाइलो अभिनय प्रेम कहानी को लागी।
मलाइ पनि यकदमै मन परछ कति राममाे बैनि छिन
राेमन्टिक सानाे कान्छा कान्छि राम्रो छ यहाँ भाइ बहिनिकाे रमाइलो यक्टिङ
Ramro acting...Jodi N. 1
निस्सु को कुरा गर्दा खेरि को स्टाइल मन पर्छ मलाइ।सन्देस र निस्सु को जोडि एक्दम राम्रो छ।भबिस्य मा इ दुइ जनाको जोदि एक राम्रो सङग अगाडि बढोस एहि भन्न चाहान्छु।सन्देस को बोलि मिजास सारै मन पर्यो
यो जोडिको याक्टिङ धेरै राम्रो लाग्छ अझै राम्रो गर्नु हैत
My favorite couple 😍💓
मलाइ मन पर्ने बेस्ट सिरियल कान्छि अनि कान्छिको भाइको बा्स्तबिक यथार्तनि किलियर पार्दिनुभयो धेरैधेरै धन्यबाद🙏❤️
साह्रै राम्रो जोडी रिलको
My favourite cute couple. ❤❤ Good luck brother n sister.👍
साच्चिकै कान्छा र निसु को रियल जोडि भएको हेर्नू पाउ
lovely couple kanxa ra kanxiko
कानछी सिरियल आज को समय मा ऐक दमै रामरो लागछ , सबै कलाकार हरू को ऐक्टिंग असाध्यै रामरो छ , यी दुवै नानी बाबु को ऐक्टिंग त के भननु सारै असल छ कति मीठो दुवै को आवाज मासूमियत ले भर्एको , यसरी नै अघी बढ़ने है मनै देखी शुभकामना छ , म भारत 🇮🇳 मा बसन हुना ले मेरो नेपाली भाषा ठीक छैन क्षमा पाऊ , तर अहिले म र मेरो husband जापान 🇯🇵 मा बस छौ , ल त बाय बाय 👋🌹❤️🌹🤲🤲
सब भन्दा पहिला त पुन जि नमस्कार र एक दम राम्राे जाेडि छ बधाई बाबु नानि
मलाई पनि धेरै नै मन पर्छ यो जोडी ...
नामै संदेश कामको लागि नामै काफी छ अझै उत्कृष्ट अभिनयको लागि कामना गर्छु निसु +संदेश both
Sagar ji ko ni interview herna paya huni ❤️❤️❤️
Ramroo xa jodi 🥰🥰🥰
Yo jodi dherai ramro xa
Kati cute nani babu♥️♥️♥️Kati man parchh Eni haru lai
Sabai ko interview aayo but mero kanxu Dee rw Sagar Dada ko interview aayana 😥😥😥😥❤️♥️🙏❤️♥️
भाइ को त हेरी सकेको हो नी
Vai bahini ko jodi acting chai yekdamai ramro xa Dubai janako boli yekdamai mitho xa
सागर सरको पनि अन्तर बार्ता लिनुपरो
Sagar rw kanxi ko interview pani leraunun 🥰
काछी सीरियल यी दुईको जाेडी एकदमै राम्रो लनने काे काे हुनुहुन्छ ❤️
कान्छी र सागर सर को पनि अन्तरबार्ता हेर्न पाय हुने
My favourite couple ❤❤❤
Best of luck to you both 😘 😘 😘 👌👌👌👌👌👌
Youngster favorite ❤couple
My favorite couple💑 kanxi seriyal ko😘😘
याे भाइ बईनि काे जाेडि एकदमै राम्रो छ कति राम्रो जाेडि
यो जोडी र कान्छी दिदि सागर सर काे जोडी पनि मील्या छ हैत
सिस कान्छि सिरियल का मुना र मदन हाम्रो सागर सर र कान्छि सिस लाई जसरि भय पनि मिडियामा लेराउनु पर्यो है हजुर plz 🙏🙏
Sarai ramro jodi xa vai baini kO💛💛😘 Lop yuh both😘
Real couple vakoo vaye jhan kati ramroo dekhthyoo hola hai ♥️♥️🤞
sarai ramro jodi xa nani babu ko
wow koti ramro jode Beutifull🤗🤗❤️❤️❤️❤️
सारै राम्रो दुवै जना संदेश भाई लाई धेरै माया
एक दम मन पर्ने लाग्यो दुबै को जना को जोडी अनि सबै को इन्टरभिउ त देख्न पाए त आशा दिदी र सागर सर को plzzz हात जोडेर भन्छु plzz सगर सर को र आशा दिदी को लिनु न plzzz
धेरै राम्रो जोडि छ कहिले छुटेको हेर्न चाहान्नौ
My favorite culpa Jodi
bhai baini ko act pani jodi pani ekdamai raamro chha. taraa padhaai ma raamro dhyaan dinu lo.... love you both ❤
पर्गती को विशेष शुभ कामना निसु खुसे👌✍️👈️ मलाई मन पर्ने सिर्यल कान्छी & भुन्टी म हाल कुवेत बाटो हेर्दै छु यो अन्तरबार्त 💘🌹✍️👈️ म चाम्लिङ्ग लबशन प्यासी राई
Kanxiko vhsuju hjr ko pni tokle Dai Sangga derai rambero Xa jodi hjr le Danko chaso nagari tokle eata garibi pariwarma maya dinu vhayekoma derai Khushi lagyo Malai ❤❤❤❤❤❤❤❤❤❤❤
सागर सर र कान्छी दिज्जुको पनि लेउनु पर्यो के अब
राम्रो छ ई दुई जनाकाे सिरियमा प्रगति काे कामना छ
सारै मिलेको जोडी हुनुहुन्छ
Nice jodi
Best Jodi
दामी जोडी👬 सदैइ। येसतइ। देख्न पाउ
बबाल छ यो जोडी😘😘
Sarai ramro jodi xaa
Ramro xa dharai ramro lagyo❤❤❤
Kasto mitho xa k kanxa ko acting iam big fan ajakal ko episode jhan Maja aauxa
Sarai Ramro lago jodi
Aahaaa kati ramro kanxo vai ra bunu jodi sarai mileko xa
अब यी जोडी ले खाने भयो मिडिया , Acting धेरै राम्रो छ ।
Sandesh bhai lai dherai dherai dhanybad nisu rai lai sirelma kheln mouka dinu bhayeko ma yesai gari darsak haruko man mutuma basdai janu
Really ma vaye ta jhan kasto ramro hunthyo❣️
Sagar ra kanxi ko pni plzz
Congratulations Vai baini so nice 👍 jodi
Ramro Lakxa Ani sadai Bari dekhna pam siriyal ma 👍👍👍
beautiful couple 😘😍
Favorite couple ❤️❤️❤️❤️❤️❤️
Kati ramroo dui jana jodi..sadai ramro gardai janus hoi..bhai ra baine. From Sikkim..❤❤❤
Super pyari babu nani big fan❤
Jodi chai jameko xa kanxi searialma sadhai dekhnu pam hai best of luck nishu nanu
wow so cuteeee😍❤️❤️👍️💪👩❤️💋👨👩❤️💋👨