बोल्ड गायिका प्रिती आले छोरी भेटदा रोइन्, चार महिना पछि परिवार भेट्दा यस्तो रह्यो माहोल | Priti Ale
HTML-код
- Опубликовано: 3 авг 2019
- Singer Priti Ale come home after a long gap....
visit us: www.canadanepal.com
Canada Nepal RUclips Channel is owned by Canada Nepal News Network Pvt Ltd which is a registered company in Nepal.
Ph: 012238872, 9818923257
Email: canadanepaltv@gmail.com
Embedding on websites are allowed.
Canada Nepal News Network Pvt Ltd.
© All Rights Reserved.
दिदी को ओपनिङ मन अनि दाजु को बुज्ने भावाना wow यो होनि त family 💑.. सानो नानू कति cute
यति भन्छु यो परिवार मा कसैको आँखा नलागोस दिदी लाई अज धेरै सफल्ता को कामना
जेन्टल श्रीमान मायालु श्रीमती प्यारी इन्नोसेन्ट छोरि।।Lot of love from Kuwait..
नाई डेरस सहि हो दामि वाउ
दामि फिगर को ला तर I.think यहि जुनि मा नै जेजे मन लाउछ गरनापरछ तर यश मा यो उ त्यो यो केही छुट्याउनु गलत तर रामरो र नरामरो सोच र भर्म लाई धेरै बुझनु परछ यो पेसा हो फेरि पनि wow lavli so much diju
Ma u. A.e bata dubahi la hi namsta hi
Kapal chahi hunuparne ho ali suhaayako chhina aru thik chha
नेपाल को नं वान श्रीमानहरू बर्षा को (संजोक) र प्रिती को... 💓💓💓💓Best of Luck..
बाहुन होनि ..😄😄😄
श्रिमान भनेको यस्तो हुनु पर्छ शुभास जि जस्तो बुझ्ने सहन शक्ति भको भयसि कुनै पनि गाईका, हिरुनी,मोडल ,अन्य जुन सुकै क्षेत्रमा भयपनि जीवन सुखमय वित्छ जस्तो छ
❤
छोरी को कपाल चाई आफनो जस्तो न बनाई दिनु कति राम्री सानो मान्छे👌🎈
आमा को चै ड्रेस छोरी को लागि राम्रो हुनिथियो आमा लाई चै ......:!!!
a. !)*^
Ho ni
Mohan Kc थकाइ लागेको बेलामा गित गाउँ रे ह्या पत्रुकार
Mohan Kc ruclips.net/video/LAoeeAsitzE/видео.html
नानी गुराँस कति राम्री ।।प्रीती दिदी सदैब खुशी सङ्ग जीवन बितोस ।।भेनाजु बुझ्ने पाउनु भाछ।।सुबाश केसि भेना
प्रिती आले दिदी दोहोरीमा कन्याकेटि जसतै देखेको थिए कति रमाइलो एत्रो श्रीमान छोरी भएर पनि अरुलाई मनोरन्जन दिनुन्छ धेरैले यसरी गर्न सकिरको हुदैन तपाईंलाई धन्यवाद
जे गरे पनि केटा मान्छे त सोझै हुन्छ्न। कति इमानदार दाइ कस्तो कुरा बुझ्ने मन पर्यो।
Sa Fgg sabai kta sojha hudainan
प्रती बहिनिलाइ मुन्द्रो चाहिँ नलागा
को भय सारै राम्रोसँग सुवाउथे होला जस्तो लाग्छ
पृतु दिदी ले धेरै राम्रो बुढा पाको छन भन्य एता हाजिर गरौ त
बाहुन होनि 😁😁
प्रिति
D n fufpf
टिसट तंना जसतो रैछ
Asta valuni lai pani saman ulto kanun vyko des nepl
लोकदोहोरी गायिका को हैसियत ले कपाल पटकै सुहाएको छैन नत्र त कुनै खोट छैन प्रीत आले अनि सुबास के सि दुबै जना मा
wow!
xoro kati raamro ho k
Mamu r dad lai dherai mayaa garni,ani care garne! ra ashal maanchhe bannu la #bunu
पृती जि को हासो जो एक दम मन पर्छ!!!हिर्दय देखि नै उच्च सम्मान छ!!दिज्जु!!
Kasto ramro bichar pirtiji ji bhaggemani huhunxa tapai yati sakaratmak socha bhayko sherman cute xori pani
दिदी भेना को जोडि एक दम राम्रो छ भान्जी पनि धेरै राम्री छ
दुख गर्न गयका लाखौ प्रदेशि हरु चार बर्ष बसेर पछि फर्किदा कोहि मिडिया ले थाहा पाउदैनन्।
कलाकार हरु चार महिना बस्दा
मिडिया ले ल्याउनु पर्यो।।
That is good bro
Sahi kuro
tehetw 😔😔😔
सलाम छ यो कमेन्डको लागि
एकदम सहि कुरो गर्नुभो
सहि कुरा गर्नु भयो तपाईंले
आहा कति राम्रो परिवार 👌👌👌
How beautiful is Sanu Nani 👍👍👍
Husband yesto understanding bhayesi preeti ji lai duniya ko k chinta god bless ur family👪️👪️
कति,राम्राे साेच अनि बिचार श्रिमान काे
५ बर्ष खाडीमा पसिना बगाएर आएको दाजु भाइ सङग लिन मिल्दैन अन्तरबार्ता
Kura sahi layo but patrakar busy holan ni
Nabin Dumrakoti haha
Kada
🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
tehi ta honi huni khani ko matra vau xa yo desh ma
welcome दिदि आफ्नो देश मा आय पछि त खुसी हुनु पर्छ नि दिदी
यस्तो बुझ्ने बुढाे पाउनु नै भाग्यमानी हाे तर कपाल काटेको चाहिँ फिटिक्कै सुहाउँदैन , धेरै अाेभर ड्रेसअप पनि राम्रो हाेइन।
सहि भनु भयाे।
Kati Eemnadar dai cahi
Teieta xori manxe vayrani kapal kateko ramro hudaiena Mani xori manxe vayko Natale vandaiexu
सहि कुरा
Teita t kt manxe Ie kapaI kateko hichada jastai dekhinx
दोहिरी गायिकाको ड्रेस चाहिँ भएन प्रीती जि श्रीमान चाहिँ सहनसिल पाउनु भएको रहेछ धेरै माया गर्नु होला
लोकदोहोरी गायिका हो तेस्कारान कपाल चाहिँ पाल्नु बहिनी राम्रो हुन्छ ।
Preeti sis malai man parxa. Sarai ramro family rahexa ani hbd pani kati bujne hunuhudo rahexa , sadai yesarinai hasi khusi raheko herna paiyos god bless u all
This baby Is really cutest and sweetest
Cute xori nice family
सबै राम्रो पिर्ती बहिनिको कपाल , फुलि ,डेस 💕💕 अहिलेको जमना अनुसार✋✋
कति प्यारी छोरी आमा लाई भन्दा बाबा लाई माया गर्नी रैछ छोरी ले
Family superb hajurko dherai understanding dai lucky bahini
अरु कुरा त दीदीको नि ठिकै लाग्यो तर कपाल चाहि प्लिज बढाउनु होला अनि मिल्छ भने फुली पनि
Fuli hoina sir bulaki ho😂😂
होरो मिस
Thikx ta🤣🤣
H
@@subashprince3545 !aaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa!aaaaaaaaaa
बुडालाई कति सारो हेपेको जस्तो लाग्यो छोरीको मात्र मिस गरेको रे बुडा लाई चाही कस्तो वास्ता नगरेको पहिला त मन पर्थ्यो अवत मनै पर्न छाड्यो
Sai ho
I like her too much,,she is too modern beautiful and fierce,,,your voice is too much dear,,,i love it too much,,,praying and hoping i can sing your song with justice one day with the help of my nepali tutor,(FARIYA LARILAI BARILAI) more blessing for you and your family miss Preeti Ale,,,,
One fan from Phil. Staying here at KSA,,😊😊😊😊
तैत मगर छोडि छेत्री सङ गए पछि पनि सुँगुर मासु मिठो लाग्छ भन्न कहाँ पाइयो!!
She is a Respected Artist of our country. Waha ko interview lidaa, questions suru mai ready garnu hola. Try to make it professional, bcoz hami nepali le nai hamro kalaakar ko Sammaan rakhnu parxa. Love your guts preeti ji. Keep positive vibes.
प्रीति जीको बूढ़ों चाहि सारै बुझने हुनुहुदो रहेछ सोझो रैछ प्रीति जिको ड्रेस चाहि अलि over नै भयों की........
मिडिया अगाडि बुझिदिएको होला नि घर गए पछि कति ठोक्ने हो
@@romioromi1289 Haha ho tyo ni huna sak6
Romio muna सबै बुढाहरू तिम्रो जस्तो ठोक्ने हुदैन है..
Lado vaan muji k dress over vo? Khatey
बूझ्दा जोडी बालबाल टीके जस्तो छ ।।।।
श्रीमान हुन्छ त प्रिती जी को जस्तो बधाई छ सबै परिवारमा
साह्रै सुन्दर परिवार। सुभाष जी को तर्क जिम्मेवारीपनको हिसावले राम्रो नै छ। प्रीति जी सेलिब्रिटी भएकोले ड्रेसमा लिवरल हुनु त्यति अस्वाभाविक होइन। गीतको शब्द चयनमा बिचार पु-याउनु एकदम राम्रो हो तर श्रोताहरुको रुचीमा पनि ख्याल नगरी नहुँने हुन्छ। समय पनि धेरै अगाडि बढी बढी सकेको छ। प्रीति जी र सुभाष जी आ-आफ्नो उच्चाइमा हुनु हुन्छ। प्यारी छोरो नानीले पारिवारिक बातावरण न्यानो र बनाएकी छन्। प्रस्तुति सुन्दर छ। सबैको उत्तरोतर प्रगतिको शुभकामना।
हैट 5|6बर्ष पनि नअात्तिएर नै बस्नु पर्छ।जाबो 4महिना पछि ।।
Aama ko man ho
कपाल को स्टाईल र माथी को कपडा चाई फिटिक्कै सुहायन है भाउजू
Aww k
अस्याध्य राम्राे जाेडि सधै राम्राे हासाेका साथ जीवन अगाडि बढाेस मलाइ अस्याध्य मनपर्ने सफा सुघर मिलनसार जातमा लिन्छु ।धन्यबाद ।
बुझने हुनुहुदो रैछ बढो चाहि नानु So cute😘😘
जाबो चार महिना बस्दा त एति आँसु हुन्छ भने हामी जस्तो 4 बर्श सम्म बस्नु पर्दा कस्तो होलानी बरै
प्रिती आले बेली डान्स गर्नुपर्यो अलि स्लिम भइन्छ ।
Dai ko man derai ramro bachun jell khusi hunu parxa nice jodi n so cute xori
Chori kati cute n Ramree😍😍😍😍
Pretty dijju ko husband chai sarai man paryo
अरु सब त ठिकै हो तर पृती जि ले कपाल चाहिँ नकाटनु पर्ने थियो त्यो सुहाएन
ब्याटल गित गाउदा काटेकि पिर्तिले !
Sahi ho..
पुति जि रे
Subash kc dai .. dherai ..talent ani bujalu hoisinxa 😍
Wow beautiful family...love u too all
सबै ठीकै लाग्यो कपाल कत्ती सूहाएन र नाकमा झून्डाको पनी सूहाएन ।।
hahaha malai ni tei vanya
Priti ra jyoti magar ko dress up over acting nai x
Aafu lai matrai maan parera vayena ni public lai pani maan parnu pareo ni
😍😍😍😍😍wow beutifull family
नमस्ते पिर्ती जि म हेर्दै छु हल दुबै बाट धेरै राम्रो लागि यो gud लोक
श्रीमान एकदमै positive thinks सरल nd सोजो हुँदो रहेछ
Xorii mch cut😍😍
पिर्ती आले कति नराम्रो दिखियेको हो कपाले काटेर राम्रो मान्छे नि नराम्रो हुन नि मन लाग्दो रहेछ!!
xe xe xe xe xe kopal ta
Kati rammro pariwar xori ekdum cute n sweet 😘
तिमि हरु ta धनि छौं 4.5 बिदेशमा बसेका आमा को मन कस्तो होला जो एकल बनेर आमाहरु प्रदेस पुगेको छन .....
बेलिडान्स प्रितिआले धेरै मनपर्छ
कति बोल्ड देखीरा मेरा आँखाले
ड्रेसअपले पापीमन बहकियो
प्रीती आले जि को माथी को ड्रेस बिल्कुल भयन लोकदोहोरी गायिका ले यस्तो लागाय पछि त आधुनिक वालाले कस्तो लगाउलान हुन त म ड्रेस डिजाइनर होइन तर पनि माथी को त बिल्कुल भयन छोरी ले कस्तो लागाउलिन अब ठूलो भय पछि।
मेरो मनपर्ने गाइका प्रिती आले हामीलाइचाइ तिजको दोहोरी गितका सब्द ल्यएको होला नी हई
मलाई त बुढा सारै मन पराे यार कसाे गरने मन परेर अर्कोकाे बुढाे
सब ठिक छ तर कपाल चाहिँ सारैनै सुहायन के सोजो बुढा को फाइदा नउठाउनु होला।
Priti i 💓u
न ड्रेस्स नफुलि न कपाल घरमा गएर बिडाको बबाल बुडाको ड्रेस्स अनुसार बुडिको चै एक्दमै खतम सुहाको चै एक्दमनै छैन
Sai ho
छोरि र बूडा हेरेर डेरेस सूहायन
नत ड्रिस नत कपाल ठिक लागेन प्रिर्ति काे बुढा चाहिँ सिधा रहेछन बिचारा miss u nanu sano munxe
Kati ramro family nanu jhan cute 😍😍💞💞
Prety g ko sabai femley ta dharai ramram xa voice ramrm xa tara dress chai bedas tera lagaune ho but nepal ko lagi yo chai vayena..
छोरी को माया कति हुन्छ भन्ने कूरा
आफ्नो कपाल को लाबड खोलेर छोरी को
कपाल बानेदिएको 😍😍🥰
Tqs hjr dai
Good work! Great family! Lovely voice! Even better Lyrics touches reality! Go Preety Aale💕🥂
हो हो कपाल चाहिँ राम्रो लागेन
❤️❤️❤️❤️❤️😘😘Good Family...No Comments😊😊😊
Right
xori sarai ramri layo so cute 😘
Nice
Lovely family 😍
छोरी राम्रि रैछ र माया पनि धेरै गर्नुहुदो रैछ
तेस्तो बुज्ने बूढो रैछन बुढिले अलिक बुझिदिनुपर्ने हो ड्रेसअप कपाल अलिक ध्यान दिनुपर्ने हो !
beautiful song
Wow Kati ramro mileko fmly Yar best of luck
Wow prti didi Kati vayo xeri
एस्को इन्तर भ्यु हेर्नू भन्दा नहेर्नु बेस हित भए भन्दैमा जे पनि गरे हुन्छ भन्ने कलाकार हो यो
Preeti sister i love you❤️💕❤️💕❤️dami dami family sabai lai derai maya
I found her husband so humble and a perfect husband with great sense of humour ..All the best wishes to Priti Ale's Family.
well come back Nepal dd nice family
कति बुज्ने भिनाजु होला,,,,,
Saarai Ramro undistaning Pariwar wow.. God bless you 👍👍👍
Lovliy family pirti bahine ko jowai bhanji
सहि भन्नु भयो ब्याटल २ मी कुनै कुनै सब्द चयन आपत्ती जनक नै छन
कपालको बारेमा चाहि दाईको कमेन्ट ठिक लाग्यो अनि ब्याटल२ को बारेमा नि उहाको विचार ठिक लाग्यो!
Nice family ❤️
❤❤❤Wow super so nice beautiful family mero didi venaju ani vanji ❤❤❤miss you always ❤❤❤❤
अरुत राम्रै छ तर कपाल भएन पैलाको ठिक थियो
यो माइक समाउने तालु दाईले जहाँ जहिले जसलाई नी गीत गाउन लगाउने बानी अलि कम गर्नु पर्यो
Beautiful family
So cute nanu nice family
Well come back our super star
vena talent rahixan
जे जस्तो भए पनि मगरकी छोरी हो नि त।बधाइ छ।प्रीटी सिस।
Yasto aasal ra ramro soch bichar mahan ko sath paunu. vaggyamani priti di hunuhunx
Beautiful family 👌
यिनिहरुको सम्बन्ध खासै राम्रो छ जस्तो लागेन,खालि पैसाले मात्र टिके जस्तो लाग्यो।
😮😮
Happy family and good family
Thank... Namaste 🤔😊✋🌷😍😉😋😆🌺