Jhyalaima Aina Live Dohori | सुमनको प्रेम प्रस्तावले लजाइन लक्ष्मी | Suman Pariyar | Laxmi Khadka |
HTML-код
- Опубликовано: 17 окт 2024
- Watch new Nepali Live Jhyalaima Aina By Suman Pariyar & Laxmi Khadka only on Enepal Khabar Official's RUclips Channel.
Original Video Link:- • Jhyalaima Aina | Bhaga...
#Laxmikhadka
#Sumanpariyar
#enepalrodhighar
#livedohori
#Newlokdohori
#Virallivedohori
#lokgeet
#Dohorigeet
-------------------------------------------------------------------------
🎶 Original Audio Credits:-
♪Song:-
Jhyalaima Aina
♪Vocal:-
Bhagawan Bhandari
Laxmi Khadka
♪Lyrics:-
Bhagawan Bhandari
♪Music:-
Bhagawan Bhandari
-------------------------------------------------------------------------
🎶 Live Dohori Audio Credits:-
♪Song:-
Jhyalaima Aina
♪Male Vocal:-
Suman Pariyar
Basantaraj BK
Nishal Gurung
♪Female Vocal:-
Laxmi Khadka
Shrijana Kunwar
Sabina Budha Magar
♪Title song vocal:-
Bal Kumar Shrestha
Durga Pariyar
♪Keyboard:-
Bishnu Tamang
♪Madal:-
Ishwori Prasad Bhushal
Deepak Majhi
♪Flute:-
Pawal Rai
♪Sarangi:-
PN Saila
Dholak:-
Sunil Bardewa
♪Auto pad:-
Kishwor Lamsal
♪Title song Lyrics/Music:-
Bal Kumar Shrestha
♪Program Presenter:-
Bal Kumar Shrestha
♪Audio Recordist/Audio Mixing/Mastering:-
Bilan Thapa Magar
♪Audio/video:-
ENepal Rodhighar
9841761716
9841019713
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Director/Producer:-
Razwan Chhetri
🎬Cinematographer:-
Suresh Shrestha
Sanjeev Khanal
Harish Mahara
Gopal Nepali
🎬Editor:-
Bishnu Sharma
🎬Technical Adviser:-
Rajendra Aryal
🎬Post Production:-
E.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713
बिशेष धन्यवाद
बम बहादुर कार्की
माननिय कोमल वली
शिवा आले कार्की
बिमा कुमारी दुरा
लक्ष्मी न्यौपाने
शर्मिला गुरुङ
भगवान भण्डारी
बद्री पंगेनी
चन्द्र शर्मा
रमेश बि. जी.
राजु परियार
पशुपति शर्मा
रिता थापा मगर
शिला आले
शकुन्तला थापा
धर्मराज पोखरेल
ईन्द्र जि. सी.
विष्णु खत्री
बिमलराज क्षेत्री
कस्तुप पन्त
राधिका हमाल
बसन्त थापा
कुलेन्द्र बिश्वकर्मा
प्रल्हाद सुबेदी
खुमन अधिकारी
शिरिष देवकोटा
शिव हमाल
रामजी खाँण
दिपक खड्का
देबी घर्ती मगर
राजु ढकाल
मञ्जु पौडेल
प्रिती आले
शान्ता थापा
बिमल डांगी - गायक/सर्जक(अमेरिका)
खेम पुन - गायक/सर्जक(अमेरिका)
नबराज पन्त - सर्जक (अमेरिका)
अशोक सुबेदी(अमेरिका)
प्रकाश जि. सी.(अमेरिका)
प्रेम सुबेदी(अमेरिका)
बाशु पौडेल(अमेरिका)
सुर्य खड्का - गायक(जापान)
ईश्वरी कंडेल(जापान)
ईश्वर शर्मा(अमेरिका)
भरत खत्री(अमेरिका)
मुना थापा मगर - गायिका(अमेरिका)
प्रकाश गिरी(अमेरिका)
जिवन आचार्य(अमेरिका)
सज्जन कुमार सिंह - रिर्पोटर
शिव बि. क.
प्रकाश भट्ट(साई भिजन प्रा. लि. परिवार)
शंकर बि. सी.
सुवास रेग्मी
झलक संगीतम्
महेन्द्र गौतम
सुनिल लामिछाने
देवेन्द्र क्षेत्री
कमल कुमार बि. क.
धिरेन्द्र न्यौपाने
अमर थापा
डोलेन पौडेल
कमल सरगम(लाली गुराँश डट कम)
सुमन बैरागी(म्यूजिक खबर)
शिखर गजरकोटे(चौतारी न्यूज)
ओमराज डांगी(तुफान न्यूज)
कृष्ण आचार्य(नेपाली माटो न्यूज)
महेन्द्र मुस्का क्षेत्र्री(नेपाली माटो न्यूज)
अनिता थापा मगर - संचारकर्मी
ज्ञानु संगम खड्का - संचारकर्मी
के. पि. कुमार जलन - कान्तिपुर पाटी डट कम
कबिराज ढकाल - कान्तिपुर पाटी डट कम
राजेश कुमार बुढाथोकी
चन्द्रमणी गौतम - संचारकर्मी
राजु बोहरा - संचारकर्मी
रमेश बस्नेत - संचारकर्मी
चक्र साउद - संचारकर्मी
विष्णु सापकोटा(अष्ट्रेलिया) - मायालु ईन्टरटेनमेन्ट
नकुल ढकाल नविन - गायक
प्रकाश ढकाल
तिलु शर्मा
निर्मल क्षेत्री
राजेश बर्देवा
राजु लामा(चन्द्र सुर्य फिल्मस्)
राजसोथ बास्तोला लिला
ललित गिरी(सचिब, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उत्तरखण्ड, इण्डिया)
कमल बहादुर जि. सी.(धौलागिरी डिजिटल फिल्मस् प्रा. लि.)
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल
उपत्यका समन्वय समिति
शिव कैलाश कला मन्दिर, बानियाँटार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, ओखलढुंगा
लोक संचारकर्मी नेपाल
राष्ट्रिय संगीतकर्मी संघ
मेचिकाली रेडियो श्रोता समुह
सम्पुर्ण अनलाईन मिडिया/रेडियो तथा टेलिभिजनहरु
सम्पुर्ण सर्जक, कलाकाहरु तथा दर्शक महानुभावहरु
ई नेपाल खबरका सम्पुर्ण कलाकार तथा सदस्यहरु
सम्झन चाहान्छौ
सिता श्रेष्ठ - गायिका
टिका गौतम
प्रविन थापा
सिमा श्रेष्ठ
ई नेपाल खबर संचालक समिती
बिजय चालिसे
दबङ आशिष
राम सापकोटा
बाबुराम चालिसे
याम प्रसाद निउरे
नबराज तिमिल्सिना
अर्जुन चन्चल गिरि
संगित प्रेमि कुमार
कमल गुरुङ
मिमल ओलि
तेजिन्द्र तेज
सुरेन गुरुङ
हरि बिमर्शी
Please like, share & subscribe eNepalkhabar's official videos.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
www.youtube.co....
Circle us on G+
aboutme.google...
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed. - Развлечения
नमस्कार दर्शक महानुभावहरु, सदा झै आजको इ नेपाल रोधीघरको बसाइँ मा नेपाली लोक दोहोरी क्षेत्रका मुर्धन्य ब्यक्ति, अग्रज सर्जक तथा गायक आदरणीय भगवान भन्डारीको लय सृजनामा भर्खरै बजारमा आएको "झ्यालैमा ऐना" भाकामा सुमन परियार र लक्ष्मी खड्का बिचको प्रेमिल दोहोरी लिएर आएका छौ । हेरेर प्रतिक्रिया दिनुहोला ।। जय लोक दोहोरी !!
Dami
with9
99
M
@Lalit Saud núcfhjfjfjj n
नमस्कार म सुमन परियार हामी सबैको अग्रज कलाकार लोक गीत सङ्गितको दरिलो खम्बा आदरणीय दाइ भगवान भन्डारी दाईको गीत गाउने प्रयास गरेको छु यो दोहोरी कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है।
ruclips.net/video/aZDpEkhNuwE/видео.html
नमस्कार म प्रस्तोता बाल कुमार श्रेष्ठ ।
नियमित शृङ्खला अन्तर्गत चर्चित गायक सुमन परियार र चर्चित गायिका लक्ष्मी खड्का को मीठो आवजमा , बहुचर्चित अग्रज गायक आदरणीय भगवान भण्डारी को सृजना "झ्यालैमा ऐना " भाका मा हाम्रो प्रस्तुती के कस्तो लाग्यो प्रतिक्रिया दिन न भुल्नुस है!!!
Jasto bisaya bastu mapani gauna sakna sabda sabda ma mithas xa tapaiko
Ramro gaunu vayo suman sir
Jaljala gauna paro aba
दाइ हजुरको बिग फ्यान😌😌
नमस्कार सम्पुर्णमा 🙏आज आफैले गायको नया भाकामा सुमन दाइ सङग दोहोरी गायको कस्तो भयो कुन्नी माया गरिदिनुस है🙏😍
Yak nombar istar
एक दम राम्रो छ 👌👌
अति नै उत्कृष्ट छ
I love you Laxmi
Baini haruko Dherai gun gauna Mh Daju hum hae ...aru timro soch
लक्ष्मी खड्का & सुमन परियारको दोहोरी
निकै रमाइलो हुनेछ😍 पर्खाइमा छौ 🤗
यो धेरै सुन्दर फ्रान्सेली केटा को हो? ❤️
सुमन जि को दोहोरी खोजी खोजी हेर्ने जति यता हाजिर हुम त
me
Me
कति मिठो दोहोरी सुमन सर लक्ष्मी बहिनी जस्तो गीत अनि उस्तै राम्रो गायक गाएकी राम्रो लाग्यो कस्तो सालिन तरीका गाउनु भयो सबै टीम लाई शुभकामना छ
कति सभ्य शब्द बधाई छ सुमन। जति सुनेनि न पुग्ने उज्जवल भविष्य को कामना 💕🇳🇵🇳🇵जय गित जय सङ्गीत 🇳🇵🇳🇵
यति मिठो स्वर शब्द पनि त्यस्तै मिठो मेरो प्यारो दाई सुमन सबैको मनमुटमा पस्नु भै सक्यो♥️♥️♥️♥️♥️❤️❤️
आहा कति राम्रो सब्द आयो सबै परिवार बसेर सुन् मिल्ने यो होनि दोहोरी सबै टिमलाइ बधाई तथा शुभकामना बहिनी लाइ
असाध्यै मिठो आवाजकी धनी हाम्री जिल्लावासी पियारी गायिका लक्ष्मी खड्कालाई अझै वढी सफलताको शुभकामना दिन चाहान्छु ।
धेरै राम्रो गीत 🙏🙏अनि स्वर
लक्ष्मी खड्का बहिनीको innocence अनि मीठो स्वर उत्तिकै।।।सुमन जि को साथले झनै सार्थक बनाएको छ। त्यसैले मन लगाएर हेर्दैछु।
आहा आहा गज्जब दोहोरी लक्ष्मी जी र सुमन जीको अत्यन्तै सुभ्वासिलो प्रस्तुति यस्तो दोहोरी सुन्दा पो समय गएको पत्तै हुन्न सबै हाम्रो नेपाल खबर डट्ब्कम परिवार र भगवान भण्डारी डाजुलाई बधाई छ
जय गीत जय सङ्गीत ❣️❣️🇳🇵🇳🇵❤️❤️❤️
वा दोहोरीमा जोरदार प्रस्तुति सुमन उस्तै लक्ष्मी उस्तै कति मिठो स्वर शब्दमा माहिर शब्दको भण्डार सुमनको गित गाउनी शैली कस्तो आनन्दित आउँछ सुमनले गाउन थाले पछि अब के भन्छ सुमनले भन्ने आतुर हुनन्छ अवा सुमन भाइ र लक्ष्मी बैनीमा प्रगती शुभकामना छ
आहा कति मिठो स्वर लक्ष्मी खडका बैनि र सुमन भाई को
आह कति मिठो दोहोरी माया प्रेरमले भरिएको गित सुन्दा म यकदमै आन्नदित भयो गायक गायिका लाई उच्च सम्मान छ।
आहा धेरै राम्रो दोहोरी🥰🎼 🙏
नेपाली लोक दोहोरी क्षेत्रका महान हस्ती आदरणीय भगवान भण्डारी दाइ को गित जुन कुनै पनि अति राम्रो हुन्छ धेरै समयपछी फेरि उत्कृष्ट सिर्जना गर्नुभयछ अनि लक्ष्मी बैनिको मखमली आवाजमा सुनमा सुगन्ध भको छ आज यसै भाकामा दोहोरी अतिनै मन पर्यो बधाइछ सम्पुर्ण मा💖💖💖💖💖💖💖
ruclips.net/video/aZDpEkhNuwE/видео.html
नमस्कार म प्रस्तोता बाल कुमार श्रेष्ठ ।
नियमित शृङ्खला अन्तर्गत चर्चित गायक सुमन परियार र चर्चित गायिका लक्ष्मी खड्का को मीठो आवजमा , बहुचर्चित अग्रज गायक आदरणीय भगवान भण्डारी को सृजना "झ्यालैमा ऐना " भाका मा हाम्रो प्रस्तुती के कस्तो लाग्यो प्रतिक्रिया दिन न भुल्नुस है!!!
❤❤❤❤🎉🎉🎉 Laxmi khadka ji ra suman ji dubai janalai dhanne bad xa mitho sor sunna pako ma khausi lageyo khas garera suman ji ko ta sabbai herxu maile hal ahile basne mero bangalor dekhai ho
भगवान दाइ काे याे गित पनि सदवार नै हाेला जस्ताे छ जस्तैः खैरेनिमा गेट गित जस्तै गित हाेस त यस्ताे
सारै राम्रो लाग्याे दाेहाेरी लक्ष्मि बैनिलाई सफलताकाे शुभकामना ।
सारै राम्रो गित अनि सुमन दाइ र लक्ष्मी दिदि को स्वर झनै राम्रो पछिका दिनहरुमा मेरो अग्रिम शुभकामना
anuz agraz sabailai summan suman pariyar jaha tya krishna singh ati ramro gaune live dohori kamai xan nepal ma vaneko sabda dohoryauna nasakne tara suman i love you my favourite ❤️❤️❤️❤️❤️❤️❤️
शब्द लय मिलेकाे गम्भीर गमिलाे स्वार का धनी गायक गायिका लगायत सम्पूर्ण लाई बधाई सफलताको कामना यसै गरेर अझै माथि पुगेको देख्न पाइयाेस
नमस्कार म प्रस्तोता बाल कुमार श्रेष्ठ ।
नियमित शृङ्खला अन्तर्गत चर्चित गायक सुमन परियार र चर्चित गायिका लक्ष्मी खड्का को मीठो आवजमा , बहुचर्चित अग्रज गायक आदरणीय भगवान भण्डारी को सृजना "झ्यालैमा ऐना " भाका मा हाम्रो प्रस्तुती के कस्तो लाग्यो प्रतिक्रिया दिन न भुल्नुस है!!!
धेरै राम्रो आहा सुन्दा सुन्दै मत मन्द मुक्त भैछु यो हो नी त दोहोरि भनेको त
Yo po ho sunne dohori
Thank u vai baini
Laxmi Khadka, you have come to such a famous point in a short time. You have got the gift of arranging the high level words - may be because of your education and other influencing factors.
100%
आहा कती दामी👌👌सुन्दा कति आन्नद आयो यस्तै गित सुनिरहन पाइयोस् है
निकै रमाईलाे लाग्यो सम्पूर्ण टीम लाई बधाई छ जय होस् जय नेपाल
सम्पूर्ण टिम लाई धन्यवाद
Hjur malai dheree lai mnpreosh अनि Arko भाग पनि राम्रो dohori liyar आउनु ला thank 🌹🌹🌹🌹🌹you🌹🌹🌹🌹🌹🌹🌹🌹🌹 somuch ok
अति राम्रो लाग्यो।गित पनि उतिकै राम्रो शब्द पनि उत्कृष्ट दिनु भको छ दुई जना ले नै लक्ष्मी भाइरल नै हुन तर सुमन सर लाई चिनेको थिएन अहिले सुमन सर रेशम निर्दोष को गित म खोजी खोजी हेर्ने गरेको छु अति मिठो छ।सफलता को कामना ❤️❤️🙏🙏🙏🙏
Namkar 🙏 sabai mahan vab haru lai yo rodhi Ghar hoin yasma online ma geet gauna painxa ta sir miss hami len🙏🙏
सुमन दाइ हजुरको आवाज अनि शब्दले सिधै मुटु छुन्छ बिग फ्यान😍😍
महिले हेरेको मध्य अहिल्य सम्मकै सभ्य र सालिन शब्दको साथै स्बर पनि उतिकै मिठो।बधाई छ सम्पुण टिमलाई
सुमन ब्रो all the best
Wow vai baini ko swar sabda laya derai derai milayra gaunu vako ma best off luck ......
Best of luck badhai x sampurna Tim
कति मिठो लागेको के यो दोहोरी
ruclips.net/video/aZDpEkhNuwE/видео.html
नमस्कार म प्रस्तोता बाल कुमार श्रेष्ठ ।
नियमित शृङ्खला अन्तर्गत चर्चित गायक सुमन परियार र चर्चित गायिका लक्ष्मी खड्का को मीठो आवजमा , बहुचर्चित अग्रज गायक आदरणीय भगवान भण्डारी को सृजना "झ्यालैमा ऐना " भाका मा हाम्रो प्रस्तुती के कस्तो लाग्यो प्रतिक्रिया दिन न भुल्नुस है!!!
सारै मिठो दोहोरी भाका अनि सुरिलो स्वरका धनी गायक गायिका प्रति मेराे हार्दिक बधाई अनि नमन छ
dami xa
दोहोरी गितका भबिष्यका चम्किला ताराहरुलाई हार्दिक हार्दिक वधाई तथा शुभकामना छ । फेरि फेरि पनि यस्तै उत्कृष्ट र दमदार दोहोरी गित सुन्न र हेर्न पाईयोस ।
लक्ष्मी बहिनिको दोहोरी त धेरै हेरेको छु ।राम्रो लाग्छ ।तर आज चाहि केटा पक्षको शब्द अलि बढि कडा लाग्यो ।स्वर त दुबै पक्षको राम्रो छ ।म्युजिक सिस्टम पनि धेरै राम्रो छ ।सम्पूर्ण टिमलाई सफलताको शुभकामना ।
सारै राम्राे लाग्छ सुमन ले गायकाे साेर
आहा मन मा वसेको भाका अनि रमाइलो दोहोरी ❣️❣️❣️❣️😋
आहा कति राम्रो शव्द गणितमा मायाको हिसाब
अाहा सारै रमाईलाे दाेहाेरी E नेपाल राेधिघर परिवार लगायत सम्पुर्ण उपस्थित अथिति पाउन लगायत कलाकार सबै जना बधाई छ
मार्मिक गीत मिठास स्वर मन नै छुने टुक्का गाएकोमा दुबै गायककारलाई बधाई💞🙏
निरन्तरता नयाको खोजिलाई ।।
माया गर्नु इनेपाल रोधिलाई ।।
झ्यालैमा ऐना
बरमा बस्यो जुरेली पिपलुमा मैना
त्यो दिलमा मलाई ठाउँ छ छैना ।।
नमस्कार सम्पुर्ण मा 🙏🙏🙏 सारै रमाइलो दोहोरी बधाई छ कलाकार ज्युहरु लाई 🙏🙏❤️❤️
हरेक शब्द मन पर्यो 👌❤️
पाओल ब्रो !यकचोटी इन्द्रेणी मा देखिनुपर्यो है जसरी पनि
ruclips.net/video/aZDpEkhNuwE/видео.html
नमस्कार म प्रस्तोता बाल कुमार श्रेष्ठ ।
नियमित शृङ्खला अन्तर्गत चर्चित गायक सुमन परियार र चर्चित गायिका लक्ष्मी खड्का को मीठो आवजमा , बहुचर्चित अग्रज गायक आदरणीय भगवान भण्डारी को सृजना "झ्यालैमा ऐना " भाका मा हाम्रो प्रस्तुती के कस्तो लाग्यो प्रतिक्रिया दिन न भुल्नुस है!!!
अत्तेन्तै राम्रो दोहोरी सुमन र लक्ष्मीको
लक्ष्मी जि को शब्द अनि स्वर त wow
सम्मान 🌹दुबै मा लक्ष्मि् जि अनि शुमन जि मा
मेरो तर्फबाट पनि धन्यवाद पुरै टिमलाइ
Wow very nice dohori dubai janako voice pani dami xa ani Laximi sis ko muskan nice xa hahahaha👌👌♥️♥️
सा रै रामरोसोर सुमन भाई लछिमि बहीनि को❤❤❤❤❤❤❤❤💋💋💋💋💋💋💋
आहा कति राम्रो दोहोरी गाउनु भो लक्ष्मी बहिनी र सुमन सरले बधाई छ दुबै जनालाई 👌👌👌👌👌👌👌👌👌🌷🌷🌷🌷🌷
सारै मीठा शब्दहरु अतेन्तै सभ्य र सालिन सुनी रहन मन लाग्ने दोहोरी गाउने कलाकार भाई सुमन र बैनी लक्ष्मीलाई बिशेष शुभकामनाका साथै अझै उत्तर उत्तर प्रगतिको कामना !!
Aaha kati mitho Sarai ramro xa man paryo
Sarai ramro dohori dubai janako awaj pani utikai mitho
आहा धेरै दामी दोहोरी शुभकामना यहाको सबै टिम लाई
Good song suman pariyar laxmi khadka lai shubhkamana x Jay geet Jay sangeet Jay nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤❤❤❤❤❤❤✌✌✌👌👌👌
Laxmi ko voice super ani lajalu herai audhi super wishing you all the best and we wanna see a song with Chij Gurung.
Live Dohori gaun painxa sir miss hamle ni...
दामी छ दोहरी मज्जा आयो समपूर्ण लाई माया छ।।
Sarai mittho sower ka dhani suman bhai n laxmi lai badhai Cha ❤️❤️❤️👌👌🎵
कति राम्रो सोङ्ग अनि लक्ष्मी सिस सुमन सर अनि सबै टिम सफलता को सुभकामन
Congratulation on becoming successful to sing high quality duet song, Lakshmi khadka and suman.
अति सान्दर्भिक र मार्मिक भाका रहेछ .....
Suman is really hero ❤️❤️ nepali live dohari.....
आहा ❤दोहोरो भनेको यस्तो हुनु पर्छ।
लक्ष्मी बैनी र सुमन सर बधाई छ साथै आदरणीए दाजु भगवान दाजु सदाबार सधै अम्मर रहीरहने गित पसक्नु हुन्छ हार्दिक नमस्कार गुरु
Ma live dohoriko fine ho ta aaja samma kinai ma comment gareko thiyn aaja Manle manen,ati salin sailima gaunu vo safaltako suvakaman ❤️❤️
मलाई मन पर्ने गायक सुमन परियार
Dube janako aawaj akdm mitho pargati garde janu
अाह धेरै राम्रो लाग्यो😍😍
Aha kati ramro dohori Suni ranu man lagne 👌👌👌👌👌🌹🌹🌹🌹🌹
आहा कति रमाइलो दोहोरी
आहा कति राम्रो दोहोरी♥️♥️♥️♥️
Sarai mithho dori sabaile herau
आहा कति मिठो गीत भाइ बहिनी हरु को धेरै धेरै आसिरबाद
Waowaowao super dohori
Aab shyam rana VS sharmila (saru) Gurung ratauli wali ल्याउन पर्यो vai.
Hjr
Superrr gayek gayika laxmi ra Suman g kopragati ko kamana.🙏🙏🙏
Dami babal
प्रकाश पराजुली र लक्ष्मी लाई हेर्न मन छ।❤❤
आहा अति नै मिठो रमाइलो आहा
सभ्य र भब्य दोहोरी गायक गायीकालाइ बधाई
दामी छ दाजु
सब्भे अनुसासित मिठो दोहोरी ।
Suman Bhai kina hora..Aafai lai lukako ra..outstanding Vocal x Tapaiko tra k xainara ? my dictionary
Congratulations दमदार दोहोरी
ruclips.net/video/aZDpEkhNuwE/видео.html
नमस्कार म प्रस्तोता बाल कुमार श्रेष्ठ ।
नियमित शृङ्खला अन्तर्गत चर्चित गायक सुमन परियार र चर्चित गायिका लक्ष्मी खड्का को मीठो आवजमा , बहुचर्चित अग्रज गायक आदरणीय भगवान भण्डारी को सृजना "झ्यालैमा ऐना " भाका मा हाम्रो प्रस्तुती के कस्तो लाग्यो प्रतिक्रिया दिन न भुल्नुस है!!!
आदर्णिय दाइ भगवान भन्डारीको अत्यन्तै मार्मिक श्रृजना
गाउने सैलि सारै मन पर्छ मलाई दुबै जनाको🤗🤗🤗🤗🤗
कति राम्रो दोहोरि
dherai ramro geet pratusti malai dherai man paryo
आहा
असाध्यै राम्रो दाेहरि ❣️❣️🙏🙏
Aaha dherai ramro lagyo 🙏❤️🇳🇵