कुनै राष्ट्रिय कलाकार भन्दा कम छैनीन, ओखलढुङ्गाकी संगीता सुनुवार, हेरेर प्रतीकृया दिनुहोला । HD

Поделиться
HTML-код
  • Опубликовано: 17 ноя 2024

Комментарии • 457

  • @SuRyA-n8b2v
    @SuRyA-n8b2v 5 лет назад +22

    हाम्री चेलि दमदार रामेछाप लिखुतामाकोशि १ दुरागाऊँ कि चेलि ओखल्ढुङ्गाकी बुहारी प्रतभाशाली साह्रै रमाइली पुख्ली खुसी लाग्यो कृष्ण कडेलले इन्द्रेणी कार्यक्रम मार्फत रामेछाप ओखलढुङ्गाको सुनुवार संस्कृति परम्परा रितिस्थितीलाई जस्तालो तस्तै टिपेर पस्कनु भएकोमा धेरै धन्यबाद !

  • @munapandey6151
    @munapandey6151 5 лет назад +136

    इ बुढी आमाको दोहोरी र dans मनपराउने जति हाजिर गरौ त कति छौ 🌹

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 3 года назад

    म,पनि,अाेखल,ढुङ्गा काे,सुनुवार,हु,दिदिकाे,सुनुवार,जातिकाे,परतिभा,झलकाउनु,भयकाे,लागि,धेरै धेरै ,धनयबाद,र,indreniकाे,कृष्ण,कडेल,sir,लाई,धनयबाद,सबै टिमलाई बधाई छ

  • @gomabhandari5993
    @gomabhandari5993 5 лет назад +55

    मेरो प्यारो ओखलढुंगा जन्म घर भए पनि 20 वर्ष भयो जान न पाको इन्द्रेणी ले आज देखाइदिनु भयो खुसी लाग्यो राम्रो लाग्छ आफू जन्मेको जिल्ला हजुरहरू पनि को को हुनुहुन्छ मेरो प्यारो ओखलढुंगा को

    • @yubarajsharma5469
      @yubarajsharma5469 5 лет назад +1

      ओखलढुंगा कुन गाउँ मा जन्मनु भको दिदी हजुर !!

    • @sijanshrestha6596
      @sijanshrestha6596 5 лет назад +1

      आफ्नो जन्मभुमी त सम्झेर जानुपर्योनी म्याडम कहिलेकाही त।।।।

    • @gomabhandari5993
      @gomabhandari5993 5 лет назад +2

      @@yubarajsharma5469 हजुर म रामपुर

    • @gomabhandari5993
      @gomabhandari5993 5 лет назад +1

      @@sijanshrestha6596 अब मंसिरमा जान लाग्दै छु हजुर

    • @premgotame9335
      @premgotame9335 5 лет назад +1

      Namaskar goma didi sanchai hunuhunxa yo aama geet sunera gherai kusi lageyo

  • @pramodpalchamling5565
    @pramodpalchamling5565 5 лет назад +13

    आहा कती रमाईलो “आमा” कला गला ले भरी एको रहेछ । सुख को दिन बिटोस “सुभकामन “ बधाई छ ! मेरी “आमा”

  • @bbcsherpa8161
    @bbcsherpa8161 5 лет назад +2

    आह कति मनोरञ्जनात्मक दृश्यलाई प्रस्तुत गरिदिनु भो। मेरो प्यारो ओखलढुंगा ..2
    सारै खुशि कृष्ण कडेल दाजै आज पुर्बी भुभाग मा पनि प्रत्यक्ष पुगेर सबै रमाइलो बाताबरण देखाइदिनु भएकोमा 👏👏👏👌👌👌💘❤️

  • @JpsSnr
    @JpsSnr 5 лет назад +11

    ओखलढुंगा पोकली झार्नुको आमा समुहको अध्यक्ष संगिता सुनुवार दिज्यु लाई मुरी मुरी धन्यवाद छ किन कि सुनुवारहरुको रिती रिवाज भेष भेषा कलचर बारे देश बिदेश मा बस्ने सुनुवार समुदाय लाई इन्द्रेणी टिम लाई यसरी प्रचार प्रसारण गरेर बिश्व ब्यापी बनाई दिनु भएको मा कृष्ण कडेल दाजुको टिम लाई विशेष मन देखि नमन व्यक्त गर्दछु हाल म कुबेत देखि!

  • @laxmiraj808
    @laxmiraj808 5 лет назад +3

    कति मिठो स्वर,कति सभ्य,कति हसिलो आमालाई सुदूरपश्चिमको दार्चुलाबाट आमालाई कोटी कोटी नमन गर्दै सुस्वास्थ्य र दिर्घायूको कामना गर्दछु !तपाईको कलालाई हृदयदेखिनै सलाम गर्दछु

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 5 лет назад +6

    कति रमाईलो. गर्नु भो.उहाँ आमाले.उहाँ लाई दर्शन. साथै. धेरै धेरै धन्यवाद छ..कति फूर्तिलो.हुनुहुदोरहेछ.सम्पूर्ण जनलाई नमस्कार छ.

  • @harirai4823
    @harirai4823 4 года назад

    अामाकाे कलालाई सलाम ,कृष्ण कंडेल सर लाई धन्यवाद ।अामा लाई ईन्द्रेणीमा देखाउदा अत्ति राम्रो छ।

  • @premierworld6275
    @premierworld6275 5 лет назад +9

    एउटा सिङ्गो सँस्कृतिको खानी नै हुनुहुदो रहेछ मुखिनी बज्यै । उहाँलाई धेरै धेरै सम्मान छ । जति मजा मुखिनी बज्यैका कुरा र गीत सुन्दा आयो त्यत्तिकै नमज्जा बिचको एक दुइ मिनेटको राजनीतिक भाषा सुन्दा लाग्यो ।

  • @puspasunuwar9363
    @puspasunuwar9363 5 лет назад +29

    ईन्देणी टिमलाई धेरै धेरै धन्यवाद हाम्रो भाषा लाई नि महतो दिनु भएको मा खुसि लागे यो अटी धेरै रमाइलो हुनुहुदो रैछ

  • @yubarajsharma5469
    @yubarajsharma5469 5 лет назад +31

    आमा को उत्कृष्ट गायिकी !! नमन गरे आमा 🙏🙏
    इन्द्रेणी मार्फत परदेश बाट पनि आफ्नो जन्म थलो हेर्न पाइयो !! सलाम छ इन्द्रेणी टिमलाइ !! जय इन्द्रेणी !! इन्द्रेणी को जय होस् !!

  • @sonudahal1850
    @sonudahal1850 5 лет назад

    मेरो प्यारो ओखलढुंगा Wow nice aamaa ko geet

  • @kausilasunuwar8761
    @kausilasunuwar8761 5 лет назад +1

    अफ़नो परमार जिगउनू भएको मा दीदी लाई सलाम छ । सथा मा इणिनी कायकर्म समाजिक संजाल लाई पनि धन्यबाद ।

  • @ramailo6884
    @ramailo6884 4 года назад

    यस्ताे ज्वारिलाइ समरक्षण गराै अामालाइ धन्यबाद ।

  • @tarand100
    @tarand100 5 лет назад +5

    ओह हो l हरेक टुक्का मा कति गहिरो इतिहांश, माया प्रिती, पितृ, अनि पुर्खा हरु लाइ सम्मान अनि दुख सुख का सब्द का कथाहरु l इनी बहादुर आमा र सम्पूर्ण इन्द्रनि परवार लाइ नमस्कार l

  • @gopalgautam5480
    @gopalgautam5480 5 лет назад +27

    सुनुवार काका काकी,कृष्ण जी सबैलाई अभिबादन छ।सारै रमाईली काकी।

  • @manigurung1469
    @manigurung1469 5 лет назад

    एकदम रमाईलो लाग्यो इन्द्रेणीको बिशेषता नै यही हो त्यसैले हरेक दिन Viewers बढ्दै गएको छ देशको कुना कुनामा पुगेर नयाँ नयाँ द्रश्य हरू देखाई दिनु हुन्छ जय इन्द्रेणी । खासै ABC Television मा नदेखाए पनि केही फरक पर्दैन । मात्र नेपालको बुढा बुढीहरूलाई अलि घाटा हुन्छ त्यसको लागी ABC Television ले सोच्नु पर्नेछ ।

  • @raeemanushi5321
    @raeemanushi5321 5 лет назад +8

    आमा कति फुर्तिलो त्यती सानो ठाउमा पनि मज्जाले घुमिघुमी नाच्नुभयो😍मेरो प्यारो ओखल्ढुङ्गा❤️

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 5 лет назад +6

    अन्टिलाइ धेरै धेरै धन्यबाद पुराना कुराहरु गरिदिनु भयो हजुरको आयु 100 बर्स होस ।

  • @okdboy464
    @okdboy464 5 лет назад +6

    आजि ल्यामुङ दे स्योक्सी , शेर्पा तामङ राई सुनुवार सबै कल्चर देखाउनु भयो दिदी ले धन्नेबाद मेरो ओखलढुंगे दिदी लाई👍️🌷

  • @pricessgurung1893
    @pricessgurung1893 5 лет назад +67

    अति कला भएको आमा रहेछ. मलाई खुसी लगियो

  • @gyanbahadurthapa9789
    @gyanbahadurthapa9789 5 лет назад

    निकै राम्रो लेउनु भयछ यो त ।राम्रो लाग्यो

  • @rameshgotame9513
    @rameshgotame9513 5 лет назад +1

    हे भगवान कुन शब्द, ले धन्यवाद भनु हाम्रो किशन दाजुलाई हजुर्लाई जन्म दिने आमा कति भाग्यमानि हुनुहुन्थ्यो होला हजुर जस्तो साहासी छोरा लाई जन्म दिने

  • @chetkumarmagarkumar5927
    @chetkumarmagarkumar5927 5 лет назад +6

    सर्बपर्थम आमलाई ढोग
    आमा जस्तै अरूआमा जन्मियोस ताकि यस्ता कला लोप भयर नजायोस।

  • @asmitamang7524
    @asmitamang7524 5 лет назад

    ईन्द्रेणीलाई लाखाै लाख धन्याबाद ,

  • @रामहरिथापा
    @रामहरिथापा 5 лет назад +3

    सारै ,मिठाे अावजकाे धनी हुनुहुदाे रहेछ ।

  • @dalbahadurlamkade32
    @dalbahadurlamkade32 4 года назад

    सलाम छ आमा हजुर लाई हजुर को कला अति मार्मिक छ

  • @aadisunuwarvlog
    @aadisunuwarvlog 5 лет назад +8

    यसरी सुनुवार (मुखिया) किरात जातिको सङ्कृतिलाई पनि इन्द्रेनिमा मौका दिनु भएकोमा हजुर इन्द्रेनी समुहलाई धेरै धन्यवाद

  • @MegaParajuli
    @MegaParajuli 5 лет назад

    आमालाइ नमस्ते
    धेरै प्रतिभावान लाग्यो

  • @hemrajbhandari8251
    @hemrajbhandari8251 2 года назад

    कस्तो रमाइलो दिदी । सबैलाई बधाई छ।

  • @mayathapa9091
    @mayathapa9091 5 лет назад

    हे भगवान दिदी त खतरा गितपनि जस्तो पनि जान्नुभएकाे नाच्न पनि जानेकाे केही मा पनि कंमनभएकाे दिदी लाई धेरै धेरै लाखौंलाख बधाई साथै शुभकामना 👍️💖💗💙💛🌹🌷🌹🌷💐💐💐💐💐👌

  • @taradhojkhatri3414
    @taradhojkhatri3414 4 года назад

    अामा कति बहादुर महान उहालाई सलाम

  • @mrromiyo4098
    @mrromiyo4098 5 лет назад +11

    अति रमाइलो लाग्यो आमा को कुरा सुनेर खुसी लाग्यो

  • @hemantbasant7922
    @hemantbasant7922 5 лет назад +1

    अाहै कति मिठाे स्वर अामा काे कति रामृाे भेस भुसा सलाम छ अामा लाई

  • @ranjitsunuwar192
    @ranjitsunuwar192 5 лет назад +1

    अनि सुनुवार बा आमा लाई good luck

  • @birendragharti8315
    @birendragharti8315 5 лет назад +56

    ईन्द्र्नी लाई माया गर्ने हरु एटा हाजिर हुनुस ल

    • @gtmbrojanu9999
      @gtmbrojanu9999 5 лет назад

      इन्द्रेणी ल्याउनु परो

    • @bharatpariyar3249
      @bharatpariyar3249 4 года назад

      ruclips.net/video/t2NFWQg639U/видео.html

  • @हेमन्तअधिकारी

    कति तगडा आमा अशिक्षित भए पनि ज्ञान गुनको कमि छैन जे भए पनि आर्गानिक खाना खाएको ज्यान हो ।

  • @bishnumoktan3913
    @bishnumoktan3913 5 лет назад +4

    सारै रमैलाे रैछ बजैइ सलाम छ बजैइ हजुर लाई

  • @hikmatkhadka9121
    @hikmatkhadka9121 4 года назад

    नयाँ नयाँ प्रतिभा dikna payo aaj sari khuse lagyo

  • @bhimakc9563
    @bhimakc9563 5 лет назад +4

    अाहा अामा कति पर्तिभा चकि कति राम्रि अामा नम्स्ते 🙏🙏🙏

  • @coronavid1932
    @coronavid1932 5 лет назад +3

    "मेरो प्यारो ओखलढुंगा" कविता पढेका थिउ उथिबेला लाग्थ्यो त्यो ठाउँ कस्तो छ हेर्न पाइयो।यो ठाउँ त organic रहेछ।सलाम कृष्ण सर।जय इन्द्रेणी ।

  • @mandirapoudel714
    @mandirapoudel714 5 лет назад +18

    दिदिले मिठाे गाउनु भाे... अनि मेराे नि माइती दुरागाउँ है.....😍😍😍

  • @rashmita5612
    @rashmita5612 4 года назад

    Namaskar krishna sir hajurle Aamalai indrenima lyaunus na hajur kati ramro purano shaskriti jhalakaunu bhako chha khusi lagyo Aamako pratibhalai salam chha

  • @तिलकथापामगर

    अामा त तगडा हुनु हुदाे रैछिन, उत्तिकै रमाईलाे पनि।।
    यस्ति राम्रि अामा सबैकाे भैदिएकाे भए सायद कसैका छाेरा छाेरि बिग्रेर हिड्ने थिएन।।।
    यहाँ अामालाई सलाम....

  • @nischalbhandari3448
    @nischalbhandari3448 5 лет назад

    ओहो कला र गलाले भरिपुर्ण आमा

  • @sundardolkhanepal3797
    @sundardolkhanepal3797 5 лет назад

    सम्पुर्ण इन्द्रेणी tim लाई एक musta नमस्कार छ इ दिदी सारै राम्रो गित र बछेबजा बजाउनु हुन्दरहिछ हाम्रो तिरा सबै ले एस्तै गित गाउछ्न सराई गाउँ को यात आयो 🌷🌷🌷🌷

  • @honestjungkarki8686
    @honestjungkarki8686 5 лет назад +2

    ओखढुंगा हुनुमा गर्व छ साथै इन्द्रेणी कृष्ण कँडेल जी लाई पनि बधाइ छ

  • @bishnumoktan3913
    @bishnumoktan3913 5 лет назад +41

    धेरै राम्राे छ बजैइ काे गित👌👌

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 2 года назад

    धेरै धेरै प्रतिभा भएकी पुरानो पुस्ता यी आमाको धेरै अनुभव छ यिनी बाट पुरानो सस्कृित का गीत हरू संरक्षण गनें सकिन्छ ।।

  • @amitkirati
    @amitkirati 5 лет назад +3

    कला र संस्कृति आमा संग भाबी पिडीले लिरहनु पर्छ ।सलाम छ आमालाई

  • @गोपालकोइरालामोरङ3771

    आमाको प्रतिभाको सम्मान गर्नु पर्छ पुराना गित र ऋती थिति सुन्दा आनन्द लाग्यो आमाको गित र संस्कारको नमन 🙏🙏गर्दछु

  • @गरीबबाउकोहरिपछोरो

    बास्तबमा एकता ममता माया स्नेह गाँउमै मिल्छ हरियालि झर झर झरना लेख बेसि उकालि ओरालि हरियो डाडा देउरालि ।।
    सन्सारको जुन देशमा पनि छैन तर के गर्नु देशको अबस्था ले आज मरुभुमिको बालुवा को मितेरि हुन बाध्या

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 5 лет назад +5

    अबो अामा लाई एक चोटि काठमाडौं मा नै ल्याउनु होला सर अामा ले अनि को को लाई हेर्ने मन छ अामा लाई काठमाडौंमा कमेन्ट गर्नु होला सबै मित्रहरूले

  • @yadupoudel5643
    @yadupoudel5643 5 лет назад

    Oho kati mitho swor ani jos jagar sunarni mukhini bajai ta prativako khani hunuhudo rahexa lau krishna dai ekpatak indrenima liaunu paryo .....

  • @basantaregmicid5119
    @basantaregmicid5119 4 года назад +1

    Ramro xa video Good job all Jay nepal 🎻🎉🎧🎶🎼💛👑♥🎸🎤🎹🎺🎷🌈🎵❤💖💞

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 года назад

    हाम्रो मौलिक कला र बाजा भनेको त गाउघरमै लुकेर बसेको छ र बाहिर ल्याउने काम इन्द्रेणीले बाकेह कुनै पनि संस्थाले गर्न सकेको छैन यि सुनारनी दिदी भेनाज्युहरुको जोडि साह्रै राम्रो र रमाइलो लाग्यो

  • @dilthapa3366
    @dilthapa3366 2 года назад

    दामि छ ल👌👌👌🇳🇵🇳🇵🇳🇵

  • @ranchamling7509
    @ranchamling7509 5 лет назад +5

    अति मिठो दिदी हजुर को गीत

  • @pritamrai2006
    @pritamrai2006 5 лет назад +2

    Sarai ramro song bajuko sathai organic dance pani...👍👏...ani bajuko xori ki ko ho u pani...👌👌

  • @bibekbibasrukmeli3951
    @bibekbibasrukmeli3951 5 лет назад

    नेपालका नम्बर १ हास्य कलाकार भन्दा राम्रो अभिनय र गायिकी पनि वाउ भोइस कति मिठो सार्हे रमाइलो

  • @kabitabk5429
    @kabitabk5429 5 лет назад +9

    कती धेरै कला भाको आम हजुर को लामो आयुको कामना गर्दछु

  • @jimiking5740
    @jimiking5740 5 лет назад +3

    दामि छ है ल इन्द्रेनी कार्यक्रम ...

  • @kumarbudhathoki3601
    @kumarbudhathoki3601 5 лет назад +9

    गाउ भनेको गाउनै हो कति हरियालि अनि आमा को प्रतिभा लाई मानै पछ

  • @PIJNAS10
    @PIJNAS10 5 лет назад

    ओखलढुंगा मा प्रायः सबै रमाइला र दयावान मानिस हरु बसोबास गर्दछन । 👉️कोहि कोहि मात्र होलान् अराजक तत्व 👈️

  • @NarendraKNalbo
    @NarendraKNalbo 5 лет назад

    साह्रै खुशी लाग्यो। आफ्नो भाषा, भेषभूषा, कला संस्कृतिको जगेर्ना गर्नुहुने आमालाई ७ समुद्र पारिबाट मेरो पनि सलाम छ।

  • @bhagawatidahal982
    @bhagawatidahal982 5 лет назад +1

    Proud to be okhaldhungeli..
    Mero pyaro okhaldhunga❤️❤️❤️❤️❤️❤️❤️

  • @kanchhitamang7260
    @kanchhitamang7260 5 лет назад

    मन छोयो अाज । अरु केही भनिन ।

  • @onlinetv3648
    @onlinetv3648 5 лет назад +10

    कति मीठो तामाङ सेलो गित गाउनु भको आमाले । स्वर पनि सरै राम्रो ।।

    • @sabinasunuwar1088
      @sabinasunuwar1088 4 года назад +1

      Tamang selo rey😁😁😁

    • @onlinetv3648
      @onlinetv3648 4 года назад +1

      @@sabinasunuwar1088 उम तामाङ सेलो पनि गाउनु भको छ त ! आमाले ।

    • @sabinasunuwar1088
      @sabinasunuwar1088 4 года назад

      @@onlinetv3648 hoin nih yo tamang selo

  • @dorjeesherpa3931
    @dorjeesherpa3931 8 месяцев назад

    Ahaa hamro okhaldhunga kati ramro xa

  • @shivakumar-dr8vd
    @shivakumar-dr8vd 5 лет назад +1

    कति राम्रो कला र गला

  • @villagernepalese4825
    @villagernepalese4825 4 года назад

    गाउँ भनेको गाउँ नै हो...शहरमा बस्नेहरु यत्तिको खुसी र तगडा सायदै हुन्छनर?

  • @kamalprakashkhanal5383
    @kamalprakashkhanal5383 5 лет назад +16

    अत्त्याधिक राम्रो छ

  • @manilarai1643
    @manilarai1643 5 лет назад

    अामाकाे सबै कला धेरै नै राम्रो र अामालाई बधाई छ

  • @dornagiri9071
    @dornagiri9071 5 лет назад +1

    अाहा अामा काे कलार काम लाई सलाम छ मेराे

  • @kamalprakashkhanal5383
    @kamalprakashkhanal5383 5 лет назад +35

    गाउ घर को याद आयो गाउ घर संजियका भरी यता हाजिरी गरम त

  • @ashoksunuwar6827
    @ashoksunuwar6827 5 лет назад +1

    Shankar Sunuwar ani Sangeeta Sunuwar ma mero sa-aadhar pranam ....tapai haruko uddhamshil bata ma derai prabhawit chhu....ajah pani pragati ko kamana gardhachhu.

  • @ratnabahadurkumai1773
    @ratnabahadurkumai1773 5 лет назад +6

    आमा को कला लाई मान्नु पर्छ धेरै लाग्यो आमा बिचार पनी अतिनै राम्रो रहेछ। ईन्द्रेनी मा फेरि पनि देखन पाउ 😍

  • @sabitasunuwar842
    @sabitasunuwar842 4 года назад

    Rimsyo dherai khushi lagyo sunuwar ko vesvushama dekhda

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 5 лет назад

    असाध्यै मिठो गित सानो बेलामा सुन्ने गर्थ्यो सुनुवार दिदिबहिनी हरुले मज्जाले गाउनु हुन्छ मन पर्यो ।

  • @shyambahadurmagar5381
    @shyambahadurmagar5381 5 лет назад

    ल्हसो फ्याफुल्ला आमा घाधी ज्याबा होइ घोबा यो आमा को गला र कला लाई मेरो सलाम छ

  • @sasankharsyam93
    @sasankharsyam93 5 лет назад +2

    जस्ले जे भने पनि गाउँ को रितिरिवाज बोलिचाली ब्याहार नि रमाइलो अनि सार्है रमाइलो आमा।।

  • @kanxa881
    @kanxa881 5 лет назад +1

    वाह क्या गज्जब क्या यस्तै लुकेको प्रतिभा देखाउनु हुने कृष्ण सरलाई सधै नमन

  • @prabingurung1462
    @prabingurung1462 5 лет назад

    लौ है नमसेवल इन्कली रिमसो छ गे इन्के प्रस्तुतिकली

  • @suryajairu575
    @suryajairu575 5 лет назад +5

    अति प्रतिभासालि अामा हुनु हुदाे रैछ । अाफ्नाे कला संस्कृतिलाई जाेगाईराख्नु भएकाे देख्दा धेरै खुसि लागि । सम्मान गर्नु पर्ने हाे अामालाई

  • @prataptamangrumba5526
    @prataptamangrumba5526 5 лет назад

    धेरै मीठो सेलो पो गाउनु हुदो रैछ त व व धेरै धेरै सलोट आमालाइ

  • @melisasunuwar7480
    @melisasunuwar7480 5 лет назад +2

    Proud to be sunuwar💛💛💛😘🙏🏻

  • @narayanshrestha3013
    @narayanshrestha3013 5 лет назад +1

    आहा क्या रोमनि ठाउँ छ सुनुवार आम्मै को मौलिकता कला हेर्दा सारै गाउँ घर को याद आयो मलाई

  • @ishworaghamal3639
    @ishworaghamal3639 5 лет назад +1

    कति रमाइलो हाे याे अामा

  • @jethodai5947
    @jethodai5947 5 лет назад +1

    कति सुन्दर छन् हाम्राे धर्म संस्कृति

  • @gopalt5095
    @gopalt5095 5 лет назад +3

    धेरै राम्रो छ् हो बजैको गाना👌👌👌

  • @shantahrestha3356
    @shantahrestha3356 5 лет назад

    आमा लाई धेरै धेरै धन्यवाद कला देखाउनु भएकोमा

  • @bhagirathkafle545
    @bhagirathkafle545 5 лет назад +1

    कति रमाइलो प्रतिभासाली हुनुदो रहेछ आमा त!
    सम्पुर्ण इन्द्रेणी टिम लाई ससम्मान का साथ बधाइ तथा शुभकामना 🌹

  • @dilipdarai894
    @dilipdarai894 5 лет назад +2

    धेरै रमाइली आमा हुनु हुदो रहेछ धेरै रमाईलो लाग्यो

  • @krishnashrestha8309
    @krishnashrestha8309 5 лет назад +3

    Great ama and indreni team

  • @gurungsharmila6623
    @gurungsharmila6623 5 лет назад

    Aama ko partiva dekhera hamro man pani kati khusi vayo.

  • @somnathpaudel6671
    @somnathpaudel6671 5 лет назад +1

    नेपाली को पहिचाहिन हो कणेल दाइ

  • @siressailasailodai1155
    @siressailasailodai1155 5 лет назад +3

    Khatra Aama

  • @dammarthapa1942
    @dammarthapa1942 5 лет назад

    Very nice. Krishnan Daju afno program ma launuparo