Это видео недоступно.
Сожалеем об этом.
Galaxy Province News | 20 Magh, 2079
HTML-код
- Опубликовано: 2 фев 2023
- Galaxy Province News | 20 Magh, 2079
आजको 'ग्यालेक्सी प्रदेश' न्युजमा-
• उचित मूल्य नपाएपछि चितवनका किसान सडकमै तरकारी फालेर विरोध प्रदर्शनमा,
• दैलेखमा नक्कली फर्म दर्ता गरेर कृषि अनुदानमा नेता कार्यकर्ताको हालीमुहाली,
• चालु आर्थिक वर्षको ६ महिनामा १० प्रतिशत मात्रै विकास खर्च गरेको कर्णाली प्रदेशमा राजस्व संकलन पनि न्यून,
र,
• पर्यटकीय क्षेत्र लुम्बिनीमा छाडा चौपाया व्यवस्थापनमा तालुकदार निकायको बेवास्ता
#Galaxy4K #GalaxyProvinceNews
Subscribe Us: / @galaxy4k
Facebook: / g4ktvnepal
Twitter: / galaxy4knepal
Instagram: / galaxy4knepal
©2022 Galaxy 4K. All right reserved.
Unauthorized downloading and duplicating on RUclips, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)
हेर देश अझै रबि लाई गिर्ह नदिने भनेर अड्डी कसेका छौ प्रचनड जी धिक्कार छ मन्त्री हरु हेर्दै आंशु आयो सडक मा तरकाली फ्यॅकेको देखेर 😭😭😭😭
कृषि नै कुनै पनि देशको पहिलो(आधारभूत) उद्योग हो जसले देशलाई सम्वृद्धिको बाटोमा पुर्याउन सक्छ
थुक्का नेपाल सरकार यस्ता सरकारलाई सरकारमा पुर्याउँने काम जनताले नै गरेका हुन त्यसै जनतालाई भेडा भनेका होईन र गल्ति जनताको हो पहिले जनता सुध्रिनु पर्छ बल्ल जनतालाई सेवा गर्ने नेता पाईन्छ।
यहि बाट प्रमाणित भैसकेको छ गणतन्त्र असफल भयेको।
bichara kisan
इनी व्यापारी हरुले न मगाएको भए आफै त इंडिया बाट आएन होला तरकारी ?? छानबिन गरी बिचौलिया हरु लाई नकेल कस्नुपर्छ भने नेपाली तरकारी पनि मूल्य समायोजन हुनुपर्ने हुन्छ।
Nepali local production like vegetable should be make a law for sale in🇳🇵
धिक्कार छ मेरो देश हाक्ने नेता भनौदाहरुलाई हेर बिजोग कृषक नागरिकहरुको उचित मुल्यको माग गर्दै घोर बिरोध गर्दछ।
Good
ह भने हाम्रो देश कृषिप्रधान देश अरे ।कस्तो देश बिडाम्बना बिचारा किसानले कति परिश्रम गरि बल बल उत्पादन गरेको तरकारी ले भाउ नपाउने। कृषिमा अनुदान होइन कृषकले उत्पादन गरेको तरकारी को उचित मूल्य तोकिदिने र बिदेशी तरकरी आयत नगर्ने नियम ल्याउन पर्यो सरकार
😭😭😭 yesto mahangi ko belama kunai idia lagau yesari dhukha gari ubjayeko tarkari sadakma namilkau pls khadanya ko samman garau
लाल्पुर्जा माग्नुरनगरिक्ता माग्नु अनि हो होईन बुज्नको लागि गाउँ पालिका अध्यक्ष लाई सोधपुछ गर्नु होला नगरपालिका को त कुरै नगर भनेको छ उस्ले गर्दै गर्दैन किनकी पहिले नै नगर पालिका भनेमा कहाँ गर्छ त।माफ गर्नु होला ।है त।
❤❤
कहाछहो अनुदान खै हामिलाईत केही छईन दुईभैसि र छ खखि बाखरा 5 बगुरको माउहुने किसालाईत कशैले पनि हेरेन आफुले जु उत्पादन गरे पनि मुलछ पाइदैन सर
India को आयत सबै बन्द गर्नु पर्छ
Bharat bata tarkari lyauna banda hunai parcha…
थुक्का नेपालि राजनितिक दलहरु 😢😢😢 यसरि परिश्रम मुल्य छैन र त युवा सबै बिदेशिएका छन
Agricultural minister chai sadai bekarnai aaune rahechan..
Bajhang maa Pani commenting ko thulo chalkbel xa kye garam bhanye power nai chinxaa
Shram mantri jiu hamile hajurlai malaysia ko kota dherai pauda makha parera sangai photo khichaunuhola vanera vote gareko hoina..bidesh janai nirutshahit garnu hola vanera vote gareko..
Topendra rokaya
Varatiya bisadiyukta tarkari taskar jholeharuko Karan yo had vayko ho yasko antyakolagi sampurna krisak akjut vayra morchabandirupma nepali krisakle utpadanlai prathamiktama rakhera awasyakta anusarko anudan sahuliyat rin sahayog ,byabasayko suraxyako gyarenti, utpadit bastuko mulyako gyarenti, bajar byawasthapanko gyarenti, nepali utpadanlai bisesprathamikta yi bisayalai gyarentikasath sarkarko dhyan kendrit garauna andolan garnu parxa. Yati kura gyarenti vay kunai nepali yuba bidesha aunu pardaina.
Hoina ke ko LAGI hami Nepali bhayera garva garne?
नेपालका नेताहरु बिदेशी डलरमा बिकाउ भएका कारण देशमा अनियमितता र भ्रष्टाचार बढेको छ
Dotiko tarakari kin launu par ho aafne desko tarkari khau
हो स्वदेशी तरकारी हुदा हुदै किन विदेशी तरकारी चायो बनद
Kisanle Paune Anudan ta Jole Karyakarta le Matra Pauchha Bhanne Kurota Sabai Neta Patrakar Sara Jantalai Thachha
सबैले गगन थापाको आईडिया अप्नायर पैसा कुमल्याछन चोरहरूले तलैबाट कडाइका साथ छानबिन हुनुपर्छ सरकारलाई मात्रै करायर केही हुदैन जराईबाट ऊक्कायर सरकारसम्म गिराउनु पर्यो नत्र काम छैन नालायक सरकार भन्दै ऊफ्रिदै कराऊनु
sabai posion tarakari …india bata layucha …ramro tarkari ko halt yeso xha …thukka ..hamro goverment
किसान डुबानमा सरकार उडान् मा । चित्रै चित्रको संसारमा विचित्रकाे हाम्रो देश। 🥺
17000 hatiyara
Anna fiyalnu hunna paap lagcha hau kina yasari fiyake ko gata kaslai aafai lai hoina boru 1 hapta ti tarkali aafnai bari maa rakhun 1 kg pani kosailai na bechnu ani aafai line maa aai hak6 ni tara yasari nafiyalnu hola gata aafai lai ho
हामो देश मा पनि मनढी र बजार बयबसता पन गर सरकार
तरकारी हैन भ्रष्ट नेता फाल यो गणतन्त्र फाल
Parchandy sheriya kp nytito party’s murdhabaad thukka rajniti dalal haruo
k aru upaya huna sakdai na ra .andolan garni