तितेपातीभित्र लुकेको तितो सत्य ! तितेपातीको खेती गरेर गाउँमै करोडपति हुनुहोस् │Nepal Chitra
HTML-код
- Опубликовано: 2 авг 2021
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: / @nepalchitra
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
WHATSAPP/IMO/VIBER : +977-9845228627
वेबसाइटः www.nepalchitra.com/
फेसबुकः / nepalchitraonline
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
Copyright ©Nepal Chitra .
#NepalChitra #Kiranpaudel
एउटा मात्र कम्पनिको आसामा कुनै पनि कृषकले यसरि धेरै लगानि नगर्नु होला ।
बाईचान्स भोलि त्यो कम्पनि कोल्याप्स भयो भने त्यो तितेपाति कस्ले किन्ने?
कृषक साथिहरु होहोरेको भरमा काम नगर्नु होला ।
मेरो मेरो हजुरहरुलाई सुझाव मात्र है ।
अन्यथा नसोच्नुहोला ,
तितेपातिको बजार अझ बढोस कामना छ मेरो
यो ठक हो होशियार
हाम्रो तिर जता हेर्यो पाती मात्र छ आउनुहोस म ट्याक्टर भरि लोड गरेर पठाईदिन्दु खेती गर्नै पर्दैन । यस्सो पहिरो खोलाको किनार काल्लो भिर जताततै पाति मात्र छ ।
जाने देखि नेपाल मा पैसै पैसा छ !
जानकारीको लागी धेरै धेरै धन्यवाद 🙏🙏🇳🇵😍
जानकारी गराइ दिनु भएकोमा धन्यवाद
राम्रो हो तर सबैले पाती खेती गरेपछि के खाने पैसा खायर भयन, उहीँ आयात बढाउने र ईन्डिया ,चाइनालाई धनी बनाउने नै हुन्छ
दाइ मेरो पनि खेत बारि बाजिरको छ तितेपाती त उप्जानी गर्न सकिन्छ तर बेज्नुचै काहाँ सम्पर्का गर्नु पर्छ
यसको अरु एपिसोद पनि है दाजु निकै खोजेको बिसय हेर्न पाइयो धन्यवाद
Ramro
गाँजा को खेति गर्ने गजँडेहरु वा भविस्यमा गर्छु भनेर सोंच बनाउनु हुने सबैलाई यो पनि उपयुक्त बिकल्प हो। गाँजा रोपेर पाप गर्नु भन्दा यस्ता बिकल्प रोजनहुन सुझाव छ।
हाम्रो तिर पाउनी पाती र यो फरक हुदो रहिछ तेसो भय नत्र हाम्रो तिरको त बाख्रा ले खान्छ त दाइ ।
दाजु नमस्कार ,तपाईंको यो तितेपाति खेती देखेर मेरो मन यति खुशी भयो कि किसानलाई निकै आमदानी हुने देखियो तर हाम्रो दाङ तिर यसको खेती गर्न सकिन्छ होला त?हाम्रो जमिनमा बर्षा याममा २ महिना जति पानी जमछ।
पानी जम्ने ठाउँमा हुँदैन।।।
रमाइलो अनि राम्रो कुराकानि तिते पातिको खेति को बारेमा
Great work
Kiran gi sidai pho no hajurle sodididani hune thiyo sabailai samparka garna
पाहाडी भाग जाहा पनि हुन्छ
Verryi good news
Thank you sir.
Nice l like it.
Wow
Great Job 👏👏
Good job
Good job sir
Good luck
Nice bro
ramro layay
good
international बजार हो पुर्न रुपम भर नपर्नु लिन company ले कुनै ग्यरेन्ति दिदैन
Good
Badhai chha...!
I am hearing for the first time that bitter gourd is also sold.
सिरहा न.पा.१९ बाट
तिते पाती त हाम्रो जिल्ला भोजपुर उतर बोया मा पनि धेरै हुन्छ त नि ! गर्दा नहुने केही छैन ! दिन्ङ्ला तिर पनि जानू परो किरण जि रुद्राक्ष को भिडियो बनाउनु ! चित्र ड कम लाई thank u so much for new video हाल साउदी रियाद
ए हाम्रो जिल्लामा पनि बारी भरि प्रसस्त पाईन्छ हजुर। 🙏🙏
हामि कंहां तितेपति धेरै छ यसको बजारिकरण कसरि गर्ने जानकारि पांऊन सर
यो सबै मान्छे झुक्याउन खेलो सुरु हुँदैछ। पहिले तुलसी ले धेरै मान्छे डुबेको छ।
Kntyak grnupay huntho hjur
जान्करी मुलक उत्सुकता आउने video रहेछ अरु पनि यस्तै खालको video बनौदै जानु होला
Bake jilla kamdi ko jangalma parsasta painxa yo jankari pauda khusi lagyo
hota ni hamro raptisonari gau palika ma tannai painxa kusum bata ma chai
ल यो भिडियो हेर्दा धेरै खुशी लाग्यो।।। मलाइ नि यो खेति गर्न धेरै मन लाग्यो ।।। मिल्छ भने उहाँ दाजु को नम्बर दिलाउनु पर्यो। र मलाइ बिरुवा चाहियो म अहिले कतार देखि हेर्दै छु।। दाजुले भनेजस्तै छ मेरो जग्गा र खेति सुरु गर्न पर्ने या बिरुवा लाउने सिजन कुन राम्रो होला मेरो जाग्ग मा पानी धेरै कम मात्र मा छ।।
😍🙏🙏🙏
kiran vai pasupati ko mirgasthali ma reshi kesh jung sa kay gaja ra lokal gaiko gut vat dhry saman vanaununi aviyanma hunux plese tapai lay sath denu paro
ओ हो मेरो जिल्ला बासी दाई गुड जब अब हामी पनि आउने छु🙏
कृपया, नेपालमा भएकाे याे निर्यात गर्ने कम्पनिकाे नाम र सम्पर्क नंम्बर पाउन ।
👍️👍️👍️
Kirati haruka sabei bhanda pabitra pati astha ma maninxa jai kirati
बाख्रा ले त मजाले खान छ ओ फोहोरी दाजु ले आज भने मान्छे को पिसाब हाल्नु पर्छ भनेन हो 😃
Sir hami tira jangal ma jati Pani pauxa
Sir tpi Sankhuwasabha aaunuvako rahex chichila gaupalika gayera tyahako matsyapokhari ra world varima kahai napaune makai ko jat pani makai x tyaslai pani yaso prabardhan gardinu paryo sir🙏🙏
Meroma rash xa ka bejnu parne vhannu ma 5 gadi vhanda dheraii pthauna chahanxu
भुव नहुने तितेपाती बिक्री हुन्छ हुदैन हो ?
Dami
हावा गफ गर्दै छ
मैले पनि तिते पाति खेति गर्ने साेच बनाकाे छु, उहाँको सम्पर्क नम्बर पाउन हजुर
Hamro Gau tira ta jangal ma hunxa yesto ta tyoi ho ki arkoi ho
Khaani annna ko kheti garau hajur ....korona le path sikayexaina ...
अति राम्रो कुरा अनि यो जङ्गल मा पाइने होकि यो अर्कै जातको होला जानकारी पाउन सकिन्छ्की सर
Hamro tirako hunxa ke nai
नम्बर पाउत हजुर !! म आजै गयेर कुरा बुझ्न् पर्यो ! बादर ले खेती गर्न दियेन !! तिते पाती लगायेर हेर्नु पर्यो ।।।
सबै ले लगाय पछि त फेरि न बिक्लानी ????
म पनि तितेपाती को तेल उत्पादन गर्ने सोचमा छु एसको बिक्री बितरन कहाँ र कसरी गर्ने सम्पर्क स्थान वा नम्बर उप्लब्द गराइ दिनु भय आभारी हुने थिय
हाम्रो तिर त तितेपाती को त पुरै जँगल छ हौ
Oh ho hamro nira ni kheti haru bajai xa milne vay mA pani garthe
तितेपाती!!!
Hello sir mh Panchthar bata ho malai 1,000 hajar ko biruwa chayo
अतेतै राम्रो जान्कारी पायो।
योभिडियो हामी ले हेरेउ हामी तितेपाति खेति गर्ने चाहना छ हार्मो क्षेत्रमा 5:41 भुवाँतितेपति हुन्छ सम्पर्क कस्लाइ गर्ने
Yo pati lai pani pani chahinxa ki nai sukha thau tira hunxa hola
यो तिते पाती दाङ्ग जिल्ला को तराइमा या गर्मी थाउमा हुन्छ्की हुदैन
🙏🙏👍👍
Kura chahi dherai ramro ho but yo kaha ra kasari bechne honi
Aha sir molai ni vanu na hai Aha kamro
Mero banvari xa koie kharid garna aunu neeki sastho ma denxu
Gaffai honki sachai ho yadi ho vane katti chahine samparka garnuhoss
Kaha pecnu ho
Mero gharmapani xa kinna aayahunxa
k hamile utpadan gareko titepati tapaiharu kharitna saknu hunxa
Jadibudiko khani bhayera pani hami nepaliko lagi titepati matra gai bakhrale khane matra ho.
Hami ta bakhara Lai ghas dinxa tile patio ko.
नमस्कार मलाई अति राम्रो लाग्याे उहाँको फाेन फाेन नम्बर पनि राखि दिनु म त याे खेती शुरू गर्नेछु आशा छ मलाई सहयोगका लागि कृपाय नम्बर राख्दिनु न
हाम्रो ओखलढुंगा तिरात यो तितेपातीत बास्तु लाई पो ओछ्यान दिन्छ
Hota hamro gautira pani
नमस्कार हजुर 🙏🙏 यो तितेपाति कति किसिमको हुन्छ हजुर हाम्रो तिर हुन्छ कतिखालको हुन्छ जानकारि पाए हुन्थियो !!
A
60 Ropani Jagga Ma Tite Pati Good Works Plants = Rs 1 Per Plant thanks SH
hamro tira kheti nai garnu pardaina purai jungle nai tite pati ko hunxa 😂
Hamro gau Rita ko tite Patti ta bakhra le khanxa ta hajur kasto khalko tite Patti hi yo
नाम थर GPs पुरा ठेगाना सम्पर्क नं न भएको सिमसिमे समाचार 1
हाम्रो तिर तितेपातिको घाँस स्याउला काट्छौ ।न रोपे नो प्रसत हुन्छ
Tetikai khera gako xa hamro ma
Yo daiko Phon Nomber Pauna Hou Sir
हामिलाइ तितेपाती को खेती नै गर्न पर्दैन हाम्रो गाउम धेरै हुन्छ यस्लाइ कस्ले किन्छ हाम्रो शुर्खेत पठाइदिनु
तिते पाती बाट उत्पादन हुने चिज नेपाल मै हुने भय भर पर्दो ब्यबसाय हुन्थ्यो यस्को बजार अन्तर्राष्ट्रिय भयको हुना ले यदि बाहिर बाट माग भयन भने के गर्ने ?
Ea yesto ta hamro Gau ma jati banye pani pauxa linu aaunu free ma
हौ यो तितेपाति हाम्रो गाउँ घर तिर ईलाम तिरनि पाउछ कि पाउदैन हो दाजु ?
Parsley Pani bhanxa yeslai
हाम्रो गाऊ मा हून्छ मखेति गरन सकछू सर
Waha ko Number pau na sir
Yesko biu bechera paisa kamaune lakshya ho yo manxa ko
yo dai. ko. nmbar. pae. hunthiyo. 🙏🏻🙏🏻
यो फोहोरी बाजेले पनि के के भने भने यो पातिको बेरना काहा बाट लइयो तनि यहिँ कम्पनी ले लकडाउको बेला काठमाडौं को गललि गललि बाट खोजेर काम चलाइ यो भन्छ फोहोरी बाजेले भने लोकल पाति हुन्न भन्छ कसो हो कसो हो आफ्नो बिरुवा बिकाउन होकि जस्तो पनि लाग्छ
number dinus ta Shrestha ji ko
number dinus ta shrestha ji ko