घण्टीघरमा छायो निराशा रास्वपाले मुकुललाई महामन्त्रीबाट हटाउनुको यस्तो रहेछ कारण बाहिर आयो वास्तविकता

Поделиться
HTML-код
  • Опубликовано: 2 июл 2024
  • घण्टीघरमा छायो निराशा रास्वपाले मुकुललाई महामन्त्रीबाट हटाउनुको यस्तो रहेछ कारण, बाहिर आयो वास्तविकता
    dr. mukul dhakal,mukul dhakal podcast,mukul dhakal,sanjay gupta with mukul,mukul dhakal sanjay,on air with mukul,mukul dhakal on air,rabi lamichhane,rabi lamichhane news,rabi lamichhane live,rabi lamichhane chitwan,rabi lamichhane kanda,rabi lamichhane song,rabi lamichhane speech,rabi lamichhane latest,rabi lamichhane updates,rabi lamichane,rabi lamichhane latest news,dr mukul dhakal,mukul dhakal mp,mukul dhakal rsp,mukul dhakal party dr. mukul dhakal,mukul dhakal podcast,mukul dhakal,mukul dhakal on air,mukul dhakal sanjay,on air with mukul,dr mukul dhakal,mukul dhakal mp,mukul dhakal rsp,sanjay gupta with mukul,mukul dhakal party,rishi dhamala with hari dhakal,hari dhakal,mr. ram hari dhakal,samsad hari dhakal,hari dhakal samsad,hari dhakal comedy,hari dhakal new vdo,hari dhakal speech,hari dhakal new vedio,hari dhakal news songs,hari dhakal interview,rishi dhamala
  • РазвлеченияРазвлечения

Комментарии • 651

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 8 дней назад +174

    मुकुल अब ढोकाको चुकुल भयो ।रास्वपा पाटिमा जनताको आसा छ मर्न नदिनु होला।जय घन्टि

    • @aitathakali2457
      @aitathakali2457 8 дней назад +3

      Rasawa Lai dhalne Kam Dhaka shtesta r Mukul dhakal yi dui jangle gardai chha.yi byaktihar puranai partiharu Bata sanchalita ho bhanne sabaile bujnu paryo.

    • @Abhinav-44
      @Abhinav-44 7 дней назад

      Muji aba raswapa party chor vanne taile bujhna sake po

    • @karkeekumar1085
      @karkeekumar1085 7 дней назад

      Lal salam rspp ka comred haru prachande saga party ekta gara sabai kura milne raixa

  • @KhesmanTamang
    @KhesmanTamang 8 дней назад +112

    मुकुल ढाकल लाई कडा भन्दा कडा कर्बहिक गर्नु पर्छ

    • @nirpjang8763
      @nirpjang8763 8 дней назад

      Khyasis

    • @KhesmanTamang
      @KhesmanTamang 8 дней назад

      @@nirpjang8763 हेर्दै जाउ ख्यासी हल्छ नि

    • @bhaktabhandari70
      @bhaktabhandari70 8 дней назад +1

      कडा कार्वाही हुने के ? निष्कासन भयो के ?
      बिना मन्थन गठन भएको पार्टी हो यो देशको तरलता लाई केबल catch गरेक्क मात्रै हो कोहि road map भए आशा गरिने छ हाल सम्म को देखाइ।

    • @rameshb.k1015
      @rameshb.k1015 8 дней назад +1

      Karbai garnu parx

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e 8 дней назад +99

    ढकाल 12 भाइ मिडिया र काङ्ग्रेसी देखि परिचालित हाे हटाउनु पछ ।

    • @prembhujel9839
      @prembhujel9839 8 дней назад +2

      सहमत 🙏🙏🙏🇳🇵🔔🔔🔔🇳🇵🙏🙏🙏

  • @kumarnepali6839
    @kumarnepali6839 8 дней назад +109

    यो कुरा सहि हो मुकुल काङ्ग्रेस बाट संचालित छ।र अब माहा मन्त्री फेर्नु पर्छ।

    • @karkeekumar1085
      @karkeekumar1085 7 дней назад

      Lal salam rspp ka comred haru maobadi saga party ekata garau bho

    • @minbahadurbudha7260
      @minbahadurbudha7260 7 дней назад

      यो कुरा सहि हो मुकुल काडगेस बाट संचालित छन

  • @paudil1697
    @paudil1697 8 дней назад +120

    यस्ता भाइरस लाई तुरुन्तै पार्टीबाट हटाउनु पर्छ

  • @user-dy7yh6nv9r
    @user-dy7yh6nv9r 8 дней назад +87

    घन्टी को जय होस🙏।

  • @premchaulagain2671
    @premchaulagain2671 8 дней назад +87

    सहि निर्णय , यी माहामन्त्रीले जिल्ला घुमेर काङ्ग्रेस एमालेका मान्छे सग भेटेर प्रतिबेदन बनाएकाे हुनुपर्छ , किनकि जनतामा निराशा भए खै त हाम्रो तिर अाएर बुझेकाे जबकी हाम्रो तिर घण्टी काे माहाेल झन बढिरहेकाे छ , उसलाई कसैले उचालेकाे हुनुपर्छ

    • @raeegitaofficial6269
      @raeegitaofficial6269 8 дней назад +4

      हाे याे बिक्री भएकाे नै हाे।

    • @kiransharma2656
      @kiransharma2656 8 дней назад

      Thuiikka das haru. ke ravi le ramrai kam gari rakheko chha? Ravi is gone now. i can guarrantee that he will not even win.

    • @mohanbirahi8725
      @mohanbirahi8725 8 дней назад

      पूरा पाटिनै एमाले को मावाबादी को गुलम बनेको बेला एउटा माहामन्त्री ले कुरा सुनु ठूलो कुरा होइन नि अहिले जतिले मुकुल लाई गलत भनेका छन एक बर्स भित्र सबै ले यो पाटी त्य्गने छन अहिले कोहि मन्त्री छन को उच पत मा छन तोसिमा कार्की र सबिता गौतम पाटी बिरोद बोल्ने छन एक दिन अनि थाहा हुन्छ कति साचो हुन भनेर

    • @RameshUpreti-sl2zt
      @RameshUpreti-sl2zt 8 дней назад +1

      100% सहि भन्नू भयाे 3 कराेड जनता छन 3 हजारकाे कुरा सुनेर सिङ्गो पाटिलाई दाग लाउन खाेज्छ यार

    • @RatnaPanday-tq2bj
      @RatnaPanday-tq2bj 8 дней назад

      ​@@mohanbirahi8725तिमी लाई सबै थारछ

  • @ishworbasnet417
    @ishworbasnet417 8 дней назад +46

    मुकुल लाई पाटी बाट हटाउनै पर्छ

  • @chandrakc9762
    @chandrakc9762 8 дней назад +69

    मुकुल ढकाल लाई कार्बाई हुनुपर्छ

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 8 дней назад +56

    मुकुल ढकाल जस्तो खुरापाति भाइरस लाई तुरुन्तै हटाउनु पर्छ हटायकाे राम्रो । मुकुल ढकाल माहामन्त्रि हैन हानिमन्त्रि हाे ।

  • @urmilaacharya6854
    @urmilaacharya6854 8 дней назад +58

    रा स्व पा ले रामाृे निरणय गयाै डा मुकुल पाटिकाे भाईरस

  • @Jiyagannu
    @Jiyagannu 8 дней назад +36

    मुकुल ढकाल ...
    रबि लामिछानेको लोकप्रियता लाई गिराउन पक्कै पनि कान्तिपुर मिडिया र र 12 भाइ बाट परिचालित हुनपर्छ ,😀

  • @himalpakhreen829
    @himalpakhreen829 8 дней назад +21

    साधरण सदश्य सम्म पनि नरहने गरि किक आउट गर्नुपर्छ ।वहाँ मुकुल होइन अब चुकुल लगाइ दिनुपर्छ ।

  • @pralhadbista1467
    @pralhadbista1467 8 дней назад +13

    अति राम्रो निर्णय, अब सचेत रहनु पर्छ है १२ भाईहरुकाे चलखेल बाट जाेगिनु पर्छ ।

  • @anupsubba571
    @anupsubba571 8 дней назад +37

    सहि निणाय हो यो मुकुल भन्नेलाइ महामन्त्रीबाट मात्रै होइन पार्टीबाटनै निकाल्नु पर्छ।।यो पनि 12 भाइ भित्रकै भाइरस हो ।।।

    • @waibithapa7212
      @waibithapa7212 8 дней назад +1

      Maha mantri banaunu nai thulo galti vayo jati sakdo Party baat out gareko herna chahanxau.....

  • @thamale4508
    @thamale4508 8 дней назад +6

    मुकुल आलु को भाउ मा बिक्री भइ सकेको प्रमाणित आफैले गर्‍यो kick and out गरे आनन्द 👈️👈️👈️

  • @udekgurung2314
    @udekgurung2314 8 дней назад +9

    पार्टी को बहुमत न मान्ने लाई निकाल्नुको बिकल्प छैन। very good, jai रास्वोपा🎉

  • @naamulama8784
    @naamulama8784 8 дней назад +44

    काँग्रेस बाट संचालित रछ मूकुल कुन्नि कति मा डिल भयो होला ।।

    • @Dilkumar93
      @Dilkumar93 8 дней назад +2

      Congress ani Kantipur pani hola sayad

    • @destineloathe2999
      @destineloathe2999 8 дней назад

      Tei ho reason😂 rasopa ab सरकार bata side lagxa ani काँग्रेस ko सरकार too बन्दैछ भनेर tha payera pahilai त्यो चुकुल ढकाल le दाउ छोप्य jasto xa😂 अब साथी काँग्रेस तिर जान कति बेर xaina😂😂

  • @sarurai8634
    @sarurai8634 8 дней назад +12

    रामकुमारी झाक्री को हालत हुनेछ मुकुल ढकाल।

  • @SarbabidBasnet-td9rs
    @SarbabidBasnet-td9rs 8 дней назад +22

    जे भयो राम्रो होईन धेरै राम्रो भएको छ यस्ता भाइरसहरु चाहिदैन सहि हो!

  • @davidchhetri5129
    @davidchhetri5129 8 дней назад +15

    यो मुकुले कहि बाट परिचालित छ यो मुकुले रास्वपा को लागि भाइ हो बुझ

    • @davidchhetri5129
      @davidchhetri5129 8 дней назад +3

      मुकुले भाइरस हो यो कैलश सिरोहिया बाट परिचालित छ बुझ

  • @tankasamal9058
    @tankasamal9058 8 дней назад +17

    मुकुल लाई हटाउनु नै पर्छ

  • @murmusanjaypandu6844
    @murmusanjaypandu6844 8 дней назад +9

    मुकुल डकाल कालो कांग्रेस को प्रचलित हो निकालेकै राम्रो भो जय घन्टाी

  • @lonlykanxa2484
    @lonlykanxa2484 8 дней назад +7

    यो लाइ पार्टी बातै निकाल्नु पर्छ यो मुकुल कुनै न कुनै बाट परिचालक छ ।

  • @netrarana8125
    @netrarana8125 8 дней назад +2

    अझै पनि आशा छ है। रास्वपा का साथिहरु को जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @neeshamkhadka
    @neeshamkhadka 8 дней назад +17

    good job तस्ता कोरना भाइसर भन्दा नि खत्तम भाइरस लाइ पाखा लगाएको नै उचित छ 😊 जय घण्टी ❤

    • @RideAdvantures
      @RideAdvantures 8 дней назад

      Ganti ko Biswas nagara Sathi ganti la Jan dubauxa 😂

  • @Luckyaqua9
    @Luckyaqua9 3 дня назад +1

    👍️👍️👍️👍️एक्दम राम्रो त्यस्तो मान्छेलाइ रास्वपा ले राख्नु हुदैन

  • @RajendeasinghBhandari-zn6fo
    @RajendeasinghBhandari-zn6fo 8 дней назад +33

    यस्को कुरो अर्थ न पर्थ को छ यो मुकुल को ।

  • @phulmayachitaure6572
    @phulmayachitaure6572 8 дней назад +12

    पार्टीमा कुनै पनि विषयमा छलफल गरिसके पछि बहुमत को कदर हुन्छ कुरा त्यो मुकुले शकुनि लाई थाहा रहेनछ कि क्या हो।

  • @dhansinganurag6392
    @dhansinganurag6392 8 дней назад +3

    100% सहि निणाय लिनु भो

  • @meghanathbhattarai6865
    @meghanathbhattarai6865 8 дней назад +4

    सहि निर्णय गर्नु भयेछ,धन्यबाद।

  • @BrokenheartMvlog
    @BrokenheartMvlog 7 дней назад

    मुकुल ढकाल ले राजीनाम गर्नु पर्छ रा.सो.पा. बाट र उस्लाई कारवाही हुनु पर्छ ✊✊

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 7 дней назад +1

    Good luck Ravi sir all team ❤️ ❤❤❤❤❤❤❤❤❤❤

  • @narayanbishwokarma6594
    @narayanbishwokarma6594 8 дней назад +3

    मुकुल दकाललाई रास्वापा बाटा निकल्नु पर्छ !!

  • @DilMagar-td1lo
    @DilMagar-td1lo 8 дней назад +6

    100%right vannu vayo dol sir

  • @anandaadhikari8640
    @anandaadhikari8640 8 дней назад +9

    झ्याक्री को सहोदर भाइ मुकुने😂😂😂😂

  • @user-mg6pu3kt3m
    @user-mg6pu3kt3m 8 дней назад +17

    मुकुल जस्ताे हजाराै आउछन रा सा प मा मुकुल डाक्टर हाेईन रा स प काे भाईरस हाे

    • @Dilkumar93
      @Dilkumar93 8 дней назад

      Bro tapai ko ghar ko jhagada gharmai melain xaki bahera leyara samandam garni ho

  • @Sukgurung1997
    @Sukgurung1997 8 дней назад +1

    जे भयो ठिक भयो कतै बाट अरिचालित नहोला भन्न सक्किन जै घन्टी जै रबि ❤🔔

  • @bimalamainali375
    @bimalamainali375 8 дней назад

    Yo मुकुले बाट be carful यो मुकुले अरुबाट परिचालिक हनुपर्छ

  • @Aakarmad_sanjyal
    @Aakarmad_sanjyal 8 дней назад +22

    मुकुल लाई निकालेकै राम्रो

  • @bharatbudhapriti5436
    @bharatbudhapriti5436 8 дней назад +3

    यक दुइटा भाइरस हरु ले गर्द घण्टी पार्टी हल्लाउनु सक्दैन

  • @Meronepal381
    @Meronepal381 8 дней назад +2

    मुकुन्दे ढकाल लाई कडा भन्दा कडा कारबाही गर्नु पर्छ। यो पार्टीको भिजलान्ते हो।यसको राष्टिय स्वतन्त्र पार्टीमा केहि काम छैन।

  • @narayangc3863
    @narayangc3863 8 дней назад +2

    शहि मुकुल लाई हटाएकोमा हामी खुसि लगयो पहिलेनै हटाउन ु थियो 👍️👍️👍️👍️👍️

  • @PasangLama-zh4zt
    @PasangLama-zh4zt 7 дней назад

    मुकुल लाई छिटोभन्दा छिटो पार्टी बाट निकल्नु पर्छन् जय घण्टी 🔔🔔🔔

  • @ndsunar4682
    @ndsunar4682 8 дней назад +3

    मुकुल ढकाल जी को समाजधारी भयाना वाहको आदत पाट्टी फु टाउने काम हो

  • @meghprasadneupane2013
    @meghprasadneupane2013 8 дней назад +2

    अराजक अनुसासन बिहिन माहामनत्रिलाई हटाउनु ठिछ

  • @madhabsharma4863
    @madhabsharma4863 7 дней назад

    साँचो कुरा बोल्दा मुकुल ढकाललाई कारवाही गरेर तिमीहरूले ठुलो गल्ती गरिरहेका छौ , रविको भजन गाउँन नसक्नेको हालत यही हुने हो ।

  • @nabinnepal3688
    @nabinnepal3688 8 дней назад +17

    यस्ता भाइरसलाइ लात हानेकै रामो हो

  • @rohitmuktan1571
    @rohitmuktan1571 8 дней назад +1

    म मरेला तर अब घन्टी कहिले पनि छाडिन्न। जय देश जय घन्टी🔔🔔🔔🔔🔔🔔

  • @user-wh8hx5cv9s
    @user-wh8hx5cv9s 7 дней назад

    मुकुल ढकाल भने को रास्वपा को पार्टी सिदधाउने खेलमा छ,यो व्यक्ति या तो कान्ति पुर मिडिया बाट संचालित छ। या भ्रष्ट कांग्रेस बाट संचालित छन्। यस्ता पात्र लाई पार्टी को महामंत्री जिम्मेदारी पद बाट बर्खास्त गराउन पर्छ।जय रवि जय घण्टी जय नेपाल

  • @destineloathe2999
    @destineloathe2999 8 дней назад +2

    Kunai pni political Party को आफ्नो आन्तरिक केन्द्रीय meetings कहाँ, कुन दुनियाँ मा po भको होला र त्यस्तो त्यो चुकुल ढकाल ले भने जसो openly live गरि आयेको practice हरू? बरु देश को parliamentary system भित्र को बिभीन्न meetings हरू या governmental institution र तिनका अनेक सार्वजनिक निकायद्वारा आह्वान आयोजित meetings, महाधिवेशन, गठन, चयन र प्रक्रिया जस्ता काम कारबाहीहरू चैं हुनसक्छ है तर कुनै पनि सङ्गठित एउटा राजनीतिक पार्टीको पनि आफ्नै bidhan पक्कै hunxa होला जस अनुरूप पार्टीको केन्द्रीय ya आन्तरिक छलपल openly र live भने कदापि हुँदैन र हुनु पनि हुँदैन ! कारणहरू त्यई हो जुन प्रबक्ता ले भनेको एकदम सहि हो-

  • @Mewahang1
    @Mewahang1 8 дней назад +1

    माहामन्त्री सहि या गलत थाहा भयेन तर रासपा को गल्ती चै भयेकै छ काम भन्दा ज्यादा गफ दिने सबैले देखेकै छ गल्ती लाई सुधार गर्नुस नभये ८४ मा खलास होला माननीय ज्यु हरु ।

  • @chamangurung18
    @chamangurung18 7 дней назад

    सहि निर्णय गर्नु भयो।

  • @cheetris321pk6
    @cheetris321pk6 8 дней назад +2

    यो मुकुल ढकाल ले अगाडी देखीनै रास्वपा सीध्याउने रोल खेलीरहेको रहेछ,

  • @amarkunwar844
    @amarkunwar844 8 дней назад

    मुकुल ढकाल लाई घिउ नपचेको हो रबि ले जे गरे ठिक गरे यस्ता कुहेका आलु लाई बोरा बाट हटाउनै पार्टी को भलाइ हुन्छ रबि ❤❤❤❤❤❤❤

  • @user-em2kh2hi7j
    @user-em2kh2hi7j 7 дней назад

    पाटिबाटै आउटगर्नपर्छ याेमुकुल ढकाल परिचालित चाेरलाई

  • @laxmanparajuli3421
    @laxmanparajuli3421 8 дней назад +1

    मुकुल ढकाल पार्टी बनाउने भन्दा पार्टी सक्ने कुरामा बढी केन्द्रीकृत भएको ले उनलाई राखिरहने हो भने पार्टी सक्ने निश्चित छ ।❤❤❤❤❤❤❤❤❤❤जय घण्टी

  • @deepakkarki6031
    @deepakkarki6031 8 дней назад +1

    Dhakarmko bhai dhaka

  • @SantosBK-gc8qv
    @SantosBK-gc8qv 8 дней назад +9

    घन्टी काे जय हाेस 🙏🙏🙏🙏

  • @user-qk1xt7vm9h
    @user-qk1xt7vm9h 8 дней назад +1

    रास्वपामा ढाका पछि को भाईरस ढकाल रहेछ।मुकुल ढकालले पार्टि सक्न लागि परेको छ।मुकुललाई कैलास सिरोहियाले किनि सकेछ कि जस्तो छ। यस्ता भाईरसलाई बेलैमा पाखा लगाउनु पर्दछ।

  • @thapadipendra8722
    @thapadipendra8722 7 дней назад

    एक पटक बहुमत दिएर हेर्नू पर्छ घण्टि लाई काम गरेन भने फेरि मत परिवर्तन गरेर राप्रपा लाई अघि ल्याउनु पर्छ

  • @krishandahal6036
    @krishandahal6036 8 дней назад +1

    कडाभन्दा कडा कर्बाहि होस

  • @bhanbahadurbhanbahadur
    @bhanbahadurbhanbahadur 8 дней назад +21

    यश्ता भायरस लाइ,पाटिबाट निष्कासन गर्नु प्रछ मुकुंद ढाका लाइव

  • @travellerworldvlog4582
    @travellerworldvlog4582 8 дней назад +1

    मुकुल ढकाल लाई भाइरस भन्ने सबै रबि को चम्चेहरु हो। मुकुल ले लिएको बाटो राम्रो छ । जय मुकुल।

  • @user-fj3st1xr1y
    @user-fj3st1xr1y 7 дней назад

    मुकुल कोहि बात संचालित छ भन्ने राम्रो सङ बुझाउछ

  • @rajshrestha515
    @rajshrestha515 8 дней назад

    मुकुल ढकाल जस्तो बिकाउ व्यक्ति देशकै लागि हानिकारक छ। जय 🔔🔔🔔🔔🙏💪

  • @govindathapamagar2552
    @govindathapamagar2552 7 дней назад

    मुकुल लाई बहिस्कार गर्नु पर्छ एउटा एमान इज्जत छैन उस्को

  • @bisusubedi4558
    @bisusubedi4558 8 дней назад

    जे भयो राम्रो भयो।यस्ता खुरापातिलाइ जिम्मेवारी दिनु हुदैन एउटा पार्टी मा सुरुवाति दिनदेखि लागेको मान्छे र फेरि एउटा जिम्मेवारी पद सम्हालेको नेताको यो पारा सहिय छैन।यो एउटा भाइरस हो यस्लाइ पार्टी बाट निस्काननै गर्नु पर्छ।

  • @mohanbirahi8725
    @mohanbirahi8725 8 дней назад +1

    रबि दाइ को पछि नलागा है अझै दुई तीन जना लाई हटाउने मोड मा छन रबि जि ले

  • @vinodbc7369
    @vinodbc7369 8 дней назад +1

    Very Good rabi dai le sahi garnu vayo

  • @sunMoon-vp1zh
    @sunMoon-vp1zh 8 дней назад +3

    La badhai cha Dr.Mukul sir back to congress janu vako ma

  • @user-vu6zb7zb1n
    @user-vu6zb7zb1n 7 дней назад

    यो मुलुकले ठिक छैन यसलाई गलत्याउनै पर्छ

  • @user-vv5no8wt8r
    @user-vv5no8wt8r 8 дней назад +3

    Good decision Rsp

  • @user-pu1sz6uz3x
    @user-pu1sz6uz3x 8 дней назад

    जे गर्नु भयो राम्रो गर्नु भयो DP सर मुकुले भाइरस रहेछ भन्ने बुझियो

  • @zerovlogs7051
    @zerovlogs7051 8 дней назад

    एकदम ठिक निर्णय भयो एकदम ठिक मैले ६ महिनादेखि मुकुल ढकाल र रमेश बसाई ठिक छैन धेरै बोल्दैछ है भन्दैछ

  • @binodkatuwal4487
    @binodkatuwal4487 7 дней назад

    हेर्दै जाइ यो कास्टिङ हो जिल्ला जिल्ला मा पुगेर जनताको बिचार बुझेर गरेर निर्णय हो अहिले पदका भोका बिदेशि डलरे ले गरेको कार्बाहि अनि तपाइ हामि भक्त हरु ले हाम्रो भगवान को जत्ति नै जय कार गरेनि हामिले भन्दा बढि बुझेका छन बिस्तारै हाम्रो भगवान को पोल खोल्छन
    हाम्रो भगवान कि जय

  • @RamLeemboo
    @RamLeemboo 8 дней назад +1

    महामन्त्री लाई निकाली फालेकै राम्रो भो

  • @sherchana.sherchan1241
    @sherchana.sherchan1241 8 дней назад +1

    मूकुल लाइ हटाऊनु परछ. ऐसको काम छैन.

  • @hponbharatchamling772
    @hponbharatchamling772 7 дней назад

    भारत बर्षका छोराहरु धृष्टरास्ट्का छोराहरू पान्डब दुर्योधन त्यही दुर्योधन जन्मियो छ डा मुकुल ढकाल...?

  • @amritbikramshrestha9962
    @amritbikramshrestha9962 7 дней назад

    मुकुलकाे अरु सबै त थहा छैन तर "गणतन्त्र" चाहिन्न भनेका थिए त्याे चाहिँ सहि बाेलेनन् जस्ताे लागेकाे थियाे । अब खत्तम ।

  • @r-rajkumar2023
    @r-rajkumar2023 6 дней назад

    मुकुलेको पक्षमा बोल्ने सबै कांग्रेस एमाले माओवादि हुन त्यसलाई घोक्रायाएर निकाल्नुपर्छ

  • @20Fourseven77
    @20Fourseven77 8 дней назад +6

    धेरै उचित भयो हुनैपर्छ

  • @junamagar9973
    @junamagar9973 8 дней назад

    Good good. Jay Ravi Jay ghanti 🔔

  • @matiramb.k6431
    @matiramb.k6431 8 дней назад

    मुकुल ढकाल लाई कसैले चलाएको हुनसक्छ भित्री चलखेल हो रा स्व पा लाई सक्याउने खेल पहिले देखि नै चलिरहेको छ अलि चनाखो हुनु

  • @ambarbaruwalchhetri7880
    @ambarbaruwalchhetri7880 8 дней назад

    ठिक निर्णय हुनेछ अनुशासन काे अनुसार पार्टी काे नियम पालना गरियमा , किनभने अनुशाशन सबै का लागि आफै बलियाे नियमकानुन बनेर पार्टी चल्नेछ जय नेपाल जय नेपाली 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @minkhatri7303
    @minkhatri7303 8 дней назад +1

    पार्टी विरुद्ध लाग्ने भाइरसलाई तुरुन्तै निकाल्नु पर्छ होइन भने यसले कालान्तरमा पार्टीलाई ठूलो नोक्सानी पुर्‍याउने निश्चित छ

  • @preamtilija5568
    @preamtilija5568 7 дней назад

    Jay ghanti❤ all th! Best

  • @niravbikramshah6223
    @niravbikramshah6223 7 дней назад

    स्याल हरु काे चाल सफल भयो खैकेभन्ने

  • @madhumugatati6354
    @madhumugatati6354 8 дней назад

    मत्रि डिपि अर्याल ज्यु हजुरले एकदम ठिक भन्नू भयाे अब कस्ले मुकुल ढकाल जिकाे झाेला भरिदियाे पत्ता लगाउनु हाेला

  • @baluthapa5138
    @baluthapa5138 8 дней назад

    मुकुल ले गलत गरेकै हाे। चित्त नबुझे पार्टिकाे बैठक बाेलाउनु पर्थ्याे।

  • @mamtashrestha9144
    @mamtashrestha9144 8 дней назад +1

    Jay. Rabi Jay. Ghanti. 🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @alpabirampokharel1568
    @alpabirampokharel1568 8 дней назад +4

    नौलो पौलो नौपुला गाँस रहदा बस्दा कुनि के को नास भने झै।।।

  • @bhekbahadurthapa-jb6he
    @bhekbahadurthapa-jb6he 7 дней назад

    यो मुकुले अन्य कुनै दल बा ब्यक्तिबाट संचालित हुनु पर्दछ ।

  • @jitenlama1924
    @jitenlama1924 8 дней назад

    यिनको अस्वाभाविक गतिविधिले गर्दाखेरि सायद मेन्टल ठिकमा छ जस्तो मलाई लाग्दैन। एउटा पार्टीको महामन्त्रीले बोल्ने कुराहरु यी हो जस्तो पटक्कै होइन।

  • @krishnaghimire1768
    @krishnaghimire1768 8 дней назад

    यो मुकुल ढकाल पनि ढाका कुमार कै क्याटगोरी को हो।यस्ता कुविचार भएको तत्वलाई पार्टिबाट निकाली पार्टिलाई अनुसासन मा लैजानुपर्छ।पार्टिलाई टुक्यौने यस्ता भाईरसलाई बेलैमा छाटनु पर्छ ताकी यस्ता तत्व पार्टिमा नसल्वलाउन।

  • @user-my6wj2qv2q
    @user-my6wj2qv2q 8 дней назад

    मुकुल ढकाल लाई अाउट गर्नुपर्छ किन कि य‍ो भाईरस हो ।।य‍‍ो 12 भाई सन्चालिछ यो खाते

  • @user-jc7fi4mz5s
    @user-jc7fi4mz5s 8 дней назад +1

    Jaya ghanti

  • @tektamang1817
    @tektamang1817 8 дней назад +1

    ❤❤❤❤❤❤❤Sss100

  • @dhrubapaneru6475
    @dhrubapaneru6475 8 дней назад

    Good news for civilian

  • @yamgurung5419
    @yamgurung5419 8 дней назад

    मुकुल दकाललाई कैलास सिरिय र गगनले गुस दिएर बोल्न लगय जस्तो छ