Kp Oli लाई अघि राखेर नसोचेको बिजेत, नामर्द भन्दै थर्काए पछि: प्रचण्डले हिम्मत गर्नु राजा ल्याउनु

Поделиться
HTML-код
  • Опубликовано: 26 авг 2024
  • Nepal Sandesh द्वारा राखिएका नयाँ ताजा समाचार, राजनैतिक, समसामयिक बिषयबस्तु, मनोरञ्जनात्मक कुराकानी, फिल्मीकुरा अन्य तपाईहरुलाई मन पराउने सम्पर्ण रमाइला बिषयबस्तु तपाईहरुको सामु लाउने कोसिस गर्ने छौ | तेसको लागि Nepal Sandesh SUBSCRIBE गरेर BEll Click गर्न नभुल्नु होला |
    यस मा राखिएका भिडियो Download गरेर कहिँ कतै Upload गरेको खण्डमा नेपालको कानून बमोजिम कडा भन्दा कडा कार्यवाहि गरिनेछ ।
    धन्यवाद
    #rabilamichhane #balenshah #gyanendra_shah #Today_News #Nepal_Sandesh #HamroNewsTv
    #sunaulonepoal #Canada_nepal #nepal_pukar #kantipur_tv #hulak_news_tv #onlinetvnepal
    अन्य जानकारीको लागि :
    Facebook: Hamro News Tv

Комментарии • 782

  • @tarasharma9711
    @tarasharma9711 Месяц назад +75

    ठिक भन्नू भयो

  • @rajupoudel6744
    @rajupoudel6744 Месяц назад +181

    सारै स्पेसल र नेपाली जन्ता को मुटु को कुरा गर्नु भयो हजुरलाइ सलामछ

  • @user-uh5nt7fp3h
    @user-uh5nt7fp3h Месяц назад +45

    कति राम्रो कुरा गर्नु भो

  • @narayankhatri785
    @narayankhatri785 Месяц назад +95

    कति राम्रो कुरा गर्नुभयो 👏👏सलाम छ हजुरलाई

    • @bishnumgr5
      @bishnumgr5 Месяц назад +3

      umm k ........sarkar bata bahir paresi runai paro 😆😆

    • @user-jz5xh6th1m
      @user-jz5xh6th1m Месяц назад +1

      राम्रो कुरा गर्नु भयो ❤🎉❤🎉❤ सलाम छ।हजुरुलाई

  • @joshigaurijoshi3564
    @joshigaurijoshi3564 Месяц назад +216

    राष्टपतिको काम भनेको अपराध गर्ने र अपराधी छोडाउने मात्र हो एस् लाई अपराधी राष्ट्रपति भनेर सम्बोधन
    गरौं ।

    • @pardeeppun3972
      @pardeeppun3972 Месяц назад

      यो सुड्डो लाई त गध्धाफी लाई जस्तै गोलि हानेर मार्नु पर्छ

    • @baburamkc7189
      @baburamkc7189 Месяц назад +6

      Yes right opinion

    • @RantaRaut
      @RantaRaut Месяц назад +2

      No😅

    • @user-oi3oq6yf2g
      @user-oi3oq6yf2g Месяц назад +2

      Dubuiparisatamajanu bhneko vascrijogaun ghakoho

    • @BalbahadurKhadka-vm8he
      @BalbahadurKhadka-vm8he Месяц назад

      ​@@user-oi3oq6yf2gxxx )l.❤❤❤❤❤❤❤❤❤❤❤❤❤😊😊

  • @birendrarai8553
    @birendrarai8553 Месяц назад +19

    सही कुरा भन्नु भयो

  • @nirmalakharel5858
    @nirmalakharel5858 Месяц назад +77

    यी ठग ठगवन्धनका नेताहरुलाई nursery classma लगेर class लिन लगाउनु पर्ने भयाे।उहाँँहरुलाई १ पछि २ र २ पछि ३ अाउछ भन्ने पनि थाहा भएनछ😢😢

    • @sumanaryal2539
      @sumanaryal2539 Месяц назад

      Tes ko pala ma thiyana hola gau gua ma school. Ani k padhna pauthyo, gaule ko choryo khayo garne ta hola ni.

  • @bholamanshrestha2816
    @bholamanshrestha2816 Месяц назад +6

    धेरै राम्रो व्याख्या गर्नुभयो सलाम।

  • @tilajungentertainment7257
    @tilajungentertainment7257 Месяц назад +8

    हजुर लाई सलाम वाउ🎉🎉🎉🎉❤❤❤

  • @urmilaacharya6854
    @urmilaacharya6854 Месяц назад +24

    ठिक भनुभयाे

  • @user-no3qx8fo1j
    @user-no3qx8fo1j Месяц назад +12

    सहि बोल्नु भयो 🎉

  • @user-ly6cv2kd7c
    @user-ly6cv2kd7c Месяц назад +26

    नेतालाई सम्बिधान, नियम कानून केहिपनि मान्नु नपर्ने रहेछ 😂😂😂।

  • @user-kl9ps6wg7h
    @user-kl9ps6wg7h Месяц назад +17

    एकदम सही कुरा गरनुभो 🙏🙏🙏

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk Месяц назад +42

    सहि कुरा 👍️

  • @sitakaf3801
    @sitakaf3801 Месяц назад +7

    धेरै राम्रो कुरा हो

  • @greentea1431
    @greentea1431 Месяц назад +11

    सहि हो

  • @sujatabasnet4121
    @sujatabasnet4121 Месяц назад +33

    मन्त्रि हरु जिल्लै पिछे हुनु दुखकाे कुराे पैसाकाे दाेहन भयेा

  • @KaliBahadur-dl3hd
    @KaliBahadur-dl3hd Месяц назад +9

    सलामछ हुजुरलाई

  • @user-zv5lz6dr1y
    @user-zv5lz6dr1y Месяц назад +8

    सही बक्तब्य दिनु. भयो र गर्नु भयो ओकिलज्यु

  • @uneshtharu4706
    @uneshtharu4706 Месяц назад +5

    अब जनताहरु जागरुक र सचेत हुनुपर्छ ।

  • @shyamdongol5946
    @shyamdongol5946 Месяц назад +26

    लामाे कुरा गर्नै पर्दैन, यीनिहरु सबैलाई खाल्डाे खनेर एकै ठाउँमा पुर्ने बाहेक अर्काे बिकल्प छैन... 😊😊😊

    • @RaEni005
      @RaEni005 Месяц назад

      😂😂👍

  • @bhupendrakashera3385
    @bhupendrakashera3385 Месяц назад +15

    💯 Right ✅️
    Hjr Jasto Nidar Ra Des Bhakt Lai Mero Salam❤️🙏

  • @jibrambudha8312
    @jibrambudha8312 Месяц назад +9

    सम्मानित अदालत छ

  • @AmarGarthi-qk7jn
    @AmarGarthi-qk7jn Месяц назад +35

    साले माफीया चोर हरुलाई देस मा भस्ताचार फैलाउने जान्ता लुत्न पाय देस्को के माया सबीधान को के मत्लब हजूर लाई सलाम छ ,,🙏🙏

  • @user-wn6rg8sk8i
    @user-wn6rg8sk8i Месяц назад +5

    सारै राम्रो अबिबेकति

  • @chandagautam2915
    @chandagautam2915 Месяц назад +5

    Sahi ho🙏🙏

  • @user-kj4zp7tr6y
    @user-kj4zp7tr6y Месяц назад +18

    अदालतले बर्खास्त गर्नु पर्छ खड्केलाइ

  • @prabhuacharya261
    @prabhuacharya261 Месяц назад +6

    रास्टपती नै चाेर छ देशमा के राम्राृे काम हुन्छ

  • @babukajishrestha1073
    @babukajishrestha1073 Месяц назад +5

    ठिक सर

  • @user-ip3ry8ef2o
    @user-ip3ry8ef2o Месяц назад +17

    राजा दुर्गाप्रसाइ प्रचण्ड मिलेर देश चलाउनु पर्छ अनि बन्छ देश

  • @user-XX2ME5WB4R
    @user-XX2ME5WB4R Месяц назад +17

    तेहि भएर भने को राष्ट्रपति ठाउँमा राजा राखम् भने र कसैले पनि सुन्दैन
    राष्ट्रपति पार्टी को झोले हुन्छ

    • @brtv3461
      @brtv3461 Месяц назад +2

      प्रत्यक्ष निर्वाचित कार्यकारि प्रधानमन्त्री र रास्ट्रपति चुनौ टन्टै साप

  • @MayaGurung-cl6vt
    @MayaGurung-cl6vt Месяц назад +13

    सहि प्रष्न को सहि आवाज ३गद्दार ले भ्रष्टचारी
    जोगाउनको रसम्बिधान बिपरित को बाटोमा् धल्काउने कडि गरिएको हो।
    👏👏👏

  • @USAjaynepal
    @USAjaynepal Месяц назад +67

    खरबौ खरब रुपियाँ 💸 राष्ट्र धन भ्रष्टाचार तस्करी भएको छ। भ्रष्ट तस्कर नेताहरूलाई जेल ठोकियोस र तिनका धन संपत्ती शर्वस्वहरण गरियोस। जय नेपाल। जन आवाज छ, यसका नाईके ३ ठूला नेता। 🇳🇵

  • @user-ol2wx3mk4q
    @user-ol2wx3mk4q Месяц назад +5

    ठिक भन्नुभयो

  • @bhishanpumarai319
    @bhishanpumarai319 Месяц назад +9

    राष्ट पति नै अनपढ परे छ ।थुक्क नेपाल लाइ धुजा धुजा भै सक्यो ।😮😮 आखिर सब कमाउ धन्धा मा रछ ।

  • @krishnashrestha598
    @krishnashrestha598 Месяц назад +5

    नेपाली राजनितीमा अत्यन्तै दुःखद घटना घटीरहेको छ, नेताहरुले देश र जनताको भलाई नहेरि नितान्त स्वार्थपूर्ण कार्य गरि रहेका छन्। 😭😭

  • @madhumugatati6354
    @madhumugatati6354 Месяц назад +26

    भ्रष्टचारका नाइके देश दाे्रहि दलालहरुकाे आगमन भयाे सरकारमा अब देशै सिध्याछन यी दलालहरुले

  • @prakashdangi6480
    @prakashdangi6480 Месяц назад +8

    रास्वपा बाहेकमा अरु पाटीमा देश बीकास गर्ने बौद्धिककता भएका ब्यात्ती अरु पाटीमा बीरलै देख्दा सारै दुख लाख्छ!कुनैकुनै सामसद एस्ता पनि देखीन्छ !लेखेर ल्याएको कुराहरु पनि बाचन गर्न हम्मे हम्मे कनी कनी अनि कसरी हुन्छ बीकास

  • @dhurbakumarirai9408
    @dhurbakumarirai9408 Месяц назад +5

    100%right 👍️👍️

  • @b.mpradhan4129
    @b.mpradhan4129 Месяц назад +3

    ❤ Yes Yes Yes mukti ji 🙏 ❤

  • @madhavxtr1589
    @madhavxtr1589 Месяц назад +22

    सम्बिधान न बुझेको क।ह। हो धन
    म। अनध। भएक। हुन दरिद्र हरु

  • @sonamshreelama6764
    @sonamshreelama6764 Месяц назад +9

    यी दुबै पार्टीको नियति एउटै हो। यिनिहरु लाइ देशको संबिधान को के चासोको कुरा हो र यिनीहरू एउटै ड्याङ्को मुला हो।

  • @upendraprasadupadhayay76
    @upendraprasadupadhayay76 Месяц назад +6

    पुरानो नेता लाई जेल हाले हुन्छ

  • @user-bl5sd6uq6s
    @user-bl5sd6uq6s Месяц назад +6

    Good

  • @user-uh5nt7fp3h
    @user-uh5nt7fp3h Месяц назад +37

    नेपाल सन्देश हेरेर लाइक कमेन्ट गर्नुहोला

    • @robinRaz-pj8fs
      @robinRaz-pj8fs Месяц назад

      एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपाएमाले।Nepalको अर्थतन्त्र एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँकमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड,ओम्नि यति काण्ड,ओलिको गिरिवन्धु टि स्टेट,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिन,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर,धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारीतन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ?ति हुन:जतिखेर पनि पार्टीभनेर कहिले महाअधिवेशन,नगर टोल गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खानेपानी,सामुदायिक विद्यालयव्यवस्थापन,अस्पताल,सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृसंगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताको मृत्यु भएमा पश्चिम महाकालीका सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन् यतिले नपुगेर एमालेको संगठन विदेशमा आफ्नो जिविकोपार्जन गर्न स्वास्थ्य शिक्षा राम्रो पाउनका लागी मात्र भए पनि मजदुर वा विद्यार्थी भिसामा गएका छन् ति बाध्य पारिएको तेहि नेपाली नागरिकलाई बलत्कारी भ्रष्टाचारी नेताहरू नेता मानि प्रवासी संगठन बनाएर नेताहरूलाई विदेशमा बोलाएर सम्मान छलफल गोष्ठी सेमिनार सम्पन्न गर्छन् तिनै कम्युनिष्ट नेताहरुलाई आफ्नो कुलदेवताको भन्दा बढि पुजा गर्छन।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।

    • @karanbhul4749
      @karanbhul4749 Месяц назад

      एकदमै राम्रो बिसलेसण गरनु भो सलाम

  • @user-rd4ch7sc8x
    @user-rd4ch7sc8x Месяц назад +6

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z Месяц назад +9

    जेलमा जानू पर्ने तीन चार जना पुरस्कृत् भएछन्।

  • @RajeshPaudeel
    @RajeshPaudeel Месяц назад +5

    हजुर जनताले लायाकाे गणतन्त्रकाे समिधान माथि उलङगन गरेकाछन

  • @bidurtamang-lh6hv
    @bidurtamang-lh6hv Месяц назад +7

    गुण लगाको आफुले गरेको भ्रष्टाचारको फाईल लुकाउन हो।

  • @SagarBK-xd6nh
    @SagarBK-xd6nh Месяц назад +3

    सहि कुरा गर्नु भयो अब जनता मिलेर कष्टाचार नेतालाई हटाउनु पर्छ

  • @ranbirtabebung638
    @ranbirtabebung638 Месяц назад +3

    Good point❤

  • @narayangahatraj8470
    @narayangahatraj8470 Месяц назад +4

    You are right.

  • @KhumansinghThapa
    @KhumansinghThapa Месяц назад +2

    Right sir

  • @user-rg1gl9jb8r
    @user-rg1gl9jb8r Месяц назад +4

    Good Good 👍👍👍🙏🙏🙏

  • @ShobhaSapkota-zy8ep
    @ShobhaSapkota-zy8ep Месяц назад +16

    खिच खिच मिली मिली खिच गरिब जनताको रगत पसिना खिच😢😢😢😢😢😮

  • @mandiabaral4367
    @mandiabaral4367 Месяц назад +7

    इठग हरुलाई टुडिखेलमा लगेर गोलि नठोके सम्म देशको बिकास हुन साला भस्टचारी काग्रेस एमाले को सम्पत्ति छानबिन गर्नुपर्दछ खर्ब खर्बको सम्पत्ति काहा बाट आयो एत्रो पैसा 💸💸💸💸

  • @devendrabudha4667
    @devendrabudha4667 Месяц назад +5

    सहि

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад +3

    Very good 👍

  • @ramprasadramdam2219
    @ramprasadramdam2219 Месяц назад +2

    एकदमै सहि भन्नु भो।

  • @user-by4gg8rg9c
    @user-by4gg8rg9c Месяц назад +4

    काङ्ग्रेस मा प्रधानमन्त्री बन्न लाएक नेता हुनुपरोनि ।

    • @robinRaz-pj8fs
      @robinRaz-pj8fs Месяц назад

      एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपाएमाले।Nepalको अर्थतन्त्र एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँकमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड,ओम्नि यति काण्ड,ओलिको गिरिवन्धु टि स्टेट,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिन,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर,धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारीतन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ?ति हुन:जतिखेर पनि पार्टीभनेर कहिले महाअधिवेशन,नगर टोल गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खानेपानी,सामुदायिक विद्यालयव्यवस्थापन,अस्पताल,सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृसंगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताको मृत्यु भएमा पश्चिम महाकालीका सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन् यतिले नपुगेर एमालेको संगठन विदेशमा आफ्नो जिविकोपार्जन गर्न स्वास्थ्य शिक्षा राम्रो पाउनका लागी मात्र भए पनि मजदुर वा विद्यार्थी भिसामा गएका छन् ति बाध्य पारिएको तेहि नेपाली नागरिकलाई बलत्कारी भ्रष्टाचारी नेताहरू नेता मानि प्रवासी संगठन बनाएर नेताहरूलाई विदेशमा बोलाएर सम्मान छलफल गोष्ठी सेमिनार सम्पन्न गर्छन् तिनै कम्युनिष्ट नेताहरुलाई आफ्नो कुलदेवताको भन्दा बढि पुजा गर्छन।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।

  • @karnagurung4107
    @karnagurung4107 Месяц назад +3

    Sahhi kura xa

  • @user-ok4uz1bh1v
    @user-ok4uz1bh1v Месяц назад +3

    Sahi vannu vayo

  • @Kyroplayz456
    @Kyroplayz456 Месяц назад +1

    कति राम्रो कुरा। आमजनताको कुरा पनि यहि हो सलाम सर।

  • @k.padhikari9917
    @k.padhikari9917 Месяц назад +2

    Right analysis

  • @KhesmanTamang
    @KhesmanTamang Месяц назад +3

    sahi kura garnu vayo

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 Месяц назад +1

    लाख सलुट छ ! प्रस्तोता महोदय ।। देश र जनताको हितमा र देशका जनताको मनमुटु छुने कुराको प्रसफुटन गर्नुभको छ ? हुनुपर्ने हजसरले भने झै हो यसरी कतिदिन चल्छ र हजुर ? जानि जानि मन मिचाई र कानुन मिच्ने दिन कतिसम्म चल्छ ? अन्तमा फेरि सलुट पस्कन्छु !!! धन्यबाद ।

  • @manbudhamagar7619
    @manbudhamagar7619 Месяц назад +4

    प्रत्यक्ष रास्ट्रपति जनताबाट नुन्ने कानुन तरुनन्तै बनाउ यी सबै त म सकिन्झ

  • @user-rp2nm4rv5l
    @user-rp2nm4rv5l Месяц назад +6

    भ्ररष्टाचारी देश द्रोही देश बेचुवा कुलंगार हरुलाई संम्बीधान संग के मतलब सबै निकाय हरु हाम्रै पक्षमा छ भन्ने अहमभबना छ। भ्ररष्टाचारी हरुले जे गरे पनि हुन्छ।

  • @harishchandrashrestha6049
    @harishchandrashrestha6049 Месяц назад +7

    Bilkul sahi kura

  • @flutetraineron23days
    @flutetraineron23days Месяц назад +23

    सम्बिधान छ र हाम्रो राष्ट्र मा? जय 😢 होस नेपाल आमा को!

  • @chakrachakra7509
    @chakrachakra7509 Месяц назад +4

    सहि कुरा एस्ता भ्रष्टहरुलाई सलाम छ सरलाई

  • @buddhibahadurthapa8265
    @buddhibahadurthapa8265 Месяц назад +3

    Right kurahos salut

  • @chandramayathapa2726
    @chandramayathapa2726 Месяц назад +3

    Sarai chitta bujne kura garnu bhayo salam xa hajur

  • @sanushrestha4958
    @sanushrestha4958 Месяц назад +6

    Sahi kura sar

  • @padamchand3049
    @padamchand3049 Месяц назад +5

    Very 👍 good

  • @AmarGurung-k9u
    @AmarGurung-k9u Месяц назад +8

    रासट पति को कूरची बाट नेपाली जनता ले तीरसुली नदी मा फालदीनू पर्छ 😅😅

    • @shahjasmine8624
      @shahjasmine8624 Месяц назад

      Kasle falni veda janta le veda haru ghass khai besta xa ani

  • @tirthalaljakibanjar8819
    @tirthalaljakibanjar8819 Месяц назад +3

    सम्बिधान को बारे मा त्युसन राखनुस ।

  • @ramprasadrai-eb6gf
    @ramprasadrai-eb6gf Месяц назад +3

    हाम्रो देश नेपालमा नेताहरुलाइ सम्बिधान र कानुन लाग्दैन। नेताहरु मिलेर बनको सम्बिधान र कानुन भको हुनाले। यो नेपाली जनताको लागी मात्र हो।

  • @chhiringrumbatamang2127
    @chhiringrumbatamang2127 Месяц назад +2

    100 % right bhanu bho Wowowow bisleson bhane ko yesto huna parchha

  • @KamalBasnet-us5qg
    @KamalBasnet-us5qg Месяц назад +3

    राष्ट्रपति को काम अपराधी बचाउने हो यो कांग्रेस को राष्ट्रपति हो हाम्रो होइन

  • @nepaliman6609
    @nepaliman6609 Месяц назад +2

    पढन आउँदैन कांग्रेस लाई

  • @KalyanShrestha-kz9pm
    @KalyanShrestha-kz9pm Месяц назад

    यति मार्मिक कुरा गर्नु भयो हजुर लाई धन्यवाद र हजुर प्रती स सम्मान छ

  • @bibashsapkota3873
    @bibashsapkota3873 Месяц назад +1

    right 🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @damodardhodari3296
    @damodardhodari3296 Месяц назад +1

    राष्टपतिकाे कामभनेकाे ज्यान्मारा छुटाने कानुन बिपरित सासनगर्ने काङ्ग्रेस र एमालेकाेमात्र न्यायगर्ने देखिन्छ ।जनताकाे मनकाेकुरा बाेलन्नूभएकाेमा सलाम छ

  • @rameshbhandari7553
    @rameshbhandari7553 Месяц назад +1

    अधुरो भयो? राम्रो सम्बोधन थियो।

  • @LaxmanBahadur-q4s
    @LaxmanBahadur-q4s Месяц назад +2

    Very good

  • @thapapurnabahadur3344
    @thapapurnabahadur3344 Месяц назад +3

    नामर्द हरु को के कुरा गर्नु डादु मा पानी ततायेर डुबेर मर्नु नी दुनिया जन्ता को सामु कसरी मुख देखायेर हिडनु राष्टप्रमुख सम्भिधान को रक्षक भयेर त्यो पद मा बसि राख्न सम्भी धान ले दिँदैन ऐस्तो राष्टघाती लाई माहा अभियोग लगाउनु पर्छ।

  • @amritbikramshrestha9962
    @amritbikramshrestha9962 Месяц назад +4

    सर्बोच्चले सच्याउला नि हजुर ।

  • @laxmigurung8650
    @laxmigurung8650 Месяц назад +1

    नेता हर लाई सूचना दिएको मा धेरै धेरै धन्यवाद हजुर लाई

  • @durgagurung692
    @durgagurung692 Месяц назад +1

    100% right hajur

  • @lalitsoni7443
    @lalitsoni7443 Месяц назад +1

    ठिक भन्नू भाे

  • @ManuBk-el2bg
    @ManuBk-el2bg Месяц назад +2

    💯 %❤❤❤❤❤🎉🎉🎉🎉right

  • @dhanrajgiri7192
    @dhanrajgiri7192 Месяц назад +5

    संविधान बमोजिम राजनीति गरेको भए राम्रो , छलछामकाे कामले कसको भलाे हुनछ,कतई गलतले गलतै हुनछ नकि कसैको भलाे कसका कुराले यस्तो अबस्थामा लागनुु भयाे ,ईश्वरले भलाे गरुन् ।।।

  • @raisarai8655
    @raisarai8655 Месяц назад +3

    Bilkul sahi kara 👍

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Месяц назад +2

    देश,कानुनको धज्जिउडाउने तस्करहरुलाई😂रिप😂

  • @padmarajshakya-ik3op
    @padmarajshakya-ik3op Месяц назад +1

    Dherai ramro

  • @lokbahadurb.c.67
    @lokbahadurb.c.67 Месяц назад +1

    प्रचण्डले रास्ट्रपति बनाएको गुणतिर्यो रामचन्द्रले ।

  • @ManiRamJaishi-i7c
    @ManiRamJaishi-i7c Месяц назад +1

    सबै नेताहरु लाइ, जेलमा हालनु,रबि बाहेक, नेपाली सेना, सैनिक सासन,लागु,गर

  • @gomharidahal3594
    @gomharidahal3594 Месяц назад +4

    विधायक हरुले संविधान काे ठाडाे उलघन हुदा चुप लागेर वशने,साशद लाई गैर साशद लाई,त भ खुवायर जनता ले किन राखि रहने खारेज गर।

  • @tikaramaryal9116
    @tikaramaryal9116 Месяц назад +2

    याे सम्विधान र बयावस्थाले गर्ने नै यहि हाे।ज्