बैनी ले साँच्चै मीठो गाउँनु हुँदो रहेछ बैनिले कुनै दिन गायिका भएर नाम दाम कमाएको हेर्न पाउँ भगवान संग प्राथना छ। शुभकामना बैनी अनि रातो पर्दा टिभिलाई मुरि मुरि धन्यवाद्💖💖💖💖🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹
स्वर त राम्रो छ मेहनत गरेर गायन क्षेत्रमा भबिस्य राम्रो छ तर यो चेली को सामाजिक सन्जाल टिकटक मा अस्लिल बोल्ने शैली देखेको छु त्यो देख्दा सारै दु:ख लाग्यो।समाजमा मानव भएर जन्मे पछि इमानदारी नैतिकता र लगनशीलता सबभन्दा ठुलो कुरा हो। मान्छेको रुप स्वर मात्रै राम्रो भएर हुदैन।१०० वटा राम्रो काम गरे पनि फेरि १ वटा नराम्रो काम गरियो भने त्यस्को कुनै अर्थ रहदैन त्यसैले आशा छ आउदो दिनहरूमा ती सबै बानीहरु लाई सुधारेर लानु हुनेछ।🙏🙏
गाउले बुनु को आवाज निकै मिठो रैछ ! अझै प्रगति को कामना । voice of Nepal s-3 को सन्जु मोक्तान को जस्तै बोल्ड आवाज लाग्यो so love you & हसाई चाहिँ ज्योति मगर को जस्तो anyway god bless you.
मन सफा भावना सफा भएको भोज्पुरे चेली धेरैभन्दा धेरै धन्यवाद सारै फर्सैली. यस्तै सहयोगी बन्नु धर्म गर्नु कर्म गर्नु पर्दैन जिन्दगी आफ्नु हो स्वतन्त्र भएर बाच्नु पर्छ🥰😝😍😍🙏🇳🇵🇰🇼
चक्रेको लाडो हेर्दै ठिक हुन्छ यो मुजि कति चोटि भने तेस्तो मान्छेको सङ्गत नगर भनेर टिक टक लाईभमा मुजि 24 गन्टा चक्रेको लाडो हेर्छ मुजि सुन नसक्ने गरि मुजि रन्डी हो
यति बुझ्ने, कला गला पनि भाको मान्छेले के कुवद्धिले हो सामाजिक संजालमा अश्लिल शब्द प्रयोग गरेर विकृति फैलाउने हो त, राम्रा व्यक्तिको संगत गर्नि,सकरात्मक कुराहरू गर्दै अगाडि बढदै पो जानुपर्छ त
सिस तपाईको कला गलाको धेरै सम्मान गर्छु लुकेको प्रतिभा हो हजुर।हजुरको पुरानो आईडिको लाइभ पनि हेरेको छु तर तपाईं यत्रो प्रतिभा भएको मान्छे अब देखि आफ्नो गला कला अगाडि बढाउनु होला।तपाईको टिक टकमा छाडा नराम्रो बाटो तिर नलाग्नु होला है सिस तपाईं हाम्रो नेपालिको चेली हो सिस।
बहिनीको स्वर एकदम नै राम्रो/मिठो छ गायिका बन्नलाई। उज्जवल भविष्यको शुभकामना।
धन्यवाद पत्रकार भाइ। येस्तो लुकेको राम्रो प्रतिभा भयेको गायिका ल्याउनु भयो। कती मीठो स्वर कति हसिली। कति राम्री ।कति उज्याली।
बैनी ले साँच्चै मीठो गाउँनु हुँदो रहेछ बैनिले कुनै दिन गायिका भएर नाम दाम कमाएको हेर्न पाउँ भगवान संग प्राथना छ। शुभकामना बैनी अनि रातो पर्दा टिभिलाई मुरि मुरि धन्यवाद्💖💖💖💖🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹
स्वर त राम्रो छ मेहनत गरेर गायन क्षेत्रमा भबिस्य राम्रो छ तर यो चेली को सामाजिक सन्जाल टिकटक मा अस्लिल बोल्ने शैली देखेको छु त्यो देख्दा सारै दु:ख लाग्यो।समाजमा मानव भएर जन्मे पछि इमानदारी नैतिकता र लगनशीलता सबभन्दा ठुलो कुरा हो। मान्छेको रुप स्वर मात्रै राम्रो भएर हुदैन।१०० वटा राम्रो काम गरे पनि फेरि १ वटा नराम्रो काम गरियो भने त्यस्को कुनै अर्थ रहदैन त्यसैले आशा छ आउदो दिनहरूमा ती सबै बानीहरु लाई सुधारेर लानु हुनेछ।🙏🙏
हो, वाक लाग्ने छ। तर उनको आफ्नै कुरा।
You are right bro me2 see her in tik tok with very bad word talking
प्रकृति थुलुङ्ग होईन थलङ्ग लिम्बू हो बहिनी मलैपनी सारै मन पर्ने गित हो।
बिना कला कुनै मान्छे भाईरल हुदैन नि है हजुर त्येसैले ले गलाको आवाज साह्रै राम्रो रहेछ बहिनी को So keep it up always time God bless u !!
उहाँ टिक टकमा लाईभ बसेर राम्रो राम्रो गाना गाँउनु हुन्छ
गाउले बुनु को आवाज निकै मिठो रैछ ! अझै प्रगति को कामना । voice of Nepal s-3 को सन्जु मोक्तान को जस्तै बोल्ड आवाज लाग्यो so love you & हसाई चाहिँ ज्योति मगर को जस्तो anyway god bless you.
मन सफा भावना सफा भएको भोज्पुरे चेली धेरैभन्दा धेरै धन्यवाद सारै फर्सैली. यस्तै सहयोगी बन्नु धर्म गर्नु कर्म गर्नु पर्दैन जिन्दगी आफ्नु हो स्वतन्त्र भएर बाच्नु पर्छ🥰😝😍😍🙏🇳🇵🇰🇼
@@krishnabudha1023 cooment garne Mero adhikar ho timi lai man parena ta Mero comment ko birodh kina??
चक्रेसंग टिकटकमा हेर्नू यसको असली रुप
saraii saraii ramro geet gauno hundo rahechha bahini le sundaa ati naii aananda aayo keep it up you have a bright future in music field
दामी छ बहिनिको भोईस भबिस्या उज्जल होस मेरो शुभ कामना छ्👌👌👌
बैनीको स्वर चाहिँ दामी लाग्यो, भबिष्यमा गायिका बन्ने लक्षण देखिन्छ यदि कसैले मौका पाएमा न्याय गर्नेछ अनि सार्है हसिलो पनि रहेछ , शुभकामना छ तिमीलाई
गलाको आवाज राम्रो लाग्यो नानी तिम्रो ।
बहिनिको आवाजमा दम छ नया नया कृति हरु सुन्न पाउ।
ल बधाई छ हेन्खामा तिमीलाई उज्वल भबिस्यको कामना गर्न चाहन्छु ! अबको दिनहरु मा नराम्रो होइन राम्रो काम गरेर देखाउ!!! 😍😍
😂😂
चक्रेको लाडो हेर्दै ठिक हुन्छ यो मुजि कति चोटि भने तेस्तो मान्छेको सङ्गत नगर भनेर टिक टक लाईभमा मुजि 24 गन्टा चक्रेको लाडो हेर्छ मुजि सुन नसक्ने गरि मुजि रन्डी हो
येति राम्रो स्वारका धनि बहीनी गायक हुनु होला । best wishes
Tapai KO Vocal धेरै राम्रो छ । good Luck शुभकामना ।
मीठो स्वरकी धनी अनि हसिली बैनि उत्तरोत्तर प्रगतिको कामना 😍😍😍😍😍
मनदेखि माया मेराे टिकटककाे साथि 😍😍😍😍😘😘😘😘😘😘😍😍😍😍
यो बहीनी को स्वर सारै नै मिठो लठ्ठै पानेॅ आवाज अगाडी प्रगति होस ।
हैन स्वारत बबल राम्रो छ बधाई छ चेली
Wow ! कति मीठो स्वर यो नानीको । धेरै शुभकामना ल !
अति शुन्दर voice रहेछ good lock भन्नू चाहनछु शुन्दर भबिस्य शुभकामना
wow very nice conversation thank you so moch....🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹
वाउ नाइस दिदि♥️♥️❤️👌🇳🇵
हेङ्खामा बुनु हजुर को स्वार अति राम्रो रहेछ साचिकै राम्रो भ्वाईस रहेछ गो हेर्ड सफल्ता को सुभ कामना छ अगामी दिन मा गित निकाल्नु होला
धेरै राम्रो
Ramro x bahiniko voice
यो बैनी सफल हुन्छिन।
मिठो स्वर छ बैनी कुनै प्रतियोगिता कार्यक्रममा भाग लिए हुन्थ्यो ?
सुपर हिट सोर
Nice song bahini congratulations
मेरो धेरै धेरै समान छ। यो दिदी लाई ।🇳🇵🇳🇵🇳🇵
Wao bainiko kya mitho shor hajurko pragati hosh yahi kamanaxa
हैट ! टिकटकमा चक्रे हमालसङ्ग छाडा मनपरी बोल्ने आईमाई हो यो त छि ! छि ! रामृ राम्रो स्वर भएर के गर्नु अनुशासन परिवारले नसिकाएको केटि ।
शुभकामना छ चेली आफ्नो कला र गला कहिल्यै पुरानो हुन्न र उमेरले छेक्दैन
Waw kati mitho voice baini ko gaudai janu hola shubha kamanaa
What a Excellent beautiful voice hjr
You Look Gorgeous👌Amazing Voice With Cute Smile❤️Always Keep Smiling Sister🙏May God Blessing You🙏
बैनी लाई धेरै धेरै धन्यवाद
Join voice of Nepal best of luck sis
यति बुझ्ने, कला गला पनि भाको मान्छेले के कुवद्धिले हो सामाजिक संजालमा अश्लिल शब्द प्रयोग गरेर विकृति फैलाउने हो त, राम्रा व्यक्तिको संगत गर्नि,सकरात्मक कुराहरू गर्दै अगाडि बढदै पो जानुपर्छ त
ल बधाइ छ राम्रो स्वर अनि सुन्दर बिचार बैनी हजुर भोज्पुर को हुनुहुदो रहेछ खुसी लाग्यो अगाडि बड्ने सम्भावना राम्रो छ हार्दिक सुभकामना
रातो पर्दा TV ले प्रहिलो चोटि राम्रो मान्छे ल्याहो धन्यवाद है तलाइ रातो TV
Haitt voice babbal raixa bainiko ranri pani uttikai
Ahaaaa haa haaa Kati mitho sowar ramri pani
बुइनी अब ढिलो नगर एस्तो मिठो स्वरकि धनी भट्टाभट् गीत गाउनु पर्यो l
aha kati Mitho
सिस तपाईको कला गलाको धेरै सम्मान गर्छु लुकेको प्रतिभा हो हजुर।हजुरको पुरानो आईडिको लाइभ पनि हेरेको छु तर तपाईं यत्रो प्रतिभा भएको मान्छे अब देखि आफ्नो गला कला अगाडि बढाउनु होला।तपाईको टिक टकमा छाडा नराम्रो बाटो तिर नलाग्नु होला है सिस तपाईं हाम्रो नेपालिको चेली हो सिस।
tiktok life herda tw anuhar hernu pni laj lagxa hoi manxe pni ramri voice pni ramro xa tr kin....
Dami xha ahwaj.
याे बहिनी त सन्जु माेक्तान जस्तै रहेछ हासाे,फेस,स्वार , अनुहार, ठ्याक्कै बाेल्ने शैली सन्जु माेक्तान काे कपी रअेछ💐💐💐🌲🥀🥀🥀💐🌺🌷🌷
Sweet voice xa hai sailiko keep it up.👍👍
Yesto ramro manxe multitalented... tiktok maa aafanai beijat hune garii Gatixada kura Kina garnuuu vaako
great job
कला गला छ तर Thai... स्मार्ट।
Herdai kasto maya lago hjrko muharma mayako adhab Ko feeling vairahekoxa anyway agamidinko suvakamana henkhama cheli sumnima paruhangko dherai asis barsiyos
Yeti pida rahe6... sister ko .... nice voice...... keep it up
pyari baini le sahi kura garnu vayo
सफल हुनेछौ बुनु अगाडि बड्नु
voice ramro xa
supper...
Wow 👌👌👌
yo dd live a Kati naramro boleko dekhethe chakkre sng Tara yo dekhda rmro lagyo
Ramro cha Nani
Nice 👏👏👏
Wow nice voice..Good job 👏 👍 👌
बैनिले राम्रो गित गाउनु हुदो रहेछ ।
Nice...
स्वर मिठो छ
bigo pubg queen good job👍️👍️aba album nikalna paryo
so cute sis good job
Great sis
Super voice chha baini
भाइरल भएछ पप्जी क्विन बेस्ट अप लक।।।
Very good song sis
Wa good i like...
Very good video .she has to sing.she can certainly get success
Right love awashek x bt bihe awashek xain
सारै सुरिलो आवाज छ हजुरको साथै सहयोगी पनको भाबान बोकनुभको छ हजुरले एसरिनै सधैब गरिब दुखिहरुको साथ दिनुहोला सफल्ताले उच्च सिखर चुमोश शुभकामना छ
dami sis yastoi ramro gardai janu
मज्जाले दामी गाउदाे रहेछ चेलीले
हेनखामा हजुरले जसरि पनि voice of nepal मा जानू परथियाे । जसरि पनि हजुर एकदम राम्रो सिङगर हाे म त tiktok मा विग फेन हाे।
स्वेट भोइस ❣️
La badhai xa 👍queen
Nice song.
Wow so nice song 😘😘😘😘😘
Great 👍
कुनै प्रोफेसनल गायिका भन्दा कमि छैन यदी गायिन तर्फ लाग्नु होस भन्ने मेरो अनुरोध ।
sarai ramro kaam garnu bhayo bainee dharma a sai lai bhanincha.Anyway next voice of nepal ma herna pau all the best sister.
स्वोर एकदम राम्रो रहेछ। बधाई छ्🎉🎈
excellent voice hengkhama sister keep it up.
Astai ramro kam garnu baini timi lai hamro sapot xa timi voice n ma jau jitaune jimma hamro
This is really god gift
Bigo queen 👸
स्वर त राम्रो रैछ 🤗 तर चक्रे संग टिकटकमा छाडा बोलेको देख्दा घिन लागेयो 😤
राम्रो गर्दा गर्दै किन होला नराम्रो कुरा ल्याउने घिन लागे भाग्नुनि के कमेन्ट गरि राको🤬🤬🤬
@@ninammarai4892 पहिला त्यस्तै देखियो नि त.. अहिले सकिनसकी पुरानो कुरा बोकेर ल्याएको होइन । चकचकी त हो नि🤸
सहि भन्नु भयो
🤪🤪😜
उस्लाई पहिले गालि गर्छ अनि उस्ले सुरु गर्छ
Dherai ramaroxa sis
सोर त दामी छ त्र चक्रे साङ्ग टिक तोक लाइफ मा साराइ छारा बोल्छ हौ
Nice voice good luck nani
Haso chai jata ni kada aaucha 😁😁 lots of love nana❤️❤️💐💐😘😘
हैट चक्रे किङ शीत टिकटमा छाडा बोल्ने केटी पो रहेछ छिछी समाज र धर्ती को बोझ अनि पो बुडाले छोडेको रहेछ
कति राम्रो आवाज
Wow chakre
प्रस्तोता भाइ को प्रस्तुति साहै मिठास लाग्यो , लुकेको प्रतिभा लाई media मा ल्याएर राम्रो काम गर्नु भयो 🙏🙏🙏👍️👍️