Hamro Parmeshwor (Lyrics) - New Life Worship

Поделиться
HTML-код
  • Опубликовано: 7 сен 2024
  • Hamro Parmeshwor is a Nepali Christian worship song sung by New Life Worship team and these are the song's lyrics. I hope you like it?
    🔥🎵 Follow the official Like A Version playlist: / @likeaversion
    🎧 Hamro Parmeshwor (Lyrics) - New Life Worship
    🔔 Subscribe for more lyrics videos like this: / @likeaversion
    LINKS & RESOURCES
    ==========================
    📷 Wallpaper: unsplash.com
    Lyrics & Chord: versionlyrics....
    Facebook Page: www.facebook.c...
    🎤 Lyrics: 🎸Chord: B major
    उनी झरी पठाउँछन् भिजाउँछ भूमि
    उनी फसल र उब्जनीका हाम्रो परमेश्वर
    उनी मन्न जुटाउँछन् भण्डार भरिन्छ
    उनी प्रेम र प्रशस्तताको हाम्रो परमेश्वर
    ताली बजाऔँ, उचालौँ हाम्रो प्रभुलाई
    गाऔँ हामी त्यो नाउँमा प्रशंसाको गीत
    एउटै आवाज र विजयको धुनले
    हरेक हृदयले हाम्रो परमेश्वरलाई
    ओ ओ ओ ओ ओ
    उनी वचन पठाउँछन् आफ्नो आत्मा पनि
    उनी हामीभित्र, हामीमाथि राज गर्दछन्
    उनी बाटो बनाउँछन् र डोर्याउँछन पनि
    उनी पवित्र र सत्यताको हाम्रो परमेश्वर
    हाम्रो परमेश्वर अन्धकार हटाउनुहुन्छ
    हाम्रो परमेश्वर आश्चर्य काम गर्नुहुन्छ
    ==========================
    📧CONTACT US AT: likeaversion43@gmail.com
    ==========================
    #hamroparmeshwor #lyrics #newlifeworship #nepalichristiansong #likeaversion

Комментарии • 1