Aaradhanale (Lyrics Video) - Roja Rai
HTML-код
- Опубликовано: 17 окт 2024
- Aradhanale is a nepali christian song sung by Roja Rai this is the lyris of the song hope you like this song?
🔥🎵 Follow the official Like A Version playlist: / @likeaversion
🎧 Aradhanale (Lyrics Video) - Roja Rai
🔔 Subscribe for more lyrics videos like this: / @likeaversion
LINKS & RESOURCES
==========================
📷 Wallpaper: unsplash.com
Lyrics & Chord: versionlyrics....
Facebook Page: www.facebook.c...
🎤 Lyrics: 🎸Chord: A#
तपाई जस्तै अज्ञाकारी अनन्त सम्मलाई हुनसकु
क्रुशलाई बोकि हिँडिरहने जीवन शैली जिउन सकु
(वचनको सत्यतालाई तपाई बाटै सिकेर
जिनलाई श्रिङ्गारी रहन पाउँ) २
आराधनाले आराधनाले
मन मुटु सजायर तपाईलाई दिन्छु
आराधनाले आराधनाले
मन मुटु सजायर तपाईलाई दिन्छ
हो... हा...
छोडि आए संसारकाई
क्रुशलाई बोकि भुलेर सबै कुरा
हृदयलाई पवित्रताले सजाएर पर्खेकी छु
(तपाईकै दुलही हुन) २
(खिष्ट्रको मायाले नि हजुर खिष्ट्रको मायाले) २
मन मुटु सजायौ खिष्ट्रको मायाले
मन मुटु जोदियौ खिष्ट्रको मायाले
तपाई जस्तै नम्र भई अनन्त सम्मलाई जिउन सकु
शत्रुलाई मित्र भन्ने तपाइको हृदय म संग होस
(वचनको सत्यताकाई आत्माबाटै भुझेर
जिवनलाई श्रिङ्गार रहन पाउँ) २
आराधनाले आराधनाले
मन मुटु सजायर तपाईलाई दिन्छ
आराधनाले आराधनाले
मन मुटु सजायर तपाईलाई दिन्छ
हो... हा...
==========================
📧CONTACT US AT: likeaversion43@gmail.com
==========================
#aaradhanale #lyrics #rojarai #nepalichristiansong #likeaversion
So good and blessed to hear this worship song 😊 praise the Lord continue 🙏🏻😇 आहा कति सुन्दर मिठो र आशिषमय गीत सुन् सुन्न पाऊँदा आनन्दित भएको छु यति मिठो गीत पस्किनु भएको लागि हजुरलाई धेरै धन्यवाद दिदी ' प्रभूले यहाँलाई अझ धेरै आशिष दिउन्
Hallelujah hallelujah hallelujah hallelujah hallelujah hallelujah ❤❤❤❤❤❤❤❤❤❤❤
अति नै मीठो गीत आमेन 🙏
Blessed song with soulful voice
Thank you sister❤️ Our glorious father has anointed your voice🙏😇
Amen blessed song
Amen....blessed word's
Glory to God ❤❤❤❤❤
Blessed 😇🙏🏼 song
Praise God 🙌🏼🙏🏼✝️⛪👏👑
Amen🙏✝️
Nice. Song
❤❤❤
Àmen
❤
🎉
Very blessed worship song🤍🤍🤍🤍🤍🤍🤍🤍
Amen 🙏
❤❤❤
❤