राजु परियारका बच्चा हुदाका जिग्री दोस्तले खोले राजुको सबै नालिबेली Kapil Magar बाल्यकालका साथि

Поделиться
HTML-код
  • Опубликовано: 8 фев 2025
  • #raju_pariyar_new_video_2081

Комментарии • 13

  • @RameshPariyar-g6e
    @RameshPariyar-g6e 2 месяца назад +2

    आहा कपिल जि हजुरले धेरै राम्रो काम गर्नुभो सिंगो नेपालि लोक दोहोरि जगत का स्वर सम्राट राजु परियार ज्यु को बारेमा उहाकै साथिबाट जान्ने बुझ्ने मौका दिनुभयो अतिनै खुसी लाग्याे हजुरलाई मनैदेखि सलाम अनि उच्च सम्मान छ कपिल जि 🙏👍👏

  • @narayandevkota4646
    @narayandevkota4646 2 месяца назад +7

    कपील भाई लक्ष्मी नेउपाने दिदी को मा पनि जानुपर्छ है

  • @BalbirBk-r5h
    @BalbirBk-r5h Месяц назад +2

    Wow❤❤❤❤❤❤

  • @chesangdolma6792
    @chesangdolma6792 Месяц назад +3

    Raju parrewar

  • @GitaPun-fp4il
    @GitaPun-fp4il 2 месяца назад +2

    ❤❤❤❤❤

  • @ganeshmogoor8399
    @ganeshmogoor8399 2 месяца назад +4

    Dada always i miss you🙏🏻🙏🏻🙏🏻

  • @AnupkaleyBK
    @AnupkaleyBK 2 месяца назад +2

    आजभोलि मलाई मन पर्ना थाल्यो है यो कपिल दाईको भिडियो अब prank छोडेर यस्तै यस्तै भिडियो ल्याउनु होला दाजु अनि मात्र पो सबैले हेर्छन जहिले पनि prank गरेर झ्याउनै लाग्ने के भिडियो हेर्ना पनि यसो कहिलेकाहीँ ल्याउने prank भिडियो पनि ल्याउदै नल्याउनु भनेको चाहिँ होईन मैले तर सके सम्म यस्तै यस्तै भिडियो ल्याउनु होका , र अब लमजुङको घलेगाउँ भुजुङ्ग तिरा पनि जानू अनि भिडियो हाल्नु होला अबत लमजुङ बेसिशहरमा पनि पुषको बजार पनि सुरु भैसक्नु लाग्यो है दाजु फूटबल गेम हुँदै छ अब ल 😊

  • @KeshabranaMagar96
    @KeshabranaMagar96 2 месяца назад +3

    अहो नि बरै ताते को छ है🎉🎉🎉❤❤❤

  • @sagarale7711
    @sagarale7711 2 месяца назад +2

    ❤❤❤❤❤🎉🎉🎉🎉

  • @gamesnepal9672
    @gamesnepal9672 2 месяца назад +4

    अर्जुन कार्की (हिरो) बिपिन कार्की को घर सम्म जानु पर्यो राजा❤❤🎉

  • @bimagurung719
    @bimagurung719 2 месяца назад +2

    ❤🙏🙏❤️👌👌

  • @SANTOSHGURUNG-n1u
    @SANTOSHGURUNG-n1u 2 месяца назад +2

    Dai radhey radhey

  • @birajmagar8899
    @birajmagar8899 2 месяца назад +3

    Place brother hajurko e-mail pani dinus na hajur sang prosnl kura pani xa garnu.. Place