सहिमान राई ज्युलाई धन्यवाद यस्तो उत्कृष्ट भिडियो र वर्णनको निम्ति अनि म सिक्किम, भारतबाट हो र यस पवित्र किरात इतिहास बोकेका साल्पा पोखरी कहाँबाट पुग्न सकिन्छ र सडक कहाँसम्म पुग्छ र बस्ने व्यवस्थाहरू पाइन्छ। अलिकति जानकारी दिनुभयो भन्ने उत्तम हुनने थियो।
Ma Nathan Prasad Mewahang Tamku 1 Sangkhuwa SABHA Hal Dharan 13 Shiwadhara bata. DOCUMENTRY OF Salpa Shilichung by Sahiman Rai .Aja Tamku Aspasko Gaun,haru Sangai Dingla, Kulung,Nepale DNDAKO Tasbirhau U Tube ma herna pauda dherai Khusi Lageo. YO DOCUMENTRY NORMAN GARERA uTubema upload garnu hune Sahiman Rai ji Lagayet sabai team lai Dhannyabad.
Thank You Verymuch Temba Rai sir. tapai le dhilai vayepani heridinu bhayekoma hardik dhanyabad chhaa. Samparka Granu Parema shahimanrai@gmail.com. 9851195366
साल्पा पोखरी के हो ? साल्पा पोखरी किरातीहरु को प्राचिन एतिहासिक धार्मिक थलो हो। साल्पा पोखरीमा किरातीहरु को देवी-देवता (धामी, झाक्री र धर्म गुरुहरुको पनि देवी-देवता) को बासस्थान हो। यो साल्पा पोखरी को नाम किरातीहरुको मुन्धुम मन्त्र मा आउछ मत्लाब यो पोखरी किरातीहरुको लागि तेती धेरै प्राचिन, एतिहासिक, धार्मिक थलो हो। तेसैले यो पोखरी को सनग्रक्छन गर्नु अतिनै जरुरि । यो पोखरी सनग्रक्छन गर्नु अतिनै ध्यान पुराउनु पर्ने कुराहरु र गर्नु पर्ने कामहरु ति हुन् - (१) यो पोखरीमा जो-तेही पर्यटकहरु या जनताहरु लाई पोखरी आसपास र पोखरी भित्र पस्नु दिनु हुदैन । तिर्थालुहरुले र पर्यक्टहरुले - पुजा गर्ने को नाम लिदै पोखरीमा भिन्न फुल-माला, कपडा, झनडि, अछेता, धुपहरु, अबिर रंगहरु, कागजहरु, टपरीहरु र बिबिन्न किसिमका फल्पुलहरु र खाने कुराहरु छोडेर यस अति धार्मिक पोखरीलाइ सिधै प्रदुसित गर्ने र यस छेत्रहरु को वारपार प्रदुसित गर्ने गरेको छन तर यो तुरुन्तै निषेध गरिनु पर्छ । (२) यो पोखरीमा आउने थिर्तालुहरु र पर्यटकहरु लाई यो पोखरीको धेरै परको बिबस्थित स्थानमा मात्रै दर्सन र पुजा गर्नु दिनु पर्छ होइन भने अधिकांस "हिन्दु मन्दिर अति प्रदुसित् गरे झैँ" यो साल्पा पोखरी को अवस्था हुन्छ र देवी-देवता ले बिस्थापित हुनै पर्ने अवस्था आइसकेकोछ । "फोहोर मा को बस्छ !!!" (३) साल्पा पोखरी को सुरकछित दुरीमा (क) पुजा, आराधान र अबलोकन राम्ररी गर्नु सक्ने स्थानको भौतिक संरचना को बिकास गर्ने पर्छ तर पोखरीको प्राकृतिक सुदरनयलाई नबिगार्न अति प्राथमिकता दीनु अति आवासक । होइन भने बिकास र संगरकछन को नाममा बिकृति र बिनास गरिन्। (ख) सर्दालुहरु र पर्यटकहरु को निम्ति खाने पानी र सफा सौचालयहरु पोखरी भन्दा धेरै टाडा भौतिक संरचनाको बिकास गरिनु पर्छ । (ग) यो पोखरी को वारी-परि कुनै पनि दोकान, रेस्टुरेन्ट र होटेल बनाउनु हुदै हुदैन। यो अति उच्च कोटीको सबाधानि हो। यी चिजहरु ले प्रदुसनहरु र बिकृतिहरु तुरुतई निम्ताउछ । ( घ) आधि-बतास पानी-झरी बाट ओथ लाग्नु लाई बस्ने पोखरीबाट केहि ठाडा संरचना निर्माण गरिनु आवास्यक छ। अन्त मा जसरि हुन्छ मानिसहरु लाइ पोखरी भित्र जान दिनु र फोहोर गर्नु दिनु हुदै हुदैन। यसले "साल्पा पोखरी को प्राचिन धार्मिक र किरातीहरु अस्तित्व पहिचान कै बिनास गर्ने छ है !!!
अब शिकारी ले भिखारी को बाटो वा सस्कार लाई नसुधारे जंगली जीवन जीव बनाउने निश्चिति छ बलि भोग लाई हटाउन हरेक काल खन्ड मा युग पुरुष आएका छन सुधार को लाई ..सृष्टिको समय र अहिले को समयमा परिमार्जन भएर आएको छ। सकारात्मक कर्म धर्म गरौ।।।
Thank you very much for your replied watching video again and again from Scotland Lockdown ko belaa room bhitra ghusaari baseko xu khusi lagyo gaatheho feri ni kuro taa tei haamro purba raamro dosro video maa bhet by bye 👋
सहिमान राई ज्युलाई धन्यवाद यस्तो उत्कृष्ट भिडियो र वर्णनको निम्ति अनि म सिक्किम, भारतबाट हो र यस पवित्र किरात इतिहास बोकेका साल्पा पोखरी कहाँबाट पुग्न सकिन्छ र सडक कहाँसम्म पुग्छ र बस्ने व्यवस्थाहरू पाइन्छ। अलिकति जानकारी दिनुभयो भन्ने उत्तम हुनने थियो।
9851195366
सुन्दर छ गाउले मानिसहरु पनी धेरै जना देख्न पाइयो भिडियोमा
Thank you Himal Kulung Jee.
Salpa pokhari sateyata xa mundum sakti 100%right xa 🌼🌸🌸🌱🌱🙏🙏🙏🙏
Ma Nathan Prasad Mewahang Tamku 1 Sangkhuwa SABHA Hal Dharan 13 Shiwadhara bata. DOCUMENTRY OF Salpa Shilichung by Sahiman Rai .Aja Tamku Aspasko Gaun,haru Sangai Dingla, Kulung,Nepale DNDAKO Tasbirhau U Tube ma herna pauda dherai Khusi Lageo. YO DOCUMENTRY NORMAN GARERA uTubema upload garnu hune Sahiman Rai ji Lagayet sabai team lai Dhannyabad.
Thank you Narayan Prasad Mewahang Rai Sir. Aba Feri Parimarjit sahit Arko Vedio Chhittai audaichhaa.
Yo video herera manparyo gaatheho 9 barsa paxi comment gareko video manparyo gaatheho from Scotland
Thank You Verymuch Temba Rai sir. tapai le dhilai vayepani heridinu bhayekoma hardik dhanyabad chhaa. Samparka Granu Parema shahimanrai@gmail.com. 9851195366
I found the Salpa Pond very nice and beautiful
Thank you.
Very Beutifule Documentry
साल्पा पोखरी के हो ? साल्पा पोखरी किरातीहरु को प्राचिन एतिहासिक धार्मिक थलो हो। साल्पा पोखरीमा किरातीहरु को देवी-देवता (धामी, झाक्री र धर्म गुरुहरुको पनि देवी-देवता) को बासस्थान हो। यो साल्पा पोखरी को नाम किरातीहरुको मुन्धुम मन्त्र मा आउछ मत्लाब यो पोखरी किरातीहरुको लागि तेती धेरै प्राचिन, एतिहासिक, धार्मिक थलो हो। तेसैले यो पोखरी को सनग्रक्छन गर्नु अतिनै जरुरि । यो पोखरी सनग्रक्छन गर्नु अतिनै ध्यान पुराउनु पर्ने कुराहरु र गर्नु पर्ने कामहरु ति हुन् - (१) यो पोखरीमा जो-तेही पर्यटकहरु या जनताहरु लाई पोखरी आसपास र पोखरी भित्र पस्नु दिनु हुदैन । तिर्थालुहरुले र पर्यक्टहरुले - पुजा गर्ने को नाम लिदै पोखरीमा भिन्न फुल-माला, कपडा, झनडि, अछेता, धुपहरु, अबिर रंगहरु, कागजहरु, टपरीहरु र बिबिन्न किसिमका फल्पुलहरु र खाने कुराहरु छोडेर यस अति धार्मिक पोखरीलाइ सिधै प्रदुसित गर्ने र यस छेत्रहरु को वारपार प्रदुसित गर्ने गरेको छन तर यो तुरुन्तै निषेध गरिनु पर्छ । (२) यो पोखरीमा आउने थिर्तालुहरु र पर्यटकहरु लाई यो पोखरीको धेरै परको बिबस्थित स्थानमा मात्रै दर्सन र पुजा गर्नु दिनु पर्छ होइन भने अधिकांस "हिन्दु मन्दिर अति प्रदुसित् गरे झैँ" यो साल्पा पोखरी को अवस्था हुन्छ र देवी-देवता ले बिस्थापित हुनै पर्ने अवस्था आइसकेकोछ । "फोहोर मा को बस्छ !!!" (३) साल्पा पोखरी को सुरकछित दुरीमा (क) पुजा, आराधान र अबलोकन राम्ररी गर्नु सक्ने स्थानको भौतिक संरचना को बिकास गर्ने पर्छ तर पोखरीको प्राकृतिक सुदरनयलाई नबिगार्न अति प्राथमिकता दीनु अति आवासक । होइन भने बिकास र संगरकछन को नाममा बिकृति र बिनास गरिन्। (ख) सर्दालुहरु र पर्यटकहरु को निम्ति खाने पानी र सफा सौचालयहरु पोखरी भन्दा धेरै टाडा भौतिक संरचनाको बिकास गरिनु पर्छ । (ग) यो पोखरी को वारी-परि कुनै पनि दोकान, रेस्टुरेन्ट र होटेल बनाउनु हुदै हुदैन। यो अति उच्च कोटीको सबाधानि हो। यी चिजहरु ले प्रदुसनहरु र बिकृतिहरु तुरुतई निम्ताउछ । ( घ) आधि-बतास पानी-झरी बाट ओथ लाग्नु लाई बस्ने पोखरीबाट केहि ठाडा संरचना निर्माण गरिनु आवास्यक छ। अन्त मा जसरि हुन्छ मानिसहरु लाइ पोखरी भित्र जान दिनु र फोहोर गर्नु दिनु हुदै हुदैन। यसले "साल्पा पोखरी को प्राचिन धार्मिक र किरातीहरु अस्तित्व पहिचान कै बिनास गर्ने छ है !!!
अब शिकारी ले भिखारी को बाटो वा सस्कार लाई नसुधारे जंगली जीवन जीव बनाउने निश्चिति छ बलि भोग लाई हटाउन हरेक काल खन्ड मा युग पुरुष आएका छन सुधार को लाई ..सृष्टिको समय र अहिले को समयमा परिमार्जन भएर आएको छ।
सकारात्मक कर्म धर्म गरौ।।।
Thank you very much for your replied watching video again and again from Scotland Lockdown ko belaa room bhitra ghusaari baseko xu khusi lagyo gaatheho feri ni kuro taa tei haamro purba raamro dosro video maa bhet by bye 👋
खोटाङ र भोजपुर बाट सालपा मा मटर काहासम्म जान्छ( सबैलाई जानकारि सिधर पाउ)
Namaste Rajendra Jee. Bhojpur ko Dovane samma Moterable sadak Nirman Vaisakeko chhaa.
Beautiful place😍Sewafo
तेसो भए नेपाल मा नेपाली को घुङा कोहि छैन होल है..!
Alangney ayeti informative video banawnu bhako ma, Mangkhim ko stapana chahi jaruri raisa bhanne bhujiyo
xoto mitho
thank you gajen sir
For Visit nepal 2020
ruclips.net/video/GHHEhBTFpmA/видео.html&lc=z22qs32jfnfoexqbo04t1aokg22vi5ck334cqx3rjserrk0h00410&feature=em-comments
ruclips.net/video/T2yB-BM_A9c/видео.html
Kirat yayokha lay xittai kirat mangkhim bhawan banawunay ray 🙏🙏🙏 xittai banos natra arru dharam lay attikraman bhai sakay Ko raixa 😡😡😡