एमालेसँगको सत्ता गठबन्धन, कांग्रेसले गर्यो यस्तो निर्णय, ७६ (२) बमोजिम नै नयाँ सरकार बन्ने दावी
HTML-код
- Опубликовано: 5 июл 2024
- एमालेसँगको सत्ता गठबन्धन, कांग्रेसले गर्यो यस्तो निर्णय, ७६ (२) बमोजिम नै नयाँ सरकार बन्ने दावी
फ्री नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
#nepalicongress #rameshlekhak #kpoli
Free Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
All Rights Reserved © Free Nepal
भ्रष्टाचारकाे फाईल खाेल्दा सत्ता समिकरण पल्टिने र लुगा खाेल्दा खाट पल्टिने उस्ताउस्तै हाे,,तेरिमा राजनिति
देशबेचेरखाने चाेरहरुकाेकुरा केसुन्नुरखै अबबाँकिरहेका बेचेरखाने सहमति मुर्दावाद
दुबै लुटेरा देश बेचुवा यक ठाउँमा भेट भय अब झन धेरै नेपाली लाई देशबाट बेचेर धेरै पैसा कामउनु धेरै भरस्त्राचारी गर्नु देसका धमिराहरु 😢😢😢😢😢😢
देस र जनताको हित चाहेको भए समानुपातिक प्रणाली र सघियाता तुरुन्तै खारेज गर भष्ट्चारीलाई कार्वाही गर😮😮😮😮😮😮😮
रबिले 25 वटा फाइल खोल्छु भन्दा यो चोरहरु एकजुट भय।
देश बेचेर खानेहरुको सहमति के नै नौलो हो र,,,,,,,,एमाले र काङ्ग्रेस बाट जुनी जान्छ तर देश बन्दैन बन्दैन बन्दैन.........
अदालत बाट संविधान धर अनुसार सरकार चयन हुनुपर्छ होईन भने सरकार उल्लाटेने सम्म सम्भावना धेरैछ
बैठक बसव कि चितामा बसव चोरहरु
तिमिहरु
सबै चोर हरु भ्रष्टाचार हरु
यो नेपाली काङ्ग्रेस र नेकपा एमाले ले संविधान लाई सिध्याउन र भ्रष्टाचारको बाटो खोल्ने काम गर्छान जनताले तुरुन्तै नेताकार्यकर्ता लाई सिध्याउने कामकोलागी कोहि आउनु पार्यो
सहि निर्णय
Chor sere congress ra amale chor kp oli lai sabai 77 Lilla jantale thaha vayoi aba kp ra sere lai karbhai garnu parxa xito vanda xito jil ma halnu parxa prachhnda ra Rabi le
माउबदी,एमालेसहित,मिलेर, सरकार गठनगरेको,कुरो, बहादुर का हलिगोठालाहरु लाई, खपिनसक्नु भो,ओलिलाई, चिप्लो घँसेर,आँफुतिर, तान्न सफलभए,तर, कतिन्जेल सगै,हिडनेहो समयले देखाउला,
Gagan. Griha honu parcha
Shame on you congress
लुट लुट देश ।।।अब केहि बकिरहेकहरु पनि बिदेश जाने बाहेक केही रहेन देशमा।।।
Chor chor ek vaisake sabdhan npli janata ho
हेर हासेका नेता खान पाउँदा कति खुसी भाका हुन्😂😂😂😂😂
Aba vrasta haru feri yakai thauma jamma vayo aba purai Nepal khane vaye 😢
दुइटै हातमा लडडु चतुर चलाख सचेतक रमेश लेखक हुन त हातमा लाग्यो शुन्य हो धेरै हेरियो तर दुई पटक के कदम चालेका थिय उहालाइ उपहारले जनता लज्जित छन कस्तो रहेछ हाम्रो पार्टी धिक्कार पद बिना मर्छन
good ❤
भ्रष्ट भाउजु बचाउने
यि फट्टाह काे कुरा ।जे बाेले यी रमेश भन्ने जन्तु लाई के जबाफ दिने ? याे कुन मिडियाकाे कुन समाचार प चार गरने साथि हुन।हामी जनता केही थाह भयन ।
Balkisna Father
2 mahina ma Pradhan Mantri chenhune Desh kanjala Pakistan ko mahangai ra garibi ma Jane vo nepal
खुल्क्यो तेरा राष्ट्रिय सहमति। यो कुरामा जनताको राय के छ, तिमीहरूको सहमतिले मात्रै सरकार बन्छ भन्नु र दिवस्वप्न देख्न छोडीदिए हुन्छ। तिमीहरूको संबिधान जनता भन्दा ठूलो होइन, तेरीमा टोक्ने।
चस्मे राडिको बान त लाई रिप😂😂
आरु भोट देउ
अब देस बन्छ होला
Yo ta samdhan biparit bhayanara
Kalo kangras
काँग्रेस ले देश बिग्रेको हो
स्वास्नी बताउ 😂😂
प्रचण्डले सजिलै राजिनामा दिदैन सपना नदेख
त्यसो भए विश्वासको मत असफल भए म चाई विद्रोहमा जान्छु
बोलेका कुरा ५०/०० प्रतिशत पनि पुरा गरेरै देखाउन त प्रमुख सचेतक रमेश लेखक ज्यू !😮😮😮😮😮
GAGAN home minister
चाेर
Chandra bhandari lai pani matwa purna mantralaya ma samabesh garnu parxa
Khate varastachari ka jhund haru
अहिले को pm प्रचण्ड र home ministers रवि दाइ नाई ठीकै xa
Congress + uml uta goru yauta vaisii jota jasto ho
खाते चाेर हरु मिलेछन
Bhrastachar ko kanun sarba sahamati le banaun 😮, Artha bahet garda sajha sahamati garaun, 😮baidesik Nitima sahamati nabanai kunai karya nagaraun 😮! Samyukta Rastra sangha le manyata dieka sabai dharma lai swatantra garaun 👈 kanun samsodhan garda Arthik bachat hos r loktantra lai apthero panienahos 🥸
Muji chai tah
❤❤❤❤❤Hera muji chor bhrastaharu ko haddi haseko file kholda ratarat sarkar dhaleko Ani yo pagal boldaixa ki bhrastachar ko birudha alikati ni ethic xaina ahile timiharu sanga bahumat xa jpt gar but janatAle najikbata hereko xa 84 ma k halat hunxa herdaija aba file Banda garne planing xa timiharuko katidin tiklas euta arju ra giri bandhuko lagi rajya sattanai collepes parne gadhar Kalo congress
तेरिमा चिनिचियापत्ती हो कसलाई बचाउन सरकार ?
माटो राखी चरखा घुमाई कुमाल भन्दछ आगो बाली चिलीम बनाउनेॅ.
कुमालकी श्रीमति आई भनछिन गमीॅ बेला भो
सुराई बनाउने.
मोटो आफै दुःख मानी भन्दछ मलाई घुमाई घुमाई
के के बनाउने.
गमीॅ को बेला भो कुमाल भन्छ सुराई बनाई सितल जल पिलाउने.
थुक
Sap chorrr haruu
Bhutani Sarnathi Giri Bandhu Bhartchari Kasari desh chalawne Ksto Sabidha ho 😂 Garu Ko deshma Langar Taneri 😂 chorei Corei Ko Party 😂 Ab. Pheri Jantale Sochne.Bela Smay Ayo enihru jantalai Lutne Haru ho 😢
Lutna samma lut
चुच्चे हासे बुझे,,
चुड्किले टोपी थाप्दै सत्ता,,,,😂😂😂😂😂😂😂
मेरो लामो garxau vastachari को ante मुला देश bechuwa हरू जनता लाई कति उल्लु banko😮😮😮
Chor hru
Pagal .samsad ma paxe ra bipaxe vayapaxi k ko aadharma ratriya sarkar.
संविधान सम्साेधन गर्ने नाटक हाे जनतालाइ उल्लु नबना
गगन गृहमन्त्री भयको हेर्ने रहर छ