Это видео недоступно.
Сожалеем об этом.

बालेनलाई टोक्ने र बोक्नेहरु । ओली र रवि भिडेको भिड्यै ! सत्तामा ‘ट्विस्ट’को सम्भावना । TO THE POINT

Поделиться
HTML-код
  • Опубликовано: 8 июн 2024
  • बालेनलाई टोक्ने र बोक्नेहरु । ओली र रवि भिडेको भिड्यै ! सत्तामा ‘ट्विस्ट’को सम्भावना । TO THE POINT
    PRESENTER : RAJIB KHATRY
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #TOTHEPOINT #shortsvideos

Комментарии • 152

  • @Mogarjerry
    @Mogarjerry 2 месяца назад +15

    हो यत्तिको शाहाशी सत्यतालाई समाचार मार्फत सत्यता जनता सामु पुर्याउने नेतालाई झकझकाउने प्रश्न गर्न सक्ने ब्यक्ती पत्रकार देशको लागी खाचो छ 🇳🇵🙏🏾❤️

    • @Harshamana
      @Harshamana 2 месяца назад +1

      Yoo Loottantra janta marneee Bewastha badalnuparchha jantaharu sabai sadakma aau Balenle bolaya ktmbata yo choor looottera vrastchariko Bewastha fakinechha

  • @santoshpokharel3168
    @santoshpokharel3168 2 месяца назад +34

    खारेज गरौ यो चोर डाका,भ्रष्टाचारी,ज्यानमारा,र झोलेहरु पाल्ने ब्यवस्था !

  • @RajKumar-lq5mn
    @RajKumar-lq5mn 2 месяца назад +12

    हाम्रो नेपाल किन कहिले विकास हुँदैन आम्दानी अठनी खर्च रुपैयाँ यही हो प्रदेश सरकार खारेज गर्नुपर्छ भ्रष्टाचार नेतालाई जेल हाल्न पर्छ अनि हाम्रो देशको बिकास हुन्छ

  • @sudarshanshresthauk175
    @sudarshanshresthauk175 2 месяца назад +8

    अति उत्कृस्त रिपोर्ट नेपाल को लागी 🙏🇳🇵🇳🇵

  • @santoshkarki9195
    @santoshkarki9195 2 месяца назад +17

    आज चै मन कै कुरा गर्नु भो पत्रकार महोदय 🙏🙏

  • @krishnapaudel1719
    @krishnapaudel1719 2 месяца назад +7

    ब्यबहार लुटतन्त्र छ मधेस बाट जो आए लुटेरा नै हो

  • @ChandrakantaAdhikari-jx6dj
    @ChandrakantaAdhikari-jx6dj 2 месяца назад +6

    सही कुरा धन्यवाद

  • @Bhaktabhatt2061
    @Bhaktabhatt2061 2 месяца назад +4

    दाईको स्वतन्त्र स्वर चाेरकाे लागी कहानी हाे

  • @user-so1dg9di8x
    @user-so1dg9di8x 2 месяца назад

    जति रवि , बालेन र सुमनाको बिरोध गर्छौ त्यति त्यति ओलीको ओह्रालो बाटो तय हुनेछ । साहसी पत्रकारलाई धेरै धन्यबाद छ ।

  • @rajendrapoudel6674
    @rajendrapoudel6674 2 месяца назад +8

    सांसद बिकास काेषकाे रकम सांसदहरूलाई बांड्नु भनेको उनका कार्यकर्ता पाल्न हाे यसकाे खारेजी हाेस, सर्बोच्च र न्यायकर्मिहरु यश बिषयमा टुलुटुलु हेरेर बस्न भएन।

  • @padamkunwar6742
    @padamkunwar6742 2 месяца назад +3

    राप्रपालाई यै कुरा भन्दा कसैले विश्वास गरेनन्

  • @galaxy2knepal
    @galaxy2knepal 2 месяца назад

    हुने यहि थियो फोहोरको "मुल"मा बसेर फोहोर सफा गरिदान बि जिऊ म यति ठुलो समर्थक हो ।।
    तंपाई ईनिहरुसंग मिसियदेखी मन दुखेको छ।।

  • @shreeramthapa6885
    @shreeramthapa6885 2 месяца назад +5

    यि चाेरहरुलाई कैले लगेर झेलमा काचने हाेला।याे परदेश लाई खारेज नगरे समम देशलुटि रहनछन।

  • @chiranjibipandey462
    @chiranjibipandey462 2 месяца назад +3

    नितिगत भ्रष्टचार र मिलेमतो मै कालो लाई सेतो बनाउछन यो लुटेरा सम्बृदि र समाजसेवा को नाउँमा

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 2 месяца назад

    जति जे गरेका काण्डका रामायण सुनाए पनि दिमाग का विर्को नखोलिएका हामि जस्ता जनता भएकैले हाम्रो कर हसुर्न सम्म हसुरी राखेका छन् यी वर्तमान नेताहरूले।

  • @thanisaratimilisena2165
    @thanisaratimilisena2165 2 месяца назад

    पर्देश खारेज गर समानुपातिक खारेज गर साँसद सख्या घटाउ अभियान मात्र लागु गर ।राष्ट्रिय सभा खा्रेज गर।धन्यवाद समाचार एथार्थ पर्सारण ।

  • @mayabasnet56
    @mayabasnet56 2 месяца назад

    Shai ho 100% rajip sir 3 करोड जनता अब एक जुट हुनुपर्छ अनि 7 प्रदेश खारीज गर्नु पर्छ

  • @deujaking4378
    @deujaking4378 2 месяца назад

    मलाइ दुख लाग्छ यति सानो देसमा गणतन्त्र बादि हिमायति कुकुर हरु देखि अब हेर्दै जाउ देस लिलामिमा जान्छ एक दिन

  • @prahaladthapa7961
    @prahaladthapa7961 2 месяца назад

    पत्रकार ज्यु , सबै थोक खारेज गर्नुपर्छ भन्नु भयो यति लामो खारेजीको सुची भन्नु भन्दा यो कालो गणतन्त्र , हत्यारा गणतन्त्र, देश र जनता लुटाहा गणतन्त्र, युवा बेचुवा गणतन्त्र, भ्रष्टाचारी गणतन्त्र, उध्योग धन्दा बेचुवा गणतन्त्र, विदेशीको दलाल गणतन्त्र, कानुन पार्टीकरण गर्ने गणतन्त्र, प्रहरीलाई नेता र पावरको आदेश पालना गराउने लुटतन्त्र , यस्तो देश र जनतालाई कालो शुरूङ्गमा धकेल्ने गणतन्त्रलाई जरै देखी उखेल्न भन्ने कार्यक्रम पस्कनुहोला ।

  • @thapanirakh7325
    @thapanirakh7325 2 месяца назад +1

    ७२ कराेडकाे सर्प झलनाथले किन पालेका यसबाट गरिब नेपालिलाई के फाईदा भैरहेकाे छ यसकाे बास्तबिक्ताकाे खाेजि गर्न सबैले कम्मर कस्नु जरुरि छ जस्ताे लाग्छ ।

  • @durgakhanal6530
    @durgakhanal6530 2 месяца назад +3

    सलाम ।

  • @purushottamaryal6751
    @purushottamaryal6751 2 месяца назад

    सत्य तथ्य यथार्थ मार्मिक जनताको आवाज बोल्नुभयो पत्रकार ज्यू हार्दिक बधाई।

  • @bhumiraj765
    @bhumiraj765 2 месяца назад +1

    प्रदेश सरकार के का लागी कस्का लागी ज्यान मारा अनि भ्रष्टाचारी पाल्न मात्रै हो त!

  • @mayabasnet56
    @mayabasnet56 2 месяца назад

    अब यो पाटि त्यो पाटि न भनि युवा नेता र सबै जनता मिलेर नेपाल लाई सम्बुद्ध बनाउन एक जुट भई विश्व सामु उद्धारणनिय हुन् जरुरी छ ❤❤❤❤❤

  • @rajkumarkhadka3622
    @rajkumarkhadka3622 2 месяца назад +4

    हजुरलाई मुरि मुरि धन्यवाद सर अति राम्राे याे चाेरहरुलाई एउटै खाल्डाेमा पुर्नुपर्ने नालायकहरुलाई

  • @TulashiDhakal-eq2pd
    @TulashiDhakal-eq2pd 2 месяца назад

    सधैं सत्ता को पछि मात्रै लागेको होलिवाइन मुर्दाबाद बिकासका सम्बाहक बालेन जिनदाबाद

  • @jungsuchikar6823
    @jungsuchikar6823 2 месяца назад

    सबै नेता भनाउँदा भ्रष्टाचाररी हुन। जनताप्रति कोहि जवाफदेही छैनन्।

  • @basantarai8618
    @basantarai8618 2 месяца назад +2

    ए सामन्तबादी राजाबादी मेडियाको र पत्रकारको भेसमा राजाबादी झोले मिस्टर राजिब खत्री जिउ हजुरलाइ बिनम्र अनुरोध येसरी घाँटी फुलाइ फुलाइ कराउनुको कुनै अर्थ छैन,,अहिले जनता सचेत भैसके सङ्हियता यो देशको लागि अपरिहार्य छ ,,केइ सामन्तबादी नस्लिय बाहुन्बादी हरुलाइ बाहेक सबैलाइ मन परेको छ ! ययसरि भासन नै दिनेमन भए पत्रकार को जागिर छोडेर राजिनितीमा आउनु ! बेतुकको कुरा गरेर जन्तालाइ भ्रममा नपार्नु ,,धन्यबाद

    • @pujanpant
      @pujanpant 2 месяца назад

      yamale gan ayo

  • @MyAsiz
    @MyAsiz 2 месяца назад +1

    Tapai dherai agadi janu Huncha brother. Dherai Ramro sochnu vayo ra bolnu vayo, Tyo pani sabailai bujhaudai. Sabai ma yo Byaktitwa ra Kala hudaina. ❤

  • @khadgabahadurdahal5630
    @khadgabahadurdahal5630 2 месяца назад

    सँङ्गियता खारेज नभएको खारण देश र जन्ता लुटमा परेका छन््

  • @nabin200966
    @nabin200966 2 месяца назад

    ❤❤❤❤सहि हजुर जये दक्षिण काली मा❤❤❤❤

  • @user-pp7fi4vg9x
    @user-pp7fi4vg9x 2 месяца назад +1

    याे मिडियाकाे comment चित्तबुझदाेनै छ ।

  • @nepal540
    @nepal540 2 месяца назад

    इनको ब्लड नेगेटिभ रहेछ सधैं कराउने मात्र , कहिले काँही त विषय गत आलोचना ठिकै हो तर सधैं यो चिच्यार कसले सुन्ने ? बकवास आफैलाई पनि लाज लाग्ला भविष्यमा

  • @PurnaLimbu-dm1zc
    @PurnaLimbu-dm1zc 2 месяца назад

    लुट्नेहरु सबै नेता नै हुन्

  • @user-pp7fi4vg9x
    @user-pp7fi4vg9x 2 месяца назад +1

    पुर्ब प्रधान मन्त्रिकाे कथा मार्फतकाे ब्यङ कसैलाइ गर्नु तल्लाे स्तरकाे ब्यङ्ग भएन र पुर्ब पि एम ?

  • @sumankhadka9226
    @sumankhadka9226 2 месяца назад

    यो गुखानेले के सन्धर्भमा सुमनालाई बेङ्गे गरेको होला ????? कसरी एस्तो तल्लो स्तरको सोच भएको मान्छे देशको प्रधानमन्त्री भयो ????

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy 2 месяца назад +1

    सही कुरा राजीप सर करायर मात्र भयन अब सबै जना गाँउ गाँउबाट उठ्न जरुरी छ नत्रभने काम छैन ।देश डुबाई सके दुखी गरीब जनताको रगत र पसिना बगाएर कमाएको पोइसा धोस्त बनाइसके।

  • @mahendrakarki9468
    @mahendrakarki9468 2 месяца назад

    यो उखाने लगात सबै भ्रष्टाचारि चोर दलाल नमरे सम्म देश र जनताले राहतको सास फेर्न पाउने छैन ।।

  • @nandaprasadlamichhane28
    @nandaprasadlamichhane28 2 месяца назад

    राजीब बाबू देश त लूटिसकेएएएएए! लूटिसके!

  • @mayabasnet56
    @mayabasnet56 2 месяца назад

    पुराना नेता हरू को केही काम छैन अब जब सम्म यी बुढा नेता राजनीतिबाट सन्यास लिदैनन तब सम्म देश बन्दैन l

  • @user-tu8dd7ob9t
    @user-tu8dd7ob9t 2 месяца назад

    Salam Rajiv Sir Sabai Kuro Akdam Saiho Rajiv Sir Hajurko Himmt Lai Feri Salam Jay Nepal Hajur

  • @prakashlama3385
    @prakashlama3385 2 месяца назад

    ए ए ए पत्रुकार महोदय हामास आतंककारी भन्ने शब्द फिर्ता लिनुस त कस्ले सिकायो र भन्नुभयो हामास आतंककारी ?

  • @shyamshrestha4491
    @shyamshrestha4491 2 месяца назад

    लुट्न सके लुट गुईठे लुट्न सकेकाे लुट, छिटै समय अावस गुईठे हरु लाई हान्न बुट।

  • @user-lk3wz1pv3x
    @user-lk3wz1pv3x 2 месяца назад

    केपी ओली कुन क्रान्ति र देशको व्यवस्था परिवर्तन गरेको कारण जेल बसेका हुन र उनी त मान्छे हत्या गरेर १४ वर्ष जेलको सजाय पायेको हैन र? कुन कुरा सत्य रहेछ 🙏🙏

  • @romkantaryal5740
    @romkantaryal5740 2 месяца назад

    देश को चिन्ता हूने जनता ५०./.पनि छन्कि छैनन किन कि जनता परिपक्क छैनन कुन पार्टि ले रक्सि मासु खान दिन्छ तेसैलाई भोट दिन्छन देश बिग्रेको कारण

  • @camilalll7894
    @camilalll7894 2 месяца назад

    Ek dam sahi bhanu bhayo rajib ji 🙏

  • @user-jm6eq2tu5g
    @user-jm6eq2tu5g 2 месяца назад +1

    देश प्रति सकारात्मक साेच जन पछिय आक्राेस १००% जायज छ पार्टीको झण्डा वाेक्ने तिनै द्रव्यपिचास नेताका दास मानसिक्ता वाेकेकम वाडी चुडी खाने देश लुट्ने झाेले कार्यकर्ता काे वाहुल्यता भएको मुलुक जाहाँ गरिवीकै कारण एकछाक मासुभात केही दान दक्षिणा कै आदरमा विक्ने गरिव नेपाली भएकाे मुलुकमा सडकमा नउत्री काे याे आक्राे सुन्ने कस्ले ?

  • @narayanthapa4024
    @narayanthapa4024 2 месяца назад

    सहि बिचार हाे

  • @megendrashrestha1129
    @megendrashrestha1129 2 месяца назад

    सबै भन्दा लुट 2 नम्बर प्रदेश मा हुन्छ

  • @romkantaryal5740
    @romkantaryal5740 2 месяца назад

    सुमना ले जति काम गर्ने कोछ आफु गर्दैनन अरुले गरेको पनि डाहा गरेर गाईजात्रा गर्छन

  • @olid-sq1fn
    @olid-sq1fn 2 месяца назад

    तपाइको कुरा सहिछ तर राजा बखान नागरनुहै

  • @gaharbudathoki782
    @gaharbudathoki782 2 месяца назад +2

    हैनहो नेपाली जनताहरूत बादुरी पुर्खाहरूको सनतान हुन र एसतो अपराधी देशगातीहरू लाई पालनको बदलमा र देशनै भिकारी अनी जनताहरूचै रातो बकसमा बीदेशको कमाईबाट घर फर्कने बनाउदापनी प्रतेक रात्रीमा अपराधीहरूको घर डियुटी गर्दै पापीहरूलाई नासेर देश सफल बनाहेर पुर्खाहरूको बादुरीलाई सनमान देखाउनु पर्नेमा नेपाली जात जिबीतनै मरेरनै रहन्छन र घर लुटाउछन् भनेको सुन्दापनी दुनीया देश बीदेशमा रहनेजनताहरू पनी लाजलेनै मुख छोपेर हिड्ने बनायौ हैत हत्याराहरूको जनताहरू छि छि घिडीत पनीको हल्कात सिम्मा हुन्छ तर फोरीहरूहो घरको चुलो खनेर आघनपुरनेहरु छि अबोत पोलदा पोलदै उम्केको पोली गिदी जिब्रो निकालेर चटनी बनाउदा बनाउदै उम्केका र आर्का बीजनेको लागी पालेको जखर्रे बोको बोओ बोओ गर्दै बाख्रीमा जाई लागनु पर्ने ठाऊमा माने माने भन्दै जातनै अर्थत भासानै बीर्सेकै कारण बीजनेबाट भागेको हरामहरूले नत देश नत जनताहरू मा शान्तीको दिनहरू देखन दिए र पनी हारमत जनताहरूनैहो हैत

  • @sitaadhikari2045
    @sitaadhikari2045 2 месяца назад

    Good news , kati Ramro kura

  • @vijayakrishnashrestha6322
    @vijayakrishnashrestha6322 2 месяца назад

    प्रदेश, राष्ट्रिय सभा तथा समानुपातिक सांसद खारेज गराैं !!!

  • @BIMALRI
    @BIMALRI 2 месяца назад +1

    kada aayo 100% agree

  • @KrishnaKhanal-qj2vb
    @KrishnaKhanal-qj2vb 2 месяца назад +1

    अपराधिहरुकाे लुट तञ्त्र फाल्नै पर्छ

  • @nareshdhami2759
    @nareshdhami2759 2 месяца назад

    Neither congress nor UML responsible,balen is all alone.

  • @user-ch3ty2re5j
    @user-ch3ty2re5j 2 месяца назад

    भेरीगुड।तपाईको।कुराअती।ठिगलागेओ।धनेबाद

  • @aavashpant2842
    @aavashpant2842 2 месяца назад

    A b pant right version and right discussion

  • @madanbhurtel1136
    @madanbhurtel1136 2 месяца назад +1

    Great sir

  • @narayanthapa4024
    @narayanthapa4024 2 месяца назад

    सहि बिचार

  • @user-tt5gp8bw8x
    @user-tt5gp8bw8x 2 месяца назад

    Damdar prastuti

  • @rupeshshiwakoti3559
    @rupeshshiwakoti3559 2 месяца назад

    Thank you Rajib Sir

  • @PurnaRajUpadahya
    @PurnaRajUpadahya 2 месяца назад

    Right

  • @mandippaudel123
    @mandippaudel123 2 месяца назад

    wow wow100% right sir

  • @manikhanal6254
    @manikhanal6254 2 месяца назад

    Good analysis. Thanks for analysis.

  • @PuranSingh-dk5hf
    @PuranSingh-dk5hf 2 месяца назад

    ❤Good❤News❤Jay❤Ghanti❤R S P

  • @SantoshGurung-tt9pu
    @SantoshGurung-tt9pu 2 месяца назад +1

    Very nice 😮

  • @lalbhatt9396
    @lalbhatt9396 2 месяца назад

    सहि कुरो हो।

  • @krishnamagar2657
    @krishnamagar2657 2 месяца назад

    फुट पाठा बडाउनु राम्रो हो बिरोद गर्नि पार्किङ्ग शुल्क उठाएर भ्रस्टचार गर्नु पाएन आनि आक्रोस भएको झोले हरु हो

  • @mukundabhandari9275
    @mukundabhandari9275 2 месяца назад

    Good news

  • @r.p.mandal5110
    @r.p.mandal5110 2 месяца назад

    K.p. Oli and Bidya Devi Bhandari dhurabnayaran ko shoes clean garrartio

  • @mukundagajurel3937
    @mukundagajurel3937 2 месяца назад

    You are People's journalist Salute.
    This broad daylight swindling should be overthrown as soon as possible
    Prof.Dr.Mukunda Gajurel

  • @GitaBasnet-nh5ri
    @GitaBasnet-nh5ri 2 месяца назад

    तिमीले पार्टी पनि सक्यौ आफू पनि सक्यो अरुलाई पनि सकायौ तिमी आउनु खोज्दैछौ तिमीलाई कसैले लिँदैनन् तिमीलाई अब तिमी बस पिण्ड खाएर तिम्रो भत्ता खाएर बस भारतमुखी बुढा।

  • @Aqsha280
    @Aqsha280 2 месяца назад

    Hammas is the garret ❤❤

  • @KismohanChaudhary-db5pn
    @KismohanChaudhary-db5pn 2 месяца назад

    Good sar

  • @malashrestha3187
    @malashrestha3187 2 месяца назад +1

    Oli lai party janmaunu. Paro desh dubayera jantajati. Rin garera bedesh ga chan ani remittance le neta ko vuddi vare Ka Chan

  • @user-bg8hn8od2v
    @user-bg8hn8od2v 2 месяца назад

    Local govt also no need ?🌾🌾

  • @laxmansalaminiceswar6103
    @laxmansalaminiceswar6103 2 месяца назад

    right sir

  • @arjunbhandari6865
    @arjunbhandari6865 2 месяца назад

    Aru kura tyastae tyastae ho
    Comred Bisnu paudel Artha Mantri bhaediye hune thiyo

  • @jagatp.ddahal317
    @jagatp.ddahal317 2 месяца назад

    बलेन।कोअगाडि।सबै।नेता।पागलै।हुन

  • @krishnamagar2657
    @krishnamagar2657 2 месяца назад

    आफुनि नगर्नि गर्छु भन्नि को नि खुट्टा तान्नि हजुर बा आब बिस्राम लिनु राम्रो हुन्छ

  • @user-fw7oy7kq7l
    @user-fw7oy7kq7l 2 месяца назад

    अचम्मको कुरा सुती कपडामा १३%कर अरे।

  • @kbpun8325
    @kbpun8325 Месяц назад

    Aajako yethartaa yukta bislesarnatmak samaachaarko nimti haardik dhanneyvaad.

  • @user-ez2ys9gx4g
    @user-ez2ys9gx4g 2 месяца назад

    100% Sahi kura. Tara ke garnu? Sunnuparne netaharule 1% Pani sundainan.

  • @SushilChaudhary-cu2tt
    @SushilChaudhary-cu2tt 2 месяца назад

    Gud😊

  • @pramilashrestha5801
    @pramilashrestha5801 2 месяца назад

    U R GREAT. RAJIB SIR🎉🎉

  • @Hira-gw6vh
    @Hira-gw6vh 2 месяца назад

    ❤❤❤❤❤❤❤

  • @patb8605
    @patb8605 2 месяца назад

    ‘Ekdum Badi Bhai Rako chai Cha ‘Yo Vrasta , Kidney Fail , Joker Jatho Oli’. “ Yesko, Chauri Pareko Chak ma, “Vatai Vata Haan Balen”

  • @milanbogati8762
    @milanbogati8762 2 месяца назад

    Oli jiu tapaiko asli sahi rajniti ho bhane yo desh ko p.m.bhayara dekhaunu 32 site lai p.m.banayara sere.oli ko rajniti samapta bho

  • @chaudharysoundandvideoservice
    @chaudharysoundandvideoservice Месяц назад

    Sahi.satey.kurabhanubhao.patra.kar.jiyou.jay.balen....sir.

  • @lavaprasadadhikary3967
    @lavaprasadadhikary3967 2 месяца назад

    Thikai ho yo kura(samsad lai paisadine)

  • @GanashShrestha-ne2eu
    @GanashShrestha-ne2eu 2 месяца назад

    Pardesh garatanra kharej garu

  • @RajeshTamang-dl8jd
    @RajeshTamang-dl8jd 2 месяца назад

    Rajan sir le Sahi bolnu bhayo salam6.

  • @ThirpPhuyal
    @ThirpPhuyal 2 месяца назад

    तिमि पत्रु कर्नै हौ नि हिजो रबि र्सिके युवहुन भनेर पुजागर्ने तिमिनै होइन अहिल्र पनि र्स्बि भ्गवन होनि तेरो पबोत्र मुख्ले भन्दैछस त अनि कांग्रेस लाइ नुवार्न्देखि को बल लगायए भ्रम्को जालो फिजाउदै करको छदैछ्त ?पुराना सबै क्जोर नया जति तेरोदेउत होलनि पय्रुकार भनौदो

  • @SStechnicalsearcheverything
    @SStechnicalsearcheverything 2 месяца назад

    all right!

  • @bhawanisubba3523
    @bhawanisubba3523 2 месяца назад

    Yes ! Kuro kasaile Suni dine ho

  • @durgakhanal6530
    @durgakhanal6530 2 месяца назад

    ९९% सहमत (पहिलाे सात मिनेट )

  • @gyankc4949
    @gyankc4949 2 месяца назад

    Ko is Oli he is a bull

  • @lalitsharma2361
    @lalitsharma2361 2 месяца назад

    State ta kharej garnai parcha....