बिचरा आमा कति खुशी भकी आमा लाई खुशी दिएको खुसीमा खुशी ले आँखा रसायो आमा को लामो आयु होस सबैको यात्रा सुभ रहोस् 🙏🙏❤️❤️❤️❤️आमा सधै यसै गरि माया गरेको देखन पाउ तपाईं हरुको सफा मन ले गर्दा आमा कति खुशी 😘😘😘
आमा को भिडियो नदेखेको धेरै भको थियो लु आमा त घुम्न पो जानू लाग्नु भएछ कति खुसी लाग्ने अझै तगडा पो हुनुहुन्दो रैछ ल बाबुराम भाइ धेरै धन्यबाद आमाको खुसी पूरा गर्दिनु भयो यो भन्दा पुन्य के कमाउनु पर्यो र
आफ्ना छोराले पनि गर्दैन हौं
एती धेरै माया र सम्मान । इनी छोरा जन्माउने आमा लाई कती गर्व लाग्छ होला है आफ्नो सन्तान प्रति।🙏🙏🙏🥰🥰🥰
हार्दिक नमन बाबुराम सर हजुरलाई 💐🙏🙏 यात्रा राम्रो होस् शुभकामना आमालाई ❤️❤️🙏🙏
Ftt
Ftt
Ftt
Ftt
कति खुशी हुनु भएको हो आमा🙏🏽❤️❤️
हजुरहरुको महानकार्य देखेर धेरै खुसी लाग्छ बाकी दिनहरुपनी यस्तै राम्रा राम्रा काम गर्नु होल।
भाइ लाई धेरै धेरै धन्यवाद आमाको इच्छा पुरा गर्दिनु भएको मा सेवा नै धर्म हो भाइ दुखी गरिब को भगवान बनेर आउनु भाको छ भाइ
शुभ यात्रा अामै साथै बाबुराम सर हजुरलाई मुरि मुरि धन्यवाद हजुरलाई
सबैभन्दा पहिलो बाबुराम सर लाई सलाम छ सम्पूर्ण टिम लाई आज प्यारि आमाको सपना पुरा भएको छ शुभ यात्रा आमा हजुर लाई 🙏🌹🙏🌹
Great job sor
धेरै धेरै धेरै धेरै धेरै धन्यबाद बाबुराम भाइलाई सबै मनका इच्छा भगवान पशुपतिनाथ ले पुरा गरुन
सारै खुसी लाग्यो कति गियानी भाइ हरु पुन्ने कमाउन केही गर्नै पर्दैन येहि हो पुन्ने । कति मायालु सोभाब को भाइ हरु😊
बाबुराम सरले धेरै धेरै पुन्य कमाउनु भयो हेर्नु त आज आमा कति धेरै खुशी हुनु भएको 🙏
बिचरा 💓 आमा 🙏 सपना पुरा भयो 👌 शुभयात्रा सबै लाई 💐💐
अनि कति खुसी हुनु भाको आमा आज बाबुराम सर आमा को लागि भगुवान हुनुहुन्छ
Aama 🙏🙏🙏🙏❤️❤️❤️
Baburam sir hajur Lai dherai dherai dhanyebad🙏🙏
अामा हजुरको यात्रा सफल हाेस 🙏🇳🇵🙏
पातले माइलो रहेछन ड्राइभर नमस्ते आमालाई ल राम्रो सङ्ग घुमाउनु आमालाई
धन्यवाद बाबुराम सर । आमा को ईच्छा पूरा गर्दिनु भयो। 😍😍😍😍
बिचरा आमा कति खुशी भकी आमा लाई खुशी दिएको खुसीमा खुशी ले आँखा रसायो आमा को लामो आयु होस सबैको यात्रा सुभ रहोस् 🙏🙏❤️❤️❤️❤️आमा सधै यसै गरि माया गरेको देखन पाउ तपाईं हरुको सफा मन ले गर्दा आमा कति खुशी 😘😘😘
आमाको काठमाडौ जाने सपना पूरा हुने भयो आमा आज कति धेरै खुशी देखिनु भको छ बाबुराम भाईलाई धेर धेरै धन्यवाद 🙏😍❤️❤️
studiyo काे भाइ आमाको राम्रो फाेटाे ठुलाे पारेर बनाइ दिनुन।यस्तो आमाको आशिर्वाद लाग्छ।बाबुराम भाइ पशुपति मन्दिर पनि लगिदिनु है आमालाई।
आमा अनी हजुर हरू सबै लाई शुभ यात्रा ❣️🙏
kati khusi hunuvaxa ama suva yatra ama baburam sir lae dherae asirbat hai🥰🥰🥰
कति लाक्छिन को आमा चिया नखाइ जाने होर कति महान्🙏🙏🌎️🌎️🌎️🌎️🙏🙏🙏
आमा नमस्कार🙏🙏🙏धेरै खुशी हुनुभाछ आमा 👍👍👍
आहा क्या राम्रो आमा छोराको भिदियो❤❤❤❤नमन छ भाइलाइ
धेरै धेरै धन्यवाद छ बाबू राम लाई बुडी आमा लाई काठ्माण्डौ घुमाउन लग्नु भयकोमा फेरी पनि।बुडी आमाहरु घुमाउनु होला हजुर लाई भगवान ले रक्षा गरुन।
धेरै खुशी लाग्यो आज आमा लाई घुम्नु लानु भएछ 😘😘🙏🙏🙏
आमाको सपना पुरा भयको छ घुम्न जाने 🙏🙏🙏
आमा को भिडियो नदेखेको धेरै भको थियो लु आमा त घुम्न पो जानू लाग्नु भएछ कति खुसी लाग्ने अझै तगडा पो हुनुहुन्दो रैछ ल बाबुराम भाइ धेरै धन्यबाद आमाको खुसी पूरा गर्दिनु भयो यो भन्दा पुन्य के कमाउनु पर्यो र
बिरबासकी आमाको यात्रा सफलरहोस्
आमालै राम्रोसँग लानु है भाइ शुभ यात्रा 🙏🙏😘💖
Aama ko aasirbad lagne cha baburam bhai lai subha yetra sabai lai 🙏🏻🙏🏻🙏🏻
काठमाडौं कतातिर बस्नुहुन्छ भाइ ?मलाई पनि आमालाई भेट्ने रहर छ।।।
प्यारी आमा धेरै खुशी हुनुभयो ❤️❤️❤️ बाबुराम सर सलाम छ 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
धर्म भनेको यहि हो मन्दिर जान प्रदैन 🙏🙏🙏
Wawo aama lai dekhda khusi lagyo ❤❤ dherai ma dekhera 😊
यस्तै माया गर्ने छोरा सबै आमालाई दिनुस भगवान
सेवा नै धर्म हो हार्दिक नमन:🙏🙏 कति राम्रो सरानिय काम हजुरले यो सत्कर्म सधैब अगाडि बडोस फेरि पनि धन्याबाद छ
बाबुराम सर हजुरलाइ धेरै धन्यवाद 🙏🙏
आमा कति खुशी हुनुभको छ बाबुराम सर लगायत सबै जनाको यत्रा शफल होस है 🙏
आज आमा धेरै खुसी हुनुभएको छ 🌹❤️❤️❤️
हजुरको यात्रा सफल हाेस्
काठमाडौं मा हजुर काे सबै टिमलाई स्वागत छ आमा बाबुराम भाईकाे
सबै जना लाई🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Dherai ramro kam garnu vaxa babu ram vai unnati pragati hos debi deota jaile daine hun
बिचरा आमालाई कति रहर रहेछ काठमाडौं जान कति खुसी भएर हिड्नु भयो बिचरा बाबुराम भाई हजुरहरुलाई आमाको हृदयले आशिर्वाद दिनेछ
Derai khusi lagyo amako derai samaya paxi darsan pauda...
आमाको धोको पुरा गरीदिनु भई पुण्य कमाउनु भएको छ ।
आमाको मनले चिताएको पूरा होस
Cute Aama🥰🥰🙏god bless you aama👏🕉🕉🕉🥰🥰🥰🥰
म कसते खुसी छे आमा लाई क Kathmandu लादा र रामे सग लानु हेला आमा के सपना पेरा हेस भगवान लाई परथना छ
धेरै धेरै धन्यबाद बाबुराम बाबु हजुर लाई बुडाबुडी को आसिरबाद ले हजुर लाई कहिले पनि दुख नपोसोस । कति टाठी हुनुभए छ । आमा ❤❤
Dherai badhai xa baburam bhai aamako khusile sadhai sansar chamkiyos
कति माहन हुनुहुन्छ भाई आमाको आशीर्बाद लाग्ने छ
आमा लाई बुझाउन कति गाह्रो है सर आकाश मा उड्ने भन्न पर्ने 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🥰🥰🥰❤️❤️🌹🌹
Aama kati khusi miss you aama
नमस्कार आमा नमस्कार बाबुराम सर शुभयात्रा आमा
बाबुराम सर हरु लाई जय जय होस आमाको मनकामना पुराई दीनु भयो सहयोगी मन हरुलाई पनी जयजय होस
बिचरा आमा कति खुसी हुनु भयो छोराहरू भेटेर कति खुसी देखिनु भयो आमा
शुभ यात्रा आमा
बाबुराम सर हजुरलाई सलाम।अतिनै असल असल काम गर्नुहुन्छ हजुर लाई सलाम।।
Great work sir❤️❤️❤️👌aama ta dharae ramelo hunuhuxa ❤️❤️❤️
आमा को यात्रा शुभ रहोस।
Suva Yatra aama 🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️manko ichxa Pura garnu vako ma muri muri dhanyabad babu ram Vai 👍👍sathai guru ji
dherai ramro kaam garnu bho babu ram bhai 💐🙏❤️
happy journey aama🙏🌹💗
Ek dam ramro kam sir
Sahayogi hatharulai dhanyebad 👍👍👍
You are so great 👍 Baburam vai I'm from Baramangawa Darjeeling thanks a lot miss u
Eagerly waiting for next Episode..... Heartiest thanks to Mr. Baburam Sir. May God bless you Sir
Baburam sir hajurlae dharae dharae ramro hos.
मान्छे मन्दीरमा गएर दिन रात टाउको ठोकाउछन तर बाबू राम भाईले बुढा आमाहरूको सेवा गरेकोमा यही चार धाममा गएर धर्म गरेको मानिन्छ
🙏 dhannebad baburam babu sewa nai dharma 🙏🙏
आमा 🙏🙏❤️❤️अनि भाई हरु लाई शुभ यात्रा
Kati derai khusi hunu vayako aama ❤️❤️derai derai danyabat baburam bhai❤️❤️
ल बधाई छ बधाई
छोरा पायर पनि कति आमा दुखि छन तर छोरा नभयकि यी आमा हेर्नुस त कति खुसि हुनुहुन्छ।आफ्नो आफ्नो भाग्य।
शुभ यात्रा आमा र भाईलाई 🌼🌹❤️
Sova yatra bhai r ama ko🙏
शभयात्रा 🥀🥀🥀💐💐💐💐💐💐💐💐आमा 🙏🏻🙏🏻🙏🏻 बाबुराम शर💐🥀🥀🥀🥀🌹🌹🌹
Derai khusi lagyo aama ko sapana pura gardinu vako ma bhai sadai yesari nai khusi rahanu hola miss u aama love u more
आमा नमस्कार 🙏🌹🌹🌹
Yati dherai naya aafnai santanle gardainan dherai khusi lagyooo bhgawan le sadhai hajur harulai rakxya garunn
Miss you aama 🙏
Tapai haru ko jajba soch lai salam
Kati khusi lagyo khali thulo chhoro vannu hunthiyo aaja vetnu vayo kati khusi hunuvayako aama❤❤❤🙏🙏
Suva yatra Aama God bless you
Bechara Amma khushi hunu vyo thank you sir and god bless you sir.and safe journey.
Dherai paxi rabi dai lai dekhe🙏
Dherai khusi lagyo aamako ktm jane sapana pura vayo❤
आमुइ नि हजुर आमा खुसीको सिमा छैन्😘😘
Shuva Yatra Aama hajur ❤️❤️
Aama namaskar Kati Khushi hunu vako god 🙏 bless 🙏 you babu ♥️ lai dherai dherai dhanya bad
बिचरा आमा को धोको पूरा गरी दिनु भो बाबुराम भाई लें जय होस्
Hjr haru sabai timlai salam xa harek manxeko sapana para garaudai hunu hunxa
सुभयात्रा अामा❤️❤️❤️❤️
Aama ly yashori maya gharnu babu 🙏🙏 God bless you
god bless you take care all of you have a great day hjr ❤️❤️❤️❤️❤️❤️🙏🙏
Namsakar Hajur Aamalaie 🙏🙏🙏🙏🙏🙏
कती खुसी हुनु भको आमा त
Ama ko echa pura bayo thank you baburam bhai 🙏🏻
😘😘😘😘😘😘😘😘😘 अामा
Dharma lakne x hai bhai lai
अामा🙏❤️❤️
Good 👍 sar