lamahi

Поделиться
HTML-код
  • Опубликовано: 8 окт 2024
  • दर्शकबृन्द नमस्कार
    म सुजल जी एम । कलासिक नेपाली च्यानलमा हजुरहरु लाई हार्दिक स्वगत छ । यदी पहिलो पल्ट हाम्रो च्यानलमा आउनु भको छ भने subscribe गरि जोडिनु होला साथै subscribe गरि सक्नु भकोले दुख नमानी लाइक अनि शेयर गरिदिनुस ल । तपाइको साथ र सहयोग को हामीलाई सदैब खाचो रहन्छ ।
    #kalasiknepali #Classicnepali #trending
    हामी नेपाल सरकार र नेपाल सरकारको सम्बन्धित निकायहरुमा दर्ता भई कानुन समब्त रुपमा संचालानमा आएको मिडिया हौ ।
    समपर्क: 9851273595, 9849666233 Email:sujalgm50@gmail.com

Комментарии • 1,3 тыс.

  • @topiclungeli2911
    @topiclungeli2911 4 года назад +207

    सुजल ब्रो त्यो बोका लाई एकपटक मिडिया मा जसरी भए पनि ल्याउनु हुन्छ। भन्ने आश छ।

  • @rabinrai9885
    @rabinrai9885 4 года назад +36

    एकल महिलालाइ साथ सपोर्ट हौदला दिनुपर्ने ठाउमा यस्तो घृणित ब्याबहार गर्ने लाई हदै सजाय होस र यिमहिलालाइ स्थाइ काम दिलाइदिनुहोला साथी धन्यबाद

  • @mailibabuji2238
    @mailibabuji2238 4 года назад +35

    दोषीलाई कडा सजाय हुनु पर्छ, पीडितलाई न्याय मिलोस।

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 4 года назад +86

    यो बिनिको कुरा सुनेर धेरै दुख लाग्यो कृपया पत्रकार ज्यु यो बैनिको न्यायको लागि आवाज निकाल्दिनु पर्यो सबैले साथ दिनु होला । र त्यो साले खाते कुकुर लाई जेल कोचाएर सडाउनु होला

  • @mkamrita5397
    @mkamrita5397 4 года назад +145

    त्यो कुकुर लाई हदै सम्म को कार्वाही होस। हे महिला दिदी बहिनी हो आफ्नो सोतन्त्रको लागि न्यायको लागि क्रान्ति गर्नु उठ्नु पर्यो कति दिन हिंसा सहेर बस्छौ। न्याय हराएको मेरो देश थुक्क म अभागी।

  • @madhusudanshakhi9567
    @madhusudanshakhi9567 4 года назад +1

    यस्लाह त कडा भन्दा कडा सजाय होस।बैनि नुरनु है

  • @dhrubakhatri4475
    @dhrubakhatri4475 4 года назад +129

    साला.. यो समाज ले पनि दुखि गरिब लाइ नि हेप्छ्,,, साला कुकुर लाइ फ़ासि दिनुपर्छ...सर

  • @birbahadur3901
    @birbahadur3901 4 года назад +19

    पीडित एकल महिला लाई न्याय दिनुपर्छ । त्यो मान्छे लाई छिटो कार्वाही होस् ।

  • @suktamu8450
    @suktamu8450 4 года назад +344

    त्यो खातेले आधा सम्पती यो दिदीलाई दिलाउनु पर्छ र 20 वर्षा जेलमा हाल्नु पर्छ

    • @kumarikummo5669
      @kumarikummo5669 4 года назад +2

      Balatkar kesma Aadha sampatit pauxni kanun ma lekheko x
      Aadha sampati paune kasto aparDhi xa hou hamro deshma 😢😢😢

    • @sonymaya3150
      @sonymaya3150 4 года назад +1

      @@kumarikummo5669 arkaa ko ijat mathii khelnaa ko le vnyo free tyoo khaye lae teslae mareraa puraa sampatii paunuu prxx bujekoo😡😡😡😡

    • @kumarikummo5669
      @kumarikummo5669 4 года назад +1

      @@sonymaya3150 ab honi hjr tar hamro nepal ko sarkar kamjorix tesailet hatya hingsa badiraxt sidai goli thoknu pay huneni apradhi lai

    • @ambikachaulagai4926
      @ambikachaulagai4926 4 года назад

      Sahi bhanu bhayo 🙏🙏

    • @krishnaadhikari2942
      @krishnaadhikari2942 4 года назад +2

      कामबाट ननिकालेकाे भए चमत्कार भईरहनेरहेछ ।माेराे अब जेल जानेभयाे😂😂

  • @dilwala6237
    @dilwala6237 4 года назад +22

    नालायक सरकारले कार्बाही गर्दैन , अब हाम्रो नेपाल हामी नेपाली को अभियान ले शक्त कार्बाही गर्नु पर्छ

  • @syadabrai4631
    @syadabrai4631 4 года назад +12

    Sujal GM ले आफैले पहल गर्नु पर्यो ?? प्रहरी संग पहल र त्यहाँको मेयर र वाडा अध्क्छे संग सम्बन्धित बिषयमा छलफल गर्नु पर्यो.

  • @manavsingh4000
    @manavsingh4000 2 года назад

    त्यो पापिलाई कडा कारबाहि होस

  • @magarrana9625
    @magarrana9625 4 года назад +21

    राम्रो साहु अथवा राम्रो कम्पनिमा काम लगाइ दिनु कसैले।help for her plz

  • @hariprasad-fe3hd
    @hariprasad-fe3hd 4 года назад +1

    अन्तरबार्ता लिनि मात्र हैन यूटुबे न्यायको लागि आवाज उठाउ आफ्नु भिउज बडौन मात्र इन्तरभिउ नलेउ है न्यायको लागि साथ देउ ति महिलालाइ बिचमा लगेर नछोड है मेरो अनुरोद छ

  • @aashis26
    @aashis26 4 года назад +13

    त्यो पुरुषलाई पनि मिडियामा ल्याउनु होस ।

  • @kulungrai9542
    @kulungrai9542 2 года назад +1

    यो नराम्रो काम गर्ने पिचास लाई कडा कार्बाही होस।

  • @surajtembe3166
    @surajtembe3166 4 года назад +26

    इन्टरभ्यु मात्रै लिने हो कि यस्ता लाई सहयोग पनि गर्ने हो ?

  • @ushathapa1110
    @ushathapa1110 3 года назад

    सुजल जि कडा भन्दा कडा काबाहि गनुपछँ

  • @manirai447
    @manirai447 3 года назад +3

    Sujal Gm good work .
    I respect you.

  • @VikasKumar-ws8zj
    @VikasKumar-ws8zj 2 года назад +1

    Omg bichara

  • @chumalungchumalungma3966
    @chumalungchumalungma3966 4 года назад +60

    हैट यो दाङ्ग तिर यस्तै मात्र काम गर्छकी क्या हो पुरुषहरू छि छि

    • @kisanb.k5558
      @kisanb.k5558 4 года назад

      Sale kukur haru lai karbahi gardai na sir sarkarle tesaile hola yasto ghatana dherai ghatxa sale sarkarko aakha ma khursani halera basxa yasta dekhda pani

    • @18street99
      @18street99 4 года назад

      Teyii taa

    • @jblama4218
      @jblama4218 4 года назад

      🤭🤭😂😂😂

    • @kumashah2636
      @kumashah2636 4 года назад +1

      hina ho y0 dhangma chai khale asatai matara hunxa kina hola

    • @nabrajdhami2295
      @nabrajdhami2295 4 года назад +1

      Ummm ho jasto laxa mailai ne

  • @कथाजिन्दगीको-स1र

    यो मान्छेलाई कारबाही गर्नुपर्छ।

  • @lalitadahal3999
    @lalitadahal3999 4 года назад +29

    जेहुदाे रैछ चितउनमा र दाङमा हुदाे रहेछत त्यसता पापी लाई जिउँदै जलाउनु पर्छ

  • @krishnathapa8797
    @krishnathapa8797 4 года назад

    सुजल सर त्याे पसु लाइ त हदैसम्मको कारबाही हुनुपर्छ थुक्क पसु जाहा छ खाेजेर लिनु

  • @sabitathapa9467
    @sabitathapa9467 4 года назад +119

    Interview line matrai haina naya pani dinu hola

    • @arunachaudhari8447
      @arunachaudhari8447 4 года назад +3

      You are right

    • @MethyoRai
      @MethyoRai 4 года назад +2

      कुरा सही हो, न्याय दिनुपनी कसरत गर्नुस् है।

    • @samrikarai5995
      @samrikarai5995 4 года назад

      Right

  • @tilakkancha9389
    @tilakkancha9389 2 года назад

    न्याय खोज्ने लाई न्याय दिलाउने लाई हमन्

  • @rabinbcshirpali6249
    @rabinbcshirpali6249 4 года назад +4

    सुजल जी, त्यो अपराधी लाई पनि मिडियामा ल्याउनु पर्यो।यी दिदीलाई न्याय दिलाउनु पर्छ 🙏🙏

  • @ghartimagargopal1280
    @ghartimagargopal1280 4 года назад +1

    sujal ji न्याय दिलाउनुस है एसरि सार्बजनिक मात्र गरेर बेवास्त नगर्नु होला कुरा के हो सबै बुझेर यी दिदी लाई साच्चै अन्याय मा छिन भने न्याय दिलाउनु होला कुरा सुन्दा धेरै दुःख लायो

  • @sombahadurtamang1322
    @sombahadurtamang1322 4 года назад +4

    पीडित ले न्याय दिलाउनु पारेउ सुजाल दाजु।

  • @pashupatidhami9067
    @pashupatidhami9067 2 года назад

    good thanks for you love from new Delhi India 110037

  • @limbugita6065
    @limbugita6065 4 года назад +12

    गरिब हुनु गारो छ,मानबता भन्ने कुरा हरायो ।

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 4 года назад +1

    G.M. bhai yinko lagi jasari bhaye pani nyaye dilai dinu peryo

  • @sunilmagar2660
    @sunilmagar2660 4 года назад +3

    सारै दुख लाग्यो!
    जसरी हुन्छ न्याय दिलाइयोस

  • @danbahadurgm9741
    @danbahadurgm9741 4 года назад +2

    Sampati dilaaidinu parchha sujal jee sahayug garnus

  • @swagatpun6833
    @swagatpun6833 3 года назад +4

    Continue viewers increasing vdo plz keep it up!!!

  • @uedayabam9372
    @uedayabam9372 4 года назад +1

    त्यस्को खोजी गरि कडा कार्वाही गरियोस्।

  • @ashimthapa9703
    @ashimthapa9703 4 года назад +6

    यो दाङ जिल्लामा जतिखेर नि एस्तो एस्तो घटना घटीरहन्छ बरै ।।।।।जुन न्युज हेरेनी जिल्ला चाई दाङ🤪🤪😭😭😭

  • @anishchaudhari4888
    @anishchaudhari4888 4 года назад +1

    खै के खै के मेरो देशको कानुन के पि बा र प्रचन्डेले नै जानुन

  • @DK-jc3fj
    @DK-jc3fj 4 года назад +20

    त्यो मुजि को आधा सम्पति मागेर तेस को दुई हात दुईटै खुट्टा काटेर सजाय दिनु पर्छ!

  • @menukasunar4646
    @menukasunar4646 2 года назад

    हे भगवान यो पापी लाई कडा सजाय मिलोस कानुन अनुसार यी महिला लाई न्याय मिलनु परछ एकल महिला भनेर हेपन पाईदैन पत्रकार सरहजुरले यी महिलालाई साथ सपोट सबैजनाले दिन जरुरी छ

  • @khagendrabudhathoki4016
    @khagendrabudhathoki4016 4 года назад +15

    पिडित लाइ न्याय र अपराधी लाइ कानुनी कारबाही हुनुपर्छ।

  • @jaypradhan5109
    @jaypradhan5109 4 года назад +1

    यो सिधा साध महीलाको फाइदा उठाएर ईज्जत माथी खेल्ने र मजबुरी फाइदा उठाएर अर्काको जिन्दगिको संग खेलबाड गर्नेलाइ बाहीर ल्याउनु पर्छ ! र फाँसी दिनु पर्छ

  • @stharam4355
    @stharam4355 4 года назад +23

    सुजल भाइ सहयोग को हात पनि अगाडी बढाउन पर्यो।

  • @premchhetri9356
    @premchhetri9356 3 года назад +1

    होइन यो दाङ जिल्लामा के हुन लागेको हो भन्या? अहिले पछिल्लो समयमा यस्ता नराम्रा हरेक घटना हुने नेपालकै पहोलो जिल्ला पो हुन लाग्यो भन्या। पिडकलाइ हदैसम्मको कार्वाही र पिडितलाइ न्याय होस।

  • @xopanatimro7468
    @xopanatimro7468 4 года назад +19

    थुक्का पापी हरु दुखी आमा माथी यस्तो बेभार सजाय हुनुपर्छ त्यो अपराधी लाई।

    • @ngchangekit1711
      @ngchangekit1711 3 года назад

      1 साल पहिला लोम लोम अहिले जागिरी बाट गय देखि रुने 🍌

  • @sanjayalumben7511
    @sanjayalumben7511 3 года назад +1

    पिडित पकछियलाइ छिटो भनदा छिटो निया दिनु परयाे प्रहरी पसासनले र अपराधी लाई काडा भनदा कडा कारभाई हाेस

  • @minarajpunminrajpun6276
    @minarajpunminrajpun6276 4 года назад +5

    नरुनु दीदी न्याय अबसस्य मिल्ने छ हजुरलाई चिन्ता नगर्नु

  • @ritulamamoktan7676
    @ritulamamoktan7676 2 года назад

    हे भगवान किन दुःख दुःखी लाई मात्र दिन्छ कस्तो मन थाम्नु सकिन सबै मिलेर नयाँ दिनु पर्छ यो दिदी लाई

  • @sabitrabasnet8298
    @sabitrabasnet8298 4 года назад +6

    हाम्रो नेपालमामहिला राट्रयपती भएर पनी दिनौ जस्तो चार बर्ष का बच्चा देखी सतरी वर्षकाआमा बलत्कार भएका छन । राट्रयपती हेरको हेरै ।

  • @surendragiri2174
    @surendragiri2174 4 года назад +1

    Bichar Jabar jasthi

  • @ravilama1889
    @ravilama1889 4 года назад +4

    होईनहो यो डॅङ जिल्ल कस्तो जिल्लाहो तोहॅको मान्छिलाई कानुनलाग्दैन कति धेरै बिकितिभाको जिल्लाहो कडा भन्दा कडा कर्बाईनभयरनैहो अब्रादिलाई फॅसिदिनुपरछ

  • @awmdeepak521
    @awmdeepak521 4 года назад

    हदैसम्म को कर्बाही हुनुपर्छ

  • @anitabasnet8048
    @anitabasnet8048 4 года назад +6

    यो खातेको काहाँ कहाँ छ सम्पति सबै आधा दिनुपर्छ पिरीत महिलालाई जस्ले भएपनि काम खोजि दिउ त्यो अगातिलाई कारबाई गर्नै पर्छ

  • @sireshboy497
    @sireshboy497 3 года назад +2

    कानुनले त्यो मान्छेको आधा सम्पत्ति यो बहिनीलाई दिलाइ दिनुपर्छ । हाम्रो देशमा न्याय मरेको छैन भने बिचारा नारी को आसुले पोल्छ त्यो मान्छेलाइ ।

  • @americangirlrajina3586
    @americangirlrajina3586 4 года назад +17

    त्‍यो खातेलाई कडा भन्‍दा कडा कारबाहि होस

  • @aashrayaghimire60972p
    @aashrayaghimire60972p 2 года назад +1

    त्यो पापि लाइ कडा कारबाही गर्नु पर्छ।

  • @sombahadurtamang1322
    @sombahadurtamang1322 4 года назад +28

    बिचरा।
    नरुनु दिदी।
    त्यहाँ को समाज कता गयो?

  • @s2vlog92
    @s2vlog92 4 года назад

    यो घटना मेरो गाउ रहेछ
    सुन्दा नरामाइलो लाग्यो त्यो पापि यौन पिपासु लाइ
    छितो भन्दा छितो कानुनि सजाय होस
    एस्ता समाज का दुर्गदिन फ़ोहोर का थुप्रा लाइ
    सम्रछेन दिन राख्नु हुँदैन
    यो दिदि साचिकै निर्दोष अनि पीडित हुनुहुन्छ भने हामि कमान्पुर बनगै बासि ले साथ सपोत दिनु पर्छ

  • @chamlingsanad588
    @chamlingsanad588 4 года назад +18

    Tyo bakti ko photo video sarbajanik jarnu paryo. Aparadi ko anuhar public ma show garnu paryo.yedi tapai haru aafulai patrakar thannu hunxa vane.

  • @rakeshshahi896
    @rakeshshahi896 4 года назад +2

    You tube online news le hami jastho garib asaya manxe ko supporter rh ramro fact news sabai nepali janta ko agadi purai raheko kaam lai ma thank you vanna chahan xu ani good job sujal sir🙏

  • @basantamagar8123
    @basantamagar8123 4 года назад +3

    पिडक को हो त्यति त सोध्नु नि सुजल जी अनि यसको फ्लो अप पनि गर्नु पर्यो नत्र झन पिडकले उहालाई दुख दिन सक्छ

  • @gopalthapamagar1009
    @gopalthapamagar1009 2 года назад +1

    यस्तो बलत्कार गर्ने लाइ सरकार बाट नै उसको जाय जेठा सबै कुरा यो महिलालाई दिलाइ लामो समयसम्म जेलमा कोच्नु पर्छ

  • @nabintamang6567
    @nabintamang6567 4 года назад +3

    यस्तो घृणित काम गर्ने कुकुरहरुलाइ कडा भन्दा कडा कारबाही हुनुपर्छ । कमसे कम 20 बर्स भन्दा बढी जेल हाल्नु पर्छ । तर बिडम्बन हाम्रो नेपाल सरकार सङ्ग यस्तो नियम कानुन कारेन्यन मा छैन । बलात्कारि हरु खुले याम हिडिरहेछ । कहिले बन्छ नियम कनुन कहिले हुन्छ बलात्कारिलाई कार्बाही सरकार ।कहिले पाउछ पीडितले न्याय सरकार ।।

  • @komarimaptana7752
    @komarimaptana7752 4 года назад

    Hait hamro nepal

  • @ravilama1889
    @ravilama1889 4 года назад +3

    यदि तॅहॅ जन्ताले केईगरनु नसके होमिसिधैअयर सालेअब्रधिलाई कटिदिनछु अतिनैभो जनापरतिनिधिपनिछैनाकिकेहो अवज उठाउनुपरदैन करबाई गरनुपरदैन

  • @kamalbro8816
    @kamalbro8816 4 года назад +2

    Sujal bro rock😜🥰🥰🥰🥰🥰🙏🙏🙏🙏

  • @jitendrabk6557
    @jitendrabk6557 4 года назад +5

    सरकार हरेक कम्पनी र होटेल लाइनमा छापा मार्नुपर्छ। यस्ता घटना नेपालमा कयौं ठाँउमा घट्ने गरेका छन। तर गरिबिको कारणले हरेक महिलाहरुले कुरा लुकाउन बाध्य छन।

  • @kalpanakarki4699
    @kalpanakarki4699 3 года назад +1

    छि छि अब त नेपालिहरू भनन पनि लाज लागन थालयो ,काहिँ बाउले अाफनैछोरि पनि छाडेको छैन ।

  • @prakashblon4205
    @prakashblon4205 4 года назад +6

    bro asto intervieu lida police sanga sajhedari gari lida ramro hunxa ki

  • @sangampariyar
    @sangampariyar 4 года назад +1

    नेपाल सरकारले यो पीडा सुनेकै हुनुपर्छ र तोयो पापी लाई फासी दे होइन भनि यो सिमेन्ट कम्पनी बन्द गरे देखाउने छै हामी नेपाली हरुले

  • @greatnepal2022
    @greatnepal2022 4 года назад +13

    Interview matra lini haina bro help pani garam

  • @sabinatamang3955
    @sabinatamang3955 4 года назад +1

    Nepal ko kanun phitalo vayera deshma dinpradin yesta ghatana haru badiraheko xa

  • @ashimchaudhary
    @ashimchaudhary 4 года назад +4

    Good job sir 👍👍👍

  • @shashitimilsina2312
    @shashitimilsina2312 4 года назад +1

    यो दाङ जिल्लामा के के सुन्न र देख्न पर्ने हो जे घटना हुन्छन दाङमै हुने किन हो ?

  • @dance0RA
    @dance0RA 4 года назад +25

    Good job sujal sir..

    • @surajrana4394
      @surajrana4394 4 года назад +1

      Teo apradilai tw linga kati deo

    • @minagrg1832
      @minagrg1832 4 года назад

      intrewiew line matrai haina yo dd lai naaya pani dinu paryo tyo kukur lai pani muni gaya pani xodnu hudaina

  • @tilakthapa4352
    @tilakthapa4352 4 года назад +1

    यौन हिँसा अनि एकल महिला तथा महिला मजदुरलाई मानसिक तनाब दिने जाे काेहि अपराधिले दस बर्षकाे जेल सजाय / दस लाखकाे जरिवाना भाेग्नु पर्छ।।।

  • @reshampurja6996
    @reshampurja6996 4 года назад +3

    बलत्कारिलाई फासि हुनु पर्छ, पीडितले न्याय पाउनु पर्छ ।

  • @tokaltamang6419
    @tokaltamang6419 2 года назад +2

    म कसैलाई केही भन्दिनँ । खोले खायर पानी खायर बस्ने हो । आफ्नो जिन्दगी चलाउने आफ्नै हात हो । बाहिरका त जाहाँसुकै जाओस् आफन्तले नै लोग्ने खायो भनेर खुकुरी लियर काटन आउँदनी केही असर पार्न सक्दैन ।

  • @nanninanni2807
    @nanninanni2807 4 года назад +6

    nepalko sbai jilama mhila hinsa bhako hunx dang matr hudain hajur🙏yuta mhilai dukh prekox

  • @bharatsaud7026
    @bharatsaud7026 2 года назад

    जबरजस्ती गर्ने पिचास लाई पनि मिडियामा ल्याउ नु पर्छ दिदि लाई न्याय दिलाउनु पर्छ जसरि भए नि

  • @nabinmagar9233
    @nabinmagar9233 4 года назад +5

    ईच्छा विपरीत बार बार टचर दियर बलत्कार गर्ने अपराधि लाई कडाभन्दा कडा कार्वाहि गर्नु पर्छ

  • @danielrasaili5776
    @danielrasaili5776 4 года назад

    छिटो न्याय मिलोस दिदिलाई

  • @bharatboharamuskan4443
    @bharatboharamuskan4443 4 года назад +3

    नेपालमा फाँसीको सजाय नदिदा सम्म बलात्कार गर्ने कार्य कम हुदैन है नरपिशाचस हरुलाई गोली ठोक्नुपर्छ

  • @arjunkarki4626
    @arjunkarki4626 2 года назад

    सुजल सर यसकेसलाई साथ र सहयाेग गरिदिन अनुराेधछ

  • @annusharma9752
    @annusharma9752 4 года назад +17

    Bichara Didi🙏🙏

  • @thapajeet9518
    @thapajeet9518 4 года назад +1

    कारवाही हुनु पर्छ यस्ता नर पिचासलाई।

  • @KuwaitKuwait-hg2fw
    @KuwaitKuwait-hg2fw 4 года назад +20

    😭😭 ते कुकुर लाई 25 बर्ष जेल हाल्लु पर्छ

  • @narenlimbulimbu8344
    @narenlimbulimbu8344 4 года назад

    अपराधी लाई कडा कार्बाही गरियाेस ।

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 4 года назад +7

    यस्तालाइ कडा कारबाही होस 🙄🙄🙄✋✋
    रौतहट मा छोरिको प्रेमसम्बन्ध थाह पायसी परिवार मिलि छोरिको हत्या गरेका छन ruclips.net/video/3fuKo8Fa1PM/видео.html

  • @naranshrestha5218
    @naranshrestha5218 4 года назад

    न्याय दिलाइ दिनु पर्छ

  • @swagatpun6833
    @swagatpun6833 3 года назад +3

    495k for 1m.

  • @karanthagunna72
    @karanthagunna72 4 года назад +1

    यस्तो लाई त फाँसी दिनु पर्छ

  • @sheelasharma5135
    @sheelasharma5135 4 года назад +14

    Bichara 😭

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar5799 4 года назад +2

    शरुमै प्रतिकार गर्न सकेकाे भए राम्राे हुन्थ्याे।

  • @sitakhadka9192
    @sitakhadka9192 4 года назад +8

    Sujel sir please give her full justice to her🙏🙏🙏🙏🙏🙏

  • @sotantrashah1915
    @sotantrashah1915 4 года назад +1

    कथन छ,"सानालाई ऐन,ठूलालाई चैन"

  • @RamGopal-sw6nn
    @RamGopal-sw6nn 4 года назад +3

    भिडियो मात्र होईन जेल मा पनि हाल्नु पर्छ

  • @rameshb.k1015
    @rameshb.k1015 2 года назад

    Kada bhanda kada sajaya denu parx

  • @lalthing7245
    @lalthing7245 4 года назад +3

    यो दाङ जिल्ललाई बलत्कारि जिल्ला घोषण गरेपनि हुन्छ

  • @mohankhadka3291
    @mohankhadka3291 4 года назад +1

    कमनिसट काे नितिनेम भेकाे येस्तै हाे गनतत्र लियकाे ऐई गरनकाे लागि हाेकि जस्तो छ गनतत्र जिन्दाबाद