नमस्कार म कलाकार सुनिशा बजगाईं “सिता” 🙏❤️ भग्वान रूपी दर्शकहरूको मायाको लागी हामी"सिता" परिवार मनै देखी आभारी छौ । हजुरहरूलाई यो भाग कस्तो लाग्छ हेरेर comment गर्न नबिर्सीनु होला है 🙏❤️
आज सम्म हेरेको 1 देखि 55 सम्म को हेराइ मा यो कहानी ले मलाइ पनि रुवायो सारै राम्रो छ सथै हेप्पी दसैको पनि सुभकामना सम्पुर्ण टिम लाई बागलुङ हाल मलेसिया देखि
जगतले सितालाई बल्ल बुज्यो सारै खुशी लाग्यो अब सिता र जगत र दुबै परिवार मिलेको र जगत आफ्नो घर फर्केको अनि घर परिवारसङ्ग मिलेर बसेको हेर्नु मन छ सुनिसा सिस ❤❤❤❤
सृष्टी बौलाई दुई तिर केटा मान्छे सँग उभियर बिचरि सिता भाउजु संग रिस पोख्छे जोरोजे पनि एउटा रोज्नु पर्छ सृष्टी ले सिता को ससुरा बुवा एकदमै असल हुनुहुन्छ साथी हरु सिता ले जसरि पनि सुख पाउनु पर्छ ❤❤❤❤❤❤ दशैंको शुभकामना छ ❤❤❤❤❤❤❤❤
जगाते लाई दुःख कम्ती भयो हो अझै २/४भाग सम्म देखाइ रहनु पर्ने थियो!छोरी मान्छे हरु लाई नी गारो छ जस्तै श्रीतिको कथा बाट बुझिन्छ? कथा राम्रो हुँदैछ अझै राम्रो बनाउँदै जानु पर्छ भन्न चाहन्छु सम्पूर्ण टीम लाई❤❤❤अर्को हप्ताको प्रतिक्षामा छु म चाई 🙏🇳🇵🇳🇵यो मेरो कमेन्ट पढनु हुने सम्पूर्ण लाई आउँदै गरेको वडा दशैंको शुभकामना छ ❤❤जय देश जय नेपाल🙏🇳🇵🙏
नबिनको सृष्टि सङ्ग सम्बन्ध सफल होला या नहोला🤔 नबिन दलित समुदायको मान्छे, त्यही भएर म यो चाहान्छु कि यो सम्बन्ध सफल भएर समाजमा एक उदाहरणिय जोडि बनोस् र समाज परिवर्तनमा उल्लेखनीय भुमिका खेलोस् यो सम्बन्धले❤
समाजको एक उदाहरणिय काम गर्नकै लागि भए पनि शृष्टि र नवीन को बिहे हुनु नै पर्छ किन कि यो समाज ले पनि थाहा पाउन जरुरी छ हामी सबै एक हौ भन्ने❤साथै आउँदै गरेको विजया दशमी ,शुभ दीपावली तथा छठ पर्वको सम्पुर्ण मा हार्दिक मङ्गलमय शुभकामना छ🎉
सिता सिरीयल हेर्ने सम्पुर्ण आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरु लाई आउदै गरेको बडा दशैं को धेरैधेरै शुभकामना तथा सबैजना एक-आपसमा अघि बढौ भन्न चाहन्छु।❤🎉🎉
मलाई लाग्छ गल्बन्दि वाला उनको उसकाे असल वर हाे ।मायामा पाउनका लागि जे पनि गर्ने भन्दा माया गरेको मान्छे काे खुसिकाे लागि उसलाई गुमाउने मान्छेनै असल वर अनि असल प्रेमि हुन्छ ।
सितालाई सिताको नन्द ले यस्तो भनेको कति पनि सुहाएन है कति राम्रो अनि अनुसासि सितालाई यस्तो कसरी भन्न सकेको होला है नन्दले जति सिधा भयो तेति हेप्नने रहेछन् सीता लाइुई होइन ❤❤❤🎉🎉
🙏सर्व प्रथम सिता सिरियल हेर्ने सम्पूर्ण दर्शकहरु तथा सिता सिरियल को सम्पूर्ण परिवारलाई विजय दशमीको हार्दिक मङ्गलमय शुभकामना सहित मनै देखि मीठो सम्झना छ है❤Wow 🙏 very 💙nice 👌 एकदमै राम्रो छ तर नविनको र सृष्टि को जोडी छुट्नु हुँदैन है मलाई त मन परेन यस्तो अब जगतले सितालाई धेरै माया गर्नु पर्छ र खुसी साथ मिलेर अगाडि बढ्नु पर्छ है सबै परिवार मिलेर बसेको हेर्ने मन छ❤ अनि त्यो घिसिङ चाहिँ के भाको होला एकदम राम्रो मान्छे लाग्थियो मलाई तर सीता प्रति गलत नियतले हेरेको देख्दा र नविनको घरमा गएर सृष्टिको बारेमा हुने नहुने कुरा लगाउँदा साह्रै दुःख लागिराछ 😂अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस् तपाईहरु सबै टिमलाई धन्यवाद Miss you सिता सिरियल ❤❤❤
नमस्कार म कलाकार सुनिशा बजगाईं “सिता” 🙏❤️
भग्वान रूपी दर्शकहरूको मायाको लागी हामी"सिता" परिवार मनै देखी आभारी छौ । हजुरहरूलाई यो भाग कस्तो लाग्छ हेरेर comment गर्न नबिर्सीनु होला है 🙏❤️
Love you sunisa ❤❤❤
❤❤🙏🙏🙏
Waiting over
❤❤❤❤❤❤❤❤❤❤❤
Ma niyamit herxu sarai man parca malai
वाउ सिता आज को भागले रुन बाध्य बनाए अब जगते ले सितालाइ माया गरेको हेर्ने धोको छ , सृष्टि र पर्बतेको जोडी मिलाइ दिनुस न 🙏🎉
सीता सिरियल नछुटाइ हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुम त ❤
भुन्टी सिरियल आउन ढिलो किन????
Umm ma ho.
Taita
Maxu
@@bimalagaire7385❤❤
सृष्टि र सृष्टिको आमाले थप्पड पाउँदा को को खुसि हुनुहुन्छ यता हाजिर हुनु त🙏
m
Yes@@GangaKarki-c3w
Mapani khusi vayo
सिता र रमेश अनि सृष्टि र पर्वतको बिहे भएको हेर्न ठुलो रहर छ।❤
Sita Ra Jagat❤️
Parbatey Ra Shrusti❤️
सारै राम्रो आजको apsood ❤र तेसैमाथी जगत पछुताएर आउँदा झन सारै खुशी लाग्यो🙏❤️सीता लगायत सीता श्रीयेल all timlaii धन्नेबाद साथ् बिजय दसमिको सुभम❤भावना गुरुङ तनहुँ बन्दिपुर्💙❤️
अब जगत सुर्दिनु पर्छ भन्ने कोको हुनुहुन्छ्❤️😘
shristi को बिबाह पर्बत सङ हुनुपर्छ है❤❤❤
सृष्टिको र पर्वतको जोडि एक हुनुपर्छ❤❤❤
Hunu parxa nice jodii ❤❤❤❤
Ho ho
Ho
Naai
बिहे हुनुपर्छ
आज सम्म हेरेको 1 देखि 55 सम्म को हेराइ मा यो कहानी ले मलाइ पनि रुवायो सारै राम्रो छ सथै हेप्पी दसैको पनि सुभकामना सम्पुर्ण टिम लाई बागलुङ हाल मलेसिया देखि
सीता सिरियल नछुटाइ हेर्ने को को हुनुहुन्छ यता हाजिर हुनम त
कान्छी भुन्टी पनि नछुटाइ हेर्छु ल म त
Ma xu vunti kanxi dhary ramro lagx🇩🇰🇩🇰🇩🇰
Ma xu
म पनि छु है हजुर
Mailey ni herchu kanxi vunti sita serayl malai monparnii serayl hoo❤❤❤❤😂
आज सीता सिरेल हेरेर लासटमा हेरेर रुने काेकाे रुनु भाे मचै रुए धेरै 😢😢😢❤❤
Kayar manche runcha ne hajur
Same
अब जगत र सीता एकै साथ रमायर बसेको हेर्ने ठुलो रहर छ
सृष्टि र पर्बत को जोडी यक्दमै मिल्छ तेसैले सृष्टि को बिबाह पर्बत संग हुनुपर्छ ❤
आहा कति राम्रो सुपर हिट सिता सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ साथिहरु 💓
सृष्टि काे र नबिनकाे माया खाेस्नु हुदैन🎉🎉बिबाहा गरिदिनुपर्छ 🎉🎉🎉धन्यवाद 🎉🎉🎉बडा दसईकाे शुभकामना 🎉🎉
सृष्टि र नवीन को बिबाह हुनुपर्छ ।नवीन पहिलो प्रेम हो
❤❤
मुस्ताङ् मुक्तिनाथ 108धाराले सबैको रक्षा गरून् यो कमेन्ट् लाइक गर्ने लाई र सोचेको सबै सपना पुरा हुने रहेछ ❤❤❤❤❤❤
जगतले सितालाई बल्ल बुज्यो सारै खुशी लाग्यो अब सिता र जगत र दुबै परिवार मिलेको र जगत आफ्नो घर फर्केको अनि घर परिवारसङ्ग मिलेर बसेको हेर्नु मन छ सुनिसा सिस ❤❤❤❤
सिताको आमा र बाजे ऐक हुनुपर्छ।।❤❤❤❤
१ भाग पनि नछुटाई हेरेको छु 🙏 म अहिले मलेशिया बाट 🇳🇵❤️ बडा दशै २०८१ काे सबै जनालाई शुभकामना 🇳🇵❤️ अनि सीता परिवार लाई पनि 🌹❤️
Ma xu dai didi bhai boini😊
आजको एपिसोड सार्है रामरो छ सृष्टि को बिहे पर्बते सँग नै हुनु पर्छ ।❤❤❤
आज बल्ल जगत को भुमिका मन पर्यो❤
सृष्टिको बिहे पर्बतेसङ नै हुनु पर्छ भन्ने को को हुनुहुन्छ😊
Hunu hudaina dukha pauxa shristile 😢
Parbat sanga hoina nabin sanga nai hunu parxa❤
Mo pani xu
Parbat sudareko gastiyo lagaxa malita ❤❤
अब सृष्टि र पर्वत को
सम्बन्ध राम्रो हुनुपर्छ।❤
Naii ❤😢😢
Hunu parxa 😊
Umm tk hunxa
Nabin pailo prem ho
सीता र जगतको जोडी सृष्टि र पर्वतको जोडी मन पराउने जति हाजिर गरम ✋✋
मलाई पनि सृष्टि र पर्वत को जोडी मन पर्छ
Malai pani ❤
सृष्टिप्रति भाउजुलाई गर्ने व्यवहार मलाई मन परेन🥺
सृष्टि र नवीन एक हुनु पर्छ ❤❤❤❤
म ❤❤❤छु🎉🎉🎉
सृष्टि र पर्बत एक हुनु पर्छ भन्ने जति एता हाजिर हुनुस है❤🙏
Ma pani xu hoi🙏
Me❤❤
सृष्टिको बिहे पर्वतसँग हुनुपर्छ भन्ने को को हुनुहुन्छ हाजिर हुनुस्।
सृष्टिले गरेको भाउजुप्रतिको तुच्छ व्यवहार मन नपराउने जति यता हाजिर हुम त 😥😭
😢सीता को जिम्दगी देखेर अफ्नै जिन्दागिम मेल खयो 😢मन सराई रुन्छ यो सिरेल हेरेसी 😢😢😢😢😢😢😢
Hoen ma matra Buda sasu sasurabat pidit vneko sabailai ostai rexa chitta bujhaxauxu
जगतेले अब सीता 🎉❤सँग माफी माग्नुपर्छ भन्ने जति कोको हुनुहुन्छ
Sriste yeasari aafnu samashya को लागि आमा र सम्पूर्ण परिवार लाई दुःख न दिनु न plaze ❤❤
सृष्टि र पर्बत को बिबाह हुनपर्छ भन्ने को को हुनुहुन्छ
सृष्टि र पर्बत बिबाह हुनुपर्छ
Xittai vako heyrna pam😊
आहा कति राम्रो सुपर हिट सिता सिरियल मलाई सारै मन पछं। ❤❤❤
जडिया जगते ले अझै दुःख पाउनु पर्छ भन्ने जति यता हाजिर हूम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
✋
सत्य लुक्दैन झुट टिक्दैन❤❤❤ प्रमाणित भयो आज🎉wow
सीता सिरियल हरेक हप्ता नछुटाइ हेर्ने जति यता हजिर हुम है✋❤️
Ok🙏
Ma xu❤❤❤❤
All support me ❤❤❤❤
Kati baje auoxa sita siriyal ra kon bar auoxa
All support me ❤❤
🙏🎇🎆बिजया दशमी काे धेरै धेरै शुभकामना 🎊🎇🎆सीता जि❤️💘💕
जगते को खोपडी मा अलि अलि सिताको माया पलाको हेर्न मन छ 😊😊😢😢❤❤
सृष्टि को बिबाह पर्बत सङ हुनुपर्छ ❤❤❤ बुझकी मान्छे हो पर्बत ❤
सीता सिरेल नहेरी त निन्द्रा नै लाग्दैन यति धेरै मन पर्छ कि कुनै बयान नै गर्न सक्दिन मलाई मात्र हो कि हजुर हरुलाइ पनि यस्तै हुन्छ ❤❤❤
सीता सिरियल का सम्पुर्ण टिम लाई बिजया दशमी को हार्दिक मंगलमय शुभकामना ❤️❤️❤️❤️
छोटो समयमा नीकै लोकप्रिय हुन सफल सीता सबैको मन मुटुमा छ
आहा झन् झन् राम्रो हुदै छ सीता ❤❤❤
Shristi को बिबाह त पर्बते सङै हुनुपर्छ 😊
सृष्टी बौलाई दुई तिर केटा मान्छे सँग उभियर बिचरि सिता भाउजु संग रिस पोख्छे जोरोजे पनि एउटा रोज्नु पर्छ सृष्टी ले सिता को ससुरा बुवा एकदमै असल हुनुहुन्छ साथी हरु सिता ले जसरि पनि सुख पाउनु पर्छ ❤❤❤❤❤❤ दशैंको शुभकामना छ ❤❤❤❤❤❤❤❤
जगाते लाई दुःख कम्ती भयो हो अझै २/४भाग सम्म देखाइ रहनु पर्ने थियो!छोरी मान्छे हरु लाई नी गारो छ जस्तै श्रीतिको कथा बाट बुझिन्छ? कथा राम्रो हुँदैछ अझै राम्रो बनाउँदै जानु पर्छ भन्न चाहन्छु सम्पूर्ण टीम लाई❤❤❤अर्को हप्ताको प्रतिक्षामा छु म चाई 🙏🇳🇵🇳🇵यो मेरो कमेन्ट पढनु हुने सम्पूर्ण लाई आउँदै गरेको वडा दशैंको शुभकामना छ ❤❤जय देश जय नेपाल🙏🇳🇵🙏
अब जगत सुद्रेकाेमा खुसि हुने जति यता हाजिर हुम त🖐️🖐️☺️☺️☺️
आजको यो कथाले मेरो आँखा नै रसायो सबै टिमलाई हार्दिक बधाई तथा बिजयादशमी हार्दिक मंगलमय शुभकामना ।
सीता सिरियल हेर्ने सम्पुण नेपालि दाजु भाइ तथा दिदि बहिनी हरुलाई बडा दशै को सुभकामना 🎉🎉🎉❤
राम्रो पाएसि सजिलै भुल्छन सजिलै बद्लिन्छन माया गर्नेहरु नत्र सृष्टिलाई नै हेर्नुस
नबिनको सृष्टि सङ्ग सम्बन्ध सफल होला या नहोला🤔 नबिन दलित समुदायको मान्छे, त्यही भएर म यो चाहान्छु कि यो सम्बन्ध सफल भएर समाजमा एक उदाहरणिय जोडि बनोस् र समाज परिवर्तनमा उल्लेखनीय भुमिका खेलोस् यो सम्बन्धले❤
Yes
Good ❤
parbate snga bije vko herna man xa mlai ...
समाजको एक उदाहरणिय काम गर्नकै लागि भए पनि शृष्टि र नवीन को बिहे हुनु नै पर्छ किन कि यो समाज ले पनि थाहा पाउन जरुरी छ हामी सबै एक हौ भन्ने❤साथै आउँदै गरेको विजया दशमी ,शुभ दीपावली तथा छठ पर्वको सम्पुर्ण मा हार्दिक मङ्गलमय शुभकामना छ🎉
सारेइ मन ले खाको येक्दमेइ राम्रो सीता सिरेल सीता टिमका सबै जनालाई सुभकामना❤🎉❤🎉
सीता सिरियल कति खेर आउँछ भनेर बस्नी को को हुनुहुन्छ साथी हो 😂❤
wow super nice sirel सीता सिरेल सम्पुर्न टिम लाई दशैको सुभकामना ❤❤❤❤❤❤❤❤❤
आफ्नो छोरिको येति माया लाग्दो रहिछ भने बुहारी सीता लाई पनि तेसरिनै माया गर्नु पर्दैन यो कुरा बुज्नु होला
तर सिताको बिहे रमेश सङ्गै हुनुपर्छ पिलिज😢
सीता सिरेल सुरु देखि अहिले सम्म नछुट्याई हेर्ने माया गर्ने को को हुनुन्छ यता हाजिर गरौ त❤❤😊😊
रमेशले बिहे गर्नु पछ । भन्ने को को हुनुहुन्छ। यता आउनु होस् है।
सिता सिरीयल हेर्ने सम्पुर्ण आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरु लाई आउदै गरेको बडा दशैं को धेरैधेरै शुभकामना तथा सबैजना एक-आपसमा अघि बढौ भन्न चाहन्छु।❤🎉🎉
सीता सिरियल को सबै teem लाई दसैं को सुभकामना❤🎉❤ र अब श्रीती ले जगत सग बिहे गरेको राम्रो है ❤❤❤❤
Jagat ta dae holani shristi ko
स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा २०८१ सालको विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना। जहाँ हुनुहुन्छ हाँसीखुसी रहनुहोला।
जे होश जगते सुध्रिएको देखेर खुशी लाग्यो
यो सिरियल आउदा को को खुसी हुनुहुन्छ साथी हरु 😊😊😊❤❤❤
सीता सिरियल हरेक हप्ता नछुटाई हेर्ने जति यता हाजिर हुम न
सृष्टि ले सिता प्रति गरेको ब्यबहार कति पनि मन परेन।
Sirste ahile aafai confused xa bihe ko kurale tei vayer hola
Malai ni ❤
एकदमै राम्रो छ म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई बिजय दशमीको शुभकामना छ ❤❤❤❤
सिता ले धेरै दुख पाइन सिता ले न्याय पाउन पर्छ
म पनि सीता सिरियल नै मित नछुटाईकन हेर्ने मान्छेमा पर्छु।
सिता सिरियल नछुटाई हेर्न कोको हुनुहुन्छ यता हाजिर हुम है❤❤❤
मलाई लाग्छ गल्बन्दि वाला उनको उसकाे असल वर हाे ।मायामा पाउनका लागि जे पनि गर्ने भन्दा माया गरेको मान्छे काे खुसिकाे लागि उसलाई गुमाउने मान्छेनै असल वर अनि असल प्रेमि हुन्छ ।
प्रतेक सब्द ले मन छुन्छ जगत ले गरिमालाई थर्काएको सारै मज्जा आयो 😂😂सृस्टी ले धेरै कुटाई खाई आज माया लाग्यो बेस्ट सिरेल सीता 💋💋
काहानि फेरेर सीता लाई माया गरेको मा खुसि लागेर आयो
सृष्टिले आफ्नो भाउजुलाई गरेको व्यवहारबाट कोको दुःखी हुनुहुन्छ 😢😅
Me
म पनि सीता र रमेश सङ्ग बिहे भएको हेर्न चाहान्छु❤❤❤
सीता र रमेश को माया देखेर मेरो आँखामा आँसु आउँछ सधैं 😢😢😢😢
आज को इपिसोड हेर्दा हेर्दै आखा रसाए..
सिता सिरियल मन पराउने को को हुनहुन्छ यता हाजिर हुनुहोस् न हस् 🎉❤🎉
Yo vag sabai vanda best x maile 2/3 patak dorayar here
मैले पनि हरेक हप्ता हेर्छु सीता सिरेल 🎉🎉❤
सिता को सम्पूर्ण सदस्यहरु बिजय दशमीको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दछु
Sita सिरेल मन पराउनेहर यता हाजिर हुम 😊
जति गरे पनि बाउ आमा भने यहि रहेछ जति गल्ती गरे पनि आफ्नो छोरालाई सूकारे❤❤
आज सम्म (सिता) सिरियल नछुटाई हेर्नेहरू मात्र यता हाजिर गरौं❤❤
सृष्टि र पर्बत को विवाह भएको राम्रो होस🎉❤
यो सिरेल हेरेर मेरो आँखा बाट आँसु आयो 😔🥺🥺 यो सीता को नन्दा बिहे गरेर गए पछि सिस्टी ले नी ढुखा पहोस् भन्न चहन्छु
जगतेले अझै दु:ख पाउनु पर्ने ।।धेरै माया ❤❤❤
आज त सिरियल भन्दा अगाडि पो waiting मा बस्ने को को छम यता👋
यो भाग अन्तिम मा त लास्टै आँशु आयो मलाई त हजुरहरुलाई त 😢😢😢😢😢😢😢
सबै मिलेर एक अर्कालाई सपोर्ट गरौँ है साथी हरु 🙏👍❣️🙏🙏🙏😊😊
Okey
सीता सिरियल काे नन्द भनाैदिलाई सीता लाई दियकाे दुख भन्दा४ गुना बढि पाउनु पर्छ सिष्टिले काे काे हुनु हुन्छ।। हाजिर हुम यता🎉❤
सितालाई सिताको नन्द ले यस्तो भनेको कति पनि सुहाएन है कति राम्रो अनि अनुसासि सितालाई यस्तो कसरी भन्न सकेको होला है नन्दले जति सिधा भयो तेति हेप्नने रहेछन् सीता लाइुई होइन ❤❤❤🎉🎉
Aabo balla sita ley sukha pauni vayo ❤
श्रीस्टी मन परेन अब जस्तो दाई उस्तै बैनी
सीता । ❤❤❤
shiristi ले भाउजु सीता को भलाई को लागेको हुनुपर्छ❤❤❤
🙏सर्व प्रथम सिता सिरियल हेर्ने सम्पूर्ण दर्शकहरु तथा सिता सिरियल को सम्पूर्ण परिवारलाई विजय दशमीको हार्दिक मङ्गलमय शुभकामना सहित मनै देखि मीठो सम्झना छ है❤Wow 🙏 very 💙nice 👌 एकदमै राम्रो छ तर नविनको र सृष्टि को जोडी छुट्नु हुँदैन है मलाई त मन परेन यस्तो अब जगतले सितालाई धेरै माया गर्नु पर्छ र खुसी साथ मिलेर अगाडि बढ्नु पर्छ है सबै परिवार मिलेर बसेको हेर्ने मन छ❤ अनि त्यो घिसिङ चाहिँ के भाको होला एकदम राम्रो मान्छे लाग्थियो मलाई तर सीता प्रति गलत नियतले हेरेको देख्दा र नविनको घरमा गएर सृष्टिको बारेमा हुने नहुने कुरा लगाउँदा साह्रै दुःख लागिराछ 😂अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस् तपाईहरु सबै टिमलाई धन्यवाद Miss you सिता सिरियल ❤❤❤
सृष्टि को व्यवहार देखेर कस कस्को दिमाग तातेको ??? एता हाजिर हुम त
स्सटि र परबते काे बिहे हनुपरछ परबते मनकाे राम्रो छ उ असल छ परबते र स्सटि काे बिहे हुनु परछ 😊😊😊❤❤❤❤❤❤❤