खुल्लामन्चको गेट निकाल भन्दै भयो हंगामा, बालेनलाई साथ दिदै बाजेहरु - Balen Shah Khullamach

Поделиться
HTML-код
  • Опубликовано: 18 фев 2024
  • खुल्लामन्चको गेट निकाल भन्दै भयो हंगामा, बालेनलाई साथ दिदै बाजेहरु - Balen Shah Khullamach
    Don't Forget To Like , Comment & Share.......
    YT Link :- / @webnewsnepal
    FB Link :- / sahihonepal
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
    हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    embedding to a website is allowed...
  • РазвлеченияРазвлечения

Комментарии • 66

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 5 месяцев назад +3

    बालेन जी को काम एकदमै राम्रो छ ☺️☺️ उहाँको काम लाई सबै मिलेर साथ सहयोग गर्नु पर्छ ☺️🇳🇵🦋 जय बालेन🇳🇵🎉❤

  • @tekkhatri9875
    @tekkhatri9875 5 месяцев назад +7

    बालेन शाह जिन्दावाद

  • @indrakumarishrestha9471
    @indrakumarishrestha9471 5 месяцев назад +6

    Hahaha police lai kada diye xa 😂😂buwa le vaneko kura yekdam sahi lagyo🙏🙏🙏

  • @jyotilalrana8375
    @jyotilalrana8375 5 месяцев назад +1

    ए दास झोले हरु मेयेरले खुला मनच खुलै रहनछ भननु भएको छ। तर तयसलाइ व्यवस्थित र सुन्दर बनाउन काम गरन दीन परेन।
    ग़लत लाइ नीरूतसाही गरनु पछं र बालेन साहले तेसता लाइ घोकरे ठयाक लाउनु परछ। जनता रामरो काम गरनेको साथ छन।

  • @sandipshrestha2139
    @sandipshrestha2139 5 месяцев назад +6

    Yi chor haru buspark banauda, satar halda chai chura halera baseka thiye k??
    Yestai dhulo xodne ho ra yo ground, grenery garna jau na sakx vane.

  • @HP_Dogra
    @HP_Dogra 5 месяцев назад +6

    Tyaha bus park banauda tero bau le ja vanera pathayana jhole?
    Thulo kura garxa jimu.
    Balen le j gardai xa, thik gardai xa.

  • @naujitrai6417
    @naujitrai6417 5 месяцев назад

    गुड जय बालेन सर हजुर लाई सलाम छ सर

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 5 месяцев назад

    Great work ❤❤❤❤❤

  • @Janga..............453
    @Janga..............453 5 месяцев назад

    बालेनको जय

  • @user-sw9wb1xt1u
    @user-sw9wb1xt1u 5 месяцев назад

    Good job balen sir go awaysome

  • @user-rq4jo4vy4k
    @user-rq4jo4vy4k 5 месяцев назад

    Balen never comes back goes ahead alwas and forever ahead and ahead.🏆️
    💪💪💪💖💝💖🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @radhikapokhral1907
    @radhikapokhral1907 5 месяцев назад +2

    चोर हरुको अखाडा बनाउने हरु को भिड

  • @ksquareonline6485
    @ksquareonline6485 5 месяцев назад +1

    बालेन को भनाई जस्त को तस्तै विगत केहि महिनादेखि काठमाण्डौ महानगरले खुलामञ्चमा प्लास्टिकको दुबोसहितको ५ करोडमा खेल मैदान बनाउदै छ भनेर समाचारहरू आइरहेका छन् । महानगरका सम्बन्धित कर्मचारी, विज्ञ तथा मेयरका सचिवालयबाट नै जानकारी दिदा पनि त्यस्ता समाचारहरू निरन्तर आइरहनु दुखद छ । यसले आममानिसमा भ्रम श्रृजना गरेको पाइयो ।
    हाम्रो सँधैको चाहना छ कि खुलामञ्च सँधै खुल्लै हुनु पर्छ । त्यो कुनै समूह वा कुनै एककार्यका लागि मात्र नभएर बहुउपयोगी महत्वको बनोस् भन्नेमा हामी सचेत छौँ ।
    खुलामञ्च यस्तो ठाउँ बनोस्, जहा :
    - बिहानै हात फैलाएर मर्निङ वाक गर्न सकियोस्,
    - योग गर्नेहरू निर्धक्क योगासन र ध्यान गर्न सकून्,
    - बच्चाहरू खेल्न पाउन्,
    - दिउँसो भलाकुसारी गर्दै आनन्दको समय बिताउन पाइयोस्,
    - प्रदर्शन, बिरोध र रचनात्मक कार्यक्रमहरु त्यहि खुलामञ्चमा राख्न पाइओस् ।
    यहि योजनालाई सार्थक बनाउन हामीले विगत १० महिनादेखि खुलामञ्चमा थुप्रिएका करिब १० लाख केजी भन्दा बढि कंक्रिट हटाउने काम सकाएका छौँ । खुलामञ्चलाई खुलारूपमा सहज बनाउने प्रक्रियाको अर्को चरणमा हामी छौँ ।
    तर, यी कुनै कुरा परख नगरी कसैले अञ्जानमा वा नियतवश फैलाएका समाचार र धारणाहरूमा मिथ्या जानकारीहरू छन् । उपभोक्ता समितिबाट काम हुँदैछ पनि भन्ने अनि ५ करोडको मैदान बन्दैछ पनि भन्ने किसिमका समाचारहरु पनि देखिए । त्यस्ता धारणा राख्नेहरूलाई ५ करोडको बजेट उपभोक्ता समितिमार्फत जान पाउँदैन, ठेक्का नै लगाउनु पर्छ भन्ने सामान्य ज्ञान समेत बुझेको वा प्रश्न गरेको देखिएन ।
    यति कुरामा निश्चिन्त हुन आग्रह गर्दछौँ कि, हामी छउञ्जेल खुलामञ्च सँधै सबैका लागि खुल्ला हुन्छ । हामी खुलामञ्च मात्र नभइ टुडिखेल पनि खुल्ला गर्ने प्रक्रियामा गइसकेका छौँ । जुन कुरा मिडिया र अभियन्ताहरूको नजरमा कहिलै परेन । हामी कुनै पनि किसिमले अतिक्रमित धेरै भन्दा धेरै ठाउँ खुल्ला गर्ने प्रक्रियामा गइसकेको छौँ, जुन कुरा मिडिया र अभियन्ताहरूको नजरमा कहिलै परेन वा सकारात्मक मानिएन । सार्वजनिक सम्पति विपत्त र विशेष अवस्थाका लागि बाहेक अन्य कुनै पनि समयमा जे उपयोगीताका लागि बनाइएका हुन्, त्यसकै लागि प्रयोग हुनु पर्छ भन्नेमा बहस भइरहनु अचम्मलाग्दो छ ।
    खुल्लामञ्चमा बसपार्क बनाउने होइन । सडकमा जतासुकै बाटो काट्ने होइन व्यापार गर्ने हैन । फुटपाथमा व्यापार व्यवसाय गर्ने होइन । खोलामाथि घर बनाउने होइन । खोला किनारमा वस्ति बसाएर पुस्तौँसम्म परिचय नै सुकुम्बासी बनाइराख्ने होइन । सार्वजनिक सम्पतिमा आँखा लाउने होइन । खुलामञ्च होस् कि फुटपाथ होस्, ललिता निवास होस् कि बालमन्दिर होस् कि जेपी स्कुल होस् वा अरू कुनै पनि व्यक्तिका नाममा वा संस्था मासिने गरेर प्रयोगमा जानु हुन्न । यस्ता सार्वजनिक महत्वका कुरा बुझाउन पनि उर्जा खर्चिनु पर्ने अवस्था आउनुले समाजको अवस्था सायद छर्लङ्ग पारेको छ ।
    यी बिषयहरुमा मिडिया र अभियन्ताहरू जत्ति नै हामीलाई पनि चिन्ता, चासो र सजगता छ । यो कुरामा विश्वास गरिदिनु हुनेछ भन्ने आशा गर्दछौँ । त्योसँगै तीन तहको सरकार रहेको प्रणालीमा हरेक सरकारका आफाफ्ना जिम्मेवारी र सीमा छन् भन्ने बुझिदिनुहोला । र, सबै भन्दा मुख्य कुरा, कमजोरहरु, सत्ताको विपक्षमा रहेकाहरू सँधै सहि हुन्छन् भन्ने 'बर्बरिक सिन्ड्रोम' बाट मुक्त भई लोकतान्त्रिक किसिमले बनेका कानूनी व्यवस्था लागू गर्न साथै रहिदिनु हुनेछ भन्ने आशा र आग्रह गर्दछौँ ।
    हामी खुल्ला खुल्ला मन्चमात्र हैन फराकिलो काठमाडौ बनाउने बाटोमा छौ ।❤

  • @bikramrai9896
    @bikramrai9896 5 месяцев назад

    Jay sir balen

  • @surazgiriz2236
    @surazgiriz2236 5 месяцев назад +3

    Kasto gu haru raxa...nagarpalika le tetro fohor, dhunga tipdaa yini haru kina aayenan...

  • @saradaroka7835
    @saradaroka7835 5 месяцев назад

    Good b

  • @khatriruk4773
    @khatriruk4773 5 месяцев назад

    💖💖💖💖💖💖

  • @sushilajoshi2197
    @sushilajoshi2197 5 месяцев назад +1

    Aati ghar samhalna nskine ke tundikhel kuhla garchun bhandaqtauko dukhaune kina.

  • @chhunurajbhandari6094
    @chhunurajbhandari6094 5 месяцев назад +1

    Bus park banauda wastha xain ramro banauna khojda jholeharuko biroda

  • @shivakatwal9877
    @shivakatwal9877 5 месяцев назад

    जय बालेन

  • @indrakumarishrestha9471
    @indrakumarishrestha9471 5 месяцев назад +1

    kalo topi laune bajee rw dariwala vai ko kura thik lagyo❤❤❤

  • @ramshyam7367
    @ramshyam7367 5 месяцев назад

    Khulla thau khullai rakhnu parxa

  • @rajuthapa2830
    @rajuthapa2830 5 месяцев назад

    jay ho balen ❤❤❤❤❤❤

  • @arjunchhetri4353
    @arjunchhetri4353 5 месяцев назад

    राजधानीमा साँस फेर्न लायककाे खुल्ला मँचलाई खुला राख्नु पर्छ,

  • @yagyarajsubedi7937
    @yagyarajsubedi7937 5 месяцев назад

    Jay balen❤❤❤

  • @khatriruk4773
    @khatriruk4773 5 месяцев назад

    🌴🌴🌴🌴🌴🌴

  • @ganeshshrestha3243
    @ganeshshrestha3243 5 месяцев назад

    Jay desh jay balen ❤❤ balen lai kaam garna dinus mitra haru 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ujjwolsthapit8414
    @ujjwolsthapit8414 5 месяцев назад

    Jay balen sir ❤❤❤u much

  • @user-xn1kz2er1r
    @user-xn1kz2er1r 5 месяцев назад

    Sabai neta hamro desh ma. Nagarik khoi?

  • @ramchandrapokharel1876
    @ramchandrapokharel1876 5 месяцев назад

    खुल्ला मञ्चलाई ब्यबस्थित र हराबरा राख्न खाेजिएकाे छ, किन बिराेध गर्नु ? बालेनलाई काम गर्न देउ झाेले हाे....

  • @bishalvlogs2008
    @bishalvlogs2008 5 месяцев назад

    Football It's too dim banaunu parxa 45hjr xewmata vayoko

  • @sanushrestha4958
    @sanushrestha4958 5 месяцев назад

    Jay hos balen

  • @manahariadhikari9217
    @manahariadhikari9217 5 месяцев назад

    Balenko statas ma khula mancha khula nai hunu parxa vaneko xan

  • @ujjwolsthapit8414
    @ujjwolsthapit8414 5 месяцев назад

    Jay balen ❤❤❤❤love u ..

  • @user-cx9dn6ll9b
    @user-cx9dn6ll9b 5 месяцев назад

    Jay Balen sir

  • @purusraj8795
    @purusraj8795 5 месяцев назад

    Manxe yuwa haru jati bidesh gayera sakina lagisakyo Sanskriti bachaune re🥺

  • @leofursang3012
    @leofursang3012 5 месяцев назад

    Jaya balen shah ❤

  • @sameertmg1642
    @sameertmg1642 5 месяцев назад

    Haina midiya le chahi kina Badi Badi bolxa kutpit t katai vhako xina t

  • @Samk249
    @Samk249 5 месяцев назад

    Party ko jhole haru hun..

  • @fownepal8365
    @fownepal8365 5 месяцев назад

    नबुझेको कुरो
    त्यो चारपाटे हरियो रङ्को कपडाको बिचमा रातो रङ्गको गोलो भएको कपडा वा झन्डा के हो, यस्को अर्थ के हो? हेर्दा त बङ्गलादेशको🇧🇩 झण्डा जस्तो देखिन्छ त।

  • @bikramrpak8535
    @bikramrpak8535 5 месяцев назад

    Yeha dubo ropnu parchha khali hunuparchha Balen ko chahana yehi ho🤡🫶👍

  • @HappyNepal77
    @HappyNepal77 5 месяцев назад

    राडीका छोराहरु बनाउन पनि दिदैनन्

  • @Rahultmg123
    @Rahultmg123 5 месяцев назад

    Jay Balen

  • @sumanpulami6484
    @sumanpulami6484 5 месяцев назад

    jhan buda pakha bachha haru khelne thau chaidaina ta thikai ta ho ne.... hami haru po aba khelne thau chaidaina ...hamra bacha haru sabai lai euta thau chai hincha ta...khulla ta khullai rakh ne ho but properly manage garera...

  • @KamalYybaa-tx5lv
    @KamalYybaa-tx5lv 5 месяцев назад

    Aalu

  • @Anticorr318
    @Anticorr318 5 месяцев назад

    अब सडक बिभाग र काठमाडौं ललितपुर भक्तपुर नगरपालिकामा शहर क्षेत्र भित्र गाडी मोटार साइकलहरुको गती (स्पिड लिमिट)प्रती घण्टा १५ किलो मिटर गरिनु पर्छ ! यसो गरेमा दुर्घटना कम हुनेछ ! शहर भित्र प्रत्येक ठाउँमा स्पीड क्यामेरा जाडन गरेर गती अनुशारको जरिवाना लीइने सवारी चालक नियम बनाइनु पर्छ !जरिवान समय सिमा भित्र नदिनेहरुको सवारी चालक अनुमती पत्र सस्पेन्ड गरिनु पर्छ !
    सस्पेन्ड गरेको सवारी अनुमती पत्र लिएर गाडी चलाएको भेटाइएमा हातकडी लगाएर थुनिनु पर्छ ! तोकिएको जरिवाना बुझाउन लगाएर छुटकारा गरिनु पर्छ !

    • @rajeshshrestha5423
      @rajeshshrestha5423 5 месяцев назад

      15 km per hour re baru bike nai chalauna paudaina vane vayehalyo ni teso vayeta hawa haw

  • @ujjwolsthapit8414
    @ujjwolsthapit8414 5 месяцев назад

    Aba sarkar le balen Lai chyo bhane bhujha khatehari ..timiharu khattam mean palayan ..mean end huncha bujhish ni ..hosiyar ..Janata Pani chan ..tack care ni ...phero pachi no option..sorry ..

  • @taimursan1629
    @taimursan1629 5 месяцев назад

    Taraw k vako nepali ko dimag xya thodina teha Ghar private property banauna lageko horaw teha Matra ground banauna lageko ho khel maidan khel maidan ma Pani taw program haru garna milxani Ghar nai taw banauna lageko haina ni yrr

  • @user-qf1tp9mu8u
    @user-qf1tp9mu8u 5 месяцев назад

    Timro baule dis ta neta le saki sake t bhane n

  • @ashishgmr7601
    @ashishgmr7601 5 месяцев назад

    Kam sakekooo xaina mula hoo Hala kina
    Kammm garna deuuu tespaxu Kura gara Kam gariraxu distop garne haina

  • @user-lj2pf9tc9s
    @user-lj2pf9tc9s 5 месяцев назад

    Garib maara balen dojare balen

  • @photocopy2468
    @photocopy2468 5 месяцев назад

    Tero bau le bola thiyo ra balen lai balen sanga lafada parna...j pani lekhdine thumbnail ma

  • @sheshashah3728
    @sheshashah3728 5 месяцев назад

    Wanna make again open toilet ?

  • @lamasohan9
    @lamasohan9 5 месяцев назад

    हैन जन्ताहरु किन एति धेरै भेडा भाको बालेन ले जे गरेनी ठिक भन्छ त अब बसेर घाम ताप्ने ठाउँ पनि छैन

  • @bikramrpak8535
    @bikramrpak8535 5 месяцев назад

    Kuro sunnu budo ko