संस्कार भनेको आआफ्नै हुन्छ, अब बिहे गरेपछि जीवन भर एकले अर्कोलाई साथ दिदैं जिउनु पर्छ। साना तिना मनमुटाव त बेलाबेलामा हुने नै गर्छ, बुझिदिनुपर्छ। बधाई छ ।
जात र सस्कार मिलेन केभोत आखिर मन त मिल्छ होलानी सस्कार त पछि आफैले बानाउने हो फेरि बाउनी बुहारी राम्री रेहेछ हाम्रो तामङ भाइलाइ धोका दिन पाइदैननी बस दामी जोडि ❤❤❤❤
जिन्दगी एस्तै हो। मेरो त 24 वर्ष भयो बुढाथोकी को छोरी संघ बिहे भाको। अजै माया घटेको छैन र घट्ने पनि छैन कहिले । भाइ र बुहारी को पनि माया अटल रहोस् सधै भरी।
हामी पनि अन्तरजातीय हो बिहे को म शेर्पा मेरो श्रीमति लिम्बुनी हो हामी धेरै खुसी छै कसैले कुरा काट्दै मा हामी टेर्ने अला छैन हमिआफै गरि खान्छै आफ्नो भाडा मा कसैले चामल दिने छैन
असाद्धे सुहाउदिला दुवै जोडी अनि मिलनसार पनि |तामाङ्ग र बाहुनी भयेर के भयो त? दुवै मिल्ने र गरिखाने पो हुनु पर्यो त |अन्तरजातीय जातीय विवाह चाँही के विवाह होइन र? अशेष शुभआशिर्वाद छ युगल दम्पति लाई मेरो!
संस्कार भनेको आआफ्नै हुन्छ, अब बिहे गरेपछि जीवन भर एकले अर्कोलाई साथ दिदैं जिउनु पर्छ। साना तिना मनमुटाव त बेलाबेलामा हुने नै गर्छ, बुझिदिनुपर्छ। बधाई छ ।
Good.Laki.dampati.jodi
नानि त हामि तामाङ को बुहारी हुनु भएछ ल धेरै धेरै बधाई अनि धन्यवाद ❤
असाध्यै राम्रो जाडी अबकाे जमाना जातभात खाेज्नु हुन्दैन। सही गर्नु भाे भाइ बहिनीले बधाई छ। उहाँहरूलाई
पाँच बर्ष ग्याप हुदापनी अहिले आयर झ्याप पारेछ केटाले लेखेको हुन्छ देखेको हुन्न भन्थे हो रछ। ल बधाई छ अन्तर जातिय नब जोडिलाई।
जात र सस्कार मिलेन केभोत आखिर मन त मिल्छ होलानी सस्कार त पछि आफैले बानाउने हो फेरि बाउनी बुहारी राम्री रेहेछ हाम्रो तामङ भाइलाइ धोका दिन पाइदैननी बस दामी जोडि ❤❤❤❤
श्रीमान श्रीमती भनेको उहाँहरु जस्तो हुनुपर्छ ❤🥀
dherai paxi dd ko comment dekhna paiyo mero channel ma khusi lagyo
जोडी राम्रो छ कहिले नछुटनु होला
जाति पाती को कुरा नगरौं।मन मिल्यो बिबाह भयो।बधाई छ दुबै जना लाई।
जिन्दगी एस्तै हो। मेरो त 24 वर्ष भयो बुढाथोकी को छोरी संघ बिहे भाको। अजै माया घटेको छैन र घट्ने पनि छैन कहिले । भाइ र बुहारी को पनि माया अटल रहोस् सधै भरी।
अनि वाहुनि चै मान्छे हैन त मन हो जे जस्तो भए पनि ,पुरुस र महिला हो
Thank you so much for 140 subscribe 🎉 keep supporting guys 🙏🙏🙏
keep support 😢
❤❤
सबै जना मिलेर एक अर्का लाइ सपोट गरम हौ साथिहर❤❤❤ Thank you so much 79subscribers family ❤❤🎉🎉
Hunx
ok keep support
अति नै राम्रो सुहाउँदो जोडीलाई बधाई छ,,!!
सार्है खुल्ला दिलकोभाई वैनिहरु मृत्युले नछुटाएसम्म योजोडि खुशिलेरहेर अरुलाई खुशिदिनसक्ने वर्दान रहोस जयप्रेम जयप्रेम जयप्रेम
एक को दुई बए पछि आफ्नु मात्र इछ्या चाहना पुरा गर्न तिर लाग्छ यो समय म तर एक अर्को को इछ्या चाहना बुझे बनी जिबन राम्रो र रमाइलो बितछा जस्तो लाग्छ
लौ बधाई छ तामाङहरु प्रय राम्रो हुन्छ नानि
ल बधाई छ सधै खुसि सुखि हुनु
Many many thanks & Congratulations to New intercaste (Pigeonpair) Best wishes for yours bright future ahead thanks
यो जोडि चाई असधै राम्रो लाग्छ मलाई उहाँ हरु को भलग सधै हेर्छु बधाई छ 🎉🎉
बधाइ छ,अन्तरजातिय बिबाह गर्ने जोडिहरुलाइ।
नमूना जोडी भएछ सधै भरी यसरीनै खुशी हुनु शुभकामना ।
कति सुन्दर राम्रो जोडी भाइ बहिनी दुवै लाई बधाइ छ ❤️❤️❤️
जात विशेष होइन साथ विशेष महत्व हुन्छ जातले होइन साथले जीवन सार्थक बन्छ। हाम्रो तामाङ समुदायमा स्वागत छ चेलिलाई🎉❤
जाेडि सुन्दर छ धन्यबाद
तपाई दुई जोडी हमेशा खुसी भएकै देख्न पाऊन् तपाई दुई जोडी लाइ हमेशा मनकामना माताले रक्षा गरुन् फलोस्-फुलोस् मन्मा सोचेको काम कुराहरु पुरा गरुन
यो हो नि जोडी।
आफ्नो साचो मिठो बुझ्ने माया बिस्वास भए पछि गलत व गारो हुने संस्कारको मतलबै छैन रिस छैन आए नि नआए नि
दुबै जना भाई र बहिनिलाई बैवाहिक जिवनको हार्दिक शुभकामना छ। जुनि जुनि सम्म यो जोडी को दाम्पत्य जीवन शुखमय बितोस।
Congratulations 🎉🥳🎉 very Nice couple Good Luck Vhai Bahini ❤❤
Beautiful couple congratulations,,, sis & brother 🎉🎉🎉🎉🎉🎉🎉🎉
तामाङ नि बुहारिलाई बधाईछ🎉🎉🎉🎉
Sadhai vari yesari nai khushi rahanu.wish u both all d very best.
कति मिलेको जोडी भगवानले यो जोडीलाई सधै हासी खुशी राखदिवोस Lovely couple🫶💑
Ahjja derai maya hos arkako desh gayara ni sadai maya hos derai hos❤❤❤
बधाई तथा शुभकामना जोडि लाई
Husband nd wife ..God blass you Mritule bahek. kasaiĺe Naxutaos...E..Jodilai
Wow perfect couple. Umer sanai cha husband le ni ramro career banaunu.
Congratulations and Happy mirred life both of you
Good luck both of you please go ahead ❤❤❤❤❤❤❤❤❤
nice jodi .god bless you both
Thank you for 218 subscribers
dai dd❤❤❤
keep support 😢
मलाई जति अन्तर जातिय बिहे मन पर्ने त कोहि नहोला तर आफ्नो त राइनी नै बेहुली भैदियो😂
Congratulations bhai bahini 🎉🎉🎉🎉
उहाँहरुको Love storyलाई देखेर एकदमै खुसी अनि हाँसेर आँशु नै आयो😂
Kati. Ramro. Jodi. Sadai. Vari. Khushi. Rahnu. Hai
Thank u both copple
Badhai xa yo desh ko sampati ❤
Beautiful couple many congratulations
You are both great❤❤❤
मङ्गोले हरुले देखे भने मार्छ यो केटाकाइ किन बाहुनकी छोरी ल्याको
राम्रो जाेडी❤❤❤❤❤❤❤❤❤❤❤
Wow how nice❤❤❤great couple ❤❤
Sadai khusi hunu dd dai❤❤
Have a safe journey Puja sis.
la la bhai baine lai badai xa cangraculasan 🎉🎉🎉❤
all the best puja buhari ❤❤
हामी पनि अन्तरजातीय हो बिहे को म शेर्पा मेरो श्रीमति लिम्बुनी हो हामी धेरै खुसी छै कसैले कुरा काट्दै मा हामी टेर्ने अला छैन हमिआफै गरि खान्छै आफ्नो भाडा मा कसैले चामल दिने छैन
Nice couple
लु मेरो घरमा पनि गए्र ईन्टरभिउ लिनु पर्यो मेरो बुहारी छेत्रीको छोरी हामी लिम्बू है😅😅😅
Badai xa yo jodima.
God bless you
You are great❤❤❤❤
Vgd
But long lasting hunuparxa
Yutove be bhannu hudain
Big asirbad xaboth
Pariwars ma
subscribe 😢😢
बधाई छ भाइ बैनिलाई❤❤❤🎉
Beautiful couple ❤❤
Good ❤❤❤❤
Nice couple ❤❤
असाद्धे सुहाउदिला दुवै जोडी अनि मिलनसार पनि |तामाङ्ग र बाहुनी भयेर के भयो त? दुवै मिल्ने र गरिखाने पो हुनु पर्यो त |अन्तरजातीय जातीय विवाह चाँही के विवाह होइन र? अशेष शुभआशिर्वाद छ युगल दम्पति लाई मेरो!
Nice Jodi. 🎉🎉🎉
Congratulations nawa dampatilai
Best couple n congratulations both of you.
❤❤❤❤❤❤❤
Beautiful जोडी❤❤
love from Baitadi ❤
Good luck 👍
Good couples.
Sarai ramro jodi
Katie cuteness ❤❤❤vauju
Good jodi
Best of luck
Nice couple bhai baini🎉🎉
Aaba ramro hudai jaus🎉🎉🎉
Beautiful vauju ❤❤❤❤
❤❤❤ Best wishes ❤️ ♥️ 💕 💖
Sweet couple
Best couple yrr
Nice jyody❤❤❤❤❤
Sweet jodi
welcome xa hjr lai qatar ma❤❤
good couple
nice jodi❤❤
Nice jodi 👌
🙏🙏👌👌💞💞💞💞
Great
10:47 Ashyang ko xori lai jasatai bahunko xorilai pani mayan garnu parxa hami tamangle dherai padhe lekheki beautiful bathi gyani bahuni bihe garera bahun hamro samdhi banaunu parxa
Nice ❤
perfect joree la
Kati sarai man parne jodi
Congratulations both of you 🙏🙏🙏❤️❤️❤️🫡🫡🫡
awesome couple