A Journey from Nepal to Australia and Poetry! - Asmit Ckr Regmi | FULL PODCAST | On Air With Saaz |

Поделиться
HTML-код
  • Опубликовано: 12 янв 2025

Комментарии • 834

  • @dineshraut1500
    @dineshraut1500 Год назад +835

    बिगत १४ बर्ष देखि साउदीमा कार्यरत छु। आज सम्मैको उत्कृष्ट कुराकानी सुन्दा सुन्दै धेरै पटक आँसु खस्यो। कार्यक्रम सकिने बित्तिकै आमालाई फोन गरेर थित मरुन्जेल रुए 🙏🇳🇵🇳🇵🙏

    • @OnAirWithSaaz
      @OnAirWithSaaz  Год назад +20

      Thanks for watching our video and supporting us. Please subscribe to us for more videos.

    • @madhav6197
      @madhav6197 Год назад +8

      ​@@OnAirWithSaazwhat a reply

    • @Sujan_thapa817
      @Sujan_thapa817 Год назад +5

      ​@@OnAirWithSaazhaha reply

    • @Lajim-shrees
      @Lajim-shrees Год назад +4

      Guff lais muji hawa

    • @thapamagarmina9487
      @thapamagarmina9487 11 месяцев назад +1

      ​@@OnAirWithSaaz😊

  • @sumitmarasini3486
    @sumitmarasini3486 17 дней назад +1

    समय मिलाएर हेरौ गाइज एकदमै राम्रो छ अनि धेरै कुराहरु सिकाउँछ यसले आफ्नो बाआमाको महत्व दर्साउँछ।

  • @AkshayRegmi
    @AkshayRegmi 11 месяцев назад +23

    त्यो हस्पिटल को पीडा बाबा को उपचार सचिकै भोकेर मेरो मुटु नै फुटेर आयो अस्मित भाइ हार्दिक नमन छ ❤

  • @sunitadarlamimagar7423
    @sunitadarlamimagar7423 11 месяцев назад +72

    "घर मरेको दिन" कविताले आसु बगेको पत्तै भएन।कबिताको शब्द,कविता वाचन वाह!सरस्वतीले सधैभरी बास गरून् भाइ हजुरलाइ धेरै शुभकामना

  • @balikachapagain9208
    @balikachapagain9208 Год назад +132

    कती भाग्यमानी होला त्यो मान्छे जसको लागि यती राम्रो शब्द कोरियो ❤️🥰

    • @lokeshmalla4610
      @lokeshmalla4610 9 месяцев назад

      Sabda bhanda dherai bebahar lai prathamikta dinu parxha ❤

  • @aana9985
    @aana9985 Год назад +34

    आज सम्म youtube मा scroll गर्दै गर्दा भेटेको सबै भन्दा राम्रो video पाए ,
    कति चोटि रोइयो, धेरै राम्रो लाग्यो 😢 एकदमै relative !
    कति ठाउँमा pause गरेर हेर्न छोडनु जस्तो पनि भयो, अगाडि सबै हेरिरहने आट पनि आएन तर छोड्ने मन पनि भएन ,
    बिदेश आएको 4 महिना भएछ अनि यो दुख पिडा मा पनि मुस्कुराउदै नेपाल फोन गर्दा आफन्त हरु खाली कति पैसा कति काम छ मात्र भनेर सोध्छन् , के छ खबर भनेर सम्म सोध्दैनन कस्तो नरमाइलो लाग्छ। मैले धेरै आश त लिएर आएको थिएन तर मान्छेको सोच कुरा गर्ने तरिका, सबै कस्तो पैसा भन्दा बाहेक केही छैन।

  • @Itsme-ul7ps
    @Itsme-ul7ps 11 месяцев назад +94

    आज सम्म को सबै भन्दा मन छुने podcast ❤️❤️❤️ आमा बुवा प्रतिको माया को बयान:::::::कुनै शब्द नै छैन।।।।।।।

  • @khiyamarai7806
    @khiyamarai7806 Год назад +69

    मैले यहीँ Podcast हेरेर मात्र Asmit Regmi लाई चिनेको र देखेको कवितामा लेखिएको शब्दहरुको तारिफ गर्ने ठाउँ नै छैन।बाचन गर्ने शैली त्यतिकै दमदार💗 नेपाली साहित्य मा एउटा छुट्टै पहिचान बनाउनु होला सफलताको शुभकामना🎉

  • @nirmalasharma1307
    @nirmalasharma1307 10 месяцев назад +13

    33:47
    1:06:27 Ghar mareyko din
    1:11:56 jiwan sathi
    1:33:19 feri eklai
    1:43:56
    I loved all his poetry ❤...thank you so much

  • @asmikunwar4300
    @asmikunwar4300 Год назад +46

    म australia आएको ८ महिना भयो, घर सम्झेर त धेरै पटक रोए तर बा आमा दाइ भाइ सबै सम्झिएर आज बेस्सरी भक्कानिए! 😭😭 घर जान्छु, परिवार भेट्छु मनको बह सबै पोख्छु भन्ने लाग्दैछ! मरेर पैसा कमाउनु भन्दा जिउदै पुग्छु 😭😭😭😭😭 thank you sooo much Asmit bro ❤️ एक्लो भन्ने कविता ले मुटु कोपर्यो 😢😢

  • @BasantaKhadka-v9j
    @BasantaKhadka-v9j Месяц назад +1

    अस्मित दादा संग लगभग मिल्छ मेरो बाल्यकाल अनि अहिले पनि😊साहित्य रुचि अनि poem कोर्ने अनि नेपाल बस्न मन हुँदाहुँदै पनि 😢....

  • @250Bhumikalamsal
    @250Bhumikalamsal 11 месяцев назад +17

    कति भाग्यमानी हाेलीन् ति नारी, जसकाे लागि यि शब्दहरु काेरिए❤❤पूरै interview हेरे,कतिबेला अांशु खस्याे पत्तै भएन😢😢

  • @ismartlp3843
    @ismartlp3843 3 месяца назад +1

    जीन्दगीमा पहिलो चोटी एकदम उत्तम कुराकानी भएको भिडियो फेला पारे धेरै धन्यवाद ❤❤🙏🙏

  • @sumangyawali7241
    @sumangyawali7241 Год назад +30

    २ घण्टाको कुराकानी पनि कति छिटै सकिए जस्तै लाग्यो ❤कति मिठो बोली सुनीरहु्ं जस्तो , परीपक्क शब्दहरु ❤धेरै धेरै शुभकामना 🎉

    • @rohankarki_12
      @rohankarki_12 Год назад

      Support for RUclips beginners 🙂

    • @OnAirWithSaaz
      @OnAirWithSaaz  11 месяцев назад

      Thank you very much for your kindness ♥️🙏🏻 keep supporting

  • @rajandada
    @rajandada 11 месяцев назад +21

    "घर मरेको दिन" जति सुन्दानी मन नथाक्ने कविता ❤❤ नमन् अस्मित 🫰 जुग जुग सम्म यस्तो कविता सुन्न पाइयोस्❤❤❤❤❤

  • @rameshgelang
    @rameshgelang 11 месяцев назад +4

    दौडिने पालो मेरो अब तिमी बसी राख्नु,
    आउँदा लाको ऋण छ्याकक भाषी राख्नु...
    यदि आमा काम गरेर सय कमाएछु भने
    बीस ले महिना तार्छु, असी तिमी राख्नु...
    मन छोएको लाइन.....
    प्रदेशी हुने छोरा/छोरी का लागि ❤❤❤😢😢

  • @nikamoktan3073
    @nikamoktan3073 11 месяцев назад +12

    पहिलो पटक यो कार्यक्रम हेरेँ अनि सुने राम्रो लाग्यो र अस्मित भाईको कविताले मेरो मन निकै छोयो सारै नै भावुक बनायो भाईको कविताले । धन्न एक्लै हेर्दै थिएँ म रोएको कसैले देखेन ।

  • @Khiyamaa
    @Khiyamaa 11 месяцев назад +8

    मैले टिकटकबाट फलाे गर्दै आइरहेकी छु अस्मितलाई उहाँले काेर्नुहुने शब्दहरू लेयति गर्व महशुस लाग्छ नि कुरा नगराै❤थप उन्नति प्रगतिकाे शुभकामना यहाँ दिदिलाई उच्च सम्मान🙏❤️

  • @PabitraRai-s9d
    @PabitraRai-s9d 11 месяцев назад +11

    प्रत्येक शब्दले मन छुन्छ 😢😢। सायद सबै आमाबाबुको यस्तै बुझ्ने छोरा भइ दिए कुनै बुबाआमालाई दुख हुन्नथ्यो होला। अझै धेरै प्रगति गर्दै जानू भाइ शुभकामना ।

  • @nrnmalla5113
    @nrnmalla5113 11 месяцев назад +9

    गन्तव्यमा पुगेर भन्ने छु ... जिन्दगिको सहयात्रामा को कहाँ नेर बद्लिए, कस्ले कहाँनीर साथ छोडे र कस्ले कहाँ नीर घात गरे! .....यात्रा जारी छ ! ❣️🤗
    यो सुन्दर प्रस्तुतिको लागि धेरै धेरै आभार ब्यक्त गर्न चाहन्छु दुबै जना प्यारो मान्छेहरुलाइ ❤

  • @pndynrn5203
    @pndynrn5203 11 месяцев назад +7

    धेरै दिन देखिको हेर्ने धोको समयको अभावले पछि थिए हेर्ने समय पाए अत्यन्तै मर्म स्पर्सी कुरा अनि कविता बधाइ तथा शुभकामना ❤❤❤❤🎉

  • @kritimachand6928
    @kritimachand6928 Год назад +36

    हरेक शब्द हरु ले मन छुयो घर मरेको दिन ले रुवायो नै 😢।। अझै यहाँ को कृति हरु धेरै धरै सुन्न पाउ आगामी दिन हरुको लागि हार्दिक शुभकामना asmit जी ❤

    • @Letsvisit232
      @Letsvisit232 11 месяцев назад

      अन्तर्वार्ता सुनेर पहिलो पटक रोएन र धेरै चोटि रोए

  • @laxmanthapa735
    @laxmanthapa735 Год назад +10

    आवाज बुलन्द छ। ब्यबहारिक अनि जिम्मेवारीले निपुर्ण लाग्याे।

  • @NischalBardewa-zc4rb
    @NischalBardewa-zc4rb Год назад +14

    पहिलो चोटि पुरा podcast हेरे अति नै मज्जा आयो
    अन्तरबार्ता हेर्दा घर को नि याद आयो
    अस्मित ब्रो को कहिले काहीं सायरीहरु सुन्ने गरेको थिए तर आज पूरा हेरे खुशी लाग्यो एकदमै ठूलो फ्यान
    चाहाना छ एक दिन तपाइँ सङ्ग भेट्ने🙏🙏

    • @OnAirWithSaaz
      @OnAirWithSaaz  Год назад +1

      Thanks for watching our video and supporting us. Please subscribe to us for more videos.

  • @chakrachand861
    @chakrachand861 11 месяцев назад +7

    पहिलो पटक यो कार्यक्रम हेरेँ अनि सुने राम्रो लाग्यो र अस्मित भाईको कविताले निकै मन छोयो सारै भावुक बनायो । भाईलाई सफलताको धेरै धेरै शुभकामना ।

  • @M.KOHALPUR2020
    @M.KOHALPUR2020 11 месяцев назад +22

    म पनि कर्म गर्ने क्रममा दक्षिण कोरियामा 7 वर्ष देखि रहदै आएको छु हजुरको यस post cast ले मन भारी भएर आयो धेरै पछि वास्तविकता संग मेल खाने कुरा सुन्न पाए !!धेरै खुसी लाग्यो keep it ups brother !!hugh respect you

  • @sandipkandel4352
    @sandipkandel4352 Год назад +19

    I don’t listen to podcasts but this one is something. You doin’ good brother I couldn’t able to stop my tears while listening to you.

  • @kalpanahamal3500
    @kalpanahamal3500 Год назад +14

    यसो दस मिनेट हेर्छु भनेर हेरेको पुरै सकिएछ ❤ सबैको यस्तै छोरा हुन ।

  • @Karnali4k
    @Karnali4k Год назад +9

    तपाईं हरुको कुराकानी जीवनको सिडी चढि रहेका आम मानिसका लागि प्रेरणा को स्रोत बनोस।दुबै जनालाई सम्मान छ।🙏🙏🙏

  • @kedarrai4369
    @kedarrai4369 10 месяцев назад +1

    आहा! कति मिठो कविता अझ् वाचन गर्ने शैली त अच्युत घिमिरे काे भन्दा पनि राम्रो। फेरि प्रश्न सोध्ने बैनी कति भावुक हाे के? हुन त मान्छेको मन कमलो हुने मान्छे अनायासै आँखा टिलपिल भइहाल्छ । म पनि आज धेरै खुसी भए। यति राम्रो कार्यक्रम हेर्न पाए।🙏🙏🙏

  • @gomakunwar8122
    @gomakunwar8122 Год назад +18

    I watched this vedio without skiping a single second... Just wow.. Huge respect 💗
    .....

  • @helenthapamagar8950
    @helenthapamagar8950 Год назад +13

    "ASMIT" एउटा नाम मात्रै रहेन अब भाव बनेकाे छ कयाैँ मनहरुको, मलम मात्र हैन उ आजबाट घाउकाे पट्टी पनि बनेको छ कयाैँ आमाबुवाहरुको 😇 कलमले निरन्तरता पाइरहोस् शुभकामना ❤Thank you entire team of On Air With Saaz🥰

  • @parurana6495
    @parurana6495 11 месяцев назад +4

    सार्है मन छोयो 🙏कस्तो राम्रो सोच कति मिठा कविता हरु ❤❤कला ,गला , रचनात्मक शब्दहरु भगवान कै वरदान हो ❤❤

  • @charubhaghimire4167
    @charubhaghimire4167 11 месяцев назад

    कस्तो मन र मुटु भएको छोरो । संस्कार पनि कति मीठो । बाबू छोराछोरी विदेसी उडाएकी आमाको तिमीलाई धेरै धेरै आशीर्वाद छ । असल छौ । यस्तै छोराछोरी भए बाबुआमाको आँखामा आँसु हुने थिएन ।

  • @RoshanTamang-v2e
    @RoshanTamang-v2e 11 месяцев назад +1

    सारै मन छोयो यस्तो महान सोच राख्ने मान्छे कहिले पनि पछि पर्दैन सुभकामना भोलिको दिनहरू का लागि

  • @IndraRai-nh2bi
    @IndraRai-nh2bi 11 месяцев назад +2

    कविता को सब्द अनि आशय कविता ले बताउन खोजेको कुरा वाचन गर्ने तरिका आवाज अनि आमाबाबा प्रतिको माया आफ्नो कर्तव्या जिम्मेवारी सगै हिम्मत future planing कसम सबै wow क्या अचम्म को राम्रो मान्छे ❤❤❤

  • @d_sandilya6567
    @d_sandilya6567 Год назад +9

    नेपाली भाषालाई यति प्रेम मान्छेले हरेक कविता मा हिन्दी शब्दको प्रयोगले मन खिन्न भो। सुधार गर्नुहोला। उज्ज्वल एवम् प्रगतिको कामना। ❤🙏

  • @dipakregmi6702
    @dipakregmi6702 11 месяцев назад +12

    काम गरेर थाकेको थिए सुत्छु भन्दा भिडियो भेटे त्याे थाकेको शरीर मा वोइलायको फूलमा पानी परेको जस्तो भो थाहा भएन हेर्दा हेर्दै कति बेला भिडियो सकिए छ तर खुशी लाग्यो हरेक शब्दले मन छोयो 💔💔🥲🥹👍

    • @OnAirWithSaaz
      @OnAirWithSaaz  11 месяцев назад

      Thank you very much for your kindness and kind words 🙏🏻 we will try to do our best 🙏🏻 keep supporting ♥️

  • @Kabita323
    @Kabita323 Год назад +10

    Kati ramro positive soch vayako manxya asmit sayad mero future maa ni asmit jasto manxya aya huni😊 ❤❤ yo podcast nasidwos jai huni suni rakham jasto kasto ramro 😊 ruda ruda Kati xito sakiyo jhai vayo ❤

  • @manitatamang-xq2on
    @manitatamang-xq2on 11 месяцев назад +2

    Asmit ko jiwhan ka kura haru kehi ramaila kehi dhukha ka korona ko kurale mah sarai vabuk vaye asu thamnai sakin ani feri eklai banne ra ghar mareko din sune paxi sarai ruwhaune sabda xan man tamnai sakin ruye mah❤❤

  • @yakendrajaigadi641
    @yakendrajaigadi641 11 месяцев назад +2

    हरेक संब्द मा आशु छ हरेक संब्द मा मार्मिक छ प्रदेशी को के कुरा आशुमा जिन्दगी छ धन्यवाद हजुरलाई अमुल्य संब्द को लागि

  • @aruntharu8382
    @aruntharu8382 Год назад +6

    मान्छे सुरुमा इमोसनल रूपमा prepare नै छैन भने ऊ केवल सोचेर मात्रै बस्न सक्छ, जहाँ जस्तो अवस्था आएपनि मान्छे मानसिक रुममा नै बलियो हुनु पर्छ ताकि त्यो अस्बस्था पार गर्न सकोस😊

  • @bandanasharma5219
    @bandanasharma5219 Год назад +14

    Ohh Asmit! What a conversation it was. Yeah life is hard and these are the phases of life, in this duration we play as a student,then soldier who protect family,then we share parents responsibility. Yeah this is never stopping journey until we survive. As a poetry lover, i had really really enjoyed listening to this. I hope we will see you achieving everything you want. And special thanks to her too to invite him ❤

  • @bandayyyyyy
    @bandayyyyyy 2 месяца назад +1

    Genius manxay ho hjr asmit dada❤️
    Big big big biggest fan from dang❤️😭
    Hope hjr sanga ekdin vet hune xa

  • @rupastha6875
    @rupastha6875 11 месяцев назад +8

    सबै शब्द धेरै राम्रो छ तर धेरै मन छाेयो"घर मरेको दिन"कविता सुन्दा मेरो बिहेको बिदाइ को दिन सम्झेर राेए म !😢😢😢❤

  • @lifeeecaptured
    @lifeeecaptured 11 месяцев назад +6

    यस्तो बुझिदिने मान्छे पाउने नारी कति भाग्यमानी होलिन।🥹😩❤️

  • @bishalchettri4991
    @bishalchettri4991 Год назад +7

    proud to be a citizen of Rupandehi (butwal) bcz of asmit broo... Im big fan of yours all the thinks.. To be honest i reached untill this procast chanal bcz of tiktok ...thank you to be the represent our district untill national social media network..

  • @sabitaGautam-bs7go
    @sabitaGautam-bs7go 11 месяцев назад +3

    कति बेला आँसु झर्यो था नै भएन। खै बयान गर्ने शब्द नै छैन हजुर्को प्रतिभा को 😘😚

  • @pujabashyal
    @pujabashyal Год назад +22

    This is one of the most emotional and best podcast I have heard till now his shayari is soo touching 😢😢

  • @SxR4
    @SxR4 Год назад +4

    Asmit भाई हजुरको त म फ्यान नै भए । तर एउटा कुरामा असहमति राख्छु त्यो के भने एक जना छोरोले आफ्नो बा आमालाई त्यसबेला सम्म माया गर्न सक्ने रहेछ जबसम्म उसको बिहे हुदैन , बिहे पछि बिस्तारै त्यो अधिकार खोसिने रहेछ । तितो तर सत्य यहि हो । मलाई मेरो बा आमालाई माया गर्न र नजिक हुन बाट बन्चित गराईयो । दुख लाग्छ

  • @pradhanbro9027
    @pradhanbro9027 Месяц назад +1

    1:49:15 is best🥺🥺

  • @Tikaram786
    @Tikaram786 11 месяцев назад +2

    मेरो घर दैलेख
    पेसा ले नेपाली सेना हो तर पनि म आफ्नै देश मा भयर अनि बिदेश मै भयको जस्तो लग्यो ।
    म बा आमा लाई भेट्न २/२ महीना मा जान्छु तर पनि बा आमा सग सधै सङै बस्न जाउकी जस्तो लाग्न छाडयो जागिर नै छोडि miss u baba mamu❤❤

  • @rajkumarbayalkoti661
    @rajkumarbayalkoti661 11 месяцев назад +5

    आहा कति मिठाे ❤अनि कति राम्रो ,
    हजुरकाे शब्द शब्दमा मिठास भेटिन्छन् ।❤❤

  • @manoharmaharjan7012
    @manoharmaharjan7012 11 месяцев назад +1

    this episode is far better but also playing the milestone for the SAAG.......... SAAG may felt very grateful....... really blessed...... to the sweet voice and her beloved attitudes is also flourished among audiences... (viewers)

  • @shantiranabhat7734
    @shantiranabhat7734 11 месяцев назад +2

    wow यो vdo conversation le धेरै मन छोयो म अहिले यहीँ भरतपुर चितवन् medical college नजिकै बाट यो vdo हेरिरहेको छु !❤

  • @parbatoli1737
    @parbatoli1737 11 месяцев назад +4

    Mitho kabita ani mitho voice Bhane laye derai derai ramro all the best Bahi and God bless you..

  • @nisharanamagar
    @nisharanamagar 3 месяца назад +1

    Wow Kati mitho voice nanu ❤❤❤

  • @saralaadhikari6472
    @saralaadhikari6472 Год назад +11

    I literally cried when I first listened ‘ Ghar mareko din ‘before marriage and after marriage I hear today. The world before and after is far different. He looks young but his conversation,pain,feelings,problem all are portraying of every youth. I heard many of his poetry god bless him. One day we may read his books soon.at the end life is what it is allots of teachings,lessons,disappointments,anger,frustration. I can see him in his eyes a great philosopher of Nepal soon. The words he has chosen are so sweet. ❤

    • @OnAirWithSaaz
      @OnAirWithSaaz  Год назад

      Thanks for watching our video and supporting us. Please subscribe to us for more videos.

  • @safurkhan7276
    @safurkhan7276 11 месяцев назад

    मन रुवाइदिएउ आज बाबा आमा को कुराले सार्है मन छोयो म पनि बाध्यता ले रिनको भारी कम गर्न अहिले कतारमा गुडबाट चरा बिछडिए जस्तो भाको छु मन छटपटिनछ तर के गर्नु बाबा आमाको टाउकोमा रिनको भारी देख्न नसकेर त्यो रिनको भारी बिसाउन बाध्य छु।

  • @KushalRokka
    @KushalRokka 11 месяцев назад +4

    कुन शब्दले सम्मान गरु भाई कति मन छुने शब्द हरु ❤❤❤

  • @smritichhetri846
    @smritichhetri846 11 месяцев назад +3

    Asmit jasto soch mero pani tara ma khai kata paxi parirahyxu😔😔🤞hope ek din pura garny xu tyo din samma mero ama baba lai bhagwan ko kripa rahirahoss 🙏

  • @shambhubasnet7615
    @shambhubasnet7615 11 месяцев назад +1

    साहित्य फुर्ने सबै भरी भराउ वा संपन्नतामा मात्र होईन मलाई पिडा बोध हुँदा जे कुराले हिट गर्छ त्येही तत्काल हुन्छ साहित्य भावना

  • @narayansharma470
    @narayansharma470 11 месяцев назад +10

    सच्चा सुपुत्र, सच्चा देश भक्त नेपाली नागरिक, सच्चा कबि सर्जक

  • @lalbahadur2149
    @lalbahadur2149 Год назад +4

    Sunda maja aayo herda khusi lageyo tara Astim brother lai k vana chahanxu vane baba aama hune haruko lagi dherai khusiko kura kani vayo m babu aama nahuneko lagi pni kei lekhanu ani sunaune pani garnu paryo brother

  • @diptitamang1379
    @diptitamang1379 11 месяцев назад +1

    O god! Maile kati patak yo podcast ignore gareko tara aaja sunda kheri mann ma ekdam aananda mahsus vayo. Asmit ko poetry ra tes vitra ka word haru bayan garara pani kunai sadhya xaina
    Good job👏👏

  • @premg32
    @premg32 11 месяцев назад

    म पनि बिदेश तिरै छु कहिला काहि अस्मितले भने झै कविता फुर्छ र लेख्न मन लाग्छ र फेसबुक तिर पोस्ट गर्छु । तर अस्मितको साहितिक सोचाई भोगाई पोखाई अति मन परो । कलम निरन्तर चलि रहोस शुभकामना !!
    साहितिक मन लाई नमन !!

  • @शिव-स2झ
    @शिव-स2झ Год назад +10

    धेरै पोडकास्ट हेरियो तर आज को पोडकास्ट आफ्नै-आफ्नै भोगाइको छेउछाउ भएर बगेर गयो।।।एक्दम राम्रो एक्दम मार्मिक अनि एक्दम हृदयस्पर्शी भोगाइ हरु कबिताहरु सुनेर भावुक भए।।।।।एक सेकेन्ड पनि फरवार्ड नगरी हेरे मैले🙏🙏🙏🙏🙏✍️✍️✍️✍️✍️

  • @nilamkoirala8835
    @nilamkoirala8835 11 месяцев назад +4

    O my god I watched a full episode ❤ Time betako ra aasu jharako pattai bhayna😊

  • @DilanRodan
    @DilanRodan 11 месяцев назад

    सारै मन पर्यो पहिलो चोटि हेदै छु, धेरै बयान नै गर्न सकिएन ।। सरि धेरै खुसि, छु।।

  • @lalitramdam
    @lalitramdam 11 месяцев назад

    कुनै शब्दमा बयान गर्नै सकिन मैले thank u so much prodcast n than u so much asmit

  • @kalpanarokka8142
    @kalpanarokka8142 11 месяцев назад +2

    पुरै भिडियो हेरे आँसु नखस्ने वर्ड भेटिन नेपाल को वास्तविक अवस्था , आमा बाबाको माया, साथै कविता को शब्द साह्रै मन छोयो।धेरै राम्रो गुड लक्👍️👍️🙏

  • @nabupasa8651
    @nabupasa8651 11 месяцев назад +1

    अहिले सम्मको प्यारो नेपालको हामी नेपालीको उत्कृष्ट वास्तविक फिल्म झल झल हेरेको अनुभव (मुख्य त कोरोनाको समय, कस्सम न दया न माया लास्टै के देश गरीब त्यसै हुँदै हैन सोच ले हो क्या! स्वास्थ्य र शिक्षा लाई त व्यापार नै बनाएर लुटिरहेका छन्)। खै के भन्नु, खत्तम नै छ क्या! आफ्नो तवर बाट गर्न सकिन्थ्यो भने पनि गरिन्थ्यो,क्या। न आफूले केहि गर्न सकिन्छ गुनासो बाहेक।😊
    Asmit Bro Respect त्यही नै भन्छु।

  • @chhabi_vlogs
    @chhabi_vlogs 11 месяцев назад +6

    हामी सबै परदेशी हरुको मनका कुरा आज सम्म को उत्कृष्ट कुराकानी ❤️❤️❤️❤️💗 धन्यवाद ❤🎉मन देखि ❤🎉

  • @chandrathapa543
    @chandrathapa543 Год назад +4

    Mero bhai asmit timro aama baba ko maya dekhera dherai ramro lagyo aaja aasunai aayo. You have future

    • @OnAirWithSaaz
      @OnAirWithSaaz  Год назад

      Thanks for watching our video and supporting us. Please subscribe to us for more videos.

  • @Junus0202
    @Junus0202 11 месяцев назад +4

    Big fan of Asmit Dai, the way he use to Write, Thankyou for bringing this podcast Lots of love from India 🫶

  • @BibashParadarsi
    @BibashParadarsi 11 месяцев назад

    अति स्पष्ट र सुन्दर प्रस्तुति साथै सुन्दर मुक्त कविताहरू,धन्यवाद भाइ

  • @pusparijal3889
    @pusparijal3889 11 месяцев назад +12

    Every girl needs a "Ashmit" in their life❤
    whoever she is she will be the luckiest girl in the whole world❤

  • @SomaniMagar
    @SomaniMagar 11 месяцев назад

    कति बेला आँसु झर्यो पत्तै पाइयन😔
    बा-आमा प्रतिको त्यो निस्वार्थ मायाले झनै मन बहकायो! मेरो पनि बा-आमा प्रतिको माया यति लाग्छ कि मेरो जुन सुकै अंग बेचेर बा-आमा बाच्ने भय त्यो दिन मुस्कुराउदै म आफैलाइ त्यागिदिन्थे!miss you so much always baa-aamaa❤️❤️

  • @zyoti2000
    @zyoti2000 11 месяцев назад

    साँच्चै अस्मित को स्वर सब्द मा धेरै डुबेको छु ।।सब्द को गहिराइ मा डुब्दै गर्दा धेरै रुएको छु।।
    कसरी तिम्रो प्रशंसा गरौं म सब्द भेट्दिन सबै सब्द कोष मा भएका सबै सब्द प्रयोग भई सके लाग्छन् तिम्ले लेखेका हर सब्द सब्द समेट्दा खेरी ।।❤❤

  • @mero.sansar
    @mero.sansar 11 месяцев назад +6

    Wow❤❤ कस्तो राम्रो प्रस्तुती दुबैजनाको ! यो हो त Podcast❤❤

  • @sujanadhikari4563
    @sujanadhikari4563 Год назад +2

    Asmit dai jsta manxah haru la garda naii sabbai nepali aasha dini naii hjr ho daju ..good job ..daju

  • @asmitachangbang7171
    @asmitachangbang7171 11 месяцев назад +4

    सारै मन छुने शब्दको प्रयोग
    सारै मन पर्यो❤️

  • @roshanibudhamagar6651
    @roshanibudhamagar6651 11 месяцев назад +3

    कस्तो मज्जा को कुरा अनि मन छुने कविता रोएर सकियो त

  • @pawanpun9377
    @pawanpun9377 11 месяцев назад

    Malai yo podcastma tapaiharule aafule aafulai relate gareko jindagi Maja lagyo rw feri ma aafulai herey ND i m thankful to myself having this wonderful life

  • @gitapokhrel35
    @gitapokhrel35 Год назад +6

    हरेक अभिभाबले चाहने सन्तानको सोच❤❤❤❤❤

  • @jayantsinghbhat
    @jayantsinghbhat 11 месяцев назад +2

    म राति १ बजे देखि यो अन्तरवार्ता हेर्न थालेको, अहिले विहानको ३:१३ बज्यो । र यो भन्दा बढी लेख्न मसंग शब्द नै छैन। भगवानले रक्षा गरुन्। love you. ❤

  • @limbusurendra3378
    @limbusurendra3378 11 месяцев назад

    अब्बल लाग्यो अस्मित भाइको कविता वाचक कुनै शब्द छैन आमा-बाबा भन्ने शब्द सुन्दा खेरि अनि त्यो अस्पताल लाचारपनाको परकास्ठ जो कोहिको पनि मन हद्धय पक्कै छोयो वाह दाम्मि यसरी नै आगामी दिनहरू अघि बढेको देख्न पाऔंम ।।
    धन्यवाद,नमस्कार !
    👏👏👍👌💞🫶💞

  • @kopilaful9232
    @kopilaful9232 Год назад +4

    उत्कृष्ट कुराकानी,,,,,,कबिता सङै आँसु

  • @LG.OFFICIAL948
    @LG.OFFICIAL948 11 месяцев назад

    "घर मरेको दिन"पहिलो पटक सुन्ने मौका मिल्यो लेखककै मुखार विन्दुदेखि मलाई त्यो दिनको याद आयो निक्कै सम्झेर दिदीलाई घरदेखि अनभाउदाको पल याद आयो निकै भावमा डुबे साच्चिकै घर मरेको दिन।

  • @sangamniraula9235
    @sangamniraula9235 3 месяца назад +1

    Ebook ma haknu paryo daju
    Ani sabai ke paxi samma padna saknu hunxa🎉🎉
    Please think about this dai🙏🙏🙏

  • @bijayapandeyofficial
    @bijayapandeyofficial Год назад +2

    कति धेरै रुनु भएको के सिस्टर , उहा सङ कुरा गर्न / भेट्न मन लाग्यो ❤

  • @kallysharma5141
    @kallysharma5141 Год назад +2

    Hajur ko podcast herera sunera aashu rokiyana , it is so heart touching

  • @tulsisharma9808
    @tulsisharma9808 11 месяцев назад

    Kati mitho rachana smit kapilbastu litil star ma padheko vanda ta merai vatij jastai layo best of luck

  • @bhawanarijal336
    @bhawanarijal336 11 месяцев назад +8

    यसो एकछिन हेर्छु भनेको पुरै पो हेरेछु धेरै राम्रो कुराकानी सारै राम्रो लाग्यो 😊❤️जति सुन्यो त्यति नै सुनिरहु लाग्ने wow😊 ❤️

  • @prashantathapa7849
    @prashantathapa7849 11 месяцев назад +3

    बेला बेलामा बाेलाई राख्नु हाेला। अस्मित जी लाई❤❤

  • @Prdesidangi
    @Prdesidangi Год назад +4

    फुल प्रोग्राम हेरे है गज्जबको लाग्यो अस्मित 🙏🙏 दंगाली दीदी को प्रोग्राम मा आई दिएको मा ❤️❤️

    • @OnAirWithSaaz
      @OnAirWithSaaz  Год назад

      Thanks for watching our video and supporting us. Please subscribe to us for more videos.

  • @laxmantama8288
    @laxmantama8288 Год назад +2

    अहिले सम्मको सबैभन्द राम्रो podcast कथा एउटा जिन्दागीको सबै भोगई सुख दुखको याक्दमै मन छोयो यसरि नै आगडी बढ्नु best wishes Asmit 🫰🏻

  • @deepakjaisee4468
    @deepakjaisee4468 Год назад +5

    really ...so heart breaking.....one of the best podcast ever now....especially asmit love u yr

  • @simaNepali10
    @simaNepali10 Год назад +5

    Ksm Aashu Aayo Aaja ta big fan Asmit Brother ❤god bless you 🙏

  • @bimalofficial6244
    @bimalofficial6244 11 месяцев назад +1

    पुरै भिडियो हेरे रमाइलो सङ्गै मुटु छुने शव्द हरु 😭😭wow