नमस्ते म केहरसिँह छन्त्याल सारै नै मन पर्ने लम्जुङ्गे ठाडो भाका पहिलो पटक दिलु जि सँग गाउने प्रयास गरेको छु | कमि कमजोरी हरु धेरै छन आगामि दिन मा सुधारेर आउने छु आशा छ माफि दिनु हुनेछ|
हाम्राे लमजुङ्ग को चिनारी ठाडो भाका निकै प्रख्यात छ पहिलो पटक भए पनि निकै मिठो गाउँनु भएको छ दुबै जनालाई बधाई तथा शुभकामना आउँदा दिन मा अझै धेरै प्रगति गर्दै जानु होला 🙏🙏🙏
धेरै दिन पछी युट्युवतिर छिरेको आनन्द आयो दिलु मिस र केहरसिंह छन्त्याल सरको मखमली आवाजमा ठाडो भाका साईडमा सुमी मिस लाई नी चिने🥰 सांगितिक यात्रा को अझ उज्वल भविष्यको कामना!!!!
दिलु मगर र केहर सिंह छ्न्त्यालको स्वरमा ठाडो भाका गित राम्रो लाग्यो , मन पर्यो 👌👌👌 दिलु र केहरको स्वरमा यानिमाया गित / मयाली भाका / ठाडो भाका सबै गित्त हेरेर सुनियो मन पर्यो ! गित संगितमा एकदम जोडी मिलेको छ ! अजै अगाडी बददै जानु होला ! हार्दिक बधाई तथा शुभकामना छ 👏👏👏
नमस्ते म केहरसिँह छन्त्याल सारै नै मन पर्ने लम्जुङ्गे ठाडो भाका पहिलो पटक दिलु जि सँग गाउने प्रयास गरेको छु | कमि कमजोरी हरु धेरै छन आगामि दिन मा सुधारेर आउने छु आशा छ माफि दिनु हुनेछ|
आहा हामी छन्त्यालको सान हरेक गीत मा अब्बल ,खोट लाउने ठाँउ छैन ❤❤
हाम्राे लमजुङ्ग को चिनारी ठाडो भाका निकै प्रख्यात छ पहिलो पटक भए पनि निकै मिठो गाउँनु भएको छ दुबै जनालाई बधाई तथा शुभकामना आउँदा दिन मा अझै धेरै प्रगति गर्दै जानु होला 🙏🙏🙏
@@binodchhantyal7008 धन्यवाद हजुर हजुर हरुको साथ सधै पाइ राखुँ|❤
@@fzre5di300धन्य वाद हजुर प्रयास हो हजुर | ❤
😊
अति अर्गानिक ठे ❤❤❤🎉🎉🎉
आहा दुबै जना बहुप्रतिभाको धनी सबै लोक भाका उठाउन सक्ने भाइ बुहारीलाई बधाई तथा शुभकामना 🙏🙏💖
आहा बबाल अनि घम्साघम्सी ठाडो भाका, असाध्यै मन पर्यो, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण टीमलाई❤️❤️❤️❤️🕺💃🕺💃🌺🌺🌺🌺👌👌👌👌👍️👍️👍️👍️
नयाँ पुस्तामा ठाडो भाकाकाे दोहोरी प्रस्तुति असाध्यै मिठो प्रयास ! यहाँहरुको मिठो प्रतिभालाई यस्तै मौलिक सिर्जनाहरुले पछ्याइरहोस् शुभेच्छा छ !
धेरै दिन पछी युट्युवतिर छिरेको आनन्द आयो दिलु मिस र केहरसिंह छन्त्याल सरको मखमली आवाजमा ठाडो भाका साईडमा सुमी मिस लाई नी चिने🥰 सांगितिक यात्रा को अझ उज्वल भविष्यको कामना!!!!
Ramro xaka❤❤❤❤❤yastai githaru Sinai rakhnu hola ❤❤❤❤❤❤hajur❤❤❤❤❤
दिलु मगरको ठाडो भाका गाउने तरिका स्वर पनि उतिकै मीठो अझै सफलताको शुभकामना
दिलु मगर र केहर सिंह छ्न्त्यालको स्वरमा ठाडो भाका गित राम्रो लाग्यो , मन पर्यो 👌👌👌
दिलु र केहरको स्वरमा यानिमाया गित / मयाली भाका / ठाडो भाका सबै गित्त हेरेर सुनियो मन पर्यो ! गित संगितमा एकदम जोडी मिलेको छ ! अजै अगाडी बददै जानु होला ! हार्दिक बधाई तथा शुभकामना छ 👏👏👏
आहा ! कति राम्रो मनछुने गीत ,जय होस् कलाकार ज्यु
मौलिक संस्कृति गीतलाई संरक्षण गर्नु पर्छ ❤❤❤
आहा keharsing chhantyal बहु प्रतिभा वान कलाकार भन्दा कम हुनुहुन्न बयान गरेर कमै हुन्छ उस्तै आवाज को धनी dilu magar बिच ठाडो भाका निकै मिठो ❤❤
अत्यन्तै रमाइलो लम्जुङे ठाडो भाका अब बाग्लुङ को ठाडो भाका कहिले आउला 💙🙏
आहा कति राम्रो टाडो भाका सम्पूर्ण टिम प्रतिलाई सुभकामना दिलु दिज्यु 👏👏👏👏👏👏👏🙏🙏🙏
दुबै लाई बधाई छ लमजुङ को मीठो ठाडो भाका गाउँ नु भयकोमा
ल बधाई छ।।सवै लाई दामी लाग्यो गित्❤️❤️❤️❤️❤️❤️❤️❤️
अाहा यो पो हो त कला❤❤❤
सम्मान छ यहाँ हरुलाई🙏🙏🙏
Aaha असाध्यै मीठो दिलु मगर मिस अनि क्यर्सिङ छन्त्याल दाइको यो दोहोरिले मन जित्यो सफलताको सुभकामना 😊❤️
Thank u vai
😊
😮753@@keharsinghchhantyal8332
दामी छ गित सुनौ सुनौ लाग्ने
जति सुने तेती सुनम सुनम मन लाग्ने फेरी फेरी सुन्न पाउ यसरी नै हजुर हरु सबैलाई सफलताको कामना गर्दछु 🙏
लयात्मक हुनुहुन्छ दिलु जी🙏🇳🇵
आहा ❤बधाई छसबैलाई 💐
Ramro chha arko vag pani ❤❤❤❤❤❤
राम्रो छ दिलु
ATI ramro thado bhaka sunna payo hajur haru lai dhanne bad xa
ati utkrista xa vai bainiko lamjunge Thado vaka
आहा कति मिठाे गित शुभकामना दिदि
Very good singing bro
Sarai mitho kati xitai vaiyeko thai vayen aagami dinma ajhai mitha koseleliko lagi suvhakamana🎉👏👌👌
Asadai ramro Nice
राम्रो छ! मल,यो भाका मन पर्छ
कति राम्रो लाईभ दोहोरी गीत जति सुने पनि सुनिरहु लाग्ने 🙏🙏🙏🙏🙏👍👍👍👍👍👍👍👍👍
Wao congratulations vadaini❤❤❤
नमस्कार म दिलु मगर नयाँ च्यानल सँगै मौलिक लमजुङ्गे ठाडो भाका गाउले प्रयास गरेका छौ कस्तो लाग्छ हेरेर सुझाव सल्लाह प्रतिक्रिया दिन नभुल्नु होला 😍😍🙏
अलि टिपिकल जस्ताे सुनियन। प्रयास ठिकै छ हजुर
Kadax ❤
दिलु म माैसम दाइ ल
अर्को भाग part 2 छिटो चाहियो है ! very very nice ...
Dilu Solteenee Mysgdee and Baglungtira Tira Ko Thado Bhakha kahile Aaunne Ho
बबाल थाडो भाका❤❤❤❤❤❤
Badhi xa hai
वदाई छ
Lamgungko.thado.bhaka.baglung.ra.myagdiko.bhai.bahinile.gayako.atiramro.lagyo.dhanyabad
Big fan dilu diju❤️
दिलु दिदी कडा😂🫶👏👏
Very nice song
ल बधाई छ🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎼🎼🎼🎼🎼🎶🎶🎵🎵
अलि फरक लाग्याे, लमजुङको टिपिकल ठाडाेभाका भन्दा।
गजब❤❤🎉
Gayak gaaykaa ko paryas ramro x tara madal kating ramro xna dilu ko kalaa ati ramro x
Dilu Solteenee Mysgdee and Baglungtira Thado Kahile Aaune Ho
Lo na denu moya moya keharsing sir dilu lai
sarai mitho❤❤❤❤❤
आहा !!
ATI manma lako bhaka god bless
दामि दामि बैनि सफलताको कामना♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
Ramro chhaagadi badnu hai dubai jana
Aahaaani ati mitho vaka voice pani ustai mitho kati mitho maulik get 🌹🌹🌹🌹🌹🌹🌹🌹❤❤🌹❤🌹❤🌹❤🌹❤🌹❤🌹
Super song
good ❤🎉 song
अग्रिम सुभकामना ,मौलिक सस्कृतिको संरक्षण गर्नु भयको मा,सबै लाई बधाई छ
naya pusta ko thodo vaka thaki lagyo yo pani
❤थैंक्स both
❤❤nice
Awesome ❤❤
अत्यन्तै राम्रो
अट्टि उट्म ❤❤❤
दामीछ
अलिकति मन राखिदेउन दिलु माफ पाउँ
Baglung ko pni gaaunu paro
Dilu Solteenee Jhorle
Mis u dilu soltine
❤yes ❤
❤❤❤❤❤
उठाउँ छ कि हो
अवाज ले मखखै पारयो के गराैँ
❤❤❤🥰🥰🥰🇭🇰🇭🇰
मादल पनि कस्तो गए गुज्रेको हो,ठाडो भाकामा कुन स्केलको माडल बजाउने तेत्तिपनि था छैन।
Chhantyal vneko magar nai hoina r.
होइन हजुर मगर जस्तै छन्त्याल छुट्टै हो
Hello sathi ajhai poni kun duniyama chha napalma janjati haru kati chha Ani 125 jati chha Ra 123 bhasha bolchha pohila nepalko jangarna herau chhantyal Hami alpasankhyak jati haun
विच्चा बीचमा बासुरी बजाउनी को हो के उता फुटाएर फाल्देऊ त हो,मलाई त झ्याउ लायो के प्वाक्क मुखा हान्नु जस्तो😂
Magdikorabaglugelelamjunggethadovakaramrogaunuvayomalamjugelair
मौलिक गित सङ्गीत लाई थोरै भए पनि ह्जुर हरुको माझ मा लाइभ दोहोरी मार्फत झल्काउने कोसिस मात्रै हो बाकी ह्जुर हरुको प्रतिक्रिया को अपेक्षा गर्दछौ❤❤🎼🙏
अति राम्रो बागलुङ र म्याग्दी मा चल्ने थादो भाका बदाइ छ दुबै जना लाइ
Nice song
❤❤❤❤❤❤❤
Super song
❤❤❤❤