कुलमानलाई काँध हाल्दै रास्वपा, कांग्रेश र माओवादीको बबण्डर: एक भएर उभिए यी सांसदहरु, दिए चेतावनी

Поделиться
HTML-код
  • Опубликовано: 12 сен 2024
  • #KulmanGhising#AmreshSingh#Onlinetvnepal
    Guest : Kulman Ghising, Manish Jha, Amresh Singh
    Camera/Edit : Saroj Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Комментарии • 63

  • @krishnabahadurkhadka493
    @krishnabahadurkhadka493 18 дней назад +11

    कुलमान घिसिङ र बालेन शाह जस्ता हुनहार सपुतहरु देशका लागि अत्ति आबस्यक छन।

  • @amrit876
    @amrit876 18 дней назад +5

    प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिएको राम्रो ।

  • @bhupaltamang839
    @bhupaltamang839 18 дней назад +5

    केपि ओलि प्रधानमन्त्री हुञ्जेल देशमा यस्तै हो कहिल्यै शान्ति हुँदैन

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  18 дней назад

    अन्तत: एमाले बाहेक कुलमानलाई सबैले काँध हाले: रास्वपा र माओवादी उग्ररुप, ओलीलाई दिए चेतावनी (भिडियो) ruclips.net/video/_b184ScDJio/видео.html

  • @mohanlimbu7124
    @mohanlimbu7124 17 дней назад

    कुलमन घिसीड• जिन्दाबाद केपी ओली राजीनाम देउ

  • @madhabpaudel3079
    @madhabpaudel3079 18 дней назад +3

    यो देश को धमिरा किरा हो एमाले

  • @romharshasharma127
    @romharshasharma127 18 дней назад +2

    जय श्री राम जय हींन्दु राष्टनेपाल

    • @user-od1xw7hn3q
      @user-od1xw7hn3q 18 дней назад

      सभापतिकाे लायाेकाे मान्छेनै हहिन याेममन्छे

  • @chhiringchhiring2376
    @chhiringchhiring2376 18 дней назад

    Jai kulaman and kulman lai sath dinu hune hasmpurna lai salut 22 arab paisa chhito uthiyosh

  • @RudhaBudhathoki
    @RudhaBudhathoki 18 дней назад

    Jay kulman sir

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 17 дней назад

    KP.ba.no.touch
    No.education.to
    Kulman😢

  • @user-lg7li1dg8n
    @user-lg7li1dg8n 18 дней назад

    GOOD Job Kulmanjee

  • @premprasadbhattarai7964
    @premprasadbhattarai7964 18 дней назад +1

    आफ्नो छवि बिगार्ने काम नगरौँ, मुखमा राम राम बगलीमा छुरा !

  • @user-di1bm6ut3s
    @user-di1bm6ut3s 18 дней назад

    खडका प्रसाद ओलि ले तेहि पहिला का भ्रष्टाचारिलाइ नियुक्ति गर्न खोजेको होला ओलिले ओलि र सेरे लाई लखटन पर्छ जनता ले !

  • @govindmarasini628
    @govindmarasini628 18 дней назад

    एमालेले अर्को विपक्षले राम्रो गरेको देख्नै सक्दैन।

  • @sakuntalashrestha6057
    @sakuntalashrestha6057 18 дней назад

    देशकाे ढिकुटीकाे पसिनाबाट भत्ता खादै बादबिबाद प्रतिबाद गरेरै समय बिताउदै जनतालाई निर्य बनाउन पाइदिदै बाैदिकबर्ग महाेदय

  • @tejdahal484
    @tejdahal484 17 дней назад

    उध्धोगी को मतियार देखियो सभापती पार्टी भन्दा माथी उठेर निर्णय गर कि बोल कबोल गरेको छ। ? जनताले हेरिरहेका छन् ।कुलमान बालेनको अपमान गरेमा ८४ मा के होला, बिचार गरौं ।

  • @musicismylife6095
    @musicismylife6095 17 дней назад

    Political Instability ko results ho tyo aru kahi hoina...so jaba samma political stable hudaina taba samma kunai pani issue solve hudaina...

  • @rambhaktashresyha6575
    @rambhaktashresyha6575 17 дней назад

    हैन हौ बक्यौता उठाउन केराको वाद बिबाद ? जाठो भत्ता पचाउन लाई कति बैठक बस्छौ हौ देश लूटेराहरु

  • @amargurungamar456P
    @amargurungamar456P 18 дней назад

    21 अरब must take .If kulman ghising curruption person .He must jail .

  • @user-di1bm6ut3s
    @user-di1bm6ut3s 18 дней назад

    हैन् को को हुन पैसा उठाउन हैन भन्ने तेस्किमा ......कुन चाहिँ सबापती हो त्यो तेस्को भिडियो पनि देखाउन परो जनता लाई !

  • @omraut426
    @omraut426 18 дней назад

    पुर्वाग्रही छ यो मान्छे

  • @kumar-wh7et
    @kumar-wh7et 18 дней назад

    लोकतन्त्र भनेको जनता लुट्ने भ्रष्ट चार गर्ने देश बिरुद्ध रास्ता घाती सम्झौता गर्ने भन्दा केही रहेन छ लोकतन्त्र मा हामी जनता ले बुझेको यत्ति हो ।

  • @lamasingh2996
    @lamasingh2996 18 дней назад +1

    Kulman hiro ho

  • @rajuachhami6888
    @rajuachhami6888 18 дней назад

    Saby pyisa kin nauthay ko saby pyisa uthaunu parx

  • @sitabasnet4302
    @sitabasnet4302 18 дней назад

    जो भए पनि नियममा कुनै अनियमित गर्छ भने प्रधानमन्त्री ले गरेको निणर्य पनि जनताले मान्दैन। बिधुतले पैसा पाउनु पर्छ।कित जनतालाई पनि फिरि गरिदेऊ ।

  • @grishmabashyal267
    @grishmabashyal267 18 дней назад

    बहुमतको निर्णय मान सभापति । 😮 भाटे कारवाही खोजेको हो यसले। बेकुफ़।पागल हाँस्दैछ

  • @user-di1bm6ut3s
    @user-di1bm6ut3s 18 дней назад

    हैन कुलमान भन्दापहिला देखेको थिएन ओलि ले के हेरेर बस्या थियोे ओलि ले !!

  • @BirendraGiri-z8x
    @BirendraGiri-z8x 18 дней назад

    Alayang talyang chaldaina Baquita rakam turunta uthau

  • @user-di1bm6ut3s
    @user-di1bm6ut3s 18 дней назад

    नेपाली काङ्ग्रेस र नेकपा छैइनजेल र इ दुई पार्टी रहिन्जेल देश मा प्रगति हुन दिदैनन यो दुई पार्टी लाई आउदो चुनाब मा डाडा कटाउन पर्छ !!!

  • @rajuachhami6888
    @rajuachhami6888 18 дней назад

    Galat kura leye si ta uthaun painxa ni kin mildyna kura sahi bhay kasy le uthaudyna

  • @sandeshtmg9587
    @sandeshtmg9587 18 дней назад

    samsad hal vitra badarai badar haru xan ani keko des banu

  • @RudhaBudhathoki
    @RudhaBudhathoki 18 дней назад

    K p lai han biplb ji

  • @sanjeebpandey382
    @sanjeebpandey382 18 дней назад

    जन नेता मदन भन्डारी को जबज बोक्ने ने क पा येमाले ले किन येस्तो होला राज्यको पैसा उठाउन

  • @y.k.gurung9504
    @y.k.gurung9504 18 дней назад

    yo sabhapati bhane jantu lai manxe banaunu praxa.

  • @user-jn2ef7zf1w
    @user-jn2ef7zf1w 18 дней назад +1

    एमालेको गुखाने पत्रुकार रैछस त खाते

  • @user-fr3ef2qu1i
    @user-fr3ef2qu1i 18 дней назад

    Rabi ta boliko xaina ta

  • @AAASJUNS
    @AAASJUNS 18 дней назад

    यो सभापति भन्ने कुन चोर हो?

  • @uttamjitamrakar5597
    @uttamjitamrakar5597 16 дней назад

    ए सालाहरु काध हालेको नभनौ, ठिक कुरोमा हस्तचेप नगरे को हो झोले भएको हैन!!!!!

  • @rajendrashrestha231
    @rajendrashrestha231 18 дней назад

    नेकपा एमाले देशकै सबभन्दा भ्रष्ट तथा अनैतिक आचरण भएका ब्यक्ति हरुको हुलमुलले भरिएको पाटी हो ।boycott nepal communist party

  • @TulbahadurDangi-z2u
    @TulbahadurDangi-z2u 18 дней назад

    Khate

  • @dblama8565
    @dblama8565 18 дней назад +1

    Oli chor dhes xod

  • @dawalama9428
    @dawalama9428 18 дней назад

    Kulmanlai birod garne manxeko gharma jantale karent lagayra battiko pawar dekhaidinu parxa hi,jaya janta

  • @user-fr3ef2qu1i
    @user-fr3ef2qu1i 18 дней назад

    Kp ko party chor rahixa ni

  • @premgurung5782
    @premgurung5782 18 дней назад

    काङ्ग्रेसले टिकै भनेको छ तर एमाले चाहि दलालको पक्षमा छ भन्ने यो भिडियो ले पनि पक्का भएको छ । यो सभापति दलाल माफियको पुति हो यस्लाइ कारबाही गर्नु पर्छ ।

  • @user-xd9fg6hk9w
    @user-xd9fg6hk9w 17 дней назад

    Balen harka ra kulman chuyera hera na tespache taha huncha

  • @dawatamang4437
    @dawatamang4437 18 дней назад

    Yo khate savapati lai janata le thekan launu parxa

  • @TulbahadurDangi-z2u
    @TulbahadurDangi-z2u 18 дней назад

    Sala

  • @roshanbhandari4919
    @roshanbhandari4919 18 дней назад

    बइमानिलाइ दणड हैन ब्यापारी लाइ पोस्ने चुनाव खर्च जुटाउने अभियान हो सभापतिको ।। अन्तमा सकियेन भने कुलमान लाइ कारबाहि पनि गर्ने पैसा पनि उठाउने भनेर सभापति बाट सहमति हुन्छ 😅😅

  • @user-io6ls9xy3i
    @user-io6ls9xy3i 18 дней назад

    ८४ को इलेक्सन मा चुनाव खर्छ निकाल्न एमालेलाइ बहुतै गारो हम्मे हम्मे पर्ने भयो ।दिउसै रातपार्ने कोसिस शभापती ले गर्नलागेको तर नसक्ने भयो।शभापतीको कुरा सुन्दा कति मीठो तर घाती किसिमको ।अबत जनता बुझ्ने भैसके।मेरो मनमा त यो शभापतिको दुई वटा खुट्टा दुइवटा घोडामा डोरिले बाधेर साप्रा च्यातिने गरेर दौडनु पर्छ।

  • @pkkirki8470
    @pkkirki8470 18 дней назад

    💯pepul ajre/(sbamukha.parsenat) kkhana.ko LAJI BABNDRA MCHAU.DI sbamukha💯❌❓❓