रविनले गोमा ओलीलाई गायब पार्छु भनेपछि टीका सानु रिसले आगो ।०७६-०७-०७ HD

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #RabinLamichhane_GomaOli #LiveShow

Комментарии • 2,8 тыс.

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 года назад +482

    इन्द्रेणी मार्फत विभिन्न
    दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।

    • @pujanking3132
      @pujanking3132 4 года назад +14

      यो कमेन्ट मनमाया वइबा लाई देखाइदिनु होला इन्द्रेणि ले सबै ठाउँ मा राम्रो राम्रो ठाउँ देखाउछ हाम्रो धादिङ को सल्यानटार को अाखा ले नभ्यउने फाट , माइथान ,सल्यान कोट को मन्दिर हुँदै गङ्गा जमुना को झर्ना देखाउनु पर्यो दिदी जसरि भएपनि है

    • @muktalamichhane9338
      @muktalamichhane9338 4 года назад

      very nice xa😍😍

    • @shahiyamu2000
      @shahiyamu2000 4 года назад +2

      Ramailoxa indreni

    • @shahiyamu2000
      @shahiyamu2000 4 года назад +2

      Gomaji ra rabinjiko dohori mithoxa best of luck dubaijanalai

    • @shahiyamu2000
      @shahiyamu2000 4 года назад +2

      Geetko jhataro daro hane dubaijanale dherai ramro

  • @thedarkanas8211
    @thedarkanas8211 4 года назад +173

    गोमा दिदीको दोहोरी हेर्नको लागि को को पर्खाइमा हुनुहुन्थ्यो हाजिर गराउँ त कति छौ 🌹🌹 मचाहिँ मलेसियाबाट हजुरहरु कताबाट हो नि 🌷🌷🌺

  • @shivajii3579
    @shivajii3579 4 года назад +335

    रबिन दादा र गोमा दिदी को फ्यान जति हाजिर गरुम है 👍👍👍

    • @dambarkc728
      @dambarkc728 4 года назад

      Yo honi line dame

    • @pradeeppradeep9936
      @pradeeppradeep9936 4 года назад

      गाेमा सग गित गाउदा टीका रिसल पागल

    • @tulshisharma9139
      @tulshisharma9139 4 года назад

      @@pradeeppradeep9936 #द्क्क्ज

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 4 года назад +110

    लौ अब यो दोहोरी टेर्निङ 1 मै हुनुपर्छ है साथीहरू सेर गरौ रबिन vs गोमा ओलि गोमा ओलि मेरो कलास फेन्ड हुन जय इन्देनी लाई माया गर्ने कति छम😍😍😍😍

    • @bhagwatineupane6965
      @bhagwatineupane6965 4 года назад +2

      धेरै धेरै शुभकामना सफलता काेकामना छ बैनि

    • @ravishree1099
      @ravishree1099 4 года назад +3

      गोमा ओलि सङ त मैले नि सङै पढेको हु भिनाजु 😀😀😀😂😂🙏🙏

    • @rudraprasadbhandari2797
      @rudraprasadbhandari2797 4 года назад +2

      @@ravishree1099 धन्यबाद् छ गोमा र रबिन लाई रमाईलो लाग्यो।

    • @user-sv7sx7xf2n
      @user-sv7sx7xf2n 4 года назад +2

      धेरै धेरै राम्रो छ अजै प्रगति गर्नु होला दिजु राम्रो छ

  • @tiruwahiraj1403
    @tiruwahiraj1403 4 года назад +10

    धेरै सम्मान छ गोमा ओलि दिदि चिन्ता नगर्नुस यस्तै हो समाज ... धेरै मिठो स्वर छ तपाईंको उज्वल भविश्य को कामना छ दिदी धेरै सम्मान छ्❣️♥️👌👌🙏🙏

  • @supadeurali_entertinment
    @supadeurali_entertinment 4 года назад +9

    नया नया प्रतिभाहरुलाइ निकै माया र स्थान दिने ठाउँ इन्द्रेणी 🙏🙏🙏🙏 नव प्रतिभा गोमा जि निकै मीठो छ साथ पनि उत्तिकै पाउनु भएको छ निरन्तरता दिनुहोला

  • @dilbahadur1034
    @dilbahadur1034 4 года назад +244

    गोमा ओलि को श्रीमान लाई चाही मान्नु पर्छ । आफ्नो श्रीमती लाई साथ र सपाेट दिनु भएको छ। धन्यवाद ।

    • @rashmirana2276
      @rashmirana2276 4 года назад +1

      Honi

    • @narendrathapa1319
      @narendrathapa1319 4 года назад +1

      उहाँ महान ब्याक्ति हुन सर

    • @mayashrestha9056
      @mayashrestha9056 4 года назад +1

      Astai bujne hos sabko sirman

    • @dilbahadur1034
      @dilbahadur1034 4 года назад

      @@mayashrestha9056 के गर्नु हजुर सबै मान्छे को मन एउटै हुदैन ,मेरो नि गोमा ओलि को श्रीमान को जस्तैः छ है मन।

    • @ramatbika7879
      @ramatbika7879 4 года назад

      धेरै रामरोछ दोहरि

  • @vijaybasel3317
    @vijaybasel3317 4 года назад +87

    गोमा जी
    धेरै राम्रो सबै टिम लाई
    तिहारको शुभ कामना,!!

  • @RajBudhathoki
    @RajBudhathoki 4 года назад +228

    हाम्री दङगाली दिदी गोमा ओलि दिदीको fan को को हुनुहुन्छ ?
    👇️👇️
    Like

    • @hemantjoshi4819
      @hemantjoshi4819 4 года назад +1

      म त बिशाखा को fan

    • @santoshbudhathoki4593
      @santoshbudhathoki4593 4 года назад +1

      सपोट दिन्छ दिदि दङ्गालीले अजैई अगाई बर्दै जानु allthe best dd

    • @balbahadurkhadka9034
      @balbahadurkhadka9034 4 года назад +2

      म बिशाखा बहिनी को पनि fan हु गोमा जी को स्वर दामी लाग्छ

    • @singerranjitkhanal8140
      @singerranjitkhanal8140 4 года назад +1

      ɢᴇᴇᴛ ᴅᴀᴍɪ xᴀ

    • @rameshthakuri6964
      @rameshthakuri6964 4 года назад +1

      me

  • @akkalmalla7274
    @akkalmalla7274 4 года назад +1

    फकायर यति गीत गाइयन
    तिम्री budi लेर जाउ चाइयन।
    हेर्ने दर्सक को मन बुझाउने गीत हो।।❤️❤️❤️

  • @lilbahadurroka3320
    @lilbahadurroka3320 4 года назад

    गोमा जि बुढा लजाउनु हुने रहेछ ! अति राम्रो छ रबिन संग गीत गाउनु पनि चानचुने कुरा हैन! जातभतका कुरा गर्ने मान्छे लाई घाममा सुकाइदिनुस ! गोमा जि अनुहारमा दाग हुने हरुले ऎना घेरै पुच्छन ती मानबताको अर्थ नै थाहा नहुनेको कुरा सम्झेर पिर मान्नु र आफुलाइ कमजोर ठान्नु हुदैन ती कुकुर भुक्दै गर्छन हजुर हात्ती भएर लम्किदै गर्नुस! एकदमै राम्रो छ स्वर भबिश्यको शुभकामना!

  • @harkagurung2915
    @harkagurung2915 4 года назад +87

    कमेन्ट पढ्दै भिडियो हेर्ने कति होइसिन्छ यता हात उठाइसियो है😍😍

    • @manuthapa5784
      @manuthapa5784 4 года назад +1

    • @Sahity10
      @Sahity10 4 года назад +1

      गोर्खाली रबिनको फ्यान जतिलाइ मन मुतुदेखि सम्झना
      म अजिरकोट गोर्खाली चेलीलाइ पनि एक सब्स्क्राइब् गर्दिनु हुन् अनुरोध गर्दछु ruclips.net/video/o-kG_R9o-sY/видео.html

    • @mumadmiya5020
      @mumadmiya5020 4 года назад

    • @kingkedar8417
      @kingkedar8417 4 года назад +1

      🙋‍♀️🙋‍♀️

  • @sitathapa9406
    @sitathapa9406 4 года назад +28

    सारै मजा आयो गित सुनेर रबिन ज्युको शब्द चयनलाई चै मान्नै पर्छ वावा रबिन ज्यु अझै प्रगति गर्नुस सुभ कामना गोमा ज्युको पनि तेत्तिकै दमदार प्रस्तुतीछ

    • @sumankhwas3817
      @sumankhwas3817 4 года назад

      Sita Thapa हो र तपाईं लाई रबिन होर । धन्यवाद छ बधाई छ लमजुङे कान्छा सुमन ईन्डिया हैदराबाद बाट

    • @sherkhatri1715
      @sherkhatri1715 4 года назад +1

      nice goma

  • @teamdalalff411
    @teamdalalff411 4 года назад +716

    नमस्कार म गाेमा चर्चित गायक रबिल लामिछाने ज्यु सगकाे मेराे पहिलाे काेसिस हजुर हरुलाइ कस्ताे लाग्छ तेस्तै पर्तिकिर्या दिनु हाेला र मलाई इन्द्रेणी सम्म अाउने बाताबरन मिलाइ दिनुहुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद र इन्द्रेणी टिमलाइ पनि धेरै धेरै धन्यवाद दिन चाहान्छु मलाई गाउने अबसर दिनु भयकाेमा 🌹🌹

    • @bishalbisesh2948
      @bishalbisesh2948 4 года назад +7

      धेरै धेरै शुभकामना छ गोमा ओलि दिदि

    • @laxmiprasadghimire8164
      @laxmiprasadghimire8164 4 года назад +3

      So sweet

    • @samikshyarijal9232
      @samikshyarijal9232 4 года назад +3

      You are good singer

    • @goremiya1
      @goremiya1 4 года назад +3

      Hajur ko geet ko sabda ani voice Sarai man paro ajhai agadi bad dai janush

    • @gangatandan9734
      @gangatandan9734 4 года назад +4

      धेरै राम्रो दोहोरी शुभकामना गोमा ओलि 👌👌👌

  • @roshant3019
    @roshant3019 3 года назад

    धेरै राम्रो टक्कर को दोहोरी गोमा जि र रबिन जि को अतिनै रमाईलो लाग्यो पुरा ईण्द्रेनी मा नै खुशी को आभास भयो

  • @jakkattiwari1234
    @jakkattiwari1234 4 года назад

    यो गीत सुन्दा सार्है मजा आयो अ फेरी रबिन सर को गोमा वोली बहिनी फेरी गाउनु ईन्देणीमा

  • @kewalthapa1447
    @kewalthapa1447 4 года назад +20

    गोमा ओलि र रबिन दाइ को गित मन पराउने जति हाजिर गरौंत

  • @aakashjung4616
    @aakashjung4616 4 года назад +53

    अबो सुत्छु भनेको त टूपलोक आयो यस्तो राम्रो लाइफ लोक दोहोरी मन पराउने यता हाजिर हुम्ता इन्द्रेणी फन् जति

  • @laxmanpandey4873
    @laxmanpandey4873 4 года назад +26

    रबिन दाइ को भनेसी हेर्न छोद्नी कुरै भयन अझ आज त गोमा आको दिन
    नया प्रतिभालाइ उजागर गर्नी इन्द्रेणीलाई सलाम गर्नी हाजिर गरम

  • @prakasdahal2294vlogs
    @prakasdahal2294vlogs 4 года назад +1

    नेपाल मा संस्कृतिक क्रांति को कमि छ।अझै पनि छुवाछुत चरम सिमा‌ मा छ।गोमा‌जि लाइ सलाम।

  • @bikashxetrii8199
    @bikashxetrii8199 4 года назад +7

    WoWयाे हाेनि तरिका भाका भर्काउने गाेमालाई मान्नुपर्छ लु मित्रहरु गाेमाकाे फ्याँन/समर्थक जति यता हाँजिर हुम त🕉️🕉️धन्यबाद्🙏🇳🇵

  • @its_sabbu
    @its_sabbu 4 года назад +44

    रबिन दा लाई र गोमा दि लाई माया गर्नी कोको हुनुहुन्छ साथी बनम है 🙏👑✋❤️❤️

    • @user-nb1jf8jt3e
      @user-nb1jf8jt3e 4 года назад

      रबिन दादाकाे फेनकता ऐता लुलु सरररर🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @kapilkhadka3252
    @kapilkhadka3252 4 года назад +23

    रबिन र गोमा को दोहोरी हेर्न धेरै प्रतीक्षा पछि बल्ल आज हेर्न पाइयो ।

    • @laxmighimire1431
      @laxmighimire1431 4 года назад +1

      Aaja jasto enrereni ta kahile hereki thina lastai ramailo raxa

    • @kapilkhadka3252
      @kapilkhadka3252 4 года назад

      @@laxmighimire1431 Ho ta

  • @lokkarki3321
    @lokkarki3321 4 года назад +28

    टीका सानुले बेला बेला बेहोरा देखाउना खोजछिन किन हो नयाँ मान्छेलाई छोडदिनु पर्छ्नी क्स्तो आउँछ प्रतिकृया टीका जि धेरै बाठो भयो भनेनी ठिक हुदैन

  • @sonikamagar8005
    @sonikamagar8005 4 года назад +6

    गोमा दिदी को कला लाई साथ सपोर्त गर्नु हुने उहाँ को श्रीमान लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु यसरी नै सधै साथ दिनु होला र गोमा दि लाई इन्द्रेनी सम्म ल्याइदिनु भयो इन्द्रेनी होल टिम लाई धन्यबाद

  • @khojkhabartvnepal7701
    @khojkhabartvnepal7701 4 года назад +1

    आहा यो गीत जति सुन्दानी सुनु सुनु लाग्छ यो गीत मन पर्ने साथीहरू यता हजिर हुनु पर्यो

  • @babumizzagaha2481
    @babumizzagaha2481 4 года назад +169

    राजु दाइ सङ्ग गोमा को दोहरी सुन्न मन छ मलाई

    • @aadityagurung535
      @aadityagurung535 4 года назад

      Ok next time aaunu hunxa daju molai dherai sunna man xq

    • @shersingh1943
      @shersingh1943 4 года назад

      good

    • @hemantabaraghare6262
      @hemantabaraghare6262 4 года назад +1

      Badhae xa didi pragatiko kamana.chinta linu paudaena didi yo samajle kachuli ferdaexa

  • @khatriarjun9700
    @khatriarjun9700 4 года назад +29

    रविन दाइ र गोमा दिदी हाजिर गरम है 🤟 दोहोरी धेरै दिनको प्रतिक्षापछि आज हेर्दै छु

  • @arjunpsddulal7731
    @arjunpsddulal7731 4 года назад +41

    इन्द्रेणिले नयाँ प्रतिभालाई स्थान दिदै लोक गित संगितको जगेर्ना गरेकोमा मन पराउने जति हाजिर गरौँ यता ।

  • @lokendrabam2409
    @lokendrabam2409 4 года назад +2

    म एउटा् ठकुरी जाती हु मेरो गाउँ घर मा धेरै भेदभाव हुन्छ तर बुज्ने कोहि छैन
    ✍️✍️ तर म मान्दैन जातीय भेदभाव हामी मान्छे सबै नेपाली हु यस्तो सोचाइ राख्नु पर्छ
    गोमा बहिनी लाई शुभ कामना यति मिठो आवाज को लागि

  • @lokbahadur1565
    @lokbahadur1565 4 года назад +57

    रबि लामेछामे सरलाई यो इन्द्रनी मा देखिने रहर हुदाहुदै मरिनछ कि कृष्ण सर,।।।।

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 4 года назад +6

    रबिन लामिछाने र गोमा ओलीका फ्यान जति यता हाजिर गरौं त साथीहरू ✋✋✋🙏🙏❤️❤️❤️

  • @gopalxinal4347
    @gopalxinal4347 4 года назад +107

    को को हुनुहुन्छ comment पढ्दै दोहोरी हेर्ने।।

  • @laxmangirilaxman
    @laxmangirilaxman 4 года назад +12

    धैरै धैरै सुभकामना छ इन्देणी मा आउनु भाको सबै कलाकार हरुलाइ नमस्कार आज को कार्यक्रम निकै राम्रो छ हैइ

  • @user-tn2ei5il4s
    @user-tn2ei5il4s 4 года назад +1

    सारै खुशी लाग्यो आज गोमा जि लाइ इन्द्रेणी मा देख्दा ।धेरै राम्रो दोहोरी ।गोमा जि निरन्तरता दिनु है उज्ज्वल भबिस्य संगीत मै देखिन्छ हजुर को।

  • @jotykoirala2361
    @jotykoirala2361 4 года назад

    my best गायक रबिन लामिछानेले जति सुनेनि सुनी रुहु लाग्छ गोमा वलि को स्वोर कति मीठो

  • @japanthapa4498
    @japanthapa4498 4 года назад +75

    रबिन सङ्ग टक्कर गर्न सक्ने गोमाको प्रतिभालाई मान्नै पर्छ।

  • @indrabkunwar3628
    @indrabkunwar3628 4 года назад +7

    सम्पूर्ण कलाकार हरुमा समान छ धेरै धेरै राम्रो छ गोमा ओलि बहिनीको स्वर राम्रो गदै जानु

  • @bishnuabiral6488
    @bishnuabiral6488 4 года назад +16

    रबिन दोहोरि को राजा त्यसमाथी गोमा ओली जी अदभुत प्रतिभा रैछ जय होस सबैको ♥️

    • @rakshyogi4664
      @rakshyogi4664 4 года назад

      दनक दियकै छिन गोमाले टिकासानु फेल

    • @rakshyogi4664
      @rakshyogi4664 4 года назад

      📢

  • @KumarKumar-qq3vi
    @KumarKumar-qq3vi 4 года назад

    एकदमै बदलिनु पर्छ जातीय भेदभाव अन्ते हुनैपर्छ एदिकसैले गरेमा कडा भन्दा कडा कारबाही हाेस ,

  • @dhanlama7359
    @dhanlama7359 4 года назад

    यो उदाहरणले नेपालमा ठुलो परिपर्तन ल्याउनेछ। गोमा बहिनिले र उहाको श्रीमानले जे गरे यसले नेपाली समाज र परम्परमा नया परिवर्तन ल्याउनेछ। यो जोडीलाइ बधाइ भन्न चाहन्छु।

  • @padamshrestha1887
    @padamshrestha1887 4 года назад +74

    टीका र गोमा दुबै समाबेस भयेको मा अति खुसी छु येस कर्यक्रम मा

  • @user-yu2vt4oz3s
    @user-yu2vt4oz3s 4 года назад +19

    🙏🙏गोमा दिदी र रबिन लामिछाने दादा लाई मन पराउने को को हुनुहुन्छ नि 🙏🙏

  • @milanchhetri7739
    @milanchhetri7739 4 года назад +31

    कृष्ण दाई राजु दाइ र गोमा लाई गाउन लगाउनी परियो दाइ अज राम्रो हुन्थियो ।।

  • @hirathapa4966
    @hirathapa4966 4 года назад +1

    आहा ! कति मिठो सोर अनि दोहोरी ! प्रगति गर्दै जानू सुभकामना छ गोमा जि अब गोमा ओलि र अर्जुन खडका को दोहोरी हेर्न मन छ इन्द्रेणी मा ।

  • @paudelpaudel8284
    @paudelpaudel8284 4 года назад +9

    राम्रो छ गोमा बैनी फेरि फेरि हेर्न पाइयोस सफलताको शुभकामना छ म साउदी बाट

  • @jiwankumar7159
    @jiwankumar7159 4 года назад +8

    रबिन लामिछाने र गोमा वलि को दोहोरी एकदमै राम्रो लाग्यो यस्तै दोहोरी अगाडी पनि सुन्न पाईयोस र गोमा वलिको सफलताको कामना
    जय गित जय इन्द्रेणी

  • @deepaksunarlamjungnepal3619
    @deepaksunarlamjungnepal3619 4 года назад +56

    काडा आयो पर्देसी मोर्भुमी बाट हेर्नू कोको हुनुन्छ एत हाजिर हुनु है।

  • @sunilbardewosunil3626
    @sunilbardewosunil3626 4 года назад +23

    बधाई छ गोमा जि अाज ईन्रेणिमा देख्न पाईयो खुसिलाग्यो सफलताको कामना

  • @subinneupanekanjivai2891
    @subinneupanekanjivai2891 4 года назад +2

    याे दाेहाेरि ले मन छाेयाेे krishna dai गाेमा र टिका सानु काे हातबाट दरसक हरुलाइ लडडु खुवायर छुवाछुत हटाउनु हुन अनुराेध गरदछु धननेबाद

  • @keshabghatani6310
    @keshabghatani6310 4 года назад

    पूरा दोहोरी हेरे सारै रमाइलो लाग्यो रबिन र गोमा लाई धेरै धेरै धन्यवाद तर यति मिठो दोहोरी हूदा पनि टिका सानू को मुहार मा अलिकति पनि चमक छैन किन होला कारण बूझ्नपाए हुन्थ्यो (हाल दोहा कतार बाट)

  • @razandevkota6278
    @razandevkota6278 4 года назад +9

    लौ है हाम्रा दङ्गाली चेलिहरु बधाई छ र रबिन सरसंग नहार्नु होला सबै जना लगायत संम्पुर्न टिमलाई शुभकामना

    • @Sahity10
      @Sahity10 4 года назад

      गोर्खाली रबिनको फ्यान जतिलाइ मन मुतुदेखि सम्झना
      म अजिरकोट गोर्खाली चेलीलाइ पनि एक सब्स्क्राइब् गर्दिनु हुन् अनुरोध गर्दछु ruclips.net/video/o-kG_R9o-sY/видео.html

  • @amritbudha9919
    @amritbudha9919 4 года назад +5

    रबिन दादा र गोमा दिदिको फरेन्ड एता हजिर्🏵️🌹🌹

  • @samjhanadarai5660
    @samjhanadarai5660 4 года назад +35

    गोमा दिदी मान्छे राम्री दोहोरी पनि अति राम्रो गाउनु भयो आगामी दिनमा पनि राम्रो होस अग्रिम शुभ काममा ❤️❤️❤️

  • @pahalng3149
    @pahalng3149 4 года назад +1

    अतिनै राम्रो प्रतिभा छ गोमा दिदी को हार्दिक बधाई छ हजुर को भबिस्य उज्ज्वल छ !! दिदी को 👏👏💐💕🌹❤️❤️😘🙏🇳🇵🇳🇵🌹💐🌹

  • @sasankharsyam93
    @sasankharsyam93 4 года назад +2

    टीका सानू लाई नयानया निउज शिशिर भण्डारि को अन्तरबार्ता मा देखेर इन्द्रेणी हेर्न आउने कति जना छौ एक पल्ट यता भेला।

  • @kajimanlohani8620
    @kajimanlohani8620 4 года назад +5

    सर्ब पर्थम त इन्द्रेनी टिम लाई बधाइ छ गोमा जि को शब्द सुन्दा अति मार्मिक तरि काले दिनु भयेको छ एक दम सहि छ बिगत का अन्धो समाज लाई बिरसेर अघाडी बढ्नु होला रबिन सर त वाहाको बयान नगरौ गयेक मा एक नम्बर हुनुहुन्छ

  • @sabitrapanday2169
    @sabitrapanday2169 4 года назад +16

    ,आज को कार्यक्रम झनै राम्रो लाग्यो बधाई छ सबै लाई

  • @diyakaran9089
    @diyakaran9089 4 года назад +10

    गाेमा काे हाँसो चाहिँ साह्रो मन पर्याे स्वरकाे त कुरा नगरौ भविष्य राम्रो छ good luck

  • @suklalbc5205
    @suklalbc5205 4 года назад

    आह यो होनि त दोहोरी गित भनेको सुरु मा यकदमै रमाइलो लाग्यो तर अन्तिम मा गोमा दिदी को कुरा सुनेर आँखा रसायो साथै गोमा दिदी सफलताको शुभकामना💘💘💘

  • @narayangyawali6513
    @narayangyawali6513 4 года назад

    टीका बहिनी मुखमा चुइकम यो त राम्रो भयेन ।

  • @buddhapakhrin2696
    @buddhapakhrin2696 4 года назад +28

    हेर्न सुरु गरियो इन्द्रेणी ।ल हेरियो इन्द्रेणी गोमादिदीको गितले खुसि बनायो तर लास्टामा दुखित बनायो।

  • @khadgakalikote5369
    @khadgakalikote5369 4 года назад +42

    अति मिठाे छ कृष्ण दाजु यक पटक राजुपरियार सग भिडाउनुन

    • @shersingh1943
      @shersingh1943 4 года назад

      कुरो सहि गर्न्नु भो सर

  • @sangitsamarpan9478
    @sangitsamarpan9478 4 года назад +28

    "ढिला आयो कडा आयो" धेरै धेरै सफलताको शुभकामना छ गोमा ओलि जि लाई धेरै धेरै धन्यवाद इन्द्रेणी टीम यो प्रतिभालाई स्थान दियको मा सलाम छ

  • @rewatithapa8568
    @rewatithapa8568 4 года назад +4

    गोमा जी लाई सलामछ र कृष्ण जी लाई पनि सत्यको जित अवस्य हुन्छ एकदिन।

  • @rajendragajamer1929
    @rajendragajamer1929 2 года назад

    गोमा जि को मुस्कान एकदमै मीठो त्यो हाँसो सँगै अनुहार पनि राम्रो ,, रबिन दाइ को त प्रशंसा गरेर कहिले सक्दिन म रबिन दाईको फ्यान हो म

  • @saritapoudel7960
    @saritapoudel7960 4 года назад +9

    गित सुन्दा ज्यादै खुसी लाग्यो राम्रो गित छ बैनीको तर तिमी रुँदा मेरो आँखा पनि रसायो हाल साऊदी

  • @tekbam7668
    @tekbam7668 4 года назад +56

    म ठकुरी हु नाम हेर्दा थाहा हुन्छ ।
    तर छूवा छुत मा भेद भाव गर्यो की काट दिम जस्तो लाग्छ ।सलाम छ गोमा दिदी🙏

  • @arpanthapa9949
    @arpanthapa9949 4 года назад +28

    रबिन vs गोमा ओलि अब trending मा आउछ
    रबिन आच्छु आच्छु भए संगै रमाइलो😂😂😂

    • @lotsoflove1183
      @lotsoflove1183 4 года назад

      Bhim paoudel sanga dami hunthiyo ki?

  • @pujarokayaxetrri802
    @pujarokayaxetrri802 4 года назад +1

    सर्ब प्रथम त ईन्देणि लाई सलाम
    गोमा जिको अति नै मिठो आवाज

  • @krishnanischal8777
    @krishnanischal8777 4 года назад +4

    गोमा दिज्यु को गीत ले रमाइलो अनि लास्ट मा भावुक गरायो

  • @ramkanxayoutubechannel
    @ramkanxayoutubechannel 4 года назад +21

    गोमा जि हजुरको हिम्मत र बिचार धेरै महान छ तर रोएर हैन हाँसेर सामना गर्ने हो है अरुले जे भनुन म त हजुरलाई एउटा महान अभियान्ता भन्न चहान्छु

  • @parbatibycreatechannelmaga7247
    @parbatibycreatechannelmaga7247 4 года назад +16

    दोहोरी को राजा रबिन भाइ कोस्ले जित्ला र नया बैनी गोमा लाई प्रगती को शुभ कामान

  • @user-ev5vs3dm7y
    @user-ev5vs3dm7y 4 года назад +34

    सबै खोल्छु यो पहिलो भेट
    तिन महिनाको छोरी छ पेटमा.....ढिलो आयो कडा आयो त दिज्जु best of luck तपाइ लामो दिघ्रायूको कामन गर्द छु

  • @sagarkoirala9692
    @sagarkoirala9692 4 года назад

    गोमाजी तपाईं महान हुनुहुन्छ तपाईं जातको कारण ले कत्ती पनि दुखी नहुनु तपाईको जात भनेको महिला मात्र हो भन्ने बुझ्नु होला।

  • @aniloli746
    @aniloli746 4 года назад +1

    सर्बप्रथम इन्द्रेणी प्रोग्राम लाई धेरै धेरै धन्यवाद । अनि नयाँ प्रतीभा भयकी गोमा दिदी लाई बधाई छ । आहा कति मोठो सोर्की धानी प्यारी दिदी

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 4 года назад +32

    प्रतिभा भए पनि इन्द्रेणीमा नआए सम्म माथी पुग्न सक्दैन इन्द्रेणी को दाई कृष्ण लाई धेरै धेरै धन्यवाद ।

  • @bimalatamang5620
    @bimalatamang5620 4 года назад +11

    धेरै राम्रो छ दोहोरी
    Both of you
    God bless you
    जय इन्द्रेणी

  • @kishormagar7500
    @kishormagar7500 4 года назад +86

    बिदेश बाट हेर्ने कोको हुनुन्छ 😂

  • @abpkhawas480
    @abpkhawas480 4 года назад +1

    मध्य राती पनि म उठेर हेर्ने कार्यक्रम इन्द्रेणी हो र सलाम छ ! इन्द्रेणी टिम सम्पुर्ण मा साथै आज को प्रोग्राम सुरुवात देखि हेर्दै जादा निकै मनोरन्जन थियो तर अन्तिम मा मन छुने कथा र हाम्रो समाज को बेतिथीले गर्दा आँसु मा धेरै बेथा अनि कथा देख्दा मेरो आँखा रसायो अब को दिन सुख मय र समाज को आखामा परिवर्तन आओस !

  • @dbdura5906
    @dbdura5906 4 года назад

    गोमा जि हजुर को गित सुन्दा साह्रै आनन्द लायो रबि जि सङग फेरि सङगै गाये को सुन्ना पाये हुन्थ्यो

  • @user-zu7jg4wf9r
    @user-zu7jg4wf9r 4 года назад +11

    इन्द्रेणी हेरेर बस्नु हुने सम्पूर्ण मा नमस्कार नयाँ प्रतिभा गोमा अोलि दिदि लाई हाम्रो इन्द्रेणी मा स्वागत छ शुभकामना गोमा दिदि धेरै राम्रो प्रगति हुदै जावस धेरै रमाइलो हुदै छ हजुरहरू सबै जनालाई इन्द्रेणी मा स्वागत छ आउनुहोस् यकछिन रमाइलो गरौ दिनभरिको थकान पिर भुलेर😘😘😘😘😘😘😘

    • @dipakbasnet8675
      @dipakbasnet8675 4 года назад +2

      Namaskar dae hjr aaramai hunuhunchha, kata haraunu vayo ta

    • @user-zu7jg4wf9r
      @user-zu7jg4wf9r 4 года назад +1

      @@dipakbasnet8675 हजुर नमस्कार म सन्चै छु हजुरलाई पनि सन्चै होला भन्ने आशा गरेको छु काम बेस्ताताको कारणले केहि दिन छुटेको मात्र हो हजुर म हराको छुइना इन्द्रेणी लाई काहाँ भुल्ना सकिन्छ रा

    • @dipakbasnet8675
      @dipakbasnet8675 4 года назад +2

      @@user-zu7jg4wf9r ma pani thik xu hjr, a ho dae hjr

  • @subashbhattarai7307
    @subashbhattarai7307 4 года назад +15

    सारै ईन्जोय गरियो आज गोमा बेैनि लाई धन्यबात बधाई छ प्रगति गर्दै जानू होला

  • @milanchhetri7739
    @milanchhetri7739 4 года назад +17

    गोमा जि हजुर को स्वर दामी लागियो अज सफलता को सुभकामाना 🏆️🏆️🏆️🏆️🏆️

  • @rameshsharmam1703
    @rameshsharmam1703 4 года назад +1

    गोमा बैनी को कला कहाँ लुकेको थियो आज सम्म धन्नेबाद इन्द्रेणी टिम लाइ

  • @Gaugharkomedia
    @Gaugharkomedia 4 года назад +1

    एकदमै राम्रो गाउनु भयो दुबै जना ले 🙏🙏🎼🎹🎹🎼🎹🎼🎵🎤🎵🎤🎵🎸🎸🎶🎶🎶🎶

  • @bholabishwakarma3555
    @bholabishwakarma3555 4 года назад +17

    कति मिठो आवाज गोमा बैनि को उज्ज्वल भविष्य को शुभकामना

  • @rameshkarki9493
    @rameshkarki9493 4 года назад +19

    इन्द्रेणीमा गोमा दिदिको आवाज सुन्न पाइयो धेरै खुसी लाग्यो।आगामी दिनहरुमा पनि हजुको आवाज सुन्न पाइयोस शुभकामना।

  • @ksr8946
    @ksr8946 4 года назад +15

    नयाँ प्रतिभा पनि पुराना प्रतिभा संग टक्कर लिन सक्ने क्षमतावान , प्रतिभासाली गोमा वलीलाई धेरै बधाई र शुभकामना।।

    • @ranjanabista8692
      @ranjanabista8692 10 месяцев назад

      😢😢😢😢😢O😢😢😢😢?O9😢O9🎉🎉

  • @manoz7581
    @manoz7581 4 года назад +9

    गोमा ओलि दिज्युलाई उच्च सम्मान सांगीतिक सफलताको शुभकामना , मिठो स्वोर राम्रो गायकी ।

  • @motipaudel4740
    @motipaudel4740 4 года назад

    कृष्ण कणेलजिले गोमा ओलिलाई इन्द्रेणी कार्यक्रममा पुर्यायी लुकेर बसेको एउटा नव प्रतिभालाइ संसारमै पहिचान हुने गरि आगाडी बढाइदिनुभएकोमा कृष्णजि लाई धेरै धेरै धन्यवाद र बहु प्रतिभावान पिडित महिला गोमा ओलिलाई आझ अगाडि बढ्नको लागि उत्प्रेरित गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु।

  • @bishnubhandari7753
    @bishnubhandari7753 4 года назад +54

    रबिन भाइ को त के बयान गर्नु र शब्द हरु नै छैनन legend नै हो।अनि नया मान्छे गोमा ओलि जि को पनि राम्रो छ अझै प्रगति र सफलता को कामना।

  • @mayatamang5167
    @mayatamang5167 4 года назад +13

    लोै दामि छ धन्यवाद इन्द्रेनि टिमलाइ 🇦🇪🇦🇪🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mumbahadur8265
    @mumbahadur8265 4 года назад +9

    आभारि छु दोहोरि सुनेरै पर्देस मा बब्बाल छ गोमा को सब्द

  • @bibekkoirala4935
    @bibekkoirala4935 4 года назад +88

    टिका आफुले गाउदा मात्र होइन अरुले गाउदा नि खुशी हुनुहोला हासेर सपोट गर्नुस।।।स्वर्थीपन नदेखाउनु ।।।

    • @bishnughimire962
      @bishnughimire962 4 года назад +9

      अति नै मन पर्दो कमेन्ट गर्नु भयो।टिका सानुको यो बानी मलाइ नि कत्ती मन पर्दैन ।मैले पनि यस्तो कमेन्ट धेरै गरेको छु।टिका सानू हजुरले गाउदा दर्शक जति खुशी हुन्छन अरुले गाउदा पनि तेतिकै हुन्छन तर टीका सानू आफुले गाउदा र अरुले गाएको मा साथ दिदा अति नै फरक छ।

    • @bishnusejwal2471
      @bishnusejwal2471 4 года назад +3

      Good

    • @harimaya2211
      @harimaya2211 4 года назад +1

      Sahi kuro ho yo chai.

    • @mayathapa7965
      @mayathapa7965 4 года назад +1

      सहि हो ...

    • @kedarsubedi3334
      @kedarsubedi3334 4 года назад +3

      यक्दम मै हु भन्ने भावना देख्छु टीका को
      मनमाया हेर न छेउ मा कस्तो छ सदाबाहार यउटै आफू ले गाउदा होस अरु ले

  • @youtubethrills440
    @youtubethrills440 4 года назад +3

    Pheri Rabin Lamichhane dai indreni ma aaunu pareo daji🙏🙏😍😊😊😊

  • @veryyoutubchanel4774
    @veryyoutubchanel4774 4 года назад +21

    टीका सिस यसो भन्नुना रबिन दाईलाई
    किना रोज्छौयो जुठो थाली भुकुम्पले हल्लाको गोर्खाली

  • @liladangi584
    @liladangi584 4 года назад +22

    यति पपुलर प्रोग्रममा सुत उठ च्याप्ने भन्ने शब्द हरु त्यति राम्रो हुन्न जस्तो लाग्छ ।

  • @ariyaanskingdom1246
    @ariyaanskingdom1246 4 года назад +16

    अति राम्रो संघ गाउनु भयो गुमा बहिनीले

  • @ramlalacharya2310
    @ramlalacharya2310 4 года назад

    सारै दुख काे कुरा गाेमा अाेलि गित धेरै राम्रो साेर