@@kalpanapokhrel5954 अनुहार हेर्दै थाह हुन्छ बजै नत्र भनी गित गाउदा पनि पर्दा लगाउनु पर्छर अहिले सम्म कुन चाहिँ गायिका छ तेस्तो घर भित्र को भित्रै बस्ने बाहिर देस बिदेस मा गित गाउदै हिनेको भय आफ्नो मन पनि खुसी दर्सक को मन पनि खुसी
गायिका भनेको बरु ज्योती मगर नै राम्रो ज्योतिले आफ्नो आफ्नो बुवाआमालाई कस्तो घर बनाएर कत्ती सुखमा राखेको छ।हक्की भएर छोराजस्तो भएर कर्तव्य निर्बाहगरेको छ ।
जसरि भय पनि उहालाई सार्वजनिक गर्न पर्यो,हामि शुभचिन्तक उहाको स्थिति बुझ्न चाहान्छौ,यति मिठो स्वरको धनि उहाको स्वइच्छ्या होकि बाध्यता हो यसरि सार्बजनिक नहुनु
विष्णु दिदी को बुढा तालिवान पो परेछ कि के हो घर बाट बाहिर निस्कन नदिने माइत आउन नी नदिने पैसाको माया ले बिहे गरेसी आनी किना कलकार ले आवाज ननिकाले को हो
अब बिस्तारै बाहिर ल्याउनुपर्छ है सब्बैले सपोर्ट गरुम बीस्नुमाझी लाई पीन्जडामा राख्न पाइदैन यदी सार्बजनिक गर्न नमानेमा सुन्दर्मणीलाइ कार्बाही समन हुनुपर्छ ?
राज्यको यत्रो निकाय छ सबैको ध्यानाकर्षण हुनु पर्ने हो यतिका समयसम्म सुन्दरमणिले लुकाएर राख्दा किन बिष्णुको स्वतन्त्रता माथी यति ठूलो बन्धी बनाएको यस्को यथाशीघ्र सार्बजनिक होस
बुवा लाई देखर हामी त रोईम भने ते कस्तो पापी मुर्दार हो हार्का को छोरी लाई येस्री राख्ने त पसु होकी मान्छे हो कमस्से कम आमा बुवा लांई त बेट गर्नु दीनु न पापी 😭😭😭
सुपरहिट सदै गित गाउने नायकी करोडौं नेपाली हरु मन पराउने बिस्नु माझी छिटो सबै दर्शक सामु देखाउनु पर्छ बिस्नु माझी नजरबन्द गर्ने सुन्दरमनि कडा भन्दा कडा सजाय दिनु पर्छ
यस्ता पनि छोरी थुक्क ।कति सोजा हुन बुबा कठै छोरी को कति सम्झना आउछ होला । बिष्णु माझी ले नाम र दाम कमाएर केही पनि नाप्पिदैन ।लुकी लुकी हिड़नी पनि के को जिंदगी हो बापत लागै जस्तै होईन र साथी हो।
नाम कति राम्रो है सुन्दर मणि, थुक्क तालिवान को कटोर पन्थि भन्दा पनि कठोर मन को रहेछ, यसलाई बिष्णु माझी लाई दबाब अति नै दिइराखेको रहेछ आफ्नै जन्म दिने बाबु आमा छ त अहिले सम्म भेट आउन दिएको छैन,झन अरु त के कूरा गर्ने, तपाईं मिडिया साथिहरु जसरि हुन्छ मिलाएर प्रत्यक्ष बिष्णु माझी लाई अन्तरवार्ता लिएको हेर्ने हामि दर्शक हरु को भनाई,, धन्यवाद 🙏🙏🙏🙏
बिष्णुमाझीकी बहीनी सुमधुर स्वरकी धनी जीबन माझीको बारेमा पनि जानकारी पाउन चाएको भए यो अन्तरबार्ता अझ धेरै ओजनदार हुने थियो,हामीहरू धेरै जीबन माझीको समधुर स्वर भएको गीत सुन्न आतुर छौं।
बिचरा यो बुवाको कति माया लाग्यो मलाइत धिकार छ छोरिलाइ हुर्काइ बडाइ गर्यो तर अहिले यस्तो बुवालाइनी नभेट्ने कस्तो होला गित रेकट गर्नु आउदा सानो कागजमा आफ्नो दुखहरु लेखेर फालिदिनुनी अनि हुन्छ कुरा के हो 8 पडेको बुद्दी खोइ
जब आफू नै कमजोरी भएपछी कसैको केही लाग्दैन यदि बिष्णु माझी ले म बाहिर आउछु आफ्नो जन्म दिने बा आमालाइ साथ दिन्छु भन्ने हो भने सुन्दरमणी होइन कोहि कसैको केही लाग्ने थिएन तर आफ्नो हिम्मत नै नभएपछी कोहि कसैलाई दोष दिएर हुने केही होइन मेरो नजर बाट त म आफैलाई नै दोष दिन्छु।
बाहुनले देश लुटे समाज लुटे पुगेना अर्काकी छोरी चेली लुटे जवानी लुटे कला लुटे सिप लुटे कमाएको पैसा लुटे।यो सुन्दरेले बिष्णु माझीलाई बन्धक वनाएर सर्बस्व लुटेको छ यस्लाई समातेर 2/4 वटा करङ्ग भाचेर मात्र प्रशासनलाई बुझाउनु पर्छ।आजको लोकतान्त्रिक पद्धतीमा महिलाको सम्मान हुनु पर्छ आदर हुनुपर्छ सुरूक्षा हुनुपर्छ स्वतन्त्रता हुनु पर्छ।यो अपराधी चोरले बिष्णु माझीको कला बेचेर पेट पालीरहेको छ जस्ले सर्बस्व जीवन सुम्पिदिएकी छे बिष्णु माझीले उसैलाई छुरी हान्ने अपराधी खाते हो।यदी बिष्णु माझीको स्वर कला नभएको भए यो खातेले माझीलाई विहे गर्थ्यो? खाते स्वार्थी
त्यो सुन्दर मनि कस्तो खाल्को मान्छे हो बिचरा आफ्नो जन्म दिने बाबा आमा सङग पनि भेट्न् दिदो रैन्छ आफ्नो जन्म दिय्को छोरी लाई कति माया लाग्छ होला देखन मन लाग्छ होला कस्तो बन्धक बनाको बिस्नु माझी लाई
Abo yo sunder mani ki asunder mani Teslai ni tyoi kalaute lai jastai bahira nikalnu paryoo mediale 🤣👌🏼👌🏼🙏🙏🤭 ak ak ko perdafaas garnu parcha stiw nai vayoo hamro Nepal Ma ,
जसरी भएनी हाम्रो बिष्णु दिदि लाई मिडिया मा लेयाउनु परेव भन्दे को छु मुला अरु को बुडि लाई होटेल होटेल बाट लेर आउने तर हाम्रो माझी बिष्णु दिदिलाई किन मिडिया मा आउन सक्ने
बिचरा बाबा🥺 सन्सारमा सबै कुरा किनेर पाइन्छ तर जन्मदिने आमा-बाबा कहिले पाउनू हुन्न बिष्ण माझी दिदी समस्या त तपाइको आफ्नै होला जे भएनि बाबाआमाको मन नदुखाइ दिनुहोस
बिस्नु माझी लाई वास्तविक कुनै परि बन्द मा कर काप ले राखेकै हो यदि होइन भनी आफुलाइ जन्म दिने अमा बुवा सग भेट्न त आउँछ होला नि सुन्दर मणि यति सत्य बाटो मा छ भनी मिडिया मा आयर मुख देखाउनुस होइन भनी सुन्दर मणि लाई कार्बाइ हुनु पर्छ बुवा आमा डाडा माथिको घाम भै सक्यो सोच्नु जरुरी छ सुन्दर मणि तिमी सत्य छौ भनी छिटो सासू ससुरालाइ भेट
छोरी हो बाबु आमाको दु: खमा साथ दिन पाऊनु पर्छ एउटा चर्चित गाईकाको बा आमाको हालत किन यस्तो ??कम्सेकम कमायको 25% बा आमालाई दिएपनि केहि सहज हुने थियो होला नी बुढेसकालमा ☺️☺️🥰🥰
कठै बरि बुबा आमालाई छोरी भेटेर कति रुन मन थियो होला र छोरिले पनि कति आमा बुबालाई भेटेर झम्टेर रुन मन थियो होला हे भगवान उहाको बाबुआमा छोरी भेट गराइदिनुन र यो मिडिया हरु पनि आट कसेर सबै मिलेर उहालाई बाहिर ल्याउनु न🙏🙏🙏
जन्म दिने बाबू आमा चाहेर पाउन्न कृपया दिदिले बाबू आमा हेर्नू भेट्नुस है छोराछोरीले हेर्ने सिक्ने त्यहिँ हो बाबु आमालाइ सन्तानको अनुहार हेर्दा मनमा शान्ति मिल्छ।❤❤
आफ्नो माईती परिवारमा त भेट्न दिनुपर्ने हो नि बाहिर नआएपनि बिचार आफ्नो बाबाले पनि अहिले सम्म नदेखेको रे कस्तो अचम्म आफ्नो माईती भनेपछि चेलीहरु लाई अरू केही चाहिँदैन भन्छ भने यहाँ ठिक उल्टो भईराछ यो कुरा जसरी भए पनि पत्रिकाहरूले अहिले सम्म धेरै राम्रो काम गर्दै आउनु भएको छ यो कुरामा गहिरो छानबिन गर्नु पर्छ।
जन्म दिने बुबा सङ्ग पनि भेट गर्न न दिने त्यो सुन्दर मनिलाइ कार्बाहि हुनुपर्छ
Sai kura garnu bho
Ur right ama baba pani betna napaunny yo sarai aanne bo
Yo sundarmadi kukur lai khojara launu parxa afnu bau amalai Pani verma na dane kukur tyo sorko lagi ba garako kukur
Buwalae vet garna Janey fursad navako.
buwa lae vetna ta aba swarga ma janu parxa
होटेल होटेल पुगेर अर्काकी श्रीमति लिन सक्ने पत्रकार हरुले
बिष्णु माझी दिदी लाई बाहिर लिनु पर्यो plz🙏🙏
हाे कुराे सहि हाे१००%
Tyai ta ghar mai gayera sodhnu ni
Yess
Tai ta Nepal vari KO media haru gayeta bishnu ji bahira aaunu hunxa ki.
la gardina Paro media ji haru🙏
Sahi
सुन्दर मणि ले बिस्नु माजी लाई राम्री भयर बिहे गरेको होइन है सोर को धनी भयर बिहे गरेको हो तर यति मिठो सोर को धनी लाई लुकाउनु गतल हो
एकदमै सही अभिव्यक्ति
@@kalpanapokhrel5954 अनुहार हेर्दै थाह हुन्छ बजै नत्र भनी गित गाउदा पनि पर्दा लगाउनु पर्छर अहिले सम्म कुन चाहिँ गायिका छ तेस्तो घर भित्र को भित्रै बस्ने बाहिर देस बिदेस मा गित गाउदै हिनेको भय आफ्नो मन पनि खुसी दर्सक को मन पनि खुसी
Yasto navnnu fari jhan bn garlan tai vara lukako hola
बिचरी आफुले कमायको पैसा ले आफ्नो माइती घर राम्रो बनाउथिन होला बाबा आमालाइ पनि सहयोग गर्थिन होला तर जेलैमा।
हो त नि
Hjrko kura thik ho!
Kate pape ho kya tyo murdar aama baba lai pne vyatnnnn ndenya hei sis
😭😭😭😭😭😭😭
माम खानेकि गु खाने हाे भेटिम भनेत
अब आम युवा बर्ग बाट ।। जुट्नु पर्छ ।। बिस्णु माझि लाई माया गर्ने यता हाजिर हौ त।।
मिडिया ले खोजी कार्य तीव्र गतिमा अघि बढाउन आग्रह गर्दछु
बहिनी सग पनि लिनुन हजुर अन्तर्बार्ता
👈️आहा बाबा को स्वर पनि कति मीठो।।।
दादा हजुर किन बोली रहेका छैनौ
दाजु हजुर हरु ले अलि आवाज उठाउनु पर्यो
yo fake id ho Ravi jasto name fake yadi yo ko ho thukka afno name lukaer natr yo channel ko subscriber's ani videos hernus
Rabi lamichaney vaney ra fake Acount kholey ko ma case lagney chha khatey lai😡😡😡
Hello bro
नेपालकै सबभन्दा राम्रो सोर को धनी बिष्णु माझी को गीत सुनेर दुनिया रुन्छ उहाँ हो बस्त्बिक्ता बुझ्नु जरुरी छ जसरी नि सार्बजनिक हुनै परो
गायिका भनेको बरु ज्योती मगर नै राम्रो ज्योतिले आफ्नो आफ्नो बुवाआमालाई कस्तो घर बनाएर कत्ती सुखमा राखेको छ।हक्की भएर छोराजस्तो भएर कर्तव्य निर्बाहगरेको छ ।
छाडा गित ले बनाईयाल्छनि घर नकचरि
@@kushamshahi5668 j garepani usle yesari baba aama lai saaharaaa dine thaaumaa samparka bihin tah vayeko chhaina ni aama baba ko khusi thulo kuraa ho
Ho ni❤❤
@@kushamshahi5668xada kahila gaya vedasala
Bishnu majhi nai thik
जसरि भय पनि उहालाई सार्वजनिक गर्न पर्यो,हामि शुभचिन्तक उहाको स्थिति बुझ्न चाहान्छौ,यति मिठो स्वरको धनि उहाको स्वइच्छ्या होकि बाध्यता हो यसरि सार्बजनिक नहुनु
बाध्यता हो आफ्नो बाबा आमाको घरमा जान कसलाई मन हुदैन ।
@@subhadraregmi3852 hotani kasaile blackmail garexa hola teivayera jasto lagxa dherai yad aauxa malao ta ufff ek choti vayepani sabaiko samu aaunu vaye hami pani khusi June thiyau
आमा बुबा सङग भेट टै नहुने दिने सुन्दर मणि सङग को बन्दग नहि गरेको हुनु पर छ
@@suhanashahi775p
@@himamagar4351 s
विष्णु दिदी को बुढा तालिवान पो परेछ कि के हो घर बाट बाहिर निस्कन नदिने माइत आउन नी नदिने पैसाको माया ले बिहे गरेसी आनी किना कलकार ले आवाज ननिकाले को हो
😅🤣🤣😀
😁😁😂😂😂 पक्कै हुन सक्छ
😆😆😆😆
Poishale ho
बुबाको कति मीठो स्वर❤️
बिष्णु माझीलाई तुरुन्तै सार्बजनिक गर्नुपर्छ । हामी सबैले बिष्णुको गित सुन्न पाउनुपर्छ ।
यति प्रख्यात यति धेरै राम्रो स्वर को धनी मान्छे को माइती किना यस्तो अवस्था मा कता के गर्दै छिन हौं सबै ले खोजेको धेरै वर्ष भो किना भूमिगत????
बिस्नस बैनिकाे बाबा देखेर माया लाग्याे बिस्न माजि ले बाबालाइ किन नसम्जे जेकाेकट्टट्
Tyo bahun le sb paisa khayer yesto vako
@@himarai4990thoiit जात को के कुरा गरेको अहिले को जमाना मा पनि ,मान्छे को आफ्नो स्वभाव हो फेरि कसलाई के थाहा खास कुरा के छ भनेर
माइतीघर जान नपाउने जन्म दिने बाबाअामालाइ भेट्न नदिने सुन्दर मणि लाई कडा कार्बाही गरि बिष्णु माझिलाइ मिडिया ले बाहिर ल्यावाेस प्लिज 😭😭😭😭😭😭🙏🙏🙏🙏
Malai ta face bigardeko xa hola jasto laglaxlal 😢
Yo baba lai dekhda sarai aasu aayo bishnu majhi dd lai media ma lyaunu paryo xito vanda xito🙏🙏❤❤❤❤
जेलै मा हो जेलै मा बिष्णु माझी परेकी छन जेलै मा 😢😢😢
😢😢
हामी नेपाली को चाहाना बिष्णु माझी को एक चोटि अनुहार हेर्ने 😍😍
पकै सुन्दरमनी अधिकारी ले आफ्नो दबाव मा राखेको छ नोकर बनायर सायद जसरी भयानी विष्णु माझी लाई सामाजिक सञ्जाल मा लाउनु पर्यो
अब बिस्तारै बाहिर ल्याउनुपर्छ है सब्बैले सपोर्ट गरुम बीस्नुमाझी लाई पीन्जडामा राख्न पाइदैन यदी सार्बजनिक गर्न नमानेमा सुन्दर्मणीलाइ कार्बाही समन हुनुपर्छ ?
राज्यको यत्रो निकाय छ सबैको ध्यानाकर्षण हुनु पर्ने हो यतिका समयसम्म सुन्दरमणिले लुकाएर राख्दा किन बिष्णुको स्वतन्त्रता माथी यति ठूलो बन्धी बनाएको यस्को यथाशीघ्र सार्बजनिक होस
आमा बुबासँग भेट हुनै नदिने सुन्दर मणि ठिक छैना
Write👍👍
केही न केही रहस्य त छ बिस्नु दिदी को
बुवा लाई देखर हामी त रोईम भने ते कस्तो पापी मुर्दार हो हार्का को छोरी लाई येस्री राख्ने त पसु होकी मान्छे हो कमस्से कम आमा बुवा लांई त बेट गर्नु दीनु न पापी 😭😭😭
सुन्दर मनि लाई कारबाही गर्नु पर्छ अनि बल्ल बिष्णु लाई न्याय पाइन्छ
हेर दिमग आलिकति बाबा आमा लाई त हेर्नू पर्छनि कस्तो किन एस्तो भको होर बिस्णु
सुपरहिट सदै गित गाउने नायकी करोडौं नेपाली हरु मन पराउने बिस्नु माझी छिटो सबै दर्शक सामु देखाउनु पर्छ बिस्नु माझी नजरबन्द गर्ने सुन्दरमनि कडा भन्दा कडा सजाय दिनु पर्छ
सुन्दर मणि अधिकारि सारा शुभ चितकको मनको धनी लाई यसरी बन्धक बनाएर राख्न मिल्दैन सार्बजनिक गर्नुस छिटो भन्दा छिटो ।
यो यकाईसाे सतापदिमानि राण शासन चलायछ सुन्दर मरणि भन्ने जन्तुले बष्णु माझिलाई
यस्ता पनि छोरी थुक्क ।कति सोजा हुन बुबा कठै छोरी को कति सम्झना आउछ होला । बिष्णु माझी ले नाम र दाम कमाएर केही पनि नाप्पिदैन ।लुकी लुकी हिड़नी पनि के को जिंदगी हो बापत लागै जस्तै होईन र साथी हो।
लुकि लुकि हिडने बाध्यता हो कि साथि
एकचोटी बिष्णु माझी बहिनीलाई बुबा आमा सँग भेट गराइदिनु सुन्दरमणी जी बिचरा बृद्ध बुवा आमा सँग नयाँ नयाँ गित पनि सुन्न पाइयीस
जसरी हुन्छ दीदीलाई बहीस्कार गर्नु
यो आम नेपालीको आवाज हो
सते कुरा बाहिर आउनै परद्द नतर सुनदर मणि लाइ कारबाइ सुरु गरदा हुनद्द
जेसुकै गरोस् तर अामा बाबालाई चै चाडै भेट्नु पर्य कस्तो बुढा हौ अामा बाबुको अानुहार हेर्नू पनि नदिने छिटो बन्द छिटो बाहिर लेउनु पर्य बिचार बाबा😭😭😭😭😭
महिला राष्ट्रपति भएको देशमा महिला गाइका बिष्णु माझी नजरबन्दमा छिन कस्तो सुन्न पर्छ अचम्मछ होइ।।अझै जय देश जय नारी भन्दै नारा लगाउछन।।
छोरी लाई आफ्नो माता पिता लाई पनि भेट्न नदिने सुन्दरमणी लाई कार्बाही गर्नु पर्छ है सबै मिडिया मिलेर ।
कस्तो मान्छे रैछ सुन्दर्मणि
मणिको दुरपयोग भए जस्तो छ ,अब अबशेष हुन मात्र बाकि छ।मणि नजर बन्दमानै छ है ,यो सहि सत्य हो ।
सबै आमा लाई पनि अन्तरबार्ता ल्याउनु थियोे सत्य तथ्य थाहा हुनेथियो पत्रकार जि!
नाम कति राम्रो है सुन्दर मणि, थुक्क तालिवान को कटोर पन्थि भन्दा पनि कठोर मन को रहेछ, यसलाई बिष्णु माझी लाई दबाब अति नै दिइराखेको रहेछ आफ्नै जन्म दिने बाबु आमा छ त अहिले सम्म भेट आउन दिएको छैन,झन अरु त के कूरा गर्ने, तपाईं मिडिया साथिहरु जसरि हुन्छ मिलाएर प्रत्यक्ष बिष्णु माझी लाई अन्तरवार्ता लिएको हेर्ने हामि दर्शक हरु को भनाई,, धन्यवाद 🙏🙏🙏🙏
सार्बजनिक गरेरै छोड्छन जस्तो छ इ मिडिया का दाजु भाइ हरु ले सहि हो सहि गर्नु पर्छ
जसरी भए पनि बिस्नु दिदी लाइ सार्वजनिक गर्नु पर्यो
बिष्णुमाझीकी बहीनी सुमधुर स्वरकी धनी जीबन माझीको बारेमा पनि जानकारी पाउन चाएको भए यो अन्तरबार्ता अझ धेरै ओजनदार हुने थियो,हामीहरू धेरै जीबन माझीको समधुर स्वर भएको गीत सुन्न आतुर छौं।
कहाँ छिन् त ,मिडियाले पत्ता लगाउनुपर्छ ,कारण किन नदेखिनु,,
बुवा लाई पनि नभेट्ने कस्तो छोरी हुन माया छैन बुवा को
यो सुन्दरमणि लाई तुरुन्तै सार्वजनिक गर्नु तेसपछि बिष्णु माझी लाई पनि
कता लुके छ यो नालायक
बिचरा यो बुवाको कति माया लाग्यो मलाइत धिकार छ छोरिलाइ हुर्काइ बडाइ गर्यो तर अहिले यस्तो बुवालाइनी नभेट्ने कस्तो होला गित रेकट गर्नु आउदा सानो कागजमा आफ्नो दुखहरु लेखेर फालिदिनुनी अनि हुन्छ कुरा के हो 8 पडेको बुद्दी खोइ
Sundarmani ra bishnu majhi dubai lai media ma liyera अलग अलग अन्तरबार्ता लिनु नै राम्रो हो जस्त्तो लाग्छ मलाई
जब आफू नै कमजोरी भएपछी कसैको केही लाग्दैन यदि बिष्णु माझी ले म बाहिर आउछु आफ्नो जन्म दिने बा आमालाइ साथ दिन्छु भन्ने हो भने सुन्दरमणी होइन कोहि कसैको केही लाग्ने थिएन तर आफ्नो हिम्मत नै नभएपछी कोहि कसैलाई दोष दिएर हुने केही होइन मेरो नजर बाट त म आफैलाई नै दोष दिन्छु।
जसरी भय पनि दिदी लाई सार्ब्जनिक गर्नु पर्यो भने जति ले हाजिर गर्म त प्लेस्स
सबै जान्य,मान्य भनाउदाहरु, निजिजिवन भन्दैछन।के, बाउ,आमा ममइतिघर भेट्ने पनि अधिकार छैन?
बाहुनले देश लुटे समाज लुटे पुगेना अर्काकी छोरी चेली लुटे जवानी लुटे कला लुटे सिप लुटे कमाएको पैसा लुटे।यो सुन्दरेले बिष्णु माझीलाई बन्धक वनाएर सर्बस्व लुटेको छ यस्लाई समातेर 2/4 वटा करङ्ग भाचेर मात्र प्रशासनलाई बुझाउनु पर्छ।आजको लोकतान्त्रिक पद्धतीमा महिलाको सम्मान हुनु पर्छ आदर हुनुपर्छ सुरूक्षा हुनुपर्छ स्वतन्त्रता हुनु पर्छ।यो अपराधी चोरले बिष्णु माझीको कला बेचेर पेट पालीरहेको छ जस्ले सर्बस्व जीवन सुम्पिदिएकी छे बिष्णु माझीले उसैलाई छुरी हान्ने अपराधी खाते हो।यदी बिष्णु माझीको स्वर कला नभएको भए यो खातेले माझीलाई विहे गर्थ्यो? खाते स्वार्थी
तिन करोड जन्ता को माग पुरा हून पर्छ छीटैईनैई देख्न पाउ
पत्रकार बन्धु बिस्नुमाझी लाई जसरी भए पनि खोज तलास गरि सार्बजनिक गर्नु पर्यो
मिडिया साथी हरुले बिस्नु माझिको रहस्य पता लगाउनु पर्यो सर केकुराहो जन्ता जान्न चाहन्छ
त्यो सुन्दर मनि कस्तो खाल्को मान्छे हो बिचरा आफ्नो जन्म दिने बाबा आमा सङग पनि भेट्न् दिदो रैन्छ आफ्नो जन्म दिय्को छोरी लाई कति माया लाग्छ होला देखन मन लाग्छ होला कस्तो बन्धक बनाको बिस्नु माझी लाई
good job potrakarjiu🙏🙏
बाबा अामा लाई त भेटन दिनु परछ याे पहल गरनु परछ
पत्रकार जि घरपरीवार सगः मीलाई दीन परो बिस्नु माझीलाईplz
sundarmari अधिकारिको 2 टा स्वास्नी रहिछ जान्कारी सबैलाई
Abo yo sunder mani ki asunder mani Teslai ni tyoi kalaute lai jastai bahira nikalnu paryoo mediale 🤣👌🏼👌🏼🙏🙏🤭 ak ak ko perdafaas garnu parcha stiw nai vayoo hamro Nepal Ma ,
Hamlai bushnu majhi hernu xa 😭😭
बाहुनले
मझिनि लगेको हुनाले देखाउनु बाहुनलाई लाज लाग्यो होला र बाहिर अाउन नदिएको तालिवान नियम लगाएका हुन।।।😭😭😭
Baba mami lae afphno xora xori parti kati chinta kati maya hunxa.miss yu baba
जसरी भएनी हाम्रो बिष्णु दिदि लाई मिडिया मा लेयाउनु परेव भन्दे को छु मुला अरु को बुडि लाई होटेल होटेल बाट लेर आउने तर हाम्रो माझी बिष्णु दिदिलाई किन मिडिया मा आउन सक्ने
बिष्णु माझी लाई जसरी भए नि ल्याउनु परो मिडिया मा!
बिचरा बाबा🥺 सन्सारमा सबै कुरा किनेर पाइन्छ तर जन्मदिने आमा-बाबा कहिले पाउनू हुन्न बिष्ण माझी दिदी समस्या त तपाइको आफ्नै होला जे भएनि बाबाआमाको मन नदुखाइ दिनुहोस
जति सक्दो चाडो सार्वजनिक गर्नु पर्यो सर।।
मैले पनि बिष्णु माझीलाई देखेको छैन । बिष्णु माझीको गित सुन्न मन लागेको छ ।
भोलि बिरामी भएर अस्पताल आउदा पनि घुम्टो मै लुकेर आउने अनि मर्दा पनि घुम्टोले छोपेरै नदेखाउने के रहस्य छ यस्तो ?
Bishnu majhiko dherai thulo galti xa buba aama garibiko karanle hoki jastolagyo maita pani najani auta geetko 2 Lakha lini manxe bichara aafulai janmadini baba ko yo halat dekhada dherai dukha lagyo😭😭😭
Lllllllllllll
बिस्नु माझी लाई वास्तविक कुनै परि बन्द मा कर काप ले राखेकै हो यदि होइन भनी आफुलाइ जन्म दिने अमा बुवा सग भेट्न त आउँछ होला नि सुन्दर मणि यति सत्य बाटो मा छ भनी मिडिया मा आयर मुख देखाउनुस होइन भनी सुन्दर मणि लाई कार्बाइ हुनु पर्छ बुवा आमा डाडा माथिको घाम भै सक्यो सोच्नु जरुरी छ सुन्दर मणि तिमी सत्य छौ भनी छिटो सासू ससुरालाइ भेट
बाहिर आउनै पर्छ बिस्नु दिदी ले अब अति भयो
कति साेझाे बुवा सानाे छदा पालेर अहिले छाेरिकाे बाेलि समेत सुनन पाउनु भा छेे्न
पुरानो अन्तर्वार्ता लाई modified गरेर झुक्काउने😀
Sai ho yo t paile nai hereko ho😂😂😂
सहि कुरो।
यो पहिलेको अन्तरबार्ता हो।
Bichara baba aafne xori vetna napaune
छोरी हो बाबु आमाको दु: खमा साथ दिन पाऊनु पर्छ एउटा चर्चित गाईकाको बा आमाको हालत किन यस्तो ??कम्सेकम कमायको 25% बा आमालाई दिएपनि केहि सहज हुने थियो होला नी बुढेसकालमा ☺️☺️🥰🥰
बिस्नू माझिलाइ देख्न पाउनू पर्यो ऊनका गित मात्र सूनेर भयन
बाबुआमा लाई राम्रो सग पाल्नु छोराछोरी को कर्तव्य हो तर यस्तो गरिब बस्नु पर्ने कस्तो अबस्था हो ।बिष्णु दिदिलाई सार्वजनिक गर्नु पर्छ
वा देसको गहना यती हुर्कायर तेती ठुली गरायर घर को आमा बुवा को हालत बीस्नु तीमीलाइ सलाम छ
बिष्णु माझी सार्वजनिक हुनुपर्छ
बुबा एकदम सोझो कठै
Ddko sarai mitho geet
जसरी हुन्छ सार्वजनिक गरौं र बास्तबिकता बाहिर ल्याउनु पर्यो
छोरी ले नै बाउ आमा चिन्दिना भने हामिले भन्नू केही छ्रैन पैसा भय पुगिहाल्छ नि किना आमा बाउ चाहियो पैसा नै आमा बाउ रहिछ बिस्नु जि को गूड जब
Bichara baba kasto maya lageyo babako kasto xori hola aafno janma dine baba aamalai chatakkai birsera jane..kasto man hola...
कठै बरि बुबा आमालाई छोरी भेटेर कति रुन मन थियो होला र छोरिले पनि कति आमा बुबालाई भेटेर झम्टेर रुन मन थियो होला हे भगवान उहाको बाबुआमा छोरी भेट गराइदिनुन र यो मिडिया हरु पनि आट कसेर सबै मिलेर उहालाई बाहिर ल्याउनु न🙏🙏🙏
Bishnu majhii Didi laii chadaii khojera lyaununw plz 🙏
जन्मदिनले बाबा आमालाइ यति दुःख छ छोरीको कला गला बेचेर अर्काले मोज मस्ति गरिरहेको छ😌
सुन्दरमनि लाई कार्बाहि गर्नुपर्छ। माईति हेपेकाे हाे
बिस्नु माझी लाई किन भेट्न दिएको छैन बाबा शीत बिचार बाबाले कति उदास हुदै बोल्नु भएको
बिष्णु माझीको गीत बहिस्कार गर /
पत्र कार जु जसरि हुन्छ बिष्णुजीलाई जसरि हुन्छ बाहिर ल्याउनै पर्छ
जन्म दिने बाबू आमा चाहेर पाउन्न कृपया दिदिले बाबू आमा हेर्नू भेट्नुस है छोराछोरीले हेर्ने सिक्ने त्यहिँ हो बाबु आमालाइ सन्तानको अनुहार हेर्दा मनमा शान्ति मिल्छ।❤❤
बिचरा त्यो सुन्दर मणि लाई कानमा समेतेर लिउनु परो।
विष्णु माझी को दाई भाइ पनि होलान् किन विरोध गर्न सकेको छैनन् माइतीले पनि
Media sabae lagi parnu paryo bishnu majhi ddlae aajat garnu paryo 😭😭😭😭😭
Bishnu Majhi was 14/15 years old when Sundarmani took her. This is illegal Sundarmani Should be investigated.
Very very soon
Bishnu majhi dd lai ra chari jhelai ma git sunera manai bhakaniyara aayo dju lai acai dekhna pam kamana garxu
सुन्दर मणि भन्ने कुन चाही गोरु रहेछ।
आफ्नो माईती परिवारमा त भेट्न दिनुपर्ने हो नि बाहिर नआएपनि बिचार आफ्नो बाबाले पनि अहिले सम्म नदेखेको रे कस्तो अचम्म आफ्नो माईती भनेपछि चेलीहरु लाई अरू केही चाहिँदैन भन्छ भने यहाँ ठिक उल्टो भईराछ यो कुरा जसरी भए पनि पत्रिकाहरूले अहिले सम्म धेरै राम्रो काम गर्दै आउनु भएको छ यो कुरामा गहिरो छानबिन गर्नु पर्छ।
बाध्यता ले नै हो बिष्णु माझी दिदी बाहिर आउन नपाउनुको कारण । आफ्नो बुवा आमा भेट्न बोल्न कस्लाई मन हुदैनर।खै पत्रकार हरु खोजी गरेको बिष्णु माझी दिदी लाई
Buwa sahrai sojo hunudo raixa drsan namaste buwalai 🙏