शिला आले ज्यु, तपाईं आफै मा राम्री त हुनु नै हुन्छ। अझै हजुर को स्वर सारै मिठो लाग्छ। लोक दोहोरी गायिका मध्ये सबै भन्दा मिठो स्वर हजुर को लाग्छ। १/ शिला आले २/ पुर्णकला बिसि ३/ देवि घर्ती मिठो रमाईलो दोहोरी हेर्न पाईयो धेरै-धेरै शुभकामना छ हजुर 😍😍
आहा सारै मन छोयो पुरानो गीत सुन्दा बालापनको याद आयो शिला दिदी ले यसरी पुराना गीतहरु समेट्नु हुन्छ धेरै खुशी लाग्छ क्यासेट मा सुनिन्थ्यो त्यहि याद आउँछ सम्पुर्ण कलाकार टिम लाई सफलता को लाखौं लाख शुभकामना आदानप्रदान गर्दछु धन्यवाद मलेसिया बाट हेर्दै छु है मज्जाले अरु गीतहरु भन्दा फरक तरिका को मज्जा हुन्छ पुराना गीतहरु सुन्नु मा💘💘🌺🌷🌷🌷💕🌱❤️❤️💕💕
नमस्कार छ सबै जनालाई तर्फबाट निकै मिठो दोहोरी सबै टिमलाई बधाई छ मेरो पनि नयाॅ गित बजारमा ल्याएको छु एकचोटि हेरेर माया गरिदिनु होला धन्यबाद छ ruclips.net/video/EF3rXV-NmrA/видео.html
कति मिठो ,कति सभ्य, दुबै उस्तै भएर होला, ।बधाई छ मेरो मन पर्ने कलाकार ।
Sarai ramro purano vakam dohori shila nana 🙏💖💖💖
धेरै राम्रो छ
Lovely vocal shila ale g
Sarai man paroo शिला दिदी हजुर को पुरानो गाना सुनेर
Ma इंडिया मणिपुर देखी सुन्दाई xu
कति सार्है राम्रो हो
Malai asadhai man parne gaaeka shila ale god bless u !
आले हो आले,,,,
नमस्ते सिला दिदि ।।।।
ईश्वर सिंह दाजु र हजुर को लोक गीत हेर्न मन छ।
मनकामना लाई फुलै को डाली भन्ने गीत मा।।मिल्छ भनी ।।।।।।
thanku ...
दोहोरीमा भीम पौडेलको शब्द चयन खुब मन पर्छ मलाई । दाम्मी छ समग्रमा
Nice song
So entertaining song
Vaiko aatmale santi paoss hardik sardhan jali Bhim vailai
उत्कृष्ट दोहोरी धन्यवाद कलाकार सबैलाइ।
Wow
Aja ta dhorii Sunda ni aananda aayo Kati ramro ho 🥰😘😘😘😘
आहा कति रमाइलो दोहोरी शिला जि धेरै धेरै बधाई छ🍓🍒🎋🍇🍇🎀🙏🌹🍊🍉🍍🏳️🍓🍓🏆️😊🎁🎂
गीतमा राम्दी झरेर भन्नू भाछ अनि टाइटल लेख्दा बुटवल झरेर भन्ने लेख्नु भाछ्🤔🤔🤔
Mero man parne gaaeka shila ale ko harek dohori asadhai herne m yak ho god bleed u!
Yasto gaune manxe lai gum unu parda sarai man ruyko xa hajur
Congratulations
पुरानो गित सुन्दा आनान्द आयो
Hk
After long time i saw Shila ale official youtube chhanel shila d happy to see your vedio🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦
From saudi arabia
Dherai2 ramro dohori suniraham jasto sampurna team lai safaltako subhakamana Nawalpur hal doha Qatar dekhi herdai xu hjr
भिम र सिला काे स्वरमा गाना सुन्दा अान्नद अायाे शबै कलकार् लाई धन्यवाद
Sila ale DD ko swor chahi ho k bilkul alag pahivhan ko x God bless you di.
. .😢moo
शिला दिदी लाई दोहोरी जो कोहीले न आटे हुन्छ
नमस्कार दिदी म हजुर बिग फ्यान हु ..👍️👍️👏👏🙏🙏
शिला आले ज्यु, तपाईं आफै मा राम्री त हुनु नै हुन्छ। अझै हजुर को स्वर सारै मिठो लाग्छ। लोक दोहोरी गायिका मध्ये सबै भन्दा मिठो स्वर हजुर को लाग्छ।
१/ शिला आले
२/ पुर्णकला बिसि
३/ देवि घर्ती
मिठो रमाईलो दोहोरी हेर्न पाईयो
धेरै-धेरै शुभकामना छ हजुर 😍😍
सिला जि तपाई को सोर त झन पछि झन तगडा मिठास आइरहेको छ के खानु हुन्छ बताईदिनुहोस जनता जान्न चाहन्छ मलाई चाहिँ सोर चाहिँ निकै राम्रो लाग्यो है
Nice song congratulations 🌹
अाहाँ सारै मन परने पुराने भाका को गित गाउनु भयो शिला दिदी हजुर को गित हरु सबै खाले मन परछ 🙏🙏🙏🙏🙏
Sila d ko geet sunna suru garyo bihanai.... my favorate singer Shila Al.
Nice song 👌👌
आहा सारै मन छोयो पुरानो गीत सुन्दा बालापनको याद आयो शिला दिदी ले यसरी पुराना गीतहरु समेट्नु हुन्छ धेरै खुशी लाग्छ क्यासेट मा सुनिन्थ्यो त्यहि याद आउँछ सम्पुर्ण कलाकार टिम लाई सफलता को लाखौं लाख शुभकामना आदानप्रदान गर्दछु धन्यवाद मलेसिया बाट हेर्दै छु है मज्जाले अरु गीतहरु भन्दा फरक तरिका को मज्जा हुन्छ पुराना गीतहरु सुन्नु मा💘💘🌺🌷🌷🌷💕🌱❤️❤️💕💕
p
नमस्कार छ सबै जनालाई तर्फबाट निकै मिठो दोहोरी सबै टिमलाई बधाई छ मेरो पनि नयाॅ गित बजारमा ल्याएको छु एकचोटि हेरेर माया गरिदिनु होला धन्यबाद छ ruclips.net/video/EF3rXV-NmrA/видео.html
Wow ramailo dohori pyari didi ko❤️❤️❤️💃💃💃💃
Nice song
Nice song 👌👌👌👌👌👌
Super song
Nice song