लाहुरेका दुलहीहरु देखेर सिद्धार्थ गाउदा गाउदै भागे | Kalika Roka Magar vs Sidhartha Ale
HTML-код
- Опубликовано: 1 июл 2024
- Present :-
........................................................................................................
#Live_Dohori #New_Live_Dohori
___________________________________________________________________
=======================================
🎼 Original Song:
__________________________________________________________________
#newnepalisong
#livedohori
__________________________________________________________________
Live Dohori Lead Singer
★ Sidhartha Ale
★ Kalika Roka Magar
__________________________________________________________________
Musician Team
Yungka Live Dohori Team
__________________________________________________________________
Audio/Video
Yungka Live Studio
Gongabu Chwok , Kathmandu
Contact : 01-5901369/9869024980/9806133271/9741705287
__________________________________________________________________
Thank you all of you!
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right . - Развлечения
बिच बिच मा रमाइलो गर्ने सिद्धार्थ आलेको बानी मन पर्छ ❤सम्पूर्ण टिमलाई हार्दिक शुभ कामनासहित मिठो सम्झना छ ❤हाल दक्षिण कोरियाबाट हेरेर आनन्द प्राप्त लिए❤
अरु ले जे सुकै भनोस म चाई शिदार्थ आले दोहोरिको king नै हो भन्छु good luck bhai❤❤
धेरै मिठो दोहोरी धेरै रमाइलो भयो हामि मगर , गुरुङ धेरै मिलेर बसेको छौ खुशी लाग्छ सबै आमा हरु लाई मिठो अनि मिठो सम्झना छ्👏👏🙏🙏🙏🙏
सबै को गला कला सुमधुर मिलेको हसिलो अनुहार मा चोतिलो प्राहार अति उत्तम लाइभ दोहोरी,मिलाउन जाने इमोस्नल गित पनि यति पार्दसी हुने रहेछ सिदार्थ र कालिका दिदी को स्वर र गला कलामा सरस्वती माताले कहिले बास नछोदुन 💓❤️🙏🙏
यो दिदी ले सारै दामी दोहोरी र आवाज पनि कत्ती मिठो रहेछ, यो ठाउँ र ठेगाना पाए , हामी पनि प्रत्यक्ष हेर्न आउथे....
उत्कृष्ट प्रस्तुती ❤❤❤
कालिका दि ज्यु को साह्रै राम्रो आवाज संगै शिद्धार्थ आ..हाहाहा.. हजुरहरू सबैलाई प्रगतिको शुभकामना।
Aahaa yesto po ho ta live dohori suner Aannanda line vaneko sathai #kalikasis_sidarth bro lagayet sabailai dherai -dherai dhanybad mitho live dohori ko lagi 👍👌👍👍
मीठो गाउनुभयो कालिका, मिस सिद्धार्थ सर लगायत सम्पुर्ण कलाकार टिमलाई कला यात्रामा सफलताको शुभकामना छ,
कलिका बहिनी र सिधार्थ भाइको दोहोरी सुपर राम्रो छ
यो गितको लय सुर अति मिठाश लाग्छ आहा क्या मिठो उत्कृस्ट लाइफ दोहोरि जय हो सबैको 💞🇳🇵🧁✈️
नमस्कार 🙏🙏 म नवलपुर देखी .. मिठो गित सुनाउनु भयो . धन्यवाद हजुरहरू लाई ..🎊🎉
डोरी भनेको त्यस्तो हुनुपर्छ के कथाले बाँधेको होस् है हेर्दा पनि मन लाग्ने एकदम राम्रो छ सम्पूर्णलाई
आहा कति मिठो दोहोरि
आहा सारै मिठो रमाइलो लाइभ दोहोरी गीत बदाइ छ कालिका जी सफलताको अग्रिम शुभकामना ❤
दुवै कलाकार कति राम्रो रमाइलो शुभकामना ❤❤
धेरै राम्रो गित, हेर्दै र सुन्दै जाउँ यो भाका हिट हुन्छ !
रमाइलो दाेहाेरी बधाई छ कालीकाजी
Congratulations यो बेजोड प्रस्तुति को लागि ❤❤❤
Wow ati utkrishta dohori Kalika baini and Sidhartha bro dohori dherai suvakaman all the best whole team from uk 🇬🇧
सारै रमाईलो मिठाे दाेहाेरी भाई बैनि को शुभकामना म ओमान देखि हेर्दै वु❤❤❤❤❤❤❤👌👌👌👌👌👌
सिद्दार्थ भाइको गाउने शैली सारै
मिथो र अमर सालाको नि शब्दमा शैली पनि कुनै केहिमा खोत छैन ! र कालिका रोका मगगर भाजुको पनि केही कुनै
कमिकजोरु छैन ! यकमुस्त बधाई छ ! ❤❤❤❤👏👏👏👏
Wow दामी छ है🙏
आहा दामी छ बधाई छ दुबै जनालाई
Dami lagyo bhai bahiniko dohori m qatarbat herdai
अति सुन्दर उत्कृष्ट दोहोरि धमका कालिका रोक्का मगर&सिद्धार्थ आले मगर भाई शुभकामना
कालिका भाउजु र सिद्दार्थ भाइ
लाई जिवनमा फलवोस फुलवोस प्रदेसिको आशीर्वाद !!! ❤❤❤❤
राम्रो अती उत्कृष्ट छ आज good luck all ❤
Maro man parne vai shidatha n roka sister so nice song.❤❤❤
Wow kati ramailo👌👌🙏🥰
कालिका दिदि सङ्ग गित गाउने सपना सपनानै रह्यो 😭😭😭मिठो गित सबै जनालाई धेरै माया❤❤❤
❤❤❤i love song best of luck all you Siddhartha Magar is kalika Big Fan ❤❤
अति मिठो दोहोरी
हो पछाडि बस्ने दिदी त अचम्मै राम्री ,हास्दा त झन राम्री 🙏
रमाइलो दोहोरी! हंसिला अनि रमाइलो कलाकार हरु दोहोरी अझै पनि हेर्न पाइयोस है 🙏
जाहा शिदार्थ आले त्यहि रमाईलो हुन थाले🤣🤣 बब्बाल रमाईलोछ मलेसिया बाट हेर्दैछु
अाहा कति मीठो दोहोरि सुनी रन कन लाउनु हजुर❣️❣️❣️🙏🙏🙏👍️👍️👍️👍️👍️💕💕💕💕💕🌷🌷🌷🌷🌷😊
सारै रमाइलो दाेहाेरि धेरै धेरै शुभकामना सम्पुर्ण टिम लाई 👌👌👌👌👌👌👌💕💕💖💖💝💋💟💚🧡❤️💛💓🙋🙋
Veery nice ❤❤
नमस्कार सम्पुर्ण टिमलाइ अति नै मीठो गित प्रस्तुति दिनु भएको मा जति सुने पनि सुनौ सुनौ लाग्ने बधाइ सबैमा❤❤🙏🙏
सारै राम्रो प्रस्तुति मोैलिक पारा छाडा पन शब्द नभएको ❤❤❤
दामि मगरको दम छ
आहा कति रमाइलो दोहोरी दुबैजनालाई ❤❤❤
वाउ कति रमाईलो दोहरी
Good luck kalika roka & shiddhartha ale vai💕💕👌👌
आहा रमाइलो दोहोरी 😍😍
सारै राम्रो गित
प्रचंड लाई सुजाब मौकाको फाइदा लिनै पर्छ भरष्ट चारि मानव बेच बिखन जस्ता अपराधि लाई कारबाइ गर्दैलैजानु पर्छ
हेर्दा त बहिनी जस्तो लाग्छ त
Herda herdai samay gayeko nai thaha bhayen ati romantic miss you kalika sis n shidartha n hol teem
Sarai रमाइलो bhayo❤❤.
आहा दामी सोल्टीनी म रोशन गुरुङ 💕💕💕👌👌👌💕💕💕👌👌💕💕👌👌👌
दोहोरी गीत सारै मन पर्यो
सारै रमाइलो भयो ।
❤aaha mitho❤
कालिका बैनी कोर शिदाथ को सोर सुन्नुहोस् अनि कमेत गर्नु होला मलाई त अति राम्रो लाग्छ 🎉🎉🎉
आहा रमाईलो दोहोरि💐👌👌👌
Damiii song hajur haru sadhai heri rakhxu
WELL DONE BOTH GAYAK SIDARTHA RAMRO PRAGATI GARDAI XA KEEP IT UP.
भाइ बैनि काे राम्रो सुनाउनु भाे साेर भाका गित रपाच काेट तरुनी हरु बुडि कने हरु पनि लइजानु भाइ दुई तिनटा जति
Wow ❤❤❤❤❤❤❤❤❤
दिदी को स्वर सारै राम्रो
love ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤you ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤
सहि लाग्यो हजुर सोलुखुम्बु बात
M Saudi Dekhi herdai xu la
Dohori chahi sarai kada ani ramailo dubai janako awaj pani ustai mitho xa feri pani sunna paiyos safaltako suvakamana xa
Nice
Raju pariyar daju Ra kalika roka Didi ko live dhori herna manxa plz AK CHOTI❤❤❤ but dhori sarai mitho xa ramalaillo xa 😂
Sarai ramailo git gaunu vao
Dubai singers magar
Mija lai
Best of luck
याे कालिका दिदि सारै मनपर्छ के गर्ने हाेला
कस्तो नौनी घिउ जस्तो अप्सरा हो कालिकाको पछाडी बस्ने दिनको लाख पटक सम्झिन्छु उहाँको मुहार सधैं यसरी हासीराख्नु है हजुर त्यो हासो र मुहारमा गिद्दे नजर लाउने करोडौं हुन्छ्न गित मिठो
Good
नव उदयमान आले भाइ ले नेपाल् खाने भए❤
Wow nice
Aahha❤❤
Wow dami dami❤❤❤
Dami
Nice song ❤❤❤❤❤❤❤❤❤❤
super dhori ho ke sidartha aale ko i like
एकदम राम्रो लाग्यो
Hahaa dammi dd n vai
🤩🤩🤩😍😍😍😍
Puraii git sune dd khub majja ayo
Super song mitho bhaka
❤❤❤❤
My best kalika rokka love you all.❤
Sarai ramro dohori Amanda lagyo sunda Pani ❤❤
Sangai git gako ramro xa kalika sis so hjr bdesh Uk tir jada Sidhrtha vai lai pani sangai liyer janu hola programma pani Thank you
Aahai!❤❤❤❤
❤❤❤❤❤❤❤❤❤
नाच पनि राम्रो
Khub ramailo dohori
अति रमाईलो गीत ❤❤❤❤🎉🎉🎉🎉
Wow wow supper battle dohori didiko👌👌👌👌👌👌👌🙏🙏🙏❤️❤️❤️❤️
यो हो नि मगरको दम❤❤❤
ओहो कति रमाइलो हो के येतातिर
यस्तै यस्तै गीत सुन्न पाईयोस अझै
अति उतम प्रस्तुती:
रोमान्टिक दोहोरी
जे होस् ति पछाडी की नानि पनि भुतुक्कै हुनुभको छ है..... जे होस् अति रमाइलो हैं आज सित १७फेरा हेरियो धितै मर्दैन हो
पछाडी बस्नी सारै राम्री 😂❤
hook