ढाकर बोकेर सागुरि धारापानी गिटि ढुङ्गा भको बाटो तेस्मा पनि खालि खुट्टा हिडेको बुबाले सुनाउनु हुन्थ्यो हामिलाई दुइ दिनमा घर पुग्नु हुन्थ्यो रे बास बस्ने ठाउँ मा पुगेपछि खाना खाएर धान नाचेको कुरा गर्नु हुन्थ्यो। यो ढाकर ले हाम्रो पुर्खा हरुको याद दिलाउने भयो❤

हर्क साम्पाङजीको काम हेर्दा आँखाबाट आँसु झर्छ।
पर्यटन सबैभन्दा धेरै श्रम संस्कृति पार्क मा घुइचो हुन सक्छ सम्पन्न भय पछि फोटो खिच्न लाइ जय श्रम जय हर्क साम्पाङ🎉
❤❤जय जय हर्कबाद❤❤❤सबैभन्दा पहिले नुन खान हाम्रो पुर्खालाई कसले सिकायो होला भन्ने लागिरहन्छ हउ मलाई चाहिँ नुन त समुन्द्रबाट मात्रै पाइन्थ्यो😱😱😱
Harka Baad JindaBaad 🫡 ❤❤🎉🎉
❤❤❤❤❤❤🙏🙏🙏🙏
❤❤❤❤❤❤❤
Watching from Bhutan
👍👍👍🙏🙏🙏
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏💓💓💓💓💓💓
बाग आयो भनेर पर्दामा सिरुपाते खुकुरी ले काट्ने मान्छे चहि १३थुम हाकपाराकाे मान्छे हाे राेहित सर।😂😂
🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️
New day new vlog please please please 🙏🙏🙏🙏🇳🇵👍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
❤❤❤❤