Today News 🔴साउन ८ गते मंगलबार | Today nepali news | ajaka mukhya samachar | Live nepali samachar
HTML-код
- Опубликовано: 19 окт 2024
- Today News 🔴साउन ८ गते मंगलबार | Today nepali news | ajaka mukhya samachar | Live nepali samachar
today nepali news,today nepali news live,today nepali news 24,today nepali samachar,today nepali khabar,today nepali news update,nepali news,nepali news today,nepali news live,nepali news update today,nepali news today live,nepali news today kantipur,nepali news kantipur,aajako news,aajako news nepali,aajako nepali samachar,aajako news kantipur,aajako new news,news nepal,news nepali,news nepal today,news nepal live,news nepali samachar
smart khabar | aajako news nepal | aajako tattato khabar | today news nepal | Taja khabar nepal | aajako samachar | आज को नयाँ समाचार | aajako taja khabar nepali samachar
S U B S C R I B E | S H A R E | C O M M E N T | L I K E
नयाँ सुचना,समाचार,तथा रोचक भिडियो हेर्नका लागी हाम्रो च्यानल Smart Khabar लाई सब्सक्राईभ गर्न नभुल्नुहोला ।
Topic : 1 Smart Khabar
2 aajako news nepal
3 today news nepal
4 aajako khabar
5 आजको समाचार
6 today news nepali live
7 आज को नयाँ समाचार
8 aajako taja khabar nepali samachar
9 aajako tattato khabar
10 आजको खबर
Contact For Business : smartkhabar571@gmail.com
Social Media Link :
Facebook : / smartkhabar10
Instragram :
Twitter :
RUclips : / @smartkhabar
Copyright Disclaimer- Copyright Disclaimer under section 107 of the Copyright Act of 1976, allowance is made for “fair use” for purposes such as criticism, comment, news reporting, teaching, scholarship, education and research. Fair use is a use permitted by copyright status that might otherwise be infringing.
© कानुनी चेतावनी :
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Thanks Viewers
©smartkhabar
Ronaldo is best suii
के पि काे बाेलि एउटा हुन्छ गर्ने काम अर्कै हुन्छ जनताले के बिस्वास गर्ने भाग बण्डा मिलाउने र खाने हाे
KP Oli Baniya haruko dalalho sukumbasi ko namama autapani lal purja can bhartiya Amerika lai kayau akad jamin ko lalpurja diskyo garib sukum Basile ta basne thau Paya can
नलायक दलीय राजनीति का सबै नेता कार्यकर्ता लाई थुतेर हान्ने अभीयान सुरु गरौ राजा मार्नु फ्याक्नु को कारण दलीय राजनीति को लुट मच्चाउन रैच भन्ने प्रष्ट अती भो अती को खती सबै दल का नेता कार्यकर्ता ले भोक्नु पर्छ यो केपी गफाडी जनता चुसुवा नीतिगत भ्रष्टाचार को नाइके को अब दीन गन्ती सुरु लाइन लगार केपी सेरे माकुने प्रचण्ड रबी तीमीहरु देश जनता को बोझ हौ दलीय राजनीति को अन्ते हुनुपर्छ हुन्छ
न्यु रोडमा पार्किङ स्थल हुनुहुदैन। फुटपाथमा मान्छेहरु हिड्न सजिलो हुनुपर्छ ।
It’s a very important thing for Nepal
Jay balan Sir 👏👏
I am looking from Rajbiraj.presentation of news is very good.
11:47 parkig mafiya kojit
Dealy good news Chitwan Kp oli is good❤❤❤
😢😢😢😢😢😢😢😢😢😮
भिटामिन b को बारे जानकारी सार्है उत्कृष्ट छ धन्यवाद 🙏🙏
एक किसिमले त्याहाका मुलबासीहरुको मागलाई मान्यता दिनुपर्छ!
२४ वाेडा पहिलाकाे ठाउमा जस्ताेछ तहिठाउ चाहेकाहुन
Janakpur
यो वडा अध्यक्ष हैनन् नेकपा एमालेको झोले हुन ।चेतनामा भया।
Chandra Adhikari
Dolakha Melung
वङ्गलादेसमा नेपाली विद्यार्थी असुरक्षित हुने के कार्य भए छ
गरिब जनताहरुलैचै १ हप्ता बिलकाे कर दिन ढिलाहुदा कारबाहिमा पर्छ भने झन तेतराे बर्षऊ,बर्षकाे बिजुलीकाे महसुल नतिर्ने चाेर हरुकाे कारखानानै सिल गर्नु पर्छ !
देशलै आर्थिक संकटमा पुराऊनुकाे मुख्य कारणनै यिनिहरुहुन!
अब सबै कार्खाना बन्द गरेर आबस्यक सामान भारत बाट आयत गर्नु पर्छ
@@bnbashel हैन सबै कारखाना बन्द गरेर सामान भारतबाट आयात गर्नुपर्छ भन्नुचै माहा मुर्खहाेहै मित्र १००% मा ३०,४०% त सहि कारखाना पनितछ हाेलानि नेपालमै सके सम्मा आफ्नाे देशकाे आर्थिक काराेबार देशबाहिर नजाऊ भन्ने मात्रहाे!
From KTM Regular
Regular from Jhapa ❤❤❤❤❤🎉🙏
घुस प्रकरण हजार खानेलाई मात्र कारवाहि हुने कि अरब खानेलाई पनि ?
चिनिकाजी गद्दारी बिकास बिरोधी हुन् । बालेनलाई आम जनताको साथ सहयोग समर्थन छ । उनको न्युरोडको foot path बिस्तार पूरा गर्नदिनु पर्दछ।
जब सम्म ओलि जस्ता काम नगर्ने टुक्के प्र म हुन्छ देश र जनताले निराश बाहेक केही पाउदैनन् । यो सरकार संविधान बिपरित बनेको छ। जनताले यो सरकार फाल्नै पर्छ।
वक्यैाता रकम नतिरेसम्म लाइन नजेाडीदिनुहाेला कुलमान सर जनता साथमाछन् ! 8/9 अर्व राष्ट्रिय सम्पत्तिकाे दाेहन नगर सरकार ! तेराे निजी सम्पत्ति हाेइन र तिम्री अामाकाे पेवापनि हाेइन !!!
3D
22 no KO sungur lai khabardari garn chahanxau....
😊 कुलमान घिसिङ माहान नेता लाइ पद बाट निकाल्न पाईदैन।कुलमान जिन्दावाद ।😊😊
Kathmandu
Rio
सरासर परकिङ घुस 2 निकाेलागिहाे 2४ वाेडाबासि
लुच्चाहरुको आपसी रंजिसका कारण सर्व-साधारणलाई सास्ति भयो!😮
प्रम केपि ओलि को भासन पत्याउनु लाइक भरोसा भरोस देखिदैन ।
८४ मिसनमा अझै चान चुने पार्टीको पत्ता साफ हुन्छ । ठुला दल दुई मात्र हुनेछन । भुरे दलहरू बिलिन हुने छन ा
Ho jhole
Janta sabai Janta jholeharu jastai andha bhakta xaina Janta chetaxan bhartcharlai jantale bahiskat grnexan
❤❤@❤@@sarojdeshar7065
new रोडमा जनताको जित हइन भ्रष्टाचारीको जित भएको छ। योगलत छ
From sabaila n. Pa. Dhanusha
regular dailekh
👃👃👃
खैके गर्लैर जङगलि मुसाले पहिला,पहिला पनि मन्त्री भकैहाे काम भन्दा मुख धेरै चल्छर देश बनाऊनेहैन आफ्नाे प्रपाेटि मात्र बनाकाे देखछु कामछैन यिनिहरु जब ८४ मा बालेन नआय संम्म माेज गर्दैगरन!😢
कुल मान लाइ अप्ठयारो पर्ने अनि कुलमान लाइ राजीनामा गराइ पछि आफ्नो मान्छे राखेर दोनु सोजयाउने तरिका बुछीनछ नत्र एतरो पैसा न तिर्ने लाइ किन लाइन जोडदे भन्छन देस का प्रमखु ले
Ma Damak 4 Ciyadokan uttar Adiyamol Jhapa Distric bata Samachar sunirahada sabai ramro Ra pardarshi samsamhik bhayako dekhinchha.❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
चिन काजी फाटाहा नै हो ।
Kulman ghising Right Kura ho
मोबाइल डाटा बाट सजिलै थाहा पाउन सकिन्छ ||
Regular
देसलायिडुबाउनेनिरदेसन।
म भारत को उडीसा बाट
😢😢😢😢😢Time line banaunu hola hai video ma 😢😢😢😢😢
बिलनतिरनेकाेलायिनकाटताकेकाेटाउकाेदुखायि।
naboli bhrast hunu bhanda naboli sajjan hunu
Mantri jyuharule bideshbhramankolagi mantribanekohoki deshkobikashgarnukolagi ho bicharpuryaunus hai sir
किर्ते मुद्दा कुनै चल्दैन यो सरकार नै किर्ते को भाग बन्डा बाट चलेको छ ।
सहकारि कानुन हफ्का भयो अर्बौ अपचलन गर्ने २ बर्ष झेल बसेपछि छुट्टि हुनेहुदा तेस्तो रकम अपचलन गर्ने हरुलाई आजिबन काराबासको कानुन भयमा सहकारी को रकम अपचलन रोकिन सक्छ
Qatarbat regular
गाेरुकाे अनुहार भयकि भ्रष्टे, अनु 35:52 हा
biumnmm😮 .
रामरनेकामगरदा,नरामराेमाननेबारदलिभाचनेबिरुवाउखलनेकािजितहासउठने,याेगरनलगायेकाेनयासरकारकाेउननतिभनाे्किअबनितिहाे,जनतालेफे्सलागरनेछन।
Yo janataharu ko jit hoeina gunda raj ko jit ho to cinikaji gunda naeike ho yasko yakdin Abasya har huncha :Jay balen 👍
न्यू रोड आन्दोलन गलत भयो, जनताको जित होईन हार हो र अध्यायन समितीको समय पनि लामो भयो,एक महिने म्याद हुनु पर्थ्यो ...
Regular nepalgunj
Anabasak ghut gaf 33 34 barsa suniyo ajakati ghut kanpani dukhcha
kp oli le sodhasidha jntalai jhukyudai ayeko jasto janta xainan aba janta sabaiko hatma mobile xa sabai lai thaha xa timile desdroha dekhi kehi jandainau bhanera.
Kulman laai Nikalnu bhaneko ,Desh laai pheri Andhakar ma rakhnu ho.
Rip amale jhole
काले काले मिलि खाऊ भाले
यो सहमतिमा गरेको यौन सम्पर्कमा रेप केश दिने नारी लाई पनि हिरासतमा लिनु पर्छ, यो आन्ध कानुनले पुरुष हदैसम्म पीडित र मर्न बाद्य हुनु पर्ने!!
न्यु रोडमा पार्किङ स्थल हुनुहुदैन। फुटपाथमा मान्छेहरुहिड्न सजिलो हुनुपर्छ।।
झापा।रेगुलर,
Regular jhapa 🎉
झापा बाट सुबबिहानि
ओली बा ले माखो मार्ने वाला हैनन, किन की , कर छल्ने लाई बचाऊ गर्ने बा वाट के आस😊
kp has become an attitude to thwart those who said to be at the public side of their decision making process whether they are in the UML party itself like Bhim Rawal or a keto or the outside at any other parties or places they are supposed to be treated with the same backlashes from the same attitude. In other word, the level of analysis and understanding of general mass is still in its infancy.
स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति : २ साल/ ३ महिना साउन/ ८ गते दुई बार।
हे नेता विध्वान डाक्टर राजावादी हाे।बालेन्द्रकाे सर्पाेट गराएर न्युरोड जस्तो ठाउँमा घर भत्काएर हिनामिना गराउने सत्र हजार मान्छे मारेर न्याय नदिने।दरबारहत्या राजा ज्ञानेन्द्रले गरेर।राजा ज्ञानेन्द्र नै राजा भयो।राजा ज्ञानेन्द्र राजा हुने राजा गिरजाले मारेको हुन्छ ? जाे राजा भयो त्यसैले राजा मार्याे ।हाेइन भने राजा आजसम्म मारेको किन पत्ता लागेन?२५००/३००० सेनाले के हेर्याे? राजा मारेको आर्मी चिफ लाई थाहा हुन्छ कि प्रधानमन्त्रीलाई थाहा हुन्छ? किन त्यो आर्मी चिफले राजा मारेको भन्दैन?याे राजा मार्ने डिजाइन ज्ञानेन्द्रलाई राजा बनाउने खेलखेलेकाे रहेछ भन्ने प्रमाण पुग्दै गएको छ।हेरेर जा जनता।ऐ ऐमाले मदन भण्डारी मार्ने कुन हाे? केपी वली माधव नेपाल बिधादेवि भण्डारी हाे।राष्ट्रपति दुई फेरि बिधादेवि हुदा किन आफ्नो श्रीमान मारेको हत्यारा पत्ता लागेन? किन मदन भण्डारी मारेको मान्छेलाई खाेजिनस बिधादेवि भण्डारी ? त बिधादेविले श्रीमान मार्ने काङग्रेसले मारेको हाे भन्ने ? कुन काङग्रेसले मारेको हाे भन बिधादेवि भण्डारी तेरो श्रीमानकाे माया छ भनी! राष्ट्रपति दुईपटक हुदा श्रीमान मारेको खाेजितलास गरिनस किनकि तैंले मारेको हुनाले।संविधान लेख्ने सुशील काेइराला मार्दा काेले मार्याे काङ्ग्रेसले भनेको छैन।त काङ्ग्रेसले मारेको हाे कि हाेइन? तर सुशील काेइरालाकाे संविधान लागू गरेको छैनस्।२०४६ सालको संविधान लागू गर्न खाेजेकाे देख्दा याे सुशील काेइराला मार्ने दरबार र काङ्ग्रेस भारत हाे भन्ने प्रमाणहरु जुट्दैछ।किनकि अहिले २०४६ सालको संविधान लागू गर्नलाई धेरै ग्राण्ड डिजाइन गरिएको छ।प्रमाणहरु जुटेको छ।२०४६ सालको संबिधान लागू गर्नकाे लागि प्रचण्डले राजिनामा दिएको हाे।यदि २०४६ सालको संबिधान आयो भने काङ्ग्रेस ऐमाले माओवादी नेता बिध्वान डाक्टर काे काे पर्ने हाे।याे मान्छे मार्ने काण्डमा कुन कुन पर्ने हाे ? नत राजा छाेडिन्छ।नत बिध्वान छाेडिन्छ।नत पत्रकार मिडिया छाेडिन्छ।नत डाक्टर छाेडिन्छ।नत नेता छाेडिन्छ।अपराधीको पालाे सकिएकै हाे।कति दिन लुकाउछस पापलाई? हे माओवादी जनयुद्ध भनेर सत्र हजार जनता मारिस जनताले तेरो के खाएको थियोे ? अहिलेसम्म जनतालाई कति अपराध गरेको छस् फर्केर हेर।भन्दा राजा विरोधी हुम भन्छस। माओवादी जनता मारेर राजा ल्याउन खाेजेकाे छस तलाई जनताले चिनेको छैन? त माओवादी हाेइनस ज्ञानेन्द्रवादी हाेस त।काठमाडौंको 5 स्टार हाेटलमा मिटिङ्ग बसेर राजा र प्रचण्डले १७ हजार जनता मारेको हाे ।तलाई लाज छैन माओवादी भन्न? जनता मारेर माओवादी भईन्छ? राजाको विरोध गरेको हाे भन्छस राजा लखेटे मैले भन्छस।माओवादी भएर राजावादी कुन मारिस? राजा लखेटेर कहाँ पुर्याइस? फेरि अहिले राजा ल्याउछु किन भनिस? राजा ज्ञानेन्द्र ल्याउनलाई आतंङकित गर्ने माओवादी हुम भनेर जनतालाई बाैल्हा बनाउने मार्ने तेरो छलकपट अपराधी काम छर्लङ्ग बुझियाे।हिजो त भारत र दरबारको सहयोगमा लुकेको थिइस प्रचण्ड बाउराम अब त कहाँ लुकलास आफै बुझ।तैंले पत्रकार सबै तेरो हुदाे बाेल्ने गराएकोछस्।विश्व नै तेरो पक्षमा बाेलेपनि केही हुनेवाला छैन।बलियो चाहिँ समय हाे।समयलाई कसैले जितन सक्दैन।याे कुरा थाहा पा।श्री ७ काे सरकार स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लि ले हुकुम गर्छु।राजा ज्ञानेन्द्र प्रचण्ड शेरे केपी वली बाउराम जस्तो ज्यानमारा चाेर सामन्ती भष्म हाेस ।
यो चिनी काजी को भरौटे हुन जस्ले पाकिङ्ग गरेर लुट्टने काम गरिरहेका थिय त्य्सै को सिकार भयो ।
prakash man sing mantrijiu tapai pm kahile banne khali puchar mantri matra?
Thulo bannu perdaina oli ba misan 84 patan yemale kangresh
One day Chini Kaji Maharjan will lose his victory , because he is himself froud .. He is not true .
Khoie easta neeta haroo laye desh bikash hola ra???😊😊😊😊😊
यस्ता उखानेको कुरामा केदम छ र ?
Parking bata barsau barsa dekhi arabau arab hasurna palkeka amale party ka jholeharu kp oli ka manas putraharulai belaima chinneharu yata hajiri garau hai!! Aba feri parking bata arabau ara hasurna paine vo vanera jholeharu khushi vayeka xan!! Tara timiharuko party le puna mayer jitera aaune diwa sapna dekhna xoda jhole haru ho!!
Good morning 🌄 everyone regular from dkt
भुरे चान चुने भनाउदा पार्टी काे नेपालमा अब काम छैन ।ठुला दुई पार्टी काे काँधमा जिम्मेवारी अाई सक्यो ।
Kpiko bani tha Huda hudai kina usanga oero lakko k dalvatte haru thuk
Kulman Lae kasaile nikalna paudaina.
Chini kaji le kati karod khayo party bata
पहिलाेकामरबिकाेदुधकाेदुधपानिकापानिदेखायिदिनु,किनकिगुमराहमाराखननमिलेने।
Chorharu sakharma gako chhaina bides vramanre