खोलाको किनारमा एक दिन एकरात | माछा खादै रमाइलो | सुराहीमा दिनकै यतिधेरै माछा | Amazing Fishing Nepal

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024
  • खोलाको किनारमा एक दिन एकरात | माछा खादै रमाइलो | सुराहीमा दिनकै यतिधेरै माछा | Amazing Fishing Nepal
    खोलाको किनारमा एक दिन एक रात माछा खादै रमाइलो | सुराहीमा दिनकै यतिधेरै माछा | Amazing Fishing Nepal
    सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC RUclips च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
    Hello Namste,
    Please Check our other videos
    Bhojpur Vlog
    • Bhojpur Nepal,Bhojpur ...
    Bhojpur Tymkedada Vlog
    • Tymke Dada Bhojpur Kho...
    Sankhuwasabha Machepokhari Vlog
    • मच्छेपोखरी संखुवासभा च...
    Sankhuwasabha Vlog
    • संखुवासभा,खाँदबारी र त...
    Khotang Diktel Bazar Vlog
    • खोटाङ दिक्तेल बजार,Kho...
    Rawabeshi Vlog
    • खोटाङमै छ स्वर्ग जस्तो...
    rabuwaghaat Khotang Okhaldhunga vlog
    • Video
    Bhojpur Dingla Sadananda Nagarpalika Vlog
    • Dingla Bazar Bhojpur |...
    Kotgadhi Rawabeshi Khotang Vlog
    • Video
    Khotang Diktel Bazar acharyagau Vlog
    • यस्तो छ खोटाङ जिल्लाको...
    Khotang Hurlung Houchur Vlog
    • Video
    Kepalishgadhi Gaupalika Khotang Vlog
    • बाक्सिला बजार र ऐतिहास...
    Pentower bagare Khotang Vlog
    • Video
    Khotang Nerpa Vlog
    • Khotang Nerpa Village ...
    Halesi Mahadev Khotang vlog
    • Video
    #entertainmentmmc
    यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC

Комментарии • 453

  • @milanchhetri6164
    @milanchhetri6164 Год назад +3

    अतिनै रमाइलो ठाउँ रावावेशी र वेशि तिरको भिडियो हरू मलाई साह्रै मिठो लाग्छ र भिडियो बनाउने दाई लाई धेरै धेरै धन्यवाद

  • @nabinmagar9233
    @nabinmagar9233 Год назад +7

    आहा कति रमाईलो दृस्य का साथै माछा मार्ने तरिका धेरै राम्रो लाग्यो♥️

  • @ribjungtv3974
    @ribjungtv3974 Год назад +2

    आहा फ्राई माछा र चिरिप्प त्यो खोलाको आवाज कति रमाईलो

  • @arjunkhadgi1656
    @arjunkhadgi1656 Год назад +5

    आहा कती राम्रो प्रस्तुति 🙏🙏🙏मज्जा आयो हेरेर यो होन्त लाइफ भनेको कस्तो दामी 🙏🙏🙏🙏🙏

  • @hembdrshahi8789
    @hembdrshahi8789 Год назад +6

    यति राम्रो ठाँउ खेती योग्य प्राकृति ले भरी पुर्ण बचाउनु पर्छ

  • @Eidi-kj5fx
    @Eidi-kj5fx Год назад +3

    धेरै रमाइलो भिडियो मनै आनन्द भयो सात समुन्द्र पार देखि हेर्दै छु🇸🇦🇳🇵

  • @the.realdrona
    @the.realdrona 10 месяцев назад +49

    अरु त तेस्तै हो, सानो सानो माछा हरु चाहि छोडिदिनु भएको भए हुन्थ्यो नि , पछि ठुलो पनि हुन्थ्यो माछा को प्रजाति पनि सुरक्षित हुनेथियो, पायो भन्दैमा जरै सित उखाल्नु हुन्न हौ ! !

    • @RamBk-tf5wl
      @RamBk-tf5wl 9 месяцев назад

      😅😅😅😅

    • @abineekalama7420
      @abineekalama7420 9 месяцев назад +2

      Nepali le Pako KAHA xodxa,Aile kholama machha dekhnai paro, sabai bis halera current lagayera marera khatam, gau gau kholama machha nai xaina sab ,tel jasto cc ko boss halera kira samet nabachne raixa

    • @bidurthebe8373
      @bidurthebe8373 7 месяцев назад +1

      तेतिको बुद्धिमान कहाँ हुन्छन् हो नेपाली हरु 😂

    • @DipendraKc-q5h
      @DipendraKc-q5h 6 месяцев назад

      ​@@RamBk-tf5wl#

    • @babuxetrii3934
      @babuxetrii3934 6 месяцев назад

      🥰❤️

  • @Rawammc1
    @Rawammc1 Год назад +6

    दामी हजुर माछा

  • @kedarrai1951
    @kedarrai1951 Год назад +7

    आफ्नो गाऊँ-ठाऊँ हेर्नपाउदा सारै आनन्द हुदोरहेछ.. यो पर्देश बाट👍️👍️

    • @abineekalama7420
      @abineekalama7420 9 месяцев назад +1

      Herda Ra herna pauda sabailai gau pyaro lagne Tara basna chai ktm chaine sab Lai 😅

  • @bishaltamang9586
    @bishaltamang9586 Год назад +2

    Aha kati ramailo mo pani jana man lagyo tyo thauma !

  • @ramrijal2516
    @ramrijal2516 Год назад +3

    पहिलो video पनि हेरेको थिए आज फेरि हेर्न पाइयो.माछा मार्ने पुरानो प्रबिधि यस्ता सीप कला जोगाउनु पर्छ.🙏🙏🙏🙏

  • @นักรบทางคัมภีร์

    त्यहाँ धेरै माछाहरू छन् यो देश धेरै सुन्दर छ।

  • @bishaltamang9296
    @bishaltamang9296 Год назад +3

    फेरी पनी आत्यन्तै राम्रो र प्राक्रीतिले भरीपुर्ण भिडियो हेर्न पऊदा अत्यन्तै खुशी लागेको छ र तापई लाई धेरै धेरै धन्यवाद छ।यति राम्रो क्रिसियोग्य जमिन लाई डुबनमा परेर ड्याम निर्मण गर्नु चही राम्रो लगेना यदी यो जमिन डुबनमा पर्यो भने यहाका जनताहरुको व्यावस्थापन गरेर मात्रा निर्मणा गर्दा उचित देखिन्छ॥

  • @rheagurung790
    @rheagurung790 Год назад +3

    सारे रमाइलो भयछनि भाइ

  • @santuregmi2314
    @santuregmi2314 Год назад +3

    आहा मेरो गाउँ आखा नै रसायो देखेर ❤️❤️❤️❤️

  • @bheshbahadurmidhun9290
    @bheshbahadurmidhun9290 Год назад +1

    🎉🎉🎉🎉रमाइलो लाग्यो ।

  • @UttamSingh-qx9hm
    @UttamSingh-qx9hm Год назад +3

    हरीयालीले भरीपु्र्ण सुन्दर गाऊॅं र खेतका गह्राहरूमा ढक्कमक्क हरिया धानका बोटहरूले,दुबै खेतहरूका बीचबाट एकनासले सुसाउॅंदै निरन्तर बगिरहेको खोलाको दृष्य,अमेरिकाबाट हेर्न पाऊॅंदा मन सारै चन्चल भएको छ। भिडीयो कर्मीहरू भाईहरूलाइ धन्यबाद छ। 😊

  • @chakrarai4642
    @chakrarai4642 Год назад +2

    दाइ हजुर्को 🙏🙏🙏vlog अति राम्रो सुन्दर सारै मीठो याद दिलायो ❤️❤️❤️

  • @manbahadurtamang9482
    @manbahadurtamang9482 Год назад +1

    वा कति रमाइलो सर।

  • @janabigurung653
    @janabigurung653 10 месяцев назад +1

    वा अति राम्राे ठाउँ वावाे भाेईस पनि मिठाे यति राम्राे भिडियाे हेर्ने अबसर पाय ❤❤❤ हाल लम्जुग जिल्ला बाट 🙏🙏🙏🙏🙏🙏🙏

  • @jesanmagar1
    @jesanmagar1 Год назад +14

    यो सुन्दर ठाउँमा बस्ने पाउनु आफूमा एउटा छुट्टै गौरव काे कुरा हो। love you रावाबेसी

    • @dakusubba1749
      @dakusubba1749 Год назад +2

      Hernu matraii maja ho gauma basnu ko paida m jasto gaulelai matraii thaha xw.

    • @light-1985
      @light-1985 Год назад +1

      @@dakusubba1749 रमाउन सिक भाइ।मनै हो मुख्य कुरो तिम्रो मन खुशी छ त जहि पनि रमाईलो हुन्छ।रमाउन जान्नुपर्छ।अफ्रीकामा चर्को घाम सुख्खा पानी नहुने ठाउँमा खाना नहुने ठाउँमा हप्सीहरु कति रमाउदै नाच्दै बस्छन।

    • @jesanmagar1
      @jesanmagar1 Год назад

      @@dakusubba1749 sabaiko Asanai safnai pida xa.

    • @prashantrai1234
      @prashantrai1234 Год назад

      Źb

    • @SafalAcharya-fb3bf
      @SafalAcharya-fb3bf Год назад

      ​@@dakusubba1749pida ta hajur jaha base ni uhi ho . Sahar basyo dhulo dhuwa rog ko pir gau basyo sewa subida ko .

  • @dipakbhujel5772
    @dipakbhujel5772 Год назад +1

    मेरो ससुरालि ठाउँ यति मजाको ❤❤❤

  • @dipaktamang7705
    @dipaktamang7705 Год назад +2

    धेरै राम्रो छ आफ्नै गाउँ पुगेको आभास हुन्छ।❤❤❤❤❤

  • @kumar.bro1981
    @kumar.bro1981 Год назад +1

    दामी भिडियो ❤

  • @manishrai2370
    @manishrai2370 Год назад +3

    मेरो पुर्खा को कर्मथलो, कहिलेइ म नगयेनी यो video हेरेर मन सारै खुसी भयो ❤❤ स्वर्ग को एउटा टुक्रा... 😊😊

  • @bojmallathakuri6131
    @bojmallathakuri6131 10 месяцев назад +1

    मलाई पनि बचपनकाे याद आयो कालिगडमा यसरी नै खाइथियाे माछा हामीले पनि

  • @jamunabhudathoki3795
    @jamunabhudathoki3795 11 месяцев назад +3

    🙏🏻🙏🏻🙏🏻Nepal I love Nepal 🙏🏻🙏🏻🙏🏻

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +2

    यति रमाइलो भिडियो हेर्न म, ढिलो आइपुगे छु नि 😢🤭

  • @harirambhetwal7506
    @harirambhetwal7506 Год назад +1

    सुन्दर दृश्य भिडियो

  • @ThulungNara
    @ThulungNara Год назад

    सुन्दर ठाउँ 💗बिचरा निर्दोश माछा....

  • @parthahazarikaparthahazarika
    @parthahazarikaparthahazarika 4 месяца назад +2

    Ramro lago hojur

  • @kiranrai1593
    @kiranrai1593 Год назад +2

    सारै रमाइलो सर ❤️🙏🙏😊

  • @manbahadurtamang9010
    @manbahadurtamang9010 Год назад +1

    मलाई यसरी रमाईलो गर्न सह्रै मन लाग्छ ।

  • @dilkumar2773
    @dilkumar2773 Год назад +4

    भिडियो अति राम्रो छ तर येति सुन्दर बेसि उर्बर भुमी डुबान मा पर्छ भन्ने कुरा सुन्दा अति नै चित दुखेको छ येस बिसय मा नेपाल सरकार ले बिकल्प खोजोस।

  • @ashokbasnet3646
    @ashokbasnet3646 8 месяцев назад +2

    Aaha saro ramailo mahol 🙏🏻❤️

  • @khadkarajendra7315
    @khadkarajendra7315 10 месяцев назад +1

    दामि ब्रो राम्रो प्रस्तुति ।

  • @ChangeCanHappen48
    @ChangeCanHappen48 10 месяцев назад +1

    यो सुन्दर श्रब्यदृष्य सामाग्रीको लागि धेरै धेरै धन्यवाद ! ❤❤❤

  • @NabinLimbu-d7v
    @NabinLimbu-d7v 6 месяцев назад +1

    ❤राम्रो लाग्यो खोटाङ को रावाखोला को माछा पनि देख्न पाइयो❤❤❤

  • @arjunpariyar5848
    @arjunpariyar5848 11 месяцев назад +1

    अाहा अति सुन्दर ठाउ मेरो नेपाल

  • @durgachaudhary2562
    @durgachaudhary2562 Год назад +1

    धेरै सुन्दर ठाउँ ।

  • @HamalDurgami
    @HamalDurgami Год назад +1

    भाइ अति खुशी लाग्यो।म बेल्जियम देखि आउँदा रावाबेसि को माछा खानु पर्दछ है।धन्यवाद । रमाइलो थाउ रहेछ।

  • @bhawindrarai5942
    @bhawindrarai5942 6 месяцев назад +2

    मेरो पुर्ख्यौली घर भएको ठाँउ अति राम्रो । म रावाखोली साङपाङ राई हो ।

  • @nareshbk3387
    @nareshbk3387 Год назад +1

    हेल्लो सथि हाेरु सारै रमाइलो मेरो घर sayngjaa हाे हाल कतार बाटा हेर्दै

  • @VishnuRana-f7j
    @VishnuRana-f7j Год назад +3

    Beautiful Nepal

  • @Peshal01
    @Peshal01 Год назад +1

    सुन्दर मेराे गाउँ ❤

  • @balkrishnadahal9481
    @balkrishnadahal9481 Год назад +1

    धन्यवाद प्रस्ताेता लाई ।

  • @gauravrai2114
    @gauravrai2114 9 месяцев назад +1

    Wow very good mero khotang jila❤❤

  • @KIWAHANG
    @KIWAHANG Год назад +1

    WOW PRAKRITIKO SUNDAR BHUMI KHOTANG ❤❤

  • @HemkumarRai-m7l
    @HemkumarRai-m7l Год назад +2

    परदेशबाट हेर्दैछु बरबोटे गाउँ सिरिसे,साठिमुरे र सुप्ली बेॅसि पुवाखोलाको सम्झना दिलायो

  • @simaxetree7883
    @simaxetree7883 Год назад +1

    हजुरहारु ले बनको video सबै हेर्छु धेरै राम्रो लाग्छ यति सुन्दर दृश्य देखाउनु भको मा धेरै धेरै धन्यवाद हजुर हरु को टिम लाइ🙏🙏

  • @jyotikhadkapanday7098
    @jyotikhadkapanday7098 Год назад +1

    दिक्तेल बजारको , सदरमुकाम खोटॅागका सुन्दर र रमणीय गाउॅबस्ती , जता हे-यो उतै हरियाली , धान खेतीको त्यस्तै सुन्दर र हरियाली दृश्य ! सुराही पुग्नु अघि माछा व्यवसायीहरूका ससाना कटेराहरू । जता हे-यो ॲाखालाई र मनलाई शीतलता र आनन्द दिने सुन्दर , हरियाली , उर्वर दृश्यहरू ! अहा , कल्लरी बेसी हॅुदै सुराही थापेको ठाउॅ जानुपर्ने भाइहरूको उद्देश्य , मौसम पनि राम्रो , खेतैभरि धान लहलह फस्टाएको कस्तो सुन्दर दृश्य, ग्रामीण बस्ती , गाईवस्तुका गोठ , परालका कुन्यॅु , वर्षका तीनपल्ट बाली हुने उर्वर भूमि , खोलाहरूमा पानीको बहाव छ , तर बाढी आएको होइन । कुनै पनि गाउॅठाउॅ डुबानमा नपरून् ! ठाउॅठाउॅ हाम्रा नेपाली , परिश्रमी दाजुभाइ -दिदी बहिनीहरूले आफूले जानेका सकेका व्यवसाय गरेर सहजै जीवन यापन गर्ने अवसर पाऊन् भन्ने कामना गरौं ।
    सुराही थापेर माछा पार्ने कामको दृश्य पनि देखियो , पुरै खेत फर्काएर सुराहीमा पार्ने काम पनि एउटा कला नै रहेछ । बॅासका कप्टेराहरूले पुरै पुलजस्तो गरी सुराही बनाइएको दृश्य देखियो ।
    लौ ! सुराहीको काखमा “एकै रात किन नहोस् , “ पुग्नुहुने भाइहरू! एकातिर माछा फ्राइ , अर्कातिर कुखुराको भालेको स्वादिलो सुपसॅग भात खाएर खोला कल्कल बगिरहेको आवाज सुन्दै , छुट्टै मौलिक रमाइलोसॅग भिज्नुहोला । धुम्मेर पानी परेका र भल आएका बेला माछाहरू सुराहीमा त्यति नपर्ने रहेछन् । हामीलाई पनि भाइहरूले त्यहीं पुगेको अनुभूति दिनुभयो । यहॅाहरू सबैलाई मुरी मुरी शुभकामना ! नेपालका रमणीय गाउॅघरका यस्ता मनोहर दृश्यहरू ( क्यामराबाट) देख्न पाउॅनु पनि अत्यन्तै खुसीको कुरा ! सबैमा एकैमुष्ट हार्दिक धन्यवाद ! 🙏🏼🌹

  • @Taybacnghean
    @Taybacnghean 2 месяца назад +1

    Quá tuyệt vời bạn ơi ❤❤❤rất vui được học hỏi với bạn ❤

  • @beingnaturelover8901
    @beingnaturelover8901 Год назад +1

    Next level ko video thanku so much
    Ahile ka tai na tuiko video ko bichma kasto ramro video 🙏🙏

  • @MadanRai-v5u
    @MadanRai-v5u Год назад +2

    Dhirae ramro video

  • @k_wun-xd8yh7ky7o
    @k_wun-xd8yh7ky7o Год назад +1

    कति मिठो हुन्छ नी❤❤

  • @rajutamangfromokhaldhunga4830
    @rajutamangfromokhaldhunga4830 Год назад +1

    यो साप्सुक गाउँ रमाइलो छ

  • @uropfromdng
    @uropfromdng Год назад +1

    यो दाई को भिडियो एक्दम राम्रो लाग्छ मलाई

  • @dhanghalley3381
    @dhanghalley3381 Год назад +1

    Sarai ramailo lagyo hajur Ko yo video herera. Thanks.

  • @raihoki5317
    @raihoki5317 Год назад +2

    यति राम्रो अन्न उत्पादन खेति कृषि जमिन मास्नु हुन्न बिधुत काे लागि अरु प्रसस्तै ठाउँ हरु
    छन्

  • @nareshthapa5528
    @nareshthapa5528 Год назад +1

    रावा खाेला लभ छ सर

  • @chakragurung9244
    @chakragurung9244 Год назад +1

    अति राम्रो कृषि योग्य जमिन मनै लोभिने ठाउ

  • @ghartiboy7577
    @ghartiboy7577 Год назад +3

    Wow so beautiful place 🇳🇵🇳🇵👉🇸🇦🇸🇦

  • @balbdrrai9708
    @balbdrrai9708 Год назад +1

    अाहा अम्वक त दामी रहेछ सर🇲🇾

  • @dambardhambar
    @dambardhambar Год назад +1

    Kai sundhar ani hariyali wow

  • @krishnakc1727
    @krishnakc1727 Год назад +1

    yo dirisyale gaughar gumeko ghajalko metayo thanku hjr harulai👏👏👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️

  • @JohnSmith-i7m
    @JohnSmith-i7m 10 месяцев назад +2

    प्रकृतिले संसारको सबै भन्दा सुन्दर देश नेपाल ❤

  • @UmeshRai-e9n
    @UmeshRai-e9n Год назад +1

    Sarai ramailo arganik video dai

  • @dipenkumargohain5351
    @dipenkumargohain5351 11 месяцев назад +1

    Nice (সুন্দৰ)

  • @michaelgurung508
    @michaelgurung508 Год назад +3

    अति नै सुन्दर र मनमोहक दृश्य हेर्ने पाए.. हजूर लाई धन्यवाद!!🌹🙏,, सारै राम्रो बिस्लेसन हजुरको..

  • @bipanrai1022
    @bipanrai1022 11 месяцев назад +1

    Sarai ramailo thau❤

  • @balramkc6497
    @balramkc6497 6 месяцев назад +1

    Dheray tada vay pani ma aafai teha vay jasto mahasus vayo malai khusi lagyo akdam ramailo

  • @durgarai628
    @durgarai628 Год назад +1

    Good manuj g ramailo lagyo👍👍❤️🌷tapai ko vlog ramro lagchha, badhai chha hajur ko ti,,,

  • @indirapun3558
    @indirapun3558 Год назад +3

    बन जंगल को संरक्षण गराऊ खोलानाला को मूल फुटाऊ येसरी माछा खाना पाऊ नेपाल लाई सधाई जलाधार बनाऊ

  • @pasangkajitamang6327
    @pasangkajitamang6327 9 месяцев назад +1

    Wow ramailo gau

  • @bijaylama3899
    @bijaylama3899 Год назад +1

    साच्चै हाम्रो देश सुन्दरताले भरिपूर्ण छ।स्वर्ग झै सुन्दर।तर बिडम्बना अब यो बेशी,यी हरियाली खेतका फाट हरु बिलिन हुनेछन।

  • @TamangChhitiz
    @TamangChhitiz Год назад +1

    aaha kati ramailo hai

  • @balkumari2097
    @balkumari2097 Год назад +2

    Ok 👌 Wow wow very nice good beautiful song brother ji god bless you my friend is in my

  • @yadavrimal
    @yadavrimal Год назад +4

    साथि हजुरले वनाउनु भयकाे भल्ग सारै मन पर्छ । यसरिनै सुन्दर ठाउकाे भल्ग हामिलाई देखाउदै जानुहाेला ।

  • @The_Falcon_Attack
    @The_Falcon_Attack Год назад +6

    धेरै रमाइलो । तर म त सनातनी बुद्धिस्ट हुँ, माछा मासु खाँदिन।

  • @RomioRaja-bo5jo
    @RomioRaja-bo5jo 7 месяцев назад +1

    Super ❤❤❤

  • @RaiRamesh-h6d
    @RaiRamesh-h6d 11 месяцев назад +1

    Tapaiko video haru herda sarai aananda aaux

  • @Bungchngma
    @Bungchngma Год назад +1

    एस्तो राम्रो उर्बर भुमी डुब्नेभो

  • @AnilMote-ug7ix
    @AnilMote-ug7ix Год назад +1

    Dherai ramro vidio hjr

  • @rajraee5766
    @rajraee5766 Год назад +1

    Dami gau dami thau❤

  • @bhavirai2982
    @bhavirai2982 Год назад +2

    Ďai namaskar tyo rawa besi ko drisya haru ramro rahecha dekawnu ani batawnu vayekoma dhannyabad.

  • @nepalbauwa2658
    @nepalbauwa2658 Год назад +1

    Sabai mitr lai soundarya ko lagi dhanbad

  • @chitrabahadurdarlami9895
    @chitrabahadurdarlami9895 Год назад +23

    रावावेशी भन्ने ठाऊको भल्ग पहिले पनि हेरेको थिए तर यस्तो खेतीयोग्य जमिन डुब्दै छ भन्ने सुन्दा साह्रै नरमाइलो लाग्यो।

  • @sujaltmg7796
    @sujaltmg7796 11 месяцев назад +1

    Wow hami pardesh ma hunelai yesto video herda sarai aaananda aauxa❤❤❤❤

  • @baljitrai1338
    @baljitrai1338 11 месяцев назад +1

    रावाबेशिको माछा खानुपये त दामि हुने थियो भाई

  • @rameshkumargurung7438
    @rameshkumargurung7438 Год назад +2

    मासु मा माछा सारै मन पर्छ।त्यो पनि रावा खोलाको के गर्न्नु हजुर पर्देसी भैइयो🌺🇨🇳🇳🇵💐😍🌹

  • @bishnudumi4814
    @bishnudumi4814 Год назад +3

    तपाईंको भिडियो सुन्दरत छदैछ साथै खोजी पत्रकारिता अत्यन्तै समय सान्दर्भिक पनि❤ तर तपाईंको प्रस्तुती झनै राम्रो र किरात टोन झै सरल तरिकाले बोल्ने शैली राम्रो। सधैं सधै यस्तै प्रगतीको कामना!

  • @bhaktamagarmagar9168
    @bhaktamagarmagar9168 Год назад +1

    waooo ramailo xa

  • @AsmitaAsmita-eh4mf
    @AsmitaAsmita-eh4mf 9 месяцев назад +1

    Kati ramailo hau 👀

  • @yubithakuriyubichandthakur9517
    @yubithakuriyubichandthakur9517 Год назад +1

    Sworgaii aananda vaiiraxa haii bro

  • @madankumarrai435
    @madankumarrai435 3 месяца назад +1

    यस्तो राम्रो खेतीयोग्य जमीन डुबान पर्छ उत्पादन पनि हुँदैन

  • @nirjankumarthapa5742
    @nirjankumarthapa5742 Год назад +1

    Ramro thaun dekhaunu vayo thanks pokhara

  • @devrajthapa2256
    @devrajthapa2256 Год назад +1

    मनोजसर लाई धन्यबाद 🙏

  • @Ilamchiyabari24
    @Ilamchiyabari24 5 месяцев назад +1

    Wow❤❤❤

  • @deumanlimbu2778
    @deumanlimbu2778 10 месяцев назад +1

    Thank you bhai this and all your videos i watched every videos hai.

  • @RSS-0925
    @RSS-0925 7 месяцев назад +2

    Malai man paryo ❤❤