प्रणाम गुरुदेव तपाईले कोविड को पहिलो लकड़ा ओन को टाइम मा दियको ज्ञान सूर्य निधि प्रणाम ले मेरो बरसाऊ पूरानो माइग्रेन को बीमार ठीक bhako छ गुरुदेव हजूर ले दीयको त्यो ज्ञान ले मेरो जिंदगी नई चेंज गरेको छ पुन प्रणाम 🙏🙏🙏 गुरुदेव हजूर लाई
गुरूदेव को विचार मर्मस्पर्शी छ ।अति नै मनन् योग्य छ।कुनै पनि काम गर्दा गल्ती गरेमा आफुलाई सुधार्न संकल्प गर्नु पर्ने रहेछ ।तर कतिपय बेला अब म कुनै गल्ली गर्दिन भनि अठोट गरिन्छ। तापनि आफ्नो अठोट वा संकल्प लाई भुलेर पुन गल्ती कमजोरी गर्न पुगीन्छ।हरेक कुराहरू मा सकारात्मक सोचाई राखेर आशावादी बन्नु पर्छ भन्छु तैपनि कमजोरी दोहरिन्छ।मनलाई नियन्त्रण गर्न सकिदैन।यसको उपचार चाही के होला गुरूदेव।
गुरूदेव को हरेक विचार वाणी ज्यादै मानपयोगी छ।हामीहरू सबैले आत्मा साथ गर्दै जान सकेमा अवश्य नै मानिसको जीवन आनन्दमय,सफल र सार्थक बन्ने छ।आत्मा साथ गर्ने शक्ति पाउन सकु।जय गुरूदेव ।
कति मिठा ग्यानका कुरा गर्नु हुन्छ गुरु हजुरलाई सतसत नमन पर्णनाम गुरुदेव🙏🙏🙏
Kati mito g yanko kura sunnapaiyo merakanpabitra Bahia guru hajurlai sat sat pranama
Very good speking guru.
@@khammabahadurshahi2850 yde!e!t#r!
@
@@aryn3824😅❤
प्रणाम गुरुदेव
तपाईले कोविड को पहिलो लकड़ा ओन को टाइम मा दियको ज्ञान
सूर्य निधि प्रणाम ले मेरो बरसाऊ पूरानो माइग्रेन को बीमार ठीक bhako छ
गुरुदेव हजूर ले दीयको त्यो ज्ञान ले मेरो जिंदगी नई चेंज गरेको छ
पुन प्रणाम 🙏🙏🙏 गुरुदेव हजूर लाई
धेरै राम्रो बिचार को लागि हार्दिक आभार व्यक्त गर्द्छु
गुरु देव हजुरको कुराले सारै मन हल्का हुन्छ।हजुरको जय जय होस।🙏🙏🙏
अत्यन्त राम्रो कुरा बताइदिनु भयो गुरु दर्शन 🙏♥️
धेरै कुरा थाहा भयाे गुरु जी धेरै धेरै नमन 🙏🙏🙏
गुरु नमस्कार हजुर्ले भन्नुभएको शब्दमा बउत ठोलो
रहस्य छ शङ्क्लप शुभ राख्नुपर्छ र बल्ल शबै सोच
पूरा हुन्छन् 🙏🙏🌹🌹
गुरुदेव प्रणाम
गुरूदेव को विचार मर्मस्पर्शी छ ।अति नै मनन् योग्य छ।कुनै पनि काम गर्दा गल्ती गरेमा
आफुलाई सुधार्न संकल्प गर्नु पर्ने रहेछ ।तर कतिपय बेला अब म कुनै गल्ली गर्दिन भनि अठोट गरिन्छ। तापनि आफ्नो अठोट वा संकल्प लाई भुलेर पुन गल्ती कमजोरी गर्न पुगीन्छ।हरेक कुराहरू मा सकारात्मक सोचाई राखेर आशावादी बन्नु पर्छ भन्छु तैपनि कमजोरी दोहरिन्छ।मनलाई नियन्त्रण गर्न सकिदैन।यसको उपचार चाही के होला गुरूदेव।
तपाई को कल्याणकारी काम को म सम्मान गर्छु
गुरु को प्रतेक शब्द मा मह भन्दा मिठो
कतिमिठा ज्ञान काकुरा गरनु भयाे जय जय गुरु देव हिरदयदेखि नै नमन गरन चाहान छु जय नेपाल 🙏🙏🌺🌷🌹🥀🌼🌻🍀❤️
गुरुदेव नमन ।
सारै सरल तरिकावाट दिनुभएको प्रपचनले चित्तप्रशन्न भयो । धेरै कुरा बुझ्न पाएको छु ।
म धेरै खुसी छु गुरुजि हजुर्को हरेक संदेश सबैको मन्मा बसोबास गरोस् जय होस हरिॐ
Kati ramro Gyan ka kura jay guru dev 🙏🙏
कति मिठा ज्ञानका कुरा गर्नु हुन्छ गुरु🙏🙏🙏
Jay gurudev.omnamo narayan.
Pranam Guruji 🙏🙏
कति मन को भाब बोल्नु भयो गुरु ज्यु
❤🙏कति राम्रो कुरा हेा गुरु ज्यु 🙏
गुरु हजुरको सुन्दर शन्देश सतसत नमन एवम् प्रणाम ।।।
कति राम्रा ज्ञानका कुरा गर्नुहुन्छ 🙏🙏🙏🙏गुरु देवमा नमन
जीवनोपयोगी ज्ञानको शिप विस्तारक गुरूलाई नमन!
जय हाेस गुरु जी 🌺🌷🌸💐🌼🌻
Jaya hos guru dev sahi gayan.dinu vaya🙏🙏👍👌
प्रणाम गुरुदेव।
Om jivan biggyan.
सतत् प्रणाम गुरुदेव! हजुरको अाशिष फलमस्तु। ।।😃😃😃।।
हजुर को भिडियो हेर्दा सारै आनन्द आउछ गुरुदेब
Om santi guru
प्रणाम गुरु सुन्दर ज्ञानको आँखा बाट महान दृस्टी लगाउनु भाऐको छ धन्यवाद नमस्कार नमन
Maile aaja thulo gyan paaye jaya hos Gurudev
एकदमै रामाे् कुरा🙏❤️❤️❤️
आहा ! नमन गुरु ।
🎉🎉🎉🎉राधेश्याम गुरुदेव
कति मिठा कुरा गर्नु हुन्छ गुरु🙏🙏
कति मीठो सन्देस गुरु देब🌺🌺🙏🙏🙏🙏
हरि ॐ!🙏❤गुरुदेव हजुरको यो पबित्र दिव्यबाणिहरु सुन्दा अतिनै अानन्द खुशिले भरिएर मनै गदगद हुन्छ। ❤❤गुरुदेव🙏❤️❤️🙏
गुरु को सनदेस ,विचार सारै मन परयो गुरूलाई
हृदय देखि नमनगरे ।
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
हरि ॐ गुरुदेव् प्रणाम् 🙏
Hari om jaya guru dev
जय होश गुरु जि हजुरको वचन ले धेरै मन छोयो धन्ने बाद
गुरुजी नमस्कार कति आनन्दको कुरा गर्नु हुन्छ सबैको जीबन मा यस्तै भैरहोस
Jay guru
गुरु कति राम्राे ग्यानकाे उपदेस दिनुभाे हजुर लाई धन्नेबात ❤ ❤
Guru radhe radhe 🙏💌💌💌💌💌🙏🙏🙏🙏🙏🙏🙏💕💕💕💕💕
Hari om gurudev.
धेरै राम्रो बिचार गुरु
जय हाेस 😍🙏🙏🙏🙏💜💜❣️💞💝
गुरुले भने खनुसार म भाेलि विहानै बाट शुरु गर्छु🎉❤
Dherai ramro kura ..jaya gurudev !!!!!
हरि ॐ गुरुदेब 🙏
Mahan bichar Guruji🙏 hajurko jeevan upyogi gyanko laagi manai dekhi aavar byakta garna chahanxu.🙏"om namah shivay".🙏🙏🙏
धन्यवाद गुरुदेव
Hari om maha Guru ji i have got good knowledge from you thank You
हार्दिक अभिवादन गुरुदेव!
Sadar Pranam Gurujee 🙏🌺🙏🌺🙏🌺
aaha kati ramra kati mitha prawacha .jaya hos gurudeb hajurlai kotikoti pranam🙏🙏🙏🙏❤❤❤❤
🙏🏼Pranama guru dev! Jay hos hajurko guru dev 🌹🌹
Hari Om Gurudev...🙏🙏🙏
Hari om gurudeb
Guruji dhrsn hjurko jy jy ho guruji hjurko bhchnle saree mn prch🙏🙏🌸🌸💐💐👌👌
I love your great info. Thank you gurudev
जय हाेस अति राम्रो सन्देश
जय श्रीराम प्रभु जय सिता राम जय बजरङ्गबली हनुमान जय श्रीराम जय श्रीराम ❤❤❤❤❤❤
धन्यवाद गुरुजी 🌼🌼🙏🙏🌺🌺
अाहा गुड
Jye guru dev🙏🙏🙏🙏jye bholenath🙏🙏🙏💐💐💝💝
गुरू नमन 🙏मनै हलुका हुने हजुरकाे कुराले
Namaskar guru dev 🙏🙏👍👍🕉🕉🌹🌹❤️❤️
Useful Truthful Very good information Jai Gurudev🙏🙏
iiuuuyyl!!!!?#l#
iiuuuyyl!!!!?#l#
नमन गुरुवर।
जय जय महादेव 🙏🙏🙏🌄🌄🙏🏾🙏🏾🙏🏾🙏🏾🌄🙏🙏
गुरूदेव नमन!
कति राम्रो ज्ञानका कुराहरू
म चिन्ता ले चिता सम्म पुगेकी छु गुरु आज बात म नि तेहि गर्छु गुरु
सकारात्मक बिचारको लागि बिहान बेलुका हजुरकै भनाइ सुन्ने गर्छु 🙏
Danebad guru yeti ramrrosikxa deko ma🙏🙏
Hari Om guruji 🌼🌼🌼👏👏👏
Wow ati mitho gan denu vo gurudev charankomalma naman gurudev 🙏🙏🌺💐🌼🌷
धेरै कुराको आखा खोलिदिनुभयो गुरू जि
गुरु हजुर लाई नमन गदंछु ।
हरि ॐ नमो नमः 🙏🌹🌷🥰🌸
जय होस गुरु
Sahi kura gharnu vo guru🙏🙏🙏
कति मिठा ज्ञान का कुरा सनातन धर्म काे बारेमा गुरु हजुर् लाई हि्र्दय खेखि नै नमन गर्दछु
प्रेम प्रणाम गुरु देब
धेरै राम्रो कुरा हरु ❤❤❤
Great inspirational ! Thank you guru🙏🙏🙏
🙏🙏सारे मिठा कुरा
सारै मिठाे कुरा🙏🙏
गुरु जि राधे राधे ❤❤ हजुर को मिठो ❤❤ ग्यान प्रतेक दिन🎉🎉सुनि राखेको छु 🙏🙏🌹🌹
गुरूदेव को हरेक विचार वाणी ज्यादै मानपयोगी छ।हामीहरू सबैले आत्मा साथ गर्दै जान सकेमा अवश्य नै मानिसको जीवन आनन्दमय,सफल र सार्थक बन्ने छ।आत्मा साथ गर्ने शक्ति पाउन सकु।जय गुरूदेव ।
🙏
Guru hajurko amrit bachanle sarai mon ullas bhayo jay guru deb
Thank U universe 🙏 thank u Gurudev 🙏
नमन गुरु एक्दम उत्कृष्ट प्रब्चन्🙏🙏
Kati midtho kura haru voni voguru 🙏🙏🙏🙏🙏❤️❤️❤️💕💕🌹🌹👍👍 !!
Pranam guru jyu🙏🙏
हरि ॐ गुरुदेव
आहा गुरु क्या सुन्दर बाणि
Dherai dherai ramro parbach sunaunuvo guru ji dherai dherai dhandebad guru ji 🙏🙏🙏🙏🙏🙏🙏
Ho gurudeb sahi ho Kati mitho Gyan dinuhunxa
ॐ गुरु ज्यु
गुरुदेव नमन। सार्है नै मननीय विचार सरल शैलीमा बुझाइदिनु भयो। हार्दिक आभार व्यक्त गर्दछु।❤
Om Hari guru ji Padma dang
जय गुरुदेब
Aha kati mitha sandas gurudeblai koti koti naman