यस्तै कुराहरुमा बिदेशी मात्र गुरुहरू मानेको पाइन्छ तर तपाईंहरूले कसैलाई गुरु नमानी आफैं भित्र बाट (नेपाली वाट) नैं यो नेपालीत्व दर्शाउनु महान कुरा हो।न विदेशमा धन गयो न बिदेशीलाई गुरु मान्नु पर्यो।
अहा, कति मार्मिक र घत लाग्दो प्रवचन गुरुको ! गुरुको यो प्रवचन मेरो जीवनमा त ठ्याक्कै मिल्याे, सम्भवतः धेरैकोमा मिल्छ होला, धन्यवाद गुरुलाई ! तर शत्रु मित्रमा परिवर्तन हुने कुरा भने केवल compromising terms मा मात्र लिन सकिएला, मेरो विचारमा !
हरि ॐ गुरु देव जय सच्चिदानन्द जति सुन्यो उति सुन्न मन लाग्ने हजुरको बचनबाणिले कति बेला आँखा रसाइदिन्छ पत्तै हुदैन,जब म डिप्रेसड हुन्छु तब हजुरको यि अमृतबाणि शब्द सुन्छु र आखाँ बाट आशु 😭😭😭🙏❤️❤️ झार्छु र आफुले आफुलाई हल्का महशुस गर्छु गर्छु अनि हजुरलाई 🙏💕💕💕💕 नमन 🙏 गर्दछु 🙏 गुरुदेव 🙏❤️❤️💖🙏❤️❤️💖🙏
गुरु जी हजुरकाे हर एपिसाेड हेरेर मैले आफ्नो जिवनमा जिउने कला लाई सुनेर धेरै रमाइलो जीवन जिउन जानेर अहिले धेरै खुशी छु हजुरलाई नमन गर्दछु हजुर माहान आत्मा हुनुहुन्छ
हजुरले भनेको त ठिकैहो गुरुजी बोलीले घोचेको त सहुला तर व्याभार ले गरेको कसरी सहने उसले गरेको हिसाब नसकिनजेल जिबन कसरी चलाउने न आफ्नो घरछ न परीबार ले साथ दिन्छ न लोग्ने ले यस्तो महगी मा कसरी बाच्नु बाल बच्चा लाई कसरी शिक्षा दिउ गुरुजी
नमस्कार गुरु म नुवाकोट देखि यो कार्यक्रम धेरै राम्रो छ म सुन्ने गर्छु याे कार्यक्रम जीवन विज्ञान हाम्रो पात्रको अडियो सामाग्रीमा समावेश गरिदिए अझै राम्रो हुने थियो।
सबै सुनेर मनन् गर्नु पर्ने अति उत्तम प्रबचन, हार्दिक नमन् गुरु देव 🙏
यस्तै कुराहरुमा बिदेशी मात्र गुरुहरू मानेको पाइन्छ तर तपाईंहरूले कसैलाई गुरु नमानी आफैं भित्र बाट (नेपाली वाट) नैं यो नेपालीत्व दर्शाउनु महान कुरा हो।न विदेशमा धन गयो न बिदेशीलाई गुरु मान्नु पर्यो।
तपाईं को अति नै जीवन उपयोगी कुरा हरु सुन्नु पाउँदा अति नै खुशी लाग्यो सर हृदय देखि नै धन्यवाद छ यस्तै यस्तै ग्यानबर्दक कुरा हरु दिनु होला
अहा, कति मार्मिक र घत लाग्दो प्रवचन गुरुको ! गुरुको यो प्रवचन मेरो जीवनमा त ठ्याक्कै मिल्याे, सम्भवतः धेरैकोमा मिल्छ होला, धन्यवाद गुरुलाई ! तर शत्रु मित्रमा परिवर्तन हुने कुरा भने केवल compromising terms मा मात्र लिन सकिएला, मेरो विचारमा !
हजुरको बचनबाणी निक्कै राम्रो लाग्यो गुरुजी
गुरुदेव, कम्तिमा पनि १० पटकभन्दानी धेरै पटक सुनुसके, जत्ती सुन्यो त्यतिनै पटक यो हृदयमा चर्यायको घाउ सान्त बन्छ 😢😢😢😢😢🙏🙏🙏🙏😊
हरि ॐ गुरु देव
जय सच्चिदानन्द
जति सुन्यो उति सुन्न मन लाग्ने हजुरको बचनबाणिले कति बेला आँखा रसाइदिन्छ पत्तै हुदैन,जब म डिप्रेसड हुन्छु तब हजुरको यि अमृतबाणि शब्द सुन्छु र आखाँ बाट आशु 😭😭😭🙏❤️❤️ झार्छु र आफुले आफुलाई हल्का महशुस गर्छु गर्छु अनि हजुरलाई 🙏💕💕💕💕 नमन 🙏 गर्दछु 🙏 गुरुदेव 🙏❤️❤️💖🙏❤️❤️💖🙏
Hari Om Gurudev
गौतम बुद्ध देख्न पाए झै भयो।धन्यावाद गुरू
गुरु जी हजुरकाे हर एपिसाेड हेरेर मैले आफ्नो जिवनमा जिउने कला लाई सुनेर धेरै रमाइलो जीवन जिउन जानेर अहिले धेरै खुशी छु हजुरलाई नमन गर्दछु हजुर माहान आत्मा हुनुहुन्छ
उपयुक्त सुत्र लगाउदा गुरूवरकाे बाणीलाइ सबैले मनन गरे अाफैलाइ राम्रो हुन्छ ।
सहि कुरा हो गुरूदेब हजुरको 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻हजुर संग भेट्ने ठूलो मन छ गुरू
सहि कुरा हाे गुरुजि, अाम जनतालाई राम्रो सुझाव दिनुभएको छ।
निक्कै व्यावहारीक पक्षलाई सहजिकरण र समाधान भेटिने हजुरका वाणीहरु जिवनोपयोगी सिद्द छन् ।
गुरुको कार्यक्रम टिकाराम दाजुसँगको अझ आकर्षक लाग्छन् ॥
हजुरले भनेको त ठिकैहो गुरुजी बोलीले घोचेको त सहुला तर व्याभार ले गरेको कसरी सहने उसले गरेको हिसाब नसकिनजेल जिबन कसरी चलाउने न आफ्नो घरछ न परीबार ले साथ दिन्छ न लोग्ने ले यस्तो महगी मा कसरी बाच्नु बाल बच्चा लाई कसरी शिक्षा दिउ गुरुजी
धेरै कुरा सिक्नु पाय बाजे बाट धन्यवाद🙏
हाे गरुजि तपाईकाे दुई शब्द मिठाे सुन पाउँदा मनै सान्ति भयाे जय गरु देब
हरि ॐ गुरुदेव ! अत्यन्तै प्रभावकारि वाणी ।
ेगरुददेबहजुरकाप,बचनलेअाजप,भाबितभयेचाे्दबरशशमकेेलेरुयेररकेेलेसहेरबितायिरहेछुजाेमनमन चिन,ताछ तेहिदेखियेकाेभनछन,कतिलेपाग लभेेाभनछन,नसाेचेकानबुजेकाधेकुअामकततिनिधनयेकतिनिद,ाबनकिथानहनहुदेेनबिजेेछुकिनिभनकनेथेअडकलहुदेेनतेस,,बेलामायेशरिसतनउछकशेेलायिशुनाउ तपानशुनाउतपिड।उपचारकाेखाेजिमनछु
सहि कुरा गर्नु भयो गुरुले सादुवाद छ।
जय गुरुदेव ! श्रीहरी ॐ तत्सत
गुरु दर्सन हजुर को प्रबचन सारै मन पर्छ केहि अगाडि बडनि हौसला मिलेको छ 🙏
Dherai dherai dhandebad guru ji guru ji parnam 🙏🙏🙏🙏
एति राम्रो सिछ्या दिने हजुर लाइ मेरो प्रणाम छ
हरिहरि ॐ गुरूदेव प्रणाम गरे 🙏🌹🕉️
wow ati ramro ra satya kura ..hari om gurudev dherai samjhana ra prem
Hajurko prabchan sunda harska aasu aaya guru dev jaya hos🙏🙏
अति राम्रो लाग्यो धन्यावाद गुरू
Sarai ramro hajurko prabachan sir and mitho aawaj pani sabai nakaratma soch haru hatera janxa sunda dhanney baad hjur laai sir
Namaskar guru :) Hjur mero inspiration ani mero baba rupi bhagwan .love you ramesh baba thank you for jeevn bigyan
गन्तब्य बिहिन यात्रा दर्सन बिनको जीवन चौतारी गफ भयो ,यो प्रबचन।
Kati ramro ghyan jay hos hajur ko.🙏🙏🙏
नमस्कार गुरु म नुवाकोट देखि यो कार्यक्रम धेरै राम्रो छ म सुन्ने गर्छु याे कार्यक्रम जीवन विज्ञान हाम्रो पात्रको अडियो सामाग्रीमा समावेश गरिदिए अझै राम्रो हुने थियो।
मन बुझाउन काहा पुगिन के गरिन तर पनि सकिन दुखि र गरिबलाई भगवानको पनि नजर पर्दैन।
माफ गर्नुहोला गुरु जी।
Namaskar guru ji kati ramro arti sikaunu vayo hami pani therai sochai bata mukta vayeu dhannebad hajur lai
हरि ॐ गुरुदेव
अति सुन्दर बाणि
गुरु देब नमन हजुर लाई साह्रै खुसी लाग्छ हजुर को बाणी सुनेर
Namaste guruji sarai Ramro video 🙏🙏🙏
कति राम्रो जिबन बिज्ञान ,उत्कट जिबन बिज्ञान का सुझाव
Your speech was much needed. It was very helpful Uncle.
very good speech
Dherai ramro gyan guruji🙏🙏🙏🙏🙏🙏🙏
Hare krishana
Wooow life change garny words ,tqs so much sir
Tika basnet guruji hajur mero buwa hunu huxa kinaki anuhar ra upadesh dine tarika eutai guruji sadar naman💑💑💑💑💑💑
Guru ji koti koti naman🙏🙏 yo video merai lagi baneko jasto lagyo harek sajh,bihan sunne garxu hajur ko prabachan
🙏🏻sahi vannu vayo
मन पर्सन भयो गुरूदेब
धेरै राम्रो लाग्यो अति परस्त भयो मन धन्यबद
Ramroo lagayo guru baa
Guru very good this bachana hjr i like
अति मन पर्याे।
हरिॐ कति सान्दर्बिक शब्द हरु ।,
Namste guru
जय गुरु देव
Namaste guru ji dhanyabad akdamai ramro bichar 🙏🙏🙏
हो त गुरुदेव अझ योग ध्यान मा लागेको थाहा पाएर जे गरे पनि हुन्छ भन्ने यही मौका खोज्ने हरु छन् प्रतिकार तर सजगता साथ रहेछ
Soo heart touching.thank you Guru ji
हरी ॐ गुरूदेव
हरि ॐ गुरुदेव 🙏🙏
असाध्यै राम्रो छ गुरु
Sarai,, man, xoyo
Radhe radhe Kati ramro dhanyebad hajur lai
Thank you for uploading such videos guru g. I listen to you every morning instead of news these days.
hari om
Naman guru jee 🙏🙏🙏
@@dilliramsapkota474््््््््ढ❤
guru ji thank you 🙏
Thank you sooo much guru g💐
Oky
हैन गुरु जी राम्रो गर्दा गर्दै कहिल्यै उस प्रती नराम्रो नसोच्दा पनि खेदो खन्न छोडेनन यो हजुरको वाणी त म मा लागू भएन जस्तो लाग्यो
Ho gurudev thaha 6 tar jati ramrogardapani naramro huda man dhamna sakidain maile bhagwanlai parsa gardai thiya utter pani paya Hari Om gurudev
Dherae ramro kura sikaunu vayo guru .namaskar
Kasto man xoyo guru ji
जय श्रि कृष्ण जय श्रि राधे राधे 🎂🎂🍟🍟🍓🍓🍎🍎🍅🍅😍😍
Hari om guru dev
Hjr ko program derai ramro xa
Good analysis gurudev .
Inspire vyee buwako kurale🙏🙏🙏🙏🙏👀👀
जयनारायण
Your videos always becomes helpful to us sir🤩🤩🤩
हरि ॐ गुरु ।
Very very helpful
Dhanneybaad gurujii
Thanku
Very good
Jay, ⛳ 🕉 ⛳ sant guru Jay
सत साहेव
Sarae mitho kura buwa
अहोभाब गुरुदेब
Ekdam thik ho hajurko vanae..
100%right guru gee
Thiki vannu
Vayo
Ramro bichar guru
Hoho shi shi
जय श्री गुरू जी नमस्कार
Jai hos
Dheari ramro lageyo
Dharai ramro xa
Namaskar guruj manavbharule deka tanab lahi garaneta .
Hari Om guruji 🌼🌼🌼👏👏👏
Ramro xa hajur ko kura
Aakdam sahi ho guru
साह्रै चित्तबुझ्ने कुरा। कोटिकोटी नमन गुरुज्यु🙏
Dharri ramro gayan dinu vo guru G
नमस्कार गुरु जीवन संग मेल खाने
सहि कुरा gurujee
it's really good video 💓 💓
good thinking
Saiho,guru
Jaya hos