ज्ञानेन्द्र शाहीले के काम गरेको छ भन्ने हरूले यो आवाज सुन्नुहोस ज्ञानेन्द्र शाही ज्यू को विचार अनुसार सबै मिली अघि बढ्नुहोस् देश अवस्य बन्छ देश र जनताको हितमा रबी दाई र ज्ञानेन्द्र शाही ज्यू हजुर हरुको आशा छ आशालाई सफलतापूर्वक सम्पन्न गर्नु पर्दछ जय होस् ज्ञानेन्द्र शाही र रबी दाई
Correct. जय होस् ज्ञानेन्द्र शाहीज्यू। हजुर हाम्रो प्रधानमन्त्री हुनु पर्दछ। त्यस्तै रबि लामिछानेज्यू हजुरको जय होस्। त्यस्तै बालेनशाह ज्यू हजुरको जय होस्। 🇳🇵
माननिय ज्ञानेन्द्र ज्यु को १००% सहि हो राप्रपा जिन्दाबाद (संबैधानिक राजसंस्था सहित हिन्दुअधिराज्य अखण्ड नेपाल जिन्दाबाद) देश जोगाउने जनता र राजा हो l केहि भष्ट्र नेतालाई जेल कोच्ने हो l l
सहि कुरा गर्नुभएको छ सम्माननीय माननीय सदस्य जि! स्थानीय निकायको निलम्बन गर्ने नीतिशास्त्र अघि बढेमा हरेक राजमार्गको चिनारी कार्यक्रम जनताको पहिलो नम्बरको माग रहेको देखेको छु,देश बद्लिने संकेतको मुख देखिने छ।जय देश,जय जय महादेश,,जय नेपाल!!!!❤
यी कुरा त नेता ले एउटा कान ले सुन्ने अर्को कान ले उडाउने गर्छ्न ग्यानेन्द्र जि धेरै सुनी सके अब त जति बोल्ने हो बोलिराख पो भन्न थाले कि क्या हो तिनी हरु ले भ्रष्टाचार गर्न छोडदैनन हजुर सिवाय तीन जना टाउके लाई दाम्लो ले न बाधे सम्म सुध्रिएलान जस्तो लाग्दैन।।
Nepal KO purano cm/pm xan in Haru lai pad khaij garne Ra 20 years jel ma kochnu parxa ..............Nepal lai Gyenendra shahi ...khusbu Oli...&...ravi dai...jasto socha ...hune Matra 10 Jana sansan neta vhaye pugchxa...
प्रचण्ड चोर...देश छोड्.... नेपाली हरू को भविष्य अन्धकार तीर गइरहेको अवस्थामा...अब देखि हामी सारा नेपाली हरूले... तपाई (प्रचण्ड ज्यू )लाई मन देखि नै बहिष्कार गरिसक्यो... plzz don't trying to 84 for voting...
साचिकै ग्यानेन्द्र जिउ को बोली सुन्दा आनन्द आउँछ थोरै नेपाली हु भन्न मन लाग्छ
ज्ञानेन्द्र शाहीले के काम गरेको छ भन्ने हरूले यो आवाज सुन्नुहोस ज्ञानेन्द्र शाही ज्यू को विचार अनुसार सबै मिली अघि बढ्नुहोस् देश अवस्य बन्छ देश र जनताको हितमा रबी दाई र ज्ञानेन्द्र शाही ज्यू हजुर हरुको आशा छ आशालाई सफलतापूर्वक सम्पन्न गर्नु पर्दछ जय होस् ज्ञानेन्द्र शाही र रबी दाई
गुड सम्माननिय ज्ञानेन्द्र शाहीज्यु
देश बनाउ अघि बडाउ
सम्मान गरौं ,ग्यानेन्द्र जिउ लाई।
सम्मान गर्छु ज्ञानेन्द्र शाह ज्यु लाई👏🤞❤
प्रत्येक्ष जन निर्वाचित प्रधानमन्त्री नभए सम्मभव छैन ।
सम्माननीय ज्ञानेन्द्र शाह ज्यु प्रति हार्दिक नमन 👏 एक मात्र सांसद ज्ञानेन्द्र शाह
👍️
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Correct. जय होस् ज्ञानेन्द्र शाहीज्यू। हजुर हाम्रो प्रधानमन्त्री हुनु पर्दछ। त्यस्तै रबि लामिछानेज्यू हजुरको जय होस्। त्यस्तै बालेनशाह ज्यू हजुरको जय होस्। 🇳🇵
हार्दिक बधाई संगै न्यानो नमन 🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🙏🙏🙏
सही हो माननीय ज्यू🇳🇵🇳🇵🇳🇵🇳🇵
माननिय ज्ञानेन्द्र ज्यु को १००% सहि हो
राप्रपा जिन्दाबाद (संबैधानिक राजसंस्था सहित
हिन्दुअधिराज्य अखण्ड नेपाल जिन्दाबाद)
देश जोगाउने जनता र राजा हो l
केहि भष्ट्र नेतालाई जेल कोच्ने हो l l
ग्यानेद्र शाहिले सहि बोल्नु भयो
सहि कुरा गर्नुभएको छ सम्माननीय माननीय सदस्य जि! स्थानीय निकायको निलम्बन गर्ने नीतिशास्त्र अघि बढेमा हरेक राजमार्गको चिनारी कार्यक्रम जनताको पहिलो नम्बरको माग रहेको देखेको छु,देश बद्लिने संकेतको मुख देखिने छ।जय देश,जय जय महादेश,,जय नेपाल!!!!❤
कस्तो राम्रो कुरा गर्नु भाको माननीय ज्यु❤हजुर जस्तो माननियको आबस्यक छ यो देशलाई🌷♥️🌷सलाम छ तपाईलाई❤
ज्ञानेन्द्र साहि बधाई १ मात्र
जनता एकजुट भई थापौ काध,
हानौ यो विदेशी दलाल व्यवस्थालाई लात 🇳🇵🇳🇵🇳🇵
सहि
very good speech gynendra shahi❣️🙏
Hon. Gyanendra shahi is absolutely true and right speaking. Go head more against corrupted leaders.
ज्ञानेन्द्र शाही जिन्दावाद!
Great Speech 🎤 Gyenandra sir ❤❤❤❤
ॐ नम: शिबाय।ॐ नमो भगबते बासुदेबाय।।
यदि देशलाई सम्बृद्धि र जनतालाई सुखी बनाउने हो भने देशलाई गरिबीको रेखामुनि बनाउने कोकसले हो खोजी गरौं ।
ज्ञानेन्द्रशाहिले भनेका सबैकुराहरु १०००% सहिछन ।
100% सहि हो
सुन्दरम ....
विजयी भव: 🇳🇵
ज्ञानेन्द साहि जिन्दाबाद
साम्सद, #ज्ञानेन्द्र शाही जि; अदभूत! उचित/ जायज प्रसङ्ग✔️👏👏❤️❤️🇳🇵
नेपाली सपूत भनेको यस्तो हुनुपर्छ पर्चन्द का छौ
Good job sir 👏👏👏👏
ग्यानेन्द्र शाहि ज्यु को बिचार सिद्धान्त सही छ
सलोट छ ज्ञनिन्द्र सर्🙏
जय हाेस ज्ञानेन्द्र साईकाे❤
i agree with Gyanendra Shahi
योहाम्रोदेशको यसबेलाका सांसदहरु एक दुईजना सांसदहरुबाहेक ज्ञानेन्द्र शाहीबाहेक अन्यसांसदहरुमात्र तलब भत्तापचाउनमात्र जनताले भोटदिएकाहरुहुन् ???????????????????
भारतका खाद्यान्न, हरियो सब्जी बन्द गर्नु पर्छ! अनि मात्र देश काे
किसान ले महत्व पाउने छन् !
यी १२ बुदे mccबादी दुष्ट अप्राधीहरुलाई कति सुनाउनु हुन्छ माननिय जि , यी कदापी सुध्रीने वाला छैन न ! यिनको कुकर्मको बचाउ गरिदिने कान्तीपुर छ्दैछ त !
ग्यानेन्दर शाही जिन्दाबाद❤❤❤
ज्ञानेन्द्र शाही र बलेन् शाह रबि लामिछाने राजा विरेन्द्रko पुनार जम्मा भएर देश बनाउन आएको हो। सबैले खुट्टा तान्न छोडेरा सक्दो साथ दिनु पर्छ
Good Gyanender ji 🙏🙏
ज्ञानेन्द्र शाही लाईक मेरो
ज्ञानेन्द्र शाहि लै भासण त सहि गर्नु हुन्छ, काम पनि तैही अनुसार हुन्थ्यो भनी बल्ल नेपाल अगाडी बड्छ , हामी सबै लै उहाँ को साथ दीनु पर्छ,
सदन,सरकार,छबिशेरकै, कब्जामा छ। न्याय छिन्ने सर्वोच्च अदालत, प्रहरी प्रशासन उनीहरुकै,अरनखटनमा,आदेशमा, चल्ने, अख्तियार, सम्पति सुलितिकरण आयोग हत्केलामा नाच्ने भएपछि भरषटचार बेथिति, तस्करी मौलाउँनेनैभयो,
100% सहि कुरा ज्ञानेन्द्र साहि माननियक
सलाम छ यक मात्र देस भक्ति नेपाल आमा कि साहा सि छोरा माननिय ज्यु लाई
पहिले राजाकाे पालामा धान चामल बिचथ्येाे अहिले प्रचण्डको पालामा मान्छे बेच्छ
Great job 👍 🇳🇵 jai rastra Baad 🇳🇵 zayanendra shahi brother 🙏
सहि कुरा हो सर
वरिष्ठ सबैले कुरा त गर्छ्न तर बेभर पहिलेको भन्दापनी अन्तिम अवस्था कसोरी भयो एति धेरै प्रगती 🤔🤔
jay Gyanendra jindabadh 100% right yo samsadh ma yestaixa bhairahekoxa kagle kagko name........
good good
Dherai sahi kura bhannu bhayo Gyanendra Shahi Sir salute garxu 🙏🏻
केही नफेरियको तेरो जुम्ला हो तेरो कर्णाली प्रदेश हो अरु सबै फेरिएका छन राजतन्त्र हतेपछी
म हजुरलाई सोलुट गर्दछ।
Gaynedarajigood👍🇳🇵🇳🇵🇳🇵🇳🇵💞
Gyanendra shahi jastai sabai samsad bhaye janata lai aja runu parne thiyena 💪💪💪💪👌👌👌👌
अरु कुरा छोड नेताहरु हामीलाई कल कारखाना उद्योग चाहियो चाहियो एक गरीब लाइ एक रोजगारी दिनु पर्यो ग्यानु
हो ठुलठुला कुरा गरेर के गर्नु ञन्य देसहरु काहाँ देखि काहाँ पुगिसक्यो म पनि खुसि र समृद्धिको सपना बोकेर आफ्नो घर छोडेर मुग्लान भास्येकोभासैछु
100 sahi kura salute you
यो मात्रै एक युबक हो जस्ले देश र जनताको बिचार बोल्छ। तर एककुरा बादलपारी किन राखे त्यो सामाजिक सचेतनाको बीउ उनको र तनहुँकि चेलिको बिबाह?
You right good luck
Right
Gyanendra sir jiuko bhanai akdam 1000% right xa 🙏🙏🙏🙏✅✅✅👍👍👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 hajurko bhanai lai salute xa sir ****
भर्सट अन्तेकाे कुराेमा क्मरापनि घुमेन तालिपनि बजेन्न सबाुख माेदय
Sammaniye gyanendra Shahi gyulai mero 31 topko Salam chha l
नेपाल आमाको बहादुर छोरो ज्ञानेन्द्र शाही ।
💯 correct sir
Great 👍
❤❤110% Great gyanedra shahi..
यी कुरा त नेता ले एउटा कान ले सुन्ने अर्को कान ले उडाउने गर्छ्न ग्यानेन्द्र जि धेरै सुनी सके अब त जति बोल्ने हो बोलिराख पो भन्न थाले कि क्या हो तिनी हरु ले भ्रष्टाचार गर्न छोडदैनन हजुर सिवाय तीन जना टाउके लाई दाम्लो ले न बाधे सम्म सुध्रिएलान जस्तो लाग्दैन।।
Jai hos g sir🎉🎉
कुरो ठिकै हो तर गफ अलिक धेरै हन्ने दाजुले
विचार एकातिर पार्टी अर्कोतिर
Good job
Good
100%❤
ऊ ! शंषदमा महत्वपुर्ण विषयमा जव वोल्न कसैले सुरूगर्यो समय सकियको तु.आवाज र घण्टी वजी हाल्दै न र!!
Good quassian good news sir🇳🇵🇳🇵🇳🇵🙏🙏
❤❤❤❤
GYNANDRA SAHI
JANATAKO
AWAOJ ho
SALAAM 🙏🙏🙏 chha
GYNANDRA SAHI JIU LAI
Gyanendra bro good job keep it up 👌🌞🌙🌈🌟🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✌
Nepal KO purano cm/pm xan in Haru lai pad khaij garne Ra 20 years jel ma kochnu parxa ..............Nepal lai Gyenendra shahi ...khusbu Oli...&...ravi dai...jasto socha ...hune Matra 10 Jana sansan neta vhaye pugchxa...
Great speech G. shahi
100sahixa.gyanendrasahiji
Weldon gayanendra shahi ji
💯🙏🙏🙏👌👌
Very good gayandar sir
यो सब चोरनेताका कारण भईरहेको छ
भ्रष्ट हरु बाट सञ्चालित मुलुक काे हालत यस्तै हुन्छ?.... देख्नु भाे ?......
👏👏👏👏🤞
👍👍👍👍👍👍👍👍👍👍👍👍👍
Very good Gyanu
Sahi vnuvo
Good. Gyane. Ji
Gyanendra sahi jasto neta mantri hunu parx
Bharat deki herdai xau yendra sahhi❤
Ko voice mon paryo
प्रचण्ड चोर...देश छोड्.... नेपाली हरू को भविष्य अन्धकार तीर गइरहेको अवस्थामा...अब देखि हामी सारा नेपाली हरूले... तपाई (प्रचण्ड ज्यू )लाई मन देखि नै बहिष्कार गरिसक्यो... plzz don't trying to 84 for voting...
यथार्थ ।।
I'm bishnu bhimad tanahun 5 vrasta Charikofail kholne matra hoina karbahi pnai granu parchha ❤
Jasle ramro kura garx sadanma ani samay sakiyo vanne awaj aux
Jati bolepani jati karye pani ,khi hunna,sadak ma utrnu parchha ho
Mahudaya nai partykojhole vaye pachhi .jantako prataxya nirbanchan nai thik chha.
Nepalma anikal,bhokkal auney xahai yastai ho vaney.khali vashanmatra xa. Netaharuko.
❤❤you😅