यस्तो बन्यो पोखराबाट मुक्तिनाथ जाने केवलकार, ३ घण्टामै आकासको यात्रा । Muktinath cable car
HTML-код
- Опубликовано: 9 фев 2025
- #jagatkhabar #likesharecomment #facts #factsinnepali
Jagat khabar, अनलाइन टेलिभिजन प्रचलित कानुन र अनलाइन टिभी पत्रकार स्वनियमन निर्देशिका अनुसार संचालित जिम्मेवार सार्बजनिक संचार माध्यम हो।"
Plz don't forget to like, comments, share & subscribe our Jagat khabar youtube channel.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
Embedding to a website is allowed. Thank You.
छिटो भन्दा छिटो सम्पन्त्र होस् र नेपाली जनताको समित्वमा रहनुपर्छ । र नेपाली जनताको शियर लगानी हुनुपर्छ।
यस्तो बन्यो मुक्तिनाथ पुग्ने केवलकार भनेर किन झुट लेखेको? बन्ने कुरा मात्र रहेछ तर यस्तो बन्यो भन्ने लेखेर दुनियालाई ढाट्ने?????
तोइत भन्या यो youtube हरु भिउजको लागि जेपायो त्योइ taital राख्छ माचिक्ने
जनतालाइ सेयर दिनु हुदैन है चोरहरु हो। नत्र जनता धनी हुन्छन।
जनताकै लगानीमा बनायोभने नेताहरू लाई कमिसन् सुन्यहुने भएकाले बिदेशि कम्पनी लाई दिनचाहा..,
यो योजना पर्बत,बाग्लुङ ,म्याग्दी मुस्ताङ जिल्लाबासिको लागि घातक छ।
येकदम सहि कुरो पोखरा का व्यापारी लाई मात्र फाइदा
यो केवल कारले चोर ब्यापारी र भ्रष्टाचारी चोर नेतालाई मात्रै फाइदा हुनेछ जुन पोखरा देखि मुक्ति नाथ जाने बाटो चल्ने साना ब्यापारी जस्तै होटेल गरेर जिविका चलाउने साना साना ब्यापारीको आए स्वार्त थप्प बन्द हुने भयो अब यी होटेल ब्यापारीहरु अरब देशको भिसा अपलाई गर्दै गर्दा राम्रो होला
जनताको लगानी हुनु पर्छ किन विदेशी लगानी गर्ने
Dinu na ta paisa
नेपाली जनताको लगानीमा नेपाली जनताकै स्वामित्वमा रहनुपर्छ।
Very Good Presentation.
अब सबै नेपाली creator मिलेर अघि बढौ है🎉एक्लै केही हुदैन❤
ॐ
Good news
मुक्ति नाथ क्षेत्र देख्न पाउने छैन धेरै अभियान ता
JAI MUKATI NATHA
Very good news cable 🚠 chai strong hunu parcha netaho.pathivara ma nabanaos.
Cable car le garda manishharulai aba sajilo hune bhayo😊
Good
good
यदि केबुलकार सस्तै छ भने पुर्व मेची काकडभित्ता देखी पश्चिम महाकाली दार्चुला सम्मको केबुलकार बिस्तार गर्दा राम्रो हुन्थ्यो 😅😅😊😂😮😢😊😅
केही बोल्नै पर्दैन हाम्रो देशको राजनीति देखि रछ आवश्य भाको ठाउँमा बाटो सम छैन गाडी हिने ठाउँमा किन चाहियो केबकार🙏🏻?
केवलकार होइन सरकार ले कम्पनि हरु चाहिँ खोल्नुपर्छ र मात्र गरिब हुरुले काम पाउनेछ र गरिबी हट्दै जानेछ!
❤❤❤
यो बिदेशी लगानीकर्ता र यात्रुहरुको लागि त ठिकै होला तर केबलकारले नाघेर जाने गाँउ सहरहरुका धेरै व्यावसायिकहरुको केहालतहोला? योपाटोतिर पनि ध्यान बेलैमा पुराए पच्ताउन नपर्ला।
आधा लगानि जन्ताको हुनुपर्छ
Podway banauda kaso hola baru
के गर्ने,कति गर्ने नियम नभएको देश झ्याक्ने।
Khulittai...
Sear niskasan garera nepal ko lagani gare hunna ?
there must be invest 75%peoples share &25%govt neither reject this project.
पार्ट पुर्जा बिग्रिएको खण्ड मा ब्यापारी हरु ले जति भन्यो त्यति नै तिरेर ल्याउँनु पर्ने, त्यो पनि बिदेश बाट ॥ त्यो पनि ठेगान् छैन कहिले आइपुग्ने हो ॥ फाइदा चाँहि भयङ्कर नै हुन्छ ॥ कम्पनीमा १हजार पर्ने सामानहरू नेपाल मा आइपुग्दा लगभग १ करोड़ को बिल बन्ला कि ॥
Bidesi lagani hoina bidesi technology hunu paryo
अब मेग्दी र पर्बतका जनता उठन जरुरी छ no cable car भनेर नत्र यो केवल कार तपाईहरुको होटेल ब्यापार सुक्का बनाई दिन्छ बेल्लैमा कुरा बुझौ ? नत्र अरबको भिसा लगाउदै गर्दा बेस होला ?
Hajur le banaeko yo video 1 year vae sakyo🤣🤣
Yo paishaa kashko gogee maa jn6
Flight mai pugna sakinxa ni 6000 ma ta
MCC kangres ko chalkhel ho
Bikash garnu parx tar dharmik sthal debi deuta ko bas sthan lai deting sthal banaunu hudaina vanxu ma chahi yo duniya ko 4 no dhani india le badrinath ra kedarnath ma cable kina rakhena ta ? bujnubjarur xa
Kam suru kahile hunxa धोती कम्पनी चैदैन
Parbat myagdi ko bajar hotel banda hunchha
Kebakar banayara ghumna januko artha k kam
Adhiyan. News. Diya ko. Dherai vayo. Kam Chalu. Voki bana vanam Kam. Vanda. News. Dherai np.ma
Dhrama ko kura liyera feri birodh garne ber xaina bikas birodhiharu dherai xan nepal ma
80 metres 3 ghanta lagne yo bhanda ramro bato banaye bhaigo ni fast track jastai
80 K.m ho
pahichan badiharooko comment herna aye ma chahi
Yo sabai paisa lutne dhanda ho yo janta ko lagani bata hunchha bhane thik ho yo simit manchhe ko lagani ho bhane dhanda ho
Mero kera bhan sala k bhrastachariharule chalako deshma gariblelai free ma chadna dinchha . mukhama maihi chhaina kandoma ghee.
Pagal vo
त्यो पनि बन्द गर्नु लाउनु . 😂😂किन चाहियो हिनेर जान्छन्
How will majority of people use this expensive means of transportation in the poorest nation of the world.🥱, aabha gayo bala bala ramro bana laagheko road to muktinath .
Good