Namaste sir tapaile ramro sikaunu bhaxa Ajhai ramro sanga sikaunu hola. Tapaile pani bhani saknu bhsko xa 15 20 dinma sikaunu parne taal lai kati mahina samma ittikai time psss garaers fee lieara tetikai pathaidinchha. Nata guru haru guru rhaiyo ns chela.katai thahina janu bhanda ta tapaile sikae anusar sikda bess hunchha
तपाईँले मादल सिकाउनेछ वाचा गर्नुभएको छ त्यसैले आजबाट तपाईँलाई गुरुको दर्जा सहित channel लाई subscribe गरेको छु ।सके सम्म मैलै मादल नसिकुन्जेल तपाईँले सिकाइ रहनु होला चाहे सय बर्ष लागोस् र म धर्तीभन्दा पर हुँ।
आरामसँग बिस्तारै नआत्तिकन सिक्नुस्।सुरु सुरुमा त कल्लाई पाे आउँछ र!मैले धेरै lesson हरू राखेको छु।एउटै ताल सयाैं पटक हेर्नुस् सिक्ने काेशिस गर्नुस,चाहे एउटै ताल बजाउन हप्ता दिन लागे नि लागाेस् तर हार नमान्नुस्।
ताङ बजाउँदा चारैवटा अाैंला प्रयाेग गर्नै हुँदैन भनेर त भन्दिन,तर हरेक कुराकाे नियम हुन्छ र मैले जानेकाे,सिकेकाे,बुझेकाे चाहिँ ताङ बजाउँदा मादलकाे सानाे भागमा एउटै मात्र अाैंला प्रयाेग गर्ने हाे र त्यसरी बजाउँदा अावाज एकदमै सफा अाउँछ।
नमस्कार ,यदि तपाईं भर्खरै सिक्न सुरु गर्न खाेज्नु भएकाे भए youtube मा हेरेर अलंकार ,थाट,सप्तक जस्ता सामान्य कुराहरू सिक्नुस्।अनि अलि राम्रोसँग गाउन,बजाउन सक्नेभएपछि बल्ल संगित पाठशालातिर गएर सिक्नु भयो भने राम्रो हुन्छ।मेरै च्यानल हेरेर पनि हजाराैंले सिकिरहेका छन्।मैले सिकाएका भाग-१देखि क्रमश हेर्दै जानुस् यदि तपाईंलाई मेराे सिकाउने तरिका चित्त बुझेमा subscribe गरि हरेक भिडियोहरू नछुटाईकन हेर्नुस ।
Hajur malae sicnu xa dir jasarii ni yaro tholo chahana xa sir ktiden lakxa siknkolage sir +974.77007528 yo myaro nmbar ho sir m hal qatar ma xu sir k m sikn sakxu sir
maile balla aaja bata sikna thaale. Thank you guru
Thanks hajur🙏🙏
Ho ni
धन्यवाद ,comment गर्नुभएको मा।🙏❤️❤️❤️❤️
कती राम्रो सग सिकाऊनु भयो धन्यबाद ।
आवाज क्लिएर आएन सर ! इको लाई टोट्टली बन्द गर्दिनुस बोल्ने बेलामा । हजुर नेचुरल बोल्दा हामिलाइ सहज हुन्छ । इको ले भिडियो को स्वाद बिगारेको छ
👌🏼👌🏼👌🏼👌🏼👌🏼
Wow katti ramailo hjr ko video ☝️👌👌
धन्यवाद
Namaste sir tapaile ramro sikaunu bhaxa Ajhai ramro sanga sikaunu hola. Tapaile pani bhani saknu bhsko xa 15 20 dinma sikaunu parne taal lai kati mahina samma ittikai time psss garaers fee lieara tetikai pathaidinchha. Nata guru haru guru rhaiyo ns chela.katai thahina janu bhanda ta tapaile sikae anusar sikda bess hunchha
Goods
Thanks
Sorati maadal bajaune tarika pani sikaaunu paro
S r hjur namaste
🙏
सिक्दै छु हजुरको जयहोस यस्तो मेहनत गरेर सिकाउने गर्नुभएको मा
धन्यवाद ।
Kehi garda aayen molai t
Ratauliko geetma madal bajaune tarikako Pani video
Ramro cha I’m learning how to play Madal
Wow damiii chhha but samalako taal pani sikaununa ta
Salyani jhyaure ko taal attenta jaruri xa
Namaskar
🙏
तपाईँले मादल सिकाउनेछ वाचा गर्नुभएको छ त्यसैले आजबाट तपाईँलाई गुरुको दर्जा सहित channel लाई subscribe गरेको छु ।सके सम्म मैलै मादल नसिकुन्जेल तपाईँले सिकाइ रहनु होला चाहे सय बर्ष लागोस् र म धर्तीभन्दा पर हुँ।
मलाइ सारै मन छ सिक्न लाई नरमलि तरिकाले सिकाइ दिनुस ल गुरु ॥
Marer pane aafno calabate bacne manxe hunuhudo rahe6 god bless u.
धन्येवाद गुरु!
Very helpful lesson 👍 sir
lesson 3 Pani daju
Lesson 3 मात्रै हैन lesson 17 सम्म सिकाईसकेकाे छु।च्यानल भित्र खाेजेर हेर्नुस् ।
नमस्कार गुरु मादल बजाउन सिक्न चाहान्छु
Thankyou🙏
Suru. ko. Besik. siklai. ramro. batai. dinu. vaeo. Bhag 1. feri. ek. fera. Dhilo. bajai. dinu. hola
सर नमस्कार, गिन गिन बजाउदा कसरि बजाउने स्किनमा देखादिए हुन्थ्यो ।
Madal bajauna dharai man xa kasari sakinxa hola vajan ma bajauna tal kun hola
मैले सिकाएका सबै भिडियोहरू हेरेर सिक्नुस्।भजन,लाेकगित,फिल्मी गित सबैमा बजाउन सकिन्छ ।lesson -1देखि सबै नछुटाईकन हेर्नुहाेला।
धेरै राम्रो लागेउ सर
Sir kun thau ho ma ni sekne vaneko
Fast song ra slow song kasari bajaune ho hajur
Super job
भाई रत्यौलीमा कसरीबजाउने सीकाईदीनुन है
Guru lai kahaa samparka garne hola
चितवन, रत्न नगर,टाँडी
कसरी सिकाइदिनु ल न हजुर मलानि मन छ
Jai fulko basana on harmonium sir
मलाई त रतैउली मा बजाउन सिकाईदीनु न
Sir hjur malai dearai sikna manxa please sir malai shikaidinuna
Dhannedadx
Kathmandu ma sikauni manxi chaiyo
मलाइत कती सिक्ता पनि आऐन
Good ❤
म प्रत्येक्ष रुपमै सिक्न चाहन्छु कसरी सम्भव होला होजुर
आज बाट सुरु गरे
हतार नगरिकन बिस्तारै ,थाेरै थाेेरै गरि प्रष्टसँग बजाउन सिक्नुस्,शुभकामना ।
You are great Instructors of madal
अति राम्रो हजुर
अहिले ट्रेडिङ मा परेको "गोर्खाली ठाडो भाका" को ताल चाहियो सर।
Good
मैले सिक्न थालेको धेरै भइसक्यो केही गरी आयन हजुर
तबला सम्बन्धि पनि यस्तै भिडियो पाईन्थ्यो कि सर
wow...
Aa ko book kaha painx sir
Thanku sir
Wel come.
Sir ramro madal kinna ka painxa ..ani madal k k kura ma dhyan dina parxa
मलाई केहिपनि आऊदैन गुरुदेभ
आरामसँग बिस्तारै नआत्तिकन सिक्नुस्।सुरु सुरुमा त कल्लाई पाे आउँछ र!मैले धेरै lesson हरू राखेको छु।एउटै ताल सयाैं पटक हेर्नुस् सिक्ने काेशिस गर्नुस,चाहे एउटै ताल बजाउन हप्ता दिन लागे नि लागाेस् तर हार नमान्नुस्।
tang ma 4 otai Aaula use hudaina sir ? pothi side ma
ताङ बजाउँदा चारैवटा अाैंला प्रयाेग गर्नै हुँदैन भनेर त भन्दिन,तर हरेक कुराकाे नियम हुन्छ र मैले जानेकाे,सिकेकाे,बुझेकाे चाहिँ ताङ बजाउँदा मादलकाे सानाे भागमा एउटै मात्र अाैंला प्रयाेग गर्ने हाे र त्यसरी बजाउँदा अावाज एकदमै सफा अाउँछ।
malae ni sikne aati rahar xa sir
म हार्विन बजाउन सिक्न चाहन्छु । होम सर्भिसको पनि व्यवस्था छ हजुर ?
कहाँ हाे ?
malai pani madal sikna man cha hajurko namabar pauna pls
Madalko class kati barsama pura hunxa guru ji
मादल किनकाहा पाईछ मशग मादल छैन शिकन शारई मनछ
Madalko class kati barsama pura hunxa guru John
यदि तपाईंले मन लगायर निरन्तर अभ्यास गर्नुहुन्छ भने ३ देखि ६ महिना भित्र सबै तालका गितहरूमा बजाउन सक्ने हुन्छ।
sir,
harmonium lai 100% bhanaunu paryo
Malai sikaunu
Hajur ko numbar pauna sakincha hola
मलाई सिकै दिनु है बाबु
Gin Gin bhanayko ghin tang yakai choti hannay Ho?
हाे ,तर मादलकाे सानाे भागमा खरीकाे माथिल्लो भागमा हान्ने।याे पछिका अरू भागहरू पनि हेर्दै जानू प्रष्ट हुन्छ।
गुरु प्रनाम सिक्न गरो छ
सर हजुरलाई समपर्क गर्न को लागि मोबाइल नम्बर उपलब्ध गराइ दिनु पर्यो
Khushi lagyo
Malai pani siknu xa kun thauma ho contract no pauna sakila hjr
kun thau ma ho location ra contact nbr pau na sar
रत्न नगर ,टाँडी-2 हाईस्कुल राेड,चितवन।
नमस्ते मलाई हार्मोनियम सिक्न मनछ कुन ठाउँमा सिकाइन्छ होला
नमस्कार ,यदि तपाईं भर्खरै सिक्न सुरु गर्न खाेज्नु भएकाे भए youtube मा हेरेर अलंकार ,थाट,सप्तक जस्ता सामान्य कुराहरू सिक्नुस्।अनि अलि राम्रोसँग गाउन,बजाउन सक्नेभएपछि बल्ल संगित पाठशालातिर गएर सिक्नु भयो भने राम्रो हुन्छ।मेरै च्यानल हेरेर पनि हजाराैंले सिकिरहेका छन्।मैले सिकाएका भाग-१देखि क्रमश हेर्दै जानुस् यदि तपाईंलाई मेराे सिकाउने तरिका चित्त बुझेमा subscribe गरि हरेक भिडियोहरू नछुटाईकन हेर्नुस ।
मलाई मादल बजाउन सिक्न रहर छ का जानुपर्छ
Number xodnu na ma call garxu
dai tapaiko number dinuna la
किन हाेला भाइ? मेराे फेस बुक पेज Uday manandhar खाेलेर हेर अनि फ्रेण्ड रिक्वेष्ट पठाउन ल....
Hajur malae sicnu xa dir jasarii ni yaro tholo chahana xa sir ktiden lakxa siknkolage sir +974.77007528 yo myaro nmbar ho sir m hal qatar ma xu sir k m sikn sakxu sir
अवश्य सिक्न सकिन्छ ,तपाईं हतार नगरिकन बिस्तारै सिक्दै जानुस् ।मैले सिकाएका सबै भिडियोहरू नछुटाईकन हेरेर सिक्ने काेशिस गर्नुस्। १२ वटा मादलकाे मात्र lesson हालिसकेकाे छु।हेरेर comment गर्नुहाेला।
fake
Thanks
मलाई त रतैउली मा बजाउन सिकाईदीनु न