Chudka bhajan-pahilo charana...madal tutorial lesson-14 | madal- cover|

Поделиться
HTML-код
  • Опубликовано: 29 май 2020
  • गित :पहिलाे चरण-याे गितमा स्वर दिने मुख्य गायक-रेशम सापकोटा र देवी घर्ती हुनुहुन्छ ।
    याे गितकाे श्रष्टाहरूप्रति हार्दिक अाभार ब्यक्त गर्दछु।
    यस्ता गित संगितले हाम्रो बहुमुल्य संस्कृति जाेगाई राख्न ठुलो मद्दत गर्दछ।हामीले जानेका कुराहरू कुनै न कुनै माध्यमबाट अरूलाई पनि सिकाउनु पर्छ र युगाैं -युग सम्म बचाइराख्नु पर्छ र साथै अाउने पिडिले पनि यस्ता गित संगित सिकाेस् भन्ने हेतुले यसरी अाफुले जानेका केही कुराहरू सिकाउँदै अाइरहेकाे छु।
    तपाईंको कुनै गुनासो वा सुझाव भए भन्नुहाेला। र म बाट कुनै गल्ती भए क्षमा चाहान्छु।धन्यवाद
  • ВидеоклипыВидеоклипы

Комментарии • 40

  • @harimayapanta6405
    @harimayapanta6405 2 месяца назад +1

    Hajurko sikauni tarima saraynay sajilo

  • @tekprasadadhikari3418
    @tekprasadadhikari3418 11 месяцев назад +2

    मादल लोक भजन देब्रे हात कै कलकारिता रहेछ । आफ्नो त देब्रे हात फिटिक्क चलदैन ।

  • @krishnaniure6516
    @krishnaniure6516 4 года назад +2

    नमस्का गुरु हजुलाइ धेरैधेरै धन्नेवाद हजुर्ले हारमानि सिकाएर मसीक्न पाए

    सफलभए गुरु योजन्ममा हेकुष्ण जेपार्निपार

  • @Prince-oq9kd
    @Prince-oq9kd 4 года назад +4

    उदर sar हजुरलाई धेरै धेरै धन्यवाद 🙏🙏 तपाईंको कृपाले म मादल बजाउन सिक्दै छु । मेरा question यस प्रकार छन् :-
    # जम्मा मादलमा कति ताल हुन्छ ? ( घिं, ताङ, गिन, फत्/ते, ताक् घि, ना, धाङ् यति हुन् कि?)
    # गीतसँगसँगै प्रचलित भजनमा ह्जुरले मादल बजाउन सिकाउनु हुन्छ ??
    # गाउँ घरमा गाउने भजन तर लोकप्रिय नभएका भजनमा कसरी बजाउने ?? (सिकाइ दिनुहोस् न)
    धन्यवाद :🙏🙏

  • @sushil9812vlogs
    @sushil9812vlogs Месяц назад

    Wow nice ❤❤❤❤

    • @bhintunakalakendra530
      @bhintunakalakendra530  Месяц назад

      धेरै धेरै धन्यवाद ,हेरेर ,सुनेर साथ दिनुभएकोमा।कृपया share गरेर अरूलाई पनि सुन्ने अवसर दिनुभएमा धेरै आभारी हुनेछु।🙏

  • @sangitgaire6811
    @sangitgaire6811 3 года назад +1

    Aaha

  • @shobhakarneupane7928
    @shobhakarneupane7928 5 месяцев назад

    लामो भयो गुरु बुझ्न गारो भयो,❤

  • @pmentertainment3531
    @pmentertainment3531 4 года назад +5

    गुरू! तबला पनि सिकाउनु भए अझै आभारी हुने थिँए😊

  • @evransingh2242
    @evransingh2242 3 года назад +1

    Dherai ramro lagyo

  • @kamalabhandari528
    @kamalabhandari528 2 года назад +1

    नमस्ते राम्रो

  • @lokchetry8642
    @lokchetry8642 4 года назад

    Bahut ramro lessons dai . Jay ganesha jay ganesha dev yeh bhajan pni r aru bhajan bajne taal haru sikaunu na dai.

  • @rambasnetbasnet2116
    @rambasnetbasnet2116 2 года назад

    Jay guru

  • @milankandel1678
    @milankandel1678 4 года назад +1

    गुरु लोकभजन पनि सिकाइ दिनु न
    गाउँघर मा गाउने भजन को ताल सिक्न चाहन्छु.. ( रामलाई फूलको माला )2 शिवजी लाई जल धारा रामलाई फूल को माला जस्तै लय को भजन गुरु..

  • @gangadahal3976
    @gangadahal3976 4 года назад +2

    guru namaskar.bihani ko sit ko thopa
    ram bolo maina le ko lesson haldenu na.

  • @dhunikashi382
    @dhunikashi382 Год назад

    Madal ko lagi kasari bajaune ho daju malae bajaun sarae raharx

  • @naragautam2436
    @naragautam2436 3 года назад

    Good job nice soig

  • @teetekarelaa6064
    @teetekarelaa6064 2 года назад +1

    गुरु नमस्कार । फुलमा भमरा आउदै गर निरमाया माया नमार भन्ने गितमा बजाउनुहोस्न plz

  • @dipingaihre7461
    @dipingaihre7461 3 года назад +1

    Dammi ani sir kaha bat ho hajur i mean kun thau bat

  • @dipingaihre7461
    @dipingaihre7461 3 года назад

    Dai malai hajur aauta madhal ko tal ko video pathauna man xa ra aani to sakna ni man xa dai kasari patham ma to video

  • @mohanflute1048
    @mohanflute1048 4 года назад

    good

  • @rabinsingh2966
    @rabinsingh2966 2 года назад

    Namskar sir teej geet ma kasari bajaune sikhnu xa please sir..

  • @nirajanaryal1545
    @nirajanaryal1545 4 года назад

    सर नमस्कार भजनको भीचमा बजाउने मीठो मीठो हार्मोनीयमको धूनहरू बजाउन सीकाउनून

  • @SURYA_PRODUCTION20
    @SURYA_PRODUCTION20 3 года назад +1

    Jhyal ma parda xa geet ma madal ko tal sikaunu na sir

  • @rajbhattarai9683
    @rajbhattarai9683 4 года назад

    सर नमस्कार,राम कृष्ण ढकाल,स्वरुपराज आचार्य,नारायण गोपालको गीतहरु,हार्मोनियममा बजाएर सिकाइदिनुस्न ।।।।

  • @bharatchhetri1184
    @bharatchhetri1184 11 месяцев назад

    सर फूल मा भमरा मदल को बोल हरु भनी दिनु ना अनुरोध हजुर लाइ

  • @manjustha1455
    @manjustha1455 4 года назад

    Sir on line bat bachhaharulai madal bajuna sikaidinu hucha ?

  • @tekprasadadhikari3418
    @tekprasadadhikari3418 10 месяцев назад

    सर्ब प्रथम त मादल बजाउन काे लागि देब्रे हात छिटो र छरितो चल्न पर्ने हुदाे रहेछ ।अरु का भिडियो छाेडेर तपाईं काे भिडियो सानदार्बिक लागेर बिगत 20, दिन देखि फ्लाे र प्राक्टिस गरिरहेकाे छु । तर देब्रे हात छिटाे न चल्नु काे कारणबस उन्नति र प्रगति हुन सकेकाे छैन । लगातार प्राकटिस गर्दै जादा करिबन छ महिना देखि एक बर्ष सम्म लाग्न सक्ने अनुमान गरेको छु । भजन कृतन मा मादल बजाउने सारै धोको हो तर देब्रे हात छिटो न चल्दा धोको मनमै रहने भयो । देब्रे हात छिटो चल्ने कुनै उपाए छ । यदि छ भने त्येही किसिमको भिडियो यु टुब मा हालिदिन बिनम्रअनुराेध छ।

  • @denjarmanandhar964
    @denjarmanandhar964 Год назад +1

    Manandhar vai घर कता हो

  • @pandeysom8617
    @pandeysom8617 3 года назад

    म भारत सिक्किम बाट, मलाई मादल बजाउन अतयन्त रहर छ कसरी सिक्नु विस्तार पुर्वक सिक्ने उपाय बताई दिनु होला।🙏🙏🕉🕉🕉

  • @khemorigami369
    @khemorigami369 3 года назад

    J gardani madal bajawnai ayena malaita.

  • @ramkrishnasharma7897
    @ramkrishnasharma7897 3 года назад

    धेरैं राम्रो।। तपाईँको फोन सम्पर्क पाउँ

  • @Krishna-xx3gi
    @Krishna-xx3gi 3 года назад +1

    गुरु, यहि भाका लाई हार्मोनियममा पनि बजाउन सिकाइ दिनु भो भने आभारी हुने छु।धन्यवाद ।

    • @bhintunakalakendra530
      @bhintunakalakendra530  3 года назад

      मैले याे गित धेरै पहिले नै सिकाई सकेको छु।subscribe गर्नुस् अनि सबै भिडियो नछुटाइकन हेर्नुस् ।धन्यवाद ।

    • @bhintunakalakendra530
      @bhintunakalakendra530  3 года назад

      मैले याे गित धेरै पहिले नै सिकाई सकेको छु।subscribe गर्नुस् अनि सबै भिडियो नछुटाइकन हेर्नुस् ।धन्यवाद ।

  • @debikabhandari6534
    @debikabhandari6534 3 года назад

    jaso gareni janiyena

    • @bhintunakalakendra530
      @bhintunakalakendra530  3 года назад

      जानिन्छ हरेस नखानुस्,अझै काेशिस गर्नुस्