Это видео недоступно.
Сожалеем об этом.

सुनिता बि.सी को स्वर सुनेर मानसिंह खड्काले रेडियो फुटाएका थिए । कस्तो छ सुनौं ।। ०७६.०३.०९ HD

Поделиться
HTML-код
  • Опубликовано: 23 июн 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #Live_Dohori #Special

Комментарии • 2,1 тыс.

  • @ashminab7886
    @ashminab7886 5 лет назад +78

    बिदेशी भुमी बाट इन्द्रेणी हेर्ने जति हाजिर हुनुपरो यता।धेरै राम्रो छ।

  • @madankarki4028
    @madankarki4028 5 лет назад +218

    रेडियोमा सुनिरहने स्वरकी धनी सुनिता दि र मान जि लाई धेरै सम्झना
    सुर्खेती मन हरु कोको हुनुहुन्छ।।

    • @sandeshmagar3664
      @sandeshmagar3664 5 лет назад +2

      Madan g kata ho aajvoli tpilai ni maile pahila dherai sunthe ho adioma

    • @mohanb.k.9983
      @mohanb.k.9983 5 лет назад +1

      हुनत म दाङ्गको हो तर उहाहरुको स्वर फ्यान नै परियो साथि।

    • @sagargurung3040
      @sagargurung3040 5 лет назад

      Surkhethi AK number ko chor fata hunxa Ke mero kurama Hajur sahamat hunuhunxa

    • @starboharaii7617
      @starboharaii7617 5 лет назад +1

      Salyani man ho mata

    • @ganeshbista1997
      @ganeshbista1997 5 лет назад

      @@sagargurung3040 ......

  • @prakashkunwar4963
    @prakashkunwar4963 5 лет назад +54

    अहिलेका कलाकार भन्दा सयौ गुना राम्रो छ सुनिता जि को स्वर best of luck sis

    • @moshabardewa5734
      @moshabardewa5734 2 года назад

      सुनिता कहिलेकी हुनरा!

  • @dipendrathapakailalithapa1158
    @dipendrathapakailalithapa1158 5 лет назад +95

    सुनिता बिसि अाज ईन्द्रेणीमा देख्न पाउँदा छुट्टै खुसि पलायो बरै । बधाई छ हजुरलाई

  • @hioppo6046
    @hioppo6046 5 лет назад +266

    आज बल्ल माग पूरा भयो है धेरै लाई चाहाना थियो होला उहाको लाईभ दोहोरी हेर्ने
    सुनिता बि:शि १००% यति मिठो स्वर
    गायक मान्शिङ लाई १००% मिठो बोली
    मनपराउने को को हुनुहुन्छ

  • @Technicalpkcom
    @Technicalpkcom 5 лет назад +295

    इन्द्रेणी कार्यक्रम मन पराउने हामी कति जाना छ्म।👇️👍️ 🙋🙋🙋✋✋✋

    • @user-ij5hy7nk9h
      @user-ij5hy7nk9h 5 лет назад +3

      म जैले हेर्ने गर्छु इन्द्रेणी कार्यक्रम र तात्तातो खबर
      ❤️❤️❤️❤️❤️💜💜💜💜💜💜💖💖💖💖💖💖💖

    • @Technicalpkcom
      @Technicalpkcom 5 лет назад +1

      @@user-ij5hy7nk9h Tq sir

    • @ashikmanandhar9595
      @ashikmanandhar9595 5 лет назад +1

      कृष्ण सरको फोन नम्बर थाहा छ भनी लेखेर जानकारी गराईदउनुहोला सर ।

    • @subasramdam3517
      @subasramdam3517 4 года назад

      Ma pani chhu hai

    • @rimudarlamimagar897
      @rimudarlamimagar897 4 года назад

      Me 🖐️🖐️🖐️🖐️

  • @dahalbahadur1364
    @dahalbahadur1364 5 лет назад +20

    आहा एत्ति राम्रो स्वर रहेछ सुनिता बहिनिको मान्छेनी उत्तिनै राम्री ।अझै उन्नती प्रगती हुँदै जवोस अग्रिम शुभकामना ।।।।

  • @indrabahadurkarki6285
    @indrabahadurkarki6285 5 лет назад +51

    सुनिता बैनी र रबिन लामिछाने को दोहोरी हेर्ने मन छ धन्यवाद इन्द्रेणी टिम लाइ🙏🙏

  • @sunilrana5581
    @sunilrana5581 5 лет назад +104

    आहा न हाम्रो सुर्खेत का लोक दोहोरी कलाकार भाइ बैनि हरु को दमदार दोहोरी

  • @lilamanipaudyal8456
    @lilamanipaudyal8456 5 лет назад +43

    सुनिता को आवाज ले मन नै छोयो कति मीठो आवाज सफल्ताको कामना गर्दछु सुनिता जि ला इन्द्रेणी टिम सबैला आत्मै देखि सलाम गर्दछु

  • @nisansunar1132
    @nisansunar1132 5 лет назад +38

    जब सुनिता को स्वर स्टुडियोमा घनकिन्छ
    बिभिन्न बाजाको सुरतालले माहोल रनकिन्छ
    सुन्दा आनन्द आउँछ अनि बैरागि मन बहकिन्छ

  • @mohandangi2472
    @mohandangi2472 5 лет назад +25

    इन्द्रेणी team लाई हार्दिक सुभकामना छ।साथै सुनिता बहिनी र मानसिङ्लाई उत्तरोत्तर प्रगती को कामना छ।

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 5 лет назад +85

    सुनिता बि सी र मान सिङ हाम्रो कर्णाली प्रदेसको सान हौ ऐसरिनै हाम्रो कर्णाली प्रदेसलाई ऐही इन्द्रेणी द्वारा सदा झल्काई रहनु भाइ बैनी दुबै लाई अग्रिम धन्यवाद छ

    • @bhubankarki4795
      @bhubankarki4795 5 лет назад +1

      khadak Pun hamro hoen mitra sabai npl ko vanus n

    • @shivaadhikari4550
      @shivaadhikari4550 5 лет назад

      Wow dimma

    • @prakashbahadur9372
      @prakashbahadur9372 4 года назад

      Ho

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 4 года назад

      @@bhubankarki4795
      तेस्तो अफठ्यारो नमानु होला किनकी अहिलेको नयाँ जल्दा बल्दा चर्चित हुनु हुन्छ मान सिङ र सुनिता नानी तेसैले भनेको हु र सुनिता नानीले सुर्खेतमा भेरी f m मा गाउदै आको हुनले भनेको हु र कलाकारता देसकै गना हुन पिड न मान्नु होला

  • @basantakhatri1908
    @basantakhatri1908 5 лет назад +12

    वाह!!!!! खुसि लाग्यो ।।सुनिता बहिनी ईन्द्रेणिमा देख्न पाउँदा। सफलताको शुभकामना सांगीतिक यात्राको ।।।

  • @sumon4096
    @sumon4096 4 года назад +8

    जस्तो मान्छे त्यस्तै स्वर पनि ,बधाई छ सुनिता ,र मानसिङ जी हजुरहरूको जोडी दामी मिल्छ ,

  • @khumakantpandey9448
    @khumakantpandey9448 5 лет назад +26

    सुनिता बीसी बैनीले गाउने कला भकै हो तीखो स्वर जतीनी खिच्चन सक्ने स्वर मिठो गित लाई सम्मान गर्छु ! र सम्पुर्ण इन्द्रेणी सबै कलाकार पर्ती हार्दिक शुभकामना छ

  • @karunakhanal6602
    @karunakhanal6602 5 лет назад +513

    कमेन्ट पढ्दै दोहोरि सुन्दै गर्ने जति यता हाजिम हुम है लु सुरु गरियो अब

  • @gomabhandari5993
    @gomabhandari5993 5 лет назад +109

    हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी हामी सबैको प्यारो इन्द्रेणी आयो है आयो ल है म चाहिँ इन्द्रेणी तिर लागे हजुरहरू पनि आउनुहोस् सबैजना मिलेर हेर्नु पर्छ हजुरहरू सबैलाई मेरो नमस्कार सुभ रात्री हजुरहरू सबैको जय होस्
    सहयोगी हातहरु सबैको जय होस्
    राधा कृष्णको जय जय जय होस्
    👏👏👏👌👌👌👌👌👍👍👍

    • @dipakbasnet3111
      @dipakbasnet3111 5 лет назад +2

      namaskar didi hjr aaramae hunuhunchh

    • @premierworld6275
      @premierworld6275 5 лет назад

      इन्द्रेणी कार्यक्रममा हजुर हाँसेको खुबै राम्रो लाग्ने के । जीवन शर्मा आएको बेला त झन् लाष्टै हाँस्नुभयो ।😂😂

    • @gomabhandari5993
      @gomabhandari5993 5 лет назад +2

      @@dipakbasnet3111 हजुर नमस्कार ठिक छु हजुर लाई के कस्तो छ?

    • @rokamaghar9840
      @rokamaghar9840 5 лет назад

      हेरम हेरम

    • @dipakbasnet3111
      @dipakbasnet3111 5 лет назад

      @@gomabhandari5993 mero pani thik xa didi hjr

  • @shyambhusal5926
    @shyambhusal5926 4 года назад +1

    मिठाे मधुर स्वर कि धनी सुनिता बिसि जिकाे उज्वल भबिस्यकाे कामना गर्दछु । अाजसम्म सुनियकै रहेनछ अाहा,,,,🙏

  • @krishnabirahirc4120
    @krishnabirahirc4120 5 лет назад +32

    कति राम्रो आवाज छ बहिनी को सहयोग गर्नुहोस् कृष्ण सर यी बहिनी लाई

  • @mansinghkhadka5121
    @mansinghkhadka5121 5 лет назад +418

    नमस्ते म मान सिंह यहारु धेरै जनाले सुनिता जि लाई इन्द्रेणी मा ल्याउनु भन्नू भको थियो त्यो वचन पनि आज पूरा भको छ सबैले शियर गर्दिनुहोला है love you all 🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @premierworld6275
      @premierworld6275 5 лет назад +9

      धन्यवाद भाइलाई । मेरो चाहना पुरा भयो । सकेसम्म सुनिता बहिनीलाई काठमाडौमै रोकेर टीका सानु , सुनिता र तपाँइ मिलेर सँगीतमा खुबै प्रगति गर्नुहोस् । धेरै धेरै प्रगतिको शुभकामना तिनै जनालाई 👍👍💟💟👌👌

    • @pujapuja2292
      @pujapuja2292 5 лет назад +4

      Thank u hajurli

    • @susmisharma9102
      @susmisharma9102 5 лет назад +3

      Thnku da

    • @surajkhadka2046
      @surajkhadka2046 5 лет назад +3

      love u to

    • @dhanbahadurthapamagar4891
      @dhanbahadurthapamagar4891 5 лет назад +3

      thank you sir love you tou

  • @chandrachhantyal5922
    @chandrachhantyal5922 5 лет назад +36

    साच्चिकै कति मिठो छ है सुनिता जिको स्वर जति सुने पनि सुनी रहु लाग्ने निरन्तर रुप मा अघि बडनु होला गीत सङगीत मा सफलता को सुभकामना..........

  • @janakagharti8270
    @janakagharti8270 4 года назад +2

    यो होनि त god gift भनेको । धन्यवाद बुनु सुनिता एति मिठो स्वर मा गित हरु गाइदिनु भएको मा सुन्न पाउदा अति नै खुशी छु thank you so much

  • @AndrewBK847
    @AndrewBK847 4 года назад +6

    अहिले कला भएका पछि परे पैसा भएका अगि आए।साचिकै कलालाई सम्मान गरौं।सुनिता बिसि जस्ता स्वारका धानिहरुलाइ चिनौ।

  • @bimalaacharya9170
    @bimalaacharya9170 5 лет назад +30

    प्रथम त इन्द्रेणी टिम मेमबर अनि कृष्ण दाजुलाइ दर्शन।
    वाह! कति मीठो सुनी जि अनि मानसिङ जि को स्वर 👌👌

  • @srijangurung2133
    @srijangurung2133 5 лет назад +97

    स्वर त सारै मिठो रहेछ सुनिता बहिनीको पनि प्रगतिको लाखौंलाख शुभकामना | भबिष्यमा मिठा मिठा गीत सुन्न पाइयोस् ।

  • @harkkhadayat8015
    @harkkhadayat8015 4 года назад +10

    रेडियो भेरी एफ एम को उत्पादित कार्यक्रम
    भन्जय्ङ चौतारि र खेलो जुहारी म लाई यक्दमै मन पर्ने कार्यक्रम हो तर आज उक्त् कार्यक्रम कि सनचालिका सुनिता बुढा क्षेत्री लाई इन्द्रेनी मा देख्दा निकै खुसी लाग्यो

  • @bishnuchhinal8673
    @bishnuchhinal8673 5 лет назад +4

    निकै स्वर कि धनी सुनिता बैनी लाई अनगिन्ती शुभकामना र ईन्द्रेणी टिमका सम्पुर्ण कलाकार हरुलाई पनि धेरै धेरै धन्यवाद

  • @sanjaylama6468
    @sanjaylama6468 5 лет назад +368

    मानसिंह र, सुनिता माया गर्ने जति यता ✋

    • @dipendrathapakailalithapa1158
      @dipendrathapakailalithapa1158 5 лет назад +5

      तपाईले भन्दा मैले बढि मायाँ

    • @sanjaylama6468
      @sanjaylama6468 5 лет назад +4

      @@dipendrathapakailalithapa1158 हस् 🤗

    • @dipendrathapakailalithapa1158
      @dipendrathapakailalithapa1158 5 лет назад +4

      धन्यवाद हजुर

    • @josephwang6491
      @josephwang6491 5 лет назад +3

      सबै भन्दा महिले मिस गरिराको को छु सुर्खेती दादा अनि दिदी लाई यक दमै मन पर्छ

    • @debbadur7845
      @debbadur7845 5 лет назад +4

      टीका सानू ,रसुनिता बि सि लाई बधाई

  • @user-jb9hk2lx5r
    @user-jb9hk2lx5r 5 лет назад +74

    जादुमय आवाजकी धनी सुनिता बहिनीलाई अझ राम्रो गर्नु शुभकामना ल।

    • @poojathapa6877
      @poojathapa6877 5 лет назад

      Mansik ra Sunita dd biy vayeko Herne chahana xa

  • @krishnaadhikari2030
    @krishnaadhikari2030 4 года назад +2

    अति मिठो स्वर सुनिता बि सी धन्यबाद बैनी इन्द्रेणी टिम लगाएत सम्पुर्ण उपस्थिति मानभाव हरु लाई धन्यबाद

  • @mohangurung6350
    @mohangurung6350 5 лет назад +3

    आज ईन्द्रेणीमा स्वर किन्नरी को प्रस्तुति ले रमाईलो भईरहेको छ । पर्दापछाडी बस्ने यति मन छुने स्वर र शव्दकी खानी सुनिता नानीलाई ऊज्जवल भविश्यको कामना गर्दछु ।

  • @surendrasahayatri1553
    @surendrasahayatri1553 5 лет назад +17

    नेपाली लोक संगितको सुनौलो भविष्य अनि चम्किलो तारा हो सुनिता बिसि सुर ताल स्केल सबै उत्कृष्ट छ मनै छोयो अरु त बस दोहोरी को मत्रै मज्जा हो आज सांगीतिक रसको मज्जा आयो शुभकामना छ सुनिता बिसि

  • @user-ux7wb8fm2u
    @user-ux7wb8fm2u 5 лет назад +52

    वा सुनिता दिदी कति मीठो अावाज को धनी हुनुहुन्छ र धेरै धन्यवाद है मान्सिङ दाइ लाई अाज ईन्द्रणी नि कार्यक्रम मा सभागी गराई दिनु भयेको हो

    • @binodadhkriadhikari9765
      @binodadhkriadhikari9765 5 лет назад

      धनेबातछ कला कार हरु लाई रसमपुर ईनदेरि दाजु किरिसँ लगायेत मेराे शुखेत भुल भुले ताल न टुटाउ माया जाल

  • @somxtri2272
    @somxtri2272 5 лет назад +47

    मनमया दिदी र सुनिता को स्वर राम्रो मिलेको छ best of luck

  • @chitrabahadurpsingh78
    @chitrabahadurpsingh78 5 лет назад +33

    यो बाँसुरी को जवाफ नै छैन।
    कति मन छुने धून निकाल्न सकेको हो?

  • @mansinghkhadka5121
    @mansinghkhadka5121 5 лет назад +244

    यो सकारात्मक प्रतिक्रिया अनि मेरा भगवान को आशिर्वाद को ओइरो लाग्दा मन कताकता गदगद भयको आभास मैले पाय। धन्यवाद है सबै मेरो मुटु मा हुनुहुन्छ सधै सुरक्षित राख्ने छु।😍😍😍😍😍🇳🇵🇳🇵🇳🇵🎤

    • @bhimbahadur5852
      @bhimbahadur5852 5 лет назад +5

      सर गित अति रोमोन्टिक छ तर अलि छोटो भयो फेरि फेरि गाउदा अलि समय लिएर हामीलाई खुशी दिनु होला भन्दै हजुर हरु को व्यापक रुपमा भाइरल होस

    • @mansinghkhadka5121
      @mansinghkhadka5121 5 лет назад +2

      Thamk you sr

    • @shivadangi7230
      @shivadangi7230 5 лет назад +2

      @@mansinghkhadka5121मलाई मन पर्ने गायक भनेकै हजुर हो !

    • @mansinghkhadka5121
      @mansinghkhadka5121 5 лет назад +2

      @@shivadangi7230 love you...

    • @igredy4119
      @igredy4119 5 лет назад +2

      Ajhai ajhai safaltaa ko subhakaamanaa bhai

  • @user-ju4bv3fm5l
    @user-ju4bv3fm5l 5 лет назад +6

    आह यति मिठो स्वर सुनिता ज्यु को अति मन पर्यो 💝 मान सिङ जि र सुनिता जि लाई मन पराउने साथी हरु हात उठाउ है 😍

  • @ihh181
    @ihh181 4 года назад +2

    सुनिता बहिनि लाई धेरै धेरै धन्यवाद छ मिठो गित गाउनु भयको मा ❤❤🌹🌹

  • @riprai5132
    @riprai5132 5 лет назад +1

    सुनिता चेलीलाई सफलताको धेरै- धेरै शुभकामना ।फेरि फेरि येस्तै मिठा र रमाइलो दोहोरी हेर्न पाउने आशा गरेको छु।

  • @tekbahadursaud6889
    @tekbahadursaud6889 5 лет назад +22

    सुनिता बहिनी को स्वर अति नै मीठो छ सधै प्रगति होस भन्दै लाखौ लाख शुभकामना छ हाम्रो सुर्खेती बहिनी लाई

  • @bichodmilan1428
    @bichodmilan1428 5 лет назад +405

    विदेशी भूमिबाट इन्द्रेणी हेर्न जति हाजिर हुनुहोला

    • @user-ij5hy7nk9h
      @user-ij5hy7nk9h 5 лет назад +2

      म चाहिँ आफ्नै देस नेपाल बाट हो है हजुर

    • @rudrakunwar3507
      @rudrakunwar3507 5 лет назад +2

      Ma xu hajur Dubai bata

    • @shyamkrishnakafle118
      @shyamkrishnakafle118 5 лет назад +1

      97% Sabai bideshi vumibat ......

    • @parvatidevi9193
      @parvatidevi9193 5 лет назад +1

      Ma india punjab bat

    • @morangtetariya2325
      @morangtetariya2325 5 лет назад +2

      krishna sir chhatra sahi lai chai sadhai dance garna lagaununa dherai ramro ufrinu hunxa

  • @santoshnayaghare2676
    @santoshnayaghare2676 5 лет назад +5

    यती राम्री मान्छे मिठो स्वरकी धनी सुनिता जि लाई काठमाण्डौ नै राख्नु पर्‍यो है ।

  • @sujankhadka94
    @sujankhadka94 5 лет назад

    मीठो स्वरका धनी सुनिता बि सि र मान सिङ खडका लाई धन्यबाद । कर्णाली प्रदेश का गहनाहरु लाइ

  • @govindagutama5416
    @govindagutama5416 5 лет назад +87

    हरेक दिन इन्द्रेणी हेर्न जति यता हाजिर हुम त👉️👇️👇️👇️👇️👇️👇️👇️
    👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

    • @bimalaaryal1380
      @bimalaaryal1380 4 года назад

      सारै राम्रो सोर जति सुनेयो उति सुन्न मन लाग्ने सुनिता जि

  • @milansinghthakuri8590
    @milansinghthakuri8590 5 лет назад +18

    आहा बल्ल आज हाम्रो मध्य पश्चिम् सुर्खेत को भाब आयो सुनी जि ले गाउदा Thank you so much सुनिता जि हजुर्को अझै पर्गतिको कामना गर्दछु

  • @udaykc9441
    @udaykc9441 4 года назад +11

    🌷🌺🌹💞सुनिता बि सि र मान सिंह खड्काको बबाल मार्मिक दोहोरी गित धेरै नै रमाइलो लाग्यो !!मन पराउने जतिले हाजिर हुनुहोला,धन्यवाद ,💞र अझै पनि राम्रो राम्रो लोक दोहोरी पस्कदै जानुहोला,सुनिता जि,को अनुशासन देखि सम्पुर्ण हाउभाउ राम्रो लाग्यो 💞💝,र मानसिङ,त झन् लोकदोहोरीमा हिरो जस्तो लाग्छ ,🌹🌺🌷❤️

  • @sherprasadsharma3493
    @sherprasadsharma3493 4 года назад +2

    सुनिता बैनिको एकल स्वरको गीत सुन्दा बडो आनन्द आउँछ। उन्नती प्रगतीको लाखौंलाख शुभकामना ।।

  • @tekrajgurung6027
    @tekrajgurung6027 5 лет назад +8

    यति मीठो गित गाउने कलाकारलाई मैले चिनेको रहेनछु दुख लाग्यो,तर आज उहाँको गित सुन्न पाईयो खुशी लाग्यो।

  • @KumarAleMagar2
    @KumarAleMagar2 5 лет назад +3

    मन परेको साङ्गितिक जोडिको लाइभ दोहोरी हेर्ने रहर बल्ल आज इन्द्रेणीले पूरा गरेको छ धन्यवाद इन्द्रेणी परिवारलाई अनि विशेष धन्यवाद प्यारो मान्छे (मानसिंह खड्का &सुनिता बिसि ) उत्तरोत्तर प्रगतिको कामना भबिस्यमा मौलिक गीतको जोडि भनेर चिनेको हेर्न पाउ😍😍😍😍

  • @mumdarlami
    @mumdarlami 5 лет назад +72

    सारै मार्मिक शब्द अनि मीठो सोरको धनी सुनिता बहिनिलाई प्रगतिको सुभकामना ।

    • @premmagar3617
      @premmagar3617 5 лет назад

      टिका सानु र सुनिता बि:सी पकै दिदीबहिनी हुन होला होइन साथ दिनु पछ टिका सानु सुनितालाई अाशा छ पकै

    • @bimalaaryal1380
      @bimalaaryal1380 4 года назад

      सारै राम्रो सोर

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 года назад +5

    मानसिंह भाइले रेडियो त्यसै फुटाएको होइन रहेछ सुनिता बहिनीको स्वर साह्रै मीठो छ

  • @sandeshmagar3664
    @sandeshmagar3664 5 лет назад +9

    आहा मेरो प्यारो दादा र दिदी इन्द्रेणीमा पो आउनु भएछ।
    ल बधाई छ।

  • @narindarsingh2000
    @narindarsingh2000 5 лет назад +3

    🌷🌷🌷🌷सुनिता दिदी को स्वर र सब्दले मनै छोयो मान सिह दाइको टुक्का हो के धेरै रमाइलो दिन भरिको थकाइ मर्यो 🌷🌷🌷

  • @deepaksunarlamjungnepal3619
    @deepaksunarlamjungnepal3619 5 лет назад +10

    सरै मार्मिक मन छुनी गित गाउनु भय दिदु के मनै देखि सम्मान छ है लगाइत सिङगो इन्द्रेणी टिम लगाइहित इन्द्रेणी लाई माया गर्नी सम्पुर्ण नलाइ मनै देखि नमन छ है टाडाइ बाट भएनी यो परदेश को मोर्भुमिमा बसि येहि हेरि मन बुजाउनी गर्छु। र ईश्वर को आसिर वाद सदै भोरी लागि रहोस है।कहिले यो बोलेको बत्ती कहिले ननिभोस है।

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 4 года назад +1

    यति सुमधूर स्वर कसैको पनि सुनेकै थियन आज सुन्न पाईयो बधाई छ सुनिता जि लाई

  • @dugatamuduga2897
    @dugatamuduga2897 5 лет назад +52

    पहिलेको बिमा कुमारी दिदी अहिले को सुनिता बहिनी साङ्गितिक यात्रा सदैव सफल रहोस् यहि कामना आशिर्वाद 🌹🌹

  • @surajkhadka4695
    @surajkhadka4695 5 лет назад +14

    आहा यो पनि सार्है मजेदार दोहोरि भए छ कुनै खोट लगाउने ठाउ छैन खुब मज़ा आयो आउदा दिनहरु सुभ रहुन उतर उतर प्रगतिको कामना गर्दछु

  • @chitrabahadurpsingh78
    @chitrabahadurpsingh78 5 лет назад +56

    यति मिठो स्वर त पश्चिम तिर लुकाएर राखीकी पो रहिछीन।
    तिम्लाई बेइमान!

    • @indrakhadka6837
      @indrakhadka6837 3 года назад

      वास्तबिक स्वर अर्घानिक स्वर यस्तो लाई भनिन्छ छ धन्यवाद बहिनी

  • @tilak671
    @tilak671 4 года назад +1

    जति सुन्यो उति सुनुसुनु लाग्ने स्वर सुनिता जि को हाम्रो सुर्खेती चेली ।।🎶🎧️🎧️🎤🎙️

  • @sumankhwas3817
    @sumankhwas3817 5 лет назад +15

    आजा ईनदेणी मा सुनिता बहिनी देख्न पाईयो धेरै खुशी लाग्यो बधाई छ बहिनी लाई बधाई छ बहिनी प्रगती गर्दै जानू धेरै राम्रो धन्यवाद छ बहिनी लाई

    • @dhanirampariyar1138
      @dhanirampariyar1138 5 лет назад

      आवज मा जादुछ सुनिता को

  • @manish-jl4pe
    @manish-jl4pe 5 лет назад +15

    म जस्तै ईन्देणी कार्यक्रम नछुटाई हेर्ने को को हुनु हुन्छ हजिर हुनु होला

  • @harikrishna9590
    @harikrishna9590 3 года назад +1

    "पापि मायाँ ले हामी लाइ रुवाइ शत्रु हसायो"
    मार्मिक छ गित।

  • @krishnakumari665
    @krishnakumari665 5 лет назад +17

    हाम्रो सुर्खेतबाट बिस्वमा अाफ्नो कला गलाले विश्व चिनाएको छ धेरै धेरै सफलता मिलोस शुभकामना छ संम्पुर्ण ईन्द्रेणि टिमलाई पनि

  • @nurisherpa6621
    @nurisherpa6621 5 лет назад +18

    सुनिता र मानसिङ को दोहोरी दोर्याइ दोर्याइ 3 पटक हेर्यो।मज्जा लाग्यो।

  • @dilipshahi5348
    @dilipshahi5348 5 лет назад +33

    आफ्नै परदेश की चेली को आवाज सुन्न पाइयो गूट लक सिस्टर जय देउती बजै

  • @ramnewar7735
    @ramnewar7735 5 лет назад +4

    हैन के खान्छन र हुन्छ हो यति मिठो स्वर सुनिता बिसि को भोकल सारै मिठो छ best of luck

  • @rmzerotwo4442
    @rmzerotwo4442 5 лет назад +18

    मानसिंङ र सुनिता को साङ्गितिकजोडी राम्रो छ

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 5 лет назад +15

    सुनिता को आवाज र मुस्कान ले इन्द्रणि को उज्यालो अज प्रगाढ बनायो love you all indrani team

  • @humbdrpunpun9766
    @humbdrpunpun9766 5 лет назад +10

    लोक संगीतले आज फेरि एउटा अब्बल गायिका पायको महसुस गरेको छु।।यति मीठो स्वरकी धनी सुनिता बि,सि ज्यु लाई धेरै धेरै शुभकामना ।निरन्तर लाग्नुस अबस्य सफल हुनु हुने छ बधाई छ ईन्द्रेनी टिमलाई।।।

  • @rabindrasunar415
    @rabindrasunar415 4 года назад +2

    वाह! सुनिता जि ,,, क्या गाउनुहुन्छ ।

  • @girkarki8681
    @girkarki8681 5 лет назад +6

    amazing सुनिता जि सुमधुर आवाज सफल भबिस्य को कामना साथ मा मान सिंह भाइ लाई पनि बिशेश धन्यवाद सुनिता जि लाई यहाँ तक ल्याएर लाखौं दर्शक श्रोता को मनोकामना पूरा गरेको मा

  • @parveenshaai6487
    @parveenshaai6487 5 лет назад +49

    सुनिता को स्वर त अमुल्य छ बयान गर्ने गार्‍हो

    • @RCManRCMan
      @RCManRCMan 5 лет назад +1

      भारतको गुजरातबाट ईन्देरेनी हेरी रहेको छु स्वरकी धनी सुनिता बि सी लाई बधाई छ

    • @utsavgyawalioppp5890
      @utsavgyawalioppp5890 4 года назад

      Sunita g so much great sounds & song

  • @deepaklamichhane3899
    @deepaklamichhane3899 5 лет назад +45

    खाडि बाट ईन्द्रणि काे काे हेर्दै हुनुहुन्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪🇦🇪

  • @dammarvishwakarma9413
    @dammarvishwakarma9413 4 года назад +6

    मान सिंग जि सँग बिवाह गरनु भयो भने अति खुशी सँग जिवन बितनेछ। सुनिता जि । बिवाह त पककै 100% मान सिंग सँगै गरनुहुन्छ् । थाहा भएको कुराहो।

  • @dhanthapamagar7785
    @dhanthapamagar7785 5 лет назад +23

    सुनिता बि सि सिस्टरले तिम्लाई पाउन गाह्रो भयो गाउदा मेरो त आँसु नै झर्‍यो।

  • @khemrana3909
    @khemrana3909 5 лет назад +34

    स्वर को त खानी नै हुनुहुदो रहेछ धेरै राम्रो लागो अगाडि प्रगति गर्दै जानू होला सुनिता जि

  • @KishorMagar-ol1nt
    @KishorMagar-ol1nt 5 лет назад +18

    सुमधुर स्वर को खानी हाम्रो सुर्खेती गायक गायिका को अनि हृदय देखि नै समान् छ

  • @hsdogra7818
    @hsdogra7818 5 лет назад +2

    आहा कति मठो स्वर सुनिता सिस र मानसिङ भाई बधाई छ ईन्देर्णि मन पराउने जति यता हाजिर हुम त ✋✋✋💑💑💑💕💕💕💕

  • @gangathapa5014
    @gangathapa5014 5 лет назад +3

    सुनिता जी को गित सुनेर मलाई गाऊ घरको याद आयो आफू त प्रदेशी परियो धेरै राम्रो छ

  • @sabitripariyar9432
    @sabitripariyar9432 5 лет назад +14

    सारै राम्रो सुनिता बि. सि दिज्यु को स्वर अझै पनि सफलताको सुभकामना छ, साथै इन्द्रेणी कार्यक्रम को सम्पुर्ण परिवार प्रति आभार प्रकट छ यस्तै यस्तै प्रगती गर्दै जानु सफलताको सुभकामना

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 4 года назад +1

    Long live krishna Kandel ji and indreni team
    Indreni is a real cultural temple and humanitarian plate form
    Vocal of Sunita BC ji is so melodious. Her future is bright in singing.
    Beautiful singing between Mansing ji and. Sunita ji. Keep singing. Go ahead.
    Stay safe. Stay healthy.

  • @user-cn9ng6em4d
    @user-cn9ng6em4d 5 лет назад +126

    अब ईन्द्रेणिमा पसुपति सर्मा र टीका सानुकाे भिडन्त ,हेर्न चाहने जति यता 😁😁😁

  • @kumaracharya7595
    @kumaracharya7595 5 лет назад +18

    ल है आउनूस सबै लोक पारखीहरू मित्रहरू हाम्रो मन लोभाउने इन्द्रेणी हजुर हरूको सामु आइपुग्यो है

  • @deepakbaral7283
    @deepakbaral7283 5 лет назад +11

    सुनिता बिसिको सोर सारै मन पर्यो अझै प्रगती हुँदै जाओस् सुभकामना

  • @lovelyprem8641
    @lovelyprem8641 5 лет назад +10

    धेरै राम्रो छ सुनिताजी लाई अझै प्रगतिको शुभकामना

  • @user-cv3fg2ft7s
    @user-cv3fg2ft7s 5 лет назад +1

    मलेसिया बाट इन्द्रेणी हेर्ने को को छुम यता हाजिर गरुम्त 🌹🌹🌹💕💕✋

  • @kumarithakuari168
    @kumarithakuari168 5 лет назад +6

    आहा कति मिठो सोर सुनिता सिस को सम्पुर्ण लाई दर्शन गरे सबै इन्द्रेणी कार्यक्रम हेर्ने गर्छु अति रमाइलो लाग्छ

  • @sagarchhettri3295
    @sagarchhettri3295 5 лет назад +34

    सुनिता जी को भ्वाइस मान्नु पर्छ सलुट छ इन्द्रेनि तिम लाइ

  • @ravimagarofficial5000
    @ravimagarofficial5000 4 года назад +3

    स्वोरका धनी सुर्खेती मायालु हरुलाई अग्रिम शुभकामना निकै मीठो मार्मिक गित

  • @user-ol2yz5jj1c
    @user-ol2yz5jj1c 5 лет назад +11

    I'm big fan of Sunita B C god bless you & Best of luck for your future life. Thanks Indreni team.

  • @tikaramrijal7182
    @tikaramrijal7182 5 лет назад +16

    नमस्कार है सम्पुर्ण इन्द्रेणी टिमलाई मान सिङ जि अनि सुनीता जिलाई इन्द्रेणीमा देख्ने चाहाना थियो अाज पुरा भयो सलाम छ किष्न जि

    • @dipsusharma7551
      @dipsusharma7551 5 лет назад +1

      सुनिता दिदी को गीत सुन्दा मेरो लएफमा पारिको हुदा रुन आयो best Song love u dezzu and enredi ko sampud lae mero namaste pargatiko kamna gardaxu

  • @user-es6fv6wk2t
    @user-es6fv6wk2t 5 лет назад +18

    यो होके लोकगित भनेको त बधाई छ सुनिता बैनि धेरै धेरै शुभकामना

  • @bhupalbashal1326
    @bhupalbashal1326 4 года назад +1

    आहा कति मिठो एकल गित गाउनु भयो सुनिता जि ले मत उहाँ को भोइस को फेन भयो दोहोरी पनि एक्दम राम्रो छ मान्सिङ जि संग को बधाई छ जति पर्सन्सा गरेपनी कमिनै हुन्छ जस्तो लागेओ कति मिथो आवाज ♥️♥️♥️🙏🙏🙏

  • @user-oh9nd4yz1y
    @user-oh9nd4yz1y 5 лет назад

    सुनिता लाई पनि इद्रेनी मा नै सधै को लागि राख्नु कृष्ण दाजु

  • @bkhelam2176
    @bkhelam2176 5 лет назад +7

    आज बल्ल मेरो रहर पुरा भयो सुनिता जि लाई इन्द्रेणी कार्यक्रम मा देख्ने। धन्यवाद सबै लाई। बधाई छ सुनिता जि लाई तथा शुभकामना आगामी दिनहरुमा झनै प्रगति गरेको हेर्न पाउ साङगितिक छेत्रमा

  • @strambishwakarma4616
    @strambishwakarma4616 5 лет назад +155

    फलामको खाट सुतेर हेर्ने को को हुनुहुन्छ ?अति मिठो शब्दमा मेरो दिदि सुर्खेती

    • @joshjanadangi
      @joshjanadangi 5 лет назад +2

      Hahaha ma pni sariyako 2tale khat palter herxy

    • @suriyaram2091
      @suriyaram2091 4 года назад +3

      कति मिठो स्वर हो सुनिता बि सि को मनै रुवाउनि स्वर रहेछ धन्यबाद मानसिङ जि हजुर लाइ

    • @user-rm4gk1gx2m
      @user-rm4gk1gx2m 4 года назад +2

      मत सुनकाे खाट खाडि बाट हेर्दै छु 😀😀😀

    • @dolrajbhattarai1385
      @dolrajbhattarai1385 4 года назад +1

      Hello deed good

    • @kamalakamala5458
      @kamalakamala5458 4 года назад +1

      ससससस

  • @harikrishna9590
    @harikrishna9590 3 года назад +1

    लोक दोहोरी मार्फत तमाम जनता ले गित संगित को रस्स्वादन गर्ने नयाँ युगमा प्रवेश गरेका छन्। लोकप्रिय छन् सुनिता बि.सि.।

  • @mohanb.k.9983
    @mohanb.k.9983 5 лет назад

    सर्बप्रथम ईन्द्रणी टिमलाई धन्यवाद।यस्तो महान् कोकिल कण्ठ मिठो समधुर स्वरकी सुनिताजीलाई ईन्द्रणी कार्यक्रममा प्रस्तुत हुँदा खुसी लाग्यो साथमा मानसिङ्जीलाई जोडी साह्रै मन पर्छ।दोहोरि पनि त्यत्तिकै उत्कृष्ट दमदार छ।

  • @balkrishnarasali1903
    @balkrishnarasali1903 5 лет назад +11

    कोति मितो छ के सुनिता बि सि जि को भोईस जोति सुने पनि सुनीरौ जस्तो म हाल साउदी बाट