सर मैले स्केल मिलाउदा मादलको सानो भागमा मात्र जि हुन्छ, ठुलो भागमा हुदैन , बिन्ती 🙏🙏सर एउटा मादल प्रयोग गरेर सजिलो तरिकाले भिडियो मार्फत सिकादिनुहुन अनुरोध गर्दछु। हजुर सग अनलाईन class लिन मिल्छ भने पनि म क्लास लिन तयार छु ।।तपाईको उत्तरको प्रतिक्षामा हुनेछु धन्यवाद
Ramro lago dai. Tapai bata bahut tei ramro tarika le sikna sakinxa vanne aasa xa dai
हस,, हजुर धन्यवाद 🙏
सर एउटा मादलमा मिलाएर राम्रो सग बुझाई दिनु हुन कोटी कोटी लाखौ लाख अनुरोध गर्दछु 🙏🙏🙏
Thank u Sir
सारङ्गि र बासुरि पनि यसै गरि बनाउने हो सर
Yeh taal pni ramro xa dai .yahi taal bistarei auta auta 123 vani ccount gari sikaunu hola dai plz??
हस,, हजुर 🙏
कुन साइजकाे मादललाई कति सम्म tune गर्न मिल्छ?
मेरो मादल G सम्म पुर्याउँदा नि चुड्छ की भन्ने डर लागेर सोधेको ।
सजिलोसँग जुन स्केल पुग्छ तेहि सम्म मिलाउनु पर्छ ।
Dai tapaile tangpura bajaunu vyo ni kun app ho please vandinu paryo
Android Tanpura हो
Thulo patti Sa ma ani sano patti Pa ma milauda pani huncha ki. Teso garna vanda dubai patti Sa mai milauda nai ramro huncha ki. Kripaya mero jigyasa
दुबै तिर सा मा मिलाउने,,,,,, यदि सा मा मिलाउन सकिएन भने दुबै तिर प मा मिलाउदा पनि हुन्छ
एउटा मादलमा दुबैतिर जि हुन्छ सर ?
हो दुबै तिर एउटै स्केल गराउनु पर्छ
सर मैले स्केल मिलाउदा मादलको सानो भागमा मात्र जि हुन्छ, ठुलो भागमा हुदैन , बिन्ती 🙏🙏सर एउटा मादल प्रयोग गरेर सजिलो तरिकाले भिडियो मार्फत सिकादिनुहुन अनुरोध गर्दछु। हजुर सग अनलाईन class लिन मिल्छ भने पनि म क्लास लिन तयार छु ।।तपाईको उत्तरको प्रतिक्षामा हुनेछु धन्यवाद
@@bikashpariyar3403 मेरो मादलमा पनि भएन