नमस्कार सर म पनि मादल बजाउने गर्छु ।कहि साङ्गीतिक कार्यक्रम हरु पनि गरिसकेको र गर्दे आएको छु ।मैले सङ्गित आफ्नो बुबाबाट सिक्ने अवसर पाए तर मैले मादल को बेसिक तालिम गरेको छैन। हजुरको सम्पुर्ण बेसिक कोर्स हेरेँ र हेरेपछि मलाई पुरा विस्वास छ अब म पनि मादल बजाउन सिकाउन सक्छु। धेरै धेरै धन्यवाद ।लोक, झयाउरे,केरुवा जस्ता बिभिन्न गित मा बजाउने यडभान्स ताल पनि सिक्न पाउछु भन्ने आशा लिएको छु।जय सङ्गीत
Sir namaskar hajur ko dueta madal ko tal daykhayara bajau nu bhako ma majalay mukhaly ra hatko tal lay garda bujhna sajilo hudo raicha ra ding khat tang .din khht din din tak dhin.yaha dekhi agadi ko bhag pani mukha ko aawaj ra hatlay madal bajaudai gardinu sir .
दाई नमस्कार तपाईले मदल बजाउन राम्रो सीकाउनुहुन्छ मलाई अलीअली बजाउन आउछ अरूले मादल बजाउन सीकायको मैले बुझेन भने नजान्ने ले त बुझ्नै गारो तपाईले दुबई ताल माथि बनाएर बिस्तारै राम्रो सँग बुजाउनुहुन्छ सबैको भन्दा 100%सही छ अरुको 15 . 20 %मात्र छ तेसै गारी बासुरिको पनी लोक धुन सजिलै सीकन सकने भीडीयो बनाउनुहोस् सा रे ग म सीकन जरुरी देखदिनम जति पनि अरुसबै सीकाउने ले सीकाको कसईले बुज्दैन तपाईले यसैगरी बासुरी को धुन ढीलोसोरले हामीलाई सीकाउनुहोस्
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏
Nice dai 😍 🙏🙏🙏🙏
nice
Nice nice Explain dai
धन्यवाद 🙏
सारै राम्रो छ सर मलाई धेरै मन पर्यो लाइक कमेन्ट सियर पनि गरि दिएको छु
धेरै धेरै धन्यवाद 🙏
नमस्कार सर म पनि मादल बजाउने गर्छु ।कहि साङ्गीतिक कार्यक्रम हरु पनि गरिसकेको र गर्दे आएको छु ।मैले सङ्गित आफ्नो बुबाबाट सिक्ने अवसर पाए तर मैले मादल को बेसिक तालिम गरेको छैन। हजुरको सम्पुर्ण बेसिक कोर्स हेरेँ र हेरेपछि मलाई पुरा विस्वास छ अब म पनि मादल बजाउन सिकाउन सक्छु। धेरै धेरै धन्यवाद ।लोक, झयाउरे,केरुवा जस्ता बिभिन्न गित मा बजाउने यडभान्स ताल पनि सिक्न पाउछु भन्ने आशा लिएको छु।जय सङ्गीत
हजुर 🙏🙏🙏🙏🙏,,,, राम्रो कुरा,,,, ज्ञान् बाडनु पर्दछ । प्रगति गर्नुहोला शुभकामना छ ।🙏🙏
Maila Pani madal bajunu Jana hajur
रत्यौलीमा कसरीबजाउनी सीकाईदीनुसन
बजाउन धेरेरहरलाग्छ पटक्कै आउदैन
Guru naskar ali bujhni ra tiyo tapai ko chart pani dhamilo cha ali clear daykhaidinuni .
Sir namaskar hajur ko dueta madal ko tal daykhayara bajau nu bhako ma majalay mukhaly ra hatko tal lay garda bujhna sajilo hudo raicha ra ding khat tang .din khht din din tak dhin.yaha dekhi agadi ko bhag pani mukha ko aawaj ra hatlay madal bajaudai gardinu sir .
🙏
मादल 1 पिस चाहियो कति पर्छ मूल्य हजुर
Paxadi ko dhun nae charla
Bhag 1 Dekhi sikna khojeko aaudaina taukaipo dukhne raxa Tara kasari nasiki VA xaina k garnu
Playlist हेर्नू होला
दाई नमस्कार तपाईले मदल बजाउन राम्रो सीकाउनुहुन्छ मलाई अलीअली बजाउन आउछ अरूले मादल बजाउन सीकायको मैले बुझेन भने नजान्ने ले त बुझ्नै गारो तपाईले दुबई ताल माथि बनाएर बिस्तारै राम्रो सँग बुजाउनुहुन्छ सबैको भन्दा 100%सही छ अरुको 15 . 20 %मात्र छ तेसै गारी बासुरिको पनी लोक धुन सजिलै सीकन सकने भीडीयो बनाउनुहोस् सा रे ग म सीकन जरुरी देखदिनम जति पनि अरुसबै सीकाउने ले सीकाको कसईले बुज्दैन तपाईले यसैगरी बासुरी को धुन ढीलोसोरले हामीलाई सीकाउनुहोस्
हजुर्🙏🙏🙏🙏🙏,,, बसुरी त मैले बजाउदिन ,,, तर कोहि साथी लाई भनेर बनाउला है ,,,! अलि समय लाग्छ
Dada maila t Bhakr start gardai xu
हस,,, सिक्ने काम जारी राख्नुस ।
भजन मा मादल सिकाउन सकिएन