नमस्कार, सम्पुर्ण लोक दोहोरी प्रेमी दर्शक मन हरु इ नेपाल रोधीघरको नियमित प्रस्तुति मा तपाइहरुले अत्याधिक मन पराउनु भएका लोक दोहोरी का बादशाह आदरणीय राजु परियार र तपाईहरुकै सर्बाधिक प्यारी गायीका टिका सानु बीचको कारुणीक दोहोरी प्रस्तुत गरेका छौ . के कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिन नभुल्नु होला साथै हाम्रो च्यानल subscribe गरि भिडियो लाइ like, comment & share गर्न नभुल्नुहोला
You guys have started very good job. Folk culture must be flourished many many fold. Wish you long lasting progress. Try to call Raju ji and Tika Ji again and again. I really love to see laughter and smile , and beautiful singing of Tika Sanu ji. They are super star folk duet singers. They are so entertaining singer as well. One hour just sleeps away like a second when they sing folk duets. Miraculous singers. Lovely hosting Dipika Ji. Dipika Ji is also one of my favorite singer. “ Kapalu Korer with Resham Nirdosh ji. “ try 2nd , 3rd part and more as well. Good Job Deepika ji and Balkumar ji. Keep it up. Go ahead and ahead.
टीका भन्ने यस्तो मत्लबी आईमाई हो जो इन्द्रेणी ले चिनायो आज तेहि इन्द्रेणी लाई लात हानेरा हिडेकी छ । पाप लाग्छ । तेहि भयरा त जन्ता ले मन परायको छाइना । उस्को गाना को भिउज पनि त आउदेना ।बस मिडिया मा फेस गर्ने मात्रा हो ।
नमस्कार सम्पुर्ण मा। हजुर हरु को मीठो माया साथ सपोर्ट ले दुखम सुखम यो स्थान सम्म आइपुगेको छु । मलाइ आशा छ यहाँ हरुले मलाइ यस्तै माया दि रहनुहुनेछ आज को प्रस्तुति हेरेर साथ दिदै हुनुहुन्छ धन्यवाद ! कस्तो लाग्दैछ प्रतिक्रिया दिदै गर्नुहोला है?
अति मार्मिक लोकदोहोरी छ यो । बरिष्ट लोकगायक राजु परियार तथा बरिष्ट लोकदोहोरी गायिका टीका सानुले यस प्रस्तुतिमा नेपालको निम्नमध्यम बर्गिय परिवारका नव बिाहित जोडीहरुले भोग्नु परेको अभाव एवं घरव्यबहार टार्न आफ्नो प्रियजनलाई बीचैमा छोडेर विदेशिनु परिरहेका पीडाहरुलाई गीतको माध्यमबाट परिपक्व बान्कीमा दर्शक श्रोतामाझ पस्किनु भएको छ । कति जोडीहरु त यो गीत सुन्दा आफ्नै कथाव्यथा पाएर भक्कानिदै रोए होलान् ! यही नै तपाईहरुको सफलता हो । तपाईहरु दुबै आदरणीय श्रष्टालाई धेरै धेरै शुभकामना । यस प्रकारको संयोजनका लागि ईनेपाल रोधीघर परिवारलाई हार्दिक धन्यबाद तथा उत्तरोत्तर सांगितिक प्रगतिको शुभकामना ।
नमस्कार सम्पूर्णमा।सर्बप्रथम त यो गीत को सर्जक बाल कुमार जि लाई धेरै धेरै धन्यवाद सारै राम्रो गीत छ।ई नेपाल दोहोरी घरको स्टुडियो मा मन पर्ने गायक गायिका ले यो गीत सारै रमाइलो गरि गाउनु भयो खुशी लाग्यो धन्यवाद छ।यसै गरि नियमित प्रस्तुतिले हामी सबै लाई मनोरन्जन दिई आईरहनु भएको छ।सफल्ता को शुभकामना छ।
साच्चिकै एउटा दुर्गम गाउँ को महिलाको ठाँउमा रहेर मिठो शब्दमा जस्तै गाउँमा नेट्वोर्क नहुने समस्या अनी कुरा गर्न डाडा मा जानुपर्ने एउटा बिडम्बना आफ्नो प्रस्तुति राख्नु भएको मा मलाई त निकै मार्मिक अनि एउटा प्रदेशी को यथार्थ काहानी लाग्यो राजु दादा अनि टिका दिदि लाई best of luck करोडौं क्लब मा परेको देख्न पाइयोस् धन्यवाद e Nepal rodhi ghar all team लाई पनि .....
Wa w sharai ramro lagyo dhannebad raju bhai ra baini tika le kati ramro dohori gaunubhayo sarai man paryo thank you so much sampurna tim lai dherai dherai dhannebad
नमस्कार🙏🙏🙏 इनेपाल रोधी घर को नियमित शृङ्खला बहु चर्चित गायक आदरणीय राजु परियार र चर्चित गायिका टीका सानू बहिनि बिच कारुणिक दोहोरी लिएर उपस्थित भएका छौ। उस्तै माया दिनु होला आशा राखेका छौ। हजुरहरुलाई अवश्य मन पर्नेछ।धन्यवाद । जय लोक दोहिरी।। जय कलाकार जय दर्शक।।💗💗💗💗💗
नमस्कार म गायक/ प्रस्तोता बाल कुमार श्रेष्ठ हाम्रो अर्को शृङ्खला आदरणीय राजु परियार VS टीका सानू को मीठो दोहोरी नया भाका मा छ के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला कृपया । धन्यवाद जय लोक दोहोरी
नमस्कार, सम्पुर्ण लोक दोहोरी प्रेमी दर्शक मन हरु इ नेपाल रोधीघरको नियमित प्रस्तुति मा तपाइहरुले अत्याधिक मन पराउनु भएका लोक दोहोरी का बादशाह आदरणीय राजु परियार र तपाईहरुकै सर्बाधिक प्यारी गायीका टिका सानु बीचको कारुणीक दोहोरी प्रस्तुत गरेका छौ . के कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिन नभुल्नु होला साथै हाम्रो च्यानल subscribe गरि भिडियो लाइ like, comment & share गर्न नभुल्नुहोला
सुरु देखि अन्तिमसम्म सुने सारै मन छोयो परदेशी र घरदेशीको पिडामा गीत जस्ताको तेस्तै उतारेर गाउनु भयो धेरैधेरै धन्यवाद राजु दाई टिका बैनिलाई
You guys have started very good job. Folk culture must be flourished many many fold. Wish you long lasting progress.
Try to call Raju ji and Tika Ji again and again. I really love to see laughter and smile , and beautiful singing of Tika Sanu ji.
They are super star folk duet singers. They are so entertaining singer as well.
One hour just sleeps away like a second when they sing folk duets. Miraculous singers.
Lovely hosting Dipika Ji. Dipika Ji is also one of my favorite singer. “ Kapalu Korer with Resham Nirdosh ji. “ try 2nd , 3rd part and more as well.
Good Job Deepika ji and Balkumar ji. Keep it up. Go ahead and ahead.
Tq
टीका भन्ने यस्तो मत्लबी आईमाई हो जो इन्द्रेणी ले चिनायो आज तेहि इन्द्रेणी लाई लात हानेरा हिडेकी छ । पाप लाग्छ । तेहि भयरा त जन्ता ले मन परायको छाइना । उस्को गाना को भिउज पनि त आउदेना ।बस मिडिया मा फेस गर्ने मात्रा हो ।
9
टीकाको जस्तो शब्द चयन गर्न सक्ने खुबी नेपाली लोक दोहोरीमा अर्को व्यक्ति छैन । लोक दोहोरीकी पर्याय नै टीका सानु हुन् । बधाई छ ।
Thanku
नमस्कार सम्पुर्ण मा।
हजुर हरु को मीठो माया साथ सपोर्ट ले दुखम सुखम यो स्थान सम्म आइपुगेको छु । मलाइ आशा छ यहाँ हरुले मलाइ यस्तै माया दि रहनुहुनेछ आज को प्रस्तुति हेरेर साथ दिदै हुनुहुन्छ धन्यवाद ! कस्तो लाग्दैछ प्रतिक्रिया दिदै गर्नुहोला है?
thanku tika sis
धेरै राम्रो छ टीका जि खुशी लाग्यो धन्यवाद छ।
धेरै मन पर्यो बहिनी बधाई छ उन्नती प्रगतिको शुभकामना।
Nice song
Nice song
अादारडिय दाजु राजु परियार अनि पियारि बैनि टीका सानू बिचकाे दाेहाेरि सुननु पाईयाे ।बधाई छ दुबै जना लाई ❤️❤️❤️❤️💞💞💞
thanku
अति मार्मिक लोकदोहोरी छ यो । बरिष्ट लोकगायक राजु परियार तथा बरिष्ट लोकदोहोरी गायिका टीका सानुले यस प्रस्तुतिमा नेपालको निम्नमध्यम बर्गिय परिवारका नव बिाहित जोडीहरुले भोग्नु परेको अभाव एवं घरव्यबहार टार्न आफ्नो प्रियजनलाई बीचैमा छोडेर विदेशिनु परिरहेका पीडाहरुलाई गीतको माध्यमबाट परिपक्व बान्कीमा दर्शक श्रोतामाझ पस्किनु भएको छ ।
कति जोडीहरु त यो गीत सुन्दा आफ्नै कथाव्यथा पाएर भक्कानिदै रोए होलान् ! यही नै तपाईहरुको सफलता हो । तपाईहरु दुबै आदरणीय श्रष्टालाई धेरै धेरै शुभकामना ।
यस प्रकारको संयोजनका लागि ईनेपाल रोधीघर परिवारलाई हार्दिक धन्यबाद तथा उत्तरोत्तर सांगितिक प्रगतिको शुभकामना ।
आहा कति मीठो प्रतिक्रिया धन्यवाद हजुर मीठो माया को लागि
प्रतीक्षा गरि रहेको छु !!सबै लाई धेरै सम्मान धेरै सम्झना
राजु दाइ ❤️टीका दिदी 😍😍😍❤️
Thanku
कतिरमाइलाे दाेहाेरी टीका र राजुदाइकाे साेर र लयपनि तेतिनै मिठाे छ
Thanku
राजु दाइ मेरो बेस्ट गायक हुनुहुन्छ र टीका सानू बैनी लोक गीत को रानी भानेको सुनेको थिय हो रैछ आति मन छ् नि सब्दा मन छोयो आजैपर्गती होस बोइनी
Thanku
नमस्कार सम्पूर्णमा।सर्बप्रथम त यो गीत को सर्जक बाल कुमार जि लाई धेरै धेरै धन्यवाद सारै राम्रो गीत छ।ई नेपाल दोहोरी घरको स्टुडियो मा मन पर्ने गायक गायिका ले यो गीत सारै रमाइलो गरि गाउनु भयो खुशी लाग्यो धन्यवाद छ।यसै गरि नियमित प्रस्तुतिले हामी सबै लाई मनोरन्जन दिई आईरहनु भएको छ।सफल्ता को शुभकामना छ।
Thanku
साच्चिकै एउटा दुर्गम गाउँ को महिलाको ठाँउमा रहेर मिठो शब्दमा जस्तै गाउँमा नेट्वोर्क नहुने समस्या अनी कुरा गर्न डाडा मा जानुपर्ने एउटा बिडम्बना आफ्नो प्रस्तुति राख्नु भएको मा मलाई त निकै मार्मिक अनि एउटा प्रदेशी को यथार्थ काहानी लाग्यो राजु दादा अनि टिका दिदि लाई best of luck करोडौं क्लब मा परेको देख्न पाइयोस् धन्यवाद e Nepal rodhi ghar all team लाई पनि .....
Thanku so much
Sarai man parne। Gayeka। Tika। Sanu Raju Pariyar ko लोकदोहरी
Thanku
जय लोक दोहोरी राजु दादाको सधै उस्तै प्रस्तुति
Tq
आहा अबल गायक राजु दाइ अनि प्यारो मुन्छे मिठो गित सुनेर निदाउनु को माज्जा नै अलग छ
Thanku
मन पर्ने टीका सानू र राजु दाईको अती मिठो दोहोरी
Thanku
ल है म पनि अको छु 🙏🙏 राजु र टिकाको दोहोरी हेर्न अनि सुन्न
thanku
Wow katti marmic dohori aaj ko . Sor samrat lok dohori king raju pariyar dai ra lok gayika tika sanu di ko .congratulation enepal rodhi ghar.
Thanku
टिका सानुको शब्द निर्माण कला बेजोड छ र शब्दहरु पनि ओजनदार छन्!भाका पनि राम्रो!
Thank you
धेरै राम्रो लाग्यो दोहोरी को राजा रानी को भिडन्त त्यसै रमाइलो ।
Thanku
Wow nice song & voice Raju&.Tika dubaima namanxa hjr sadai vari yasarinai hjrko aawaj sunirahan pahu dearai dearai suvakamana (malaysia)
आहा दुवै जना मलाई असाध्यै मन पर्ने कलाकार हरु !! झनै मन पर्यो भाका नयाँपन सम्पूर्ण टिम लाई सफलताको कामना 🙏🙏
Thanku hajur
तपाईंले पनि लाईभ दोहोरि गायको हेर्न मन छ दाजु,
ङोलो राजालाई पनि यहि ठाउमा बसेर दोहोरी गाएको हेर्न मन छ । 🙏🙏❤️❤️
@@rajibdhakal7371 you gfxnbf🤔 work on as my mi
Wow raju pariyar daju ra tika sanu ko dohori .Waiting.
हस धन्यवाद ।
आहा कति मन पर्यो आजको दोहोरी
Thanku
राजु परियार टिका सानुको नया गित मन पराउने यता हाजिर हुम
Thanku
नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल।
Thanku
सार्है मिठाे राजु दाइ टीका सानू ❤️❤️❤️
धन्यवाद हजुर
..
@@e.Nepalkhabar
Wow wow Dami xa Raju dada ra Tika diju best off luck
Thanku
दोहोरी का अब्बल दर्जा का गायक गायिका राजु र टीका सानू मा सलाम छ
Thanku
आहा कति मीठो शब्द अनि सोर मा गीत गाउनु भयो सबै लाई धन्यबाद
Thanku
राजु vs टिका को लाइभ दोहोेरी निकै दमदार हुन्छ #naruroka# भाका मा अलि मज्जा आएर
Thanku
Man parne kalakar
यो गिदले मन छोयो पहिलाको याद अाउो बोडोलाई लाहुर पठाउदा जसतो लागेअ:उो🇳🇵🇳🇵🇳🇵🇳🇵
Thanku
Wa w sharai ramro lagyo dhannebad raju bhai ra baini tika le kati ramro dohori gaunubhayo sarai man paryo thank you so much sampurna tim lai dherai dherai dhannebad
Thanku
उत्कृष्ठ दोहोरी
thanku
Very nice song congratulations bhot bhai Raju, bhanei Tika and Nepal rodhoghar teams.
Thanku
अति सुन्द स्बदले मनत सम्माहन गारो भयो ।
वास्तविक कुरा खुलेर अायछ सलाम छ हजुर हरूलाई
Thanku
Tika sanu sabdaki khani hun
dohorima suhaune rani hun
basyo vale.......👍️👍️
Thanku
दोहोरी होस त यस्तो धमधार बधाइ छ | पानी झै सलल बग्ने
Thanku
Dohoriko king raju dae ko big fan jati hajirr garau hae koko hunuhunxa
Thanku
Dohori ko rani tika sis.जस्तो दोहोरीमा शब्द केलाउन सक्ने कोहि छ जस्तो लाग्दैन मलाई ।
Thanku
निकै रमाइलो लाग्यो !!
Thanku hajur
आहा कति मिठो गीत ❤️❤️
आहा आन्द आयो सबै जना लाइ बधाई छ
Thanku
टीका सानुको सब्द आहा😍😍
Thanku
नमस्कार🙏🙏🙏
इनेपाल रोधी घर को नियमित शृङ्खला बहु चर्चित गायक आदरणीय राजु परियार र चर्चित गायिका टीका सानू बहिनि बिच कारुणिक दोहोरी लिएर उपस्थित भएका छौ। उस्तै माया दिनु होला आशा राखेका छौ। हजुरहरुलाई अवश्य मन पर्नेछ।धन्यवाद ।
जय लोक दोहिरी।।
जय कलाकार
जय दर्शक।।💗💗💗💗💗
King Raju pariyar Dai
Thank you
दमदार दोहोरी
Thank you hajur
Maha gayak sor samrat raju pariyat vapaxi geet tesai ramro hunxa ho. Raju pariyar dekhe paxi geet sunna man lagxa ho.
Thanku
कति रमाइलो
Thanku
याे गित का,ुणिक छ।बेदना लुकेका छन, टिकाले हरेक शब्द अति शुन्दरभाब ले ब्यग्त गरेकिछन।तर राजु ले बेदना देखाउने प्रयत्न गरेनन्।गित शुन्दरछ।
Thanku hajur
❤हार्दिक बधाई तथा शुभकामना सम्पुर्ण टीम लाई🎧जय गीत जय संगीत🎼जय लोकदोहरि❤🎤🙏
Yakdam ramro layo nirantar safalta ko suvkamana ❤
स्वार छाेप्छने भयेन राम्रो भऐन
लोक दोहोरी गीत का स्वर सम्राट राजु परियार र चर्चित गायिका टिका सानु दुबै जना को गित एकदम मनपर्छ जति सुने उति सुनिरहन मन लाग्छ
Thank you so much share pani garnus hai hajur🙏🙏🙏🖐️🖐️
टीका सानुले भाका टिप्नमा स्वर निखार्दै लादैछिन। सवाल जबाफमा त एक नम्बर नै छिन् ।
Thanku
Ati ramro
आहा कति राम्रो गित हो मेरो त मन छोयो 💓💓❤❤❤
Thanku
राम्रो छ बदाई छ 👌🙏🙏💓💓
Thanku
tika bunu hjurko sabdale man xoyo bunu sadai khusy rahnu sabdaki khani dhoriki rani🙏🙏🙏👌👌
Thanku
आहा कति मिठो दोहोरी
thanked
नमस्कार म गायक/ प्रस्तोता बाल कुमार श्रेष्ठ हाम्रो अर्को शृङ्खला आदरणीय राजु परियार VS टीका सानू को मीठो दोहोरी नया भाका मा छ के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला कृपया ।
धन्यवाद जय लोक दोहोरी
thanku
राम्रो छ
Raju dada n Tika sis ko dohori vanesi herna hatar hunxa malai tq e Nepal rodhi ghar
Raju ko sabda chayen k vo yespali kada aayena ta 😳 tika sanu le pelnu pelyo ta 🥰🥰
Hora hajur thanku
Raju da king ra tika mero beast kalakar hun
Thanku
अति मिठाे गित
Thanku
Very nice song 🌷🌷🌷
Supper tika sis.
Tq
दामी दामी
thank you
@@e.Nepalkhabar Well com
Raju ji ko improved dohori majja chha...
Thanku
Waw एकदमै मिठो गित
Love you all
Thanku
टीका को स्वर त धेरै राम्रो हुँदै गाको छ शब्द अाहा टीका जि 😍
Tq
Raju pariyar ra tika sanu ko doho na sunne naherne ko hola ra ati ut crist dohori
Tq
Lajalu tika de.💗💕
Thanku
Raju dai namaste 🙏🙏🙏 hajur lok dohori ko super star
Thanku
Dammiiii
Thanku
Nice song 👌👌🥰🥰daju n diju 🙏🙏
Thanku
Wawa very nice best of luck all teams 💃💃💃🧖♀️🧖♀️
Thanku
wowowow babal dohorii badhai xa sabai janalai
Thanku
प्रतीक्षामा !
हस धन्यवाद
Dherai ramro lagyo live dohori
Thanku
man parne gayek raju pariyar ra tika sanu baini ko vidanta daro vho aaja
thanku
मन परनि गायक गायिका वा वा
Thanku
kahile.auxa.waiting ma.xu.geet.ko
६:१५ आज है
Very nice dohori
Nice Raju dai
Thanku
Aaha dhereyramroxa ramro tikadidera rajudai
Thanku
Waau herdaixu
Thanku
धेरै राम्रो दोहोरी
Thank u hjur
Superb
Thanku
Wow...aili ko pari vesh ma mildo juldo vaka yek dam ramro tara tika ji ko yek yek sabdale jhan man xoyo badhaixa tika ji.
Thanku
टीका छाेरि गित मार्मिक भयरहाेला गाेराे छादा अध्याराेमुख
wow nice voice especially raju pariyar dai 🙏🙏🙏🙏
Thanku
Ati mitho geet
Thanku
Tika Baini
Hajur thanku
Wow tika raju
Thanku
Miro sari man parni gayk raju dada tika sis lie gaunu vako dhori mito ramroxa missu all tem lae
Thanku
jati sunda pani dhit namarne dhohori raju pariyar ra tika sanu baini ko
Thanku
आह कति रमाइलो हो
Thanku
Wow nice 👍👍👍
Thanku
Best kalakar dubai jana daju dee
Thanku
Very nice song ❤️❤️👍👍🙏🏼🙏🏼
Thanku
Very nice song.
Thanku
Thanku
So nice song
Thanku
Sarai man chhoyo dubai jana lai samman xa🙏🙏🙏🙏🙏🙏🙏🙏💓💓💓💓💓💓💓💓💓💓💓
Thanku